देउवा-ओली मिल्ने सम्भावना । ओलीको पछि लखरलखर रवि...। बालेनलाई ‘ब्याकफायर’।-CALL 24

  Рет қаралды 160,785

News24 Nepal

News24 Nepal

4 ай бұрын

देउवा-ओली मिल्ने सम्भावना । ओलीको पछि लखरलखर रवि...। बालेनलाई ‘ब्याकफायर’।-CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 474
@osnepal7811
@osnepal7811 4 ай бұрын
ऐकदमै शहि विश्लेषण महाँन पत्रकार ज्यू।यो देशमा माओबादि लाई बिदा गर्नै पर्छ अनि मात्र देश बन्नेछ।
@PadamPoudwl-gg6mx
@PadamPoudwl-gg6mx 4 ай бұрын
म बाचुन्जेल उथलपुथल गरी रहन्छु भन्ने गधार नेतालाई साथ दिने सबै पाटीको नेताहरु नै अझै महागधार हुन यिनी हरु ले राज्य लाई केही उपलब्ध दिने छैनन् धन्यवाद
@chitrarana-je2zq
@chitrarana-je2zq 4 ай бұрын
100%
@namkrishnagautam1481
@namkrishnagautam1481 4 ай бұрын
Exactly
@AdityaShrestha-ve9dr
@AdityaShrestha-ve9dr 4 ай бұрын
तपाईंको विश्लेषण सहि छ।।।
@omthapamagat3293
@omthapamagat3293 4 ай бұрын
रा,स्व,पा,को जरो नखनौ सरकारमा नगए सम्म जनताका मागहरु पूरा हुदैनन् ,,रहयो कुरा रबीले गृहमन्त्री नै माग्नुको कारण आफुमाथी लागेको सहकारीको मुद्दा मिलाउन हो भनियो यो सबै झ्ट्टा हो रबी लगायत रा,स्व,पा,का सम्पूर्ण साँसद हरुमा काम गरेर देखाउने हुटहुटी छ ८४ त कहिले अाउछ कहिले,,अर्को कुरा रबीलाई सहकारीको फन्डा मिलाउने अारोप लगाईरहदा उबेला पनि नागरिक्ता र पासपोर्ट काण्ड लागिरहदा रबी लामिछाने उप तथा गृहमन्त्री नै थिए त्यतिबेला अाफुमाथी लागेको फन्डा किन मिलाएनन् त ? तसर्थ आरोप लगाउनु भन्दा काम गर्न दिउ,,जय घन्टी🔔
@prakashthapa5185
@prakashthapa5185 4 ай бұрын
American Dalal lai home minister nai chahiyeko xa.84 hoina 80 mai America janxa
@user-ol3vf2kw3u
@user-ol3vf2kw3u 4 ай бұрын
@@prakashthapa5185 Nepali Dalal bhanda ta American dalal nai thik hunchha ki ?
@harisubediofficialyoutubec7
@harisubediofficialyoutubec7 4 ай бұрын
जनताले त्यसो भन्दैनन् सर तपाई को जबाफ अब रवि लामिछाने काम गरेर देखाउनु पर्छ तपाईँको चिन्ता सही छ
@KARKIFARSABAHADUR-lb7qd
@KARKIFARSABAHADUR-lb7qd 4 ай бұрын
एतिको हिम्मत सबै पत्रकार ले देखाए हुने
@whatswrongwiththeworld4779
@whatswrongwiththeworld4779 4 ай бұрын
भन्नु र गर्नुमा धेरै फरक छ नि!!
@GyanendraShahi111
@GyanendraShahi111 4 ай бұрын
हार्दिक बधाई छ रबी जी !! अब जीबी राई लाई घोक्रे ठ्याक लगाउनु पर्छ!!
@user-cb8wb4pk1p
@user-cb8wb4pk1p 4 ай бұрын
हजुर सक्कली ज्ञान् बहादुर होकि नक्कली 😂😂
@nepaltoday1978
@nepaltoday1978 4 ай бұрын
शहि हजुर
@prakashthapa5185
@prakashthapa5185 4 ай бұрын
Tehi Gb rai lai umkauna ra aafu bachna home minister baneko ho.
@rabindramanshakya8038
@rabindramanshakya8038 3 ай бұрын
Rabibvi
@sanjeebsubedi434
@sanjeebsubedi434 4 ай бұрын
हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना रबि दाइ 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔
@humbahadurbasnet8162
@humbahadurbasnet8162 4 ай бұрын
रबी संगै राष्ट्रीय स्वतन्त्र पार्टी फक्रीन नपाऊँदै ओइलीने भयाे । हामी जनताकाे आषा निरासामा परिणत हुने पक्का छ।
@FunnyJackrabbit-wx1vw
@FunnyJackrabbit-wx1vw 4 ай бұрын
जय हो घन्टी देसको समृद्धि विकासको लागि राजपा अगाडि आउनई पर्छ चार वर्षपछि हुने विकास पहिले हुन्छ भनेपछि अहिले किन नगर्ने। Jay Nepal
@chakrachakra7509
@chakrachakra7509 4 ай бұрын
राजिब खत्री सर तपाईको पत्रकारिता दम्दार छ सबै दलहरु चोर्न गएको हो
@shekharkhanal9528
@shekharkhanal9528 4 ай бұрын
जब सम्म नेपालमा दुई पाटी मात्र भएर अगि बढ्दैन यस्तै हो भव र भविष्य महासय 🌻
@govindabhaktashrestha7661
@govindabhaktashrestha7661 4 ай бұрын
जो अपराधी को सरकार मा सामेल हुन्छ, उसले अपराधीहरू लाई कारवाही गर्न सक्दैन।
@BalaramPokhrel-tg5dh
@BalaramPokhrel-tg5dh 4 ай бұрын
गृहमन्त्री को कपाल कुखुराको शिउर जस्तो छ के ग्रीहमन्त्री?
@deyoz1
@deyoz1 4 ай бұрын
Awasarbaadi chatake ho tyo jatho rabi. PM hunata swochha chabi hunu paryo ni, muji nagarik ta tyagya, passport ke ko garya 2-4 Ota biye garya, 20 -30 Ota Gf Bana, sahakari Hina Mina garya ......
@prithiviNepali
@prithiviNepali 4 ай бұрын
You are right,sir. Maobadi sakinai parcha ani balla desh bancha
@sunitakhanal4666
@sunitakhanal4666 4 ай бұрын
चोखो रास्बपा चुठो खाम जानु हुदैन थ्यो तयो पनि जंगली ज्यानमारा को थालमा जुठो खोस्न। परिणाम राम्रो देखिन्न।😢😢😢😢
@FunnyJackrabbit-wx1vw
@FunnyJackrabbit-wx1vw 4 ай бұрын
यो अर्थमन्त्री हो काङ्ग्रेसको नाममा अर्थतन्त्रमा पनि घोटाला गर्छ अनुहार त कस्तो छ त्यस्तै काम छ त्यस्तै बोली छ बोलेर मात्र पत्याउँछन् र अबका जनताले
@ganeshkhawas7885
@ganeshkhawas7885 4 ай бұрын
गजब छ सर हजुर को यो भनाइ .. ... अब पनि हामी नेपाली नजागे नेपाल रहला जस्तो लाग्दैन सर ...... य यो नेपाल चाइना या नेपाल भारत हुन जान्छ .... जाग है नेपाली हो .........
@arjunbhujel2685
@arjunbhujel2685 4 ай бұрын
हाे कि केयाे रबि जि याे चाहिँ याद राखेर अगाडि बडनुस मरनु केही हाेईन जनताकाे साथ दिनुस,❤❤❤❤🎉🎉🎉
@kamalpokhrel5198
@kamalpokhrel5198 4 ай бұрын
हुन त कति कुरा प्रच्नडको साथले रबिलाई नराम्रो नै होला तर एउटा कुरा नि नया मान्छेले केहि गर्नु र सिक्न त सरकारमा जानै पर्छ अनि प्रधानमंत्री बन्न पनि त कति कुरा सिक्नु पर्यो नि पत्रकार जि सबैले भने झै पनि नहुन सक्छ तर रबि जी जोगिएर काम गर्नु होला जन्ताका काम गर्नु सरकार नभै नहुने नि हो जोगिएर काम गरेर देखाई दिनु होला तपाई माथी धेरै आशा र बिश्वास छ त्यो बिश्वास घात नगर्नु होला शुभकामन ❤❤❤❤❤❤
@user-ol3vf2kw3u
@user-ol3vf2kw3u 4 ай бұрын
Nothing but greatest of admirations to brave journalism without fear and favours. Keep it going Call 24 🙏
@nawarajkhanal9366
@nawarajkhanal9366 4 ай бұрын
माओवादी लाई फाँड्न राजिब एक्लै काफि छ्न
@sukadevghimire9014
@sukadevghimire9014 4 ай бұрын
नेका र एमाले मिलेर सरकार बनाउनु जनताकाे मतकाे कदर पनि हाे।
@DilkumarRai-un1yy
@DilkumarRai-un1yy 4 ай бұрын
सकारि ठगि बाट वचन गको रवि नबई 84 बाहेक सरकारमा जान्न भन्ने मान्छे किन चोरसङ्ग मिलेर गए चोरन होइन र
@lavathapa5545
@lavathapa5545 4 ай бұрын
अब हाम्रो देश नेपालमा नेता हरु छैन जस्तो लाग्यो, सधैं भरि पदको लागि लडाई गर्ने,जैले पनि अाम जनता हरु लाई दुख:दिने चलन यो क्या हो?
@FunnyJackrabbit-wx1vw
@FunnyJackrabbit-wx1vw 4 ай бұрын
कवाडीहरू सब इन्डियन हुन् यिनलाई हुन बिजनेस गर्नुछ भने ठाउँमा भाँडा लिने अनि बिजनेस गर्ने।सार्वजनिक ठाउँमा बस्ने होइन ।नत्र इन्डियाले नेपाल सिद्धाउँछ
@amitgrg6065
@amitgrg6065 4 ай бұрын
सहि कुरा.... माओबादी सकिनु देशको लागि शुभको कुरा👍️👍️👍️
@123sandip61
@123sandip61 4 ай бұрын
रबिलाई देखि टेन्सन छ सबैलाई ।न्युज 24😮
@brgsamajsevi5362
@brgsamajsevi5362 4 ай бұрын
Greatest salute to brave journalist.Thanks.
@mohanprasadacharya
@mohanprasadacharya 4 ай бұрын
अब माओवादि सकियो देशले बल्ल शान्ति पाउने छ ॥ नेपालीको बल्ल सुखका दिन आउने छन् ॥
@arpanghale1641
@arpanghale1641 4 ай бұрын
अत्यन्तै दमदार तपाईंको आवाज सर👏👏👏👏
@triptidhital6118
@triptidhital6118 3 ай бұрын
मेरो अनुरोध काग्रेस र यमाले मिलेर सरकार बनाउने जस्तो उतम केहि हुदैन ।
@nareshkumarrai5847
@nareshkumarrai5847 4 ай бұрын
रवि आफै जेल हाल्नुपर्छ।सहकारी लुटेरा जनता रुवाउने ???
@binaapuma4333
@binaapuma4333 4 ай бұрын
सहि भनाइ प्रचण्ड लाइ बाहिर फ्याल्नु पर्छ ।
@rameshacharya779
@rameshacharya779 4 ай бұрын
देउपाको अकर्मन्यताका कारन यो समिकरण बन्यो! न मामा भन्दा कानु मामा जाती !!! जेसुकै होस !!!
@sumitrakunwar3258
@sumitrakunwar3258 4 ай бұрын
कुरा।सइहो।प्रचण्डे।लाई।हतिवारा।माओबादि।नसकि।देस।बन्दैन।क्रग्रेस।सग।मिल्नु।प्रछ
@backhoebaba
@backhoebaba 4 ай бұрын
कति झोलेहरुको मुटु दुखिरहेको होला है आ ओ कमेन्टमा आएर राजिव सरलाई गाली गरेर मन शान्त पार😂😂😂😂😂
@dipanshubaral4266
@dipanshubaral4266 4 ай бұрын
हार्दिक बधाई तथा शुभकामना राष्ट्रीय स्वतन्त्र पार्टी लाई काम हेरौँ!!🔔🔔🔔 बोल्न सजिलो छ tv भित्र बसेर! काम काे वार पार गर्न सत्ता मै जान पर्छ
@SYNepal
@SYNepal 4 ай бұрын
त मुला कसको पत्रकार होस पत्रकार पढेर आईजा के बोल्नुपर्छ भन्ने थाहा नहुने के पत्रकार लेखेर राख रबि गृहमन्त्री भैसकेको छन्
@createrkhanal7124
@createrkhanal7124 4 ай бұрын
हैट सलाम छ हजुरलाई 👏🎉
@maniramshrestha9135
@maniramshrestha9135 3 ай бұрын
देउपा + ओली मिले देशमा ठूलो उथल पुथली भई देश मटियामेट हुने निश्चित छ किनभने रविजस्तो गृहमंत्री फेरी अर्को पाउन गार्होछ
@koylimkoylim2140
@koylimkoylim2140 4 ай бұрын
No 1 पत्रकार सैलूट छ 🙏
@sadajiban
@sadajiban 4 ай бұрын
अस्ति देखि मैले धेरै कमेन्टम यो आतङ्ककारी माओवादीलाई दनक दिनकै लागि भए पनि काँग्रेस एमाले मिलेर सरकार बनाउनुपर्ने र रास्वपाले सरकारको सहभागी नहुने पर्ने भन्ने धारणा राखेको थिए आज तपाईँले भन्नुभयो खुशी लाग्यो
@birkumarmoktan7495
@birkumarmoktan7495 4 ай бұрын
सहि हो हिम्मत हुनुपर्छ पत्रकारसँग ❤
@ranachandrabahadur721
@ranachandrabahadur721 4 ай бұрын
एक प्रकारले रवि लामिछाने सत्ता मा जानु ठिकै छ। उनले बोले अनुसार काम गरेर देखाउन सके भने सत्ता मा जानु सहि कदम हुन्छ अन्यथा उनि पनि अन्य नेपाली नेताहरु जस्तै सत्ता लोलुप स्वार्थी नेताको रुपमा जनता ले बुझ्नेछन्।
@sundarlimbu2777
@sundarlimbu2777 4 ай бұрын
पत्रकार ज्यू .....! तपाईं PM को आलोचना गरेर कुनै पनि मन्त्री सफल हुन्न यति कुरा त ख्याल राख्नुस् ....! के पत्रकारीता एउटा झोले भन्दा माथि उठ्न सकिन्न....? वा पत्रकार ज्यू तपाईंको पत्रकारीता, म चाहन्छु तपाईँको पत्रकारीता माथि पनि छानबिन हुनु पर्छ । 1,के तपाईं स्वतन्त्र पत्रकार हो...? 2,तपाईंको योग्यता कति हो...? होइन भने त जस्ता पत्रकारको मुन्टोको पनि कुनै एक दिन 50 लाखमा गन्ती गर्नु नपरोस् ।
@Dynamic840
@Dynamic840 4 ай бұрын
एकदमै सहि विश्लेषण ! एमाले र कांग्रेस मिलेर नै सरकार बनाए र चुनावमा माओवादीलाई कसैले बोकेर नहिंड्ने हो भने माओवादी सकिन्छ अनि मात्रै देशले सु शासन पाउने छ।
@NetraSaud127
@NetraSaud127 4 ай бұрын
सर मलाइ त चार मन्त्रीले भएपनि सुधार हुनछ लागछ🙏🙏🙏🙏🙏
@NakulThapa-nd6fq
@NakulThapa-nd6fq 4 ай бұрын
यो उप प्रधानमन्त्री को त रबि ले बिरोध गर्नु पर्ने थियो नि कति जना उप प्रधानमन्त्री राखेको लाज मर्दो नया र पुराना नै उसतै केही फरक देखिएन
@KaflyDy-zr5hb
@KaflyDy-zr5hb 4 ай бұрын
रवि माहाजालमा परे,कि पारे? दिब्य ज्ञान लिन रविलाइ सुझाव।
@harishah6042
@harishah6042 4 ай бұрын
तेरो पित पत्रकारिता आफैसंगै राख तेरो रवि प्रधानमन्त्री नहुंदै त अमेरिकी बैंकहरु ठगी देखि सहकारी ठगिसम्मका केशहरु आईसकेका छन प्रधानमन्त्री भए त अंझ कति काण्डहरु रचिने हुन। तैले त प्रचण्ड समस्या देखेछ्स मैले त यो देशमा तिमीहरु जस्ता घटिया पित पत्रकाहरु समस्या देख्छु किनकि तिमीहरु व्यवस्था विरुद्ध भुक्नेहरुकै पिछ्लग्गु हौ भन्ने प्रमाणित भएको छ। प्रचण्ड एउटा ब्यक्ती हुन प्रचण्डले गठबन्धन बनाउने भत्काउने फेरि बनाउने कुनै नया होइन तर जुन व्यवस्थाले तिमिहरुलाई आछी आउन्जेल कराउने अधिकार दिएकोछ तिमीहरुले त्यहि व्यवस्थाको छाला काढ्न अग्रसर छौ।
@sudipa54
@sudipa54 4 ай бұрын
❤❤घेराबन्दी गर्दै छन् अपराधी हरु ले बालेन लाई ।
@aniltimlsena8437
@aniltimlsena8437 4 ай бұрын
अोलि र, देउवा मिलेर जानुपर्छ,,
@ganeshkhawas7885
@ganeshkhawas7885 4 ай бұрын
जि बि राई , जेल अनि लेर्कन लामा लाई रबि लामिछाने ले जेल हाल्न सकेन भने म रबि लामिछाने लाई कहिलै भोट दिने छैन .. यदि काम गर्छ भने म सधै उसको साथी हुने छु ...
@kaleymgr1796
@kaleymgr1796 4 ай бұрын
Yes well said I am 100% agree with your words rajiv sir.
@madanadhikari2175
@madanadhikari2175 4 ай бұрын
जनतालाई चित्त बुझ्ने कुरा गर्नुभयो तर रबि प्रधानमन्त्री बनउने कुरा अली बालापन लाग्यो।जे भन्नुस् रबि कच्चा छन्।
@nabarajbishokarma6833
@nabarajbishokarma6833 4 ай бұрын
रवि लाई मिशन ८४ मा गर्नु भन्दा पनि के को ८४ अहिले today नै गर भन्ने अनि त्यही today गर्न का लागि सरकार मा जादा पनि किन गाको फेरि सरकारमा भन्ने ,,, हरे शिव गारो छ हौ यो देश नेपाल मा केहि गर्न दिँदैन झोले, अबुझ मनिस अनि like र views कमाउने KZfaq वाला सँग जे गरे नी सुखा छैन 🤔 anyway रबि लाई देश को यो बेहाल अवस्था काे सुधार गरून् शुभकामना 🙏🏻
@baniyasathi4758
@baniyasathi4758 4 ай бұрын
सहि बिचार राख्नु भयो 🙏🇳🇵🫶👏🫡
@bheshrajadhikari9659
@bheshrajadhikari9659 4 ай бұрын
रबी अब सकीयो अझै रबीका झोलेहरु भुक्दै छन्
@ramshrestha9071
@ramshrestha9071 4 ай бұрын
Herdae ja ko sakencha .. rabi is king
@nepaltoday1978
@nepaltoday1978 4 ай бұрын
चुप रवि
@Santosh084
@Santosh084 4 ай бұрын
के भन्या भाइ वलिको पछि रवि लखरलखर। मुजि रास्वपा सरकार मा नगए के घन्टाको सरकार बन्छ त 😡🤬
@user-eu9ko8rk6e
@user-eu9ko8rk6e 4 ай бұрын
यो समय सरकार मा जाने रास्वपा को प्रतिकुल हो।के बर्ष्मान मोहरा बिष्णु पौडेल प्रचण्ड र ओली लाई कार्वाई गर्न सग्छन ?? जेहोस रबि जीको मिसन चौरासी सक्सेस भयेन।
@devilalrawat8643
@devilalrawat8643 4 ай бұрын
रा.स्व.पा. बाहेक कसैको भर छैन नेपाली जनतालाई र नेपाली राजनीतिमा
@Juktipunmagar
@Juktipunmagar 4 ай бұрын
Good luck ravi dae❤
@binushrestha1461
@binushrestha1461 4 ай бұрын
जुन जाेगि अाए पनि कानै चिरेकाे .........
@prakashgurung1939
@prakashgurung1939 4 ай бұрын
brave and best journalist
@dipakthapa2736
@dipakthapa2736 4 ай бұрын
रविले बरु स्वर्णिम वाग्ले लाई अर्थमन्त्री बनाउँदा रास्वपा लाई फाइदा हुने थियो।अब ठूलो चुनौती छ रा स्वा पा लाई।
@shankerrai795
@shankerrai795 4 ай бұрын
सई हाे सई हाे।
@subhdrasingh4603
@subhdrasingh4603 4 ай бұрын
सहि बोल्नु भयो। यो उथलपुथललाई साच्चै उथलपुथल गरेर देखाउ। यो जन्तुलाइ उखेलेर फाल्ने यहि मौका हो।
@bhupendramahara1070
@bhupendramahara1070 4 ай бұрын
तिमी जस्तै पत्रकारहरुले देश सिध्याएका हुन।
@lilamaniniraula253
@lilamaniniraula253 4 ай бұрын
ऐतिहासिक जनआन्दोलनका सहयात्री बरू मिले राम्रै हुन्छ भन्छन् पर्यवेक्षकहरू ।
@sukadevghimire9014
@sukadevghimire9014 4 ай бұрын
रवि प्रममा जाउ नत्र सरकारमा नजाउ मिसन ८४ मा सकिन्छाै ! र
@premtimsina4134
@premtimsina4134 4 ай бұрын
सम्भावनाको कुरामा पछि नलाग्नुहोस्। केपी जोसँग मिले पनि तपाईँलाई के को खसखस
@user-cu8sx9ru5s
@user-cu8sx9ru5s 4 ай бұрын
रविले ५०/५५ हजार माथी भोट लिएर आएको मान्छे हो! गृहमन्त्री हुँदा अचम्म मान्नु पर्दैन । नारायणकाजी हारेको मान्छेले त गृहमन्त्री खाई रहेको छ ।🤣🤣😏
@damarpun4623
@damarpun4623 4 ай бұрын
सहि हो माओवादीले पहिला हथियार बोकेर जङ्गल मा लुकेर देश लुट्यो अहिले सत्ताको आड लिएर लुट्दै छन।
@somprasad2017
@somprasad2017 3 ай бұрын
देउवा र ओलि मिल्यो भने देश अझ खतम हुन्छ?
@rprijal409
@rprijal409 4 ай бұрын
अब हेर्ने मौका यहि हो सकिने कि पहिलो दल बन्ने यिनकै हातमा छ झोले मुर्रा हरु नउफ्र
@bhisank.c6972
@bhisank.c6972 4 ай бұрын
सही कुरा हजुर मेरो पनि एकीबद्धता
@rzoong9642
@rzoong9642 4 ай бұрын
सम्सद हल बहिरको प्रतिपक्ष नेता होस् पत्रकार भयर ततस्थ बोल्नु यस्ता पत्रकार लाई लात हानेर देश निकल्नु नि सरकार
@user-fr5qz4gj5j
@user-fr5qz4gj5j 4 ай бұрын
Thank you midiyaman.
@KaflyDy-zr5hb
@KaflyDy-zr5hb 4 ай бұрын
छिटाे हतार किन गरे रविले? जनलहर बढाउन कि घटाउन? अब जनताहुले समीक्षा गरने काम गरनु वेश हाेला।
@bhopalthapa6464
@bhopalthapa6464 3 ай бұрын
Pure Nepali yekjhut hudai chhan. Golchhe ra Binod chaudhari bhagaune chhan
@chandralimbu2250
@chandralimbu2250 4 ай бұрын
पत्रकार ज्यु तपाई पनि देश बन्नु पर्छ भन्ने पक्षमा देखिन्दैन है
@bishnuprasadneupane853
@bishnuprasadneupane853 4 ай бұрын
काङ्ग्रेस र एमालेले लेाभ , लालच र ललीपबमा नभुल ! माओबादिले तथाकथित जनयुद्धका नाममा गाउ गाउका आ-आफ्ना कार्यकर्ता केा हत्या गरेकेा शाान्त वाताबरणमा शेांच , तिमिहरु कुन संसारमा थियैा ? गाउका कार्यकर्ता र भेाटरले मेरै पार्टि र मेरै नेताले म र मेरा परिवार माथि बज्रपात गरायेा भन्ने आरेाप झुठ्टा हेा भन्ने प्रमाणित गरेर देखाउने समय आएकेा छ अन्यथा भेाटर र कार्यकर्ताले मिसन ८४ मा पनि माछेा माछेा भ्यागुतेा नबनाउलान भन्न सकिदैन ।
@bhopalthapa6464
@bhopalthapa6464 3 ай бұрын
Golchhae ra Binod chaudhari Nepal ma end huni chhan
@whoispradeep
@whoispradeep 4 ай бұрын
देशको बाकि नै रहदैन किनकी यी दुई मिले बिधेयक बनाउन संख्या पुग्छ र रास्ट्र घाती बिधेयक बनाउछन तर बिदेशी शक्तिले मिल्न दिदैन!
@sonikabk8033
@sonikabk8033 4 ай бұрын
दूदलेनूवायकोतकोहोलार । ।तेयिपनि । ।गरेकोखेतिमा । ।सदयिहावार ।पनिलेझोरेको ।झोरेगरो ।योखूटातानि ।बाताबरनले ।कहिल ।दसबनलार ।सनतिपाउलाजनताले।लागेकोफलपनि ।झरछनि । ।लागिमिलि । ।फलउनिकोसित ।तगरनपरोनि । 🎉🎉
@pradeeplama687
@pradeeplama687 4 ай бұрын
Opening 3 min ko kura ekdam thik lagyo
@DEARNEPAL24
@DEARNEPAL24 4 ай бұрын
लेखेर हैन स्कृन रेकर्ड गरेर राखेको छु🤔फेरि भोलि डिलिट गरेर हिरो वन्ला कि भनेर🤔अनि अर्को कुरो वैकल्पिक राजनितीको कुरो छ जहाँसम्म😁हुटिट्याउले आकाश मैलेनै थामी दिएछु भन्छ रे उहीँ हुटिट्याउको पारा नगर्न पनि अनुरोध छ🤣🤣कोसिस गर्ने हो आजै भोलि त कहिले आउँछ आउँछ यिनले दिएर गरौंला भन्दा जुनी जान पनि सक्छ लेडेर गरेर देखाउने कोसिस आजै शुरु गर्ने हो #जल्नेहरु_जल्दै_गर्छन् #भुक्नेहरु_खोक्दै_गर्छन्🤜🤜🤜 वाँकी काम हेरेर खवरदारी🧐🧐😁
@ranamagar5706
@ranamagar5706 4 ай бұрын
100% शही भनु भयो सर
@tejendramanmalla7072
@tejendramanmalla7072 4 ай бұрын
संभव भएको खण्डमा प्रधानमंत्री हो,तर त्यो संभव नभएको हुंदा उप प्रधानमंत्री भै स्वतंत्ररूपमा काम गर्न पाएको अबस्था पनि नराम्रो भन्न मिल्दैन, जति बेला हस्तक्षेप गर्छ उति बेला छोडेर आए कसो होला ?
@SurajChaudhary-mb9nl
@SurajChaudhary-mb9nl 4 ай бұрын
तैले भनेर हुन्छ ? माओवादी सकिन्छ ? हामी छौं । मुजि
@KaflyDy-zr5hb
@KaflyDy-zr5hb 4 ай бұрын
माधव नेपाल एमाले जुटनु कहिले नफुटनु क्ल्याण हाेला पालाे अाउछ। नत्र सन्त बनु नै बेस ।
@ashminsharma1789
@ashminsharma1789 4 ай бұрын
गूड सोचाई
@rajukhatri6550
@rajukhatri6550 4 ай бұрын
नेपाली काँग्रेसको पूजाआजा गरेर दुई fankaa लगाउ
@bipinshahi1017
@bipinshahi1017 4 ай бұрын
हामि ले खोजेको शिक्षा स्वाथ्य निसुल्क र रोजगारी चाहान्छौ 1सकार काले गोरे चोरे जस्को भयपनीहुन्छ |
@nabinmaharjan1645
@nabinmaharjan1645 4 ай бұрын
मनको कुरा भन्नू भयो
@Prem.502
@Prem.502 4 ай бұрын
अब बलेन,हर्क र गोपी ले नयाँ पार्टी kholnuparx मिसन 84 जय नेपाल।
@devk.bishwokarma2532
@devk.bishwokarma2532 4 ай бұрын
Jun din mawabadi desh bata sakinxa tyo din 100% desh bikash ko bato tarfa lamkinxa... ra Rabi dai lai mero euta suggestion janta ko biswas natodnu hola ...hami sabai ko aash ho RSP
@user-lf6qc8qz2g
@user-lf6qc8qz2g 4 ай бұрын
सलाम छ पत्रकार ज्यु
@gangayadav2.0m84
@gangayadav2.0m84 4 ай бұрын
Ravi should be pm of Nepal
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 23 МЛН
Was ist im Eis versteckt? 🧊 Coole Winter-Gadgets von Amazon
00:37
SMOL German
Рет қаралды 30 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 32 МЛН
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 23 МЛН