अहिले दार्जीलिङ्ग पहाडमा भाइरल भएको दार्जीलिङ सप्पै भैयाको भयो भन्ने गीतले हामीलाई झकझकाउने काम गरेको छ । आफ्नो ठाउँमा रोजगार छ भन्ने सन्देश यो गीतले दिएको छ - अनित थापा ,जीटीए कार्यपाल
Пікірлер: 13
@anilthapa869519 күн бұрын
अहिले सम्म अनित थापा लाई थाहा छैन फुटपाथ रोकेर bisinuss को अड्डा बनाउने हाम्रो रैथाने छ कि बाहिर को छ
@dals213619 күн бұрын
Teme haru jastoi neta le garda yo geet banaunu pareko ho hau daju...
@gobindchettri691519 күн бұрын
Taara teemeiay bechewww Darjeeling Kursong ko veara Anit Thapa,aa..
@rajeshrai329119 күн бұрын
GTA प्रमुख प्रमुख को एक दमै सटीक कुरा ❤😂 ❤😮 ❤😊 ❤😢 ❤😅 ❤😂
@richpran856219 күн бұрын
Anit daju 5 lakh dinu na malai
@rajeshrai329119 күн бұрын
Dame ❤ Dame 😂 Dame ❤
@chamlingboy134316 күн бұрын
Tapai le ramro sanga gare bujnu vako chaina roicha yo song kee buja ra pane na buja ko jastoh gare ko kee aabo Darjeeling turnu lage ko cha hardai busnus tapai haru .
@lhatsheringnawa716519 күн бұрын
पहाड मा रोजगार सिर्जना गर्न gta प्रशासन कार्यालय ले के पहल गरिरहेको छ ।र के gta ले पहर मा रोजगार सम्मन्धी ट्रेनिङ इन्स्टिच्युट हरु खोल्न सक्छ की सक्दैन।
@user-pokemon.master.19 күн бұрын
पहाड़ मा रोजगार केही पनि नभएको कारण यो गित बनाको हो, थुप्रै रोजगार छ भने त्यो हकर्स,हरु फुटपाथ तिर दोकान चलाउनु पर्दैन थ्यो, तर त्यो पनि आँखाको छारो भै सक्यो अब त आजै हटि हाल, भोलि हटाई हाल भन्दैछ अब के गर्नु, कता जानु, के हाम्रो गोर्खे दाजु भाई, दिदी बहिनी हरुले के कारण, किन फुटपाथ हरुमा दोकान चलाउछ यो बुझ्नु पर्ने हो गोर्खे को दुख गोर्खे ले बुझ्दैन दार्जीलिंग कै हरु दुश्मन छ, रोजगार दिनु नसक्ने हरु ले किन फुथ पाथ हटाउनु ?
@user-fu8nk6by4m19 күн бұрын
Naya soch naya bichar le garda Rojgar purai GTA le dedai cha vanera yo geet banayeko ho ....hahaha