No video

दुइ राजाको राज्य, यस्तो अवस्थामा छ पुरानो दरबार Arghakhanchi to Pyuthan Swargadwari

  Рет қаралды 169,346

PURVI BLUES

PURVI BLUES

4 ай бұрын

#purviblues #arghakhanchi #pyuthan
दुई राजाको राज्य, अर्घा र खाँचीको सन्धी भएको ठाउँ । Trip to Pyuthan from Arghakhanchi. We have Visited Argha Durbar before entering Pyuthan. Pyuthan Swargadwari from Arghakhanchi hilly road
Please watch our other videos
Arghakhanchi Vlog
• जङ्गबहादुर राणाको घर य...
Butwal Vlog
• BUTWAL VLOG बुटवलले लु...
Palpa Trip
• रानीमहल - नेपालको ताजम...
Gulmi Resunga Tour
• GULMI TOUR गुल्मी यात्...
Gulmi Dhurkot Bichitra Gufa
• चौबिसे राज्यको राजधानी...
Gulmi Kaligandaki
• एउटा पुल तरेर 3 वटा जि...
Gulmi Tara Khase
• तारा खसेर बनेको भयङ्कर...

Пікірлер: 553
@LoksewaZone
@LoksewaZone 4 ай бұрын
प्युठानी हरु हाजिर हुम त। 😊🖐️
@sushmapun7070
@sushmapun7070 26 күн бұрын
😊❤️
@LoksewaZone
@LoksewaZone 26 күн бұрын
@@sushmapun7070 hiii😊
@LoksewaZone
@LoksewaZone 26 күн бұрын
Ghar kahoo hjr ko
@ombahadurgurung2847
@ombahadurgurung2847 4 ай бұрын
सधै अरु जिल्लाहरु हेरिरहेको म आज आफ्नै गाउँ ठाउँ हेर्न पाए साह्रै खुसी लगेको छ❤❤❤❤❤
@sandhyarasali
@sandhyarasali 4 ай бұрын
सधै अरु ठाउँ हरु को हेरिन्थ्यो यो च्यानल मा आज आफ्नै गाउँ ठाउँ को हेर्दा निकै रमाइलो लाग्यो । धन्यवाद ❤️❤️
@binodshrestha4782
@binodshrestha4782 4 ай бұрын
@beenodbabu3231
@beenodbabu3231 4 ай бұрын
Hjr
@chetprasad6794
@chetprasad6794 4 ай бұрын
प्युठानि मुलका दङगालि हरु ले यता हाजिर गरौँ ।
@janakrajbhatt1788
@janakrajbhatt1788 4 ай бұрын
जिन्दगीमा लक्ष्मी सर लाई मीस गर्ने हाजिर हुनुस्त 😢❤❤❤ 😘😘😏
@uttambishowkarma728
@uttambishowkarma728 3 ай бұрын
आज यो च्यानलमा आफ्नै ठाउँ हेर्दा निकै रमाइलो लागेको छ ।❤
@dineshdayar7
@dineshdayar7 4 ай бұрын
आफु कतै नगइकन एस्ता रमणिय र पुराना पुरातात्विक स्थलहरूको भ्रमण गराई दिनु भएको मा कोटि कोटि नमन छ पुर्वी बुल्ज को सम्पुर्ण टिमलाई
@joharkhan8881
@joharkhan8881 4 ай бұрын
म जस्तो प्रकृतिक प्रेमिको र नयाँ नयाँ ठाउको जानकारी लिन चाहनेको लागि एक नम्बर ! सबै मिलेर उहाको भिडियोमा मिलियन भ्युज पुर्याइ दिउ साथिहरु ताकी उहालाइ पनि जोस जागर उर्जा मिल्दै जाओस।। धन्यवाद सर।।
@kalpana1378
@kalpana1378 4 ай бұрын
प्युठानको बाटो हेर्दै गर्दा घर पुगेको आभाष भयो, सँगै रोल्पाका दृश्यहरु पनि समेटेको हेर्न पाउ!💓🙏 Love from Rolpa ( हाल KTM)
@madankumarsubba7497
@madankumarsubba7497 4 ай бұрын
पश्चिम बङ्गालको दार्जिलिङ जिल्ला अन्तर्गत सिलगढीबाट यो भिडियो हेरिरहेछु ।❤❤
@yakrajadk7632
@yakrajadk7632 4 ай бұрын
यो भिडियो मेरै गाउँ घर को हो
@Sukumarsarkar788
@Sukumarsarkar788 4 ай бұрын
Maile chaine purano subscriber pare nakshal bari bata
@CR7Bastola
@CR7Bastola 4 ай бұрын
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
@creativity924
@creativity924 4 ай бұрын
अरु ठाउँको video हेर्दा रमाइलो लाग्थ्यो, आज आफ्नै ठाउँको हेर्दा त झन निकै नै रमाइलो र खुसी लाग्यो।। #धन्यावाद Purvi blues❣️❣️
@regampun1544
@regampun1544 Ай бұрын
तपाईंको भिडियो धेरै हेरे बल्ल प्युठानको भिदियो बनाउनु भएछ धेरै खुशी लाग्यो
@RajanMagar-vr5ny
@RajanMagar-vr5ny Ай бұрын
हाम्रो प्युठान जिल्लामा भिजित गर्नु भएको मा ह्जुरलाई धेरै धेरै धन्देबाद
@Ankitghimire-qn3gn
@Ankitghimire-qn3gn 4 ай бұрын
चेरनेटा । माडि र झिम्रुकको रमणीय स्थल खिचिएनछ।
@jayaramthapa970
@jayaramthapa970 4 ай бұрын
पुर्वी ब्लुज को नयाँ यात्रा को रमाइलो प्रस्तुति कुर्दा-कुर्दै बल्ल आयो=।।❤❤❤❤❤ नमस्कार🙏🙏🙏 अनि मिट्ठो सम्झना सम्म्पुर्ण टिम अनि।।।।साथीहरू सबैमा
@bishnudulal6782
@bishnudulal6782 4 ай бұрын
सारै राम्रो ठाउकाे भिडीयाे अायाे।
@madhavpoudel7329
@madhavpoudel7329 3 ай бұрын
श्वर्ग व्दारि को यात्रा देखाउनु भएको मा धेरै धन्यवाद छ❤❤❤😊
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un 4 ай бұрын
देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद बधाई छ
@BikramRana-qd6tz
@BikramRana-qd6tz 4 ай бұрын
हाम्रो अर्गाखाचि मा भिजिट गर्नू भको मा हजूर लाई धेरै धन्याबाद 🙏❤️❤️
@kamalkumal838
@kamalkumal838 4 ай бұрын
प्रत्येक बिहीबार पर्खेर हेर्ने गर्छु यो बिरानो मुलुक दुबई बाट गाउ घर अनि बेशीहरु देख्न पाउदा गाउ मै भए सरह लाग्छ नमन छ दाजु सचिन लाई मेहनत गरेर वीडियो बनाउनु भएको मा🙏 घर चाही अर्घाखाँची बल्कोट ❤
@purbeliagni
@purbeliagni 4 ай бұрын
अतिनै सुन्दर अनि रमणीय ठाउँ ❤❤😍😍👍️👍️
@Editzboy333
@Editzboy333 4 ай бұрын
सर हजुर को भिडियो हेरेर रोमांटिक हुनुका धेरै कुरा सिकने मौका पनि पायका हजूर लाई धेरै धनेबाद सर हजूर को बोलाई को सैली को त कुनै बयान नै गर्न सक्दैन सचिन सर❤
@rajsapkota.8937
@rajsapkota.8937 4 ай бұрын
उत्कृष्ट प्रस्तुति का साथमा अनुपम भिडियो बनाइ स्वर्गद्वारी को दर्शन दिनु भयो तपाई लगायत सम्पुर्ण टिम लाई मुरी मुरी धन्यवाद ,,म बनेपा देखि हेरेँ ,,मन हर्शित भयो,,तपाई हरुको सबै कामना पुण हुन,,,,जय होस,,
@calphonselepcha668
@calphonselepcha668 4 ай бұрын
सारै सुन्दर जग्गा, सबै टोलीलाई धन्यवाद, लक्ष्मी sir लाई miss garey😂 जिन्दगीमा Love from India Kalimpong
@janakrajbhatt1788
@janakrajbhatt1788 4 ай бұрын
सेम सर मैले पनि जिन्दगीमा 😢
@ganeshsamat
@ganeshsamat 4 ай бұрын
गौमुखी नि जानु न सर एकदमै रमाईलो छ
@dipakbahadurbk
@dipakbahadurbk 4 ай бұрын
निकै खुशी लाग्यो अाज आफ्नै ठाँउमा रमाउन पाईयो धेरै धेरै धन्याबाद हजुरलाई ।
@shreejanabhatta5177
@shreejanabhatta5177 4 ай бұрын
धन्यवाद पुर्वी ब्लुस टिमलाई घरै बसेर देशका विभिन्न ठाँउको भ्रमण गराइरहनु भयेकोमा🙏🙏
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 4 ай бұрын
धार्मिक एवं ऐतिहािसक सुन्दर स्थानकाे रमाइलाे यात्रा।शुभकामना ।
@pb9916-c8s
@pb9916-c8s 4 ай бұрын
एतिहासिक र धार्मिक महत्व भएको ठाउ रहेछ रमणिय ठाउ रहेछ ।
@rampudasaini2092
@rampudasaini2092 4 ай бұрын
अती आनन्द लागो हजुरलाई मेरो सलाम नेपालगन्ज बाट
@premkckcprem3179
@premkckcprem3179 4 ай бұрын
❤❤आहा निकै रमणिय ठाऊ अनी धारमिक स्थल हरु को भिडियो हेरन पाऊदा निकै आन्नद महशुस भयो धन्यबाद सचिन सर को टिम लाई
@Amritofficial739
@Amritofficial739 4 ай бұрын
प्युठान जिल्लामा अवस्थित sworgadwari ❤❤❤
@bhabishaymagar2890
@bhabishaymagar2890 4 ай бұрын
सचिन सर र पुर्बी ब्लुज टिमलाई हार्दिक आभार 🙏 हाम्रो प्युठानको पर्यटनमा एउटा इट्टा थपिदिनु भएकोमा ❣️🥰
@alinarai2053
@alinarai2053 4 ай бұрын
अति मनमोहक ठाँउ ❤👌सुन्दर video sachin sir❤👌👌
@user-xk4kf4lz1u
@user-xk4kf4lz1u 4 ай бұрын
amazing place wawo Our country Nepal is truly no less than heaven lots of love brother from Qatar🇶🇦🇳🇵❤️
@surajmuskan8982
@surajmuskan8982 4 ай бұрын
प्युठान हाम्रो पुर्खाक‍ो धरोहर अनि केटाकेटीको मामाघर ❤❤❤
@GokarnaPoudel-pu5gb
@GokarnaPoudel-pu5gb 4 ай бұрын
रमाइलो लाग्याे , कतै घुम्न नपाउनेकाहरूलाई यस्ता भिडियाेले अान्दित तुलल्याउदाे रहेछ । प्युठान बाट
@jbbindasskshetry2451
@jbbindasskshetry2451 4 ай бұрын
आजको इपिसोद हेर्दा चाहि देरै खुसि लग्यो र राम्रो पनि लाग्यो सायद आफ्नै छिमेकि जिल्ला को भिदिओ भयर होला
@rabibantha7575
@rabibantha7575 4 ай бұрын
आफ्नै गाउँ थाउ हेर्न पाहियो खुशी लाग्यो धन्यवाद सच्चीन सर लाई
@user-xk4kf4lz1u
@user-xk4kf4lz1u 4 ай бұрын
अदभूत हाम्रो देश❤️🇳🇵
@Paaku1522
@Paaku1522 4 ай бұрын
कस्तो राम्रो स्वर छ के दाइ तपाईं को प्रष्ट सुनिन्छ एकदमै ठूलो fan हजुरको म स्वरको र vlog दुबैको ❤❤
@HernechannelNTR
@HernechannelNTR 4 ай бұрын
मेरो जिल्ला अर्घाखाँची ❤❤❤❤
@gyanendrarashaili1239
@gyanendrarashaili1239 4 ай бұрын
सुन्दर भिडियोको लागि धन्यवाद सचिन सर❤❤🙏
@pradipsane52
@pradipsane52 4 ай бұрын
घरमै बसि बसि नयाँ नयाँ सुन्दर ठाँउका मनमोहक दृश्यहरु देखाउने सम्पूर्ण टीम लाई आभार ❤❤❤❤❤❤
@buddhipun7792
@buddhipun7792 4 ай бұрын
धेरै पछी आफ्नै ,जन्म भुमी जिल्ला को भिडियो देख्न पाइयो ,धन्यवाद ,पूर्वी व्लग टीम 🙏🙏
@TY-JOURNEY
@TY-JOURNEY 4 ай бұрын
जन्म भूमि अर्घाखाँची ❤️🥺
@shankarudash9293
@shankarudash9293 4 ай бұрын
राम्रो छ भिडियो ।
@basantbhusal8280
@basantbhusal8280 4 ай бұрын
स्वर्गद्वारी मन्दिर ईतिहास र महत्त्व पाच पाण्डवहरु यात्र गरेकाे सम्पूर्ण जानकारी भीडीयाे अली छाेटाे भयाे सचीन सर
@Bissu.511
@Bissu.511 4 ай бұрын
हाम्रो प्यारो प्युठान भरमण गरेको मा धन्यवाद 🎉❤
@ritamainali6319
@ritamainali6319 4 ай бұрын
म काठमाडौं बाट सारै राम्रो छ ❤😮😊
@shishirthangamba7921
@shishirthangamba7921 4 ай бұрын
एक छुट्टै आनन्दको चौतारी हो purvi blues🎉
@CalmMountainSummit-zh6po
@CalmMountainSummit-zh6po 4 ай бұрын
Purvi blues सम्पुर्ण team लाई सोलुखुम्बु नेचा सल्यान बाट दर्शन नमस्ते
@ganeshvai5602
@ganeshvai5602 4 ай бұрын
Dami lagyo mah doha bat herdai xuu😊😊😊
@Gayatripunmagar-yo1qg
@Gayatripunmagar-yo1qg 4 ай бұрын
मेरो प्यारो प्युठान ❤❤
@prasantparajuli467
@prasantparajuli467 4 ай бұрын
सचिन सर सहित टिमलाई हार्दिक नमन ।
@krishnakhanal7316
@krishnakhanal7316 4 ай бұрын
पिपलनेटा मेराे जन्मघर ❤❤❤❤
@gjungkhanal4075
@gjungkhanal4075 4 ай бұрын
स्वर्ग द्वारी भगवान ले हामी सबैको रछा गरून् 🙏🙏🙏🙏🙏🙏
@brghimire12
@brghimire12 4 ай бұрын
हजुर को भिडियो हेरेको आज म स्वर्गद्वारी पुगे जस्तै भयो ❤️🤗🤗🤗🙏
@SitaPaudel-xh9qx
@SitaPaudel-xh9qx 4 ай бұрын
निकै सुन्दर भिडियो , मेरो माईती हुँदै घरतर्फको सबै आफै घुमेजस्तो लाग्यो ! निकै आनन्द आयो ! धन्यवाद सचिन न्यौपाने र टिमलाई !
@balathapa1821
@balathapa1821 4 ай бұрын
धेरै राम्रो लाग्छ याे video. watching from U.A.E.
@unikrai49
@unikrai49 4 ай бұрын
बासुरीको धुन सारै मीठो सुनिएको छ
@sandeepgautam8317
@sandeepgautam8317 4 ай бұрын
सर म हजुरको भिडीयो धेरै हेरिरहन्छु एकदम मनपर्छ।
@bhuwanaryal81
@bhuwanaryal81 4 ай бұрын
सचिन सर नमस्कार मलाई तपाई काे कार्यक्रम असाध्यै मन पर्छ म प्युठान बाट हेरदै छु
@ajayanu6741
@ajayanu6741 2 ай бұрын
Lastai Dami hamro Pyuthan ❤❤
@user-jh9be8zl1b
@user-jh9be8zl1b 4 ай бұрын
सचिन सर हजुरलाई कपिलवस्तु पनि स्वागत छ है छिट्टै आउनुहोला है ❤❤❤❤
@rabinmalla1005
@rabinmalla1005 4 ай бұрын
प्युठानमा स्वागत छ सरहरुलाई।
@bistasaroj571
@bistasaroj571 4 ай бұрын
यस च्यानलमा भिडियोको प्रतीक्षामा रहँदा आँखै थाकिन्छ। त्यति प्यार छ यो च्यानल प्रति सधैँ जय होस्
@Sanjaya-k.c
@Sanjaya-k.c 4 ай бұрын
धेरै धेरै धन्यवाद सर अर्घाखाँची आउनु भयको मा ❤ अनि हाम्रो लक्षमी सरलाई किन नलिउनु भयको त उहाँ भयको भय झन रमाईलो हुन्थेयो नी❤❤❤❤
@GodabariPaudel-my7td
@GodabariPaudel-my7td 4 ай бұрын
देखाउनु भएको लालिगुरास को फुल मैले पनि टिपेर चढाउने मौका पायको छु जय स्वर्ग द्वारी महा प्रभु र सचिन बाबु
@ganeshmagar6932
@ganeshmagar6932 4 ай бұрын
नमस्ते सचिन सर , आज हाम्रो प्युठान तथा पवित्र स्वर्गद्वारी मन्दिरको बारेमा पनि दृश्यव्लोकन गरि प्रस्तुत गर्नुभएकोमा धेरै धेरै धन्यवाद छ । कुनै पनि वस्तु वा स्थानको वारेमा सरल र प्रष्टरुपमा वर्णन गर्न सक्ने हजुरको शैली सार्‍है मन पर्दछ , साथै नेपथ्यमा बजिरहने साङ्गितिक धुन हजुरको ब्राण्ड नै हो । यसरी हजुरको यात्रा सदा सर्वदा अविरल चली नै रहोस् शुभकामना छ सर ,,, 🙏🙏🙏
@Rajkirant
@Rajkirant 4 ай бұрын
तपाईहरुको लागाब अनि लुकेर बसेका धेरैलाई थाहा नभएको यस्तो महत्वपूर्ण स्थान देखाएर एउटा नेपाली हुँ भनेर गर्व महसुस गराउने तपाईहरुलाई सलाम छ सचिन जि अनि सबै टिमलाई तपाईको हरेक भिडियो समय मिले सम्म हेर्दै आइरहेको छु मेरो सोच पनि यस्तै भिडियोहरु बनाउने थियो अझै योजन भने छदैछ तर बिदेशलाई छोड्न सकिएन आर्थिक अवस्थाको कारणले अझै यस्तै भिडियो पस्किदै जानुहोस उच्च सफलताको शुभकामना ❤️🙏
@meghrajgiri3593
@meghrajgiri3593 4 ай бұрын
फेरि अर्को ऐक नाया यात्रा अनि नया भिडियो या नया गन्तव्य को यात्रा गराउनु भयको मा सचिन जि लाई धेरै धेरै धन्यबाद जय देश जय नेपाल 🇳🇵
@rg_namangaminglimb5753
@rg_namangaminglimb5753 3 ай бұрын
साउदी बाट हेरीरहेको छु सर्🙏❤❤❤
@BirBahadurBista-90
@BirBahadurBista-90 4 ай бұрын
राम्रो छ❤❤❤🙏🙏🌹🌹🌹
@purushotambajgain
@purushotambajgain 4 ай бұрын
जय जय होस सचिन सर ,म हाल अमेरिकाबाट ,हार्दिक धन्यवाद ।
@dssvlog7464
@dssvlog7464 4 ай бұрын
भिडीयो राम्रो लाग्यो म युएई अबुदाबी बाट हेर्दोई छु सर
@kailashkhadka7738
@kailashkhadka7738 4 ай бұрын
दान्याबाद दाजू यो वीडियो को लाई खुशी लाग्यो आफ्नो गऊ घर हेर्न पायो ❤❤ lots of love ❤❤❤
@mohantamang3596
@mohantamang3596 4 ай бұрын
सचिन सर तपाईंको भिडियो एकदमै राम्रो लाग्छ, खसगरि हजुरको बोल्ने शैली मन पर्छ, सर हैदराबाद भारत बाट 👍❤🙏
@binodshrestha4782
@binodshrestha4782 4 ай бұрын
finally Arghakhanchi sachin sir ko list maa parex last three four years aghi dekhi hajurko videos herthe first time aafhno jilla ko video dekher khusi laageyo❤
@Bijaypun98617
@Bijaypun98617 4 ай бұрын
हजुरको सबै भिडियो हेरेको छु सर तर आज मेरो प्युठान जिल्ला मा अवस्थित सबै ठाउँ हरु को प्रचार प्रसार गरिदिनु भएको मा धन्न्यबाद ❤❤❤
@muktiprasadtimsina4863
@muktiprasadtimsina4863 4 ай бұрын
अत्यन्त मनमोहक स्थान
@DineshUpadhyay-ov9ji
@DineshUpadhyay-ov9ji 4 ай бұрын
Social media bata bhyapani सुन्दर नेपाल हेर्न । पाइयको छ । यस्को लाई धेरै धेरै धन्यवाद दाजु । best of luck ♥️♥️♥️
@Sarjan6059
@Sarjan6059 4 ай бұрын
धेरै धन्यवाद हजुरलाई हाम्रो प्युठानको विभिन्न ठाउँ भ्रमण गर्नुभएकोमा❤😊
@jamunakhadka1395
@jamunakhadka1395 4 ай бұрын
हाम्रो प्युठान राम्रो प्युठान ❤
@user-ef9sh8qs9d
@user-ef9sh8qs9d 4 ай бұрын
हाम्रो प्युठान राम्रो प्युठान ❤❤स्वागत छ तपाई हरु लाई ❤❤❤
@harithakuri4472
@harithakuri4472 4 ай бұрын
Thusday ko euta xutei manmahahk ho purvi bulets Ani Sachin sir ko mitho boli xadei xa lov yo Sachin sir
@hikmatmotivation2694
@hikmatmotivation2694 4 ай бұрын
Pyuthan dekhi koko hunuhunxa jajir hum tw❤
@Amazingmys
@Amazingmys 4 ай бұрын
सचिन सर नमस्ते ❤👏मिठो सम्झना..
@Ganesh-o5b
@Ganesh-o5b 4 күн бұрын
Bharat bat dherai ramro lagyo jai ho sorg dwari dherai dherai dhanya vard
@tarabhattarai977
@tarabhattarai977 4 ай бұрын
धेरै राम्रो भिडियो बनाउनुहुदोरहेछ धेरै धेरै धन्यवाद टिमलाइ🙏🙏
@dineshrungata2606
@dineshrungata2606 4 ай бұрын
हाम्रो भाई ले कति‌‌ रमाइलो ठांऊ देखाऊन भो‌ मो Mumbai बाट‌
@ChandraGurung-gl3rs
@ChandraGurung-gl3rs 4 ай бұрын
Hello sir from USA aaja pani Sarai ramro lagyo hai thank sir
@krishnahamal9881
@krishnahamal9881 4 ай бұрын
Bidesh bata herda tehinai pugeko bhan bho purvi blues lai koti koti naman ani dhaneyabad🥰🙏
@madankumar-mh9cy
@madankumar-mh9cy 4 ай бұрын
दाङको भिडियो पनि हेर्न पाइन्छ भन्ने आसामा छु।।।
@user-pd2gs7zu2z
@user-pd2gs7zu2z 4 ай бұрын
म चाहिँ झापा एक नम्बर प्रदेश बाट हेर्दै छु।
@sushilagiri5671
@sushilagiri5671 4 ай бұрын
पुरै भिडियो हेरियो रमाइलो लाग्यो प्राकृतिक दृश्य । यो दृश्य देखाउने काम गर्नु हुने हजुरहरुको टिमलाई धन्यवाद !!❣️🙏❣️ जय स्वर्ग द्रवारी 🙏🙏🙏🇳🇵🇳🇵
@padamgurung9624
@padamgurung9624 4 ай бұрын
नमस्ते सचिन ज्यु धन्यवाद छ हजुरलाई नयाँ श्रृंखलाको लागि हार्दिक नमन म हजूरको नियमित दर्शक अपवाद बाहेक !!! हल युएई बाट हेर्दै छु !!!
@tilakpunmagar8670
@tilakpunmagar8670 4 ай бұрын
आफू जन्मेको हुर्केको गाउँ ठाउँ प्युठान को भिडियो हेर्न पाउदा एकदमै खुशी लागेउ कतार देखि हेर्दै छु ❤️🇳🇵
@prashnnashah2010
@prashnnashah2010 2 ай бұрын
Dherai khusi lago hajur tq
Son ❤️ #shorts by Leisi Show
00:41
Leisi Show
Рет қаралды 10 МЛН
CHOCKY MILK.. 🤣 #shorts
00:20
Savage Vlogs
Рет қаралды 26 МЛН
Can A Seed Grow In Your Nose? 🤔
00:33
Zack D. Films
Рет қаралды 32 МЛН
Bony Just Wants To Take A Shower #animation
00:10
GREEN MAX
Рет қаралды 5 МЛН
Nepal: on the Brink | Deadliest Journeys
49:09
Best Documentary
Рет қаралды 366 М.
Son ❤️ #shorts by Leisi Show
00:41
Leisi Show
Рет қаралды 10 МЛН