No video

Sagar Baru Sukera Gaijala - Dipak Limbu • Resham Lal Chaudhary • Garima Sharma • Badal • Official MV

  Рет қаралды 1,863,110

Dipak Limbu

Dipak Limbu

Күн бұрын

Sagar Baru Sukera Gaijala - Dipak Limbu • Resham Lal Chaudhary • Garima Sharma • Badal Shrestha Official MV
#sagarbarusukeragaujala #Dipaklimbu
♪♪ Sagar Baru Sukera Gaijala ♪♪
♪ Audio Credits
------------------ --------------
♪ Vocal
Dipak Limbu
♪ Lyrics
Sindhu Rana
♪ Compose
Resham Lal Chaudhary
♪ Arrange/Mix-MAstering
Debes Rai
♪ Assistant Vocal
Sasika Rai
♪ Recordist
Dil Sarki
♪ Studio
Prithak
------------------------------------
🎬️ Video Credits:-
🎬️ Cast
Garima Sharma
Badal Shrestha
🎬️ Lightmen
Rajendra Humagain
Rajan Humagain
Gokul Humagain
Kaka
Bhandai
🎬️ Transportation
Rajan Koju
🎬️ Kitchen
Manik
🎬️ Dress
Kusum Boutique
🎬️ Production Manger
Sudip Dhakal
🎬️ M.u.a
Bimala Tamang
🎬️ DOP
Hari Humarain
🎬️ Editor/Color
Bikash Dhamala
🎬️ Direction
Nikesh Khadka
©&P Dipak Limbu Official Channel

Пікірлер: 1 600
@Magar99999
@Magar99999 Жыл бұрын
भेलुबाजेको जमाना मा दीपक सर जस्तो एउटा बहुप्रतिभशाली गायकलाई टिक्न धेरै गाह्रो छ हाम्रो नेपाली समाजमा ,, गीत धेरै राम्रो छ सफलताको कामना गर्छु।
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
❤❤
@bhawanadahal174
@bhawanadahal174 11 ай бұрын
Ho
@SkSk-rf3qd
@SkSk-rf3qd 11 ай бұрын
100000% Right❤❤❤❤❤
@haripunmagar6940
@haripunmagar6940 11 ай бұрын
Bichara uta velu baje hospital ko bad ma ladirako xan 😥😥
@Bickeyjaan
@Bickeyjaan 11 ай бұрын
लामो समय पछि देख्न पाउदा तपाइको गीत सुन्न पऊदा एकदम खुसी लाग्यो सधैभरि तपाइको गीत सुन्न पाइयोस्।
@bbrai2024
@bbrai2024 Жыл бұрын
एक समयमा मलाई सबैभन्दा बढी मन पर्ने मीठो स्वर का धनी गायक हुनुहुन्छ दीपक लिम्बु ज्यू! अब फेरि निरन्तर राम्रा राम्रा गीतहरू सुन्न पाइयोस् 🙏🙏🙏❤️❤️❤️
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
🙏🙏
@sulavangdembelimbu6393
@sulavangdembelimbu6393 Жыл бұрын
अब फेरि चम्किने स्वर आयो दाइको🎉❤
@jrmr790
@jrmr790 Жыл бұрын
😂😂😂 नहसाउँनुन नेपाली फिल्ममा दशकौँ राज गरेको singer लाई के भनेको यार।
@anonymous-dg7lb
@anonymous-dg7lb Жыл бұрын
Chamkindaina aba
@sunitathapa1654
@sunitathapa1654 Жыл бұрын
​@@anonymous-dg7lb❤augj ju .mm Inn, N😅h I'm in s g😊
@shikharking9808
@shikharking9808 Жыл бұрын
Always star Hun Deepak limbu
@user-of4nu2pd2r
@user-of4nu2pd2r Жыл бұрын
​@@jrmr790😅😅jj😅j😅j😅😅jj😅j😅j😅n😅j😅j😅😅nj😅j😅j😅j😅j😅j😅j😅j😅😅jn😅j😅j😅j😅
@Ck11000
@Ck11000 Жыл бұрын
अमर रहिरहन्छ यो गीति , कहिल्यै मरेर जादैन बधाई छ सम्पुर्ण टिमलाई
@rkbchannel9784
@rkbchannel9784 Жыл бұрын
Sapanas Shree le gayeko Original Song
@sushilatimilsina3986
@sushilatimilsina3986 Жыл бұрын
धेरै राम्रो शब्द सङ्गीत अनि गायकार ज्युको त जति तारिफ गरे पनि पुग्दैन, ❤❤❤❤❤धेरै मीठो गित❤❤❤❤
@ghimirevai23456
@ghimirevai23456 Жыл бұрын
Mane dirai ramro vidoo banaxu support me plz😢😢😢😢
@BhupendraLimbu
@BhupendraLimbu Жыл бұрын
सबैभन्दा धेरै सुनेको दाजुको स्वर आज ओझेल परेको छ। सायाद राम्रो काम लेउनलाई पो होकि?? सबैले माया गरुम है.. अनि 1M subscribe बनाइ दिउ... best wishes dai...❤❤
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
🙏🙏
@debendradiyas7532
@debendradiyas7532 Жыл бұрын
जति सुन्दा नि कहिले न पुग्ने गित अझ दिपक लिम्बु जि को आवाज मा सुनपाउदा स्वागिय आनन्द भयो सफलताको सुभकामना
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
❤🎉
@l.n.justice8143
@l.n.justice8143 Жыл бұрын
अहिले सम्मको रियालिटी शोहरुले जन्माएका एक महान कलाकार, समधुर स्वरका घनी विशिष्ट शुरका वृहस्पति आदरणीय दिपक लिम्बुलाई र समस्त यो टीमलाई सुदुरपूर्व ताप्लेजुङ बाट हार्दिक नमन साथै सफलताको लागि असिम शुभकामना छ ।💐💐💐💐💐
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
🙏🙏🙏❤️
@yomeett8342
@yomeett8342 Жыл бұрын
रेशम चाैधरी and all member of The team सागर बरू...गित 👌❤congratulation .👌🇳🇵🇳🇵
@muksamhangbokhimlimbu5097
@muksamhangbokhimlimbu5097 Жыл бұрын
🎉🎉🎉दिपक लिम्बू नेपाली गित संगीतको एक छ्त्र राज गर्ने गायक हुन बधाई छ यस्तै गित सुनिरहन पाउ ❤
@sumanchaudhary60
@sumanchaudhary60 Жыл бұрын
अमर रहिरहन्छ यो गीति , कहिल्यै मरेर जादैन बधाई छ सम्पुर्ण टिमलाई ❤❤।
@ghimirevai23456
@ghimirevai23456 Жыл бұрын
Plz ma jastyo lai ne support gardeno na placed 😢😢❤
@chakrashrestha9759
@chakrashrestha9759 Жыл бұрын
राम्रो छ याे गीत
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
🙏🙏❤️
@sarojthungim2740
@sarojthungim2740 Жыл бұрын
350 चोटि सुनेनी सुनिरहु लाग्ने दिपक दाइको स्वरमा अझ। सदाबहार गित। आनन्द आयो।
@rkbchannel9784
@rkbchannel9784 Жыл бұрын
Original Song credit to Sapana Shree
@Tamor98Films
@Tamor98Films Жыл бұрын
यो गीत अत्ति सुन्दर अजम्बरी छ! जत्ति सुने पनि सुनुँ सुनुँ लाग्ने दिपक भाइको सुन्दर आवाजले त झनै आहा बनाउँने! हार्दिक शुभकामना सम्पुर्ण टिमलाइ!
@rkbchannel9784
@rkbchannel9784 Жыл бұрын
दिपक लिम्बुलाई पनि पुरानो हिट गीतको Remake गाउनु पर्ने अवस्था आइपुग्यो बर्तमान समयमा हिट हुनालाई हैन । यो गीतमा सपना श्रीको नाम कतै उल्लेख नहुदा चाहि गीतसंगितमा प्रतिष्ठित ब्यक्तिहरुले नै पुराना सर्जकहरुको स्वरलाई दमन गरिरहेको आभाष भयो । जे होस लिम्बु ज्युले राम्रै गाउनु भएको छ ।
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
❤❤
@magarpaul9770
@magarpaul9770 Жыл бұрын
धेरै दिन पछि मीठो स्वोर सुन्न पाइयो ,,,,मीठो सम्झना दिपक सर ,,,,,,आहा त्यो गित ,,,,,,❤❤🙏🙏👌👌👌
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
❤❤
@user-mh7zp4sd6w
@user-mh7zp4sd6w Жыл бұрын
जति सुन्दा पनि चित्त नबुज्ने दिपक लिम्बू दाजुको स्वर म ६ बर्ष को हुदा देखि सुने होला अहिले सम्म दिपक दाजुको स्वर गीत सुनेरै दिन कट्छ । यो गीत पनि धेरै सुने दाजु । राम्रो बनेछ फेरि ❤❤❤❤❤❤ बधाई छ दाजु हजुरलाई
@rkbchannel9784
@rkbchannel9784 Жыл бұрын
दिपक लिम्बुलाई पनि पुरानो हिट गीतको Remake गाउनु पर्ने अवस्था आइपुग्यो बर्तमान समयमा हिट हुनालाई हैन । यो गीतमा सपना श्रीको नाम कतै उल्लेख नहुदा चाहि गीतसंगितमा प्रतिष्ठित ब्यक्तिहरुले नै पुराना सर्जकहरुको स्वरलाई दमन गरिरहेको आभाष भयो । जे होस लिम्बु ज्युले राम्रै गाउनु भएको छ ।
@jitendrachaudhary3162
@jitendrachaudhary3162 Жыл бұрын
एकदमै राम्रो मनपर्ने गित गाएक दिपक लिम्बू संगितकार रेशम चाैधरी लगाएत सम्पूर्ण टिमलाई बधाई छ।
@DPKhanalOfficial
@DPKhanalOfficial Жыл бұрын
वास्तविक माया त यो गीत र भिडियो जस्तै हुनुपर्छ नि ! नत्र त सुकिजाने,झरिजाने मायाको के अर्थ र ?❤ गीत र भिडियोको तालमेलले मन छोयो।❤️‍🩹👌 हार्दिक बधाई साथै शुभकामना दिपक लिम्बु ज्यू अनि सम्पुर्ण टिमलाई॥🙏🏻✌️🎵🎤❤️
@karanbhul6980
@karanbhul6980 Жыл бұрын
फेरि देश खानी भो दाजुको स्वर ले my fv singer deepak dai mis u always ❤❤
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
🙏❤️🥰
@krisanjabegu7579
@krisanjabegu7579 Жыл бұрын
❤❤❤❤❤❤❤deepak limbu sir 😍😍🙏🙏हजुरको आवाजमा एउटा छुट्टै जादुमय मिठास रहेको छ यसलाई सदाबाहार बचाइ राख्नुहोला। बाल्यकाल देखि नै हजुरको गितहरु सुन्दै आएको छु र सुनिरहने छु❤❤❤ सधै भरी हजुरको जय होस 😍😍😍 तपाईंको नयाँ गित आउने बित्तिकै सबै भन्दा पहिला म आसपासको साथिहरुलाइ अनुरोध गरिहाल्छु❤ओइ deepak limbuको नयाँ गित आको छ युट्युव खोलेर हेरिहाल त कस्तो राम्रो छ❤ यसरिनै अप्रत्यक्ष रुपमा भएपनी म हजुरलाइ सपोर्ट गरिरहन्छु र रहने छु ❤❤ यो गितको लागि सम्पुर्ण टिमलाई अग्रिम शुभकामना😍😍
@pkcentertainment3874
@pkcentertainment3874 Жыл бұрын
same here 🎉
@dbthapa601
@dbthapa601 Жыл бұрын
❤️🙏❤️
@nimmigurung1834
@nimmigurung1834 Жыл бұрын
S̊åg̊år̊ b̊år̊ů s̊ůk̊h̊ r̊å j̊ål̊å j̊åb̊ d̊i̊e̊ n̊å m̊åẙå d̊ůk̊h̊ r̊å ❤❤❤,̊🪔🪔🪔🪔🪔🪔🪔🪔😊➕😊❤❤❤❤❤❤p̊ůk̊k̊ů j̊i̊ o̊k̊🆗
@sumilama1632
@sumilama1632 Жыл бұрын
Ioi
@Jackson-bq3sm
@Jackson-bq3sm Жыл бұрын
My best singar dipak limbhu❤❤❤
@narayanshrestha7734
@narayanshrestha7734 11 ай бұрын
हैट धेरै समय पछि दिपक लिम्बू को आवाज सुन्न पाइयो।आहा कति मीठो गित्❤️❤️🙏🙏🙏
@prashantpariyar
@prashantpariyar Жыл бұрын
फेरि सुन्न पाइयो यो आवाज कस्तो आनन्द आयो 🥰🥰🥰 यो आवाज को यति ठूलो सुभ्चिन्तक हो कि कुनै भनेर साध्य छैन 🥰🥰🥰🥰
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
🙏🙏🙏
@hemankatuwal0827
@hemankatuwal0827 Жыл бұрын
गरिमा दिदिको टिकटक लाइभमा सुनेर यता सुन्न आउएको एक सदाबहार गीत जति सुने पनि सधै सुनीरहु लाग्ने❤
@shreekashrai1378
@shreekashrai1378 Жыл бұрын
वाह वाह❤ दिपक लिम्बू सर ज्यूको अमर आवाज हिजो पनि आज पनि उस्तै मीठो।❤ यो भिडियो कथा अनुसार भाग~२ पनि आउनुपर्ने जस्तो छ🌹 बधाई तथा शुभकामना पुरै टिम लाई💞🌹
@MeroOnlineTV
@MeroOnlineTV Жыл бұрын
Congratulations to the entire team...always soothing voice Dipak Sir..
@KrishnaRai-dk5bz
@KrishnaRai-dk5bz Жыл бұрын
Bishow daai sewaaro🙏♥️🥰😘
@14-Peaks
@14-Peaks Жыл бұрын
👍
@ranzeetgooroong912
@ranzeetgooroong912 Жыл бұрын
Mitho lagyo new version uncle Shree 🙏
@arunentertain7370
@arunentertain7370 Жыл бұрын
News banayera sahayog gardinu hola biswa dai dipak limbu is best singer of nepal
@johnraya2853
@johnraya2853 Жыл бұрын
exactly sir👍️👍️👏👏🙏🇳🇵
@user-sr1wm7wi8y
@user-sr1wm7wi8y 11 ай бұрын
❤❤❤🎉🎉🎉 aba pheri suru bho dada hajur
@BhurajmahatoKhanna
@BhurajmahatoKhanna Жыл бұрын
Maile yo version paila ni suneko thya tera sabai darsak majha puraune nepalidol season 2 Ka Ravi Sharma singer KO vocal ma aaunu parthyo miss u Ravi Sharma Nepal idol season 2 😢❤ani best wishes team lai😊
@manilimbu8902
@manilimbu8902 Жыл бұрын
दिपक दाइ को स्वर सदाभार धेरै सुमधुर छ जति सुने पनि सुनी रहुम जस्तो🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤
@lochantamang7951
@lochantamang7951 Жыл бұрын
राम्रो गित अनि प्रस्तुति सम्पुर्ण टिमलाई शुभकामना।
@merophilopremas5414
@merophilopremas5414 Жыл бұрын
हार्दिक बधाई छ दिपक लुङ्वा अनि सम्पुर्ण टिम लाई यो गित को ट्रयाक पनि चाडै लगौनु हैत❤
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
🙏
@pradipjmagar113
@pradipjmagar113 Жыл бұрын
यो नेपाली साङ्गितिक आकाश एउटा यस्तो चम्किलो तारा हो जुन गित कहिले पनि पुरानो हुँदैन झन नयाँ भर्सनमा दामी बनेको रहेछ❤❤
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
🙏❤️
@rabisilwalisking4576
@rabisilwalisking4576 Жыл бұрын
वावा भोइश किङ्ग दिपक दादा बधाई छ हेइ नया गित लिएर आउनु भएको मा 😘😘😘😘😘😘😍😍😍😍😍😍😍😍😍❤❤❤
@rkbchannel9784
@rkbchannel9784 Жыл бұрын
दिपक लिम्बुलाई पनि पुरानो हिट गीतको Remake गाउनु पर्ने अवस्था आइपुग्यो बर्तमान समयमा हिट हुनालाई हैन । यो गीतमा सपना श्रीको नाम कतै उल्लेख नहुदा चाहि गीतसंगितमा प्रतिष्ठित ब्यक्तिहरुले नै पुराना सर्जकहरुको स्वरलाई दमन गरिरहेको आभाष भयो । जे होस लिम्बु ज्युले राम्रै गाउनु भएको छ ।
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
❤❤
@rabisilwalisking4576
@rabisilwalisking4576 10 ай бұрын
के गर्नु सब जना ले फिलिम अनि गित पार्ट 2 लिएर आउछ अनि दिपक दादा ले पनि लिएर आउनु भाको होलानी नि के गर्नु त केइ उपाए लगाउनु परो नित 🤗❤️1
@sakilarai9766
@sakilarai9766 Жыл бұрын
सारै मीठो आदर्णिय दिपक लिम्बू दाइ alwayse star अनि बादल दाइ आफ्नै गाउको दाइ हजुर लाई नि शुभकामना सबै राम्रो छ ❤❤❤❤❤
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
🙏🙏
@DineshYonghang
@DineshYonghang Жыл бұрын
सुमधुर स्वरका धनि गायक दिपक लिम्बु आजैबाट हजुरको डाईहाट फेन भए अब संगितिक आकासमा अडिक भएर रहिरहने पालो हजुरको मनैबाट शुभकामना ❤❤❤❤
@manisundarlimbuofficial
@manisundarlimbuofficial Жыл бұрын
Sagar baru sukera gaijala सदाबहार कालजयी गीत आदरणीय दिपक लिम्बू दाइको जादुमय आवाजमा सबैले एकचोटी सुनिदिनु होला सदाबहार स्वर भाको सदबहार गायक 🙏❤️🙏❤❤❤❤
@rkbchannel9784
@rkbchannel9784 Жыл бұрын
दिपक लिम्बुलाई पनि पुरानो हिट गीतको Remake गाउनु पर्ने अवस्था आइपुग्यो बर्तमान समयमा हिट हुनालाई हैन । यो गीतमा सपना श्रीको नाम कतै उल्लेख नहुदा चाहि गीतसंगितमा प्रतिष्ठित ब्यक्तिहरुले नै पुराना सर्जकहरुको स्वरलाई दमन गरिरहेको आभाष भयो । जे होस लिम्बु ज्युले राम्रै गाउनु भएको छ ।
@bipinkulung7015
@bipinkulung7015 Жыл бұрын
Wow dami ajhai astai naya git leunu paryo Deepak sir❤❤
@gyanulimboo8690
@gyanulimboo8690 Жыл бұрын
अत्यन्तै मर्मिक गित my best song congratulations to all team फ़ेरि पनि एस्तै गीतहरु सुन्नपाउम 🎉🎉
@user-ri8qx6di3y
@user-ri8qx6di3y Жыл бұрын
❤❤❤🎉🎉🎉🎉 Deepak limbu sir ajhai dami dami song aauhunu pareyaho
@aashikmoktantamang
@aashikmoktantamang Жыл бұрын
Radio मा सुन्दै आएको यो स्वर फेरि पनि त्यहि स्वर त्यो मेरो बलापन सम्झयो my favorite voice 👌👌
@RamTharu-sc1ro
@RamTharu-sc1ro Жыл бұрын
सारै राम्रो लाग्यो गीत भिडियो सबै ठीक छ बधाई छ सबै टीम हरु लाई🎉🎉🎉
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
❤❤
@Ramji_Tamang_Official
@Ramji_Tamang_Official Жыл бұрын
हिजै राती मात्रै गरिमा जिको टिकटक लाइभबाट थाहा भएको कि गित पुनः रेकर्ड भएको रहेछ, शुभकामना🎉 शब्द संगीतले पहिले नै बजार खाएको हो, थप फ्रेस भएको महसुस भयो। बधाई छ पुरै टिमलाइ🎉🎉❤❤
@bhupennembang227
@bhupennembang227 Жыл бұрын
धेरै राम्रो गित । बधाई र दीपक लिम्बुलै सधै यो गितले सम्झना दिलाउने छ । ❤❤❤hats off to you all
@harrygurung8693
@harrygurung8693 Жыл бұрын
सागर बरु सुकेर गइजाला …… यो गितसंग मेरो पुरानो अनि मिठो सम्झना जोडिएको छ यो गित म सधैं गुन्गुनाइ राख्या हुन्छु ❤
@devishrestha9791
@devishrestha9791 11 ай бұрын
Din ma 10 choti naheri chitta bujhdaina malai yo video😢😢 Sabai team lai congratulations 😘😘😘😘😘😘😘😘😘😘😘😘❤❤❤
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
❤❤
@Bi_Pin7338
@Bi_Pin7338 Жыл бұрын
धेरै धेरै माया, बधाई अनि शुभकामना दिपक लिम्बु दाई❤
@surajacharya9242
@surajacharya9242 11 ай бұрын
सपना श्री म्याम को स्वर मा यो गाना मैले सधैं जस्तो सुन्ने गाना हो दीपक लिम्बू सर को आवाज मा पनि उत्तिकै मिठो लाग्यो सम्पर्ण टिमलाई धन्यवाद ♥️🙏🙏
@Shailendra7742
@Shailendra7742 Жыл бұрын
यो आवाज भाइको कहिल्यै नमरोस! सम्पुर्ण गीत सँगितका हस्ति र सुभ चिन्तकहरुलाइ यहि भन्न चाहन्छु!
@arjuntamang5801
@arjuntamang5801 10 ай бұрын
कलाकारहरुको अभिनय सारै राम्रो छ। गरिमा शर्माको सुन्दरता र दीपक लिम्बुको जादुमय गीतको के बयान गर्न सक्छु र मैंले। सधैं गीत मात्र सुन्थे आज video हेरेको मनै लोभ्याउने रहेछ।
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 10 ай бұрын
❤❤
@sansar_vlogs3043
@sansar_vlogs3043 Жыл бұрын
Dipak limbu is a golden icon in nepali music industry 😍😍❤❤ sabai tpeko swarko geet haru aafno KZfaq ma rakhnu hola dai
@BasantiGurung-dp6jh
@BasantiGurung-dp6jh 11 ай бұрын
जति सुने पनि सुनुरहु लाग्छ यो गीत ,,शब्द शब्द याद छ। दिपक दाइ को जादुमय स्वार आहा ,,,❤❤❤
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
❤❤
@janeshgurung3558
@janeshgurung3558 11 ай бұрын
जति सुने नी सुनीरहन मन लागिरहने दीपक भाइको स्वरमा जादु छ, मनछुने शब्दहरु,good luck.
@sumanrai9663
@sumanrai9663 Жыл бұрын
Badal & garima ko jodi ramro. Dekheko xa .. aba part 2 lyaunu parxa .. all the best all team❤❤
@yamanlamsal6623
@yamanlamsal6623 Жыл бұрын
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
@SimaLimbu-mk8nr
@SimaLimbu-mk8nr Жыл бұрын
One of the best remake ever❤❤❤❤❤ loved it deepak sir ko awaz ma jhan sajeko cha yo geet
@kathayat8152
@kathayat8152 Жыл бұрын
यो गीत सारै मन पर्छ ❤❤❤ सफन्ता को सुभ कामना सम्पुर्ण टिम लाइ❤❤❤❤
@dhiranrai5934
@dhiranrai5934 Жыл бұрын
दिपक सरको गित सुनेर म हुर्केको उहाँले गाउनु भयको हरेक गित मेरै लागि गाउनु भयको हो जस्तै लाग्छ अझैसम्म सुपरहिट गित सुन्न पाउँदा धेरै खुशी लाग्यो अझै आगामी दिनहरुमा सुन्ने मौका मिलि रहोस् शुभकामना साथमा धन्यवाद ,,,
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
❤❤❤
@thebeanillimbu6240
@thebeanillimbu6240 Жыл бұрын
अत्ति सुन्दर बनेको रहेछ बधाई छ सम्पुर्ण Team हरुमा।❤❤
@nirmalasherma2229
@nirmalasherma2229 11 ай бұрын
आदरणीय दाइ दिपक लिम्बु❤❤❤❤❤हजार पटक सुने पनि सुनिरहु जस्तो लाग्ने❤❤❤
@Arun_Mahato12
@Arun_Mahato12 Жыл бұрын
रेशम चाैधरी,दिपक लिम्बू र गरिमा शर्मा लगाएत सम्पुर्ण "सागर बरु सुकेर गैजाला"टिमलाई बधाई र सफलताको शुभकामना 🎉
@hasanrai5868
@hasanrai5868 Жыл бұрын
congratulations dipak limbu dai lagayet entire team🎉
@nabinrai761
@nabinrai761 Жыл бұрын
कति मीठो शब्द सङ्गीत स्वर सधै अमर रहने गित मध्धे एक गित हो यो❤❤🎉🎉🎉
@rajansherdorpali2699
@rajansherdorpali2699 Жыл бұрын
दोस्रो उदित नारायण , दिपक लिम्बू ।हार्दिक बधाई पूरा टिमलाई ।
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
❤❤
@user-no2mx1cz9g
@user-no2mx1cz9g Жыл бұрын
Melodious king 🤴 dipak limbuu sir ko voice ma sunna paunda maja ayo ❤❤congratulations all the team ❤❤❤
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
🙏
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
@Tamor98Films
@Tamor98Films 9 ай бұрын
हार्दिक बधाइ छ! यसरी नै जावोस! हाम्रो सधैँ कामना!
@rajandulal2022
@rajandulal2022 Жыл бұрын
फेरि पनि नयापन मा सुन्न हेर्न पाईयाे याे गित का श्रष्टा हरु सम्पूर्ण मा नमन 🙏 मनमुटुमा पहिले नै बसिसकेकाे सदाबहार गित सुमधुर लाग्छ।
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
🙏
@bipinrajdahal978
@bipinrajdahal978 11 ай бұрын
आहा भर्खरै दिपक लिम्बु दाइले टिकटको लाईभ मा गायको सुनेर आएको कति मिठो कति मिठास मेरो प्रिय मन पर्ने गायक दिपक लिम्बु दाइको यस्तै गाना सदा सुन्न पाउ ❤❤❤
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
❤❤
@limbu_mi
@limbu_mi Жыл бұрын
such a nice evergreen song ambhu keep it up and congratulations one of the best singer @dipaklimbu🍾🎊🎈
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
🙏🙏❤️
@user-td3yy7dk5j
@user-td3yy7dk5j Жыл бұрын
❤❤❤❤❤❤ Congrats सम्पूर्ण team members लाई सारै राम्रो भएको छ है
@bhimmagar5909
@bhimmagar5909 Жыл бұрын
अती मिठो समधुर स्वर हजुरको सुनेर कहीले नथाक्ने लव यु from heart bottom 💗💗🙏🙏
@birmagar5628
@birmagar5628 Жыл бұрын
Deepak limbu, Resham sir and hole team lai congratulations and video dammi X lovely voice Deepak ji ❤❤❤
@ganeshrajrai4846
@ganeshrajrai4846 Жыл бұрын
आहा सारै मिठो गीत 🙏❤❤
@sabita1996
@sabita1996 11 ай бұрын
हजारौ हजार शताब्दी सम्म पनि यो मिठो गीत अमर रहिरहनेछ❤❤❤
@RajkumarRajkumar-no1yw
@RajkumarRajkumar-no1yw 9 ай бұрын
धेरै राम्रो लाग्यो यो गित
@singamoktan
@singamoktan Жыл бұрын
दिनको ५० चोटि सुन्दा नि मन अघाउँदैन।बधाई छ दाजु।
@user-wi9ge9qz4s
@user-wi9ge9qz4s 10 ай бұрын
रेशम चौधरीको अन्तरवार्ता हेरेर यता आको राम्रो लाग्यो ❤❤
@LimbuAshmii
@LimbuAshmii 11 ай бұрын
What a beautiful creation. My all time favorite Dipak Limbu.
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
🙏
@Mr.nepalijjjjjjj
@Mr.nepalijjjjjjj Жыл бұрын
आहा कति मिठो गीत अर्गानिकपन झलकाउने गीत ❤❤❤💚🕊️
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
❤❤
@tushardhakal5714
@tushardhakal5714 11 ай бұрын
गित जति राम्रो त्यो भन्दा राम्रो कथा ❤ अभिनय उत्कृष्ट 😍
@bhimale409
@bhimale409 Жыл бұрын
जादुमयी आवाजमा जीवन्त अभिनय❤
@bhimlimbu8367
@bhimlimbu8367 Жыл бұрын
Badhai xa all team lai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bijayatawahang
@bijayatawahang Жыл бұрын
बादल श्रेष्ठ यो मियुजिक क्षेत्र मा ईन्ट्र्‍ी भयो अब ❤❤❤ अब देश हलाउने पालो तपाईं को शुभकामना सम्पुर्ण टिम लाई ❤❤❤
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
🙏🙏🙏🙏🙏
@balbahadurpariyar1287
@balbahadurpariyar1287 Жыл бұрын
दिपक दाइ र शशिका को स्वर असाध्यै सुहाउँदो रहेछ । मन पर्यो गित अनि संगीत सगै भिडियो पनि। I am watching from Qatar 🇶🇦🇳🇵🇳🇵 All the very best Dipak brother and entire team 👍👍
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
🙏🙏
@R.Knurag
@R.Knurag Жыл бұрын
धेरै बर्ष को अंतराल पछि हजुर को आवाज मा मिठो गीत सुन्न पाइयो...बधाई छ हजूर लाई ❤
@johnraya2853
@johnraya2853 Жыл бұрын
तपाईं झुक्किनु भयो यो गित दिपक लिम्बु जि ले नै मेल भर्सन मा आज भन्दा धेरै बर्ष पहिले audio मात्रै रेकर्ड गराइ सक्नु भएको छ।फिमेल भर्सनमा सपना श्री जि ले रेकर्ड गर्नु भएको छ youtube मा खोजेर हेर्नुस 🙏
@krisanjabegu7579
@krisanjabegu7579 Жыл бұрын
❤❤जति सुनेपनी कम भैरहेको महसुस भैरहेको छ❤❤ deepak dada हजुरको पुरानो चलचित्रका गीतहरु आफ्नो फोन मेमोरिमा सधै प्याक रहने गर्छ ❤❤❤
@user-me6mx5cw8f
@user-me6mx5cw8f Жыл бұрын
दामी छ गित ❤❤
@dipendrathapa2592
@dipendrathapa2592 Жыл бұрын
धेरै पछि यति मीठो गीत सुन्न पाहियो बधाइ छ दिपक दाइ ( मित्जु)
@chandrarai1109
@chandrarai1109 Жыл бұрын
अति मिठो गित ❤सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना 🎉🎉
@sarangyak5668
@sarangyak5668 9 ай бұрын
Badhai chha mero bhairaja
@VideoSharer-ub2fc
@VideoSharer-ub2fc Жыл бұрын
आहा ! धेरै समय पछि दिपक दाइको स्वर सन्न पाईयो 😍😍😍😍😍
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
🥰
@lilaghatani514
@lilaghatani514 Жыл бұрын
मलाई पहिलो देखि नै असाध्य मन पर्ने आवाज हो दिपक लिम्बू दादाको आहा यो गीत झन कति राम्रो गीत सबैको मन मुटुमा बस्न सफल हो सम्पुर्ण टिमलाइ सुभकामना
@PramitLimbu-rf4xn
@PramitLimbu-rf4xn Жыл бұрын
Woow miss you dai after long time hjr ko voice Sunna paiyo
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
🥰
@chandrayakthuma2976
@chandrayakthuma2976 Жыл бұрын
Wawo what amzing voices ❤❤
@DKBABU29
@DKBABU29 Жыл бұрын
हरेकको आ आफ्नो अधुरा कथा यस्तै यस्तै गीतले फेरी बल्झाईदिन्छ ❤
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
❤❤
@ACreation130
@ACreation130 Жыл бұрын
Beautiful congratulations entire team
@user-lq2bq9je4k
@user-lq2bq9je4k 11 ай бұрын
आहा ! मर्म स्पर्षी
@deepankathariyatharu1023
@deepankathariyatharu1023 Жыл бұрын
विभिन्न प्रतिभाका धनी रेशमलाल चौधरी र गायक दीपक लिम्बू प्रति सम्मान अर्पण गर्न चाहन्छु 🙏🙏
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
🙏🙏
@sohan_hasta
@sohan_hasta 9 ай бұрын
आरा धरानमा 1M views celebration हेरे पछि तु म गीत हेर्नु आएको है हजुर । एकदम राम्रो लाग्यो गीत पनि। Congratulations entire team.
@AbeshArtandCraft
@AbeshArtandCraft Жыл бұрын
Wow.... My favorite singer Deepak limbhu sir awesome remake ❤❤ favorite actress Garima sis Ani new actor respect to you 🙏🙏🙏🥰🥰
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 11 ай бұрын
@mahendraraimahendra735
@mahendraraimahendra735 10 ай бұрын
Wow wow beautiful voice deepak dai hjr ko👌👌 so congratulations 🎉🎉all team🙏🙏
@missionrai2466
@missionrai2466 Жыл бұрын
अति नै राम्रो जीवन्त गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤
@ayoubrai8468
@ayoubrai8468 Жыл бұрын
Many Many Congratulations Bro Wow Manja Ayo ✌️✌️😘😎🙏👌👍Best Wishes ❤️
白天使选错惹黑天使生气。#天使 #小丑女
00:31
天使夫妇
Рет қаралды 15 МЛН
КТО ЛЮБИТ ГРИБЫ?? #shorts
00:24
Паша Осадчий
Рет қаралды 3,8 МЛН
Get 10 Mega Boxes OR 60 Starr Drops!!
01:39
Brawl Stars
Рет қаралды 19 МЛН
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 8 МЛН
New Nepali Adhunik Songs Pramod Kharel Hit Song2024#Nishangurungofficial
24:17
Nishangurungofficial
Рет қаралды 246 М.
白天使选错惹黑天使生气。#天使 #小丑女
00:31
天使夫妇
Рет қаралды 15 МЛН