आधाराती प्रकाश भुजेलको दरबारमा कडा छडके नक्कली सुनदेखी यत्तिधेरै पैसा भेटियो तुरुन्तै हेर्नुहोस_Prkh

  Рет қаралды 497,545

Golden TV

Golden TV

6 ай бұрын

#goldentv #prakashbhujel #like_share_subscribe
Golden Tv Presents:-
Host : Anup Limbu
Camera & Edit :
Online Supporter : Bishal Rai (Mfu )
#goldentv #Like_share_Subscribe
© GOLDEN TV, 2020
Kathmandu, Nepal
-----------------------------------------------
Social Links:-
KZfaq:- tinyurl.com/y27y6nld
Website:- www.Goldennepal.com
सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 1 000
@goldentv4203
@goldentv4203 6 ай бұрын
हर्क साम्पाङलाई छोएर हेर प्रकाश भुजेल दोस्रो बम्जन हो,? भन्दै ४ करोडको गाडीको पोल खोलेपछि रिसले आ*गोkzfaq.info/get/bejne/mc6pq9aex7C9iKs.html
@kulbhadur6732
@kulbhadur6732 6 ай бұрын
Bakabas video
@mayagurung3964
@mayagurung3964 6 ай бұрын
बझिया हरु ले मिलेर भिडियो बनाको😂😂👍️👍️
@RajuRai-vf5iu
@RajuRai-vf5iu 6 ай бұрын
​@@mayagurung3964100% Sahi ho ...malai pani tiyastai lagiyo
@nabarajtamang2864
@nabarajtamang2864 6 ай бұрын
थुक्का यस्ता पनि पत्रकार हुन्छ जे पायो त्यहि गर्ने दिमाग खुस्क्यो कि के हो???
@user-hm8yh5to6t
@user-hm8yh5to6t 6 ай бұрын
छड्के होइन मिलेर सल्लाह गरेर बनाको हो
@sanjayshresthasanjayshrest3292
@sanjayshresthasanjayshrest3292 6 ай бұрын
ए पत्रकार सक्छ भनी नेताहरु र भ्रस्टचारिहरुको घरमा छड्के हानहो भिम्मत छ किन जन्ताकाे खेदो खन्छ काम छैन्
@Rabinbudhamagar-xyz
@Rabinbudhamagar-xyz 6 ай бұрын
sai babeu
@Magar-Soni
@Magar-Soni 6 ай бұрын
👍👍👍
@KrishnaThapa-pr6hg
@KrishnaThapa-pr6hg 4 ай бұрын
सही बात हो 👏
@laxmishrestha4681
@laxmishrestha4681 Ай бұрын
Sai ho.kin Jannan netako ma
@NickTv901
@NickTv901 6 ай бұрын
प्रकाश गुरु पहिला आफ्नो ऋण तिर्नु बल्ल सहयोग गर्नु यो ऋण ले कति तनाव बनाउँछ नि सोच्न नि सक्दैन😢🙏🙏🙁🙁
@dineshrawalkismatjalan2736
@dineshrawalkismatjalan2736 6 ай бұрын
भाइ सक्छस भने नेता हरुको घर मा छिरेर देखान
@santakumartajpuriya2005
@santakumartajpuriya2005 6 ай бұрын
yo sala patrakar pati ko jhole hun sala lai chak ma lati hanu parne ho
@KrishnaTamang-ro3jm
@KrishnaTamang-ro3jm 6 ай бұрын
Sahi ho sir
@user-uy8ri1kz8n
@user-uy8ri1kz8n 6 ай бұрын
Vai miler banako vdo Timi Lai Ullu banako thaha xain Hawa ma nabol yar murkha manis
@Rabinbudhamagar-xyz
@Rabinbudhamagar-xyz 6 ай бұрын
sahi ho sir
@mamatathebe2887
@mamatathebe2887 6 ай бұрын
राती राती आउने लाई खूकूरी ले हान्नु पर्छ ।
@saraswatikharel1807
@saraswatikharel1807 2 ай бұрын
Sahi kura
@binaygurung-6935
@binaygurung-6935 6 ай бұрын
भुजेल को घर भित्र किन खान्तलास गर्छ।खनताल गर्ने भए प्रचण्ड ,ओलि अरु नेताको घर भित्र छापामारा गर मुझि पत्रकार
@purnimamagar3399
@purnimamagar3399 6 ай бұрын
नेता को घरमा छत्के हान्ने कसैको हिक्मत छैन देशको धिकुदी सक्ने मान्छेलाई कसैले केही गर्नो सग्दैना😡😡जस्ले आफ्न परिसरम गर्छ उसैको खेदो खन्ने😏
@chandrarai4722
@chandrarai4722 4 ай бұрын
Right
@user-up5lx3wv1i
@user-up5lx3wv1i 6 ай бұрын
दुखि गरिबलाई गरिखाकाे देखन नसक्ने राति राति अर्को घरमा अनुमतिबिना अाउनेलाइ खुकुरिले छप्काइदिनुन ❤❤
@dawasherpa5926
@dawasherpa5926 6 ай бұрын
यो पत्रकारलाई मुध्द हाल्नु पर्छ।यो त अति भयो। जन्ता पत्रकारबाटै असुरक्षित छन् नेपालमा।
@dilbahadurgurung3672
@dilbahadurgurung3672 6 ай бұрын
हैन पत्रकार होकि CIB कस्ले दिन्छन् हौ पत्रकार लाई अरुको घरघरमा 12 बजे छड्के हान्न यो त पत्रकारिताको नाममा मान्छेको बाच्नु पाउने अधिकार नै हनन गर्नु भएननी सबै काम पत्रकारले गर्ने हो भने प्रहरी CIB किन चाहियो सबै पत्रकारले गरे भोनी नेपालमा पत्रकारिताको नाममा यो ज्यादती हो
@HP_Dogra
@HP_Dogra 6 ай бұрын
Milera khicheko ni. Natak ho yiniharu ko
@dhurbamalla372
@dhurbamalla372 6 ай бұрын
पत्रकारसंघ मिलेर गरेको नाटक मात्र हो 😂😂 पत्रकारलाई यसरी आउने आचारसंहिताले का दिन्छ ?
@laxmirokaya3481
@laxmirokaya3481 6 ай бұрын
Yo patrakar vanne manxeko badhi vaxa aajavoli
@EternalEditsAnime
@EternalEditsAnime 6 ай бұрын
पुलिस पत्रक।र सबै पैस। म। बिक्ने चोर हो भिडियो बनौने अनि धम्मि दिएर पैस। लुट्ने क।म हो पत्रक।र नत्र तेरो भिडियो ब।इरो भ।इरल गर्दिन्छु भनेर धम्कि दिएर लुट्ने हो पत्रक।र
@NishaTamang-kp2pl
@NishaTamang-kp2pl 6 ай бұрын
Tei vanya yo media haru Lai kasle xai dinxa hau Aru ko Ghar gahr ma gayerw anusandhan garne adhikar
@indramukhiya7033
@indramukhiya7033 6 ай бұрын
चोर हो कि पत्रकार राती राती 😢
@tarakarki8020
@tarakarki8020 6 ай бұрын
यो युटुबरको युटुब कहिले नहेरु प्रकाश गुरुको कुरा सुन्दा मेरो नि आँसु आयो अब अनावश्यक दुख दिने प्रत्रकारले कुटाइ खान्छ्न होला
@Sarojlamaa
@Sarojlamaa 6 ай бұрын
Mero lado guru hami nepali kina bujdainau sab naatak ho
@RajuRai-vf5iu
@RajuRai-vf5iu 6 ай бұрын
​@@SarojlamaaSahi ho
@user-mm1uq4mu4d
@user-mm1uq4mu4d 6 ай бұрын
Khai tero lado heram ta ma chikne​@@Sarojlamaa
@Nischal6539
@Nischal6539 6 ай бұрын
प्रकाश दाई धेरै राम्रो कुरा गर्नु हुन्छ 🙏🙏🙏🙏
@user-nz6pr3wb5h
@user-nz6pr3wb5h 6 ай бұрын
साच्चै सहि सोच र सहि बिचार प्रकाश् जि
@kalpanathap7163
@kalpanathap7163 6 ай бұрын
कयि माया लाग्दो प्रकाश भुजेल साचिकै खुल्ला कितसब हुनु हुन्छ🙏🙏🙏
@AkkkBk
@AkkkBk 6 ай бұрын
अमा काे भानाई सहि हाे हजुर ले भनु भएको कुरा पापि हरु ले गरेरा खान दिदैना सिदाई लई अमा 🙏🙏🙏🙏🙏
@dawasherpa5926
@dawasherpa5926 6 ай бұрын
आधा रातमा बिना अनुमति प्रबेष गर्नु अति निन्दनिय हो।
@shreeshrestha7404
@shreeshrestha7404 6 ай бұрын
milera gareko ho yo sab
@gopalgadal6769
@gopalgadal6769 6 ай бұрын
हो हो गुरु पत्रकार भन्दै मा राती को १२ बजे किन आर्काको घरमा आउने jpt
@shyambahadurbahadur7618
@shyambahadurbahadur7618 6 ай бұрын
यसरी केही प्राेग्राम नगरम सबै ले मानेका छन् विस्वास गरेका छन् यस्ताकार्यले नराम्राे प्रभाव पर्न सक्छ। सबै ले सुनेका अावाज ले झुट सावित हुन सक्छ। धर्म सस्कृति कर्म मा विस्वास गर्ने मा नराम्राे सन्देस जान सक्छ। हज्जारौं लाखौं पिडित हरुले पायकाे उपचार ले खुसि भयका हरुकाे मन दुख्न सक्ला।
@utsavbakhrel7209
@utsavbakhrel7209 6 ай бұрын
पत्रकारको नाममा चोर- डाका पनि हुन सक्छ नि, राती राती सर्च गर्ने अधिकार कसले दियो, यो पत्रकारलाई???
@user-uz5rd1rz4b
@user-uz5rd1rz4b 6 ай бұрын
थुक्क मेरो देश😢😢😢😢😢गरि खाना दिने भयन 😢😢😢😢
@chandarai8544
@chandarai8544 6 ай бұрын
भष्ट नेता कर्मचारी हरुको घरमा चड्के गर पाटिको झोले पत्रकार हो
@devendrashahi3307
@devendrashahi3307 6 ай бұрын
गणतन्त्रमा त जसको घरमा राती राती गएर पनि अर्काको दराज खोल्न पाईदो रहेछ ! राजसंस्था जिन्दावाद !!
@user-sl8qg1nx1b
@user-sl8qg1nx1b 6 ай бұрын
पहिले नै कुरा मिलाका नि
@santoshgurung350
@santoshgurung350 6 ай бұрын
काम नलागने पत्रकार रछ नि अाधा रातमा त चाेर पाे हिडछ हाे गाला गाला मा झापड हानन मन पाे लायाे😢😢
@user-jl3jt8sg5i
@user-jl3jt8sg5i 4 ай бұрын
मलाइ पनि सरै रिस उथो अरुले गुउ खा भनेर कसैले खान्छत
@sherbahadurthapa4452
@sherbahadurthapa4452 6 ай бұрын
यो प्रकाश गुरुकै युट्युबर हो यिनीहरूको मिलेमतोमा यो ड्रामा गरिरहेका छन्।
@Dahal-Aashma
@Dahal-Aashma 6 ай бұрын
कुटेर लखट्नु प्रकाश गुरु याे मान्छेलाई
@APKD888
@APKD888 6 ай бұрын
good..कुट्नु पर्छ
@saraswotisharma9250
@saraswotisharma9250 6 ай бұрын
धर्मगुरु हरु त सबै लाइ सक्यौं ।। खुबी भय प्रचण्ड , सेर बहादुर , केपि बोली, गगन ......सबै नेता को घरमा छद्के गर्नु पर्यो बरु हामी पनि आउछौ।। बेला न कु बेला के को नातक हो????
@user-qe2fy7op1e
@user-qe2fy7op1e 6 ай бұрын
राति आनेलाइ चोरी मुद्दा हानुप्रछ
@mayaginmaya123ginmaya8
@mayaginmaya123ginmaya8 6 ай бұрын
गुरु याे चाेर ईउटुबे लाई लातहानेर निकाल्नुस न 😮😮😮😮
@laxmirayamajhi4639
@laxmirayamajhi4639 6 ай бұрын
भष्टचारि नेताको घर मा जानू नि हुन त जान सक्नु परेयो काम नपाएको
@user-tm4dw3ec4k
@user-tm4dw3ec4k 6 ай бұрын
Aaha kati ramro bichar good luck guru ❤🙏🙏🙏
@user-bl7yx6ym2v
@user-bl7yx6ym2v 4 ай бұрын
प्रकास भाई यो धामी काम छाडिदे कसैको मनमा पसन सकिदै रहेछ भाई मेरो मन त सारै रोयो आसु नै रोकिएन गरिबले गरि खान दिँदै नन खुट्टा तान्ने मात्र गर्छन मलाई यहि दुख्ख लाग्यो हेर भाई गल्ति नगर्नु जाई नलाग्नु आई लागने लाई नछाडनु बुजिस भाई
@Youngstrong108
@Youngstrong108 6 ай бұрын
मलाई लाग्छ सल्ला अनुसार नै बनाएको भिडियो जस्तो लाग्छ 😊
@Bishnuxettri00
@Bishnuxettri00 6 ай бұрын
Tai ho
@KarimBaksh-gb2sx
@KarimBaksh-gb2sx 4 ай бұрын
😂😂😂😂😂
@KrishnaThapa-pr6hg
@KrishnaThapa-pr6hg 6 ай бұрын
यो देश को गणतंत्र मूर्दाबाध सदान्नजली धीकार्र छः 😭😭🇳🇵 यो देश मा जातीयता र धर्म को कूटनीतिक खेल गणतंत्र मूर्दाबाध सदान्नजलीधीकार्र छः 😭😭🇳🇵
@hemantlamichane3948
@hemantlamichane3948 6 ай бұрын
पत्रकार भाई बाबु लाई धेरै धेरै धन्यवाद फलोस्-फुलोस् शुभकामना छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ramailorukum9880
@ramailorukum9880 6 ай бұрын
Lado Dhanyabad mg
@chitrarai6234
@chitrarai6234 6 ай бұрын
नाम चै Golden TV रे ,काम चै सिलाबरे /हलुङ्गे सिलापाता टिभी पो रहेछ कठै बरा !
@siwonrana8648
@siwonrana8648 6 ай бұрын
kaaaam khiyaa lageko falam jsto
@user-hm7oc4up2v
@user-hm7oc4up2v 6 ай бұрын
Jay guru 🙏🙏🙏❤️❤️❤️❤️❤️
@krishnakharel2177
@krishnakharel2177 6 ай бұрын
जयहोस
@ramchandrabhantana2899
@ramchandrabhantana2899 6 ай бұрын
हैन राति 12बजेपनि यस्ताे गर्न पाइन्छ र भन्य बिना बर्दि के हाे याे अदालत काे आदेश पनि चहियला
@user-gc5oc1dy6d
@user-gc5oc1dy6d 2 күн бұрын
एकदम रमाे कुरा गरनुभयाे दाजुले
@bishnutimsina
@bishnutimsina 6 ай бұрын
एनिहरुको मिलेमतो मा बनाएको भिडयो हो यो त
@RajuRai-vf5iu
@RajuRai-vf5iu 6 ай бұрын
Ra ta vane ko
@manbahadursaru5131
@manbahadursaru5131 6 ай бұрын
राम्रो मान्छेलाई गाह्रो छ ।
@bharatdhakal7674
@bharatdhakal7674 6 ай бұрын
बाच्न पाउने अधिकार पनि दिदैनन,समय हुन्छ नि चेक गर्न जाने पनि
@minamagar3761
@minamagar3761 6 ай бұрын
यस्तैयस्तै मिडिया हरुलाई हो के खोरमा जाग्न पर्ने 👎😡😡
@itsmeminarai
@itsmeminarai 6 ай бұрын
गुरु हजुरको शुभहोस्,🙏
@sarumewahang2795
@sarumewahang2795 6 ай бұрын
आमा को भानाई सहि हो
@dilkumaribudha7552
@dilkumaribudha7552 6 ай бұрын
कस्तो पागल पुत्रुकर😊
@user-wg2gt4kt5c
@user-wg2gt4kt5c 6 ай бұрын
Bicharaparkas bujel sar dharma guru ho🙏🙏♥️♥️
@RaiMankunari
@RaiMankunari 5 ай бұрын
अचानोको पीडा अचानो लाई मात्र थाहा हुन्छ , सहि कुरो हो गुरुजि🙏🙏🙏
@riyaadhikari1551
@riyaadhikari1551 6 ай бұрын
आमा को मायाँ ‌ गुरुको कुराले मन बुझने कुरा गर्नु भयो गरु ❤❤❤❤
@gyanurisal8787
@gyanurisal8787 6 ай бұрын
प्रनाम गुरु 🙏🙏💔💔😭😭
@kulnepali5437
@kulnepali5437 6 ай бұрын
यस पत्रकार लाई धोबी हान्नू पर छ
@lalbahadurthakuri2847
@lalbahadurthakuri2847 6 ай бұрын
नेता कोबैक खाता रनियादीश 77जील्लामानचेक गरौं है साथिहो
@user-bx5tk9wx6n
@user-bx5tk9wx6n 6 ай бұрын
राम्रो गरेर खान दीन खातेहरूले जय गुरु हजुरलाई भगवाले रक्षा गरून
@tekbhadurpun9764
@tekbhadurpun9764 6 ай бұрын
भ्रष्टाचारीको घरमा छापा मारी हिम्मत भए ।
@user-jl3jt8sg5i
@user-jl3jt8sg5i 4 ай бұрын
सहि हजुर
@buddhisigdel4130
@buddhisigdel4130 6 ай бұрын
यस्तो पत्रकार लाइ ठाउँ काे ठाउँमा धन्न ढालिदिएनन गुरु ले,ढालिदिनु पर्ने नि?
@saruyammagar6520
@saruyammagar6520 6 ай бұрын
भिडियो हेर्दा सुरुसुरुमा त मलाई पनि झर्को मानेको थिए, पछि अंतिम सम्मा भिडियो हेरेको त सिरेस कथा पो रहेछ,, गुरु बोली खरो भए पनि मनको सफा रहेछ है। 🙏
@rameshmaphshan4661
@rameshmaphshan4661 6 ай бұрын
J hos Prakash is always Prakash
@user-qh4tj6ju1i
@user-qh4tj6ju1i 6 ай бұрын
Yasta patrakarlai laat haneyra vagaunu parxa sir....bela na kubela raati raati aaru lai disturbed garne...euta simana hunxa ne....Guru ji Ki Jay Hoss🙏🙏🙏
@jaskandangwa6920
@jaskandangwa6920 6 ай бұрын
छडके गर्नुत ठिकै होला तर राती 12बजे किन अरुबेला आउनु हुन्न?तपाइहरु भ्रष्ट चारी को घरमा जानुस,झाक्रीको घरमा आउने हो यो पत्र कार गु्नडासैलीमाआएकोछ यसलाई कार्बाई गर्नु पर्यो प्रकाश गुरु।
@user-kn6cn2ir1j
@user-kn6cn2ir1j 6 ай бұрын
यो भुजेल लाई कमेदी सिरियल मा ठिक छ म केहि दिन मै कमेदी नाटक सुटिङ गर्दै छु भुजेल तिमिलाई पक्का भयो अब झाक्री काम छोरिदेउ नाटकि हरु
@kedarshiwakoti4764
@kedarshiwakoti4764 6 ай бұрын
Neta ko gharma herna janu ni gurulai dukha dine
@GopalKhadka-ph6zl
@GopalKhadka-ph6zl 6 ай бұрын
Jay guru❤❤❤❤❤
@user-nj9gz2eb6f
@user-nj9gz2eb6f 6 ай бұрын
कडा भन्दा कडा कारबाई होस् खाते झोले नलायक नेताका झोले पत्रकार लाई प्रकाश दाई नलायक पत्रकारलाई केस ग्रर्नु जेल हाल्नु प्रकाश दाई नछोड्नु पिलीज जेल कोच्नु
@hemantlamichane3948
@hemantlamichane3948 6 ай бұрын
पत्रकार भाई बाबु लाई खान सम्मान गरेर पठाउनुहोस् जय पशुपतिनाथ कि जय ❤❤❤❤❤❤❤❤❤❤❤❤
@MrHomPun
@MrHomPun 6 ай бұрын
छु मत्र ले हान्नु न झाक्री ब्रो 🤩🤩
@HP_Dogra
@HP_Dogra 6 ай бұрын
Natak ramro xa timiharu ko.
@asmitathapamagar1306
@asmitathapamagar1306 6 ай бұрын
प्रकाश दाइ मलाई आफ्नै दाइ जस्तो लाग्छ
@KarismaKcxettri
@KarismaKcxettri 2 ай бұрын
प्रकश गुरु लाइ नराम्रो भन्ने जो कोहि छस पपि भस्तचारी त जस्ता लै कहिले राम्रो हुदैन कुनै दिन त हरु लाइ पनि बरामी पर्न सक्छस कसैले सन्चो बनौन नसकेर गुरुले बनाउदा बल्ल पछुतो होला पपिहरु अलि बिचार पुर्यार गुरु को बारेमा बोल्ने गर❤❤❤
@hemantlamichane3948
@hemantlamichane3948 6 ай бұрын
जय होस् झाँक्री भुजेल बाबु फलोस्-फुलोस् आशिर्वाद छ जय नेपाल।❤❤❤❤❤❤❤❤❤❤❤❤
@sureshlama9913
@sureshlama9913 6 ай бұрын
nepal ko patrakar kun sashkar bata hurki rako xa
@shovamagar4084
@shovamagar4084 3 ай бұрын
huni hjur aakden absay hayrnay xan vhulay natlay aabsay hayrnay xa bhujayl dada hjur taynsayn ngrnus ♥️♥️♥️🌻
@ganeshlimbu9567
@ganeshlimbu9567 Ай бұрын
यो मिलेमतो होला गुरुको यति कम पनि हुदैन नि ल
@kesharimagar9212
@kesharimagar9212 6 ай бұрын
Jai gurudev guruko sadhai valo hos🎉🎉🎉❤❤❤
@SaroJ...Official5
@SaroJ...Official5 6 ай бұрын
दुई जना मिल्यो भिडियो बनायो पैसा कमाउन कति नाटक आउछ हो यिनीहरूलाई हावा मुलिहरु।।।😡😡😡
@abiraltekraivlogs6828
@abiraltekraivlogs6828 2 ай бұрын
यो तरिकाले चाहिँ मेरो अगाडी न आए हुन्छ ज्यान खोलामा टाउको झोलामा हुन्छ महा कसम।😊
@bishnutimsina
@bishnutimsina 6 ай бұрын
पक्राउ पर्ने dar लेपहिल्यै चलाखी गर्यो यो सब 🤣🤣🤣🤣🤣
@hemantlamichane3948
@hemantlamichane3948 6 ай бұрын
झाँक्री प्रकास भुजेल बाबु सम्मान का साथ छड्के सलाम गर्नु गर्नु होला। ❤❤❤❤❤❤❤❤❤❤
@DevKumar-sh2ec
@DevKumar-sh2ec 6 ай бұрын
पत्रकार महोदय हजुर को काम लाई सलाम गर्छौ। हो यस्तै ढोगी ठग झाँक्रीको पत्ता साप गर्नुपर्छ। यो ठग झाँक्रीको सम्पूर्ण आयस्रोत सबै खोज्नुपर्छ। पत्रकार महोदय, यो भुजेल झाँक्रीले मन्त्र जानेकै हो भने धागो बाधेर हड्डी घुमाउन किन बाध्य भयो यस्को प्रश्न सोध्नु होला। यदि प्रकाश भुजेल महा जान्ने हो भने हड्डीलाई बाधेर घुमाउन किन आवश्यक पर्यो र आफ्नै मान्छेलाई सेटिङ मिलाई अक्षता ले हानेर बेहोस भएको नक्कली नाटक किन गर्नु पर्यो सो सबै सत्य तथ्य खुलाउन अनुरोध गरिन्छ।
@mayagiri1880
@mayagiri1880 6 ай бұрын
Yo guru lai atho nhghrnu hola sir 🙏🙏 !! Uha Lai ghri khn dinu hos sir.🌹🙏🙏💕
@aastharai9150
@aastharai9150 6 ай бұрын
Aamalai maya gareko sunera vabuk vaya😢,sadhai sabai aamaharu lai santanko astai mayamilos❤
@tekchhetri1445
@tekchhetri1445 6 ай бұрын
Kati saram hin ,lajpacheko parakar.
@user-pl9np5pg3d
@user-pl9np5pg3d 14 күн бұрын
ए पत्रकार ज्यु हरु सक्नुहुन्छ भने हाम्रो देश को नेता हरु को घर मा जानू नि छ्ड्के गर्नी भए
@kamalban3365
@kamalban3365 6 ай бұрын
Kati ramro bichar aama hamro pani ama navayako pida kasto huncha
@buddhatamang2748
@buddhatamang2748 5 ай бұрын
अब त्यो पत्रकारले जो मान्छेले भनेको छ त्यो मान्छे ल्याएर गुरुजी लाई माफी माउन लगाउन सक्नुपर्छ नभा पत्रकारलाई मुद्दा हालनु पर्छ। पत्रकारको बडी भयो , कानुनलाई हातमा लिदै छ।
@pabitrabhandari9164
@pabitrabhandari9164 5 ай бұрын
काम नपाएका पत्रकार हरु बिचरा प्रकाश गुरु सबै को भगवान् हुनुहुन्छ 🙏🙏🙏🙏
@sammangurung640
@sammangurung640 6 ай бұрын
बिचारा नेताको घरमा छड्के जाँच गर्न हिम्मत पनि छैन गयो भने यस्ता पत्रुरकार जो पत्रकार को नाममा कलङ्क लाई गुखाने गरेर चुटिहाल्छ ,.... सक्छस भने नेताको घर छिरेर देखा..
@krhiphopofficial4599
@krhiphopofficial4599 2 ай бұрын
Baru tests patrakar haru ko interview nadinu plzz guru❤❤
@ramkumarkhadka2368
@ramkumarkhadka2368 6 ай бұрын
ल पत्रकार साच्चै हिक्मत छ भने नेता को र ठुला ठुला ब्यपारी को र ठुला कमर्चारी को घर घरमा गएर प्रतक्ष्य देखाउ जनता लाइ सक्छौ भने
@user-di2hs5fu8n
@user-di2hs5fu8n 6 ай бұрын
Wow u are grate😢
@SabinMagar-tc1zd
@SabinMagar-tc1zd 5 ай бұрын
Gurulai kasri vetn sakinx Hola jankari din paryo
@user-er4ez6wg8r
@user-er4ez6wg8r 5 ай бұрын
Thif mediya
@karunashrestha6221
@karunashrestha6221 5 ай бұрын
याेत सारै भयन राति काे बेला खनतलास गर्न काे अर्थ केहुन्छ दिउँसाे आउदा पनि हुन्छ प्रकाश भाई हाेसियार रहनु हाेला ।
@khilkandelthulobhaikandel8278
@khilkandelthulobhaikandel8278 6 ай бұрын
पत्रुकारको पारा ठिक भयन येस्तो पत्रकार ले देश भरीको पत्रकार को बद्नाम हुन गयो
@subashsunar1473
@subashsunar1473 6 ай бұрын
आफ्नै पत्रकार हो आफ्नै राम्रो मान्छे न चिनेको मान्छे आउदा checking हुन्छ पत्रकार कसरीआयो पैला.. Cib मात्र आउन पर्नी हो ❤
@BomjanAadite-tn8pv
@BomjanAadite-tn8pv 6 ай бұрын
परकासद जी एउट मनपत अधीकार हनन को मुद्दा हल्नुपरछ योसलेहरुलई
@bidhyagurung5779
@bidhyagurung5779 5 ай бұрын
एस्तै गरि नेता हरु को दराज खोल्न जाउन पत्रकार जु हरु
@sitabogati4736
@sitabogati4736 4 ай бұрын
खाते पत्रकार कस्को छैन घर कस्को छैन फनिचर आफ्नो मिहीनेत गरेर खान नपाईने हुन्छ भ्रस्टाचार देश सक्नेलाई छोड्छ खातेहरुचुटेर लखेट्नु पर्छ जिउदै आगो लगाई दिनुस गुरु
@prshantlimbu4460
@prshantlimbu4460 6 ай бұрын
Prakash guru all rait good
@user-yn1uy8eb5s
@user-yn1uy8eb5s 5 ай бұрын
परकास भुजेल तान्त्रिक सफल धामीको र राम बमजन बुधिसठ भयकोले आयती धर्म किसचीयन हरूले बहुत दुखदिने काम गरीरहेकोछ
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 9 МЛН
Happy 4th of July 😂
00:12
Alyssa's Ways
Рет қаралды 68 МЛН
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 81 МЛН
КАЧЕЛИ ИЗ АРБУЗА #юмор#cat  #топ
0:24
Лайки Like
Рет қаралды 815 М.
Задержи дыхание дольше всех!
0:42
Аришнев
Рет қаралды 2,4 МЛН
MISS CIRCLE STUDENTS BULLY ME!
0:12
Andreas Eskander
Рет қаралды 12 МЛН
Выйграли Много Денег с Сыном
0:55
Карман
Рет қаралды 8 МЛН
HE’S BACK! 😰
0:11
HeyItzPuppies
Рет қаралды 5 МЛН