दिनभरिका १० मुख्य समाचार | Deshsanchar Sanjha

  Рет қаралды 173

Deshsanchar

Deshsanchar

13 күн бұрын

गुल्मीमा पहिरो जाँदा ५ जनाको ज्यान गएको छ। मालिका गाउँपालिका-६ कँडेलपाटाका भेषबहादुर विक उनकी श्रीमती सुन्तली, बुहारी सीता, नातिनी विपना र सपनाको मृत्यु भएको छ।
ooo
बाग्लुङमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ,अर्का एक बेपत्ता भएका छन्।
ooo
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा रहेको बताएका छन्।
ooo
नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व निर्माण हुने बताएका छन्।
ooo
नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले महाधिवेशनमा भेला, छलफल हुनुलाई अन्यथा लिन नहुने बताएका छन्।
ooo
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व.पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन्।
ooo
आज असार १५ गते देशभर धान दिवस मनाइएको छ। आजको दिनलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ।
ooo
कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ।
000
राष्ट्रिय जनगणना-२०७८ को तथ्यांकअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ।
000
र युरोपियन च्याम्पियनसिप फुटबलको १७ औँ संस्करणअन्तर्गत आजबाट नकआउट चरण सुरु हुँदै छ।
#news #bulletin #nepal
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsanchar.com
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!

Пікірлер
5 Foods that have More Calcium than Milk (Get Stronger Bones)
12:51
Fit Tuber
Рет қаралды 1,5 МЛН
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 60 МЛН
Me: Don't cross there's cars coming
00:16
LOL
Рет қаралды 15 МЛН
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 11 МЛН
WHO LAUGHS LAST LAUGHS BEST 😎 #comedy
00:18
HaHaWhat
Рет қаралды 17 МЛН
Story Of Krishna's Death And Yadava's Destruction
14:19
THE HINDU SAGA
Рет қаралды 4,8 М.
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 60 МЛН