Рет қаралды 3,985
जिन्दगीको सुख खोज्ने क्रममा कतिजनाले अपत्यारिलो, असहनीय एवं अत्यासलाग्दो परिस्थितिसँग सम्बन्ध गाँस्न पुग्नु पनि भएको छ । यस्तै सुखानुभूति खोज्दा दुःखानुभूतिको जञ्जालमा बेरिनु भएकी फूलमाया घलेको वास्तविकतालाई उतारिएको यो प्रस्तुति हो जिन्दगीका आयामहरु एउटा कटु अनुभव मेरो जिन्दगीको । वहाँको कटु अनुभव महसुस गर्न सुन्नुहोस् केही समय फुर्सद निकालेर ।
कृपया मेरो च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।
#rupabimalchhetri #radiocityfm #98.8mhz #jindagikaayamharu #Zindagikaayakharu