Рет қаралды 973
Peperomia plant. घाम अनि पानीबाट बचाउने पनि बिरुवा. A plant that protects from sun and rain. 🙏🏻मेरो नाम प्रणिता हो। मलाई गार्डनिङ गर्नु अति नै मनपर्छ म टाइम निकालेर फुल प्लान्टहरू लगाउँछु।यसमा मलाई धेरै खुसी पनि मिल्छ।अनि गार्डेनिङ गर्दा जे जे म सिक्छु ज्ञानहरु बटुल्छु। म त्यही भिडियो मार्फत बताइरहेको छु।यसमा मलाई सबैजनाले सपोर्ट दिनुहुन्छ भन्ने आशा राख्छु।