चतुर प्रचण्ड-रबिको मास्टर प्लानको खाका तयार ! हेमन्त भन्छन् : ओली-देउवाको ढाडमा टेकेर टाउकामा हान्ने

  Рет қаралды 53,744

Everest Nepal

Everest Nepal

4 күн бұрын

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
hemant sedhai interview
rabi lamichhane
kp oli
sher bahadur deuba
prachanda
rishi dhamala
sidha kura janata sangha
churo kuro
tikaram yatri
jibram bhandari
durga prasai
everest nepal
News24nepal
yoho tv
kantipur
nepali Congress
nepali samachar
केपी ओली
प्रधानमन्त्री ओली
बालेन शाह
प्रचण्ड
रबि लामिछाने
नेपाली समाचार
नेपाली काँग्रेस
#hemantasedhai
#rabilamichhane
#drsurendrakc
#surendrakc
#kpoli
#prachanda
#rishidhamala
#gyanendrashahi
#news24nepal
#yohotv
#churokuro
#bharatdahal

Пікірлер: 196
@sjp421
@sjp421 3 күн бұрын
अघि बढ्नुहोस् रबि प्रचन्ड जनता तपाईको साथमा छन्
@neeshamkhadka
@neeshamkhadka 3 күн бұрын
यो देश बन्छ पक्का तर रबि को नेतृत्व मा 😊 यिनि हरु भन्दा त 200% रबि राम्रो छन 😊 आफ्नो जिन्दगी नै नेपालि जनता लाइ दिएको नेता हो रबि लामिछाने ❤❤ जय रबि जय रास्वपा 😊😊😊
@shambhushah2112
@shambhushah2112 3 күн бұрын
America bat parchalit bidedhi Dalal church ko ghanti fataha sahakari thag Ravi lamichane 😂 prachande kp oli nd sayal Bahadur deuwa vanda thulo fataha ho yo ravi
@RameshBhattarai275
@RameshBhattarai275 3 күн бұрын
यो देशमा परिवर्तन हुन्छ भने मात्र रवि बाट।
@user-pk4et3kn9d
@user-pk4et3kn9d 3 күн бұрын
यो बेला प्रधानमन्त्रीलाई सबैले साथ दिनुपर्छ ।
@roshankc1128
@roshankc1128 3 күн бұрын
बारम बार पोहिला जाने लाई किन साथ दिनु मित्र
@thapamagerchampssing1940
@thapamagerchampssing1940 3 күн бұрын
हेमन्त सेडाई जि लाई रा स्व पा काे परबक्ता बनाउनु पर्छ ।
@dragbob8806
@dragbob8806 2 күн бұрын
यो सरकार लाई चमत्कार गरेर देखाउने मौका चै आयो है।
@Mrsgrg20519
@Mrsgrg20519 3 күн бұрын
जय रबि दाई
@rajangrg2549
@rajangrg2549 3 күн бұрын
हेमन्त ज्युको कुरा 100% सही छ👍️👍️👍️
@manojgurung4877
@manojgurung4877 3 күн бұрын
हेमन्त सर हजुर ले राम्रो कुरा भन्नु भयो हजुर लाई धन्यवाद
@user-pk4et3kn9d
@user-pk4et3kn9d 3 күн бұрын
राजनीतिमा ईमान हुनुपर्छ एमाले जस्तो हुनु हुन्न दिनभरि बालुवाटार खान खाएर बेलुका बालकोटमा सुत्न जान्छु भनेर निस्केको केपि ओलि एउटा ब्यापारीको घरमा कंग्रेसको समर्थन प्रधानमन्त्री हुन तयार हुने घिनलाग्दो खेलमा लागेको छ कंग्रेसले प्रधानमन्त्रीको प्रस्ताव माधव नेपाललाई राखेन कि रबिलाई नै प्रस्ताव राखेनकी रबि र माधव नेपाल जति पनि ईमानदार देखाएन केपी ओलि ले।
@ambikaupreti4048
@ambikaupreti4048 3 күн бұрын
अरु लामो कुरा लेखीरहनु भन्दा ,हेमन्त ज्युकाे कुरा 100% ठिक छ 👍️🔔👏
@kharkapun1834
@kharkapun1834 3 күн бұрын
भ्रष्टाचारी को घेरामा रहेर पनि प्याट्टै नडराउने हिम्मतीलो रवि जिन्दाबाद !!
@krishnabirtamang1707
@krishnabirtamang1707 3 күн бұрын
हेमन्त जी सलोड छ शुभकामना छ तपाईले भन्नु भएको 💯 %सही हो ।माननिय गृहमंत्री ज्यू सलोड छ शुभकामना छ साथै ३ करोड नेपाली तपाईंको साथमा छौ ।अब यमाले र काँर्गेसलाई बगाई दिएर देश र जन्ताको हितमा काम गर्नु होस ३०दिनमा सबै कान्डाका फाएलहरू निकाल्नु होस ।यो देश रबी जी बाट मात्र बन्नु सक्छ ।हैन भन्ने सैनिक सासन्न लगाई दिए हुन्छ ।जय 🔔जय नेपाल 🇳🇵
@dipakkumarray5214
@dipakkumarray5214 3 күн бұрын
Good luck Prachand Sir ❤️❤️❤️❤️👌👌👌👌👌👌
@dipakkumarray5214
@dipakkumarray5214 3 күн бұрын
Good luck Rabi Sir 👌 💙 ❤️ 💪
@user-pk4et3kn9d
@user-pk4et3kn9d 3 күн бұрын
कंग्रेसले माधव नेपालकै घरमा गएर प्रधानमन्त्री खाउ भन्दा नखाने रबिलाई प्रधानमन्त्री खाउ भन्दा नखाने नैतिकता ईमानदार देखाए जाब शेरबहादुर देउवाको बुडा बुडि ओलिकै घरमा पुगेर प्रधानमन्त्रीको प्रस्ताव गर्ने भित्तिकै प्रधानमन्त्री खान्छु भनेर स्वीकारने केपि नैतिकता माधव नेपाल र रबिको जति छैन ।
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 3 күн бұрын
देश बचाउने रबिनै हो 100%
@asmr-qo1ni
@asmr-qo1ni 3 күн бұрын
रबि
@NirmalaThapa-gi4mf
@NirmalaThapa-gi4mf 2 күн бұрын
हेमन्त सर ले गरेका बिश्लेसन हरू जहिले पनि निस्पक्ष गर्नुहुँन्छ रिदयदेखि नमन गर्दछु सर 💗🙏👍️🙏
@BhuBANAdhikariAdhikari
@BhuBANAdhikariAdhikari 2 күн бұрын
सहि भन्नू भयो हेमन्त सेढाई
@chakgurung3175
@chakgurung3175 3 күн бұрын
मनकै कुरा भन्नुभयो हेमन्त जि
@kishanshresthachochhe8818
@kishanshresthachochhe8818 3 күн бұрын
सहि कुरा १००% ।
@RasulaPakhrin-wo7fq
@RasulaPakhrin-wo7fq 3 күн бұрын
Hemanat sir le vaneko sahi ho jay nepal 🇳🇵 ♥️ hami tapaiko satha chha Hemanat sir jay nepal 🇳🇵 ♥️
@chhiringchhiring2376
@chhiringchhiring2376 3 күн бұрын
Parchanda and rabi jinda bad no oli and shere
@chakgurung3175
@chakgurung3175 3 күн бұрын
जनताले चहेको भुटानी काण्ड , गिरिबन्धु काण्ड , बाख्रा र घडी काण्ड लाई घाँटी समातेर जेल कोच्नु पर्छ, तत्काल
@chakgurung3175
@chakgurung3175 3 күн бұрын
बहुतै राम्रो बिश्लेषण
@chakgurung3175
@chakgurung3175 3 күн бұрын
You are saying absolutely Right 100%
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 3 күн бұрын
हजुर को भनाइ 100% सहिछ🙏🙏🙏
@TheMiddleMan01
@TheMiddleMan01 3 күн бұрын
जे सुकै होश अहिले को समय मा चाहि अहिले को सरकार ले चाहि राम्रै गरेको छ
@KulbahadurSinghdan57
@KulbahadurSinghdan57 3 күн бұрын
rights hemanta sir jay ghanti🔔🔔🔔🔔
@nawarajadhikari4766
@nawarajadhikari4766 2 күн бұрын
तपाईको जवाफ दिने शैली लाई माने मैले, हरेक शब्दमा दम छ! अनि तपाईको Gateup wow.
@chakgurung3175
@chakgurung3175 3 күн бұрын
Good luck Rabi God bless you 🙏 🙏 🙏
@chakgurung3175
@chakgurung3175 3 күн бұрын
सहि कुरा भन्नुभयो
@YakrajDc-ud8bc
@YakrajDc-ud8bc 3 күн бұрын
Good luck 🔔🔔🔔🔔🔔
@theeasycreativetips8523
@theeasycreativetips8523 3 күн бұрын
हैट , हेमन्त सरले के सारो बोकेको यार रास्वपालाई ,,यो काङ्ग्रेस , एमाले माओवादी नाम गरेको देशद्रोहि पार्टीको पछि लाग्ने रास्वपालाई बोक्नु यति सारो उचित हुदैन ।।।
@user-me7px8np3w
@user-me7px8np3w 3 күн бұрын
Kei dinchu vaneko holani ta ghantile.... Rastriya sabha, Samanupatik... Natra tesai ta k bolthyo ra Yo jhole sedhai 😂😂😂
@noname12440
@noname12440 2 күн бұрын
अनि कस्लाइ चै बोक्नु त भाइ नेपाल मा को छ तेस्तो रास्वपा भन्दा उतम भन्देउ त
@babusubedi3378
@babusubedi3378 2 күн бұрын
सम्बिधान फेर्ने भये पुरा विवरण जनता सामु आउनु पर्छ।
@manilimbu3864
@manilimbu3864 3 күн бұрын
रबी का लागि माइनस बिन्दु नै यहि ब्यवस्थामा रहेर काम गर्छु भन्ने उस्को भनाइ त्यहि माथि सहकारी हुन्। त्यसैले रबीले यी दुईटा कुरा क्लिएर गरेनन् भने उनी मात्र होइन डल्लै पार्टी नै कतै जाँदैन।
@RajkumarTamang-bg8dd
@RajkumarTamang-bg8dd 3 күн бұрын
good sir ❤❤❤❤
@YeswantChaudhary-fd4rr
@YeswantChaudhary-fd4rr 3 күн бұрын
अनुशासनहिन , गैर जिम्मेवार र सङ्कास्पद महामन्त्री मुकुल ढकाल 😮😮😮😮😮😮😮😮😮😮😮😮
@PumaStarhang
@PumaStarhang 2 күн бұрын
💯 % sahi bolnu vayo hemanta sir hajurle❤❤ 🔔 🔔
@user-kr9cu9fu1f
@user-kr9cu9fu1f 3 күн бұрын
Good luck rabi sir
@sovitnepal8794
@sovitnepal8794 2 күн бұрын
जय रबि सर 🙏🙏🙏🙏
@ganeshbogati2170
@ganeshbogati2170 3 күн бұрын
Well said.
@limbusapsa1921
@limbusapsa1921 3 күн бұрын
होईन हाम्रो देशमा नै अनेक हुँदो रहेछ।कहिले झाग्रीले मुखमा आफै टेप बान्छ अब हुँदा हुँदा डक्टरले पनि मुखमा टेप आफै लगाउँछ । अब कुन बेला पाइलटले पनि टेप लगाएको देख्नु पर्छ।😂
@kajipariyar5065
@kajipariyar5065 3 күн бұрын
प्रचण्ड जि रबि भएर काङ्ग्रेस संघ सरकार भयो भने के पि ओलि को जालझेल हावा खान्थो
@rajendrakhatri5281
@rajendrakhatri5281 3 күн бұрын
याे देश का िवषलेशक जनता एउटे हृन जना के वाेलछन तेहि िदनि हाे यिनी हर्ु ले देश काे लागि केही गद्ृइनन् यी त नेपाल देशका वुदि िजवि इ साेफामा वसेर दुिनया मा के भयकाे सव हामी जनतालाइ वुझाइ खाइरहनु भाछ , २0४6 काे जनता हाेईन वुनि छन तपाईं हरु जसताे लगाम लगाकाे जनता हृाे हेरेर वसेका छन जनता तिमले जे वाेले तेतइ ितर जादइनन् विशलेशक दाइ भाइ लाई लाई सुझाप जनताले वुिझसके हस त नमशकार
@rajaramkafle9008
@rajaramkafle9008 3 күн бұрын
प्रचन्ड को फाइल पनि खुल्थ्यो।
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 3 күн бұрын
10 बर्स जनयुद्ध गरेकाे प्रचण्ड सरकारले यति सजिलो राजिनामा दिलान र 2 दिनमा सरकार ढाल्याे भने 30 दिन भित्र अर्को सरकार बनाउन सक्दैन ? राजनिति हाे रातिसम्म जे पनि हुन सक्छ ।
@merit8275
@merit8275 3 күн бұрын
जय बालेन
@RamKatuwal-wk7ue
@RamKatuwal-wk7ue 2 күн бұрын
अबो को प्र म रबि भए भने कुनै नाैलो हुदैन है😊
@buddhidahal2468
@buddhidahal2468 3 күн бұрын
देश मा शामन्त बर्ग को अन्त्य गर्न जनयुद्ध गर्ने झन् शामन्त हरू ले नेपाली जनता को सत्यानास् गरिसक्यो जनता मारेको दोषी भएर बस्ने ? देश मा अन्तिम पटक राम्रा कामहरू गर्दा सेना पनि साथ दिनुपर्छ लडाका हरू ले पनि साथ दिन्छ अब डाका हरू को हात मा सत्ता दिन हुँदैन ।
@user-hw8jx4cw1h
@user-hw8jx4cw1h 2 күн бұрын
Jaya Rabi vai
@rajendraghimire9373
@rajendraghimire9373 2 күн бұрын
Im form nepal but now’s days Im in usa hemanta sir good job I watched your all Interview keep it up sir
@anantsapkota8404
@anantsapkota8404 3 күн бұрын
सेढाइ जि सबै दलहरुलाइ बिदेशिको ट्याग छ तपाईं पक्ष विपक्ष किन लाग्नुहुन्छ? यी सबै इण्डो पश्चिमा अमेरीकनहरुको एजेन्ट हुन्।यी सबैका मालिक एउटै हुन्।
@jagesworpulami9329
@jagesworpulami9329 3 күн бұрын
Good
@jengurung5539
@jengurung5539 3 күн бұрын
Hemant ji great analysis ✅
@chakgurung3175
@chakgurung3175 3 күн бұрын
Very good analysis 👍
@janakidahal2200
@janakidahal2200 3 күн бұрын
हैन हौइ साथी इ हतकाडी बोकेर त पुलिसै जानुपर्यो त। खाता खोलेर मात्रै हुन्छ।
@urmilakc1728
@urmilakc1728 2 күн бұрын
योत सहिछ सेडाइजिVerh. Goodhajur याहात अब युटुबमा लेखनपनि मनसहिछ भननेखबरले हामिबनदगनँभयो
@JeetuBishwokarma
@JeetuBishwokarma 3 күн бұрын
सम्माननिया प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्यु र माननीय गृहमन्त्री रविल लामिछाने ज्यु खुट्टा नकमाउनु होला भ्रष्टाचारलाई एक एक गरेर कोच्नु होला ३ करोड जनता साथमा छौं। बस अब यी नाथे नेता भनाउदालई जनताले समर्थन गर्लान् त???🤔
@gokarnagiri1347
@gokarnagiri1347 3 күн бұрын
हेमन्त सर नमस्कार ❤❤❤❤❤❤
@manilimbu3864
@manilimbu3864 3 күн бұрын
नेपालमा <a href="#" class="seekto" data-time="3546">59:06</a> मेडिकल डाक्टर हरू राजनीति मा लाग्नुको मतलब सबै लाई थाहा छ। त्सैले मुकुल ढकाल असली मान्छे होइन।
@samirthapa2159
@samirthapa2159 3 күн бұрын
Well said Hemant sir, good luck RSP!!!
@pashanglama
@pashanglama 3 күн бұрын
Hemanta sir namaste 🙏
@jasminegurung4799
@jasminegurung4799 3 күн бұрын
💯❤️❤️❤️👍👍👍
@gallerymobile6320
@gallerymobile6320 2 күн бұрын
Thank you sir❤
@Chaudharymehilal
@Chaudharymehilal 2 күн бұрын
मुला के हो खाने कि? अच्चम लाग्छ। पढाई अलि पुगेन।
@MahendraAc-xe3vc
@MahendraAc-xe3vc 3 күн бұрын
You are right sir
@arjunsunar-sr4fp
@arjunsunar-sr4fp 3 күн бұрын
जे जस्तो होस केपि र सेरे को हात मा देस न जाओस येति छ भनाइ मेरो हुनत प्रचण्ड नि गतिलो त हैन तर थिकै छ
@yadrana3063
@yadrana3063 2 күн бұрын
Sahi kura gatilo ta chadai chaina.
@RameshBudhathoki-j1s
@RameshBudhathoki-j1s 2 күн бұрын
जति बोले पनि केहि हुने वला छैन कसैले फाइल खोल्दैन जनता भेडो बनाएको मात्रै हो
@chakgurung3175
@chakgurung3175 3 күн бұрын
जय घण्टी 🔔 🔔 🔔 🔔 🔔
@jogmantamang4159
@jogmantamang4159 3 күн бұрын
good sir
@narayanadhikari2044
@narayanadhikari2044 3 күн бұрын
एक थान सुट्बुट टाइ सन्ङै टोपी लगाउदैमा कोहि नेपाली हुदैन एसो भन्दा कसो होला
@NavrajBiswakarma-xl8kr
@NavrajBiswakarma-xl8kr 3 күн бұрын
Dhyrai bolya pani rabi ramro ❤❤
@rudrabgurung2508
@rudrabgurung2508 3 күн бұрын
Yes go ahead and slam down for all corrupted politicians whoever deserved Prachanda, RABI and all who supported to present parliament
@anilthapa4501
@anilthapa4501 3 күн бұрын
go ahead Rabi dai parchanda ba good luck 🙏
@purnabk7793
@purnabk7793 3 күн бұрын
Good luck
@PuranSingh-dk5hf
@PuranSingh-dk5hf 3 күн бұрын
❤Good❤Luck❤Sir❤Good❤News❤
@sanushrestha4958
@sanushrestha4958 3 күн бұрын
jay hos rabi
@user-mo9mk5qh7i
@user-mo9mk5qh7i 3 күн бұрын
सहि कुरो गर्नु भयो बिस्लेसक ज्युले मुकुल मानिस होइन मानिस त हो तर मानवको जस्तो चेतना छैन। रासपाले सदाको लागि फाल्नु पर्छ Dr हरु काम लाग्दैन । ढाका र मुकुले दुबै Dr होइन्न्न काम लाग्दैन्न Dr हरु बुद्धि छैन्न।
@bisnubhatta5499
@bisnubhatta5499 3 күн бұрын
अहिले राजिनामा दिनि बेलानै होइन त किन निकाल्नु तनि ???
@ranjitkhaling6555
@ranjitkhaling6555 3 күн бұрын
My God bless maobadi prachand 🎉
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 3 күн бұрын
हेमंन्त सर करायको करायै फोकत्या हुन्छ की साच्चैको खर्रै बिश्लेसकै प्रमाणित गर्छ ? धेरै समय कुर्न परेन,अलि दिन कुरौ!!!
@omchudara6914
@omchudara6914 2 күн бұрын
Good luck Rabi sir
@bismitabhattarai3597
@bismitabhattarai3597 3 күн бұрын
Good luck rabi sir ❤
@jitendradhital9997
@jitendradhital9997 3 күн бұрын
सेडाइको पनौती मुख, ओलीको स्तुतिगान गरे बा खुस्किए, माकुने को गरे माकुने सिध्दिए लामिछानेको गाइरहेको छ,सुइ भइरहेको छ। प्लिज,देश भक्त नबनिदिनु होला साथै राष्ट्रबादिको जय नगाइदिनु होला।
@rambahadurgauchan2923
@rambahadurgauchan2923 3 күн бұрын
वलि कमनयूसट नै ह न यो देश सकने हुदार हो
@sureshtiruwa5984
@sureshtiruwa5984 3 күн бұрын
❤❤
@balrajpradhan9881
@balrajpradhan9881 3 күн бұрын
CORRECT ANALYSIS SIR..🎉🎉🎉
@dalbahadur1403
@dalbahadur1403 3 күн бұрын
खै लाग्दैन सर तपाईंको भनेकाे जस्तो त हेर्दै जाउ के हुन्छ
@user-fx1wz2kd3i
@user-fx1wz2kd3i 3 күн бұрын
rabaee 🤘🤘🤘🤘🤘🇳🇵🇳🇵🇳🇵🇳🇵
@thakurdhakal6011
@thakurdhakal6011 3 күн бұрын
हेमन्तलाई हेप्ने तँ त जिन्दगीमा चाहेन
@tarathapa7424
@tarathapa7424 2 күн бұрын
Right news i am with Rabi,
@basudevgaudel5820
@basudevgaudel5820 3 күн бұрын
Sometimes you also leave track
@dilipthapa8825
@dilipthapa8825 2 күн бұрын
Sabaivanda Khatarnak Vaduwa Parti Vanekai Amaleko Rahechha
@shyamrai9759
@shyamrai9759 2 күн бұрын
यी सबै एउटै चट्टा बट्टा का चोरहरु हुन, कसैले केही गर्छन् की भनेर आस गर्नु बेकार छ ।
@bhimthapa6016
@bhimthapa6016 2 күн бұрын
सेडाइजी को बिश्लेषण पनि नितान्त एकाङ्की देखियो , प्रचण्डले जनभिमत बिपरित ८८ सिटको काङ्ग्रेस र ७९ सिटको एमालेलाइ खेलाएर कहिले कता कहिले कता गर्दा अवशरबादी नहुने , आज दुइवटा ठुला पार्टी मिलेर राजनितिमा देखापरेको च्याखे प्रवृत्ति लाई रोकी स्थाइत्वको लागि कदम चाल्दा अवसरबादी देख्ने ? हो यो कदम यी दुई ठुला पार्टीले निर्वाचन परिणाम प्राप्त हुनासाथ चाल्नु पर्थ्यो , यिनीहरुमा भएको अदुरदर्शिता र निकम्मापनको कारण त्यो हुन सकेन र अहिले प्रचण्ड सरकारबाट ब्याप्त भ्रस्टाचारको बिसयमा जुन प्रक्रिया अगाडि बढाउने भन्ने योजना थियो र त्यस संग सम्बन्धित केही मुख्य भनिएका ब्यक्तिहरु पक्राउ परेका पनि थिए यतिबेला सरकार परिबर्तन गर्दा यी दुई ठुला दलको नियतमा शंका गर्नु त स्वभाबिक हो तर पनि निरपेक्ष हिसाबले प्रचण्डलाइ स्ररकार प्रमुखको ठेकेदारकै रुपमा प्रस्तुत हुनु चाहिँ निश्पक्ष देखिएन ।
@angsanisherpa74
@angsanisherpa74 3 күн бұрын
Jay ghanti good luck team rabi
@user-uk4op3vw1w
@user-uk4op3vw1w 2 күн бұрын
🙏🙏🇳🇵
@robinmagar8331
@robinmagar8331 3 күн бұрын
Bharat sang Jo marje ho hjur ko chhai kina tauko dukhai ho hai 🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤗🤗🤗🤗🤗🤗🤗🤗🤗
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 9 МЛН
Я нашел кто меня пранкует!
00:51
Аришнев
Рет қаралды 3,8 МЛН
ROCK PAPER SCISSOR! (55 MLN SUBS!) feat @PANDAGIRLOFFICIAL #shorts
00:31
Мы никогда не были так напуганы!
00:15
Аришнев
Рет қаралды 6 МЛН
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 9 МЛН