Рет қаралды 548,824
नमस्कार,
बिमल चौतारी अन्तरगत लोक दोहोरीको क्षेत्रमा करिब दशक भन्दा बढि समय व्यतित गरिसक्नुभएका साथै यहि क्षेत्रमा लागिरहनुभएका शिखर कलाकारहरुको जिवन कहानी दोहोरी गित मार्फत नै प्रस्तुत गर्ने उद्देश्यका साथ यस कार्यक्रमको सुरुवात गरिएको छ । लोक दोहोरीलाई गहिरो गरि अध्ययन नगर्नेहरुले केबल माया प्रेमको भावमा मात्रै दोहोरी हुन्छ भन्ने भ्रमलाई समेत यस शिखर दोहोरी संवादले हटाउने छ भन्ने हाम्रो मुल उद्देश्य रहेको छ ।
कृपया लाईभ बाजाको साथमा अग्रज गायक गायिकाहरु संगको दोहोरी संवाद हेर्न साथै बिमल चौतारीबाट आउने हरेक भिडियो हेर्न हाम्रो च्यानललाई सब्स्क्राईब गरिदिनुहोला । र नया पुराना सबै भिडियो हेरेर लाईक कमेन्ट सेयर गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।
KZfaq Bimal Chautari
/ @bimalchautari4925
#Badri_Pangeni #Bimalraj_Chhetri #NewLiveDohori
-------------------------------------------------------------------------
Lyric /Music :-Bimalraj Chhetri
(Orjinal Song Ballai Bho Bheta)
Concept:- Bimalraj Chhetri
Singers:- Bimal Raj Chhetri
Guest Artist : Badri Pangeni
Support Singer:-
Tika Kumari Chhetri
Nima Sharma
Hemraj Sharma
Lekhnath Acharya (Chhetri)
Logo Graphic Design
Gajendra Chalise
Mo. 9851219228
Creative Ideas
Bagbazar, Kathmandu
Camera/Edit:-
Tarakanta B.K.
9847629512
Sarangi Sansar
Special Thanks !
Sarangi Sansar
Prisma Recording Studio, Babarmahal
Program Advisior:-
Khemraj Lamichhane
Shiva Ram Timalsina
Shiva Lamsal
Program sponsored by Sanima Life Insurance & Sanima General Insurance
© Bimal Chautari, 2020
All Rights Reserved
-------------------------------------------------------------------------
Social Links:-
KZfaq:- tinyurl.com/yhf9bnmc
Facebook:-
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.