धान गहुँ मकै रोप्ने गोड्ने अाधुनिक उपकरण झापामा पनि भित्रिएको छ यसले कृषि क्षेत्रमा ठुलो क्रान्ति ल्याउने सम्पूर्ण शिवसताक्षी नगर बासि बताउछन्। #rice_planting_machine #sanjog_rayee_vlogs #modern_technology_on_agriculture
Пікірлер: 34
@MangaleGurung-nv8vh Жыл бұрын
धेरै राम्रो लाग्यो 👍👍👍👍👍👌👌👌👌 हाते उपकरण सजिलो उपलब्ध भएको मा धेरै धेरै धन्यवाद 👋👋👋👋👋
@easyvlog1102 жыл бұрын
सहयोग गर्ने नै हो एक अर्कालाई त्यसैले यस युट्युब च्यानल लाई subscribe गरी जोड्नु पर्ने।please जोड्नुहोला
@nayendrarai6653
Tapai haru ko demo practikal hunu paro......saathi..
@ArjunRupakheti-wj7nz28 күн бұрын
लाईनमा लगाएकाे मकैलाई माटाे चढाउने मेशिन छभने म्यासेज पाउँ न भाई ।।
@Radhaghimire446
Bhai tyo jharbgodne power weeder ko price chai kati parne rayechha? Maile khoji rayechhu. Pls reply!
@durgakhanal6530
भाइ, बढि बाेल्ने हैन बढि देखाउने र बुझाउने गर्नु, है ।