दिनभरिका १० मुख्य समाचार | Deshsanchar Sanjha

  Рет қаралды 770

Deshsanchar

Deshsanchar

18 күн бұрын

सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सदस्य फणिन्द्र देवकोटालाई पदबाट निष्कासन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
000
प्रस्तावित राजदूत सुशील प्याकुरेल प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पछि हटेलगत्तै अर्का एक प्रस्तावित राजदूत छानबिनको घेरामा परेका छन्।
000
तपस्वी भनेर कुनै बेला चर्चा पाएका रामबहादुर बमजन बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन्।
०००
चिनिया उपविदेशमन्त्री सुन वेइतोङ सोमबार नेपाल आएका छन्।
000
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयले छाउपडी प्रथाको अन्त्यका लागि समिति गठन गरेको बताएका छन्।
000
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन्।
000
आफूहरुसँग भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै सहकारी पीडितहरुले सोमबार काठमाडौँमा प्रदर्शन गरेका छन्।
०००
मुलुकका स्थानीय तहहरुले आज संवैधानिक व्यवस्थाअनुसार आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेका छन्।
०००
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा सोमबार भएको विस्फोटनमा परी २२ जनाको मृत्यु भएको छ।
०००
र टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले आफ्नो अपराजित यात्रा कायम राख्दै सेमिफाइनलमा स्थान बनाएको छ।
#nepal #news bulletin
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsanchar.com
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!

Пікірлер
5 Foods that have More Calcium than Milk (Get Stronger Bones)
12:51
Fit Tuber
Рет қаралды 1,5 МЛН
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 43 МЛН
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 58 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:25
CRAZY GREAPA
Рет қаралды 17 МЛН