सुभास जि नमस्कार मन्त्र जप र नाम जप मा के कति फरक छ र नाम के हो मन्त्र के हो यसको बारे मा पनि सत्सँग गरिदिनु पर्यो🙏🙏🙏
@SuvasAgamАй бұрын
Huncha
@dipendramalla8656Ай бұрын
@@SuvasAgam ॐ नम शिवाय मन्त्र बिना गुरु दीक्षा जप गर्न मिल्छ कि नाई हिड्दा खेरि जप गर्न मिल्छ मिल्दैन मन्त्र जपका विधि नियम के के हुन यदि शिव नाम जप गर्न चाहेमा कुन नाम जप गर्ने हो शिव शिव जप गर्ने हो कि यी कुरा पनि सोधिदिनुहोला🙏🙏🙏
@dipendramalla8656Ай бұрын
@@SuvasAgam नाम जप गरू कि मन्त्र जप अलमलमा छु त्यसैले कृपया मार्गदर्शन गर्नु होला