देउवालाई सिध्याउने दुई प्रश्न || Serbahadur Deuba || Sajha Sawal

  Рет қаралды 307,547

EST NEPAL

EST NEPAL

7 жыл бұрын

Real Video Credit goes to Kantipur tv Sajha Sawal || साझा सवाल - ५००अौं अङ्क प्रधानमन्त्री शेरबहादुर देउवासँग
• साझा सवाल अङ्क ५०० - १...

Пікірлер: 386
@kbthapa2045
@kbthapa2045 2 жыл бұрын
गाेठालाे हुनु पर्ने मान्छे लाई प्रधानमन्त्री बनाईदिए पछि यस्तै हाे।
@maheshrajbhandari3448
@maheshrajbhandari3448 2 жыл бұрын
एउटा प्रश्नको भाषा शैली लय मिलायर जनतालाई चित्त बुझ्दो जवाफ दिन नसक्ने चेतनाकाे स्तर कमजाेर भएकाे मान्छेलाई पटक पटक प्रधानमन्त्रीको रुपमा पाउनु याे मुलुक र जनताको ठूलो दुर्भाग्य हो ।
@rudragurung9312
@rudragurung9312 Жыл бұрын
no ansar
@rajusaha2712
@rajusaha2712 Жыл бұрын
असल र निडर पत्रकारिता, तपांई हिम्मत लाई सलाम बिधा ज्यु
@subashtheeng9966
@subashtheeng9966 2 жыл бұрын
हार्दिक श्रद्धाञ्जली देउवा मूजी 😡😡
@genji266
@genji266 2 жыл бұрын
😅😅😅😅kada
@HimmatSingh-qu4vf
@HimmatSingh-qu4vf Жыл бұрын
हैन मित्र येती सम्म नभनौ!
@mrjames7295
@mrjames7295 2 жыл бұрын
हाम्रो देशको प्रधान मन्त्री ,हरे भगवान 😭😭😭
@ramKafle1234
@ramKafle1234 2 жыл бұрын
सागर जी को धेरै महत्त्वपूर्ण प्रसन्न छ र एकदम राम्रो प्रसन्न छ अबको चुनाव मा सागर जी को जीत 100%छ जय होस सागर जी🙏🙏🇳🇵🇳🇵 एस्ता देश का प्रमुख को देश नेपाल ।। हे भगवान😥😥😥😥
@NeymerJrVLOG4.
@NeymerJrVLOG4. Жыл бұрын
AajkorashIfal
@NeymerJrVLOG4.
@NeymerJrVLOG4. Жыл бұрын
AajkorashIfal
@sabinraja3129
@sabinraja3129 Жыл бұрын
@@NeymerJrVLOG4. so
@bijyabhusal2592
@bijyabhusal2592 Жыл бұрын
हामी जनताभेडा हौँ सेरबाहुर जस्तो लाई जिताउनि
@nagmalsk808
@nagmalsk808 Жыл бұрын
सागर सर धन्यवाद
@hamronuwakothaldekalikaonl2711
@hamronuwakothaldekalikaonl2711 7 жыл бұрын
थुक साला चोर प्रधानमन्त्री जस्तो भय जनता हरुसग बोल्ने यही हो तरिका
@mitrabhandari9653
@mitrabhandari9653 2 жыл бұрын
जनतालाई चित्त बुझाउन नसक्नेबाट परिवर्तनको आशा नगराै।
@pesalkumarrai4835
@pesalkumarrai4835 Жыл бұрын
शेरे अब नेता रहेन
@hiraoli9885
@hiraoli9885 Жыл бұрын
थुक्क हाम्रो देशको प्रधानमन्त्री हेर जनता हो कस्तोछ।
@rameshsharma6411
@rameshsharma6411 Жыл бұрын
प्रधानमन्त्री बनेपछी नेपाली जन्ताले साेधेकाे प्रस्नकाे उत्तर तुरुन्तै दिनसक्ने प्रधानमन्त्री हुनुपर्छ प्रस्नकाे उत्तर दिन नसक्ने प्रधानमन्त्री के काम तुरुन्तै राजीनामा दीएर कतार सउदीतीर सबै जाना बुढानेताहरु भाडा माझ्न र भारीबाेक्न गयहुन्छ । साेतन्त्रपटी मङ्सिर ४ गते जीन्दावाद ।
@harsharajlimbuloktam5661
@harsharajlimbuloktam5661 Жыл бұрын
जन्ताले दियेको प्रस्नको उतर दिन सक्दैनौत के नेताको भुमिका निभाउछौर नेता पद छोडनु नै उचित होला देउवा सर
@prabinbudhathoki3706
@prabinbudhathoki3706 Жыл бұрын
देस को प्रधानमन्त्री को हालत यस्तो छ कतै मेरो देस
@sitaramshrestha5677
@sitaramshrestha5677 2 жыл бұрын
जनताको प्रस्नको सहि उत्तर दिन नसक्ने यस्था नेपनलको प्रधानमन्त्रि बुडोगोरूले ठाउंवकटेक‍ो वस्तो युवालाई छोडदिएभइहाल्थोनि सत्तालोभि नेताहरू
@laljaungdura2419
@laljaungdura2419 2 жыл бұрын
थुक्क छि छि छि...प्रधानमन्त्री भनाउदाको बोली ।
@shanuthapa6065
@shanuthapa6065 2 жыл бұрын
डढेलधुरा का जनताले सागर लाइ साथ सपोट गरिदिनुहोला
@AToZVideo-rc1ey
@AToZVideo-rc1ey 2 жыл бұрын
हामीले यस्तो pm पाएका छौँ जसले जनतालाई नौकर जस्ताे व्यवहार गर्छ त्यो पनि लाइभ न्युज केपी बा काम नगरे पनि गफ ले जनतालाई चलाइरखेथे अनी देउवा त्यो नी छैन
@badalbhattarai9359
@badalbhattarai9359 Жыл бұрын
दूर्भाग्य हामी नेपालीको यस्ता र्‍याले प्रधानमन्त्री बेहोर्नुपरेकोछ ! यस्तालाइ भोट हालेर जिताउने जनता र संसदमा प्रधानमन्त्री चुन्ने सांसदहरु देखेर बिचित्रै लाग्छ !
@shreeyandahal2444
@shreeyandahal2444 2 жыл бұрын
Thukka shere hajurbaa
@shankaradhikari9569
@shankaradhikari9569 2 жыл бұрын
सागरभाई हजुर सुद्दनेपालि आमाकोछोरा पिलिज् शेरे बा लाई र उहाँको सत्तरी पुस्तासम्म लाई नेपालि राजनितिमा मुन्टो उठाउन नसक्नि गरि राजनपतिबाट पत्तसाफ्् हुनेगरि राजनितिमा आउनु ल हजुर
@sangam_ji
@sangam_ji 2 жыл бұрын
आउदै हुनुन्छ
@bhawanadahal174
@bhawanadahal174 Жыл бұрын
Ayerakgarnu janatale naii vote nadiyepaxiii
@kalakbhandari3073
@kalakbhandari3073 2 жыл бұрын
जनता पनि उनैलाई चुन्छन् र अजनता पनि फेरि उनैलाई !!
@shajanmoktan2308
@shajanmoktan2308 Күн бұрын
नेपाल चलाउने प्रधान मन्त्री भन्ने ब्यक्तिको आचारण सैली यस्तो छ अनि कहिले हाम्रो देश नेपाल समृद्ध बन्ने धिकार छ
@thejamesdrummer-4253k
@thejamesdrummer-4253k Жыл бұрын
नम्र तरीका ले बोल्नु पर्छ। प्रधान मंत्री भएर बोल्न पनी आउदैन।।।जनता संग नम्र तरीका ले बोल्न सीक्नु देउबा जी।।।।🇳🇵हम्रो छिमेकी मुलुक को प्रदान मंत्री नरेन्द्र मोदी जीवलाई हेर्नुसत कती नम्र हुनुहुन्न्छ। अलिकती पनि सिक्नुस।देऊबा को।कसरी देस हाक्नु हुन्छ।🇳🇵🇳🇵🇳🇵🇳🇵
@housegregory15
@housegregory15 4 жыл бұрын
देश द्रोही नेता हरूले mcc ले देश बेचन लागीसके । यी देश द्रोही लाई काटी खाने दिन आयो अब नेपाली जनता ले ।
@sushil7567
@sushil7567 2 жыл бұрын
बधाइ छ सागरजी उचीत उत्तरमीलेन तामसीको सङगत यस्तैयस्तै हुन्छ सचेतहौ जयनेपाल आमालाई र राजालाइ र युबतिहरुलाइ र युबालाइ जय नेपाल
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 7 күн бұрын
नेपालको प्रधानमन्त्री हाहाहा ।कति हास्नु कसरि चलाउछन देश खै।
@raazkumarmahara6179
@raazkumarmahara6179 3 жыл бұрын
अझ यहि झन्टु झाट लाई प्रधानमन्त्री बनाउभनेर होनि रोइलो 😂😂😂
@ramKafle1234
@ramKafle1234 Жыл бұрын
sagar Dhakal ju thanku 🙏🙏🙏❤️❤️
@ganeshkumarpaudel4200
@ganeshkumarpaudel4200 Жыл бұрын
याेाउटे जस्ताे देखिने शेरे देउवा ललाई देशकाे प्रमुखर दलकाे प्रमुख बनाएर हाेला प्रश्नकाे जबाफ दिने ताकत छैन भने कस्ताे ब्क्तति चाहिन्छ हाेला ,बांदरलाई नरिवल दिए जस्तैभैराखेकाेछ ।
@durga3080
@durga3080 Жыл бұрын
हावा प्रधानमन्त्री
@rupeshpun5432
@rupeshpun5432 Жыл бұрын
एउटा पिउन का लाएक नभएका मान्छेलाई देशको प्रधानमन्त्री हुनुमा हामि नेपालिहरु सतिले सरापेकै हो ।।
@direndrakhadaka
@direndrakhadaka Жыл бұрын
उस्तै गद्दार नेता हुनुनै हामीकाे दुरभाग्य
@jungkookjeon6896
@jungkookjeon6896 Жыл бұрын
Very very important questions
@abiseksen13
@abiseksen13 2 жыл бұрын
yesto ta cha hamro pm ani kasari hunx country develop
@ipgautam4496
@ipgautam4496 4 күн бұрын
आज पनि यसैको सरकार छ । यो सात वर्ष अघिको भिडियो हो। 😛🤣😡😡😡😡
@raikirtan5049
@raikirtan5049 Күн бұрын
गोजि भित्र को नियम र कानुन बनाइले यो देस का जनताहरु लाई कसरी असर पर्ला केरे!
@meghshomai4618
@meghshomai4618 2 жыл бұрын
देश बनाऊने होइन धेरै पल्ट मन्त्रि बन्ने होड...मात्र हो।
@kishorrai1924
@kishorrai1924 2 жыл бұрын
नजर जुदाएर जवाफ दिन नसक्ने प्रधानमन्त्री 😡
@premsubedi1482
@premsubedi1482 2 жыл бұрын
दादा गिरि र दर धम्कि दिएर राजनिति गरेका बेक्ति हुन । बजेद जति पातिकाे खातामा चुनाकाे बेला चिउरा मासु र बियर रक्सि जनताकाे हातमा गरेर अगादि बदेका ठुला दल कहलिनेहरु जनताकाे कुराे र दुः,ख कहिले बुज्न सक्दैन् । अनि देश उभ कसरी लाउ छन ।
@NBDahalNavin
@NBDahalNavin 2 жыл бұрын
बिचरा देउवा जि
@khadakgurung2354
@khadakgurung2354 Жыл бұрын
के हो यस्तो प्र.म जस्तो आदरणीय र सम्मननिय र गरिमामय पद मा बसेको मान्छे ले मीठो र शान्त लहज मा जनता को प्रशन को न उत्तर दिन सक्ने न त स्पष्टीकरण के हो यस्तो चाला माला।रिस त नाक कै टुप्पो मा झुन्डिएको रहेछ देश हाक्ने सपूत को कठै बरा नेपाल आमा को किस्मत।
@keshavkarki8289
@keshavkarki8289 Жыл бұрын
बाटो मात्रै जहिले बनिराहुन्छ तर त्यो बाटो छ कहाँ जहिले बाटो बाटो
@nandaprasadlamichhane1104
@nandaprasadlamichhane1104 2 жыл бұрын
लाज लाग्छ कसरी बन्छ एस्तो मान्छे PM पटक पतक।
@sushil7567
@sushil7567 15 күн бұрын
जय नेपाल हो ।❤❤😂😂यो नेताभनेको ढुंगोहो शेरबाहादुर कालो काङ्ग्रेस
@rasaileeindra920
@rasaileeindra920 6 күн бұрын
अनि ७ बर्ष पछि पनि हामि यि नैलाई प्रधानमन्त्री बनाउने वालामा छौ भनेपछि दोष कस्को ?? हामीले भात को साटो आचि खान्छौ सायद😢😢😢 नत्र यति बिधि मति कसरी सकिन्छ यार नेपाली को😠😠😠
@chandragurung8309
@chandragurung8309 2 жыл бұрын
Deuba lai prasna garera kehi faida xaina party nai india ko ho
@madanrai5040
@madanrai5040 Жыл бұрын
good good raamro ke hi kaam xaena yasko
@BLOXFRUIT9080
@BLOXFRUIT9080 Күн бұрын
एस्तो भरषताचारि हरु लाई राजनीतिक बता हताउनु पर्छ 🙏🏽🙏🏽🙏🏽🙏🏽
@kash7212
@kash7212 5 күн бұрын
Yasto manchay pani PM… this is why Nepal is in 70s era… Nepal needs highly educated young PM
@nirachandi6077
@nirachandi6077 2 жыл бұрын
जनताले चाहेको नपाउने भए के democracy को लाठी टेकेर जनतासँग भोटे मागेको???
@santoshforever98
@santoshforever98 Жыл бұрын
रिप शेरबहादुर देउबा 😡😡
@BalaramPokharel-oe5kl
@BalaramPokharel-oe5kl 6 күн бұрын
देसका नदि नाला सिम्मा बिदेसिलाई दिने सत्ता र कुर्सी टिकाई राख्ने
@bharatkhadaka5910
@bharatkhadaka5910 13 сағат бұрын
यसलाई भगाउन पर्थ्यो के अन्तरवार्ता लि रहेका
@onemore...4220
@onemore...4220 5 күн бұрын
सेरे को जिल्ला का मान्छे खतम छन् यस्ता चोर लाई चुनाव मा जिताउँछन।
@abhinashmagar9136
@abhinashmagar9136 2 жыл бұрын
good question
@premchy3930
@premchy3930 2 жыл бұрын
Good question
@dipendrathapa4437
@dipendrathapa4437 Жыл бұрын
यस्तो पनि प्रधानमन्त्री बेकारको मेरो हात
@pekingshah5301
@pekingshah5301 Жыл бұрын
Right
@DIMEARIES_69
@DIMEARIES_69 2 жыл бұрын
Jabo bolna dhari naaune kasari PM hunchha yaar...WTF
@gsamtim7813
@gsamtim7813 4 күн бұрын
The best pm among all the pm after 2052. At least he is not a big cheater and he is an honest politician
@kamalmagar6898
@kamalmagar6898 3 жыл бұрын
ramro sanga bolna pani na sakne yasto manxe pani pradhan mantri hunxa hai hamro desh nepal ma
@helloroman4452
@helloroman4452 2 жыл бұрын
Kahi navako jattra Hadi gauma 🙉 vhaneko yahi ho 👈 khittitititititiiti 😝
@surendrakumarneupane2073
@surendrakumarneupane2073 2 жыл бұрын
के गर्नु म भये उत्तर थियो पि एम ले दिएको उत्तर चित्त बुझाउन स्क्नु भयेन।जनताको नाम मा तपाइहरु सिङ्गापुरको जनता जस्तो राज्य नियम पालना गर्ने सचा ब्यक्ती हुनु भाकोछ।
@padambiswakarma8042
@padambiswakarma8042 2 жыл бұрын
Great question but bad answer by shere
@chhtrathamshang458
@chhtrathamshang458 2 жыл бұрын
Sahi Kura ho vai good question 👍👍👍👍👍👍👍👍⛰️👏👏👏👏👏👏👏👏👏👏😊😊👍👍👍👍👍⛰️👍vate neta 😭😭😭😭😭😭😭
@sunamusic7169
@sunamusic7169 2 жыл бұрын
देउवा पगल हो साले आफू पनि नगर्ने र प्रधानमन्त्री को कुर्ची पनि नछाड्ने कस्तो नेता हो?
@watchkhabar1958
@watchkhabar1958 Жыл бұрын
Wow
@tejendrabhandari3879
@tejendrabhandari3879 3 күн бұрын
200/right
@gopalgiri571
@gopalgiri571 2 жыл бұрын
अब देउबा को काम छैन भन्ने कुरा अब जन्ता ले बुझिसके।जन्ता ले सोधेका कुरा एसरि झर्केर बोल्ने हो प्रधान्मन्तृ जिउ तपाइ लाइ लाज सरम छैन।तपाइ लाइ तेहि ब्यबहार देखाउनुहोला भनेर जन्ताले उच्च गरिमामय पद मा पठाएको हो देउबा जिउ?
@urmilaacharya6854
@urmilaacharya6854 2 жыл бұрын
चाेर डाका
@kanyarajtamang1702
@kanyarajtamang1702 2 жыл бұрын
Mantri ko jawafa Hera Hera yestalaii mantri xiii
@piringdingpemba4123
@piringdingpemba4123 3 жыл бұрын
Chhi yasto pani neta hunxa khate yasto ta xa neta...
@Takvlog21
@Takvlog21 2 күн бұрын
ASTA xa hamro desh ko pradhanmantri k vannus
@user-ol8sb3td5g
@user-ol8sb3td5g 4 жыл бұрын
बोल्नको त यक पनि भयन हो तरिका
@user-ws4ik9bs7i
@user-ws4ik9bs7i 3 ай бұрын
❤❤❤
@dineshrai6190
@dineshrai6190 Жыл бұрын
Rip sher
@suryabhujel505
@suryabhujel505 2 күн бұрын
कुरा खुलाउन मिल्दैन ! मरेको स्याल संङ्गको के व्याख्या गर्ने
@manzelgiri9191
@manzelgiri9191 4 жыл бұрын
Yasto ne pm hunxa 🤧😠😡
@buddhalalbulun7615
@buddhalalbulun7615 2 жыл бұрын
Hehe dessko halat nabuje paxi k bhanam Ra khoe
@Kamal.lama2529
@Kamal.lama2529 6 күн бұрын
यस्ता के बोल्नु पर्छ।भन्ने थाहा नहुने हाम्रो देश को प्रधानमन्त्री हाम्रो देश को भाग्य।धिकार छ।
@lingsangmakrihang4922
@lingsangmakrihang4922 Жыл бұрын
भाेट सबै काठाेलाई मात्र हालछौ परिनाम याेहि हाे ।
@spainsharma8617
@spainsharma8617 Жыл бұрын
Mahakali treaty mcc pass grne chor lai के थाहा साच्चिकै माया भयको मान्छे को question sagar dhakal को जस्तो हुनु पर्छ
@user-sf7es1fk1e
@user-sf7es1fk1e 3 күн бұрын
यस्ता नेताबाट के आसा गर्नु
@sujankatwal8314
@sujankatwal8314 4 жыл бұрын
Kp Sharma show Vanda jyada comedy herda🤣🤣🤣
@jeevanrawal7474
@jeevanrawal7474 4 жыл бұрын
yasto pm ni maro country ko thukka💔.
@ishworrijal4131
@ishworrijal4131 2 жыл бұрын
को। जनता। ले। चुनेको। अरद। पागल। नतर। जनता। ले। सोचेको। राम्रो। जबाफ दिन। अाउदौन। यसको। हातमात। देस। छ। लामबि नि। कानड। त। दबेको। नजरमा। छ
@dhanrai6657
@dhanrai6657 Жыл бұрын
Mr ser bdr Deuba you are our primester of nepal What kinds of your's answers immediate go to wash your's face chhi chhi chhi like a baby
@shantikumal1702
@shantikumal1702 2 жыл бұрын
Chhi chhi asto pani pardhan mantri
@partimantiwari2320
@partimantiwari2320 2 жыл бұрын
Duba is speaking chiness hou ki🤩🤩
@sushiladhikari1878
@sushiladhikari1878 Жыл бұрын
भेडा जनता ले चुनेको महा भेडा प्रधानमन्त्री
@debakichaulagain6859
@debakichaulagain6859 5 жыл бұрын
Sai ho
@friendlamasyangtan994
@friendlamasyangtan994 4 күн бұрын
Still relevant.history should write his name for .,.well everyone knows.
@bidurbadal7067
@bidurbadal7067 2 ай бұрын
भकभके छेर वहादुर धेउवा पहिले आफ्नो भुदी भर्नु पार्‍यो नि १००%?
@shambhubhu584
@shambhubhu584 2 жыл бұрын
Khate pm sere
@deepakthapa8203
@deepakthapa8203 2 жыл бұрын
Yestalai bhot derai ta ho dukha pako chetana bhaya
@shreemanaryal9696
@shreemanaryal9696 Жыл бұрын
हामी ले भोट किन र कस्ता लाई दिने
@sapnatamang5765
@sapnatamang5765 2 жыл бұрын
प्रधानमन्त्री जस्तो पदमा रहेर जवाफ दिने तरिका 😂😂😂😂देश कता जादैछ??🤔🤔
@mankumal5650
@mankumal5650 2 жыл бұрын
,,,👎👎👎👎tira jadai x hajur desh ko neta haru sabai yastai x k garni sala thukka neta haru
@babumahara2370
@babumahara2370 3 жыл бұрын
Ma kehi bolenaa🤣🤣🤣🤣🤣
@gurunagphabindra7201
@gurunagphabindra7201 Жыл бұрын
Haitt?
УГАДАЙ ГДЕ ПРАВИЛЬНЫЙ ЦВЕТ?😱
00:14
МЯТНАЯ ФАНТА
Рет қаралды 2,9 МЛН
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 52 МЛН
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 9 МЛН
УГАДАЙ ГДЕ ПРАВИЛЬНЫЙ ЦВЕТ?😱
00:14
МЯТНАЯ ФАНТА
Рет қаралды 2,9 МЛН