Рет қаралды 36,093
कर्णाली प्रदेशका उत्तरी हिमाली र पहाडी क्षेत्रमा थुप्रै पर्यटकीय स्थल छन् । तर पहुँच मार्ग सहज नहुँदा सबै ठाउँमा पर्यटक पुग्न सक्दैनन् । मुगुको रारा एउटा यस्तै पर्यटकीय स्थल हो, जहाँ पर्यटक जान मन गर्छन् तर, जाने आउने बाटो सम्भिmदै तर्सिन्छन् । रारा पुग्ने विदेशी तथा आन्तरिक पर्यटकको एउटै माग छ- रारासम्म पुग्ने बाटो सजिलो बनाइयोस् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZfaq मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZfaq मा जोडिनुहोस् :
kzfaq.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd