धनी दिदी र गरीब भाइको तीज (Short Movie)तीजमा दिदी लिन आउँदा यति सम्म गरे shivamagar&minukarki...

  Рет қаралды 502,410

kailaofficial

kailaofficial

11 ай бұрын

धनी दिदी र गरीब भाइको तीज (Short Movie)तीजमा दिदी लिन आउँदा यति सम्म गरे shivamagar&minukarki(kalpit),pradipthapa,siristhithapa,surchhaaaryal
#shortmovie#kailaofficial#trendingvideo#series #tijshortmovie#shivamagar
निर्माता
विमल श्रेष्ठ
नातिनी
एनि श्रेष्ठ
आभारी छौ
मुना थापा मगर
दानु थापा मगर
बाल कलाकार
सुरक्षा अर्याल
कलाकारहरु
शिव काउचा मगर
मिनु कार्की (कल्पित)
प्रदीप थापा
सृष्टि थापा
लेखन/परिकल्पना
मिनु कार्की (कल्पित)
निर्देशन
मिनु कार्की (कल्पित)
सह निर्देशन
शिव काउचा मगर
क्यामेरा
थान प्रसाद डुम्रे
सम्पादन
शिव काउचा मगर
सारङ्गी
शोभित राना मगर
/ @kailaofficial .
profile.php?...
www.tiktok.com/@shivamagar61?...
यस youtube chanelma अपलोड गरेका भिडियो अन्य युटुब chanelma अपलोड गरेको थाहा पाएमा कानुन बमोजिम कारबाही गरिनेछ धन्यबाद।
kaila official youtube chanellae subscribe गरी जोडिनु होला साथै।। कस्तो लाग्दै छ कमेन्टमा सल्लाह सुझाव दिनु होला धन्यबाद।।।

Пікірлер: 168
@mayagiri1880
@mayagiri1880 10 ай бұрын
Dukha lagdu vedio man suyo aama 🙏🙏❤️♥️🌹🌹 !! Dari Dami x vedio 👍👍👍🥰🥰
@ishwarkhanal8111
@ishwarkhanal8111 11 ай бұрын
समाज मा यस्तैपनी हुनि गर्छ तर सम्पति को घमण्ड गरेर माइती लाई बिर्सनु हुँदैन समाज को आँखा खोल्न लाई बनेको भिडियो राम्रो छ सबै टिम लाई धन्यवाद छ😊
@kalpit_minu_karki
@kalpit_minu_karki 11 ай бұрын
धेरै -धेरै धन्यवाद सर्🙏
@MiraAdhikari-dx9ck
@MiraAdhikari-dx9ck 11 ай бұрын
वचेतनामुलक छ योभीडी यो इलेको 😭😭😭😭😭😭
@kailaofficial.
@kailaofficial. 11 ай бұрын
Tq so much ❤❤❤❤
@kalpit_minu_karki
@kalpit_minu_karki 11 ай бұрын
Thank you So much hjr❤
@Gorkhali_movie
@Gorkhali_movie 11 ай бұрын
भिडियो ।।।आयो है ।।।।।।।।म हेर्दै छु । पहिलो comment
@kailaofficial.
@kailaofficial. 11 ай бұрын
Tq sir
@rmmedia4155
@rmmedia4155 11 ай бұрын
Tq ❤❤❤❤❤
@razusubedi
@razusubedi 11 ай бұрын
All the best minu ji..and sampurna team laai.farak role nivaunu vako maa ramro vaxa.yo katha samaaj ma ghateko xa..waha haru le herda vavuk awasya hunuhunxa... katha lekhni khubi minu ji maa xa🙏
@butwaldarsan5723
@butwaldarsan5723 11 ай бұрын
❤❤❤❤❤❤
@kailaofficial.
@kailaofficial. 11 ай бұрын
Tq so much ❤❤❤
@kalpit_minu_karki
@kalpit_minu_karki 11 ай бұрын
धेरै - धेरै धन्यवाद सर 🙏 तपाईंको यो साथ सपोर्ट हमेसा पाउनेछु भन्ने कुरामा बिस्वस्त छु ❤
@namestebutwal6253
@namestebutwal6253 11 ай бұрын
सारै मन छुने भिडियो रहेछ ❤❤❤
@kailaofficial.
@kailaofficial. 11 ай бұрын
❤❤❤❤❤❤
@bishnuaryal1028
@bishnuaryal1028 10 ай бұрын
यथार्थ सामाजिक चित्रण धन्यवाद छ।
@user-tp7yz3pd5t
@user-tp7yz3pd5t 11 ай бұрын
आहा!! कहिले आसु ,कहिले आक्रोश ,कथाले मागेको खण्डमा दिन सक्ने बहुप्रतिक्षित मान्छे भनेकै मिनु कार्की हो सलाम छ🙏 सानी बुनुको अभिनय पनि खत्रा लाग्यो ,बिचरा गरिब भाइ❤ समग्रमा कथाबस्तु ,अभिनय सबै राम्रो लाग्यो अझै धेरै भिडियोमा देख्न पाइयोस दिजु मिनुलाइ सफलताको शुभकामना 🎉
@kailaofficial.
@kailaofficial. 11 ай бұрын
Tq so much hjrko सल्लाह सुझाब को धेरै आशा गरेका छौ
@rmmedia4155
@rmmedia4155 11 ай бұрын
❤❤❤❤❤
@kalpit_minu_karki
@kalpit_minu_karki 11 ай бұрын
Thank you So much तपाईंको साथ सहयोग ,सुझाव, सल्लाह हमेसा पाइराखुँ🙏
@user-id5os6jn9r
@user-id5os6jn9r 10 ай бұрын
सारै मन छाेयाे सम्पुर्ण कलाकार टिमलाइ सफलताकाे शुभकामना र नजिकिदै गरेकाे हरितालिका तिज तडक भडक र देखाबटि फेसन हाेइन हाम्राे सँस्कृिति रिति रिवाज नबिर्सेर मनाउ फेरि पनि सँम्पुर्ण हिन्दुहरुमा तिजकाे शुभकामना।
@premmagar2687
@premmagar2687 11 ай бұрын
राम्रो लाग्यो सिरियल निरन्तर आइरहोस
@lumbinidarsan7486
@lumbinidarsan7486 11 ай бұрын
Tq❤❤❤❤sir
@girijaacharya1727
@girijaacharya1727 10 ай бұрын
ल बधाई छ अागामि दिनमा अझ मार्मिक रबन्दैजाउा🎉🎉🎉
@yatrajibanko5271
@yatrajibanko5271 11 ай бұрын
बिचरा गरीब भाई ❤❤❤❤❤❤😢😢😢😢😢😢😢
@kalpit_minu_karki
@kalpit_minu_karki 11 ай бұрын
😢😢😢
@shakuntalashahi332
@shakuntalashahi332 10 ай бұрын
यस्तो त हुदैन चेली धनि भय पछि माईती लाई हेरछन् यो त अति नै भयो मन परेन
@UdayaSharma-so7ye
@UdayaSharma-so7ye 11 ай бұрын
Garib ko gharma hurke ki chori yati samma ghamandi bhako suhayana
@dipaksingh-cs2oi
@dipaksingh-cs2oi 10 ай бұрын
❤❤❤❤❤ राम्रो छ
@kamalagaire-yu4ki
@kamalagaire-yu4ki 11 ай бұрын
अभिनय छेत्रमा अब्बल प्रतिभा भएको लेकन बिधामा धेरै खुबी भएको जस्तो सुकै कथाबस्तुमा राम्रो भुमिका निर्बाह गर्ने सक्ने प्यारी बहिनी मिनु को अभिनयले साच्चिकै अन छोयको छ साथै बिचरा भाइलाई देख्दा मन दुख्यो कति आशा बोकेर दिदि लिन गयका थिए निस्ठुरी दिदिको हेपाइ सहेर फर्किए जति सुकै महलमा बसेपनी आफ्नो जन्म दिने आमा मातृभुमी बालापन कहिल्यै भुल्नु हुदैन यो कथाले धेरै कुरा सिकायको छ बुझ्नु जरुरी छ सम्पुर्ण यो टिमका कलाकारलाई बधाई अनि सुभकामना 💐🎊🙏
@kailaofficial.
@kailaofficial. 11 ай бұрын
Tq so much ❤❤❤❤❤❤❤
@kalpit_minu_karki
@kalpit_minu_karki 11 ай бұрын
धेरै - धेरै धन्यवाद दिज्जु❤यसरी नै तपाईंको साथ ,सपोर्ट हमेसा पाइरहनेछु भन्ने कुरामा बिस्वस्त छु🙏
@saritaupadhyay2866
@saritaupadhyay2866 11 ай бұрын
म भए त मेरो भाइलाइ सबै कुरा किन्दिएर धन्टौउ गले लगाएर । उडेरै माइत पुग्थिए वरै 😢😢
@romkalaneupane7543
@romkalaneupane7543 11 ай бұрын
मलाई त याे भिडियाे हेरेर रुन मन लाग्यो
@aartipun2471
@aartipun2471 11 ай бұрын
ग।उघरम। परेको घटना सम।तेर गर।नु भएको रइछ। सबै कलाकार टिमहरसल।इ शुभकामना ❤❤❤❤❤🎉🎉🎉
@ChandanaHajong-we6sw
@ChandanaHajong-we6sw 10 ай бұрын
Lĺo Q
@user-ps9pq2oi6g
@user-ps9pq2oi6g 10 ай бұрын
सारै मन छुने सब्द
@rmmedia4155
@rmmedia4155 11 ай бұрын
निकै मार्मिक कथामा आधारित भिडियो सबै जनालाई शुभकामना ❤❤❤❤❤❤❤❤
@rmmedia4155
@rmmedia4155 11 ай бұрын
❤❤❤❤
@duragabahadur4089
@duragabahadur4089 10 ай бұрын
कदा सिरीयल मेरो दोस पर्गतिको अझै सुभकामना साथि❤❤
@nareshboharaanu414
@nareshboharaanu414 11 ай бұрын
Yestai x 😢😢😢😢
@sumitragyawali9549
@sumitragyawali9549 11 ай бұрын
गरिब भाइ भनेर सारै हेला गरेउहै 😅😅😅😅
@laxmibhandari5630
@laxmibhandari5630 Күн бұрын
Kati mn xune video ❤yo sandesh mulak video banaune sabai tim lai dhanyabat 👌❤❤
@TejabahadurBayalkoti-wh3gi
@TejabahadurBayalkoti-wh3gi 10 ай бұрын
गरिब भएपछि कतै बाट पनि साथ आफन्तको टाढा हुने हुन्छन् एकै ठाउँबाट जन्मेको पनि बिरानो टाढा हुदोरहेछ जिउँदो गाडनु पर्ने
@humkalabasnet849
@humkalabasnet849 11 ай бұрын
धनी भयपछी मान्छे यस्तै मातेका हुन्छन 😭😭
@RitaKatri-m4p
@RitaKatri-m4p 3 күн бұрын
धेरै राम्रो लायाै याै भिडियो
@BirendraBasnet-ng9xq
@BirendraBasnet-ng9xq 5 күн бұрын
गरिब भाइभएपनि मन ठुलो हुनु प्रछ भगबानको बिस्वास ग्रनु प्रछ यकदिन अबस्य सफल भैइन्छ कसै सॅग झुक्न हुदैन।
@meenakanwar3
@meenakanwar3 11 ай бұрын
Safalta ko kamana all of u😍😍🥰🥰🥰
@kalpit_minu_karki
@kalpit_minu_karki 11 ай бұрын
नमस्कार म यस कथाकी लेखिका कल्पित मिनु कार्की 🙏 यो भिडियोमा धनी दिदिको भुमिकामा खेलेकी छु, के -कस्तो लाग्छ आफ्ना प्रतिक्रिया दिनुहोला है 🙏कमि - कमजोरी त धेरै नै छन त्यही कमिकमजोरीलाइ औल्याएर तपाईंले प्रतिक्रिया दिनुभयो भने त्यही नै हाम्रो ठुलो सफलता हो🙏 सबैमा धेरै - धेरै माया❤
@user-tp7yz3pd5t
@user-tp7yz3pd5t 11 ай бұрын
राम्रो छ दिदी ,हजुको काम नराम्रो हुन सक्देन के ,अझोइ राम्रो होस धेरै शुभकामना 🎉
@rmmedia4155
@rmmedia4155 11 ай бұрын
❤❤❤❤
@kailaofficial.
@kailaofficial. 11 ай бұрын
❤❤❤❤❤
@shreemanaryal9696
@shreemanaryal9696 11 ай бұрын
❤❤❤❤
@sangrilamixingbutwal8751
@sangrilamixingbutwal8751 10 ай бұрын
नमस्कार म यो vdo सुटिङ गर्ने क्यामरा मेन 🙏💕
@bipanakshetri4382
@bipanakshetri4382 11 ай бұрын
😢😢😭
@kalpit_minu_karki
@kalpit_minu_karki 11 ай бұрын
nanu ❤😢
@KrishaAmgain
@KrishaAmgain 11 ай бұрын
😊
@nirbahadurmajhi.Ramechhap
@nirbahadurmajhi.Ramechhap 11 ай бұрын
मलाईनि साह्रै मन पर्यो चेतना मुलक भिडियो, कसै संग मेल खाएमा संयोग मानिने छ, गाडीको पछाडी लेखेको पढेको थिए आज सम्झिए, " पहिला पहिला मान्छेले जातभात देखाउथे अहिले औकात देखाउछन" साह्रै मन छोयो भिडियो हेरेर।
@user-mk8lx2jm2g
@user-mk8lx2jm2g Күн бұрын
Matiyki didi
@kailaofficial.
@kailaofficial. 11 ай бұрын
नमस्ते सम्पूर्ण भगवान् रुपी दर्शकहरुमा धनी दिदी र गरीब भाइको (short movie) कस्तो लाग्छ। हेरेर सल्लाह सुझाव दिनु होला धन्यबाद साथै हाम्रो youtube chanellai लाइक, कमेन्ट शेयर गरी सपोर्ट गरिदिनु होला।।।।
@leelagoutam1775
@leelagoutam1775 11 ай бұрын
Wwwwwwww
@leelagoutam1775
@leelagoutam1775 11 ай бұрын
Wwwwwwww
@leelagoutam1775
@leelagoutam1775 11 ай бұрын
Wwwwwwwww
@leelagoutam1775
@leelagoutam1775 11 ай бұрын
Wwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwww
@leelagoutam1775
@leelagoutam1775 11 ай бұрын
Wwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwww
@nialiam2946
@nialiam2946 10 ай бұрын
DHERAI DHERAI DHANNYA BAAT REPLIED MAA KHUSI LAAGYO FROM JAPAN 🐈🐈🐐🐐🐆🐆🐅🐅🇳🇵🇳🇵🐒🐒🇳🇵🇳🇵🇳🇵
@Yashru123
@Yashru123 11 ай бұрын
कुर्कमिछोरि छि तो भाईको मायापनि नभयकि
@narayansubedimuskan3704
@narayansubedimuskan3704 10 ай бұрын
राम्रो रछ समाजमा यस्ता घट्ना कति छन
@dineshpariyar9864
@dineshpariyar9864 11 ай бұрын
Kahie ta dede vaielhaie caha
@LD_official5555
@LD_official5555 11 ай бұрын
❤❤❤❤❤
@kailaofficial.
@kailaofficial. 11 ай бұрын
❤❤❤❤❤
@sitapoudel8183
@sitapoudel8183 11 ай бұрын
Bichara vai
@butwaldarsan5723
@butwaldarsan5723 11 ай бұрын
निकै मार्मिक कथामा आधारित भिडियो ❤❤❤
@kamalabhandari102
@kamalabhandari102 11 ай бұрын
Nice❤❤❤❤
@rmmedia4155
@rmmedia4155 11 ай бұрын
❤❤❤❤❤❤tq ❤❤❤❤so much ❤❤❤❤
@cholbahadurgauli6885
@cholbahadurgauli6885 2 күн бұрын
Samsamaik ghatna ko yathartha parak very nice.
@user-qc7od7xx4q
@user-qc7od7xx4q 4 күн бұрын
सारै नै राम्राे छ
@mohansharma4796
@mohansharma4796 11 ай бұрын
मन परो राम्रो छ 🎉❤❤🎉🎉
@chhetrabahadurrai6029
@chhetrabahadurrai6029 11 ай бұрын
Nice
@rmmedia4155
@rmmedia4155 11 ай бұрын
❤❤❤❤❤❤
@malatimaharjan8083
@malatimaharjan8083 10 ай бұрын
Daju vai dani vaye garib di @bahini haru lai chindaina ra di bahini dani vaye aafno para dekhauxan yestai ho
@lumbinidarsan7486
@lumbinidarsan7486 11 ай бұрын
बिचरा गरीब भाई ❤❤❤❤❤❤
@kalpit_minu_karki
@kalpit_minu_karki 11 ай бұрын
😢😢😢
@tulasideviRegmi
@tulasideviRegmi Күн бұрын
आईमाई को चलित्तर हुनि खानि भये भने येहि हुन्छ माईतिको महोत्तो नहुनिलाई
@user-fu2in4jr9w
@user-fu2in4jr9w 3 күн бұрын
मलाई त सारै मन दुख्याे चेलि धनी भयपनि यति विधि त गर्दैनन् याे त बडि भयाे मैले त अाफ्नाे भाइ सम्झे
@kailaofficial.
@kailaofficial. 3 күн бұрын
हजुरको यो माया सधै भरि यसरी नै रही रहोस् 🙏🙏🙏🙏💐💐💐💐💐
@user-mc5pm9zd8c
@user-mc5pm9zd8c 11 ай бұрын
❤❤❤❤❤❤love you vai
@minabaniya3565
@minabaniya3565 11 ай бұрын
धनी र गरिब बिचको खाडल
@gangapokhrel6385
@gangapokhrel6385 10 ай бұрын
मलाई चहि चेलिले कहिलै यस्तो गरदि जस्तो लाग्छ यो नचाहिदो
@RanjeetRai-sw2so
@RanjeetRai-sw2so 11 ай бұрын
कथा अनुसार कलाकारकाे भुमिका 2०%
@nirbahadurmajhi.Ramechhap
@nirbahadurmajhi.Ramechhap 11 ай бұрын
एक दम मन पर्यो हजुर‍को अभिनय, तिजको शुभकामना "छुच्ची दिदी"
@kalpit_minu_karki
@kalpit_minu_karki 10 ай бұрын
Thank you so much Sir
@user-xp6kh5vd3q
@user-xp6kh5vd3q 10 ай бұрын
Malai poni acting ra Story dheraiii man parxa Xuchchi ko❤
@mayagrg9420
@mayagrg9420 11 ай бұрын
Yesto video nabanayekai ramro yesto cheliy koi pni hudaina ra nahos pni
@rameshowarmishra3261
@rameshowarmishra3261 10 ай бұрын
भान्जी लान्छु भन्दा टिभी नभए पनी मोबाइल नभए पनी गरीब भए पनी मेरो सात पुस्ता खाने मावली म जान्छु भन्ने डायलक को कमि भो ।
@socioeconomy9915
@socioeconomy9915 10 ай бұрын
अति मार्मिक यथार्थ
@nishanthapa7437
@nishanthapa7437 11 ай бұрын
अति उत्कृष्ट लाग्यो सफलताको शुभकामना छ सर👍️👍️👍️
@chatraneupane8477
@chatraneupane8477 10 ай бұрын
SW de
@ReprinceBc
@ReprinceBc 10 ай бұрын
😘😘😘😘😘😘
@romlalpoudel2280
@romlalpoudel2280 10 ай бұрын
कस्तो आईमाई रैछ
@asmitachapai2861
@asmitachapai2861 10 ай бұрын
बिचरा गरिब भाइ😢🙏🌹🌹🌹
@user-xx7og2mc7e
@user-xx7og2mc7e 10 ай бұрын
❤❤
@yoyoharka_official4932
@yoyoharka_official4932 11 ай бұрын
कतिपय समाजमा घटिरहेको घटना लाई छर्लङ्ग दर्शाउनु भएको रहेछ अति राम्रो सफलताको काममा सम्पूर्ण टिमलाइ।
@kailaofficial.
@kailaofficial. 11 ай бұрын
Tq so much ❤❤❤
@kalpit_minu_karki
@kalpit_minu_karki 11 ай бұрын
धेरै धेरै धन्यवाद दोस्त❤
@soniyamahara5385
@soniyamahara5385 10 ай бұрын
❤❤❤❤😢😢
@omrana1028
@omrana1028 10 ай бұрын
Lastma arakai Patra le chetanmulak sabdha vaneko Vaya ramro huntheyo
@jeebanbaniya3177
@jeebanbaniya3177 10 ай бұрын
Didi vayara antim ma vannu vayako vanai aru kasaile vaneko vaya dherai ramro hunethiyo tapai aafaile vaneko suhayana
@ramprasadsubedi8746
@ramprasadsubedi8746 11 ай бұрын
very nice❤
@kalpit_minu_karki
@kalpit_minu_karki 11 ай бұрын
Thank you Dost❤
@durgagautam6489
@durgagautam6489 2 күн бұрын
याे भाईले ठिक भन्याे
@sangrilamixingbutwal8751
@sangrilamixingbutwal8751 10 ай бұрын
हाम्रो प्रयास जारी रहनेछ यसैगरी माया गरिदिनु है 🙏
@kalpit_minu_karki
@kalpit_minu_karki 10 ай бұрын
HUSS म गर्छु
@mogarnipujaofficial
@mogarnipujaofficial Күн бұрын
उफ्फ😢😢😢😢
@shivabaral7382
@shivabaral7382 11 ай бұрын
Didi vaneki naramri bani pani naramro
@user-zx2ql8zy6u
@user-zx2ql8zy6u Күн бұрын
बिचरा गरिब भाई😢❤
@Raunakdulal
@Raunakdulal 10 ай бұрын
Yasto t hudain garib bhya pani aamaa aamaa nai ho man paren bhai lai gareko apamaan khan manai parean
@manishrawal545
@manishrawal545 10 ай бұрын
यस्तो दीदी हुन भन्दा नहुन बेस
@harjanrajitram3580
@harjanrajitram3580 10 ай бұрын
Dii
@ambirtamang1357
@ambirtamang1357 10 ай бұрын
😢😢😢
@DeepaPun-xi4rs
@DeepaPun-xi4rs Күн бұрын
Nisthurixoro
@rnpnabodayakrisi3004
@rnpnabodayakrisi3004 11 ай бұрын
धनी र गरिब बिचको खाडल लाई चिर्ने अति राम्रो सन्देश
@rmmedia4155
@rmmedia4155 11 ай бұрын
❤❤❤❤❤❤❤
@uniqueguysnp4380
@uniqueguysnp4380 11 ай бұрын
​@@rmmedia4155000000000000000000000000000
@kalpit_minu_karki
@kalpit_minu_karki 11 ай бұрын
@rnpnabodayakrisi3004 Thank you Sir🙏
@bhalmagar3925
@bhalmagar3925 11 ай бұрын
धनिर बरिपको खादल यस्तै छ धेरै राम्रो
@roshninepali6905
@roshninepali6905 10 ай бұрын
Hio😢😅💚
@user-yd5cy7ll1j
@user-yd5cy7ll1j 4 күн бұрын
😭😭❤️❤️
@sohilkumar2886
@sohilkumar2886 10 ай бұрын
🎉🎉🎉🎉
@pappubelbase3357
@pappubelbase3357 6 сағат бұрын
tyei gauma janmera hurkera aile dhanko ghamand le amako maya panibujna sakenan
@mushabhai681
@mushabhai681 10 ай бұрын
Maitama Khanna payeki didi poilako gharma Khan pai aba aapno aama buwa bhai bainiko maya birsine didi karti Holi Khanna napayeki didi poilama bamkina pai
@gambasingrai7483
@gambasingrai7483 10 ай бұрын
Sorry dukha.nai pida
@lakshmimanish6627
@lakshmimanish6627 11 ай бұрын
Samro raixa
@youbrajsoni7131
@youbrajsoni7131 Күн бұрын
😢😢😢😢
@radhapoudel6226
@radhapoudel6226 3 сағат бұрын
B
@dhurbamahat8691
@dhurbamahat8691 10 ай бұрын
😅
@adarshjungshah7750
@adarshjungshah7750 Күн бұрын
अनि आफैले गरेको त्यो ब्यबहार के तिमीलाई ठिक लाग्यो त
@binugurung6440
@binugurung6440 10 ай бұрын
99
@durgagautam6489
@durgagautam6489 2 күн бұрын
मेराे अासु अायाे यस्ताे बेवारले छि अामा पछाडिकाे दिदी नै अामा हुन्छ हाम्लाईत
@maiyakatuwal7653
@maiyakatuwal7653 11 ай бұрын
यस्ता पनि दिदी हुनछन र ?
@user-xp6kh5vd3q
@user-xp6kh5vd3q 10 ай бұрын
Chanel uthauni Vanekai minu ko Story ra acting le ho
@sandhyasharma8404
@sandhyasharma8404 Күн бұрын
Samaj ma vayekai Kura ho Tara testa rudibadi Samaj Ra testa chothale did lai Ghar bata Sasu Ra sirman le ghokre thyak layera nikale thik henexa Pataki did lai
@Smriti-r6q
@Smriti-r6q 8 сағат бұрын
Yasto video ni k banaunu
@user-em5yf7rs7r
@user-em5yf7rs7r 2 сағат бұрын
Khub ghamanda garxa radi laa😡😡😡😡😡😡😡
@sivachandrapandey2793
@sivachandrapandey2793 11 ай бұрын
यो दिदी पागल हो
@samsungmob4832
@samsungmob4832 11 ай бұрын
Pagal girl
Идеально повторил? Хотите вторую часть?
00:13
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 5 МЛН
Sigma Kid Hair #funny #sigma #comedy
00:33
CRAZY GREAPA
Рет қаралды 39 МЛН
Little girl's dream of a giant teddy bear is about to come true #shorts
00:32
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 10 МЛН
Фильм про побег от родителей
0:59
Holy Baam
Рет қаралды 4,3 МЛН
Anxiety panic attack (Inside Out Animation)
0:11
FASH
Рет қаралды 9 МЛН
Самый Лучший Дедушка ❤️
0:15
Глеб Рандалайнен
Рет қаралды 1,7 МЛН