Ep 501 नेपालमा भेटियो रामायाणको असली प्रमाण | जे चाह्यो पुरा हुने सिद्धाश्रम | बाल्मीकि आश्रम विशेष

  Рет қаралды 223,615

Swadharma TV ∞ Suvas Agam

Swadharma TV ∞ Suvas Agam

6 ай бұрын

नेपाली भएर नेपाली भूभागमा जान पनि भारतको भूमि प्रयोग गर्नु पर्ने विडम्बना र नेपाली मिडिया र नेपाली जन को माझ खासै चर्चा नहुने स्थान वाल्मीकि आश्रममा गएर बनाइएको विशेष अंक प्रस्तुत गर्दै छु । सम्भव भए सम्म यो भिडियो लाई धेरै जन सम्म पुराइ दिनु होला । यो भिडियो निर्माण गर्न सहयोग गर्ने सुरज रसाइली दाजु प्रति हार्दिक आभार ।
।। जय श्री सीता राम ।।

Пікірлер: 499
@neeshamkhadka
@neeshamkhadka 6 ай бұрын
बुवा लाइ कोटि कोटि प्रणाम 🙏 बैदिक सनातनि भएर जन्मिनु मा गर्व महसुस भएको छ ❤ एस्तो महत्त्वपूर्ण ठाँउ को बौदिक सनातनि हरुले रक्षा गर्नु पर्छ । नेपाल का नेता भनौदा फटाहा हरुले मासेर बेचेर खान्छ । सबै सनातनि हरुले ले संरक्षक गर्नु पर्छ । आज हामिले हेर्नु बुज्न पायौ अब आउने पुस्ता ले पनि पाउनु पर्छ ❤
@user-eu3td6wx7b
@user-eu3td6wx7b 6 ай бұрын
अद्भुत ऐतिहासिक दर्शन गराउनु भयो। हार्दिक आभार।।जय श्री राम
@UttamSingh-qx9hm
@UttamSingh-qx9hm 6 ай бұрын
🙏🏼 जय ! सीता राम 🪔🪔🌹🌷🍎🍏 सारै नै एैतिहासिक र धार्मिक महत्व सहित आस्था बोकेको भएर पनि,सरकारले कुनै चासो नदेखाएको प्रष्ट दखियो ।😊
@Jjjpm
@Jjjpm 6 ай бұрын
Science journey rational world channel herau
@omkharkarki8105
@omkharkarki8105 6 ай бұрын
धन्यवाद ,दर्शन पाइयो ,नेपाल सरकारको ध्यान पुगोस जय सिता माता की ,जय बालमिकी की
@panditjagannath3486
@panditjagannath3486 6 ай бұрын
स्कन्ध पुराण र हिमवत् खण्डमा स्वर्ण भद्रा तथा पूर्ण भद्रा उलेख गरिएको छ , धन्यवाद !
@Happyblog-jj1xt
@Happyblog-jj1xt 6 ай бұрын
हजुर लाई धेरै धेरै साधुवाद एस्तो अद्भुत पुरातन जहाँ जगत जननी माता सीता बस्नु भयो, जहाँ बाल्मीकि ऋषि ले रामायणको कथा लेख्नु भयो एस्तो पवित्र भूमि को दर्शन वीडियोमा हेर्न पाउंदा सारै खुशी लाग्यो! सरकार बाट एसको सरक्षण हुनु जरूर छ!
@user-hr4oy3wd5v
@user-hr4oy3wd5v 6 ай бұрын
धेरै राम्रो लाग्यो। घरमा बसेर भगवान को आस्रम देख्न पाइयो। हामी सबै नेपालीको रछ्यान गरे जय राम सिता
@shankardhakal5693
@shankardhakal5693 5 ай бұрын
@gurungjk7517
@gurungjk7517 6 ай бұрын
ओहो यस्तो धार्मिक स्थल देखाउनु भएको मा तपाइँ हरुको टिम लाई धन्यबाद ।
@takenarayanrimal7264
@takenarayanrimal7264 6 ай бұрын
नमस्कार सर🙏 हजुरका सबै प्रस्तुतिहरू ज्ञान वर्द्धक छन्। यसका लागि हार्दिक आभार!!!
@jayashreeshrestha2956
@jayashreeshrestha2956 6 ай бұрын
धेरै नै महत्वपूर्ण ठाउँ देखाउन धन्यवाद सूबासजि कल्याण होस् 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏♥♥♥♥♥
@user-xr2em7lf8h
@user-xr2em7lf8h 6 ай бұрын
धेरै नै महत्वपूर्ण ठाउँ देखाउन धन्यवाद सूबासजि कल्याण होस् जय श्रीराम जय श्रीकृष्ण राधे 🎉🎉🎉
@PitambarGC
@PitambarGC 6 ай бұрын
श्रीराम ,सीतामाता ,पार्बतीमाता ,भगवान शिभ र प्रख्यात ऋशीमुनिहरुको जन्मभूमि नेपाल हो ।नेपाली ले यसको जाग्रेना गर्न सकेन 😢भारतीयले झूटो प्रचार गरेर सब भारतमा हो भनिरहेको छ 😢
@nawarajshrestha-kd3ko
@nawarajshrestha-kd3ko 6 ай бұрын
जय सिताराम ! स्वधर्म tv टिमलाई साधुबाद
@Pranab77786mahadev
@Pranab77786mahadev 6 ай бұрын
जय होस हामी लाई नि देखाउनु भयो लब कुश को र वाल्मीकि आश्रम हजुर हरु लाई धेरै धेरै धन्यवाद जय श्री राम जय श्री सितामाता कोटि कोटि नमन गर्दछु 🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@user-wm3lq1qk7j
@user-wm3lq1qk7j 6 ай бұрын
हजुरको अभ्यानमा इश्वरको सत्कृपाले सहजता मिलिरहोस सर धन्यवाद नमन !🎉🎉🎉🎉🎉❤❤❤
@mayagautam9093
@mayagautam9093 6 ай бұрын
अाे हाे यति महत्वकाे स्थान रहेछ याे हाम्राे नेपालका सर्कारले यथाशीघ्र याे वाल्मीकि आश्रमकाे पुनः अति सुन्दर तरिकाले यस्काे समवर्धन गरियाेस र पुनः पुरान‌ अवस्थाकाे निर्माण हाेस भन्ने अनुराेध गर्दछु ।जे गर्लान् श्रीराचन्द्र भगवान्ले गरून् ।जय राम श्रीराम राम राम जय सीताराम सीताराम
@tejnathkandel1642
@tejnathkandel1642 6 ай бұрын
हरि ॐ अति सुन्दर र सहरानिय कार्ये का लागि सम्मान छ 🎉🎉🎉❤❤❤
@sandipmandal4367
@sandipmandal4367 5 ай бұрын
सही हो सर 🚩 जय श्री सीताराम 🚩🚩
@badrigautam5847
@badrigautam5847 6 ай бұрын
हिन्दु सनातनि भएर नेपाल आमा स्वर्ग भुमिमा जन्म भएकोमा गर्भ लाग्छ मलाई।❤
@manjukhanal8533
@manjukhanal8533 6 ай бұрын
खूसिको सिमा नै रहेन घरैमा बसिबसी बालमिकी आश्रमको दर्सन गराई दिनूभयो तपाई लाई धेरै धन्नेबाद
@sabitriacharya6689
@sabitriacharya6689 6 ай бұрын
यति सुन्दर काम गर्नु भयको छ सुबाश गुरु धेरै धेरै धन्यवाद जय होस।
@BkUpadhyay-nx9kq
@BkUpadhyay-nx9kq 6 ай бұрын
जय श्री राम जय श्री राम जय जय श्री दसरथ नन्दन श्री राम । जय जय श्री सीता माता की जय जय जय ।
@aasgurung7923
@aasgurung7923 5 ай бұрын
अति उत्तम काम गर्नु भएको छ तपाईं लाई धन्यबाद छ त र जे मागे नि पुग्छ भन्ने भन्छ नेपाल का चोर नेताहरु र दुख दिनू कर्मचारी हरुको छिटो सतबूददी आवोस ।
@chandagautam2915
@chandagautam2915 6 ай бұрын
Jai ho naman both of you🙏🙏🌺🇳🇵🌺
@parbatipokhrel731
@parbatipokhrel731 6 ай бұрын
म पनि 11 वर्ष पहिले पुगेको थिए आज फेरि ताजा भयो जय होस 🙏🙏🙏
@hemantlamichane3948
@hemantlamichane3948 6 ай бұрын
जय श्री राम कि जय जय जय ❤❤❤❤
@rupachhetri4865
@rupachhetri4865 5 ай бұрын
हो नि बुवा नमस्कार छअब राम सीता।मदिर बनाउनु पछ धेरै राम्रो कुरा।देखाउनु भए नेपाल मा सीता ामले अउतार लिई सकनु भएको छ अब पकै बनु पछ मदिर ❤❤❤❤
@bhagiramjoshi-vt3zn
@bhagiramjoshi-vt3zn 5 ай бұрын
जय श्री सीताराम जय-जय श्री राम भगवान को लिला लव कुश ले जन्म लिए को ठाउ भनदा अति उत्तम सुन्दर भगवान रक्षा कीजिए प्रभु
@tulashapoudel8405
@tulashapoudel8405 6 ай бұрын
सुवास सरलाइ धेरै धेरै धन्यवाद अनि नमस्कार हजुरको सबै भिडियो हरु हेर्ने गर्छु असाध्यै मनपर्छ भगवान श्रीराम काे जन्म भुमि हाम्रै देशमा भएको भन्ने सुन्न र भिडियो हेर्न पाउदा खुसिले हर्षकाे सिमा नै रहेन आँखाबाट आँसु न‌ै आयो हजुरलाइ काेटि काेटि नमन छ🙏🙏❤️❤️
@user-kk9iq8rr3k
@user-kk9iq8rr3k 6 ай бұрын
सारेेेेे राम्राे एतिहासिक धार्मिक भिडियाे वनाएर हामिहरु माझ प्रस्तुत गर्नुभयाे अगामि दिनहरुमानि यस्तई भिडियाेहरु वनाएर प्रस्तुत हुनुहाेला हजुरहरु लाई शुभकामना छ ❤❤❤❤❤
@shyamshrestha4491
@shyamshrestha4491 6 ай бұрын
मेराे माग नेपाल शान्ति साथै कुनै राष्ट्र ले गुलाम नबनावस्।❤🎉
@user-oi5rw7wn2y
@user-oi5rw7wn2y 6 ай бұрын
Jay Shree ram jay sita mata jay jay hos hajur ko Pani subas sar
@manjushreeadhikari6033
@manjushreeadhikari6033 5 ай бұрын
जय हाेस घर बसि बसि यस्ताे धार्मिक स्थल देख्न पाइयाे
@aayuandaabishkar9466
@aayuandaabishkar9466 6 ай бұрын
सुबास सर नमस्कार 🙏 हजुरको अभियान सधैं सबै सफल होस् 🙏 धन्यवाद 🙏
@user-dl5bv1ii8i
@user-dl5bv1ii8i 6 ай бұрын
Jaya hos
@Jjjpm
@Jjjpm 6 ай бұрын
Science journey channel herau.
@aayuandaabishkar9466
@aayuandaabishkar9466 6 ай бұрын
@@Jjjpm हस हजुर 🙏
@user-rt5nd9fi1m
@user-rt5nd9fi1m 5 ай бұрын
😂😂😂 gadaa netaa haru xan hamro desh maa😂😂😂
@bhimsunar2646
@bhimsunar2646 6 ай бұрын
❤जयश्रिरामजयसितारामकिजयजयजयजय
@baldevbharati9365
@baldevbharati9365 3 ай бұрын
जय सीताराम! कोटि कोटि नमन!🌺🌺🙏🏻🙏🏻🌺🌺 वास्तविक अयोध्याको परिचयात्मक छायांकन गरी सरल र मृदु भाषामा सामाजिक संजाल मार्फ़त आम जनमानसमा प्रस्तुत गरि दिनु भएकोमा यहाँ लाई अन्तस हृदय देखि नमन साथै शुभ भाव! 🪷🪷🙏🏻🙏🏻🪷🪷 नेपालमा विभिन्न काल खंडमा वाह्य आक्रमण भइ धार्मिक तथा ऐतिहासिक मठ मन्दिरहरु विलुप्त भएका घटनाहरु प्रसस्तै छन्। संभवत मंन्दिर संरचना नष्ट पारिए पछी सितारामको मुर्ती तथा लक्ष्मणलाई नागपासले जकडिएको मुर्तीलाई संरक्षणको लागि गुफा भित्र सुरक्षित रुपमा राखिएको हुन सक्छ।खोज तथा गहन अनुसंधानको विसय हुनु नितांत आवश्यक छ।
@kamalajoshi6094
@kamalajoshi6094 5 ай бұрын
मोबाइल बाट भएपनी यस्तो पबित्र धार्मिक स्थल को दर्शन गर्न पाउदा खुशी लग्यो धन्यवाद छ पत्रकार ज्यु हरु लाइ
@user-uk5cp2ez7u
@user-uk5cp2ez7u 4 ай бұрын
कति राम्रो कुरा सुन्न पाइयो बुवाको मुख बाट पनि नेपाल सरकार को ध्यान जाआोस। बाल्मिकी जस्तो ऋषि बस्नु भयको ठाउ उहाले लेख्नु भयको ले हामिले पडन सुन्न पायका छउ धार्मिक ग्रन्थ हरु। जय सियाराम राधेश्याम।
@user-of6cc5kr9y
@user-of6cc5kr9y 5 ай бұрын
बुवा लाइ कोटि कोटि प्णlमबैदिकसनातनि
@krishnachalisey1637
@krishnachalisey1637 6 ай бұрын
Thank you for this visit and coverage.🙏🙏
@sandiyabsn9614
@sandiyabsn9614 5 ай бұрын
जय श्री राम 🪔 जय श्री सीताराम हनुमान 🌿🌿🌿🌿🌿 जय श्री स्वामीनारायण भगवान 🪷🪷🪷🪷🪷🪷🪷 जय माता जानकी 🙏🙏🤲🏻🤲🏻🍀🍀😇😇🚩🚩🚩🚩🚩🚩🚩
@neupanerajiv7335
@neupanerajiv7335 6 ай бұрын
म डुङ्गा तरेर जंगलको बाटो हिडेर गएको छु । नेपालीहरुले जानै पर्ने ठाउँ छ । यहाँ घुमेपछि रामायण आफै दिमागमा आउछ ।
@user-jn5ep7wm8u
@user-jn5ep7wm8u 6 ай бұрын
Jaya Sita matajee.
@urmilaacharya6854
@urmilaacharya6854 6 ай бұрын
जय श्रीराम 🌹🙏🌹🙏🙏🌹🙏
@gagandhami1041
@gagandhami1041 6 ай бұрын
जय जय नेपाल जय नेपाली जय श्री राम 🇳🇵👍🙏🚩🚩
@pragyaartgallery6465
@pragyaartgallery6465 6 ай бұрын
सुवास जि हार्दिक नमन🙏🙏 यस्ता एतिहासिक स्थलको खोजी गरि दर्शन गर्ने अबसर दिनु भएकोमा🙏🙏🙏
@bhimrai5460
@bhimrai5460 5 ай бұрын
Great news, yo news aam nepali haru aani biswa samu share gari purau
@krishnap.shrestha270
@krishnap.shrestha270 6 ай бұрын
जय श्री राम राम राम हरे हरे
@tikaramthapa6581
@tikaramthapa6581 6 ай бұрын
Thank you Swadharma Tv.
@sharadabhattarai5695
@sharadabhattarai5695 6 ай бұрын
जय राम्🙏यस्तो पबित्र स्थलको बिकाशमा सरकारको नजर जाओस् ।सुवास सरलाइ मुरि मुरि साधुवाद्🙏
@pangenivloggers3545
@pangenivloggers3545 5 ай бұрын
जय श्री सीता राम जय नेपाल जय नेपाली
@gokulgautam8019
@gokulgautam8019 6 ай бұрын
Jaya sitaram jaya hanuman jaya shree ram
@internationalrelationshist991
@internationalrelationshist991 6 ай бұрын
good job
@mrinalshiwakoti4806
@mrinalshiwakoti4806 6 ай бұрын
Ramro thau dekhaunu bhaekoma yaha lai dhanyabad 🙏❤️
@jamunakc436
@jamunakc436 6 ай бұрын
यि तथ्य हाम्रा सम्पत्तिलाई संरक्षण गर्नुपर्छ। राज्य पक्षको ध्यान जाओस्।हामी पछि परेकै यस्ता इतिहासिक सम्पादक महत्व नबुझेर हो। जय सीता राम 🙏🇳🇵🇳🇵
@rajushah2009
@rajushah2009 6 ай бұрын
Sitaram sitaram❤
@bidhyashakya3305
@bidhyashakya3305 5 ай бұрын
धेरै राम्रो लाग्यो घरमा बसी बसी बाल्मिकी आश्रमको अबलोकन गर्न पाईयो धन्यबाद।
@gcchandra4448
@gcchandra4448 5 ай бұрын
जय सिताराम🎉🎉🎉🎉🎉
@user-pk3rk5pd3j
@user-pk3rk5pd3j 6 ай бұрын
जय सिया राम
@SajitaSoni
@SajitaSoni 4 ай бұрын
Jay.nepal.jay.pashupati.nath.le.sabaiko.rakxa.garun
@madhugyawali4301
@madhugyawali4301 6 ай бұрын
राम राम राम राम राम राम ❤❤❤❤❤
@user-gp3wt8mg8t
@user-gp3wt8mg8t 5 ай бұрын
13:01 नमस्कार ! अति सुन्दर जानकारी हजुर, हाम्रो देशका नेता ,बुद्धिजीवी ,विद्वान् तथा साधारण जनमानसमा पनि त प्राचीन पौराणिक र ऐतिहासिक कुराहरु सत्य तथ्य सम्पूर्ण मा पुग्न अति आवश्यक छ,अनिमात्र नेपालीपन गाढा हुन्छकि जस्तो लाग्यो मलाई त दाइ ।
@user-pc9ks1jh7o
@user-pc9ks1jh7o 6 ай бұрын
Jay Sita ram.jay hanuman Jay lab kush .kati ramro rahi ch .dharmik sthal ko lapar bahi .paretaniy sthal ko samrachyan hunu parthýo .
@sushilabishwokar5408
@sushilabishwokar5408 5 ай бұрын
ओम राधे राधे गुरुदेव एवं स्वधर्म लाई वाल्मीकि आश्रम को जानकारी गराउनु भएकोमा कोति कोति नमन छ।
@nakulkumarojha8857
@nakulkumarojha8857 5 ай бұрын
आहा,अद्भुत स्थल,जय सिताराम
@bidhyaaghaale5619
@bidhyaaghaale5619 4 ай бұрын
for me this channel is the best channel just because i am getting to learn every time via each episodes.... much respect to the creator Mr. Subash
@appliedscholasticsnepal481
@appliedscholasticsnepal481 6 ай бұрын
Plz get the help from Balkrishna of Patanjali.....it is important to preserve this historical place, don't expect anything from Nepal government
@gangadevibhandari797
@gangadevibhandari797 5 ай бұрын
सत्य दृस्य देख्न पाइयाे धन्य छ वाल्मीकि अाश्रम जय श्रीमन्नारायण हरि ॐ ।
@ratna65acharya
@ratna65acharya 6 ай бұрын
सुन्दर/अदभूत दृश्✔️❤️❤️🇳🇵य
@gangasapkota1095
@gangasapkota1095 6 ай бұрын
सुबास भाई र बबि बहिनि लाई धेरै धेरै शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏कोसाथै धेरै धेरैप्यार😘😘😘
@tankaprasadsubedi8688
@tankaprasadsubedi8688 6 ай бұрын
sirlai dharai dharai naman jai sita Ram🙏🙏🙏🙏🌸🌸🌸🌸
@jeetabhandari8257
@jeetabhandari8257 6 ай бұрын
जय सीता माता
@durganakarmi3127
@durganakarmi3127 9 күн бұрын
Jay Sita Ram, Jay Shree Hanuman.pranam baba& Thank u repoters team.❤❤❤ Sir Balen Shah, Nepal sarkar & Sacha Nepali saputharule sanga request garera as soon as possible safal step chal huna hardik anurodh gardaxu.❤❤❤❤❤
@sabitriadhikari5423
@sabitriadhikari5423 6 ай бұрын
जय श्रीराम🙏🙏🙏
@dibakarsubedi1150
@dibakarsubedi1150 6 ай бұрын
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे
@dhrubashrestha5089
@dhrubashrestha5089 6 ай бұрын
I think that this place must be preserved and protected. Adequate safety and security should be provided to this place in total. GoN must take immediate action in protecting this place and also make/build required compound walls around.
@indraprabhaadhikari2129
@indraprabhaadhikari2129 6 ай бұрын
धिक्कार छ नेपाल सरकारलाई यस्तो मह्त्वपूर्ण ठाउंको यो हालत । धन्यवाद सुभास भाईलाई यस्तो एैतिहासिक स्थलको भिडियो बनाएकोमा ।
@user-wc8du5wq1z
@user-wc8du5wq1z 5 ай бұрын
Sita. Mata ko. Jayahos. Namaskar
@rajkumarthapa647
@rajkumarthapa647 6 ай бұрын
जय गुरु वाल्मीकि सीता माता पुत्र लब कुस 🙏🙏🙏
@rkparajuli9982
@rkparajuli9982 5 ай бұрын
jaya shree ram jaya hos prabhu.🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@nirmalathapa6696
@nirmalathapa6696 6 ай бұрын
अवसरकाे लागि धेरै धेरै धन्यवाद ,सुवास सर
@harichaudhary5307
@harichaudhary5307 6 ай бұрын
जय सीता राम हरे हरे कृष्ण्🌹🙏🌹🙏🌹🙏
@rajkumarjoshi3035
@rajkumarjoshi3035 4 ай бұрын
जय शिरि राम जय सीता माता
@bishnugiri7837
@bishnugiri7837 6 ай бұрын
जय सिरी राम कतिरामरो ठाऊरहीछ
@yogadevigiri9800
@yogadevigiri9800 5 ай бұрын
Jaya shree sita ram ji ki world 🌎 pride ama nepal 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🕉 🎉🙏🏻💜🙏🏻
@krishnabahadurdhanuk3828
@krishnabahadurdhanuk3828 5 ай бұрын
Jay shree ram jay sita ram.jay labkus.sabai ko jay hos
@kalakarki7089
@kalakarki7089 5 ай бұрын
Jaya Shree ram jay sita mata..Jaya hanumat...❤❤
@NabarajRegmi-fi2rh
@NabarajRegmi-fi2rh 6 ай бұрын
धेरै राम्रो गर्नुभएको छ धेरै राम्रो लाग्यो धन्यवाद छ हजुरलाई
@NeerajThapa-ci5qz
@NeerajThapa-ci5qz 5 ай бұрын
Jai hind Jai nepal 🇳🇵 🙏
@reetuthapa7970
@reetuthapa7970 6 ай бұрын
Yesto briddha abasthana pani yes pabitra vumiko surakshya garirahanu vayekoma buwa hjrlai koti koti pranam Nepal sarkarko dristi paros
@laxmanpachhaichhetri1387
@laxmanpachhaichhetri1387 6 ай бұрын
Jay sita ram lav kus ko jankari ko lagi dhanyabadom
@sitapaudel8978
@sitapaudel8978 5 ай бұрын
जय जय श्रीराम र सीतामाता
@babitabista107
@babitabista107 6 ай бұрын
जय श्री राम्🙏🙏🙏🙏
@mitrarai3491
@mitrarai3491 6 ай бұрын
Heartily thanks for your precious clip & god bless you all 👏🙏💐
@deepjyotigiri7844
@deepjyotigiri7844 6 ай бұрын
जय श्री सियाराम जय श्री हनुमानजी 🇳🇵🙏💐
@Raendra555
@Raendra555 6 ай бұрын
जय सिता राम ❤❤
@ginichhetri2286
@ginichhetri2286 6 ай бұрын
Jai shree Sita Ram 🙏 jai shree sidhdha Balmiki Asharam jai Hanuman 🙏
@kamalabudathoki871
@kamalabudathoki871 6 ай бұрын
हजुर लगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद तथा बुडो बुबा जहाँ आफैअशक्त हुनुहुदो रहिछ तर पनि सीता माताको राम्रोसँग जानकारी दिनुभयो उहाँलाई मुरि मुरि धन्यवाद हजुरको च्यानलको म नियमित सो्ता हु मलाई एकदम मनपर्छ हजुर लगायत सम्पूर्ण टिमलाई मुरि मुरि धन्यवाद
@sitapoon6715
@sitapoon6715 5 ай бұрын
Aaha buwa🙏🙏 dherai ramro kura vannu vayo manai aananda.sunuda gharma bashera herna paiyo sabai kura herna paiyo🙏🙏
@user-ht4to3ct9o
@user-ht4to3ct9o 6 ай бұрын
Jay shree Ram 🙏🙏🙏🙏
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 176 МЛН
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 6 МЛН
Бушмен и бабуин. В поисках воды.
0:42
BERMUDA
Рет қаралды 11 МЛН
Stay on your way 🛤️✨
0:34
A4
Рет қаралды 8 МЛН
MISS CIRCLE STUDENTS BULLY ME!
0:12
Andreas Eskander
Рет қаралды 13 МЛН