सपना मा चाहिँ मैले दुई पटक देखेको छु नागमणी रियल मा चाहिँ हुन्छ कि हुदैन थाछैन मैले सपनामा नागमणि देखेको ठाउ ऐले पनि म बिपना मा देखाउन सक्छु.!
@ranjana4572 ай бұрын
सारै मीठो कुरा गर्नु भयो गुरु जि ले तर वाहाले गरेका हरेक सम्बाद हरु लुकेका छ्न खुलाइएको छैन किन होला गुरु जि । अनि नागमणी को कुरा आयो यो नाग मणि जो धर्मात्मा उस्को सिरमा सम्पुण देबि देबताको साथ र आशीर्वाद मिलेको छ उसैले पाउने कुरा हो अनि ग्यान सन्दर्य आयु धन दौलत र प्रेम सबै मिल्ने गर्छ।तर त्यो बेक्त्तिमा कुनै पाप र स्वार्थ हुनु भएन । तन मन सबै चोखो पबित्र हुनु परेयो । बजारमा पाइने कस्मेटिक लगाएर छेणिकको लागि सुन्दर हुन्छ होला।तर जो बेक्त्तिमा भगवानको कृपा दृष्टि छ त्यो बेक्त्ती अचम्मकै सुन्दर हुने गर्छ्न। गुरु हजुर ले सबै कुरा जान्दा जान्दै पनि खुलेर सब्बाद गर्नु भयन ।अबको अन्तर्बाता मा सबै ग्यान गुन अनि धर्म देवता सबै को सत्य कुरा भन्दिनु होला है त।🌺🌺🌺🌺🌿🌿🌿🥥🥥🍒🍒🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sandiyabsn96142 ай бұрын
जय श्री राम 🙏 जय श्रीमन्नारायण भगवान 🪷🪷🪷🪷🪷🪷🪷🕉️ नमः शिवाय 🌿🪷🙏 जय श्री गौरीशंकर भगवान 🙏🙏🙏🕉️ नमो पार्वती पते हर हर महादेव शंभो 🙏🤲🏻🍀😇🚩🚩🚩🚩🚩🚩🚩
Jay shree Radhe Jay shree Krishna Jay hos sabai ko 🙏
@apsarachhetri95522 ай бұрын
नमन गुरूदेव🙏🙏🙏 साक्षात नाग देवता 🙏❤️🌺
@ramkamar58192 ай бұрын
Jai Jai Shree Ram 🙏🏻🙏🏻
@sujataojha82872 ай бұрын
Om name Shiba
@krishnabhatt39182 ай бұрын
श्री राम जय राम जय जय राम 🙏
@loveway70412 ай бұрын
Khojo re khojo sadhak one day u will get something 😊
@lifeofmystic8882 ай бұрын
ParamMahaShanti 💙🙏🏻
@Bindrabashanimaa2 ай бұрын
ॐ
@Sambodhan4212 ай бұрын
Om
@saritaupretyuprety96162 ай бұрын
Jaya hosa🙏
@chhiringchhiring23762 ай бұрын
Mo pani bishwsh grchu nag mani ma
@UtsabK.c-ol3nc2 ай бұрын
हरी ॐ 🙏🙏🙏🙏🙏
@manjuthapa73932 ай бұрын
प्रणम हजुर मिले सानुबेला माएउटा पहेलोरंग को साथ शायद नागहोला मारेकी छु । किन भने म तराइकी भएकीले त्यही देखेकी हुनाले मबाट त्यो कार्य भयो तिर मलाई अहिले सम्म पनि पश्चाताप छाके गर्ने होला . जवाफको आशा राख्छु जिय होस्🙏🙏
@SuvasAgam2 ай бұрын
पस्चताप हुनु नै ठुलो कुरा हो । अब गल्ति नदोहोर्याउनु होला केहि हुदैन । पुरानो कर्म को पस्चाताप का लागि दान , नाग जीब जन्तु सेवा र गायेतृ मन्त्र जप त नाम जप गर्नु होला
@ParbatiSapkota-pv7ld2 ай бұрын
🙏🙏🙏🙏🙏
@kalidashadhikari30892 ай бұрын
❤❤❤
@SushilBanjara-sg6px2 ай бұрын
Hjr ko samparka num pauna saku hjr 🙏🙏
@GhamanSingh2 ай бұрын
सम्बाद कम्ती भएको अनुभव भयो ....एस्ता साधु को सम्बाद निरन्तर भैरहे कति ग्यान गुन्का कुर हरु सुन्न पाइन्थ्यो
@SuvasAgam2 ай бұрын
वहाको पुरा अन्तर्वार्ता यो लिन्क मा छ । kzfaq.info/get/bejne/hZyWhJiCns2Xl6c.htmlsi=0WvncdzUamZEvPwh