धरानको बजेटमा रस्साकस्सी: मेयरले कुन धारा, उपधारा प्रयोग गरेको हो ? उपमेयर र वडा अध्यक्ष असन्तुष्ट । #clickdharan #dharannews #harkasampang
Пікірлер: 37
@user-zw6pd6rq1tАй бұрын
मेयर साबकाे कुरा त ठिकै हाेनि हईनर साथीहरू मलाई त ठिकै लागाे
@dhirajyamfuАй бұрын
धेरै राम्रो काम गर्नुभयो मेयर हर्क साम्पाङ साम्पाङले। वडा वडामा जाने पाँच लाखलाई एउटै वडामा खर्च गर्नु त्यो उचित हो। नत्र भने त्यो रु.५ लाख वडा अध्यक्षहरूले गोजी भर्ने रणनीति यिनीहरूको हो मेयर साहब तपाईंले कुनै पनि हालतमा त्यस्तो बजेटहरु वडालाई नदिनुहोला। कर बढाउन चाहिँ नमान्ने वडा अध्यक्षहरू अनि बजेट चाहिँ वडामा कम्ती भो भन्दै रुनु खोज्ने खै कुरा बुझेको गुइठे पार्टीको झोलेहरुले खै कुरा बुझेको खाली भ्रष्टाचार गरु एक दुई पैसा कहाँबाट हुन्छ लुटौं भन्ने भएन भने च्याखे थापने गुइठे हरु
@madanrai2596Ай бұрын
तपाई हरु सबै जिम्मेवार ब्याक्ती हरु हुनु हुन्छ तेसैले सब्य किसिम ले छलफल होस र बजेट पारित होस जय धरान
@tamrakar_.Ай бұрын
घरान १५ गणेश लक्ष्मी मार्ग मा रोड विगेको छ मयर साव हाम्रो वडा अध्यक्ष त भोट मात्र माग्नु आउनु हुन्छ भैलाल्छ भनेको साडे २ बर्ष भैसको अहिले सम्म अत्ते पत्ते छैन
@AshokRaiАй бұрын
@click dhara को सबै भिडियो हेर्ने म मात्रै होकि अरु कोहि हुनुन्छ नि ??
@bikramrai9896Ай бұрын
Nepal lai maya garney manxa ley herxa ho
@narenrai346Ай бұрын
म नियमित हेर्ने गर्नु। कुनै एक दिन भिडियो आएन भने लास्टै तनाव हुन्छ।
@yadinraigaighat3212Ай бұрын
म पनि छु
@sabinrai1414Ай бұрын
धरानको न्यूज मिडिया समचार मध्ये भरसिलो स्तरिय प्रश्न गरनु सक्ने पत्रकार click dharan मात्र हो ....कि कसो हो ???अरू पत्रकार मित्रहरूले अध्यन पत्रकारितामा अलिक धेरै गरनु परने देखिन्छ..KZfaq मा भ्यूज मात्र हैन स्तरिय पत्रकार बन्ने पो कोसिष गरने हो कि ....
@GamerId-xf4xhАй бұрын
अब नागरिता बेची खाओ 😂😂😂 नागरिता बेचुवाहरु😂😂😂😂
@dhirajyamfuАй бұрын
आयन्द्र विक्रम भेगा तिम्रो राजनीतिक एकदमै फोरी छ। मेयरलाई खुट्टा तान्ने मेयरको काममा बाधा गर्ने तिम्रो राजनीतिक ८४ देखि उता सुन्न हो। तिम्रो कालो कर्तुत धराने जनताले सबै थाहा पाइसकेको छ। १० को वडाध्यक्ष हेर्नुपर्छ त्यस्तै १७ को मनोज भट्टराई त्यस्तै १५ को वडा अध्यक्ष त्यस्तै १३ को टकले त्यस्तै सबैजना काले काले मिलेर खाउँ भाले अबको आउने ८४ मा खान्छस् दुई हातले लोबारेर।
@prakashrai6534Ай бұрын
@dhirajyamfu - जिउँ, तपाईंले ठिक भन्नुभयो होउ ! यसपाली, हाम्रो धरानमा स्वतन्त्र मेयर आएको हुनाले पार्टीको झोलेहरु सबैजना लाई मनपरेको छैन रहेछ र । खाली, एउटा स्वतन्त्र मेयरको खेदो खनिरहन्छ होउ !!!
@birgorkhe5779Ай бұрын
Sunsariko CDO le sanjita dhamalako barema kina kan ma तेल हलेर बसेको छ तुरन्त करबाहि अगाडी बडाओस।
@milijuliyoutubechannel3957Ай бұрын
धरान को जनप्रतिनिधि सबै लाई मियर साब नै भारी देखियो उहको कुरानै धेरै गहकिलो छ यो अरुको त सबै भुरा खेलै जस्तो लाग्यो।
@user-cz5qk6tz1zАй бұрын
यो तक्ला बुढा अर्थ न बर्थ के बोल्छ छ्या अब भोट नदिनु है यस्ता खालकाहरु
@sabinrai1414Ай бұрын
अब हल्का धरान धनकुट्टे रोड बढाऊ ध्यान पो दिने हो कि मेयर साप😎
@user-pf4nz5vw6oАй бұрын
देश बेचुवा पार्टीका झोले हरू नागरिकता बेचुवा भन्दा पनि कुनै छलफल न गर्नै चुपचाप बसेको छ,पात त्यति कै हल्लिँदैन,
@ishuyakso9175Ай бұрын
हैना यो चाडा उप मेयर को हौ😊
@Dharan_AchariАй бұрын
तेरो बाउ हाे। उपमेयर विरुद्ध बोल्ने तँ गधा चै को हाे ?
@VijayVijay-ec3kwАй бұрын
धरान जस्तै सदन मा पनि बहस होस न हर बिषयमा कति मज्जा हुन्छ होला
@dhansaripoon4412Ай бұрын
Please oda adhyaxe jiu haru sabai milera dharana ko bikasha tir lagnusha......nagar palika ko baethaka ma basera meyar jiu ko kam ma badha nagarnu........hamile tapai haru ko baethaka ko video herxau sarai dukha lagxa hami haru ko bujhai ma ta sawtantra bata vaya ko meyar vayara ho ki ati dherai birodha vako.......adi ho please asto nagarnu hola....jasari kam vaya pani dharana ko bikasha ma satha dinu
@prakashrai6534Ай бұрын
त्यो, पिन्डेश्वरी जाने बाटो पहिलाको जन मेयर र प्रतिनिधिहरु लाई भनेको भए हुन्थ्यो त होउ ??? अहिले, आएर चाहि स्वतन्त्रको एक्लो मेयर भनेर हेप्ने ??? तिम, हरू उपमेयर र २० वाडाका अध्यक्षहरु हो ??? फेरी, बर्खाको बेलामा बाटो पिच गर्नु राम्रो हुदैन सबै भत्किहाल्छ नि ??? अझ, बर्खायाममा बाटो पिच गर्दा पिच भत्कियो भने चाहि कसले जिम्मेवारी लिन्छ नि होउ ??? धरन, उपमहानगर पालिकाका गुईठे उपमेयर र वाडा अध्यक्षहरु ???
@phurbasherpa6094Ай бұрын
Facebook live Aunu harkah ani budget pani live mah pass garau 😂😂😂😂😂
@DevLimbu-xl4rgАй бұрын
Daakaa jhole haru....
@phurbasherpa6094Ай бұрын
Koi tah sanjita dhamala lai samateko jaila aru lai dosh dineh ani mayor ko kaam k natah nagarpalika chalaunu sakeko cha natah dharan ma shanti bebastah milaunu sakeko cha ….. kaam chaina arulai dosh dineh ani eutah sano baini lai samatnu na sakneh kastoh mayor huh