No video

Euta Katha (Chhutna lai 2)- Thaneshwor Gautam & Shanti Shree Pariyar | Ft. Puspa, Sudhir & Rubina |

  Рет қаралды 3,475,795

Thaneshwor Gautam Official

Thaneshwor Gautam Official

Күн бұрын

Пікірлер: 3 500
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
जननी नेपालको नयाँ प्रस्तुति "एउटा कथा",छुटनलाई पो रैछ क्यारे अध्याय 2 थानेश्वर गौतम र शान्ति श्री परियारको स्वर,प्रभा बर्तौलाको शब्द, पुष्प बहादुर खड्का,सुधीर श्रेष्ठ र रुविना थापाको अभिनयसहित सार्वजनिक गरेका छौं, सदाझैं यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
@depakdhungana1882
@depakdhungana1882 2 жыл бұрын
मेरो चाहाना पूरा भयो भाग २ आयो बधाई छ सम्पुर्ण टिम लाई
@saritaadhikari2542
@saritaadhikari2542 2 жыл бұрын
ma pyuthan bata herdae xu hajurko fan ho ma
@sachitrajsedhai9971
@sachitrajsedhai9971 2 жыл бұрын
❤️❤️❤️❤️🙏🙏
@liladharbasyal577
@liladharbasyal577 2 жыл бұрын
i am not agreed with this video.bihey vako manxe le bhaira love gardai hinney ??? jaba ki ghar ma aafau lai maya garney buda x . ghar ko buda le ignore gare ta xuttai ho . bihey gareko manxe le maya garna hunxa tara aafno buda lai nai divorce nai diney gari chai garna hunna jasto malai lagxa,........... song ni dami x , video pani dami nai x video le diney sandesh alik farak parna gayo ki
@debendradhanuk1447
@debendradhanuk1447 2 жыл бұрын
3 Pani aaunu parx haii
@ShantiShreePariyar
@ShantiShreePariyar 2 жыл бұрын
लेखिने छ एउटा कथा , यो गीत रेकर्ड गर्दा खेरि नै मलाइ आफुले गाइरहेको गीत हरु भन्दा थोरै फरक गीत गाउन पाएको मा निक्कै खुशि थिए,यति सुन्दर शृजनाको लागी मेरो आवाज रोज्नु भएकोमा सङ्गितकार एवम गाएक थानेस्वर गौतम दाजु र सर्जक प्रभा बर्तौला जी प्रति आभारी छु। आज video हेर्दा निक्कै मन छोयो र खुशि पनि लाग्यो ,माया गरिदिनुहोला है🙏🏿🙏🏿
@govindabudha8728
@govindabudha8728 2 жыл бұрын
पुर्ण सफलताको शुभकामना दिदी । हजुरको प्रत्यक गीत अति मन पर्छ दिदी ❤️❤️
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
मीठो सम्झना
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
@ramjilamichhane3483
@ramjilamichhane3483 2 жыл бұрын
❤️❤️
@dhanbahadurkunwar858
@dhanbahadurkunwar858 2 жыл бұрын
अबस्य पनि शान्ति जि तपाइँ सर्बोच्च शिखरमै भैरहनु है।
@puspakhadka2946
@puspakhadka2946 2 жыл бұрын
“छुट्नलाई पो रैछ क्यारे “ लाई धेरै माया दिनुभएको थियो आशा छ यसको दोस्रो अध्याय लाई पनि तेतिनै माया गर्नुहुनेछ ❤️❤️❤️❤️🙏
@babitakaphfle9449
@babitakaphfle9449 2 жыл бұрын
megastar ma vanda badi abhinay cha hajurma sir .
@saimonpariyar3388
@saimonpariyar3388 2 жыл бұрын
hjr aabinyanoii kafi xa maya garnlai
@umeshawasthi6969
@umeshawasthi6969 2 жыл бұрын
Wao acting
@sarumahatkunwar6180
@sarumahatkunwar6180 2 жыл бұрын
म पुरै पागल यो अभिनय हेरेर😲😲😲🙏🙏❤️❤️
@dhurbabhadurbaduwal1934
@dhurbabhadurbaduwal1934 2 жыл бұрын
❤️❤️❤️❤️
@Nepalipann
@Nepalipann 2 жыл бұрын
जो कोहीले यो कमेन्ट पढ्दै हुनुहुन्छ, म प्रार्थना गर्दछु कि तपाईंको जिबन सुन्दरताले भरिपुर्ण होस , जिबनमा कहिलेपनि बिग्नबाधा नाआओस र तपाईंको हरेक दिन सुभ रहोस।।
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि माया, भगवानको कृपा मिलोस ।यसैगरी सधैभरी माया नै साथ मिलोस है?
@sunitabasnet686
@sunitabasnet686 6 ай бұрын
माया भन्ने कुरा बिबाहित अबिबाहित हुदैन जति बेला जो सङ नि हुन सक्छ्😍
@user-bw5rj2xz5n
@user-bw5rj2xz5n Ай бұрын
Right❤
@AamaTamang-fq8ls
@AamaTamang-fq8ls 28 күн бұрын
Ho raexa😢
@user-tl1du4es8q
@user-tl1du4es8q 4 күн бұрын
Ho rahex sachhai❤
@kiranmagarkiran5590
@kiranmagarkiran5590 2 жыл бұрын
७२ सालको भुकम्प मा हलचल नभएको मेरो मुटु यो गितको शब्द ले हलचल ल्यायो ।उत्कृष्ट लय ,शब्द ,स्वर अनि अभिनय big fan thaneswor gautam
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।सधैंभरी यसरी नै माया दिनुहोला है ?
@kalpanapoudel5439
@kalpanapoudel5439 2 жыл бұрын
Yes sahi 😭😭😭😭😭
@kaushalraj5308
@kaushalraj5308 2 жыл бұрын
तीन जना मा एक जना मरेरै बाच्नु पर्दोरहेछ दुईवटा काे खुसीको लागि ,,,,,आँसु कतिबेला खस्याे पत्तै भएन😥😥wow कति राम्रो सङ्गीत शब्द thankyou pura team
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
thank you so much
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि माया, भगवानको कृपा मिलोस ।यसैगरी सधैभरी माया नै साथ मिलोस है?
@laxmipathak6288
@laxmipathak6288 2 жыл бұрын
असफल प्रेम हुनु भन्दा त प्रेम नै नभएको बेस भगवान💔💔😭
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
हजुर जस्तो प्रिय् अनि वास्तविक संगीतप्रेमी ज्युहरुको अपार माया अनि साथ सधैंभरी मिलिरहोस।हजुरलाई पनि भगवानको कृपा मिलोस।
@nirmalapahari4426
@nirmalapahari4426 Жыл бұрын
Yes
@user-bw5rj2xz5n
@user-bw5rj2xz5n Ай бұрын
right ❤
@Karanbishwokarma123
@Karanbishwokarma123 23 күн бұрын
असफल प्रेममा पनि जिन्दगि को कस्तो अच्चमै मिठास पाईदो रछ हजुर😢💔
@jeevansangam8903
@jeevansangam8903 6 күн бұрын
तर के गर्नु असफल प्रेम नै जिन्दगिको प्रगतिको सहरा हो जस्तो लाग्छ 😢😢😢😢
@nabinathapa83
@nabinathapa83 Жыл бұрын
❤❤❤ malaiलत बस्यो thneswor daiko song sunni Din nai apuro hunxa hjurko song sunina vne😢❤❤❤❤❤ to much love
@purnabahadurkhatri8486
@purnabahadurkhatri8486 2 жыл бұрын
बीसाैं पटक हेर्दा पनि पटक्कै धीत नमर्ने कस्ताे मर्मस्पर्शी शब्द, संगीत र स्वर।सलाम छ प्रिय स्रष्टाहरुलाई।
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि माया, भगवानको कृपा मिलोस ।यसैगरी सधैभरी माया नै साथ मिलोस है?
@santosbhandari6748
@santosbhandari6748 2 жыл бұрын
प्रेम गरेर असफल हुनेका लागि यो रचना मुटु हल्लाउने रचना हुनेछ । बिगतका पना आँखा अगाडी पल्टाउने शब्द अनी संगीत छ शुभकामना सम्पुर्ण टिम लाई 🙏
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
thank you
@pujabam6306
@pujabam6306 Жыл бұрын
​@@jananinepal8939 llll😊ollllllolllplllllllpoolo
@lilmisskiwihead
@lilmisskiwihead 2 жыл бұрын
कताकता आफ्नै भोगाइ सङ मेल खायो ! सुने सुने सुनी रहे हेरि रहे कतिबेला आँसु खसे पत्तै पाइन ! कसम कति मिठी शब्द चयन उस्तै मीठो आवाज ! बधाई गायक गायिका अनि सर्जक लाइ ,, अनि बिगत सम्झाएर अँखा पखाल्नी मौका दिएको मा धेरै धन्यवाद !!
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
thank you
@Govindbiswokarm
@Govindbiswokarm 4 ай бұрын
Yo git merai lagi bane jasto lagxa😢😢😢
@pujasunam7649
@pujasunam7649 2 ай бұрын
बिगत सम्झेर आँखा पखाल्ने मौका पाउनु भएछ म त झन बिक्षीप्त भए !!
@gajendramoktan9365
@gajendramoktan9365 2 жыл бұрын
कति राम्रो गीत कस्तो मार्मिक लाग्यो सबै टिमलाई हार्दिक बधाई छ।।
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
thank you
@meheenadhakal3721
@meheenadhakal3721 2 жыл бұрын
आँखा नैं रसायो मेरो त 🥲😭 अति राम्रो मन छोयो एकदम 🥰
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया😍😍
@ramjilamichhane3483
@ramjilamichhane3483 2 жыл бұрын
❤️🙏
@user-bw5rj2xz5n
@user-bw5rj2xz5n Ай бұрын
Honi hai nice song 😭😭😭
@hukumrajdevkota7079
@hukumrajdevkota7079 2 жыл бұрын
जिन्दगी भरी कसैको याद थियो त्यो फेरि यो गीत ले बल्झयायो।।। सम्मान छ कलाकार हरु प्रती । मन पर्ने अभिनय पुष्प जि
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
@puspakhadka2946
@puspakhadka2946 2 жыл бұрын
❤️
@binitakc9084
@binitakc9084 8 ай бұрын
हरेक सब्द शब्दले यो मनलाई तर्ङगित पार्छन् कसरी बयान गरु सलाम हजुरहरुलाई 😢😢😢😢😢😢🙏🙏
@sunilbirahi610
@sunilbirahi610 Жыл бұрын
यो भिडियो मा देखाइए को सबै पात्र हरु मेरो जिन्दगी मा घटि सकेको हो फेरि त्यही दिन याद दिलायो यो गीत ले😭😭😭
@suryabc3705
@suryabc3705 2 жыл бұрын
थानेश्वर गौतम दाइ लाइ र शान्ति दिदि लाई निकै नै सम्मान छ । मन नै आनन्द महसुस गराउने स्वर ❤️ बाग्लुङ्गको शान ✌️
@SanyoshTamang
@SanyoshTamang 2 жыл бұрын
थानेश्वर सर को म ठूलो फ्यान हो। छुट्नलाई पो रैछ गीत ले सारै मन छोएको थियो यो गीत ले झन् धेरै मन छोयो।।।🙏🙏🙏😭😭😭
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
धन्यवाद प्रीए संगीतप्रेमी
@larnan7120
@larnan7120 2 жыл бұрын
Mero pani testai xa kahani
@sapanachhetri9413
@sapanachhetri9413 2 жыл бұрын
धेरै रोए म कहि कतै...😭😭😭😭
@dipakthagunna1590
@dipakthagunna1590 11 ай бұрын
कति राम्रो सर्जक हाम्रो थानेश्वर गाैतम सर। वहालाई धेरै धेरै सम्मान छ। यसपालि वहासङ्ग माल्टामा एकदमै रमाइलो भएको थियाे। मेराे मनपर्ने गायक हुनुहुन्थ्यो म सायद यसै चाेटि हुदाे हु खुसिले नाचेकाे ❤❤❤
@KamalaPunmagar-bf9fg
@KamalaPunmagar-bf9fg 11 ай бұрын
कति मार्मिक सारै मन छोयो माया त माया होनि चाहेको रोजेको माया पाए आज किन प्रेम जोडि हरु यसरी तड्पिन्थेर 😭😭😭😭हजुर हरु सबै जना लाई मेरो नमस्कार 🙏🙏
@Sentisharma
@Sentisharma 2 жыл бұрын
"तिमी आफ्नालाई खुसी बनाउ.. म त पराई नै ठिक छ नि..😭" धेरै चोटि पुरा गीत हेरे.. जति हेरे त्यति पटक रोए...😢 केहि चिजको कमी छैन दाई यो गीत मा... शुभकामना Thaneshwor Gautam दाइ😢❣तर एउटै प्रश्न छ... "मलाई रुवाने गीत किन बनाउनु हुन्छ दाई??😭" 😢❣
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मीठो माया
@sahanillc4765
@sahanillc4765 2 жыл бұрын
नेपाली गीत संगीत को बाधशा श्रस्वती को कृपा पायको होनाहार आधुनीक नेपालको स्वर सम्राट थानेश्वर गौतम को गिती सग्रह यउटा कथा नेपाल कै संगीतको ईतिहास मा यउटा यैतीहासीक कर्म र संगीत हो यसको सम्रक्षण र जगेण गर्नी तपाई हाम्रो दाईत्व हो यस्ता संगीत र यस्ता संगीतकार र स्वर सम्राट सताप्दी मै यक को जन्म हुन्छ ,नाराणय गोपाल पछी को नेपाल कै स्वर सम्राट थानेश्वर गौतम नै हुन ॥l
@surendrasahayatri1553
@surendrasahayatri1553 2 жыл бұрын
@@jananinepal8939 प्रभा जि भित्र भित्रै मन मुटु जलाउने प्रभा रैछ र नाम नि प्रभा जुरे छ बरै 😭😭
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
@@surendrasahayatri1553 हजुर मुटु जलाउन खोजेको त होइन
@mailibabuji2238
@mailibabuji2238 2 жыл бұрын
कति मीठो कमेन्ट ,सर ,,🙏
@ZimbeyRai
@ZimbeyRai 2 жыл бұрын
Jay hoss sir🙏 sarai ananda aayo. Man xoyo hjur🙏🙏
@anjuthapa3540
@anjuthapa3540 2 жыл бұрын
Yad Ayo jasto xa
@deepakdcdeepakdc6506
@deepakdcdeepakdc6506 2 жыл бұрын
Mairo mn tasarai choyo hajur mairo vogaye
@dipakbk6841
@dipakbk6841 2 жыл бұрын
बास्तम्मा निस्वार्थभाब ले कसैलाइ माया गरिन्छ भने जुनि भरी सङ्गै हुनु पर्छ भन्ने छैन किन कि ??? सङ्गै भयको आभास दिलाउने त यहाँ यति मिठा मिठा हृदय बिधारक छुट्टै संसारमा पुर्याउने हाम्रा यकदमै प्रतिभासाली रचनाकार प्रभा जि र सदाबहार कुसल संगितका खानी तथा कुसल आवाजका धनि थानेस्वर गुरुदय र साथमा सुरिलो आवाज भर्नु भयकी गायिका सान्ती जि हुँदै हुनुन्छ नि अनि सम्पूर्ण टिम प्रती प्रगती को सुभकामना छ जसरी यो गितले म लगायत संगित प्रेमिमनहरुको मन जित्न सफल हुनु भो तेसै गरीनै यो गितले उच्च सफल्ता हासिल गरेको सुन्न पाउ 🙏🙏🙏🙏🙏
@bhimroka8638
@bhimroka8638 Жыл бұрын
समय तेस्तै चलेर होला सायद सम्हाल्लिनै गार्हो छ थानेस्वार दाइ को कला गला 128 तोप को सलामी 🙏
@kshitijvlog2665
@kshitijvlog2665 2 жыл бұрын
99% मान्छेको जीवन मा मेल खाने असाध्यै मिठो गित भनेको छ जस्ले सुने पनि आफ्नै लागि हो जस्तो महसुस गराउने यो गीत को सम्पुर्ण तिम लाई सफलता को शुभकामना 🙏🙏
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।सधैंभरी यसरीनै माया दिनुहोला ल?
@sarmilagaudel5718
@sarmilagaudel5718 2 жыл бұрын
Ll
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
thank you
@gangagurung303
@gangagurung303 2 жыл бұрын
Ekdam ramro geet man nai katakka vayo yo geet le sayad afnai jindagi lai nai mel khako jasto lagxa
@shusmajoshi3782
@shusmajoshi3782 2 жыл бұрын
😭😭😭
@reliablechoice3802
@reliablechoice3802 2 жыл бұрын
Finally ... प्रतीक्षाको घडी सकीयो । लायो समयको अन्तराल पछी यो मौका पाईयो I am so excited ...& Happy 🤗🤗 specially यो गित लेखक मेरो प्रिय आदरणीय प्रभा जी. र मेरो प्यारो दादा थानेश्वर गौतम लगायत सम्पुर्ण टिमलाई सफलताको लाखौं करोडौं शुभकामना 🤗🌺🤗🙏🙏🙏🌺🌺
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
@yamupadhayaya6565
@yamupadhayaya6565 2 жыл бұрын
यति मिठो कोसेली सबैमाझ पस्कनु भएकोमा हृदय देखि आभार तथा धन्यवाद व्यक्त गर्दछु ।
@anzunaghimire8164
@anzunaghimire8164 2 жыл бұрын
अति मार्मिक शब्द मनै छुने जति सुने पनि आनन्द र मिठासपन कहिले न घट्ने हजुर हरुको स्वर मा यो गीत अति मिठास सुनिएको छ 😊🙏
@umakandel1051
@umakandel1051 2 жыл бұрын
जिवन्त छ शब्द संगीत अभिनय🙏
@srijanagautam546
@srijanagautam546 2 жыл бұрын
Very nice song safalatako lagi subhakamana xa
@narayanneupane5590
@narayanneupane5590 2 жыл бұрын
कुन सब्दले तारिफ गरम कुनै शब्द भेटिन निकै मर्मस्पर्सी शब्द अनि सोर अनि त्यो अभिनय सलाम छ
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
हजुर जस्तो प्रिय् अनि वास्तविक संगीतप्रेमी ज्युहरुको अपार माया अनि साथ सधैंभरी मिलिरहोस।हजुरलाई पनि भगवानको कृपा मिलोस।
@ritasunar919
@ritasunar919 8 ай бұрын
बिह्र अघिको प्रेम ले के रुवायो र जति बिहे पछि को प्रेम ले रुवायो 😢😢😢😢
@dhurbasharma5253
@dhurbasharma5253 2 жыл бұрын
साच्चै तन सङ्ग मन भाचिएको छ मन सङ्ग दुनियाँ जोडिएको छ ।। साचो माया दुनियाँलाई रमिता हुन्छ ।।ए थानेस्वर गौतम जि किन सन्सारका माया अनि बिछोडिएका जोडीलाई आत्मा हत्या गर्न बाध्य बनाउन खोज्छौ ।। एति निस्ठुरी नबन ।। मन समालेको छु ह्जुर ।।😢😢😭😭
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।सधैंभरी यसरी नै माया दिनुहोला है ?
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
thank you so much
@xettrinigyanu6946
@xettrinigyanu6946 2 жыл бұрын
भोग्ने लाई थाहा हुन्छ न भोग्नेलाई के था धेरै राम्रो अनि मन छुने शब्द सफलताको सुभकामना ❣️❣️❣️
@lokeshshrestha9199
@lokeshshrestha9199 Жыл бұрын
(लेखिने छ एउटा कथा हाम्रो जिन्दगीको 👍️👍️) गजल गित निकै भाबपुर्ण र मार्मिक छ एस song को सम्पुर्ण टिमलाई सफलताको शुभकामना
@gurungiman5430
@gurungiman5430 2 жыл бұрын
यो गित सुनेर फेरि मेरो जिन्दगिमा घटेका त्यही दिनहरुको याद आयो।मेरो जिन्दगी सङ्ग मेल खाने गीत यो गीत मेरै लागि गाइदेको होला भन्ने लाग्छ।यो गीत रच्ने रचनाकार र सम्पुर्ण कलाकार टिमलाइ मेरो हृदय देखि नै सम्मान छ!🙏🙏🙏
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
thank you sir
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि माया, भगवानको कृपा मिलोस ।यसैगरी सधैभरी माया नै साथ मिलोस है?
@smritistha7207
@smritistha7207 2 жыл бұрын
एउटा घर हुँदा हुँदै त्यसलाई बर्बाद गरेर अर्को घर कसरी बसाउनु र खै😔😔😔😔
@brotherhoodfashionhub7496
@brotherhoodfashionhub7496 2 жыл бұрын
🙏🙏🙏🙏❤️❤️नमन 🙏🙏🙏😧😧😧😧😧
@amarsoniyoutubechainal7851
@amarsoniyoutubechainal7851 Жыл бұрын
Hii kasto man
@user-bw5rj2xz5n
@user-bw5rj2xz5n Ай бұрын
😭😭😭😭
@jangabdr6952
@jangabdr6952 8 ай бұрын
कस्तो मन पोलेर आयो छुट्नेलाई पो मायाको परिभाषा थाहा हुन्छ सायद दुनिया यसरी मिल्न पछि छुटनु को अर्थनै आगोले पोलेको भन्दा कम हुदैन यो मुटुमा यो गित सुन्दा ,रुन मन लाग्छ?
@samjhanapariyar7858
@samjhanapariyar7858 2 жыл бұрын
छुट्न लाई पो रैछ क्यारे तिम्रो मेरो यति धेरै माया बसेको 😭गित ले धेरै रुवाएको थियो फेरि यो गित ले झन रुवायो 😭😭😭 जति पटक सुन्यो तेति झन झन सुन्न मन लाग्छ सफलताको शुभकामना
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।सधैंभरी यसरी नै माया दिनुहोला है ?
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
thank you
@sahanillc4765
@sahanillc4765 2 жыл бұрын
नेपाली गीत संगीत को बाधशा श्रस्वती को कृपा पायको होनाहार आधुनीक नेपालको स्वर सम्राट थानेश्वर गौतम को गिती सग्रह यउटा कथा नेपाल कै संगीतको ईतिहास मा यउटा यैतीहासीक कर्म र संगीत हो यसको सम्रक्षण र जगेण गर्नी तपाई हाम्रो दाईत्व हो यस्ता संगीत र यस्ता संगीतकार र स्वर सम्राट सताप्दी मै यक को जन्म हुन्छ ,नाराणय गोपाल पछी को नेपाल कै स्वर सम्राट थानेश्वर गौतम नै हुन ॥l
@bikashshrestha6290
@bikashshrestha6290 2 жыл бұрын
वाह ! कुनै शब्द नै छैन ताकी यो गितको तारिफ गर्नका लागि पुर्ण होस् ! "तिमी मेरो जरुरी हौ, तर मेरो श्रीमानका लागि म जरुरी छु"......"तिमी आफ्नालाई खुसी बनाउ, म त पराई नै ठिक छ नि" कस्तो आँसु आउने शब्दहरु ......💖💖💖💖 टुक्काहरु दोहोरी रहेर गित सुन्दा Bored लागेपनी भिडियो हेर्दा कति आनन्द लाग्ने बनेको छ भिडियो 🌹🌹🌹🙏🙏🙏 प्रत्येक शब्दले मन छोयो मेरो चाहिँ ! सम्पुर्णलाई सफलताको शुभकामना !🙏🙏🙏
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
thank you
@SeemaKisan-ed4sq
@SeemaKisan-ed4sq 9 ай бұрын
बिबाहपछी यस्तै बुझ्ने श्रीमान परे त कस्तो हुन्थ्यो कुन्नी हाम्रा जस्ता अबुझ परेपछी त बिनाकारण अरुसङ माया लाएको भन्ने आरोप सहनुपरेको छ😢😢😢 यसरी माया गास्ने हो भने त कुटपिट अनि मृत्युको सिकार बनिन्छ होला😢😢 बिबाहपछी माया लगाउनु भनेको त पाप साबित हुन्छ हाम्रो लागि जस्को कारण मृत्यु पनि हुन सक्ने छ😢😢😢😢💔
@user-bw5rj2xz5n
@user-bw5rj2xz5n Ай бұрын
Hajur laai har samay vagwan pasupathinathale himat ra hawasla pardan garun nice song 😭😭😭😭
@ramprasadpanthi4904
@ramprasadpanthi4904 2 жыл бұрын
एती राम्रो गीत यो गीतमा मेरे मनै डुबेर सुन्छ एस्ता गीत आजको यो युगमा धेरै मन पर्छ र सबैलाई मलाई चाइ लाग्यो गोतामे दाइ
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि माया, भगवानको कृपा मिलोस ।यसैगरी सधैभरी माया नै साथ मिलोस है?
@manbirbudha4340
@manbirbudha4340 Жыл бұрын
सब्द र स्वरले मुटु धुजा बनायो गहिराइ मा पुगे छु सर हजारौं चाेट र पिडा झेल्दै अायकाे मान्छे म याे समधुर, अावाज र शब्द ले पुरानो याद हरु दिला याे सर, हात्मै देखि सम्मान छ सर,,🙏♥️♥️
@pravabartaula2878
@pravabartaula2878 Жыл бұрын
thank you
@sabeetapokhrel6856
@sabeetapokhrel6856 Жыл бұрын
माया नै सबथोक हो..,, त्यही मायाले खुसी बनाउछ अनि जीवन परिवर्तन गराउछ, त्यही मायाले नै दुखी बनाउछ.. हरेक प्रेम कथा अजम्मरी छन्..। ❤️🕊️
@D.RSujan
@D.RSujan 2 жыл бұрын
बेसरी मीठो गीत अनि उस्तै राम्रो भिडियो ! 😍🙏😍
@rajanirai6835
@rajanirai6835 Жыл бұрын
असफल प्रेम हुनु भन्दा त नभएको नै बेस,,,😭😭😭❣️❣️❣️
@mohanbahadur4804
@mohanbahadur4804 2 жыл бұрын
omg जति नै पटक हेर पनि धित नमर्ने लास्तै heart-touching भयो मेरो त सफलताको करोडौं करोड शुभकामना सबै team लाई 🌹🌹🌹🌹💕💕♥️♥️🥀🥀👌👌🥀🙏🙏🙏🌺🌺🙏🌺🙏🌹💕♥️♥️love from saudi arab🇸🇦🇸🇦🇳🇵🇳🇵🌺🌺🌹💕💕♥️♥️🥀🥀🥀
@ramjilamichhane3483
@ramjilamichhane3483 2 жыл бұрын
❤️❤️🙏
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
हजुर जस्तो प्रिय् अनि वास्तविक संगीतप्रेमी ज्युहरुको अपार माया अनि साथ सधैंभरी मिलिरहोस।हजुरलाई पनि भगवानको कृपा मिलोस।
@prakashpunmagar3189
@prakashpunmagar3189 2 жыл бұрын
साह्रै मन छोयो रत दिनमा 8/9 पटक हेर्ने गर्छु जुन काल्पनिक कथाले न्याय दिएको छ फेरि पनि सफलताको शुभकामना (मलिसिया )
@ramjilamichhane3483
@ramjilamichhane3483 2 жыл бұрын
Thank u so much 🙏
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि माया, भगवानको कृपा मिलोस ।यसैगरी सधैभरी माया नै साथ मिलोस है?
@sanjaybishokarma9544
@sanjaybishokarma9544 2 жыл бұрын
गित भनेको एस्तो पो हुनु पर्छ हाम्रो बाग्लुङको सान नेपाल को सान nbr 1 सारेगम को बाघ थानिसोर दाजु 😘😘🙏🙏मन देखि सलाम छ रामजी लामिछाने दाई🙏
@jibanyogi9101
@jibanyogi9101 2 жыл бұрын
Baglung matra na vannu na nepal ko san dangali ko san mani suni raxu
@bhimbahadur8307
@bhimbahadur8307 Жыл бұрын
निकै पिडादायी गीत थानेश्वर दाइले यस्तै गीतहरु ल्याउनु होला
@phurinjisherpa
@phurinjisherpa 2 жыл бұрын
छुट्न लाईपो एक र दोस्रो एकदम राम्रो र सफल भयो अब तेस्रो आउनुपर्यो नत्र अन्याय हुनेछ. छिट्टै तेस्रो छुट्न लाई को भाग हेर्न र सुन्न पाम
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
धेरै धेरै धन्यवाद
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।सधैंभरी यसरी नै माया दिनुहोला है ?
@shivshankarkumar7119
@shivshankarkumar7119 Жыл бұрын
थानेशोर गौतम जी को गीत ले सबै जनता को मन जीतेको छ मेरो मन परने गायक हुन ❤️❤️❤️❤️
@shivshankarkumar7119
@shivshankarkumar7119 Жыл бұрын
l like this song ❤️❤️❤️
@satrajgurung3694
@satrajgurung3694 2 жыл бұрын
अर्को जन्म पाउने भए तिमीलाई नै माग्छु ❣️❣️❣️❣️❣️💞💞💞💞💓💓💓💓💓😭😭😭😭😭😭
@punbirbk6639
@punbirbk6639 Жыл бұрын
मेरो त आखाबात आँसु रोकिएन कति मन छुने गित र भिदियो 😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️💔💔💔💔💔💔💔💔
@ramjilamichhane3483
@ramjilamichhane3483 Жыл бұрын
धन्यवाद 🙏
@pradipkhatri8653
@pradipkhatri8653 2 жыл бұрын
जिन्दगीभरि कसैको याद थियो फेरि याद दिलाईदियो सफलताको शुभकामना 😘😘😘
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
हजुर जस्तो प्रिय् अनि वास्तविक संगीतप्रेमी ज्युहरुको अपार माया अनि साथ सधैंभरी मिलिरहोस।हजुरलाई पनि भगवानको कृपा मिलोस।
@goodwiii8477
@goodwiii8477 2 жыл бұрын
धेरै पटक हेरेको छु छुटन लाई पो रहिछ क्यारे।यो गित पनि असाध्यै राम्रो छ।थानेस्वोर अनि सान्ती जि को आवाज सारै राम्रो लाग्यो।अझ यस्तै गित पस्कनु होला शुभकामना ।
@ganeshbishowkarma3353
@ganeshbishowkarma3353 2 жыл бұрын
अति नै मन छु गीत दाई प्रति सम्मान छ जो यति मिठो सिर्जना गर्नु भयो ।
@sucilafuchhi9341
@sucilafuchhi9341 2 жыл бұрын
मनमा एक अनि सिउँदोमा अर्को भयो भने जिन्दगी नई खत्तम हुन्छ 😭😭😭😭😭😭😭😭😭😭😭 जिबनमा मेल खाने song love you All ❤️
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
हजुर जस्तो प्रिय् अनि वास्तविक संगीतप्रेमी ज्युहरुको अपार माया अनि साथ सधैंभरी मिलिरहोस।हजुरलाई पनि भगवानको कृपा मिलोस।
@kumarrautvlog
@kumarrautvlog Жыл бұрын
एक म छु जसले आजसम्म आफैले आफुलाई बुझ्न सकेको छैन, अर्को तर्फ यो दुनिया छ जसले मलाई अनेक थरिबाट व्याख्या गर्ने गर्दछ ।
@Suraj-pariyar
@Suraj-pariyar 4 ай бұрын
छुट्नालाइ ता दुईभाग पनि हेरे सर धेरै मिटो रहेछ आज हेरेको मनै छोयो सर मिटो सोर को उछ समान थमेशोर गौतम लगायत सम्पुर्ण टिम मा मिटो सम्झना ?
@kamalpariyar29
@kamalpariyar29 2 жыл бұрын
मत बिहानै देखि कम्तीमा पनी ८० पटक सम्म you tube मा खोजि गरेँ बल्ल आनन्द भयो जय होस मेरो मनमा बसे जस्तै गित सबैको मन मुटुमा बस्न सफल होस शुभकामना 💘💔💘💔
@indrasunari5448
@indrasunari5448 2 жыл бұрын
Same🙏🙏
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई 😍😍😍
@sitaraya4338
@sitaraya4338 2 жыл бұрын
Wow kati mitho song jibanma melkhane saydha mero lagi neii gayko jasto 🙏🙏🙏
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
thank you
@minisharai7199
@minisharai7199 2 жыл бұрын
अनि नै मन छने थानेश्वर सरको मिठो कोसेली ☺️🙏 😢😢😢😢🙏🙏🙏🙏
@basupaudyal9278
@basupaudyal9278 2 жыл бұрын
मर्मस्पर्शी गीत ! सधैं सुनिरहन मन लाग्ने।
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि माया, भगवानको कृपा मिलोस ।यसैगरी सधैभरी माया नै साथ मिलोस है?
@bivekacharya2301
@bivekacharya2301 2 жыл бұрын
कमलपोखरिको Seen पनि रैछ Shooting हुदा म त्यै थिए शुभकामना सबैलाई
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया😍😍
@bivekacharya2301
@bivekacharya2301 2 жыл бұрын
@@jananinepal8939 Note With Thanks😍
@domodardc2335
@domodardc2335 2 жыл бұрын
थानेस्वोर जि को गित सुन्न बेग्लै मजा आउँछ आहा ।
@rabinranamagarofficial..3278
@rabinranamagarofficial..3278 2 жыл бұрын
मेरो जिन्दगी सङ्ग 100% मिल्यो र आज म एस्तै पिडा मर्म भोग्दैछु म हाल बहिर छु कसै को जीवन मा एस्तो घडी न आउन जो म भन्नै मिलेको छैन 😭😭😭😭😭💔💔💔💔💔💔
@shreedharpokharel5220
@shreedharpokharel5220 6 ай бұрын
प्रेम गरेर असफल हुनेका लागि यो रचना मुटु हल्लाउने रचना हुनेछ 🙏🙏🙏🙏
@munakc4700
@munakc4700 2 жыл бұрын
आज फेरि तेहि दिन को याद आयो बल्ल आयो मर्मिक गित जो मेरो जिबन सग मेल खाएको छ यो गीत रच्ने लाइ र सिर्जना गर्ने लाइ मेरो सलाम छ
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि अत्यन्तै मिठो माया हजुरलाई।यसैगरी अझै धेरै माया ,साथ र हौसला दिनुहोला है?
@jitendrabasnet6227
@jitendrabasnet6227 2 жыл бұрын
Manai siringa hune sabda swor video ♥️♥️♥️
@sahanillc4765
@sahanillc4765 2 жыл бұрын
नेपाली गीत संगीत को बाधशा श्रस्वती को कृपा पायको होनाहार आधुनीक नेपालको स्वर सम्राट थानेश्वर गौतम को गिती सग्रह यउटा कथा नेपाल कै संगीतको ईतिहास मा यउटा यैतीहासीक कर्म र संगीत हो यसको सम्रक्षण र जगेण गर्नी तपाई हाम्रो दाईत्व हो यस्ता संगीत र यस्ता संगीतकार र स्वर सम्राट सताप्दी मै यक को जन्म हुन्छ ,नाराणय गोपाल पछी को नेपाल कै स्वर सम्राट थानेश्वर गौतम नै हुन ॥!!!!llllll
@ramjilamichhane3483
@ramjilamichhane3483 2 жыл бұрын
Thank u so much 🙏
@ward6dhakari76
@ward6dhakari76 2 жыл бұрын
sarai ramro chha safaltako shubhakamana
@user-ob1ls1lz3t
@user-ob1ls1lz3t 2 жыл бұрын
साच्चै मेरो नि मुटु कुटु कुटु खायो गितले 😥😥बधाई छ अल्ल टिमलाई 😘👌🙏🙏🙏🙏🙏🙏
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
thank you so much
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
हजुर जस्तो प्रिय् अनि वास्तविक संगीतप्रेमी ज्युहरुको अपार माया अनि साथ सधैंभरी मिलिरहोस।हजुरलाई पनि भगवानको कृपा मिलोस।
@durgeshkarkiofficial5393
@durgeshkarkiofficial5393 2 жыл бұрын
आदरणीय दाई थानेश्वर गौतम को फ्यान जति यता हॉजिर हौं त💓🙏🎼
@SmitaSnehaEntertainment
@SmitaSnehaEntertainment 2 жыл бұрын
आहा , क्या गजब सृजना । पुर्ण सफलताको शुभकामना गित संग आबद्द सबैमा 🎉
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
@kushalpathak7836
@kushalpathak7836 Жыл бұрын
येहि संगीत अनुसार्को मायाको दलाल म अल्झेर पिडा पायेको मान्छे म मन छोयेको छ बधाइ छ सम्पुर्न तिम लाइ
@shisirpatrel4371
@shisirpatrel4371 2 жыл бұрын
एस्तो गीत समाज को लागी ठिक छैन एतिकै त देश छोडेर जाने दाजु भाइ ले दुख भोगेको छ र सपना देखेर पुरा गर्ने हिम्मत लिएर गएको दिदिबहिनी को घर बिग्रेको छ तेस्मा बिहे गरेको ले माया गर्नु हुदैन भन्नु यो गलत हो यो गित ले राम्रो सन्देश दिन्छ जस्तो लाएन एदि कसैले राम्रो बुझेको छ भनी भन्नु होला शान्ति परियार जि अनि थानेशोवोर गौतम जि कस्तो कथा लेख्न खोज्न भयो अझै घर परिवार छुट्टीने अँखा भरी आँसु हुने कस्तो सन्देश दिदै हुनु हुन्छ गित संगीत ले छुट्टीएको हात जोडीने हुनु पर्छ जोडीएको छुट्टाउनु हैन्🙏🙏 गल्ती भए सम्पुर्ण मा माफी चान्छु
@nepali_filmy_gallery
@nepali_filmy_gallery 2 жыл бұрын
गित ले धमका मच्च्याउछ। आदरणीय दाइ ठानेश्वर गौतम लगायत सम्पुर्ण entire टिम लाई अग्रिम शुभकामना व्यक्त गर्दछु 😊
@elivetelevision2017
@elivetelevision2017 2 жыл бұрын
काठमाडौं ।१७ गते शुक्रबार ।चर्चित गजल गायक थानेश्वर गौतमको एउटा कथा ,नामक गित भर्खरै सार्बजनिक गरिएकोछ।जननी नेपाल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।अहिले सम्मकै सबै भन्दा ठूलो लगानी र मेहनतमा बनेको सो गजल धेरै आसा गरिएको गजल परेको गायक थानेश्वर गौतमले बताउनु भयो।उहाले गाएका सबै जसो गित चर्चित हुन पुगेकोछ।यस अघि "छुट्नलाइ पो रहिछ क्यारे",फुर्के धागो,बेचेर सपना ,तिम्रा यादहरु ,पिरतिका पाइला हरु लगायत गितहरु अपार सफल भैसकेका छन।एउटा कथा नामक गजल गितका चर्चित गजलकार /गितकार प्रभा बर्तौलाको शब्द रहेको छ,भने तेसै गरि राम्जी लामिछानेले निर्देशन गर्नु भएकोछ।भिडियोमा चर्चित कलाकार पुस्प खड्का ,रुबिना थापा ,सुधिर श्रेष्ठ लगायतको जिवन्त अभिनय रहेकोछ।
@RumanThapa
@RumanThapa 2 жыл бұрын
धेरै राम्रो लाग्यो गित संगित
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।सधैंभरी यसरी नै माया दिनुहोला है ?
@kumargharti537
@kumargharti537 2 жыл бұрын
Wow, The best, aasu zaryoo mero uk
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।सधैंभरी यसरी नै माया दिनुहोला है ?
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
thank you
@damuneupane3631
@damuneupane3631 2 жыл бұрын
थानेश्वर जि को आवाज अति मन पर्छ।हृदय देखि नै डुबेर गाउनुहुन्छ।हृदय छुन्छ।
@arjunmushkan6020
@arjunmushkan6020 2 жыл бұрын
आहा सारै राम्रो लाग्यो मनै भकिनै आयो भीरति मन देखी यस्ता गीत को म चै एक दम फेन नै हूंम m मनै छोयो बदाई छ शमपुरण टीम लाई
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि माया, भगवानको कृपा मिलोस ।यसैगरी सधैभरी माया नै साथ मिलोस है?
@prabhatkhanal1477
@prabhatkhanal1477 2 жыл бұрын
कति बेला आँखा रसाएछन पत्तै भएन😢😢😢😢😢मन छुने शब्द अनि स्वर
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
@motirajrai1700
@motirajrai1700 2 жыл бұрын
Realy Touching लेखिने छ एउटा कथा हाम्रो पिरतीको यही भेट अन्मि होला हाम्रो जीन्दगीको ...
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।सधैंभरी यसरी नै माया दिनुहोला है ?
@mohansingrana5069
@mohansingrana5069 2 жыл бұрын
यति मार्मिक गीत किन views गएना ? tiktok ले गर्दा youtube हेर्न छोडेको छ मान्छेहरु ।
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
thank you sir
@sanammagar8509
@sanammagar8509 2 жыл бұрын
अति उत्कृष्ट मर्मस्पर्शी गीत सुरु देखि अन्तिम सम्म १५मिनेट हेर्दा अनि सुन्दा कल्पनामा हराको थाहा पत्तो भएन एकदम उत्कृष्ट शब्द संगीत अनि कोरियोग्राफी ❤️❤️😥😥🙏🙏सबै टिमलाइ शुभकामना।
@ramjilamichhane3483
@ramjilamichhane3483 2 жыл бұрын
Thank u so much ❤️🙏
@sahanillc4765
@sahanillc4765 2 жыл бұрын
नेपाली गीत संगीत को बाधशा श्रस्वती को कृपा पायको होनाहार आधुनीक नेपालको स्वर सम्राट थानेश्वर गौतम को गिती सग्रह यउटा कथा नेपाल कै संगीतको ईतिहास मा यउटा यैतीहासीक कर्म र संगीत हो यसको सम्रक्षण र जगेण गर्नी तपाई हाम्रो दाईत्व हो यस्ता संगीत र यस्ता संगीतकार र स्वर सम्राट सताप्दी मै यक को जन्म हुन्छ ,नाराणय गोपाल पछी को नेपाल कै स्वर सम्राट थानेश्वर गौतम नै हुन ॥!!!!llll
@samjhanabaraile1229
@samjhanabaraile1229 2 жыл бұрын
man xoyo ak dami ramro xa ani darhi roya pani badhi xa hjur haruoai
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
thank you
@kiranpaudel7064
@kiranpaudel7064 9 ай бұрын
हृदय लाई छुने संगित सम्पूर्ण टिमलाई बधाई छ
@amarmaksan2974
@amarmaksan2974 2 жыл бұрын
No words. 🥺😭🤐 Really my heart touching.
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।सधैंभरी यसरी नै माया दिनुहोला है ?
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
thank you
@bharatchhetri146
@bharatchhetri146 2 жыл бұрын
Man xoyo ❤️🙏🙏🙏
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
thank you
@anjitapandey5477
@anjitapandey5477 2 жыл бұрын
Sarai man xoyo💔😥😥❤️❤️❤️
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।सधैंभरी यसरी नै माया दिनुहोला है ?
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
thank you
@gomarana5505
@gomarana5505 2 жыл бұрын
Thaneshwor Gautam sir ko sabai video haru mn prx malai 😭😭😭😭😭😭😭😭😭
@gglhhj3440
@gglhhj3440 Жыл бұрын
एउटा अद्भुत नौलो आवाजका धनी थानेश्वर गौतम
@user-rt6qx6nb5s
@user-rt6qx6nb5s 2 жыл бұрын
हेर्दै अनि सुन्दै गय आँखा भरी आंसु आको पत्तो पाएन।मेरै जिन्दगीमा मेल खाए जस्तै भो।सब्द श्रृङ्गार , सर्जक तथा गायक थानेस्वर दाजु लगाएत सम्पुर्ण टिमलाई हार्दिक बधाई 🙏🙏।
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि अत्यन्तै मिठो माया हजुरलाई।यसैगरी अझै धेरै माया ,साथ र हौसला दिनुहोला है?
@sahanillc4765
@sahanillc4765 2 жыл бұрын
नेपाली गीत संगीत को बाधशा श्रस्वती को कृपा पायको होनाहार आधुनीक नेपालको स्वर सम्राट थानेश्वर गौतम को गिती सग्रह यउटा कथा नेपाल कै संगीतको ईतिहास मा यउटा यैतीहासीक कर्म र संगीत हो यसको सम्रक्षण र जगेण गर्नी तपाई हाम्रो दाईत्व हो यस्ता संगीत र यस्ता संगीतकार र स्वर सम्राट सताप्दी मै यक को जन्म हुन्छ ,नाराणय गोपाल पछी को नेपाल कै स्वर सम्राट थानेश्वर गौतम नै हुन ॥l
@rchandrasahi2544
@rchandrasahi2544 2 жыл бұрын
यो मुटु 💓 भित्र सम्म छोयो यो गीतको हरेक शब्दहरुले सारै राम्रो गीत साथ साथै भिडियो।। संपूर्ण टिम लाई सफलता को शुभकामना 💖💖👍👍
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
thank you so much
@krishnabohora6640
@krishnabohora6640 2 жыл бұрын
वाह साह्रै मार्मिक शब्द अनि उस्तै स्वर,सङ्गीत झनै राम्रो अभिनय,सलाम छ।शुभकामना छ सफलताको।💐💐💐💐💐
@ramjilamichhane3483
@ramjilamichhane3483 2 жыл бұрын
Thank u ❤️🙏
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।सधैंभरी यसरी नै माया दिनुहोला है ?
@lokendrakunwar8193
@lokendrakunwar8193 8 ай бұрын
मेरो नजरमा त यो गित कालजय जस्तै हो । अहिले सम्म कतिपटक सुने थाहै छैन्❤️❤️
@nirpab.k.7532
@nirpab.k.7532 2 жыл бұрын
एक महिना भो दिनको एक पटक सधै सुनेर सुत्ने बानी परिसक्यो । धन्यवाद टिमलाई ।
@manakariranapal1560
@manakariranapal1560 2 жыл бұрын
अाहा कस्तो राम्रो गित सफलताको शुभकामना 👌👌👍️👍️❣️❣️❣️❣️
@samirmgr4675
@samirmgr4675 2 жыл бұрын
मेराे मन रोए हजुर 🙏🙏😭
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।सधैंभरी यसरी नै माया दिनुहोला है ?
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
thank you
@dilbahadurrai7051
@dilbahadurrai7051 Ай бұрын
थानेश्वर सर र शान्तिश्रीको गायनले त स्तव्ध नै बने।उज्वल भविष्यको कामना
@manjuthapa7014
@manjuthapa7014 2 жыл бұрын
Puspa😭😭❤️❤️❤️
@dineshthami
@dineshthami 2 жыл бұрын
शान्ति दिदिको आवाजमा लट्ठ परेर सुन्दाको गीत थानेश्वर दाईको भाकाले मोहित पार्दा मनमा कताकता कवि हुँ कविता लेख्दै छु जस्तो लाग्छ। नभन्दै गितको भाकाबाट विउँझदा पाना भरिसकेको पत्तै हुदैन।
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि अत्यन्तै मिठो माया हजुरलाई।यसैगरी अझै धेरै माया ,साथ र हौसला दिनुहोला है?
@krishnasubedi5470
@krishnasubedi5470 Жыл бұрын
अति नै मार्मिक गित मुटु नै छिया 💔💔छिया भयो 😭😭
@pravabartaula2878
@pravabartaula2878 Жыл бұрын
thank you
Bechera Sapana by Thaneshwor Gautam | Ft. Puspa, Smarika & Susila | New Nepali Gajal Song 2079
9:48
ROLLING DOWN
00:20
Natan por Aí
Рет қаралды 10 МЛН
小蚂蚁被感动了!火影忍者 #佐助 #家庭
00:54
火影忍者一家
Рет қаралды 55 МЛН
Чёрная ДЫРА 🕳️ | WICSUR #shorts
00:49
Бискас
Рет қаралды 4,1 МЛН
Euta Katha
13:02
Thaneshwor Gautam Official
Рет қаралды 148 М.
ROLLING DOWN
00:20
Natan por Aí
Рет қаралды 10 МЛН