'म संसारकै सुखी मान्छे हुँ' l Hari Bansha Acharya। Deshsanchar Chautari EP- 6

  Рет қаралды 210,975

Deshsanchar

Deshsanchar

10 ай бұрын

कलाकार हरिवंश आचार्यसँग जीवन, कला र समाजबारे एउटा गहिरो कुराकानी।
Guest : Hari Bansha Acharya
Presenter: Raj Sargam
Camera: Rabin Acharya/ Bir Bahadur Tharu
Director/Edit: Prabhat Khanal
#haribanshaacharya #deshsanchar #mahajodi
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsanchar.com
Facebook: / deshsanchar1
Twitter(X) : / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
Disclaimer
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!

Пікірлер: 192
@surajadhikari2640
@surajadhikari2640 10 ай бұрын
यो देश आज यस्तो लथालिङ हुनुमा अलिकती हात मदन कृष्ण र हरिबश को पनि हात छ ! यी दुई ब्यक्ती राजाको निरंकुशता को बिरुद्ध मा रोडमा आए , यिनिहरु लाई देखेर हामी युवा हरु पनि आयौ तर आज यी बहुदल बादी हरुले गति छाडदा यी दुई अभिनेता रोड मा आउदैनन ! देश डुबे डुबोस भनेर घरमै बस्छ्न । राजा ले गल्ती गर्दा रोडमा आउने हरु आज नेता हरुले गल्ती गर्दा रोड मा आउनुपर्छ कि पर्दैन ?? तुलना गरेर हेरौ त ४६ पहिले को नेपाल बलियो कि ४६ पछिको नेपाल बलियो ?? त्यसै ले बास्तबिकता नबुझी कसैलाइ समर्थन र बिरोध गर्नुहुदैन 😭😭😭 #देशडुब्यो##
@omnamashivaaye
@omnamashivaaye 10 ай бұрын
६२/६३ को परिबर्तन लगत्तै आएको मदनबहादुर हरिबहादुर टेलीसिरिएलमा हरिबहादुर (खलपात्र) लाई गणतन्त्र असफल बनाउन उक्साउने पात्रको रुपमा देखाइएको थियो, यो नबिर्सौं ! 🤬🤬🤬🤬🤬
@me2000
@me2000 10 ай бұрын
Sahi kura.. bhedaa jholeharule yo kura bujhdainan.. yiniharu hero hoinan .. western harule aafno swaartha purtiko laagi hero banaidiekaa huna.. paxillo samaya Rajesh hamal pani axuto Rachana sakenan..🙏🙏
@me2000
@me2000 10 ай бұрын
@@omnamashivaaye jhole bokna Banda gara 🤬🤬
@surajadhikari2640
@surajadhikari2640 10 ай бұрын
​@@omnamashivaaye६२/६३ को आन्दोलन पछि टेलिसिरियल बनायर पुग्दैन मित्र ! यी नेता भनौदा गद्दार हरु बिरुद्द आगो ओकल्ने गरि सडकमा आउनु पर्यो ! जसरी राजा को बिरुद्ध सडकमा आएका थिए। जब कि २०४५ को आन्दोलन , माओबादी धनयुद्द, र ६२/६३ को आन्दोलन नै भारत र पस्चिमा देश हरुको प्रायोजन मा भएको रहेछ- श्रोत प्रयोगशाला - सुधिर शर्मा । यत्तिको रोलमोडल मान्छे ले त्यसरी बिदेशी द्वारा प्रायोजित आन्दोलन मा सडकमा जानू के ठिक थियो ???
@omnamashivaaye
@omnamashivaaye 10 ай бұрын
@@surajadhikari2640 लोकप्रिय कलाकारहरु पनि बिदेशी मूल्य मन्येता इस्तापीत गर्न प्रयोग भएका धेरै उदाहरणहरु छन् बिश्वोमा। नेपालमा पनि बुझेर नबुझेर अथवा लोकप्रिय हुने नाममा केहि सेलिब्रिटी भनिएकाहरुबाट नेपालीहरु साबधान हुन जरुरि छ। हाम्रो समाज र यहाका आममानिस को मनोभावना नै येस्तै छ, चर्चित ब्येक्तिले भनेपछि त्येही सहि हो भन्ने ठानिन्छ। म झोला होइन देश को झन्डा बोक्ने मान्छे हु। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tukarampant7929
@tukarampant7929 10 ай бұрын
केटाकेटीमा दुख नपाएको व्यक्ति सफलताको शिखरमा पुगेको उदाहरण कमै पाईन्छ। वाल्यकालमा जे माग्याे त्यही पुर्याइदिने आजका आमावुवाका छाेराछाेरीहरू त अमेरिकानै जाने हाे। यहाँ त केही पनि छैन भनी देश लाई नै सराप्ने हाे।
@TilakSinghPela
@TilakSinghPela 10 ай бұрын
Great personality Hari Dai🙏🙏Thank u Desh Shanchar
@shailendradahal1693
@shailendradahal1693 10 ай бұрын
हरीवंश र मदनकूष्ण देश का महान कलाकार मात्र होईनन; वहा ले हास्य व्यग्यं मार्फत चेतना बूध्दी गर्न महत्वपूर्ण योग्दान दिनु भएको छ!!
@me2000
@me2000 10 ай бұрын
नेपालको यो अवस्थाको प्रमुख जिम्मेबारहरु मध्ये यी फंडित मह पनि एक हो । आज देश पातालमा पुग्दा पनि चुँ गर्दैनन् फंडितहरु। तिमी संसारकै सुखी होलाऊ तर नेपालीहरु संसारकै दुखि जनताहरु हुन्।
@omnamashivaaye
@omnamashivaaye 10 ай бұрын
६२/६३ को परिबर्तन लगत्तै आएको मदनबहादुर हरिबहादुर टेलीसिरिएलमा हरिबहादुर (खलपात्र) लाई गणतन्त्र असफल बनाउन उक्साउने पात्रको रुपमा देखाइएको थियो, यो नबिर्सौं ! 🤬🤬🤬🤬🤬
@me2000
@me2000 10 ай бұрын
@@omnamashivaaye jhole bokna Banda gara 🤬🤬
@hbxunxwjbwuxbj2311
@hbxunxwjbwuxbj2311 10 ай бұрын
right
@omnamashivaaye
@omnamashivaaye 10 ай бұрын
@@me2000 hami desh ko jhanda bokni manchhe, kasaiko jhola bokne manchhe hoina 🤬🤬🤬🤬🤬
@Connectivethreads
@Connectivethreads 3 ай бұрын
Dherai le yo kura bhujhdainan!
@janakkc4661
@janakkc4661 10 ай бұрын
हरिवंश आचार्य जीले प्रस्तुत गर्नु भएको बिचार समाजको यथार्थ धरातलको सँचि हो। समाजलाई कलात्मक र ब्यङ्गात्मक तरिकाले बिउँत्याउन मह जोडीको योगदान कम छैन। राष्ट्र र समाजमा ब्याप्त बिसंगति र ब्यथिति बिरुद्ध ब्यङगात्मक तरिकाले चेतना भर्न हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ अग्रपंक्तिमा नै पर्नु हुन्छ। आज उहाँहरुको ब्यक्तित्व राष्ट्रिय उच्चाइमा पुगेको छ भन्नलाई कुनै कन्जुस्याँई गर्नु पर्ला जस्तो लाग्दैन। हो, उहाँले भनेको जस्तो साँच्चिकै समाज आज धेरै ब्यक्तिबादी भएको छ। सेवाको भावना हराँउदै गएको छ। शासकहरु बिनासक भएको कारणले नै आज देश यस्तो दुर्दशामा चुर्लुम्ब डुबेको छ। यस्तो बेला उहाँहरुको जिम्मेवारी अझ बढेको जस्तो अनुभव हुन्छ। प्रस्तुति रोचक छ।
@ramchandrarimal511
@ramchandrarimal511 8 ай бұрын
हरि दाईले सबै कुरा मनै देखि सत्य कुरा गर्नुभयो तपाईले जे गर्नु भयो राम्रो गर्नु भयो तपाईको जिबन सफल जिबन हो समाजलाई सहि चेतना दिनुभो हजुरको जय होस् ।नमस्कार 🙏
@bukeshmudbari2037
@bukeshmudbari2037 10 ай бұрын
यो देशका नेताहरू नेपाल र नेपालीको हक र हितकोलागी भन्दा विदेशीहरूको हितकालागी काम गर्छन । सही कुराहो, नेपालको शासन विदेशीको निर्देशनमा चलिरहेकोछ ।
@me2000
@me2000 10 ай бұрын
Kalakarbpani bideshiko hitmaa nai kaam garxan.. nadekheko matra ho 🙏🙏
@rsdulal5295
@rsdulal5295 10 ай бұрын
राजा नैं ठिक ।
@Sharad-Raj-Adhikari
@Sharad-Raj-Adhikari 10 ай бұрын
Hari Bansha Acharya is a GOD of acting, I salute him.
@jayaramthapa970
@jayaramthapa970 10 ай бұрын
हाम्रो नेपाली कला भाषा अनि साहित्यको सधैं सम्मान गरौँ ।। 🙏🙏🙏🙏💐💐❤️❤️🇳🇵
@uttamdhungel7854
@uttamdhungel7854 10 ай бұрын
देशसंचारले पात्रहरूको छनोट पनि हालसम्म गजव गरेको छ है । विविधताको पाटोलाई जिवन्तता दिनुहोस । समाज जस्तै चौतारी पनि इन्द्रधनुषी रहोस ।
@jayaramthapa970
@jayaramthapa970 10 ай бұрын
माहानायक ज्यु लाइ पनि ल्याउन पर्यो कार्यक्रम टिम अनि शैली एकदमै राम्रो छ ।।। 🎉🎉🎉🎉🎉❤❤❤❤
@TheRAM639
@TheRAM639 10 ай бұрын
साह्रै राम्रो। आचार्य ज्यू को कुरा राम्रो लाग्यो। अब अर्को भाग मा रबिन्द्र मिश्र लाई बोलाउनु पर्यो युवराज ज्यू
@rajeshsapkota3398
@rajeshsapkota3398 10 ай бұрын
pagal ho rabindra mishra
@dipakthebe3582
@dipakthebe3582 10 ай бұрын
❤ धेरै राम्रो ❤
@dipeshshrestha3879
@dipeshshrestha3879 10 ай бұрын
नेपालका सबै राजनीति गर्ने कर्मीहरु लुटेरा हरु हुन् !!
@atomnetra
@atomnetra 8 ай бұрын
सुन्दर कार्यक्रम ! देशसञ्चारले उत्तरदायी पत्रकारिताको विश्वास प्राप्त गरोस् 😍
@deenanathacharya2743
@deenanathacharya2743 10 ай бұрын
यो देशको नेताहरु लाई सुधार गर्न कलाकारहरुको ठूलो भूमिका छ। व्यंग्यात्मक प्रस्तुतिमा कविता कथा समालोचना नाटक सिरियल आदिको माध्यमबाट प्रस्तुत गरेपनि नेताहरुले लाजैपचाएर महंगा लुगा लगाउँदा पनि नाङ्गै भै सकेका छन् र भ्रष्टाचार काण्डमा सहभागी मात्र होइन होडबाजी नै चलिरहेको छ। नेताहरु आंफूहरु मात्र होइन आफ्ना छोराछोरीलाई पनि दलाल र तस्करी भू माफिया साथै गुण्डागर्दी नै भए भन्दा फरक नपर्ला।
@bibekjung7404
@bibekjung7404 10 ай бұрын
अमर परमात्मा कबिर साहेबको जय सत साहेब🙏 🙏
@bhumigat2349
@bhumigat2349 10 ай бұрын
मह जोडी राजाको दानापानी खाएर उकासिएर पछि राजाकै खोइरो खनेर नाटक, भिडियो दुनियाँ गरे। पछि कथित जनआन्दोलनमा यीनले लगभग आन्दोलनको नेतृत्व नै गरेका थिए। यी लुटेराहरूलाई राजा बनाउने मुख्य पात्र यी पनि हुन। एसको पनि समय आए पछि ईतिहासले मूल्याङ्कन गर्नेछ। यीनको अँध्यारो पाटो यो छ। अहिले यीनले लुटेराहरूलाई खासै व्यङ्ग्य गर्दैनन।
@sandeepkalakheti969
@sandeepkalakheti969 10 ай бұрын
40 barsa dekhi khabardari garda pani nasudreko Neta kasari sudrinxa, yiniharulai vote le nai sudharnu parxa.
@chiranjeviupadhyaya9954
@chiranjeviupadhyaya9954 10 ай бұрын
एएए ... भने पछी नेपालका नेताहरु सुध्रि सके ?
@ritukhadka100
@ritukhadka100 9 ай бұрын
59:42
@rajkumarpun3921
@rajkumarpun3921 3 ай бұрын
तपाईंको चिना हराएको मान्छे मैले पनि किनेको छु, दुई बर्ष अगाडि नै लिएको हुँ। दुई तीन पटक पढ्ने गरे तपाईंको मात्रै होइन धेरै को जिन्दगीसँग मेल खान्छ तपाईंको लेखाइले सर 🙏
@jayashankarmaharjan1517
@jayashankarmaharjan1517 8 ай бұрын
याे विनासकारिकाे नाईके हाे ।
@sundardhital4903
@sundardhital4903 10 ай бұрын
“होशियार होना अच्छी बात है, लेकिन दूसरों को मूर्ख समझना सबसे बड़ी मूर्खता है” जय श्री राम🙏
@narendranepal6509
@narendranepal6509 4 ай бұрын
हिजाे बाेल्दा देशमा भुचालाे जान्थ्याे अहिले बाेल्दा कसैले सुन्दैन्न । यहि अबस्थाकाे लागि गणतन्त्र ल्याउनु भएकाे हाे ।
@dineshthapa475
@dineshthapa475 10 ай бұрын
उत्कृष्ट कार्यक्रम सम्पूर्णमा नमस्ते 🙏🙏🙏🙏
@ubpking
@ubpking 10 ай бұрын
अति राम्रो प्रस्तुती !
@basudevthapa2059
@basudevthapa2059 10 ай бұрын
सुरज जी, ले कमेन्ट गर्नु भएको बिषय सहि जस्तै लाग्यो ०५५/५६ तिर होला कम्युनिष्ट स्वास्थ्य राज्यमन्त्री भरत प्रधान हुदा बिर अस्पताल मा अायको रकम १० करोड मोडल अस्पतालमा लगाईयो, सो अस्पतालमा ब्यबस्थापन समिति हरिबंश, मदनकृष्ण पनि हुन हुन्छ जस्तो लाग्छ, त्याहाँ धेरै आस्था का आधारमा उपचार हुने सहुलियत पाउने अहिलेसम्म छ दै छ हाम्रो दोलखा तिर का कामरेड को सिफारिस मा सुबिधा लियका छन सुविधा त लिनु राम्रो नै हो तर समान व्यवहार हुन जरूरी छ ॐॐॐ सबै मा सदबुद्वि पलाओस
@autbam4356
@autbam4356 10 ай бұрын
खुसी छु भन्नुभयो सार्है खुशी लाग्यो। हाम्रो मनमा पनि हजुरको लागि धेरै इज्जत छ ।।❤❤
@mitragurung1872
@mitragurung1872 6 ай бұрын
हरिवंश ज्यु विलक्षण प्रतिभा हुनुहुन्छ ।उहाँको 😊जति प्र संशा गरे पनि कम छ।
@GorkhaKhukuri
@GorkhaKhukuri 3 ай бұрын
राजतन्त्र जिन्दाबाद 😡😡😡
@prayasregmi139
@prayasregmi139 10 ай бұрын
🙏🙏🙏Huge respect to legend Haribansha.🙏🙏🙏
@trsharma11
@trsharma11 10 ай бұрын
Excellent interview. Thanka to Desh Sanchar TV. # From : USA
@ramchandrarimal4297
@ramchandrarimal4297 10 ай бұрын
Great personality Haribansha thank you deshsansar👃👃
@nirajgurung1212
@nirajgurung1212 10 ай бұрын
Yubraj Sir and Team thank you! Enjoyed the interview.
@balakrishnapoudel4922
@balakrishnapoudel4922 10 ай бұрын
यहाको यो देस सन्चार मा दियको सुचना बाहक सन्देस सुनेर सारै खुसी लाग्यो।
@ankitgurung9520
@ankitgurung9520 10 ай бұрын
Hari dai sabaiko hai hai ❤👍👌
@babinlama192
@babinlama192 7 ай бұрын
सुन्दर कार्यक्रम !
@soveeka
@soveeka 10 ай бұрын
Love watching this show ❤😊
@tankarajdulal5199
@tankarajdulal5199 9 ай бұрын
Great show Rarely found personality living legend honourable Haribansha Acharya 🙏🙏🙏
@zicob2536
@zicob2536 8 ай бұрын
कस्तो रमाइलो अन्तर्वार्ता
@pradeepbomjanmadhurimanepa8642
@pradeepbomjanmadhurimanepa8642 9 ай бұрын
उत्कृष्ट कार्यक्रम ! वरिष्ठ पय्रकार युबराज घिमिरे लगायत सम्पूर्ण टीमलाई हार्दिक बधाई तथा शुभकामना !
@indiraghimire493
@indiraghimire493 10 ай бұрын
Great personality haribansha thank u deshsansar👃👃
@yashodakhatiwada5142
@yashodakhatiwada5142 10 ай бұрын
कत्ति उत्कृषट कार्यक्रम।
@janjantimalsina1465
@janjantimalsina1465 10 ай бұрын
Great Personality 👏
@purushottamsilwal5299
@purushottamsilwal5299 10 ай бұрын
Sansar ko sab vanda khusi ma matra hu vanthanthiy uwha pani hunuhudo rahexa khusi lagyo.
@TopBahadurOli-jo5hd
@TopBahadurOli-jo5hd 10 ай бұрын
स्त्य कुरा हो हरी सरको भनाई नेपाली नेतालाई बीदेसीले चलायको 100% हो हो हो कीनाकी 90 सीट भयकालाई पाखा लगायर 20 सीट को मान्छेको सरकार छ जनताको मत हालेको कुनै महत्त्व छैन अनि भोट हाल्ने हामी जनताको पनि गल्ती छ 20 बर्ष सम्म माखो नमार्ने भस्त नेतालाई भोट हाल्ने 1 नम्बर मा हामी जनताको गल्ती छ छ छ
@sadhuramshrestha8158
@sadhuramshrestha8158 10 ай бұрын
जिन्दगिमा दुखपाउनुनै परिक्ष हाे
@rupapun170
@rupapun170 10 ай бұрын
टिभि, फिल्म हुदै युटुब सम्म देख्न पाएको छु, आशा छ कुनै दिन या समय फेस टु फेस देख्न मन छ । हजुर हरु जस्तो ब्याक्तिले देशको अवस्थालाई पनि नाटक जस्तै गरि पलटो फेराउने काम गनुँस शुभकामना!
@hima6000
@hima6000 10 ай бұрын
Very true Hari sir 🙏🙏
@sundardhital4903
@sundardhital4903 10 ай бұрын
“सभी अनुभवों का स्वागत कीजिए, पता नहीं कौन सा अनुभव आपका जीवन बदल दे” जय श्री राम🙏
@bharatithapa6675
@bharatithapa6675 10 ай бұрын
Great analysis
@nezuko_channn6887
@nezuko_channn6887 4 ай бұрын
Very nice ❤❤
@sharmilakc8861
@sharmilakc8861 10 ай бұрын
Naman.........
@bishnujoshi8544
@bishnujoshi8544 10 ай бұрын
Great ❤
@bhuvanmansingh4841
@bhuvanmansingh4841 9 ай бұрын
कुकर्ममा खुसी हुँदैन तर सत्यमा खुसी हुन्छ।
@sanjaybasnet7985
@sanjaybasnet7985 10 ай бұрын
Great work keep it up
@subhasbhatta4543
@subhasbhatta4543 10 ай бұрын
gr8 program
@artplussk_222
@artplussk_222 9 ай бұрын
Haribansha legendary super and uncomfortable actor of our country. Salute sir !!
@NBDahalNavin
@NBDahalNavin 10 ай бұрын
great think
@lalkrishnadhamala8953
@lalkrishnadhamala8953 9 ай бұрын
हरीबँसले ठिकै भन्दैछन
@sanukunwar2287
@sanukunwar2287 9 ай бұрын
Hari sir, you are the 5❤❤❤❤
@narranapahelee4785
@narranapahelee4785 9 ай бұрын
Good news for general people
@user-ps6zq6gt5o
@user-ps6zq6gt5o 10 ай бұрын
Great kalakar
@shristipanthi9583
@shristipanthi9583 10 ай бұрын
Maha Jodi are Living God “ Hunnn ❤❤🎉🎉
@bktstha9072
@bktstha9072 10 ай бұрын
राम्रो कार्यक्रम
@nagendramahato7543
@nagendramahato7543 9 ай бұрын
Dherai ramro dai
@gopalprnepal
@gopalprnepal 8 ай бұрын
Thank Hari dai
@harishpant7396
@harishpant7396 9 ай бұрын
हाम्रो देशका लाइसर्न्सधारी लुटेरा कसरी सुधार्ने/ सुध्रिने होला ...
@RAJANACHARYA
@RAJANACHARYA 10 ай бұрын
महान व्यक्तित्वको पंतिमा पर्नुहुन्छ 🙌🙌
@bhumigat2349
@bhumigat2349 10 ай бұрын
मह जोडी राजाको दानापानी खाएर उकासिएर पछि राजाकै खोइरो खनेर नाटक, भिडियो दुनियाँ गरे। पछि कथित जनआन्दोलनमा यीनले लगभग आन्दोलनको नेतृत्व नै गरेका थिए। यी लुटेराहरूलाई राजा बनाउने मुख्य पात्र यी पनि हुन। एसको पनि समय आए पछि ईतिहासले मूल्याङ्कन गर्नेछ। यीनको अँध्यारो पाटो यो छ।
@ashasunar9959
@ashasunar9959 10 ай бұрын
❤❤❤
@gurumilanparajuli5704
@gurumilanparajuli5704 8 ай бұрын
❤❤❤🙏🙏🙏🙏
@mayagurung7880
@mayagurung7880 10 ай бұрын
डाक्टर प्रोफेसर सुरेन्द्र केसी ज्यु लाई ल्याउनु है अर्को भागमा ❤❤❤
@khemthapa175
@khemthapa175 10 ай бұрын
MAHA-JODI uses irony mostly in their comedy...irony is another version of truth. In that matter they are truth makers!!! Respect to all the hosts and great guest Haribansa Acharya sir🙏🙏🙏🙏🙏👏👏👏👏👏👏
@lalkrishnadhamala8953
@lalkrishnadhamala8953 9 ай бұрын
साँच्चौहो हाम्रो शासन हामीवाट चलेकोछैन
@khandbaritv
@khandbaritv 10 ай бұрын
Nicee❤
@krishnalohani3007
@krishnalohani3007 10 ай бұрын
Good 👍
@milanbogati8762
@milanbogati8762 10 ай бұрын
Kalakar ma.ha.sanchaar.deshko gahana yo desh shikimi huna lagyo
@amitlama9668
@amitlama9668 10 ай бұрын
1second pani skip na garikana herne tapai mahajodiko interview ho❤
@STHAMADHU
@STHAMADHU 10 ай бұрын
युवराज दाइ कति चिन्तित ❤❤❤
@ramchemjong
@ramchemjong 10 ай бұрын
👌
@ganeshrajadhikari9417
@ganeshrajadhikari9417 3 ай бұрын
🙏♥️
@bhuvanmansingh4841
@bhuvanmansingh4841 9 ай бұрын
कुन कुराले जीवनको साँचो अर्थ दिन्छ? सत्र वर्षीया, हाई स्कूलकी एक विद्यार्थी जेसीलाई जीवनको अर्थबारे सोध्दा तिनले यस्तो जवाफ दिइन्‌, “बाँचुन्जेल जति सकिन्छ मस्ती गर्नुहोस्‌।” सुजीको सोच भने अर्कै थियो। तिनले यसो भनिन्‌: “जीवनको अर्थ भनेको आफ्नै हातको कुरा हो, तपाईंले जस्तो बनाउनुभयो त्यस्तै हुन्छ।” के तपाईंले कहिल्यै जीवनको अर्थ के होला भन्‍ने प्रश्‍न सोध्नुभएको छ? के सबै मानिसजातिको जीवनको उद्देश्‍य एउटै छ? अथवा सुजीले भनेको पो सत्य हो कि-जीवन भनेको हरेकले जस्तो बनायो त्यस्तै बन्छ? हाम्रो समाजले जत्ति नै धेरै प्राविधिक उन्‍नति गरे तापनि हाम्रो मनले जीवनको उद्देश्‍य के हो भन्‍ने प्रश्‍नको उत्तर खोजिरहन्छ। जीवनको कुनै बिन्दुमा पुगेर हामीमध्ये अधिकांशले यस्तो प्रश्‍न सोध्ने गर्छौं, ‘हामी यहाँ किन छौं?’ म सधैं नै यही प्रश्नको जवाफ खोजिरहन्छु ।
@MoanpunMohanpun-cm8bn
@MoanpunMohanpun-cm8bn 2 ай бұрын
Ho haribangsa ji ati gambhir Kura bhannu bhako chha yek dam thik chha,eni haru sasak nabhayera nasalk matra nabhayera kitnasak bhane farak na parla.
@pradeepacharya3858
@pradeepacharya3858 8 ай бұрын
its a good program but it will be more attractive and specific if the questions are channeled properly
@pushprajshrestha8216
@pushprajshrestha8216 10 ай бұрын
लल्लन टपमा गएर आएपछि साेही शैलीमा युवराजले बनाएका छन्। राम्रो छ।
@yukeshrai
@yukeshrai 8 ай бұрын
MADAN and HARI two legends!
@sitakarkari896
@sitakarkari896 10 ай бұрын
🙏🙏🙏
@tikaramrc674
@tikaramrc674 10 ай бұрын
राजा महेन्द्र हुदा सम्म स्वाभिमानी पुर्बक शासन सत्ता नेपालीले चलाएका थिए होला ? बहुदलिय ब्यबस्था र गणतन्त्र आएपछि अहिलेसम्म देशमा आफ्नो बुद्धि बिवेकबाट नेपाली जन्ताका छोराछोरीले शासन चलाउन सकेको उदाहरण नै छैन ,
@shambhumalla2032
@shambhumalla2032 8 ай бұрын
दास भनेका दास नै हुन तिन्ले कहाँ शासन गर्न सक्छ्न त .......
@m16sauraj26
@m16sauraj26 8 ай бұрын
aru kura sabai thikai ho, you're a great person. Tara 62-63 tira ganatantra ko wakalaat garne, yo party ko neta ko taluwa chatera tei anusar ko conetnt banaune pabi tapai haru nai ho. Aile k payo ta nepali le kera bahek? tei vayera tapai le chai sasak lai kei na vannu hos, tapai kai favorable neta haru ho.
@Khadka851
@Khadka851 10 ай бұрын
रमाईलो कुराकानी, समय अलि कम भो
@kisanadhikari1382
@kisanadhikari1382 10 ай бұрын
🤟👍️🎉
@mahalaxmiregmi9514
@mahalaxmiregmi9514 10 ай бұрын
Tara Mp wa Janmat ko Bahumat Bat Yek Des Arko Ma Milne World Wide Bandej Hunu Pardcha All Countries of world TopLeaders n Bureaucrays Take This deep ly n Intellegently And make Sucess
@sundarsingh92
@sundarsingh92 10 ай бұрын
Haribansha Dai tapaiharule samet support gareko democracy ta lootocracy bhayechha, Desh ta netale beche, barbad pare. Ke garne hola
@omnamashivaaye
@omnamashivaaye 10 ай бұрын
६२/६३ को परिबर्तन लगत्तै आएको मदनबहादुर हरिबहादुर टेलीसिरिएलमा हरिबहादुर (खलपात्र) लाई गणतन्त्र असफल बनाउन उक्साउने पात्रको रुपमा देखाइएको थियो, यो नबिर्सौं ! 🤬🤬🤬🤬🤬
@bravegurkha5406
@bravegurkha5406 8 ай бұрын
Lallontop
@tankarajdulal5199
@tankarajdulal5199 9 ай бұрын
29:56 wit & humorous 😂👍️🙏
@Yubrajkandel
@Yubrajkandel 9 ай бұрын
यो देशमा संघियता र गणतन्त्र ल्याउने मुख्य जिम्मेवार पहरेदार यिनीहरुको जोडी नै हो! अहिले आएर आफैंले ल्याएको गाँणतन्त्र लाई गाली? डलर खाएर क्या नाटकबाज निस्के यार?! 🤔🤔
@ManilaRai-xn7ll
@ManilaRai-xn7ll 8 ай бұрын
Maha jodi dubailai liyera aaunu bhako vaye ajha ramro hunthyo.
@mukundbaral5715
@mukundbaral5715 10 ай бұрын
28 29 sal tira Naxal ma hajur bato hinda sabai hasthe mahelay pani dekheko xu.
@marg4s83
@marg4s83 10 ай бұрын
SAURAV lai lyaunu paryo next time please desh sanchar team and Yubraj sir
@srijankhadka5703
@srijankhadka5703 10 ай бұрын
The lallantop program ma gayera aayepachi yuvraj sir le Nepal ma suru garnu vayecha, ramro kura ko anusaran gareko ramrai kura ho
@Hffv898
@Hffv898 10 ай бұрын
तिमी हरु भेडा भएर हामीले दुखः पायौ
@yogitasharma28
@yogitasharma28 10 ай бұрын
Rastrapati hoina raja chahin✊️✊️
THE POLICE TAKES ME! feat @PANDAGIRLOFFICIAL #shorts
00:31
PANDA BOI
Рет қаралды 23 МЛН
Haha😂 Power💪 #trending #funny #viral #shorts
00:18
Reaction Station TV
Рет қаралды 15 МЛН
3M❤️ #thankyou #shorts
00:16
ウエスP -Mr Uekusa- Wes-P
Рет қаралды 11 МЛН
Вор в законе заступился за официантку  ...
0:59
Сериалы 🍿
Рет қаралды 9 МЛН
小丑女太帅了 #小丑#shorts  #天使
0:46
好人小丑
Рет қаралды 7 МЛН
Когда все обошлось 😮‍💨 | Королева Двора
0:16
Аминка Витаминка
Рет қаралды 4,8 МЛН
Man tries outrunning cops on skateboard
0:10
Frankie Lapenna
Рет қаралды 16 МЛН
Эмоции💫 | Тгк: D1ashenka✨
0:22
D1ashenka
Рет қаралды 3,1 МЛН