No video

दुई जना बुहारी मिलेर सासुलाई खाए, घरमा मारेर खोलामा फाले Bhojraj Thapa News Video

  Рет қаралды 281,987

Mechikali Khabar

Mechikali Khabar

Күн бұрын

यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
© MICROLINK MOVIE MEDIA
© www.microlinkmedia.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
फोन : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media www.microlinkmedia.com / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 233
@darshanatiruwaofficial5817
@darshanatiruwaofficial5817 2 жыл бұрын
हे भगवान के जमाना आए यस्तो आफ्नै घरमा सुरक्षा दुई हत्यारा बुहारिहरुलाइ कडा भन्दा कडा सजाय होस
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 жыл бұрын
एस्ता कुलाङ्गार बुहारिलाइ सिधै फाँसी होस
@anuthapa436
@anuthapa436 2 жыл бұрын
बुद्ध जन्मेको शान्तिको देश भनेर चिनिने मेरो नेपाल्😭अहिले सबै भन्दा अशान्ति देश भनेर चिन्ने बेला भैसक्यो😭😭
@ishwarrajbhandari4385
@ishwarrajbhandari4385 2 жыл бұрын
Honi runu man laxa hou😭😭
@kopilaranabhat3564
@kopilaranabhat3564 2 жыл бұрын
हरे भगवान न्याय कहाँ छ मेरो देस मा कानुन फितलो भयको कारण धेरै ले यसरी मर्नु परेको हो निर्दयी पापिनिहरुलाइ हदै सम्मको कार्बाही होस्😢
@niralimbu8560
@niralimbu8560 2 жыл бұрын
होना कस्तो बुहारी हरू आफ्नो जन्म दिने आमा न भयेनी क्रम दिने आमा हो त्यो आमा ले जनमा को छोरा राम्रो आमा नराम्रो हत्या रा लाई कारबाही होस आमा को आत्मा ले शान्ति पाऊस😭😭😭😭😭😭😭
@mithusunar1956
@mithusunar1956 2 жыл бұрын
यो राक्षस नि बुहारी हरुलाइ कडा भन्दा कडा कामकारबाही हुनुपर्छ भोजराज सर
@ranamgr3765
@ranamgr3765 2 жыл бұрын
यस्तो बुहारी त शत्रु को पनि नपरोस्, ती दुई बुहारीलाई पनि आफ्नो बुहारीले पनि यस्तै गरून्
@ishworkarki6538
@ishworkarki6538 2 жыл бұрын
छोराको बीहे गर्न पाय के के न हुन्थ्यो जस्तो गर्छन् अनी बीहे गर्यो यस्तो हुन्छ ।
@samjhanarana9522
@samjhanarana9522 2 жыл бұрын
त्यस्ता हत्यारा हरुको अनुहार देखाइ दिए पनि हुने नी🙄
@sadajiban
@sadajiban 2 жыл бұрын
हत्यारा बलात्कारी लाई मृत्युदण्ड नै हुनुपर्छ त्यसपछि हत्या बलात्कार 99%कमी हुन्छ यदि त्यसो कानुन नल्याए यस्तो घटना दिन प्रतिदिन बढ्दै जाने छन्
@bunusubba2343
@bunusubba2343 2 жыл бұрын
महिला हरु पनि हत्यारा हुन्छ र भन्या ???म त कुखुरा मारेको पनि हेर्न सक्दिन 😥हे भगवान कसरी एउटी आमा लाई मार्न सकेको 😭
@umasunar2484
@umasunar2484 2 жыл бұрын
कस्तो पापिनी बुहारी हरु होला अल्लि कति पनि मनमा माया नभएका पापिनिहरु आमाको आत्माले सान्ति पावस 😭😭😭😭😭🙏🙏🙏🙏
@basantamagar8123
@basantamagar8123 2 жыл бұрын
बिचरी ती नानीलाई के परेको होला ? नानी घरमा भएकी भए तिनलाई नि छोड्दैन थिए होलान
@kabitalamichhane5362
@kabitalamichhane5362 2 жыл бұрын
हत्याराको मुख किन छोपेको खुलेआम देखाउनु स न यसरी मुख छोपेर हत्यारा लाई यसरी नबचाउनुस महोदय
@mikethokar2977
@mikethokar2977 2 жыл бұрын
Bhojraj dai lae dherae dherae dhnebad
@harithapa4024
@harithapa4024 2 жыл бұрын
चोर नेता साला हरु कुर्ची पछि छन देशमा बलात्यकार , हत्या जे भएनि के चासो धिकार छ खाते नेता हरु
@neenaranapraja
@neenaranapraja 2 жыл бұрын
म भाको भए साले पापी बुहारीहरुलाई त जिउदै जलाउथे अनि थाहा पाउथे तड्पी तड्पी मर्नुको पीडा कस्तो हुदो रहेछ भनेर। हार्दिक श्रद्धाञ्जली आमा हजुरको आत्माले शान्ति पाओस् हजुरको स्वर्गमा बास होस्।
@rosnishakya9686
@rosnishakya9686 2 жыл бұрын
Uuuu
@milansunar9877
@milansunar9877 2 жыл бұрын
Aama 😭😭😭😭
@Susma_Tumbapo
@Susma_Tumbapo 2 жыл бұрын
जब सम्म hambro देश मा फासी दिने कानून बनिँदैन तब सम्म यस्तो घटना रोकिँदैन त्यसै ले hambro देश को कानून को फासी दिने सजाय बनाउनु पर्छ
@jhaksonar4827
@jhaksonar4827 2 жыл бұрын
यसती बुहारी हरु लाई कडा भनदा कडा सजा दीनु परछ
@chandrakalalimbu1126
@chandrakalalimbu1126 2 жыл бұрын
हैन हौ हाम्रो नेपाल मा के हुन्दै छ दिन प्रतिदिन हत्या हिङ्सा मात्र 😭😭😭
@bdcom4641
@bdcom4641 2 жыл бұрын
हरे राम हरे 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@ashokkhatri6622
@ashokkhatri6622 2 жыл бұрын
होइन हो हाम्रो नेपालमा के हुदैछ हो😭😭😭😭😭😭
@parwatithapa4406
@parwatithapa4406 2 жыл бұрын
पापिनी बुहारी लाई फांसी को सजा हुन परछ
@gyanendrabhul8715
@gyanendrabhul8715 2 жыл бұрын
Good bhi lve to you
@mayasanu9971
@mayasanu9971 2 жыл бұрын
पर्मश्वरलाई धन्य होस अाज घर परिवारमा पनि सुरक्षित छैन😭😭😭😭😭😭😭😭
@nandarai4136
@nandarai4136 2 жыл бұрын
Yesto buhariharulai phashi dine sajay hunu poryo
@sangitaadk2384
@sangitaadk2384 2 жыл бұрын
सासु पनि कचकचे थिईन हाेलानि , अनि जस्ति भयपनि मार्न चाँई नहुनि अपराधि बुहारिहरूलाई फाँसी हाेस
@arjungaming2034
@arjungaming2034 2 жыл бұрын
आजा भोलि का इ छोरा बुहारी लाई के भाका ईज्जत धर्म नभयको इनिहरुलाइ कडा कारबाही गर्न पर्छ
@bhimsenkc3300
@bhimsenkc3300 2 жыл бұрын
होइन के होके??दिनप्रतिदिन हत्या नै हत्या भएको मात्रै खबर सुन्नमा आउँछ !!यो सबै नेपाल सरकार को कम्जोरि देख्छु ।।
@bhagawatishahi1203
@bhagawatishahi1203 2 жыл бұрын
दिन दिनै हत्या भाको छ सरकार खाली एम सि सि एम सि सि भन्छ कति कहाली लाग्ने समाचार आउछ राम्रो कहिले नआउने
@py3425
@py3425 2 жыл бұрын
Nanu ko derai Maya lagyo😭😭😭😭
@Susma_Tumbapo
@Susma_Tumbapo 2 жыл бұрын
हे भगवान् के हुँदै छ हाम्रो नेपाल मा। पापी बुहारी हरू लाई फासी को सजाय होस्। हाम्रो देश को कानून लचिलो भएको कारण यस्तो हत्या हरू दिन प्रति दिन बढिरहेको छ । T
@Susma_Tumbapo
@Susma_Tumbapo 2 жыл бұрын
आफू लाई कर्म दिने आमा लाई कसरी हत्या गर्न सकेको त्यो पापी बुहारी हरू ले । यस्तो पापी बुहारी हरू कसै लाई नपरोस्। हत्यारा लाई फासी को सजाय होस्। मृतक प्रति हार्दिक स्रद्धान्जली
@soniksostika3173
@soniksostika3173 2 жыл бұрын
कस्ता बुहारिहरु हुन यस्तालाइ आजिबन जेल हालियोस
@birupyuthani2408
@birupyuthani2408 2 жыл бұрын
पत्रकार दाइ अनि हत्यारा लाई चाहिकिन हो नि अनुहार छोप्दियको
@kshetreecreation.
@kshetreecreation. 2 жыл бұрын
hey bhagawaan k hudai chha nepal maa😭😭
@bindraoli7380
@bindraoli7380 2 жыл бұрын
हैन कस्तो पापिनि बुहारि हरु हुन चरा मार्न त हात लाग्दैन भने मान्छे मार्न कसरि सकेको अलि कति माया दया नभाका अलछिना हरु 😭😭😭😭😭 आमाको आत्माले सान्ति पावस तिनि गुंडनि हरु लाइ आगो लाउनु पर्छ😡😡
@sumanthapamagar1992
@sumanthapamagar1992 2 жыл бұрын
हत्यारालाई फासे दे सरकार😈😈😈 बिचारा ति सानि नानिको दिमाकमा के वसेको छ होला😂😂😂वरै
@Susma_Tumbapo
@Susma_Tumbapo 2 жыл бұрын
आमा ले मादक पदार्थ सेवन गरेर गल्ती नै गरे पनि हत्या गर्नु हुन tehyen त्यो पापी बुहारी हरू ले।त्यो पापी बुहारी हरू लाई पनि जिन्दगी भर खुशी नामिलोस्।
@mamatbudha2294
@mamatbudha2294 2 жыл бұрын
कस्ता निरदय होला न हई 😭😭😭
@sardabhattarai3079
@sardabhattarai3079 2 жыл бұрын
Good 👍
@sardabhattarai3079
@sardabhattarai3079 2 жыл бұрын
Made.in.china. korana. Miss.you. pangab
@surendrarokaya5966
@surendrarokaya5966 2 жыл бұрын
जङ्गलिश्वभाबका मानशिकरोगीहरु।
@sapna0525
@sapna0525 2 жыл бұрын
कस्ता मन नभएका मान्छे हरु लाई पनि जन्मदिन्छ्न भगवान ले धन्यवाद भोजराज भाइ को टिम लाई यति टाडा सम्म पुगेर भिड्यो दर्सक सामु राख्नु भएको मा
@sggzshhs5640
@sggzshhs5640 2 жыл бұрын
Wow
@srijanathapa1919
@srijanathapa1919 2 жыл бұрын
हैन याे नेपाल मा कानुन कता हरायो 😭😭😭😭
@funnytalent68
@funnytalent68 2 жыл бұрын
यस्ता अपराधी लाई कडा भन्दा कडा सजाय हुनुपर्छ र मृतकको आत्माले शान्ति पाउनु पर्छ र मृतकको परिवारलाई छिटोभन्दा छिटो न्याय मिल्नुपर्छ
@manjuchhetri2361
@manjuchhetri2361 2 жыл бұрын
He vgwan kina ysto hunx hamro santiko desma asanti ksaiko vrosa nhuni jnmadini aama ra krma dini aamama k frk x aama ta aamanai ho ni kti nisthuri raixn ysri tdpaur marne tinihrulai arkako parn line hk ksle diyo tini duibuharilai kdavnda kda sjay hos nvy ysta aamahru dherairaile jyan gumaunu prx jyanko baji lgayr sntan jnmayr aaj tinaiko budibat jyan gumaunu pryo kti dukhat ghatna aamako aatmale santi paos htyaralai kda karbahi hos😭😭😭😭😭😭
@anugurungfunchi3102
@anugurungfunchi3102 2 жыл бұрын
K hudaix ho esto hamro desh ma.oohhoo
@b_kwl5503
@b_kwl5503 2 жыл бұрын
Mritak. Ko aatma lai santi milos
@genashlimbu5302
@genashlimbu5302 2 жыл бұрын
पोस्ट माटम को रिपोट पछिको समचार पनि हेर्न पौउम
@jyotilamichhane3607
@jyotilamichhane3607 2 жыл бұрын
यो हत्यारालाइ फासी दिने कानुन किन बन्दैन नेपालमा????
@jeetabhandari8257
@jeetabhandari8257 2 жыл бұрын
दैब रिसपनि कस्तो उठ्छमान्छेलाई के भको हाम्रो देसमा
@nepalsmagarvillagesyangja8356
@nepalsmagarvillagesyangja8356 2 жыл бұрын
Haina k jabana aayo hamro Nepalma yesto Marne ra poila Jane sabaiko Ghar bigarni 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@daalbahadur5001
@daalbahadur5001 2 жыл бұрын
होइन यो हामराे देस मा के हुदई छ 😭😭😭😭😭
@sasilapandey6207
@sasilapandey6207 2 жыл бұрын
Omg so. Sad😥😥😥😥😥
@thapabibas2988
@thapabibas2988 2 жыл бұрын
के नपुगेर होला यस्तो ज्यानै लिने कठै बरा।
@shantarai6363
@shantarai6363 2 жыл бұрын
सत्य झुक्दैन झुटाे टिक्दैन।
@kalpanshahithakuri6199
@kalpanshahithakuri6199 2 жыл бұрын
यो सन्सारमा किन पापि छन मान्छे हरु कथै के गल्ति थियो होला कुकुरनि हरुलाई पनि फासि दिएनि हुनुथ्यो नि सरकारले पनि किन बचाउछ फासि दिए पछि कात्मार हुदैनथ्यो कि 😥😥
@pombmagar8896
@pombmagar8896 2 жыл бұрын
हे भगुमान के हुँदै छ के यो हाम्रो देश नेपाल मा किन यस्तो गरेको रैछ कस्तो बुहारी हरु होर यस्तो सम गर्न सक्ने अलि अलि दर लागेन की क्या हो तो बुहारी हरु लाई कस्तो मन रैछ हात पनि कामेन्छ भित्री कुरा केही न केही छ राम्रो संग छल्फल हुन जरुरी छ भोजराज सर
@sarmilarajbanshi2898
@sarmilarajbanshi2898 2 жыл бұрын
Yasto khateni haru lai phasi deu sarkar
@sirjanaranaghale5157
@sirjanaranaghale5157 2 жыл бұрын
मिलेर बस्न नसक्ने हो भने आ आफ्नो बाटो लाएर खानुनि किन अरुको ज्यान लिनु कहाँ छ हो नेपालको कानुन र सरकारवालाहरु???
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
ती दुबै बुहारीको नाममा कलन्क दुबैलाई सकिन्छ फाँसी नसके जन्मकैद हुनै पर्छ।
@gopalmagar643
@gopalmagar643 2 жыл бұрын
कस्तो अचम्म पापिनी बूहारी रहेछ , आमा हजुर को आत्मा ले शान्ति पावश
@mitrarair5374
@mitrarair5374 2 жыл бұрын
Yo samjada sachai Buddha Nepal ma navayera arui desh ma janmeko jasto lagxa😭😭😭
@parbinpun5375
@parbinpun5375 2 жыл бұрын
Nepali ko awasatha r garibi dekher birakta lagx k Saro hau Kati Saro man kurur vako k ab bichara yo Nani lae kasle palne kasle her haha garne😭😭😭
@milansunar9877
@milansunar9877 2 жыл бұрын
Ammaa ajj mho nisabd chhu aama 😭, 😭
@padammagar1761
@padammagar1761 2 жыл бұрын
के हुन्छ हार्माे नेपाल मा हे भगबान 😂😂😂😂
@rockysnr1136
@rockysnr1136 2 жыл бұрын
नेपाल मा फाशी सजाय हुनुपर्छ
@rajusapkota7711
@rajusapkota7711 2 жыл бұрын
कलीयुगका अपराधेनीहरु।
@khatracomedy1730
@khatracomedy1730 2 жыл бұрын
hait kada sajaya hunai parcha.
@sheetalnsafal
@sheetalnsafal 2 жыл бұрын
Nepali haru sojho hunxa vanthe yei ho ta para
@kalibahadur8233
@kalibahadur8233 2 жыл бұрын
नेपालमा किन यस्ताे हुन्छ हाेला कठै मेराे कतै यसरी मरेका छन भने कतै नलाएक सरकारले राष्ट्रघाति MCC पास गराएर देश बर्बाद बनाउन थाले अनि जसरि भएपनि दाेषिलाई पत्ता लगाई कडाभन्दा कडा कारबाही हाेस
@krishnathapa7028
@krishnathapa7028 2 жыл бұрын
नेपालमा कतीपापी मान्छे हरू पनि छन् मन्छेको नामा कल्क😡😡😡😡
@laxmimoktan1390
@laxmimoktan1390 2 жыл бұрын
He bhagwan yesto papi buhari satruko pni naparos🙏😭kina sasu aama samman hoina ra yesari marnu parne papini😭😭.. tw papi pni tw ak din sasu nai hune hun 😡😡😡😡
@prembhandari9659
@prembhandari9659 2 жыл бұрын
😭😭😭😭
@aarujdhengamgr8237
@aarujdhengamgr8237 2 жыл бұрын
😭😭😭😭😭😭
@premthapa7381
@premthapa7381 2 жыл бұрын
A. Bhagwan k hudai xa hamro NPL
@milansunar9877
@milansunar9877 2 жыл бұрын
Aama 😭😭😭😭😭
@yamunabhandari8304
@yamunabhandari8304 2 жыл бұрын
Xeee kasto gin lakdo kaam garako bechara budo ko ama pani afnai amaa ho .. Rest in peace ama
@debikarai294
@debikarai294 2 жыл бұрын
Paapini buhariharu janamvar shanti nahos tiniharulai.
@sabulimbusabitalimbu2013
@sabulimbusabitalimbu2013 2 жыл бұрын
Omg.
@purushottamrai8786
@purushottamrai8786 2 жыл бұрын
Hettttt aba jail ma jumra ,ma6r ra udus mardai baslas... 👍
@pimlakunmwor9639
@pimlakunmwor9639 2 жыл бұрын
Ram ram k k suna parxa 😳😳😳😳😭😭😭😭😭😭😭🙏🇳🇵
@sagarsansarsinging8553
@sagarsansarsinging8553 2 жыл бұрын
Omg
@prabinatamang4101
@prabinatamang4101 2 жыл бұрын
बिश्वास पनि कस्को गर्नु र खै आफ्नै घरमा आफ्नै परिवार को हात बाट मर्नु पर्छ आफ्नै घरमा असुरक्षित छौ हामी हत्यारा हरूलाई फाँसीको सजाय मिलोस्
@dambar_kami1123
@dambar_kami1123 2 жыл бұрын
हत्या हिंसा सामान्य भईसक्याे🙄🙄🙄😊
@sunarsamir6928
@sunarsamir6928 2 жыл бұрын
अहिलेकाे जमनामा ससुरा सासुले बुहारीलाई सम्मान गर्नि बेला आयाे किनकि बुहारीले सासुकाे कच कच गराे भने यस्तै हालत हुन्छ।कतै ती दुई बुहारीलाई सासुले दिनरात कच कच गरेर मरे कि यस्तै छ सन्सार
@OMG74217
@OMG74217 2 жыл бұрын
He bhagwan K hudai xa ysto
@susanathapa7633
@susanathapa7633 2 жыл бұрын
बीचार आमा 😭😭😭😭😭😭🥺
@prembaramu2968
@prembaramu2968 2 жыл бұрын
New song
@mirashreesmagar2843
@mirashreesmagar2843 2 жыл бұрын
दुखद खवर कस्तो पापिनिहरु
@ht532
@ht532 2 жыл бұрын
😥😥😥😥
@nischalbishwokarma2912
@nischalbishwokarma2912 2 жыл бұрын
हाम्रो नेपालमा के हुदै छ
@bimlathapa1344
@bimlathapa1344 2 жыл бұрын
k hudai cha hamro desh ma buddha bhagwan janmeko desh maa yesto awastha cha huhuhuhu gharmai safety chaina aafnai manxe le yesto haalat gare paxi kasari huncha nepal desh sundartale ramro cha tara desh bhitra ko manche ramro chaina.😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@manishaale4986
@manishaale4986 2 жыл бұрын
Papi Buhari haru afno sasu Lai yesto Garne sasu vanako ko afno aama sari ko Lai kena yesto garako papi haru 😠😠😠😠
@kumargharti1371
@kumargharti1371 2 жыл бұрын
🙏🌷🙏
@sunitabisht4740
@sunitabisht4740 2 жыл бұрын
हैट के भयो यसो
@farwesternonlinetv886
@farwesternonlinetv886 2 жыл бұрын
Sarai dukhad
@laxmanrokamagar9709
@laxmanrokamagar9709 2 жыл бұрын
Bichara,😭😭, budi aama samman ko sasu lai yesto nirmam tarikaley hatteya garexan yini Dubai buhari lai yestai dungga ley thichera marideye hunx
@saritalama4190
@saritalama4190 2 жыл бұрын
Kasto rakchsni haru raycha uni haru lai kada karbai hunuparcha
Nurse's Mission: Bringing Joy to Young Lives #shorts
00:17
Fabiosa Stories
Рет қаралды 3 МЛН
My Cheetos🍕PIZZA #cooking #shorts
00:43
BANKII
Рет қаралды 28 МЛН
طردت النملة من المنزل😡 ماذا فعل؟🥲
00:25
Cool Tool SHORTS Arabic
Рет қаралды 20 МЛН
艾莎撒娇得到王子的原谅#艾莎
00:24
在逃的公主
Рет қаралды 53 МЛН
Nurse's Mission: Bringing Joy to Young Lives #shorts
00:17
Fabiosa Stories
Рет қаралды 3 МЛН