शिक्षामन्त्री श्रेष्ठ भन्छिन्ः मैले पोल्याण्डको नागरिकता लिएकी छैन | Sumana Shrestha

  Рет қаралды 3,091

Deshsanchar

Deshsanchar

20 күн бұрын

शिक्षामन्त्री सुमना श्रेष्ठले आफूले पोल्याण्डको नागरिकता नलिएको बताएकी छन्।
उनले बुधबार सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गर्दै आफ्नो श्रीमान् पोल्याण्डको नागरिक रहेको तर आफूले अहिलेसम्म पोल्याण्डको नागरिकता नलिएको प्रष्टीकरण दिएकी हुन्।
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsanchar.com
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!

Пікірлер: 19
@narayanbhaktashrestha6740
@narayanbhaktashrestha6740 19 күн бұрын
शिक्षा मन्त्री सुनमा श्रेष्ठ ज्यू तपाईलाई धेरै धेरै नमस्कार सत्य बोल्ने स्पष्ट बोल्ने निडर बोल्ने तपाई जुनसुकै पार्टीको मन्त्री भए पनि सबैले मन पर्ने देशको मन्त्री हुनुहुन्छ ।
@ritathapa951
@ritathapa951 18 күн бұрын
So sorry about this Minister Sumana - take care & keep going!
@santoshghimire3087
@santoshghimire3087 19 күн бұрын
राम्रो छ तपाईंको कार्य।
@himalayanarts2711
@himalayanarts2711 19 күн бұрын
नेपाली चेली यदि अरू देशको रेशिडेनसीनै लिएको भए पनि नेपालीहो ❤ love your hard work towards our education system. You are proud Nepali ♥️!!!!
@rocketman246
@rocketman246 18 күн бұрын
Exactly, PR is not a citizenship. Dumb people just make it a tail chasing, waste of every body’s time, exercise!
@flowerlimbusubba2888
@flowerlimbusubba2888 19 күн бұрын
Ho Ho Pakka, Tapai Le ekdam sahi, Thik responsibility gardai hunu Huncha 🍀🍀🍀🍀🍀🕉🕉🕉🕉🕉🙏
@Bikash_Bichar
@Bikash_Bichar 19 күн бұрын
I am with Sumana ✌️✌️
@amritlama2554
@amritlama2554 19 күн бұрын
सुमना जी तपाईले करिब २० वटा जति मुलुक भ्रमण गरेकी छु भन्नु भएको छ । पक्कै पनि ति देशहरुमा भ्रमण गर्दा नेपाल र भारतमा भ्रम्रण गरे जस्तो टिकट मात्र काटेर त गर्नु भएन होला । अवश्य पनि पासपोर्ट मा भिसा लगाएर नै गर्नु भयो होला र पक्कै पनि त्यो पासपोर्ट त नेपाली थियो होला अनि त्यो पासपोर्ट प्राप्त गर्न नेपाली नागरिकता नै पेश भएको होला । तसर्थ सुमना जी जसले तपाईलाई आरोप लगाएको छ नी त्यसको मुखमा सो नेपाली पासपोर्ट ले झटारो हान्ने हिम्मत गर्नुहोला । धन्यबाद
@nirajnepal
@nirajnepal 19 күн бұрын
Fantastic
@reshambudha8814
@reshambudha8814 19 күн бұрын
नेपाली भए घर ज्वाइँ बनाऊ,विदेशी भए देश ज्वाइँ बनाऊ💐💐💐💐💐💐💐💐💐💐 नेपा टप------सब ठिक ठाक 💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
@binrai1826
@binrai1826 18 күн бұрын
काङ्ग्रेस एमाले जस्ता भ्रस्टाचारिको मान्छेलाइ अख्तियार लगायतका नियामक निकाय हरुमा उजुरी पर्दा पनि एक्सन लिदैनन तर स्वच्छ छवि भएका हरुलाइ चाडै बोलाउछन।
@kamalbhandari8825
@kamalbhandari8825 19 күн бұрын
हामी फरक हौ भनेर दुई महिने चार महिने म्यादी मन्त्री भएर भ्रष्ट अस्थिर अस्थिरताको जड संसदीय ब्यबस्थालाई मलजल गर्नेकाम किन गरिरहनु भएको छ सुमोना दिदी तपाईंहरुले नेपाली जनता भेडाछन् तर गवार छैनन्
@drfgkc
@drfgkc 17 күн бұрын
Nepali passport ma lageko visa haru dekhaye bhai halyo ni. So simple.
@p.nghising7982
@p.nghising7982 19 күн бұрын
All Passport here vhai haleyo ni
@65653514
@65653514 18 күн бұрын
खोला बेचुवा, भुमी बेचुवा, नागरिक बेचुवा ,भ्रष्टाचारी का झोलेहरुले देशमा केही गरु भनेर फर्केका नेपालीलाई केही गर्न नदिने भए।
@naremyaan
@naremyaan 19 күн бұрын
Dherai natal bho aba taa
@damodarpandey3144
@damodarpandey3144 19 күн бұрын
राहदानी ऐन २०७६, २१ क अनुसार(झुुटो नागरिकता पेस गरि राहदानी बनाएर कसुर मानिने) २२ ले सजाय निर्धारण गरेको छ हेर्न अनुरोध, रविको नागरिकता झुठो हो भन्ने अदालतले ठहर गर्यो अब रबि लाई कानुन लाग्ने कि नलाग्ने ? झोले हरु हो🤔🤔
@dhakalsaga
@dhakalsaga 19 күн бұрын
Kichalo jhikeka hun ni aru tw k hunu x rw
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 26 МЛН
No empty
00:35
Mamasoboliha
Рет қаралды 3 МЛН
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 476 М.
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 26 МЛН