No video

दरबार ह

  Рет қаралды 93,789

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Samir Poudel
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: sunauloentertainment@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 239
@arpanghale1641
@arpanghale1641 2 ай бұрын
लिलाराज सरको कुरा 200% शहि छ , देशभक्त नेपाल आमाका सच्चा सपूत हुनुहुन्छ , तपाईंको कुरा सबैभन्दा मन परेको 35 बर्ष देखि देश लुटेका यी दलहरु खारेज गरेर नेपाल देशको भारतका सिमाहरु सिल्ड गरे मात्रै यो देश सार्बभौम हुन्छ 👏👏👏👏👏👏👏
@nikitathapa8684
@nikitathapa8684 2 ай бұрын
हो एक्दम सहि !
@everuttejon9886
@everuttejon9886 2 ай бұрын
..................दरबार हत्याकाण्डको कहानी....करीब 80 जना जतिको अमेरिकी सेना आएर Hyatt Regency Hotel मा बसेको थियो। तिनीहरू मध्ये 9-10 जना आ-आफ्नो हतियार लिएर दैनिक एउटा जीप लिएर भक्तपुरको Cancer अस्पतालमा Practice गर्न जान्थ्यो। त्यहाँ दीपेन्द्रको मुकुन्डो लगाएर अमेरिकी सैनिकहरू Practice गर्थे। त्यहीँ अमेरिकी सेनाको समूहले दरबार हत्याकाण्ड गराएको थियो। दरबार हत्याकाण्ड गराएर ती सबै अमेरिकी सेनाहरू 2058 ज्येष्ठ 21 गते आफ्नो विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका उडेको थियो...... ...अमेरिकी CIA र भारतीय RAW मिलेर हत्या गरेको हो। सन 1974 मा वीरेन्द्रले नेपाली सेना लगाएर Tibetan खम्बा विद्रोहीहरूलाई दबाईएको बदलामा अमेरिकी CIA ले हत्या गरेको हो। खम्बा विद्रोहीहरूलाई अमेरिकी CIA ले हतियार उपलब्ध गराएर चीनबाट तिब्बत टुक्राउन खोजेको थियो तर चीनको अनुरोधमा नेपाली सेनाले खम्बा विद्रोहीहरूलाई दबाईएकोले राजा वीरेन्द्रसङ्ग CIA रिसाएको थियो अनि दरबार हत्याकाण्ड मच्चाएको थियो ......राजा त्रिभुवनलाई पनि शक्तिशाली विष खुवाएर हत्या गरेको थियो। उपचारको नाममा Switzerland लगेर हत्या गरेको थियो किनकि भारतको दबाबमा त्रिभुवनले नेपाललाई भारतमा गाभ्न लाग्यो भन्ने आरोप त्रिभुवनमाथी लागेको थियो। त्यहीँ निउमा पश्चिमी शक्तिले त्रिभुवनको हत्या गरेको थियो। सन् 1971 मा भारत-पाकिस्तान युद्धमा भारत विजय भएपछि पाकिस्तानबाट Bangladesh स्वतन्त्र देश बनेको थियो। इन्दिरा गान्धीको दवावमा राजा महेन्द्रले Bangladesh लाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो त्यसपछि राजा महेन्द्रसङ्ग अमेरिकी CIA रिसायो अनि चितवनको Tiger Tops मा बोलाएर विष खुवाएर बेहोस भएपछि गोली हानेर हत्या गरेपछि दियालो बङ्लामा लगेर राखेको थियो। राजा वीरेन्द्र राष्ट्रवादी थिए अनि चीनको अनुरोधमा मदन भण्डारीले राजदरवारमा गएर राजा वीरेन्द्रसङ्ग गोप्य भेटघाट पछि भारत र अमेरिका रिसाएको थियो अनि अमेरिकी CIA र भारतीय RAW मिलेर मदन भण्डारीको पनि त्रिशुली नदीमा लगेर हत्या गरेर जीप सहित त्रिशुली नदीमा फालेको थियो । पोल खुल्ने डरले प्रत्यक्षदर्शी वा Driver अमर लामालाई पनि पछि हत्या गरिदियो .................. ............
@gopalpun9001
@gopalpun9001 2 ай бұрын
लिलाराज सर तपाइँको बोली मा दम छ । तपाई का हरेक अन्तरबार्ता हरु छुटाउदिन । धन्यवाद ।
@indirakarki5858
@indirakarki5858 2 ай бұрын
अती राम्रो कुरा सही कुरा सर को राजा साझा हुनुपर्छ
@yatrimina3684
@yatrimina3684 2 ай бұрын
ग्रेट स्यालुट छ लिला सरलाई। होसियार रहनु होला दानवहरुको साम्रराज्य छ.
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku 2 ай бұрын
यती भय पनि खुलासा गरि नागरिक हरुलाइ जान्कारी दिनु भयको मा धन्यवाद लीलराज sir लाइ
@bishnukhakurel2627
@bishnukhakurel2627 2 ай бұрын
लीलाको कुरा सुनेर माहात्मा चाणक्य सिरियलको याद आयो । तेसरिनै भुमिगत तरिकाले रास्ट्रबादी आन्दोलन नचलाइ , हरेक नेपालीलाई नजगाइ यो बच्दैन अब । लीलाको कुरा र काम गराइबाट त्यो कुराको आसा गर्न सकिन्छ । बरु छिटोभन्दा छिटो भुमिगत रास्ट्रबादी सङ्ग्ठन सुरु गर्न पर्यो लिलाजी । नेतृत्व गरिदिनेको मात्र आवस्यकता हो यहाँ , सङ्गठनले उचित आकार लिइहाल्ने अवस्था छ । रास्ट्रप्रति समर्पित सङ्गठन पाइरहेको छैन नेपालिले । मलाई तेस्तो लाग्छ ।
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl 2 ай бұрын
लिलाराज सरको भनाई एकदम सहि लाग्छ,अब माहान गेटर नेपाल बनाउने बहश अभियान पहल गनुपछ ,कानुन परिमाजन गरि हर क्षेत्रमा सुधारन जरुरि देखिन्छ,आम नेपाली तथा सहिदहरुको चाहाना सपना पनि यहिनै हो,🎆🌈♥️🌍️🇳🇵
@user-ed2xw1zs7f
@user-ed2xw1zs7f 2 ай бұрын
ॐ धन्यबाद मित्र ढिलैभएपनि दरबारहत्याकान्ड बारे सत्य तथ्य खवर बाहिर ल्याई दिनु भएको मा मेरो तर्फबाट साहासिक नागरिक साहासिक योद्दा तपाईं लाई नमन बन्धन छ।सुनेको छु तपाईको ज्यान को खतरा छ नडराउनु होस सत्यको जित हुन्छ भगवान तपाईको साथ मा हुनु हुन्छ।जय देश जय नरेश।
@gangathing1755
@gangathing1755 2 ай бұрын
एकदम सहि लिला सर को कुरा हो सिमाना मा बार लगाउन सक्नुपर्छ ।
@minbahadurthapa7248
@minbahadurthapa7248 2 ай бұрын
विश्लेषण सहि लाग्यो ।
@bishnukhakurel2627
@bishnukhakurel2627 2 ай бұрын
धेरै जसो लीलाको कुरामा मेरो सहमती छ । मेरो माथिको टिप्पणी थप हो है ।
@GopalGartaula-re6be
@GopalGartaula-re6be 2 ай бұрын
Lilarajji nice to see and hear your bold voice after so long intervals. Your get up too looks astonishing !!!!!
@tarathapa7424
@tarathapa7424 2 ай бұрын
Good news
@gummagar6172
@gummagar6172 2 ай бұрын
दिपेन्द्रलाई दोषी बनाउनेहरु नै पुर्ब राज परिवारको हत्त्यारा हुन।
@veermalathapamala5021
@veermalathapamala5021 2 ай бұрын
१००००१% 👍👍👌
@kbrayamajhee7344
@kbrayamajhee7344 2 ай бұрын
प्रष्ट बक्ता लिलाराज ज्यू लाई धन्यवाद ! 🙏 ❤️
@BMBasel
@BMBasel 2 ай бұрын
अति राम्रो प्रस्ट बक्ता लिलाराज खतिवडा म हजुरको प्रत्येक भिडियो हेर्ने गर्छु
@user-ur3yr9fn3t
@user-ur3yr9fn3t 2 ай бұрын
100% राईट बोल्नु भाको छ र सत्य यथार्थ पनि हो
@PitamberSoti-pm1kh
@PitamberSoti-pm1kh 2 ай бұрын
Right
@kalkalphe5960
@kalkalphe5960 2 ай бұрын
Thanks for telling the truth an awakening sleeping Nepali कती सहने नेपाली अब त जागौ नत्र हाम्रो अस्तित्व नै मेटिन्छ
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 2 ай бұрын
अहिले सम्म धेरै च्यानल हरुमा धेरै बुद्धिजीवी बर्गहरुले दिएको तर्कहरु हेरियो अनि सुनियो तर लिलाराज सरको जस्तो डाईरेक्ट,फ्याक्ट,स्पष्ट र सत्य तर्क कसैले पनि गरेको देखिएन अर्को बसाईमा लिलाराज सरको अलि लामो अन्तरबार्ता लिएर आउनु होला किशोर सर__✍️
@ReemaPokharel-ow5dp
@ReemaPokharel-ow5dp 2 ай бұрын
100% sahi kura !! sabai nepali le yo kura ma sachet hunuparchha
@gangathapa2592
@gangathapa2592 2 ай бұрын
Gr8 ...
@DolBahadur-ps2xx
@DolBahadur-ps2xx 2 ай бұрын
सर्बप्रथमत लिल सर लाई सलाम छ हजुरले जुन अपहरण बिमानको कुरो उठाउनु भयो त्यो विमानमा पत्रकार ऋषि धमला पनि थियो
@yuvrajgaire7442
@yuvrajgaire7442 2 ай бұрын
अबो बुझाउनु भो कैलाश सिरोयालाई सिधै ठाडै चिर्नु प्रर्छ भनेको ठिक भनेको रहेछु लिलाराज खतिवडा बाट स्पष्टता भएको छु । अझै भन्छु । कैलाश सिरोयालाई ठाडै चिर्नु प्रर्छ ।
@KrishnaprasadAdhikari-nq5kl
@KrishnaprasadAdhikari-nq5kl 2 ай бұрын
उच्च सम्मान लिलाराज खतिवाड़ ज्यु लाइ अनि स्यालुट पनि
@user-kb7vp8mu2k
@user-kb7vp8mu2k 2 ай бұрын
Lila sir mero lagi guru hunuhanxa,,,lots of love from siraha❤❤❤❤❤
@chandrachettri7861
@chandrachettri7861 2 ай бұрын
Shresta ji l like yrs programme u. Are best actor of yowa nm Nepal from Sikkim
@sudupanta7070
@sudupanta7070 2 ай бұрын
आमजन्ताको छोरो लेन्डुपेले सिकिम इन्डियालाइ बुझायो। बुझौं हो साथिहरु।
@user-qc8fi9kg8m
@user-qc8fi9kg8m 2 ай бұрын
Kiya man xhoyoo😢😢
@samantatiwari1178
@samantatiwari1178 2 ай бұрын
Thanks sir good news 🙏🏻
@user-hg1zs9vq2v
@user-hg1zs9vq2v 2 ай бұрын
Jankari ko lagii dherai dherai dhanya bad sir/
@chandrachettri7861
@chandrachettri7861 2 ай бұрын
I like yuwa nm. Very much Shresta ji l Love urs programme
@dipsannapel-dp5qt
@dipsannapel-dp5qt 2 ай бұрын
Satya kura garnu bhayekoxa lila sarle❤❤❤❤❤❤❤❤
@lavaprasadadhikary3967
@lavaprasadadhikary3967 2 ай бұрын
Thank you lilajee
@rajuachhami6888
@rajuachhami6888 2 ай бұрын
Sahi kura sir
@shashikumarbhatta1478
@shashikumarbhatta1478 2 ай бұрын
लिलाराजले भनेको एकदमै ठीक हो । हाम्रो देशमा राजा सहितको निर्दलिय व्यबस्था अनिबार्य छ ।
@KamalShah-dc9bd
@KamalShah-dc9bd 2 ай бұрын
जज देश🌹🌺 जय नरेंश 🌹🌺🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
@sushmasen4266
@sushmasen4266 2 ай бұрын
Very very good sir 💯 jay hos
@ananathsapkota2032
@ananathsapkota2032 2 ай бұрын
लिलाराज सर नमस्कार 🎉 हजुरको भनाईमा सत्येता र दम् छ अझै पनि हामी नेपालिहरु पार्टी र नेताकै पछि लाग्ने होभने आफ्नो अस्तित्व गुमाउन् र बिदेशीको गुलामी् गर्न तयार हुनुहोस् ? वा निन्द्रा बाट बिऊँजिन जरुरि छ?
@sunilpokharel4566
@sunilpokharel4566 2 ай бұрын
One strong jurnalist lila raj khatiwoda❤ yuwaman nepal
@homkumarpoudel5530
@homkumarpoudel5530 2 ай бұрын
लिलाराज सरको यो कुरामा धेरै सत्यता छ जस्तो लाग्छ।
@user-ml2dp3pz4c
@user-ml2dp3pz4c 2 ай бұрын
सहि कुरा गरन्भो तर नेपाली हरु ल यो कुरा बुझ्नु सकेन इन्डिया को बुद्धि मा हिने पाटि एमाले कांग्रेस माउवादी सबै मिलेर गरेको हत्या हो
@jwalaacharya9654
@jwalaacharya9654 2 ай бұрын
Good lilaraj g👏
@anjuthapa5502
@anjuthapa5502 2 ай бұрын
1000% right sir
@nabarajkarki7341
@nabarajkarki7341 2 ай бұрын
राम्रो कुरा
@grgbikash-pf7pg
@grgbikash-pf7pg 2 ай бұрын
lila raaj sir hjr jasta bektiko khacho chha. aaunu na janataale abasya sath dine xa bhanne malai laagxa. ani hjr ko harek antarwarta maile naxutai kana hri raheko xu.malai atiman parxa.dherai samaypaxi aaunu bhayo salaam xa.hjrle jasaripani yodesh ko leader banera aaunu paryo. binti xa.desh ra janata bachai dinu binti xa.
@premmagar5667
@premmagar5667 2 ай бұрын
Lilaraj sir ly ekdam think
@jyotirai547
@jyotirai547 2 ай бұрын
Yesssssssssssss 💯💯💯💯💯 you right sir. Great salute 💪💪💪💪💪💪💪
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 2 ай бұрын
१००% सहि हाे
@singhabdrthapa3668
@singhabdrthapa3668 2 ай бұрын
You are right
@haripchaudhary1151
@haripchaudhary1151 2 ай бұрын
💯 % sahin jankari dinu vo leela sir. Yo kura chahin maile dherai paile nai shanka gari sakya thiye. Tarr aaj leela sir hajurle purai proof vayo aba kunai shanka xain
@shivaparajuli5202
@shivaparajuli5202 2 ай бұрын
मलाइ संका लागेको कुरा सेनापति लाइ किन कारबाहि गरिदैन सेनापतिले आफैले मारेकोत हैन
@shashikaladhungel6811
@shashikaladhungel6811 Ай бұрын
आज भारतकोएकमिडिया ले नेपालको दुई एयरपोर्टभारतलाई बुझाएको लेआजको समिकरणभारतलेबनाएकोभनि फुकेकोछ।
@dhanmagar2826
@dhanmagar2826 2 ай бұрын
Great great Lilaraj guru.
@gangachudal7667
@gangachudal7667 2 ай бұрын
सहि कुरा 😂❤🎉🎉🎉🎉🎉
@ganeshparajuli5766
@ganeshparajuli5766 2 ай бұрын
अत्यन्तै गहंन सम्वाद ।।
@lun07
@lun07 2 ай бұрын
Unknown Complex problem of nepal 👍
@sabitrisubedi7150
@sabitrisubedi7150 2 ай бұрын
हाम्राे नेपालकाे भुमीमा कब्जा गरेर बसेका भारतिय सेनाहरुलाई धपाउन सके हुने थियाे।
@nirmalaadhikari9374
@nirmalaadhikari9374 2 ай бұрын
Ati ramro bichar desh jogaun janta r raja milnu prx
@kesharkc2037
@kesharkc2037 2 ай бұрын
भारतले आफ्नो स्वार्थ सिद्ध गर्नको लागि नेपालमा खुल्ला सीमाना राखेको। हैन भने विशेषले बंगलादेश पाकिस्तान बर्मामा किन सिल गरेको छ।
@khadkasundas3315
@khadkasundas3315 2 ай бұрын
🙏🇳🇵🙏 khatiwda sir ko damdar sambad sahi ra ramro lagyo"☝️🙏🇳🇵🙏 ajhai ramro kuro" jo arkako gulam thiyo"usle arkalai gulam banaune nalayak pan nasake pani gari rahanxha"sahi bolnu bhayo 🙏🇳🇵🙏 Jai nepal Aama 🙏 🇳🇵💝🙏
@bhumirusmainali6798
@bhumirusmainali6798 2 ай бұрын
Real and fact Lila sir !
@balaramdhungana1684
@balaramdhungana1684 2 ай бұрын
देश लाइ माया गर्ने राजा मात्र
@devmalla35
@devmalla35 2 ай бұрын
राजा सबैको साजा हुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🙋
@lightworkers788
@lightworkers788 2 ай бұрын
Lila sir update hali rakhnu hola he speaks fact
@udayarajniroula-cr1xh
@udayarajniroula-cr1xh Ай бұрын
अब पश्चिमी प्रजातान्त्रिक पद्धति संसारमा फेलभयो।
@ManishaPoudelreshmi
@ManishaPoudelreshmi 2 ай бұрын
यी सबै संका का कुरा हुन प्रमाण त छैनन। हिजो राजतन्त्र विरुद्ध जति इन्दियाले कदम चाल्यो त्यसैको निरन्तर हो ।अब राजतन्त्र फर्किए पनि उहीँ इन्दिया को कठ्पुलो बन्ने छ । जब बिरेन्द्र नागृक ऐन पास गर्न मानेन त्यही माथी चीन गएर उत्तर तिर बाटो खोल्ने निर्णय गरे युरोप अमेरिका पनि राजतन्त्र सिध्याउन एक भए।
@SiddharthaShrestha-wv2zy
@SiddharthaShrestha-wv2zy 2 ай бұрын
Hamro raja hamro desh ❤
@dharmarajtimalsena4169
@dharmarajtimalsena4169 2 ай бұрын
सत्य तिताे हुन्छ मलाई सहि लाग्याे
@veermalathapamala5021
@veermalathapamala5021 2 ай бұрын
😭💞💞💞🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 स्व. राज परिवार लाई ।
@tankshahi5062
@tankshahi5062 2 ай бұрын
100%%%%%%👍👍👌👌💐💐💐💐
@NisanSunar-zj2dr
@NisanSunar-zj2dr 2 ай бұрын
jay greater Nepal
@prasaikul3722
@prasaikul3722 Ай бұрын
Sahi vannu Vayo, Nepal ABA name matra Nepal sabai dhoti le kini sakyo.
@sujitdhakal5571
@sujitdhakal5571 2 ай бұрын
जय देश❤जय नरेश❤
@AshokSunar-en1bt
@AshokSunar-en1bt 2 ай бұрын
Gertar nepal ko joy🇳🇵🌹🌈🎇💔🌍
@haridhakal9149
@haridhakal9149 2 ай бұрын
Rire❤❤❤
@nageshtamangblon3376
@nageshtamangblon3376 2 ай бұрын
नेपाल सक्काउन भारतले बनाएको प्लानिङ्ग सफल हुँदै छ तर नेपाल का गद्दारहरु ले बुजेर नि बुजेन..?
@gitabudhathoki5297
@gitabudhathoki5297 2 ай бұрын
Great interview
@user-wi5ze1lf1o
@user-wi5ze1lf1o 27 күн бұрын
True 😊
@user-qc8fi9kg8m
@user-qc8fi9kg8m 2 ай бұрын
❤❤mero piyaro Raja birenra sarkar😢😢😢😢
@rajbahadaurdhami1834
@rajbahadaurdhami1834 2 ай бұрын
Ramro sambad
@BadaliRai-eg9ry
@BadaliRai-eg9ry 2 ай бұрын
Salut xa lilaraj sir ekdam sahi hajar sanda nai sahi vannu vo
@saralashrestha-ri6zy
@saralashrestha-ri6zy 2 ай бұрын
यस्ता कुराको विश्लेषण कसैले गर्दैनन् सर,।
@karnajaprel2314
@karnajaprel2314 2 ай бұрын
अब गाउ गाॅउ बाट उठौ बस्ति बस्तीबाट उठौ
@mekhghale3329
@mekhghale3329 2 ай бұрын
Mr lilaraj is right on his side.
@lilabaskota4749
@lilabaskota4749 2 ай бұрын
🙏🙏🙏
@prabinkarki3837
@prabinkarki3837 2 ай бұрын
🕉️Hari Sharanam🕉️
@dipakgautam5007
@dipakgautam5007 2 ай бұрын
Sahi bichar
@ChamlingVlog-jr2df
@ChamlingVlog-jr2df 2 ай бұрын
किशोर सरको यो प्रस्तुती चै पत्रकार हो जस्तो फिल भयो।
@khuviramacharya7189
@khuviramacharya7189 2 ай бұрын
It's True Explanation about The Nepal's Unpatriotic Wrosted Elited Traditional Professional Political Leaders.🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
@sanojkarki2
@sanojkarki2 2 ай бұрын
miss you mero daii 🥰🥰💪
@user-bx5tk9wx6n
@user-bx5tk9wx6n 2 ай бұрын
राजा आऊ देस बचाऊ
@ganeshbhandari2166
@ganeshbhandari2166 2 ай бұрын
Right 🇳🇵✍️✈️🥺🥺
@rajutuladhar7910
@rajutuladhar7910 2 ай бұрын
यिनहरुले नै मिलेर षड्यन्त्रगरेको हो ! नाम नखुलेको कालो पदार्थको को कमाल हो ?
@user-ev7no5rz4q
@user-ev7no5rz4q Ай бұрын
I think Lila Raj is greater then all reporters and honest
@dineshmainali369
@dineshmainali369 2 ай бұрын
वास्तवमा नै सिमाना शिलबन्धी गरेर छानबिन गर्नुपर्छ भन्ने लाग्छ मलाइ नि
@rajyalung523
@rajyalung523 2 ай бұрын
Almost i am with Lila raj khatiwoda 👍👍
@rijinsagan6232
@rijinsagan6232 2 ай бұрын
Gratar Nepal को अवधारणा अति आबश्यक छ यो ।
@user-ov7en4dz8m
@user-ov7en4dz8m 2 ай бұрын
Jai ho lila sir
@lilasijali2137
@lilasijali2137 2 ай бұрын
Sahikura ho
@Anugrg741
@Anugrg741 2 ай бұрын
Yesto manche haru ko interview national channels ma kina aaudaina ra kina yesta sensitive kura haru ko bahas hudaina hamro nepal ko national news channel haru ma ? 😡
Or is Harriet Quinn good? #cosplay#joker #Harriet Quinn
00:20
佐助与鸣人
Рет қаралды 4,6 МЛН
SPONGEBOB POWER-UPS IN BRAWL STARS!!!
08:35
Brawl Stars
Рет қаралды 20 МЛН
Or is Harriet Quinn good? #cosplay#joker #Harriet Quinn
00:20
佐助与鸣人
Рет қаралды 4,6 МЛН