चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बस र ६२ यात्रु दिनभरको प्रयासमा पनि भेटिएनन् [स्थलगत रिपोर्ट]

  Рет қаралды 7,513

Kantipur TV HD

Kantipur TV HD

25 күн бұрын

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको सिमलतालमा पहिरोले बगाएका दुई वटा यात्रुबस र त्यसमा रहेका बेपत्ता यात्रुको अवस्था अझै अज्ञात छ । आज बिहानैदेखि सुरु गरिएको खोजीकार्य भोलि बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ । रात परेको र खराब मौसमका कारण भोलि बिहानबाट मात्र पुनः खोजी कार्य सुरु गरिने बताइएको छ । बेपत्ता बस र यात्रु खोज्ने क्रममा बसको पर्दा र बच्चाको कपडा भने भेटिएको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZfaq मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZfaq मा जोडिनुहोस् :
kzfaq.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 1
@niteshbaral7245
@niteshbaral7245 23 күн бұрын
तमुलाको समाचार के हेर्नु झुठो मात्रै लेख्छस्
No empty
00:35
Mamasoboliha
Рет қаралды 10 МЛН