चुलबुले रचना भक्कानिए पछि...| 𝑮𝑳𝑨𝑴𝑶𝑼𝑹 𝑮𝑼𝑭𝑭| Ep-68 | PRAKASH SUBEDI | RACHANA RIMAL | Feb 12, 2022

  Рет қаралды 545,899

Rajatpat Online TV

Rajatpat Online TV

2 жыл бұрын

GLAMOUR GUFF With PRAKASH SUBEDI
Guest:Bipin Kiran and Rachana Rimal
Episode-68
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Phurba Sherpa
Asst. Producer : Rachana Gautam
Editor : Indra Manandhar
Voice-Over : Sachit Khadka
Camera : Amrit Sunuwar, Dhana Yonjan Tamang, Hritik Sing Thakuri, Zeevan Bhandari, Ujjwol Shrestha, Ashok Ghimire, Sanjay Paudel
Makeup: Shova Shrestha
Management: Paru Subedi
Online Supporter: Bishal Rai (Mfu Vae Rae)
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:-
Twiter : Rajatpat1?s=09
Facebook : / rajatpatonline
Tiktok : vm.tiktok.com/ZMJkGo2sL/
Instagram : rajatpatofficia...
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
#prakashsubedi #glamourguff
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
© copyright 2021 Rajatpat Online TV

Пікірлер: 3 200
@TajaKhabarTV
@TajaKhabarTV 2 жыл бұрын
रचनालाई नराम्रो भन्नुको कुनै तुक छैन । उनि राम्रो क्षमता भएकी गायिका हुन् । सहमत हुनेहरु को को हुनुहुन्छ ? 🙋‍♀️🙋‍♀️
@samakarki9813
@samakarki9813 2 жыл бұрын
Yaha gayak ko gaune xyapata kati xa ko kura vako hoina.. Xyapata sabko aafno aafno hunxa .. kura k xa comnt k dinxa 🤣
@noob-basticgamer3969
@noob-basticgamer3969 2 жыл бұрын
First BIG MISTAKE by the Seniors artist and makers of this ditto song.. they are main THUGS & MURDERER of Nepali Music Industry. This is a big Insult to the Famous Singer Anju Panta. Secondly RACHANA RIMAL also responsible for being so IRRESPONSIBLE and insulting Senior Artist by not even uttering one word about the Original Singer in the Starting of the song. SHAME SHAME SHAME
@sugamlawati3065
@sugamlawati3065 2 жыл бұрын
@@samakarki9813 तेहित हावामा बोल्छ ,रचना रिमाल आफैमा चर्चा बटुलेकि गायिका हुन ,अब त मेरो बिचार मा cover song record गर्नु ठिक जस्तो लाग्दैन ,किनकी धेरै hit गित मा आफ्नो ओरिजिनल स्वोर्मा गित रेकर्ड गराइ सक्नु भयेको छ ,गाउनै परे ओरिजिनल कलाकारबारे थोरै बोलेर प्रष्ट पार्नु परो ,यस्तै हावा कुरामा like हेरुन
@pradipbc4255
@pradipbc4255 2 жыл бұрын
Mero lodo aru geeta kina gounu paro
@monnsubba8108
@monnsubba8108 2 жыл бұрын
super duper legend song kina gaunu pariyo tw🤬🤬🤬🤬
@rameshbhiyal3647
@rameshbhiyal3647 2 жыл бұрын
आहा कति सरल,सालिन अनि नरम स्वाभाब रचना यो गितको बिबादले गर्दा कस्तो आखाभरी आँसु गरेकी देख्दा मेरो नि मन रोयो आखिर सबै कुराहरु बुज्दा रचना रिमालको कुनै दोस छैन बिचरी सङ्गितको बगैचामा फुल्दै गरेकी कोपिला उसलाइ खुट्टा तान्नुको सट्टा सबैको मायाममताको आबस्यक छ ।। मेरो बिचारमा ।।।
@bhimrai4587
@bhimrai4587 2 жыл бұрын
रचना निर्दोष छ र यो भनेको सबै गाउन लाउने लाई सोधपुछ गर्नुपर्छ र उदमान गायिकालाई दोस दिनु हुन्न चेलीलाई भन्नु पर्छ की रचना को गल्ती छैन। धन्यबाद
@Bullet_Raja45
@Bullet_Raja45 2 жыл бұрын
तिम्रो स्वरमा भरपुर मधुरता छ, बिचलित कत्ती पनि नहुनु । अझै अघि बढदै जानू, शुभकामना छ !!! 💪👊🙏🙏🙏
@pradippandey8476
@pradippandey8476 2 жыл бұрын
कसम रचनाकाे interview हेरे अासु अायाे धेरै सिरियस भए र बाेल्दा सबैले साथसपाेट गदिनु हाेला😭😭🙏🙏🙏😍😍
@dharamagar5622
@dharamagar5622 2 жыл бұрын
😭😭😭😭😭😭
@silashlopchan7324
@silashlopchan7324 2 жыл бұрын
Yo kam napaya ka manchey haru ko kam nai aasthoi ho j paya tyahe bolne n she is best young lady singer.. 💞💞💞💞
@subashrana8642
@subashrana8642 2 жыл бұрын
अन्जु पन्त अतित हुनुहुन्छ हामी मान्छौ मान्नु पर्छ रचना बर्तमन र भविष्य हुन त्यसैले भविष्यलाई झनै ख्याल गर्नुपर्छ हामी अन्जुलाई सम्मान गर्दै रचनालाई काधमा लिन चाहन्छौ तिमी कुनै चिन्ता नगर्नु नानू तिमिबाट कुनै गल्ती गरेकी छैनौं You are right सधै यसरी नै राम्रो काम गदै जानू ज्ञानि हुनु ल god bless you 💕💕💕
@neeradahal2680
@neeradahal2680 2 жыл бұрын
अत्यन्तै सहि
@kebalramgaire8920
@kebalramgaire8920 2 жыл бұрын
अतीत हो भनेर पुरानो श्रदाको गितलाई नया पिडिले गाउदै उनिहरुको पहिचान र नाम मेटाउदै जानि हो भने त अग्रजहरुको नाम त बिलय नै हुन्छ त अनि सर गलत कमेन्ट गरेछु भने सरि है
@durgamagar891
@durgamagar891 2 жыл бұрын
आफ्नो आफ्नो बिचार हो , अन्जु ले गायको सबैलाई मन पर्छन् भन्ने पनि हुदैन , मन छुने गित हो , रचना ले उत्कृष्ट गायको छ , best of luck 😍😍
@feofunforeveryone5273
@feofunforeveryone5273 2 жыл бұрын
Gnrdxuzc
@tikarana6640
@tikarana6640 2 жыл бұрын
मलाइ एकदमै मन पर्ने गायिका रचना रिमाल नानुलाइ यसरी पीडा पर्दा मुटुमा त्याे पीडा लुकाएर अाँखा भरि अाँसुका टिलपिलटिलपिल भएर बग्न लाग्दा पनि राेखेर बाेलि राकाे देखेर सार्है मन भकानियाे 😔 अरू बेला सँधै हाँसिरहने त्याे अनुहार अाज कति मलिन छ ! तिमिले गाएका हरेक गित मन पर्छ तिमी नै मन पर्छ नानू हरेस नखाऊ तिमिलाइ support गर्ने मान्छे सँधै तिम्रो पछाडि रहनेछाै । तिमिले नविर्से तिमिलाइ नपाए तिमिलाइ गित पनि साह्रै राम्राे गएकि छाै । keep supporting keep up it always smile 😊😍💜🙏
@rkleezonbabuthakuri2149
@rkleezonbabuthakuri2149 2 жыл бұрын
कसम रचना को सोझोपनको तरिका हेर्दा आज आँखा बाट आँसु आयो।रचना न आत्तिनु बलियो मन बनाउनु।।यस्ता कुरा आइरहन्छन यात्रामा।।
@kajinepali4115
@kajinepali4115 2 жыл бұрын
यो भिडियो हेर्दा रचना नानी को केहि गल्ती छैन राम्रो काम गर्ने को खुट्टा तान्ने धेरै हुन्छन भन्नेलाई भन्ना दिनु आफ्नो बाटो लाग्नु भन्ने उखान छ बहिनि को राम्रो बिचार छ राम्रो काम गर्दै जानु सफलता को शुभकामना छ
@manjuneupane117
@manjuneupane117 2 жыл бұрын
कठै रचना पिर नगर्नुस् तमाई काे केही गल्ती छैन अगाडि बढेको हेर्न चाहाना छ!
@binabk987
@binabk987 2 жыл бұрын
Honi hai
@priyanalama8824
@priyanalama8824 2 жыл бұрын
Huge respect to Rajatpat Uncle for supporting Rachana sis ! So Innocent , humble
@sundarkumarlimbu2832
@sundarkumarlimbu2832 2 жыл бұрын
रचना कति स्पष्ट मन भागी असल नव गायिका हुन्न । कस्तो नराम्रो लाग्यो , सिर्यस भाकी । नानू ।♥️♥️♥️♥️🙏🙏🙏धेरै माया रचना नानू ।
@ammarmagar5264
@ammarmagar5264 2 жыл бұрын
कठै वीचरा सोझी रचना😭😭😭 रुन आटेको देख्दा माँया लागेर म पनी रोए यार😭😭😭😭😭
@gomaadhikari2860
@gomaadhikari2860 2 жыл бұрын
यो अवस्थामा यो इन्टरभ्यु अाउन जरुरी थियो।। धन्यवाद प्रकाश दाइ👏
@sathisami2611
@sathisami2611 2 жыл бұрын
बिपिन किरण त्यो बेला देखी कै मन पर्ने एउटा राम्रो सर्जक अनि रचना रिमाल मुटुमा बसेकी प्यारी गायिका ❣️❣️❣️❣️
@rajeshkhadka2976
@rajeshkhadka2976 2 жыл бұрын
तिम्रो interview हेरेर मेरो समेत आँसु आयो, तिम्रो केही गल्ती छैन ,, खुशी साथ अघि बढ्नुस
@jenishaneupane
@jenishaneupane 2 жыл бұрын
Mero ASU ayo rachana DD tapai ko Galti xaina
@rajanisubedivlogs
@rajanisubedivlogs 2 жыл бұрын
Same here
@TheInfoTechp
@TheInfoTechp 2 жыл бұрын
रचना रिमाल जस्तो मन सफा भएकी गायीका लाई तथानाम गाली गर्नेहरू पागल नै हुन। रचनालाई गाली गर्नु को कुनै तुक छैन। Keep it up Rachana 😍
@shashilama4036
@shashilama4036 2 жыл бұрын
तेहि भनेको
@arjuntamang5167
@arjuntamang5167 2 жыл бұрын
यो पनि एक किसिमको जीवन को परीक्षा नै हो अगाडि बददै जानू best wishes rachana nanu
@Krishna371
@Krishna371 2 жыл бұрын
अन्तर्वाता दिनु भनेको आफ्नो व्यक्तित्व पस्किनु हो, सबैलाई आफ्नो बिचारले जित्नु हो, रचना नानु हजुरले हाम्रो मनहरूलाई जित्नुभयको छ। नमन
@dawatshirisherpa5179
@dawatshirisherpa5179 2 жыл бұрын
खुसी लाग्यो रजतपत uncle यति ठूलो tv मा ल्याएर माफी माग्नु भएकोमा रचना बैनिलाइ धेरै❤️धेरै धन्यवाद अगिको जीवन सफल रहोस❤️❤️
@sunakharinirmalaacharya4776
@sunakharinirmalaacharya4776 2 жыл бұрын
साच्चै अाशु अायाे विना गल्ती मानिसलाई नराम्रो भन्नू सायद हाम्रो नै गल्ती हाे 😭😭😭😭keep it up rachana ......don't worry about anything 🙏🙏🙏❣️❣️❣️
@meenaadhikari8934
@meenaadhikari8934 2 жыл бұрын
यो गित हामिले धेरै बर्ष देखि सुन्न छाडिसकेका थियौ।। बिसिएका भने थिएनौ अहिले रचनाले गाईन फेरि सुनियो यसोगर्दा गित अहिले र भोलिका पुस्ता माझ पनि गित पुग्छ!!! याहा गल्ति चाहि के भयो हौ!!
@sugamlawati3065
@sugamlawati3065 2 жыл бұрын
अझै सम्म गल्ती कहाँ भो थाहा नभएको मान्छे किन बोलिरहेको?🤣🤣🤣अन्जु पन्त ले गाउनु भएको गित चाहि भोलि को लागि थियेन र?कस्तो ...कुरा गरेको..
@kabinlimbu4794
@kabinlimbu4794 2 жыл бұрын
भोली रचनालाई पनि यहि घटना दोहोरीन सक्छ । अग्रजहरुको सम्मान गर्न सक्नु पर्छ ।
@sugamlawati3065
@sugamlawati3065 2 жыл бұрын
@@kabinlimbu4794 येस ब्रो
@naminanamina2217
@naminanamina2217 2 жыл бұрын
Original singers lai credit nadinu nai galti vayo!
@BROKENHEART-rs1sn
@BROKENHEART-rs1sn 2 жыл бұрын
@@sugamlawati3065 rachanale afno fb id maa bakaida mention gareko xa ta anju panta lai ,k saro jaani vako hau 🤣🤣🤣🤣
@Rocashiba
@Rocashiba 2 жыл бұрын
स्वर कि खानी रचना रिमाल को कुनै गल्ती छैन सो धन्यवाद ! 🙏
@shekharajdahal6189
@shekharajdahal6189 2 жыл бұрын
100000%सत्य वचन जरुर।
@harigautam9443
@harigautam9443 2 жыл бұрын
याे गीत रचनाकाे स्वरमा सुन्न पाउँदा अझ बढी राम्राे लाग्याे..................... यति मीठाे गीतलाइ अझ मिठाेगरी गाइछिन् रचनाले..........सल्युट
@b.r.pchanal4047
@b.r.pchanal4047 2 жыл бұрын
रचना बैनि टेन्सन लिने हैन सङ्गीत नबुजेका हरु तेसै कराउछन् ।। अाज 2 जना कुरा नबुझ्ने फ्यान गुमाय पनि भाेलि100 जना सङ्गीत बुजेका फ्यान पाउनु हुन्छ।। तिमी हाम्रो प्याराे बैनि हाै 👏👏👏👏
@gorkhalithito9950
@gorkhalithito9950 2 жыл бұрын
Ghanta
@bimalresmimagar5614
@bimalresmimagar5614 2 жыл бұрын
हैन जाबो तेती सानो कुरा पुरानो गाएक गायीका को नाम राखीदिएको भय आज बिचरा यो सोजी नानी को आखा मा आशु हुने थिएन...
@blindstick7087
@blindstick7087 2 жыл бұрын
हो नि ,जस्ले जस्तोसुकै cover song गाउस तर original गाएक,सङ्गितकारं,ब्यान्ड ,नाम राख्नु पर्छ,तर भुल्चुक हुन्छ,तर रचना गल्ती छैन
@parbatgurung5591
@parbatgurung5591 2 жыл бұрын
Bimal agreed 💯
@bbsirofficial1028
@bbsirofficial1028 2 жыл бұрын
M Pani मेहेनत गरेर भिडियो बनाउँछु तर कसैले हेरीदिदैनन्।।😭😭😭😭😭😭
@dharamagar5622
@dharamagar5622 2 жыл бұрын
Ho ni
@nepalikancha5401
@nepalikancha5401 2 жыл бұрын
Yes bro
@lisaradanceacademy274
@lisaradanceacademy274 2 жыл бұрын
Rachana is such a talent, humble n innocent singer. We'll always support u. Keep going on. God bless u always😊
@kanchanonlinemedia1730
@kanchanonlinemedia1730 2 жыл бұрын
*बिचरा रचना बैनी काे केही गलती छैन, हाम्रो सधैं साथ छ अगाडि बढदै जानु* ❤️❤️
@chandrakambang1686
@chandrakambang1686 2 жыл бұрын
अहिले सम्मकै गायिका मध्धे मन् पर्ने रचना रिमाल हुन् स्वर भन्दा पनि हेबिट् राम्रो लाक्छ बोल्ने सैलि एकदम् राम्रो
@tarapradhan2187
@tarapradhan2187 2 жыл бұрын
गायिका रचना बैनीको शब्दहरु सुन्दा यी आँखाहरु नै रसाए ❤️❤️🙏🙏
@mahendrabk8397
@mahendrabk8397 2 жыл бұрын
रचना रिमाल एउटा उत्किष्ट गायक हुन ,सकिन्छ भने सकारात्मक सोच ले अगाडी बडौं राष्ट्रिय कलाकार लाई भन्दा नेता को चत्रिकाल लाई औल्यौ। हस् धन्यवाद,।💕💕
@sunilbc6669
@sunilbc6669 2 жыл бұрын
अति सरल ब्यक्तित्व कि धनि रचना रिमाल धेरै शुभकामना बहिनि लाई 👍❤️
@ramjann.3099
@ramjann.3099 2 жыл бұрын
सबैका आ-आफ्नै version मा सुन्दा राम्रो लाग्यो।कुनै कुनै भागमा रचनाको झन् मिठो लाग्छ, कुनै भागमा अन्जुको मिठो छ, फेरी जगदिशको छुट्टै मेलोडी छ।
@shawanbistavlogs8531
@shawanbistavlogs8531 2 жыл бұрын
Exactly
@amitsunar1497
@amitsunar1497 2 жыл бұрын
होनी
@Krishna371
@Krishna371 2 жыл бұрын
गितको गहिराई अनी हजुरको आवाजको मर्मले अन्तरमनको ढोका ढकढकाइरहन्छ, रचना नानुलाई अझ धेरै प्रगतीको शुभकामना नमन
@khimarana8287
@khimarana8287 2 жыл бұрын
कसम रचना को interview ---- हेरेम आँसु नै आयो धेरै सिरिस भए र बोल्दा सबैले साथ सपोट गरिदिनु होला ।।।😭😭😭😭😭😭😭🙏🙏🙏
@pmb545
@pmb545 2 жыл бұрын
प्रकाश जी को यसपाली को यो पत्रकारीता धेरै मन पर्‍यो । सवै युटुवरले वास्तविकता नखोतली त्यसै रचना लाई दुख दिएको र सरोकारै नभएका संग सोधेर इस्स्यू झन बढाएको अवस्थामा तपाइले धेरै राम्रो गनु भयो । great journalism...
@DBanup
@DBanup 2 жыл бұрын
अन्जु पन्त को पतन भो ।तै भएर रचना को खुट्टा तान्दै छन।अन्जु काझो ले ।रचना बहिनी हामी तिम्रो साथ छौ❤️❤️❤️❤️❣️❣️
@ayaanchhetri7803
@ayaanchhetri7803 2 жыл бұрын
जस्ले जे भने पनि मलाई चै रचना भर्सन एक दम मन पर्यो.
@pjbrai3506
@pjbrai3506 2 жыл бұрын
ह्या यस्तो कुरा। के पिर मान्नु र मैले रिलिज हुने बित्तिकै सुने हेरे गित। रचनाको स्वर मा मीठो लाग्यो। तिमि बुझ रचना सफलताको सिँढी चढ्दै जाँदा खुट्टा तान्ने धेरै हुन्छ। यो तिम्रो सफलताको मानक हो।
@daisymaidhungxa8422
@daisymaidhungxa8422 2 жыл бұрын
I see very normal to remake a song with different versions…kids, male or young versions.. keep going on Kiran sir and Rachana sis.. you have no idea how many people want to pull you down.. keep your mind open…
@rajaniaryal2096
@rajaniaryal2096 2 жыл бұрын
She is so innocent and talented, kina ho k hami nepali ramro manchyelai jaile khutta tanne kam garne.. best wishes rachana baini for your singing future ❤️❤️❤️
@sTrAnGer1437
@sTrAnGer1437 2 жыл бұрын
Yes she's doing great job bt khutta taneko haina and wt do u mean by khutta tannu ??hamile ta orginal singer lai mention gareko vaya aali respect huntheyo ki vaneko ho ..kina ki narayan gopal ka sabai charchit gana new version ma nikalera narayan gopal lai nai mention nagarnu ta RAJANNI g ??
@Aarochan2021
@Aarochan2021 2 жыл бұрын
Rachana is the best singer of Nepal. God bless you Rachana. Love from Dubai.
@milanale3994
@milanale3994 2 жыл бұрын
Best singer of the nepla vanira kaila vo fari kasailai tha xa vani vanu hola .
@deepakarki5637
@deepakarki5637 2 жыл бұрын
She is best singer with pure heart ❤ keep going rachu people are jealous with u and u dont have any fault god bless u maya
@Krishna371
@Krishna371 2 жыл бұрын
20:33 made me so emotional, my dear sweet sister you should not put your hands together just to ask for forgiveness. You have not done anything wrong at all. Your heart is pure and your words are divine. Respect your innocence. 🙏🙏🙏
@subina2063
@subina2063 2 жыл бұрын
चटपट बेच्दा यसरी गीत गाको भये वाह वाह गर्थे मान्छेहरु तर star रचना रिमाल के यसरी गीत गाउदा खुट्टा तान्ने मान्छे हरुबाट जलन को आभास हुन्छ..keep going Rachana Rimal u r the star😍😍
@Shristi-rx7lq
@Shristi-rx7lq 2 жыл бұрын
एक चोटी गाइएको गीत gaunelai के गायीका भन्ने
@sureshupreti9171
@sureshupreti9171 2 жыл бұрын
@@Shristi-rx7lq ta nabhan na ta mula jasko geet ho usle nai payment diyera feri gauna lairaxa ta mula le nabhanera k baal bho?
@abiseksitoula203
@abiseksitoula203 2 жыл бұрын
रचना बैनी लाई गलत कमेन्ट गर्ने हरु सबै क्रिश्चियन डलरे हरु हुन अन्जु पन्त आफै डलरे हुन।अघि बड बैनी,सुभकामना😍😍😍
@ishworsinghofficial233
@ishworsinghofficial233 2 жыл бұрын
Ekdam sahi vnnu vo 👍
@babitapanta763
@babitapanta763 2 жыл бұрын
future ko no.1 Singer ho Rachana , Kati mitho voice cha , god bless u 💕
@CMJacob-fd9db
@CMJacob-fd9db Жыл бұрын
Recently I began to listen her voice. So sweet voice. Don't be sad. God bless you. Sing more songs and make everyone happy. I am a keralites in India, know nepali language
@ravikoirala9756
@ravikoirala9756 2 жыл бұрын
रचना बहिनी तिम्रो कुनै गल्ती छैन तिमिलाइ जन्ता को यक्दमै साथ र सपोट छ तिमी न आतिकन गीत गाउनु आज तिम्रो अनुहार देखेर यक्दमै माया लाग्यो जीवन मा यस्तो दिन आइरहन्छ आतिनु हुदैन खुसी भयर अगाडि बड
@sudhak5954
@sudhak5954 2 жыл бұрын
Thank you Prakash dai for inviting and giving an opportunity Rachana sister and Kiran brother to express their feelings.🙏🙏🙏❤️❤️❤️
@spbmyoutubegaming
@spbmyoutubegaming 2 жыл бұрын
अन्जु सन्जु हतायो भर्खर उदाउदै गरेको गायक गायिका हरुलाई हौसला दिनु को सातो दबाउने खोज्ने...
@ramrai7511
@ramrai7511 2 жыл бұрын
रचना नामै काफी छ, तिमी यो नया पुस्ताको तारा देबि हौ, झापाको मात्रै हैनौ चेली तिमी, पुरै नेपालीको चेली हौ,, सुभकामना छ सधै तिम्रो रचना हरु धेरै भैरहोस ,, तिमिलाइ धेरै धेरै मेरो माया छ 💗💗!!
@gangaramlimbu7603
@gangaramlimbu7603 2 жыл бұрын
चित्त नबुझेमा सकारात्मक टिप्पणी लेख्न पाइन्छ तर रचना नानीको व्यक्तित्व र चरित्रमा आँच आउने नराम्रो कुरा लेख्ने लाई कार्वाही गर्नुपर्छ । म अग्रज कलाकारहरुलाई नविर्सी सम्मान गर्नुपर्छ भन्ने मान्यताको व्यक्ति हुँ तर अलि हतारमा रचनाले "न विर्से तिमीलाई" भन्ने बोलको गीत गाएको वारेमा सुझाव वारे अलि कडा टिप्पणी गरी हालेछु । अन्तरवार्ता हेर्दा त मेरो आँखामा पनि आँशु आयो । रचनाको बोली र आँखामा कति सरल, निश्छल र निर्दोष देखिन्छ ।❤️❤️❤️
@sunithapa6574
@sunithapa6574 2 жыл бұрын
सुरूमै अरिजिनल सिंगरको नाम राखेको भए यो विवाद हुने नै थिएन नी। हाम्रो लागी ३ जना सिंगर नै प्रिय छन।
@pramishaneupane1373
@pramishaneupane1373 2 жыл бұрын
One of the Innocent soul i have ever seen. She is such an inspiration for me. I don't think we'll get such pure hearted people anymore. This interview literally showed us what is the true meaning of innocence and kindness. You are always in our heart. Don't worry this time shall too pass soon 💜. Eat healthy and stay strong 💪.
@Kazi_Official
@Kazi_Official 2 жыл бұрын
पैसा मात्र हुन पर्छ। नेपाली गायक गायिका ले जे जस्तो नि गाउछन।
@RachanaRimal
@RachanaRimal 2 жыл бұрын
Thank u for supporting🥰☺️☺️
@Asmita181
@Asmita181 2 жыл бұрын
♥️♥️♥️
@uchunnayakha4697
@uchunnayakha4697 2 жыл бұрын
Yo kiran ani yi chiple buda sanga dherai sangat nagara nani career nai sakaidinx
@dipakdhakal375
@dipakdhakal375 2 жыл бұрын
anju ra rachana dubaiko git ramro x
@shistatabhattarai8398
@shistatabhattarai8398 2 жыл бұрын
💞💞
@Manish...13310
@Manish...13310 2 жыл бұрын
We always support you ☺️
@pushpasanjel6388
@pushpasanjel6388 2 жыл бұрын
गाउन दिए गाइदिइन ! आफूले त्यो गीतको भिडियो सेयर गर्दा पनि अन्जु पन्तको नाम बकाइदा लेखेर सेयर गरेको थिइन ! यिनलाई गाली गर्नु पर्ने कारणहरु चाहि के हो खासमा ? सार्है नमज्जा लाग्यो आज ग्ल्यामर गफमा यिनको अन्तरवार्ता हेर्दा ! भरखर उदाउँदै गरेको यति सुन्दर स्वर भएकी बहिनीको बिना कारण यति बिधि खुट्टा तानेर आत्मबिश्वास गिराउने काम चाहि नगरिदिए हुने हो !
@ramanupatha3922
@ramanupatha3922 2 жыл бұрын
गीतमा अन्जु पन्तको नाम राख्नु पर्दैन्,?
@shrloyt3637
@shrloyt3637 2 жыл бұрын
@@ramanupatha3922 मुजि तेरो पनि नाम राख्दिनु पर्ने होला होइन नाम चै ram काम चै हेरन्🙄🙄🙄🙄
@kamalaitaniaryal9514
@kamalaitaniaryal9514 2 жыл бұрын
@@ramanupatha3922 गितमा नाम राख्ने रचनाकाे काम हाेईन उनलेे फेसबुकमा बकाईदा अञ्जु पन्तको नाम राखेको रैछिन् उनको गाउने काम हाे गाईदिईन् उनलाई किन गाली गर्नु?
@hemrajdangal2209
@hemrajdangal2209 2 жыл бұрын
Yed
@adittyaneupane9687
@adittyaneupane9687 2 жыл бұрын
@@ramanupatha3922 anju panta ko nam kina rakhne?
@dhanlepchaofficial1290
@dhanlepchaofficial1290 2 жыл бұрын
Rachana you’re brilliant singer, go ahead we all are with you 🙏🙏🙏🙏
@sunillimbu2815
@sunillimbu2815 2 жыл бұрын
I m sure ,, this program ll heal rachana pain .. thank you prakash sir .. good luck for rachana rimal..
@jyotirai2228
@jyotirai2228 2 жыл бұрын
Don't worry Rachana baini.Forget everything n keep singing...you are a great singer....you have a very bright future. Love from Darjeeling ❤️😊
@intention951
@intention951 2 жыл бұрын
.9
@Sarkar965
@Sarkar965 2 жыл бұрын
अन्जु पन्त भन्दा ठुलो रचना हुनै सक्दैन कुनै पनि हलातमा तर अन्जु पन्तले भन्दा दम्दार राम्रो चै गाउन सक्छ यस्मा दुइ मत छैन भन्नेले राम्रो भने पनि नराम्रो भने पनि रचना बहिनी लाई अझै धेरै सफलता को शुभकामना कामाना👌👌👌👍👍👍
@bhumigat2349
@bhumigat2349 2 жыл бұрын
अन्जु पन्त भन्दा धेरै महान संसारकै अब्बल गायिका लता मङगेशकरको गीत अन्जु पन्तले गाएर युट्युवमा राख्न मिल्ने, अन्जु पन्तले गाएको गीत अरूले गाए च्यालेन्ज गरेको हुने ठिक नहुने? अरू केहि हैन अहम हो, अग्रज भनिनेहरूको।
@shyamkhawas3402
@shyamkhawas3402 2 жыл бұрын
Wow! So intellectual response.100% Right.
@Puntung_Vlog
@Puntung_Vlog 2 жыл бұрын
@@bhumigat2349 thik vnnu vayo ❤️
@SPEEDYTourism
@SPEEDYTourism 2 жыл бұрын
रचनाको मन एकदम सफा छ। यिनको उचाई अझ धेरै बढ्ने छ। Best wishes Nanu !!
@ugyenwangmo7359
@ugyenwangmo7359 2 жыл бұрын
I have watched several interviews of Rachana baine ans she always made me smile but for the first I cried watching this clip..not fair for her….this is such a cruelty action on her…she is innocent.
@bhupenkoirala
@bhupenkoirala 2 жыл бұрын
यो देश नै यस्तै हो नानी सफलताको खुसि यहाँ कोहि पनि देक्न सक्दैनन।
@Shayamthakuri
@Shayamthakuri 2 жыл бұрын
रचना को केही गल्ती छैन। अब "बल गरेर त्यो मन यता मोड भन्दिन।" भन्ने गित रचनालाइ गाउन लाउन पर्यो बिपिन अनि महेश दाइ।
@hemrajdangal2209
@hemrajdangal2209 2 жыл бұрын
Yes.....
@Elbin_BRO
@Elbin_BRO 2 жыл бұрын
Kin xaina ? unile inkar garna pani sakthin ni paxi Aafulai pani yasto parnasakxa bhanne sochnu parxa
@ramuraibhojpur1534
@ramuraibhojpur1534 2 жыл бұрын
Kin xaen galti t Rachana ko Bhakta hos ki kaso.k uni dhudh Khana balika hun ra
@devrajkarki2025
@devrajkarki2025 2 жыл бұрын
यो गितमा त यति धेरै गाली छ अब बल गरेर भन्दा पनि बल नगरौ होला हौ। 😂🤣
@mahendrarajbanshi1045
@mahendrarajbanshi1045 2 жыл бұрын
Sahi kura
@sebikarai7446
@sebikarai7446 2 жыл бұрын
धेरै राम्रो गााउनुभकाे छ रचना sister ले don't worry sis Malai dherai man parne गाइका हुन ❤️❤️❤️
@parkashgrg21
@parkashgrg21 2 жыл бұрын
सिरियस नहुनु रचना जी एक्लो नसोच्नु हामी के हो त संगीत प्रेमी पाहुना। म चाहिँ नराम्रो भन्न सकेको नी छैन राम्रो छ किन कि जहां प्रयास त्यहाँ ठक्कर त हुन्छ नै आज त्यो ठाउँमा आई सकेर विगत का खोट अनि चोट न कोटेया कै राम्रो जे भाको छ।राम्रो को लागि हुँदैछ।।।।।❣️❣️❣️❣️
@chandrabhattarai9656
@chandrabhattarai9656 2 жыл бұрын
She is great singer & innocent in nepali music industry. Good job Mr. Prakash jiu
@ashmitaadhikari7811
@ashmitaadhikari7811 2 жыл бұрын
Great singer rachana .. don’t be sad ur a marvelous singer ... always keep smiling 😍😍😍😍😍😍
@rupeshkhadka6624
@rupeshkhadka6624 2 жыл бұрын
Chillll....follow your passion not the people what they says …keep going your voice is incredible…love from USA
@narayandhungana7091
@narayandhungana7091 2 жыл бұрын
These people are so great who have a culture to say sorry when the mistake comes in life.so rachana has also huge humble heart.... Best of luck.....
@tarjangiri5864
@tarjangiri5864 2 жыл бұрын
खास भन्ने हो भने यो गित मार्फत नै मैले अन्जु दिदी लाई चिनेको हो र अन्जु दिदी यहाँ सम्म आइ पुग्न यो गीतको पनि पक्कै योगदान छ र उहाले यहि गीत गाएरै कयौं स्टेज प्रोग्राम नि गर्नु भो पैसा नि राम्रै कमाउनु भो होला। तर कहिलै हामी गीतकार को मर्म बुझेउ ।गाएक गाइका त अहिले को डिजिटल जमनामा भ्वाइस फिल्टर गरेरै भए पनि गाउने कयौं छ्न तर एउटा ससजावट रचना गर्न र गीतले मागेअनुसारको सङ्गीत भर्न निपुण ब्याक्ती हरु सिमित मात्रामा छ्न अनि यति मेहनत गरेर बनाएको गीत नचले घरखेत जाने चले पनि परिवार पाल्न हम्मे हम्मे। यीनै ले गर्दा नाम दाम सब पाको छ्न तै पनि ठुलो कुरा गर्छ्न गीत गाउदा पैसा को दील गरि गरि गाएर अब त्यो गीत सर्जकले जस्लाइ गाउन दिए पनि के भो त उस्ले पनि कमाउनु परेन । तिमी हरु चाहि तेहि गीत स्टेज प्रोग्राम हरु मा गाउदै अहिले त टिकट्क मा पनि 😀 गाएर कमाउने। बिचरा सर्जक लाई अलि चलेको गीत नयाँ पुस्ता लाई गाउन दिदा ताउको दुख्ने 😡😡 अनि अर्को कुरा कोहि कोहि ले कमेन्ट गरेको देखे अन्जु दिदिको जस्तो भएन रे जाउ पुरानै सुनन त छ त युटुबमा ।।। यत्ती बुझ्नुपर्छ कि यो गीत को शब्द अनि सङ्गितको जुन तालमेल छ यो बिना जुन स्वरसम्म्राट ले गाएपनी यति मिठो लाग्ने थिएन चेतना भया।।।।जय गीत सङ्गीत
@tarjangiri5864
@tarjangiri5864 2 жыл бұрын
Kahiilai naam samma lidainan geet gauda ani ahile aafno chahi naam chaahiyo re
@user-kn4xn8qj8j
@user-kn4xn8qj8j 2 жыл бұрын
क्या सहि कुरा गर्नु भो मित्र।।
@KESHAB512
@KESHAB512 2 жыл бұрын
बाबा क्या मिठो प्रतीकिर्या
@narayanbohara9638
@narayanbohara9638 2 жыл бұрын
नेपाल नै छोड्न लागेको गाइका को किन पछि लाग्नु हुन्छ यार अन्जु पन्थ मलाइ पनि यक दम मन पर्नी गाइका हो तर अहिले उहाँ धेरै परिवर्तन भै सक्नु भयको छ र फेरि उहाँ आफू जन्मेको देश छाडेर अमेरिका हान्निदै हुनुहुन्छ अब उहालाइ नेपाल भन्दा अमेरिका मन पर्न थालि सकेको छ हजुर अहिले को जल्दो बल्दो गाइका भनेकै रचना रिमाल बैनी हो उहालाइ पनि सम्मान हुनु पर्छ बधाइ छ रचना बैनी तिमिलाइ राम्रो गित अनि पुरानो सम्जना दिलाइ दियको मा 🙏🙏🙏
@uttamchalaune
@uttamchalaune 2 жыл бұрын
सहि कुरो
@wearesupportingnepal.4734
@wearesupportingnepal.4734 2 жыл бұрын
Hjrko soch galat x hajur.
@swajanpalR
@swajanpalR 2 жыл бұрын
त पनि जाना अमेरिका
@bhupeshbaby4459
@bhupeshbaby4459 2 жыл бұрын
Amerika jana payata timi ni jantheyu timile aanju sis lai matra dekheu timra saka santan koi amerika xan vane yo vastachari nepal ma bolau hai
@deepakgautam6901
@deepakgautam6901 2 жыл бұрын
प्रगतिको गर्ने थालियो भने खुट्टा तान्नेको ताती लाग्छन् ...तब मात्र जिवनमा मान्छे सफल भैन्छ...kepp going on rachana we will support u♥️
@pramilakattel3402
@pramilakattel3402 2 жыл бұрын
A very innocent girl with clean heart.....only love sister❣️
@abhishekadhikari6318
@abhishekadhikari6318 2 жыл бұрын
So innocent and cute❤️❤️❤️ i will never stop to support you
@kishortv669
@kishortv669 2 жыл бұрын
रचना दिदी एक बहुमूल्य प्रतिभा भएको मान्छे हो म धेरै माया गर्छु दिदी hjr sad भएको सुहाउँदैन
@tejendrasalami9316
@tejendrasalami9316 2 жыл бұрын
Ma Rachana rimal ko fan ta paile dekhinai thiya tara yo interview herepaxi malai ajhai dherai manparin and her voice is also next level love u rachanaji💓💓💓. You look super cute with your beautiful and innocent heart so keep it up.. you're the one ###
@shovagurung6220
@shovagurung6220 2 жыл бұрын
आज मेरो आखा रसायो रचना बहिनीको कुरा सुनिर ❤🌹👍👌
@nikdevkota
@nikdevkota 2 жыл бұрын
रचना रिमाल को उज्ज्वल भबिस्य को कामना छ साना तिना कुरामा ध्यान दिन जरुरत नै छैन अगाडी बढ्दै जानुपर्छ
@maheshrasaili1663
@maheshrasaili1663 2 жыл бұрын
राम्रो हुनलाई कहिलेकाहीँ नराम्रो हुन्छ बहिनी सबै ठिक हुन्छ आफ्नो मेहनत र परिश्रम गरेर अगाडि बढ्नु शुभकामना..!👍️
@amargurung1973
@amargurung1973 2 жыл бұрын
रचना नानी को सर्बदा सफललताको कामना कहिल्य सानो मन नगर्नु।
@sp-sp18
@sp-sp18 2 жыл бұрын
What a great human Bipin kiran . You stood for her as a guardian. Rachana you sang really well. You did not sing to compare with Anju Panta.You keep shining both of you. Prakash dai is getting better these days with singer when interviewing. All the best Rachana and Bipin Kiran!
@nirulimbu8049
@nirulimbu8049 2 жыл бұрын
malai ni आँसु आयो यो interview हेरे पछी rachana बुनु हिम्मत नहार्नु होस अधि बढनुहोस thanks prakash sir interview हेर्नू पाइयोRachana बुनुको यो भनदा अगाडि को(Rajatpat) interview 1.m views cross भैसकेको छ् 👌
@tamangrai5851
@tamangrai5851 2 жыл бұрын
Beautiful voice young singer stay bless 👍💕
@rarali5677
@rarali5677 2 жыл бұрын
बागिन सञ्चालक प्रकाशकाे काम नै यस्तै नारदमुनि बनेर नै जिन्दगी सिद्धायाे ।
@sulavnepalchannel9612
@sulavnepalchannel9612 2 жыл бұрын
आजा रचनाको गह भरिको आँसु देख्दा साच्चै हामी सबैको मन मा छुट्टै माया झन धेरै पलायेको छ नानू तिम्रो अँखा मा कैले आँसु आउन दिदैनौ साथै तिमिलाइ मन पराउनी मात्र होइन माया गर्नी हरु धेरै छन ।हामी तिमी लाई माया साथ सपोर्त गर्नेछम नरोउ नानू we love you so much
@ramonalepcha6622
@ramonalepcha6622 2 жыл бұрын
She is such an adorable girl. She is a magnificent singer. Wishing her the best ever.!!! ✊😍
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
रचना रिमालको कुनै गल्ती देखिनँ मैले चाहिँ😳 किनभने गितकार आफैंले आईदेउ गाइदेउ भन्यो रचनाले गाइदियो😊 यसमा रचनाको के दोष 🤔
@sabinarasaili8824
@sabinarasaili8824 2 жыл бұрын
Hi🙋‍♀️🙋‍♀️🙋‍♀️😆
@kanxavai2335
@kanxavai2335 2 жыл бұрын
यो गित नै गाउन मिल्दैन भने बजारमा नल्याऊ गायक गायिका हरु
@rabinrai9040
@rabinrai9040 2 жыл бұрын
पुरानो भर्शनमा के कमि थियो अनि नयाँ भर्शनमा के निकाल्यो तेस्तो सुन्न मन लाग्ने सेम गित छ एक जना दुई जनाको गल्ती होइन तीन जनाको नै गल्ती देख्छु म किन कि रचना पनि नयाँ गायिका होइन चर्चित बनिसकेकी कुन गित गाउदा ठिक र कुन गित गाउदा आफुलाई नराम्रो थाहा हुनु पर्ने हुन्छ पौडी खेल्न पाए भन्दैमा पानी देख्ने बितिकै हाम फाल्न पनि हुन्न डुबिन्छ कि बगाउछ कि ख्याल गर्नु पर्ने हुन्छ
@kishorlimbu6801
@kishorlimbu6801 2 жыл бұрын
कसम आज रचनाको मुहारमा चमक नदेख्दा मलाई रुन आयो जिबनमा यस्तो हुन्छ रचना कमेन्ट् को वास्ता नगर्नुस जे हुन्छ राम्रोको लागि हुन्छ राम्रो काम गर्दै जानुस धेरै धेरै शुभकामना ।
@pujalamichhane6651
@pujalamichhane6651 2 жыл бұрын
Yo interview herda herdai mero aakha bata aasu aayakai tha vayan rachana ko aakhama aasu dekhda .love u rachana we r with u
@bhulshrestha1408
@bhulshrestha1408 2 жыл бұрын
shee is much lovely ....innocent lots of love...another guys dam cear❤️❤️👏👏👏🇳🇵
@TheKrishna123
@TheKrishna123 2 жыл бұрын
You are the best female singer right now. Don't get upset about all this controversy❤️❤️❤️
@radhikashrestha1702
@radhikashrestha1702 2 жыл бұрын
She is too innocent and pure hearted person ❤️
@nepasonlinemedia5580
@nepasonlinemedia5580 2 жыл бұрын
The best singer Rachana Rimal !! You are still young !! Pls stay calm and matured. All good !! The writer has used his rights. Best wishes !! Thank you 🙏
@ganeshbhattrai8343
@ganeshbhattrai8343 2 жыл бұрын
Rachana is so beautiful voice.
@rinamangar9164
@rinamangar9164 2 жыл бұрын
येस्तै घमण्ड पन ले गर्दा हो रचनाकार र सङ्गितकार ज्यु हरु ओझल पर्नु भाको सधै जतिकै चर्चित हिट गित लेखन र सङ्गित भए पनि हाइलाइट मा आउने भने गायक गायिका नै हुन्छ्न
@molim4094
@molim4094 2 жыл бұрын
रचना नानीको कुनै गल्ति छैन उस्को सोझोपनको फाईदा कस्ले उठाएको हो उसै संग कुरा गर्नुस!! कुनै पनि कसैले गाएको गीत अरूले गाउन पाउँदै भने जस्को गीत हो उस्ले सुरक्षित राख्नुपर्छ!!रचना नानीको स्वर अतिनै मिठो छ सबै गायक ज्युहरूको स्वर राम्रो भएर नै गाउँछन् तर आफुले गाएको गीतको सुरक्षा र गाउन र गाउन लगाउँदा बिचार पुर्याउनु पर्छ भन्ने बुझ्नुपर्छ!!
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 52 МЛН
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 16 МЛН
Rachana Rimal’s Newly Constructed House || Ghar Puja |||
10:41
Rachana Rimal
Рет қаралды 203 М.
Rachana Rimal in Gulmi Shantipur
15:32
Hamro Chandrakot
Рет қаралды 987
Rachana Rimal - TNA Concert, Thailand & Myanmar Episode 5 of 5
54:00
Thai Nepali Sangh Thailand
Рет қаралды 231 М.
POV Anxiety became a dad, but... | Inside Out
0:34
Future Fun
Рет қаралды 11 МЛН
ВОДА В СОЛО
0:20
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 18 МЛН
I meet Mr.Beast
0:15
ARGEN
Рет қаралды 14 МЛН
Лайфхак с лейкой 🚿
0:37
Сан Тан
Рет қаралды 3,9 МЛН