चिप्ले बुडा, उडि उडि चुप्पा र सुगर ममीले दोहोरीमा हँसाउनु हँसाए । Shyam_Alina २२.०२.०८१ ।। HD

  Рет қаралды 319,836

Indreni.Com

Indreni.Com

2 ай бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ShyamRana_AlinaBaskota #LiveShow #

Пікірлер: 185
@bishalmahar25
@bishalmahar25
श्याम सर र चिप्ले बुडा र श्रीराम काकाले धेरै हासाउनु भो रमाइलो दोहोरि का साथै अन्ये डाइलोक गरेर हसाउनु भो अनि उडि उडि चुप्प नानि लाइ धेरै धेरै धन्यवाद सफल्ताको अग्रिम शुभकामना छ हाम्रै सुदुरपशिम डडेल्धुरा कि रहेछ धेरै धेरै धन्यवाद ❤❤❤❤तर कृष्ण दाइ हजुर लाइ म बारम बार भनि राख्छु कृष्ण दाइ हजुर दोहोरि छोडेर किन जानु हुन्छ यदि हजुर नहुदा त हेर्न मन लाग्दैन मैले त भेडियो काटि काटि हेरेको कृष्ण दाइ गय पछि बिन्त्ति छ कृष्ण दाइ हजुर दोहोरि गाउदा काहि नझानु हुन बिन्रम अनुरोध गर्दछु !सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै माया छ❤❤❤कृष्ण दाइ हजुर लाइ धेरै माया धेरै सम्झना छ❤❤❤ इन्द्रेणी र दुखि गरिब लाइ सहयोग्गर्ने हरु लाइ नि सलुट छ❤❤❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤
@user-sk4vk7it5f
@user-sk4vk7it5f
छाडा गाउने श्याम रानालाई किन इन्द्रेणी कार्यक्रममा भित्र्याउनु भयो ?? कृष्ण कंडेल लाई प्रश्न । इन्द्रेणी कार्यक्रम पर्ति मेरो आत्ति छ ।प्रतिस्ठान का केही डन, ले बालचन्द्र बराललाई कार्वाही गरेको मा प्रतिस्ठानका डनलाई हार्दिक श्रद्धाञ्जली छ ।
@belkumarisunar690
@belkumarisunar690
हाँस्दा हाँस्दै पेट दुख्यो मेरो त श्याम राना र चिप्ले बाजेको प्रस्तुति ले जय इन्ड्रेनि जय कृष्ण दाई 🎉🎉🎉😂😂😂❤❤❤❤❤
@pushprajkunwar8761
@pushprajkunwar8761
आहा आज चिप्ले बुदा र सुगर बुदि को रमाइलो हेर्दा खुसी लाग्यो सम्मान छ जय इन्द्रेणी 🎉❤
@pritamregmi940
@pritamregmi940
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि श्याम राना मान्छे एक रुप अनेक 🎉🎉🎉
@Kamalakc5454
@Kamalakc5454
मानै पर्छ श्याम रानाकाे कलालाई 🙏🙏
@ujirsingh1585
@ujirsingh1585
सम्पुर्ण लाई मेरो नमस्कार छ कतार बाट हेरिदैछ
@rameshshrestha9561
@rameshshrestha9561
हाँसेरै बिहोस भयमत गाठे ❤️ बैनी केबिदी हसाउन सकेको हो
@gautamvai8555
@gautamvai8555
आहा कति रमाइलो भाको दोहोरि नमन छ सबैलाई जय गित जय सङ्गीत जय इन्द्रेणि🙏❤️🙏🌹🤗🤗
@tankprasadpathak7696
@tankprasadpathak7696
श्याम र चिप्लेबुडा बीच काे रमाइलो दाेहाेरी श्याम राना काे अदभूत क्षमता देखेर धेरै धेरै खुशी लाग्यो ❤❤❤❤
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt
आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धैरै धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
@madhavpoudel7329
@madhavpoudel7329
बहु प्रतिभावान एलिना वास्कोटा (उडिउडि चुप्पा) को उपस्थितिमा भएको यो कार्य क्रम निक्कै रमाइलो भयो, त्यस्तै श्याम राना को प्रस्तुति उल्लेखनिय छ❤❤
@fzre5di300
@fzre5di300
नेपाल का प्याख्यत हाँस्य साथै लोक दोहोरी का कलाकार को दमदार प्रस्तुति आहा ❤❤❤
@ajitapaudel
@ajitapaudel
धेरै राम्ररो छ श्याम राना र चिप्ले बुडा को प्रस्तुती निकै राम्रो छ एलीना दिदी को big fan है म चही❤
@user-dx7hv5uy2q
@user-dx7hv5uy2q
wow babal actor chiple budi & shyam rana
@naranaryal5124
@naranaryal5124
शुभ संध्या इन्द्रेणी निकै रमाईलो जय इन्द्रेणी जय नेपाल ❤🙏🇳🇵🇳🇵👍💯
@LalbahadurjoraChhetri-mc8eq
@LalbahadurjoraChhetri-mc8eq
आहा दामी दामी दामी रमाइलो आहा बिग फ्यान श्याम राना दाजु❤❤❤❤
@PrabhaXettri
@PrabhaXettri
कति मीठो गित स्यामदाइ र सिर्रिराम दाइको मज्जा आयो🎉🎉🎉🎉
@mohanpulami7202
@mohanpulami7202
एकजना स्याङजाली एकजना झापाली न परेछ सक्किगोनी❤इन्द्रेणी
@namratarai8943
@namratarai8943
आहा हाम्रो श्याम भाइ जता गयनी रमाइलो हुन्छ बधाई छ सबै इन्द्रेणी teem लाई with कृष्ण कदेल र श्याम राना।❤🎉
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 7 МЛН
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 65 МЛН
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 7 МЛН