देश सक्न धर्म मास्छन् अनि जनता लडाउँछन्, शास्त्र पढेर मात्रै राजनीति गरौं || SATYA SAMBAD ||

  Рет қаралды 350,724

Yoho Television HD

Yoho Television HD

Жыл бұрын

#RADHIKA_DASI #JIBRAM_BHANDARI #SATYASAMBAD
GUEST: RADHIKA DASI
HOST: JIBRAM BHANDARI
EDIT: SHISHIR GURUNG, MAHESH PANDY, TARKA RAJ JAISHI, SUJAN POUDEL, RAJENDRA KC
PRODUCER: LAXMI RAJ BHANDARI
GRAPHICS : RANJAN NEUPANE
MCR : AMIT SHRESTHA, SUMAN CHAUDHARY, BASANT SAUD
STUDIO CAMERA PERSON: RAJESH DHAKAL, PUNYA PRASAD WAGLE
CAMERA PERSON : SHIRASH SHRESTHA, D.B MAGAR, BISHAL PYAKUREL, BIMAL CHAUHAN, RABINDRA TIMALSINA
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZfaq र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2021 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 479
@badripradhan4526
@badripradhan4526 29 күн бұрын
राधीका दासी नेपालको अमुल्य सम्पती हुन राज्यले यस्ता बिद्वानहरुको संरक्षण गर्नु पर्छ।
@loknathacharya701
@loknathacharya701 11 ай бұрын
सम्पुर्ण मानव तथा प्राणीहरुको कल्याणका लागि अध्यात्मिक माध्यमबाट अमृत ज्ञानरुपी प्रकाश सिन्चित् गराउँदै अाउनुभएकी परम वन्दनीय भागवतवाचिका विदुषि माताजीमा नमन प्रणाम हजुर । ज्यादै मन छुने हजुरका अमृतमय वाणीहरु ।
@thakurprasadtharu6955
@thakurprasadtharu6955 11 ай бұрын
कति मिठो कति नरम बोली राधिका दसी माताको मनै आनन्दित भयो
@umakantchaudhary1057
@umakantchaudhary1057 17 күн бұрын
होइन हौ धर्मले गर्दा जनतालाई लडाउछन ,अनि देश मासिन्छ।
@dambardc9584
@dambardc9584 Жыл бұрын
राधिका जि राधे राधे हजुर जस्तै ज्ञानी हाम्रो नेपालमा हुनु जरुरी छ र यसै गरी अरु नारि पनि आउँन जरुरी छ । हजुरले हामिलाई आशीर्वाद दिनु। हामी नेपालीको कल्याण होस्।
@PrabhuDbsir-ih7uh
@PrabhuDbsir-ih7uh 11 ай бұрын
🙏🕉️🙏आध्यात्मिक ज्ञान महा ज्ञान हो🙏🕉️🙏
@homnathrimal3729
@homnathrimal3729 11 ай бұрын
कति राम्रो भनाइ गराइ र प्रेरणाको श्रोत हुनुहुन्छ ।
@kalpanamishra8808
@kalpanamishra8808 3 ай бұрын
राधे राधे माता जी!हजुर्को जय जय होश्!!
@rambhaktagautam3566
@rambhaktagautam3566 3 ай бұрын
मा रधिका दशी ज्यू काे वचन सम्पूर्ण सत्य वचन , राधे राधे मा।❤️❤️🙏❤️❤️
@rudralamichhane5792
@rudralamichhane5792 11 ай бұрын
सत्मार्ग नै धर्म हो।राधे राधे।
@jeebanathpokharel1153
@jeebanathpokharel1153 11 ай бұрын
आहा कति राम्रो बिचार सबैको प्रेरणाको श्रोत धन्यवादको पात्र हुनुहुन्छ जिबराम सर र योहो टिभी
@bhuwanikandel9577
@bhuwanikandel9577 3 ай бұрын
🎉
@user-te9jy7hx7n
@user-te9jy7hx7n 3 күн бұрын
Radhe Radhe mataji 👏👏👏
@k.k.pradhan5559
@k.k.pradhan5559 3 ай бұрын
प्रणाम माताजी 🙏🙏🙏 हजुरहरूको अन्तर्वार्ता अति रोचक
@koiralatunna5448
@koiralatunna5448 7 ай бұрын
ॐनम शिवाय! ॐ शान्तिः शान्तिः
@haribamsaadhikari1736
@haribamsaadhikari1736 11 ай бұрын
धेरै धेरै धन्यवाद ,, जिबराज ज्यु र राधिका दासी ज्यु प्रति ,, हजुरहरुका मुखार बिन्द द्वारा प्रश्न र उत्तरका शब्दहरु श्रबण गर्न पाईएकाेमा ।
@avishekpandey4477
@avishekpandey4477 11 ай бұрын
नारी घरवाली नभएर बाहरवाली हुदाको पीडा बोध समाजको नकारात्मक पक्षहो।तेसैले कर्म नगरेर सेतो कपडामा सजियर बिकृतरुपको कालोधब्बाको सेतोरातले सकारात्मकमा नकारात्मकतावादले फेरि सकारात्मकतामा ल्याउदछभन्ने पुष्टि दिदिको आशक्त अभिब्यक्तिलाइ शान्ती मिलोस।
@dhirvickrammalla8529
@dhirvickrammalla8529 Жыл бұрын
देवीत्वं भक्त सुलभे सर्वकार्य विधायिनी कलौहि कार्य सिध्दयार्थ मुपायं ब्रुहि यत्नतः सर्व मांगलमांगल्यै शिवे सर्वाथ साधिके शरण्ड्यै त्रयंम्वके गौरी नारयणि नमोस्तुते ।। 🚩🇳🇵🔔🐚🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🐚🔔🇳🇵🚩🌹🌷🥀🌺🌼🌺🌼🌺🌼🌺🌼🥀🌷🌹🚩 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@apurbakalpanabhatta3140
@apurbakalpanabhatta3140 11 ай бұрын
मनमा छोयो ,तितो सत्य यहीँ त हो।
@user-gv9yp2ug4i
@user-gv9yp2ug4i 2 ай бұрын
राधिका माता जी काे सम्बाद सुनेर धेरै खुसी लाग्यो ॐ जय श्री राधे राधे हजुर काे जय जय हवस् ।
@adityaff6225
@adityaff6225 Жыл бұрын
राधिका दाशि ले भोगेका दुख ,र समाज्लाइ दिएका अनमोल बचन रुपि सौजन्य ले बिदुशि राधा बुनु लाइ साक्छ्यात श्री कृष्ण कै राधा राधा संझि चरण मा नमन गर्दछु!!
@saritabasnet1738
@saritabasnet1738 3 ай бұрын
हजुरहरु बाट राम्रो उपदेश लिन पाइयो सारै खुशी लाग्यो। 🌺🌺🌺🙏🙏🙏
@user-jz6rl8qu1g
@user-jz6rl8qu1g 3 ай бұрын
कति धेरै राम्रो मिठो कुरा ❤🎉 प्रसन सोध्ने पनि बुद्धिजीवी र उत्तर दिने पनि उस्तै बुद्धिजिवी ❤
@swapnalama-ig5lk
@swapnalama-ig5lk 3 ай бұрын
⅕ PR
@dilipb7454
@dilipb7454 3 ай бұрын
सत्य वचन गुरुअामा ❤❤
@bishnukumarshrestha9997
@bishnukumarshrestha9997 Жыл бұрын
राधिका माता ले आफ्नो वाचनमा भगवान वा अध्यात्मिकता को महत्वका बारेमा जसरीअवगत गराउनु भयो हामीहरू सबैले आत्मा साथ गरी कर्म पथमा लाग्न सकियमा अबस्य नै जीवन सफल र सार्थक हुने छ। माताको पवित्र विचारलाई आत्मा साथ गर्न सकु।राधिका माताको जय होस। जय होस।जय होस।
@Mohan-oh7bg
@Mohan-oh7bg 3 ай бұрын
प्रणाम माता जि सबैको जय कल्याण होस।हार्दिक बधाई तथा धन्यवाद ।
@DalBahadurbarali-wh3lp
@DalBahadurbarali-wh3lp 11 ай бұрын
माता राधिका दासी ज्यु राधे राधे, प्रश्न अब्बल पोइन्ट।
@user-xk7tv6ju4r
@user-xk7tv6ju4r 3 ай бұрын
राधे राधे माता राधिका दासी ज्यु हजुर आद्याशक्तिनै हुनुहुन्छ नमन ❤❤❤❤❤❤❤
@DhrubaAdhikari-dh7kx
@DhrubaAdhikari-dh7kx Ай бұрын
प्रेरणा को श्रोत रदिका दास।
@nabarajkhakurel6386
@nabarajkhakurel6386 11 ай бұрын
सारै मन छोयो माता जि को कुरा सुनेर । जय माता🙏🙏🙏🙏
@deepatiwaribhattrai6164
@deepatiwaribhattrai6164 11 ай бұрын
नारी शिक्षित भए परीवार समाज र राष्टको उन्नती प्रगती हुन्छ।
@Rohityadav.140
@Rohityadav.140 8 ай бұрын
Om.shanti dide radha. Radha dide😊😊😊😊
@aishwaryarajkadariya-tf1ws
@aishwaryarajkadariya-tf1ws 10 ай бұрын
राधिका दासिजि जय सच्चिदानन्दनमन पर्नाम। केगरनु र ठुलानेताले डलरका लोभले किर्सन धर्म भित्राय अब नेपालमा दानबको र मानबको लडाइ सुरु हुनेभो
@LokBhadur-up1qb
@LokBhadur-up1qb 29 күн бұрын
Maata Radhika dashi ji ra jibaram ji 🙏🙏 ❤❤jai shree radhe krishna❤❤
@tikag.c3963
@tikag.c3963 Ай бұрын
Mata ji hjur ko amritrupi bachan sadhai sunne garxu 🙏🙏🙏🙏
@ArvindPatel-js6fm
@ArvindPatel-js6fm Ай бұрын
Khub khub dhanyawad, aapko sadar pranam, aur baar baar namaskar.radhe Krishna radhe Krishna.
@sharadarayamajhi9139
@sharadarayamajhi9139 5 ай бұрын
राधा रानी माता हजुर को ठुलो काम छ नेपाल भगवान ले संधै कल्याण गरुन 🙏🙏🕉️🕉️🌸🌸🌺🌺❤️❤️
@junakhadka8521
@junakhadka8521 Жыл бұрын
साॅच्चिकै उहा बाचनले मन छोयो राधे राधे🙏
@khuviramacharya7189
@khuviramacharya7189 Ай бұрын
Congratulations To You Nepal's Unique Patriotic Obedient Daughter Shree Radhika Dasi Jiu For Your Strong Heart For Social Serviced Thoughts .🎉🎉🎉🎉🎉🎉🎉❤
@user-ov8or4rr8c
@user-ov8or4rr8c 10 ай бұрын
मलाई मन पर्छ यो समाचार दातालाई
@DeepakSharma-ct2vf
@DeepakSharma-ct2vf 11 ай бұрын
ॐ श्री कृष्णाय नमः 🙏🙏
@chalisemukunda9064
@chalisemukunda9064 Жыл бұрын
घरलाई मन्दिर र परिवारका सदस्यहरु भगवान मान्ने राधिका दासीका अरुसबै अभिब्यक्तिहरु उत्कृ्ष्टछन तर धर्मनिरपेक्षताको शन्दर्भमा नबुझेरैहो त नभनिहालुँ बुझेरैपनि बिषयान्तरगर्नखोजेकोजस्तो हाउ भाउ र कटाक्षदेखियो! "सरकार सबैधर्ममान्ने जनताहरुको अभिभावकभएको मूलकारणलेगर्दा यसले राजनीतिभन्दा माथिउठेर सबैलाई सम्मान र संरक्षण दिनुपर्नेहुन्छ।त्यसैले सरकारको तर्फदेखि धर्मनिरपेक्षकोअर्थ राज्यले एक धर्महोइन सबैधर्मलाई समान देख्नुपर्छ" भन्नुभएकोभए सत्यकुरा उजागरगरेको मानिन्थ्यो! त्यसो नभन्नु वा भन्ननसक्नुलाई कम्जोरीको रुपमालिनेकि एकपक्षधरताको रुपमालिने? यसको सटिक र उचित जवाफको प्रतिक्षामाछौं!
@ambikakhanal4094
@ambikakhanal4094 3 ай бұрын
राधेश्याम राधेश्याम माताजि नमन हजुर 🌹🙏🌹🙏🌹🙏❤❤🌺
@shivshaktiparamsatyagyaan3960
@shivshaktiparamsatyagyaan3960 Жыл бұрын
पतिव्रता नारीलाई बह्ममा बिष्णु शिव ले पनि प्रणाम गरनु हुनछ
@user-ve8hx8hj1d
@user-ve8hx8hj1d 10 ай бұрын
ॐ ॐॐॐॐ न धर्म न अधर्म न पाप न पुण्यप्रसाद र राधिका दाहिणि, गुरु काे दाहिणि ईश्वर काे दाहिणि दास हैन छ बर्ष पछि भेट हुन्छ तेति खेर बहस गरुलाा केही स्वार्थि त्रान्तृकहरु ले दिगभृमितगराछन् शत् गुरु ले हैन❤❤❤❤❤
@user-qv4ck7qs7l
@user-qv4ck7qs7l 20 күн бұрын
ओम नम शिवाय नमस्कार सबै मा घर गिरिङ्गी मा महिला हुन भगवन कै पला देखि हो
@nilamsiwakoti6230
@nilamsiwakoti6230 Жыл бұрын
राधे राधे🙏🙏 राधिका जि हजुर को वचन बाट मेरो जीवन मा नया उमंग प्राप्त भयो धन्यवाद हजुर लाई 🙏🙏🇳🇵🇳🇵
@omkumarineupane8511
@omkumarineupane8511 Жыл бұрын
😂
@omkumarineupane8511
@omkumarineupane8511 Жыл бұрын
😂
@omkumarineupane8511
@omkumarineupane8511 Жыл бұрын
😂❤
@pawankhadkakhadka8791
@pawankhadkakhadka8791 11 ай бұрын
हरे कृष्ण माता जि ।। सारै मिठाे सब्दले मन खुल्यो।।
@user-bl1qz7wp5l
@user-bl1qz7wp5l 10 ай бұрын
धन्नेबाद जिबराम सर र राधिका दासी जि यो ग्यान फैकाउनु भएको मा
@khustamu7511
@khustamu7511 11 ай бұрын
Radhe Radhe Guru.Maata❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@dagalsinghserma7256
@dagalsinghserma7256 2 ай бұрын
हजुरमा भएकाे विद्वाता हिन्दु धर्ममा सकियाे।
@panthisunil9828
@panthisunil9828 Жыл бұрын
क्रिस्चियनका झोलेहरु ले सुन्नै पर्ने कुरा🚩🚩🚩
@user-ve1dq1dx1i
@user-ve1dq1dx1i 10 ай бұрын
Radhe Radhe 🙏🙏❤️❤️
@omprakashkhatiwada3259
@omprakashkhatiwada3259 10 ай бұрын
सत्य विश्लेषण!
@basansaili7717
@basansaili7717 3 ай бұрын
राधे राधे माता जि मा नमन जय हाेश सत्य सम्बातले सधै सत्यको खोज अनुसन्धान गराे🙏♥️🙏🌹🙏🌹👏
@indiranepal267
@indiranepal267 Ай бұрын
राधिका माताजी राधे राधे जय हाेस्🙏🙏🙏🙏
@basantagyawali9769
@basantagyawali9769 6 ай бұрын
राधे राधे राधिका दास्सी जी हामी तपाईंको प्रवचन बाट प्रभावित छौँ
@bhairabbhatta1843
@bhairabbhatta1843 Жыл бұрын
राधिका माता भन्न पर्छ हामी लेराधिका दासी भन्ने होईन
@narayanlamichhane6309
@narayanlamichhane6309 9 ай бұрын
महाभारत बाचिका राधिका दासिज्युको बचन बाट थोरैमात्र भयता पनि प्रेरणा प्राप्त गर्न सक्ने सौभाग्य प्राप्त हुन सकेकोमा बाचिका ज्यु प्रति आभार ब्यक्त गर्दछु ।
@jayantisubedi3786
@jayantisubedi3786 3 ай бұрын
मानव प्रेरणा कि स्रोत मायाघरकि मायालु राधिका कृष्ण दासीलाई हार्दिक नमन: ।।
@DhanrajBasnet-yn2pl
@DhanrajBasnet-yn2pl 2 ай бұрын
excellent interview
@user-ux7db5pi3r
@user-ux7db5pi3r 11 ай бұрын
राधिका दासी सत्मार्ग सिकाउने एउटा पुस्तक हुनुहुदो रहेछ
@manjuneupane117
@manjuneupane117 11 ай бұрын
राधे राधे माँ 🎉🎉
@parbatishrestha-gh8qr
@parbatishrestha-gh8qr Ай бұрын
जय श्रि राधे राधे
@user-tv2ts3ly4b
@user-tv2ts3ly4b 4 ай бұрын
साह्रै राम्रो प्रस्न कर्ता राधिका माताले हल्का उत्तर जय जय राधे राधे❤❤❤🎉🎉🎉हरि ॐ तत्शत् ः
@farsurampandey39
@farsurampandey39 10 ай бұрын
नमस्कार हजुर को यो वाचन ले धेरै कुरा सिकायो हजुर लाइ धेरै धेरै धन्यवाद माता जि 🙏🙏
@anjalipokhrelbhutan7582
@anjalipokhrelbhutan7582 11 ай бұрын
JAI SHRIMAN NARAYANA... RADHE RADHE... DIVAYAAAA... HARI SHARANAM...
@user-hu1yn8sx8j
@user-hu1yn8sx8j 11 ай бұрын
धेरै राम्रो संवाद ।राधिका दासी जी लाई हार्दिक नमन ।आगामी दिनमा पनि यस्तै संवाद हेर्न सुन्न पाउ र हजुरको बाचन त युटुब बाट सुन्ने गरेको छु ।एक पटक हजुर लाई भेट्ने इच्छा लागेको छ ।
@helloimkhim
@helloimkhim 3 ай бұрын
Jai hos
@prakashshrestha304
@prakashshrestha304 Жыл бұрын
जीवराम भन्डारी जी को अन्तर्वार्ता लिने स्टाइल मनपर्छ।
@balkrishnaparajuli7567
@balkrishnaparajuli7567 2 ай бұрын
राधे राधे माता जी
@shakuntoladevithapa9472
@shakuntoladevithapa9472 11 ай бұрын
राधे राधे माता जि
@shivakbasnet7273
@shivakbasnet7273 2 ай бұрын
माता जि हजुर्लाई धेरै धेरै धन्ने वाद छ 🙏🙏🙏🌹🌹
@RadhakrishnaDhungana-wg6dp
@RadhakrishnaDhungana-wg6dp Ай бұрын
Radha radha
@user-ld2mb6qn3h
@user-ld2mb6qn3h 3 ай бұрын
हजुरकाे वाकयाा धेरै राम्रो लागिएको छ नमस्कार 🙏🙏♥️♥️♥️♥️♥️
@devbahadur6610
@devbahadur6610 11 ай бұрын
राधे राधे येा कार्यक्रम अहिलेसम्म कै उत्कृष्ट तब लागेा राधिका दासि जि उपस्थिति हुनुभकेा छ वाहाकेा ऐउटा सानेा सब्द ले मन सान्ति अानन्द लाग्यो ,अन्जानमा गरेको गलती पाप भगवान् ले पनि क्षमा गरिदिनु हुन्छ भन्नु भाकेा छ,,
@khushigyawali7900
@khushigyawali7900 11 ай бұрын
राधे राधे गुरु माता❤🙏🙏❤️
@shahdevsunar7888
@shahdevsunar7888 11 ай бұрын
0000000000000000000
@sudarsanbadal887
@sudarsanbadal887 7 ай бұрын
राधिकादासकोजयहोस
@sudarsanbadal887
@sudarsanbadal887 7 ай бұрын
😅
@UmeshSharma-qn6xu
@UmeshSharma-qn6xu 2 ай бұрын
नमस्कार राधिकादासि हजुरलाइ 🙏
@user-qw5fg4qq2d
@user-qw5fg4qq2d 3 ай бұрын
मानव सभ्यताको जननी राधिका जी नमन
@JESONVR
@JESONVR 10 ай бұрын
Radhe radhe mata 🙏🙏
@user-zz1lk8pe3l
@user-zz1lk8pe3l 2 ай бұрын
❤❤❤❤❤❤❤radhe,radhe guruma❤❤❤❤❤❤❤
@sitathapa33
@sitathapa33 2 ай бұрын
नेपाली महिलाको गौरवको धरोहर भागवत मन्जरी राधिका दासी माहाराज मा नमन नमन नमन
@sundarshrestha7222
@sundarshrestha7222 7 ай бұрын
राम्रो सग सुन हेर नेपालको फटाह नेता भरचारि चोरहरु
@chandrapradhan4526
@chandrapradhan4526 3 ай бұрын
Radhe Radhe Mata Ji 🎉 🎉 🎉 ❤ ❤ ❤
@balarampaudel5985
@balarampaudel5985 11 ай бұрын
माता जी र हामा् संवाद संचालक ज्यु बाट धेरै ज्ञानका बिषयमा जानकारी पाइयाे धन्यबाद दुबैलाइं ।
@tejgurung2344
@tejgurung2344 11 ай бұрын
यदि सबैले सन्यनसि भयो भनी यो संसारमा सृष्टि कसरी हुने र कसरी पृथ्वी मा मानव रहनछ त ?गुरु.🙏
@gomashrestha6854
@gomashrestha6854 8 ай бұрын
❤radhay radhay. Nice.
@dillidevisapkota8779
@dillidevisapkota8779 4 ай бұрын
राधे राधे राधिका दासजि सारैराम्रो बिचार छ
@jeet9493
@jeet9493 Ай бұрын
Radhe Radhe
@lalbahadurbudhachhetri1241
@lalbahadurbudhachhetri1241 4 ай бұрын
राधे राधे माताजि राधे राधे🎉🎉🎉🎉
@padbibikramshrestha1990
@padbibikramshrestha1990 Ай бұрын
सत्य जान्ने ले कथा पुराण सुनाउदै हिड्दैन, मात्र आदर्श वचन को वाचन गरि मानवको भिड जम्मा गर्ने हो। सत्य यिनिबाट सायदै कल्पना गर्न सक्ने स्थिती पनि छैन। यसैले यो संबाद सत्य को होइन हो तर असत्य को चर्चा।ब
@SovitapaudelDahal
@SovitapaudelDahal 3 ай бұрын
राधे राधेमाता जी नमन ♥️♥️🙏🙏🙏🙏♥️♥️आधाशत्तीधर्ती थाम्न सक्नु भएकोछ खुशी लाग्छ हामी महिलाको नेत्रित्यो गर्नुभएकोमा हजुरलाई करोडौंको धन्यवाद शुभकामना छ ।महिलाले गर्न नसक्ने केही रैनछ।भन्नेकुरा हजुरले दर्साईदिनु भएको छ। खुशीलाग्छ।जीवन को आरोह अबरोह खपेरपनि हजुर सफल्ता हाशिल गर्न सक्नुभएको छ अझै उन्नती प्रगती होस ईश्वर भगवान सधैंभरि दाहिना हुन
@laxmiramparajuli6175
@laxmiramparajuli6175 5 ай бұрын
रश स्वादन राधे राधे जय गुरु माता
@baliramshah606
@baliramshah606 10 ай бұрын
Ati Sundar Bichar Radhe Radhe 🙏🙏
@user-zf6tg5ud7e
@user-zf6tg5ud7e Жыл бұрын
नेपाल जननि वन्दे वन्दे वन्दे नेपाल जननि वन्दे
@ritabaral979
@ritabaral979 Жыл бұрын
Jay shree Radhe Jay shree Krishna 👏 Jay hos sabai ko. Very inspiring 👏
@lalitakarki3312
@lalitakarki3312 9 ай бұрын
कति राम्रो शब्द हजुरको सारै राम्रो लाग्यो मलाई
@PrabhuDbsir-ih7uh
@PrabhuDbsir-ih7uh 11 ай бұрын
🙏🕉️🙏जय जय श्री राधे श्याम्🙏🕉️🙏
@user-hq8vc1qs9z
@user-hq8vc1qs9z 3 ай бұрын
जय श्री राधे राधे राधे
@mangalakaranjit613
@mangalakaranjit613 11 ай бұрын
Radhe Radhe Sri Krishna Basudev!
@hanghibhul2882
@hanghibhul2882 Жыл бұрын
जय श्री कुष्ट्न राधे राधे
Increíble final 😱
00:37
Juan De Dios Pantoja 2
Рет қаралды 39 МЛН
小女孩把路人当成离世的妈妈,太感人了.#short #angel #clown
00:53
Increíble final 😱
00:37
Juan De Dios Pantoja 2
Рет қаралды 39 МЛН