No video

Exclusive जापान लान्छु भन्दै लाखौ असुल्ने कमला प क्राउ|पत्रकार माथी पटकपटक हातपात|खुलेआम दादागिरी|

  Рет қаралды 2,647,212

Good tv

Good tv

Күн бұрын

Host:Ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Пікірлер: 6 400
@kashijetly4757
@kashijetly4757 3 жыл бұрын
यस्ता ठग हरुको कर्तुत सार्वजनिक गर्ने होनहार पत्रकार गङ्गा म्याम लाई सलाम
@kamalbhatta3928
@kamalbhatta3928 3 жыл бұрын
kzfaq.info/get/bejne/pdiJfcWnssfKqo0.html
@junarai7944
@junarai7944 3 жыл бұрын
जेठी श्रीमतीले छाडेपछि मृ-त्यु रोजेका गायक राजु परियारको बुवा भा'बुक हुँदै मिडियामा, Raju Pariyar kzfaq.info/get/bejne/b8t8edaq1Le9kas.html
@arjungaming1582
@arjungaming1582 3 жыл бұрын
मिडिया राम्रो काम गनु यो चोर छोरा आमा लागि सिने पानी
@shresthafamily2618
@shresthafamily2618 3 жыл бұрын
ये। ख।तेअ ।म। छे।र। ल।इक।रब।इगरनु परछ
@ishworshrestha3559
@ishworshrestha3559 3 жыл бұрын
Ok
@75gangatch
@75gangatch 3 жыл бұрын
यस्तो लुटेरा-ठगहरुको कालो कर्तुत सार्वजनिक गर्ने साहसि, हिम्मतवाली पत्रकार ज्युलाई बधाई तथा धेरै धन्यवाद ।
@laxmibista6687
@laxmibista6687 3 жыл бұрын
गँगा सिसलाई धेरै धेरै धन्यवाद छ अन्यायमा परेकालाई न्याय दिने पहल गरनु भएकोमा
@rameshthapa5797
@rameshthapa5797 3 жыл бұрын
तपाई जस्तो पत्रकार लाई सलाम छ है आगामी दिन को पनि सुभ कामना एस्ता ठक लाई कडा भन्दा कडा कारबाही हुनु पर्छ
@buddhaghalan8146
@buddhaghalan8146 2 жыл бұрын
धेरै धेरै धन्यबाद गङ्गा बहिनीलाई आफ्नो कर्तब्य पुरा गर्नु हिम्मत नहार्न अन्याय गर्ने लाई नछोड्नु अब अर्को भिडियोको प्रतिछ्यामा छौ
@ktanepali4594
@ktanepali4594 3 жыл бұрын
धेरै राम्रो काम गर्नु भयो पत्रकार ज्यु लाई 1 लाइक 👍️
@nareshaauji1438
@nareshaauji1438 3 жыл бұрын
Khate khateni lai karbai garnu parx
@ramuthapa4513
@ramuthapa4513 3 жыл бұрын
यो रडाको हो
@Gyanusangat6802
@Gyanusangat6802 3 жыл бұрын
Ganga didi khatra ho ne ❤
@GFFMRDON
@GFFMRDON 5 ай бұрын
❤❤❤❤❤❤❤
@urmilagyawali3821
@urmilagyawali3821 3 жыл бұрын
साहसी महिला पत्रकार गंगा बहिनी लाई धेरै धेरै धन्यवाद छ ।👍💓
@gumchhantyalchhantyal1020
@gumchhantyalchhantyal1020 3 жыл бұрын
सलाम छ पत्रकार बहिनी लाई । पीडित लाई सक्दो सहयोग गरिदिनुहोला । 🙏🙏
@chandrakalathapa998
@chandrakalathapa998 Жыл бұрын
न्यायाधीश किनेको रछ अपरधिले त्यो आइमिको भाले हुनुपर्छ नत्र किन अपराध गने पकृन नहुने ? कद कार्बही होस इ अपराधिलाइ। thankyou ganga baini god bless you.❤
@dayasagarrai
@dayasagarrai 3 жыл бұрын
स्याबास चेलि यो तपाइको साहसिक र असल कार्यका लागी धन्यबात साथै बधाई पनि
@dhanbahadurkunwar858
@dhanbahadurkunwar858 2 жыл бұрын
नेपालमा दुई जना यस्ता हिम्मत वाला पत्रकार अपिल त्रिपाटी र गंगा लामा मात्रै रहेछन।
@bedprasadoli7341
@bedprasadoli7341 3 жыл бұрын
म पत्रकार दिदिलाई नेपालकी कान्छी अनुराधा कोइराला र चरिमाया तामाङको उपनाम दिन चाहन्छु।सम्मान छ दिदी हजुरलाई यस्तै राम्रा काम गर्दै जानू शुभकामना🙏🙏🙏
@thakurthapa693
@thakurthapa693 3 жыл бұрын
मीडिया गंगा लामा बहिनी लाई धन्यावाद छ।
@sobitranamagar7417
@sobitranamagar7417 3 жыл бұрын
गङ्गा लामा बैनीलाई हृदय देखि नै धन्यबाद भन्न चाहन्छु 🙏🙏हजुर जस्तै अरु धेरै छोरीको जन्म होस् । यो देशलाई यस्तै यस्तै महान र साहसिक छोरा छोरीको खाँचो छ ।🙏🙏🙏🙏👏👏👏
@dayashrestha9502
@dayashrestha9502 3 жыл бұрын
Patrakar Ganga Baini lai salam
@manikasubba2577
@manikasubba2577 3 жыл бұрын
Han Kate I lai
@jaihind3059
@jaihind3059 11 ай бұрын
Sister ji and Media Ji Aap Dono Mil Kar Ya Basaram Larka Ko Thapar Q Nahi Mar Nahi Sakta Vasaram Maa Bata
@kamalgayre679
@kamalgayre679 11 ай бұрын
Kaha sajilo chara aaru ko paisha khana aahile ko jamana kehi samay lai thage bhanera dhukka bhayra na basa dalal haru
@mandemlove
@mandemlove 2 жыл бұрын
This is great we need people like this who support the vulnerables . Great job 👏🏼
@kalpanarai6819
@kalpanarai6819 2 жыл бұрын
हजुरलाई मनै देखि सम्मान गरे 🙏🙏 यसैगरी जस्तो सुकै अप्ठ्यारो परिस्थितिमा हिम्मत बटुल्दै अगाडि बढ्नु होला सुभकामना 🙏 सफलताको शुभकामना 🙏❤️
@gobindagc5927
@gobindagc5927 3 жыл бұрын
गंगा लामा जस्तो पत्रकार यो देशमा १०० जना भय यो देशमा कति पिडित मान्छे ले न्याय पाउने थिए । धन्यवाद गंगा लामा बहिनी लाई
@uraltragaming9250
@uraltragaming9250 3 жыл бұрын
Sojha sitha jantaharulai thak garne apradhiharu lai karbahi hunai parxa !
@indragurung3453
@indragurung3453 3 жыл бұрын
Wow
@rameshbudhathoki7190
@rameshbudhathoki7190 3 жыл бұрын
दलाल ले खायो जित्यो
@khadgabahadurdahal5630
@khadgabahadurdahal5630 3 жыл бұрын
सत्य तथ्य को भण्डाफोर ग्रर्नु हुने पत्रकार बैनीलाई धन्यवाद
@Karan-v9g
@Karan-v9g 3 ай бұрын
हाम्रो गङगा लामा दिदिलाइ सलुत छ तपाईंको काम देखेर म धेरै खुशी छु सधैं एस्तै प्रगति गर्दै जानू होला thank you so much 🙏🙏
@user-mz1wq8vo5c
@user-mz1wq8vo5c 5 ай бұрын
पत्रकार महासय तपाईंको निस्वार्थ कदम कदमको हामी सबैले सहकार्य अनि सलाम गर्दछु। यसरी दुःखीत पिडीत निमुखाको भलाइँका लागि उचित न्यायको प्रत्याभूति दिलाउने व्यक्तित्त्वकाे ससम्मानका साथ अनुरोध गर्दछु।
@dineshpun9462
@dineshpun9462 3 жыл бұрын
पीडित ले न्याय पायो पाएन तेयो पनि प्रष्ट पार्नु है दिजु सलाम छ तपाइहरुको सम्पुर्न तिमलाइ
@laxmiraj808
@laxmiraj808 3 жыл бұрын
गंगा बहिनीलाई जन्मदिने आमालाई कोटि कोटी नमन गर्दछु सुदूरपश्चिमको दार्चुलाबाट
@karnakhadka8074
@karnakhadka8074 2 жыл бұрын
पत्रकार गङा जि जिन्दाबाद यस्ता थगी धन्दा गर्नी हरुको लागि thanks ganga miss
@pamphakhanal3096
@pamphakhanal3096 18 күн бұрын
नेपाल मा न्यायलय नै भ्रष्ट छ त्यसो अन्यमा पर्नेले न्याय पाउन समस्य छ पत्रकार बहिनीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु ❤❤
@amritshrestha474
@amritshrestha474 3 жыл бұрын
नेपाली चेली गंगा जी लाई सम्मान छ अब आउने एपिसाेड अझै ससक्त रुपमा प्रस्तुत हुने आशा छ म मात्रै नभएर सम्पूर्ण नेपालीहरुलाई ......!
@prenter10tv12
@prenter10tv12 3 жыл бұрын
राम्रो काम गङगा जी जसरी हुन्छ पिडित लाई न्याय र दोषी लाई कार्बाही होस्।
@user-st4rt5vj7p
@user-st4rt5vj7p 3 жыл бұрын
यचयचायजयतयथयचउतउतउतउतउगज
@khusirai5887
@khusirai5887 3 жыл бұрын
Ganga bahini tpailai dherai dherai dhanne badh xa
@gomabhandari7103
@gomabhandari7103 3 жыл бұрын
@@user-st4rt5vj7p फ
@kundansthapit1410
@kundansthapit1410 Жыл бұрын
म बहिनीको काम देखेर म सल्युट गर्छुं। जो चोर उसैको स्वर आज देखें। जय GOOD TV
@amritrai612
@amritrai612 2 жыл бұрын
प्रथम कुरा त याे मिडियालाई धन्यवाद! विशेष यहारुकाे प्रेम र साहसले गर्दा एक व्यक्ति हनेइन नेपालले नै न्याय पाई रहेकाे आभाष गरिरहेकाछाै तर एउटा कुराले चित्त बुझ्दैन त्याे हाे प्रशासन नेपाली जनता यति पीडा,अन्यायमा छन् तर पनि आफ्नै स्वार्थमा केही प्रशासन विकीरहेकाे अवस्था छ फलस्वरुप यस्ता घट्ना घट्छन अन्त्यमा केही सपूतरुका कार्यबाट ढुक्क छु ताकी यस्ता भ्रष्टाचारीरु चाडै लाइनमा आउने छन धन्यवाद....
@surachhakhadka8397
@surachhakhadka8397 3 жыл бұрын
यो आमा छोरा नै ठग, रछन् यिनीहरु छोड्न ।हुदैन पत्रकार बैहिनि
@shivalaladhikari8699
@shivalaladhikari8699 3 жыл бұрын
ठग जो चोर उसैको ठुलो स्वर पैसा अशुल्नै पर्छ न दिए कडा भन्दा कडा कार्बाही गर्नु पर्छ त्यो छोरो चाहिँ कति नै चम्केको हो के ठग
@devirai9060
@devirai9060 Жыл бұрын
Ganga lama baini lai salam xa
@aabb7735
@aabb7735 3 жыл бұрын
एस्ता थद हरु लाई देश निकाला गर्नु पर्छ देश दोहि एस्तो मान्छे लाई ता हामी दुखी गरिब को आँसु ले कोरोना पनि न लाग्नी अनि सलाम छ बैनी हजुर लाई
@phulatamang7828
@phulatamang7828 3 жыл бұрын
दुनियाँ ठक्ने दलाल लाई नछोड्नुस, हदै सम्मको कार्बाही होस धन्यवाद गंगा बहिनि
@ninu5719
@ninu5719 3 жыл бұрын
कसैले कसैलाई ठगेको होइन|ठगेको भए फरार हुनुपर्ने होइन?भनेको समयमा काम नभएको मात्रै हो|कोभिडको कारणले अहिले चारैतिर अस्तव्यस्त छ|सबै कुरा आफ्नो हातमा हुँदैनन् पनि|
@ritugurung2171
@ritugurung2171 3 жыл бұрын
Gagga diju I am withe 🧡🧡🧡🧡🧡
@Rabbit123-o6d
@Rabbit123-o6d 3 жыл бұрын
@@ninu5719 ta pani dalal ho jastai xas mula
@Rabbit123-o6d
@Rabbit123-o6d 3 жыл бұрын
Yastai ho.yaha jasko.poisa xa tyahe ramro hunxa nepal ko kaanun daibaa le jaanun
@artspchaudhary8314
@artspchaudhary8314 3 жыл бұрын
आमा छोरा चोरै ठग रैछ भन्ने प्रमानित भयो ? कार्बाही हुन्नु पर्छ
@ghimire346
@ghimire346 3 жыл бұрын
बैनि। चोर बसेको देश हो केगर्रनु छ
@nunupokhrel6555
@nunupokhrel6555 3 жыл бұрын
Ma ni pidita xu !help garnu na .
@govithagovith7742
@govithagovith7742 8 ай бұрын
Wow good 👍 work sister God bless you
@pawanmabo7166
@pawanmabo7166 2 жыл бұрын
गङ्गा मिसलाइ सबैले साथ,सपोर्ट गरेर दलाल हरुको ठग्ने काम बन्द गर्नु पर्छ,सायद यिनिहरुले गङ्गा मिसलाइ आक्रमण पनि गर्न सक्छ्न,सो आफ्नो ख्याल राख्नु होला।
@laxmipaudel7791
@laxmipaudel7791 3 жыл бұрын
गंगा जि सलाम छ हजुर जस्ता नारी हरेक गाउँ गाउँ बाट येसै गरि हिम्मत का साथ उठ्न जरुरी छ र तेस्ता ती दलाल लाई खोर मा राख्न पर्छ अति गरे इनिहरु ले फलो अप गर्दै जानू को को आउदा रहिछन येक लाई पनि छोड्नी हैन जनता हजुर को साथ मा छौ!!
@gaganbudha7925
@gaganbudha7925 3 жыл бұрын
Sai Ho yasta Lai chhodnu hudaina yo dui aama chhora Lai sisnu pani Lagaunu parx
@bimalagiri6909
@bimalagiri6909 3 жыл бұрын
यो न्यायाधीश चाहि दलाल हो की घुस खाएको छ होला यो कसरी न्यायाधीश भयो पिडितलाई न्याय दिलाउदै भने के को न्यायाधीश पत्रकार ज्यू हजुर हरु ले न्याय दिलाउने काम गर्नु होला है
@laxmikumargurung6370
@laxmikumargurung6370 3 жыл бұрын
पीडित को रकम फिर्तार कडा भन्दा कडा कार्बाहिहोस साथै मिडिया कर्मि लाइ मुरिमुरी धन्याबाद 🙏
@SPidit-ti3fc
@SPidit-ti3fc 3 жыл бұрын
Good job.. kada karbahi garnu hola
@user-wt7pp7hh9o
@user-wt7pp7hh9o 3 жыл бұрын
गंगा दि हजुर लाई भित्री हृदय देखिनै आभार व्यक्त गर्न चाहान्छु 🙏🙏🙏🙏यस्ता अपराधी लाई नछोड्नु पीडित लाई न्याय दिलाउनै पर्छ 🙏🙏🙏🙏🙏🙏🙏
@raazraj8659
@raazraj8659 3 жыл бұрын
ठग आमालाई साथ दिने लाठे छोरा पनि माहा ठग यस्तो लाइ छोड्नु हुन्न झन कतिलाई ठ्ग्छ जो चोर उस्कै ठुलो स्वर👋🏿👋🏿👋🏿👋🏿
@nabinsherpa2820
@nabinsherpa2820 3 жыл бұрын
त्याे छाेराेकाे ठाउमा तपाईं भए के गर्नु हुने थियाे ? अामाकाे माया र साथ जस्ताे जे भएनि सन्तानले गरिहाल्छनि।
@raazraj8659
@raazraj8659 3 жыл бұрын
@@nabinsherpa2820 म भएको भए आमालाई काम गरेर पाल्थिए ठग्नु हुन्न भन्थे, यतिको लाठे भएर नि आफु नि ठग्नु👋🏿
@raazraj8659
@raazraj8659 3 жыл бұрын
@@nabinsherpa2820 tapai pani yestai thagera khanu hunxa ki k ho sarai chitta dukhexa 😂
@krijanlama1437
@krijanlama1437 3 жыл бұрын
@@nabinsherpa2820 aafnu aama lai yastoo kam garnu no denu parthyo Tara aama xora dubai ko galti x thank ho yo haru yo haruko karna manchi sadak ma pugiko x magira khanu pariko x
@aaisharai1449
@aaisharai1449 3 жыл бұрын
@@nabinsherpa2820 tero ama ra ta pani yehi gyang ko mula ho ni 😡😠
@surajghising4098
@surajghising4098 Жыл бұрын
यस्तालाई त व्यवस्था गर्नुपर्छ Ganga दिदी
@gitapun8855
@gitapun8855 Жыл бұрын
गंगा लामा बहिनी लगायत विभिन्न गुड टिभी च्यानल लाई सलाम छ सहयोगी मन सदैव अघि बढ्ने नयाँ नयाँ काम मिलोस्
@shekharsubedi5961
@shekharsubedi5961 3 жыл бұрын
कलँकित महिलाको शुचि मा १ नम्बर मा आउँछ यो महिला
@nareshaauji1438
@nareshaauji1438 3 жыл бұрын
Thukka nakachari
@raazraj8659
@raazraj8659 3 жыл бұрын
यो छोरा देखेर पारो तातियो है , नल अनुसारको फल भनेको यस्तै नलायक हरु हो , ठगेर हिरो पल्टेको लाज पचेको👋🏿
@susmitamallathakuri8100
@susmitamallathakuri8100 3 жыл бұрын
Sahi vanau vo 👍👍
@mingmasrp6071
@mingmasrp6071 3 жыл бұрын
Xorata aamako sanskar pako raixa pura..yo aaimile pako chot uasko papko fal ho
@debendradesant5840
@debendradesant5840 3 жыл бұрын
ठगेको पैसाले हिरो बनेछ चस्मा लगाएर जाठा
@pariyarreshamresham9155
@pariyarreshamresham9155 2 жыл бұрын
म छु तपाईंहरुको साथमा .म लड्छु ..तपाईंहरुको केस मेरो पनि केश हो ..कति साहसि पत्रकार .पत्रकार होस् त एस्तो पिडक हरुले छिटोभन्दा छिटो न्याय पाउनु पर्छ
@parbatisubedi6163
@parbatisubedi6163 2 жыл бұрын
प्रत्रकार बैनीलाई नमस्कार । धन्यवाद हजुरलाई ।
@padambahadur452
@padambahadur452 3 жыл бұрын
राक्षस जस्तो माइमाइलाइ समाउन सफल हुनुहुने साहासी पत्रकार गङ्गा लामा ज्यु सलाम एउटा देबि बनेर पीडितको पक्षमा उभिनु भएकोमा 🙏
@shashisambahamphe6567
@shashisambahamphe6567 3 жыл бұрын
गंगा बहिनी सधैं अघि बढ्नुस सधैं शुभकामना छ।
@Mj69vlogofficel
@Mj69vlogofficel 2 жыл бұрын
Good job Ganga G Dosilai karbai hunu parxa
@SarmilaRai-fx5qq
@SarmilaRai-fx5qq 2 ай бұрын
Good 👍 Yastae patrakarko aawasyakta pareko xa hamro nepalma.👍🙏
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 3 жыл бұрын
थुक्का इज्जत नभएको आइमाई काम गरेर खानुनी,किन अर्कालाइ ठगेर खानु।।।
@rajanlama1934
@rajanlama1934 3 жыл бұрын
जब सम्म हाम्रो देशमा एस्ता दलाल हरुको हाबी भै रहन्छ, तब सम्म सोझा सिधा जन्ता हरुले कहीलै न्या पाउँदैन !! गंगा बैनी लाई धैरै धैरै धन्यबाद!!
@user-st4rt5vj7p
@user-st4rt5vj7p 3 жыл бұрын
पथयतउथयथयउषयउउषथषउषपगयतउगययढयथयउथउथउतततयछयषढतयढथ
@nareshaauji1438
@nareshaauji1438 3 жыл бұрын
Nautanki gardai sala khate ra teski aama le
@Sujanjungxetrii
@Sujanjungxetrii 2 жыл бұрын
अझै कद्किदो रहेछ छोरो भनौदो
@Sujanjungxetrii
@Sujanjungxetrii 2 жыл бұрын
प्रहरी कंह जाँदा रातो पहिरनमा कहिलो मिलोमतो त हुने होइने
@Sujanjungxetrii
@Sujanjungxetrii 2 жыл бұрын
यस्तै हुन्छ त सोचेकै थिय यो न्याधिस होइन त्यो त अन्याधिस रहेछ गंगा बहिनिजसरि पनि यो केसलाई किनारा लगायारै छोड्नु होला अनि निमुखा जनताको ऊदार हुन्छ |तेहि भएर प्रहरी कहाँ जाऊँ भनेर कड्किन्थ्यो/
@shiva.k.s.123
@shiva.k.s.123 2 жыл бұрын
Good job ganga ji
@promadrijal6172
@promadrijal6172 Ай бұрын
धेरै काे अासुँपुछि दिने भगवान गंङा मेम🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵
@kamalakarki5698
@kamalakarki5698 3 жыл бұрын
यो न्यायाधीश लाई सार्वजनिक गरिदिनु गङ्गा जि !
@pomkumarmanandhar8735
@pomkumarmanandhar8735 3 жыл бұрын
एदि पैसा वापस गरेन भने ती आमा छोरालाई जम्न कहित या फासिको सजाए दिन परछ ।
@sangitarai7543
@sangitarai7543 3 жыл бұрын
Japan jane sapana tuhiyo😥
@anildewan8352
@anildewan8352 3 жыл бұрын
पहिला पहिला पैसा दिने पनि त उसतै हाेनि केहि नबुझि
@karnaliaawaj4284
@karnaliaawaj4284 3 жыл бұрын
गङ्गा जि सलुट छ।।
@rojinamahato2528
@rojinamahato2528 Жыл бұрын
Dherai dherai dhanyabad xa good tv ka samporna mnxe haru Lai yestai pragati grdai janu ekdin desh bikasit hunxa ❤️❤️
@jyotitamang7059
@jyotitamang7059 3 жыл бұрын
तामाङ को छोरी को शाहासी देखे पनि मनै गभ हुन्छ यस्तै काम गर्ने गनु भगवान गौतम बुद्धको आशीर्वाद छ तपाई लाई
@shresthafamily2618
@shresthafamily2618 3 жыл бұрын
बइनि हजुर पत,।क।र हजुरके। नमबरदिनसन
@koshusananiMagar
@koshusananiMagar 3 жыл бұрын
साहसिक पत्रकारिता अवार्ड गङ्गा लामाले पाउनु पर्छ
@kamalachamling7804
@kamalachamling7804 3 жыл бұрын
Sahi kura
@dhanmayapandey7014
@dhanmayapandey7014 3 жыл бұрын
Right
@manojkhadka6832
@manojkhadka6832 3 жыл бұрын
Yes
@bishnukhadka2575
@bishnukhadka2575 Жыл бұрын
येसता डाका दलालिलाइ छोडनु हुदैन मेम।सलुट हजुर।
@user-ot9ki6rf2s
@user-ot9ki6rf2s 2 күн бұрын
पैसा खाने र दुर्व्यवहार गर्ने लुटाहार नै भनौं लाई पकड़ाइदिनु भएको मा अन्तर हृदयबाट धन्यवाद ।
@user-kj8hy2mp5k
@user-kj8hy2mp5k 3 жыл бұрын
दाइने हात बाचियको रहेछ अर्को हात पनि बाची दिय हुन्छ फता हरु रहेछ्न यार
@saphalabhattarai5836
@saphalabhattarai5836 3 жыл бұрын
धन्यवाद गंगा बहिनी, सलाम छ तँपाईलाई, अब युवाहरू यसरी जागुन् कि न्यायलय र प्रहरीलाई जस्ताेसुकै डनले पनि किन्न नसकुन् ।
@devirai9060
@devirai9060 Жыл бұрын
Sarai ramro kam xa ganga nani ko ..vagawan ra dukhi pidit ko aasirbad sadhai milirahos ❤
@gangathapa7573
@gangathapa7573 2 ай бұрын
Good badhai xa la madam haru lai
@nareshmahatara3436
@nareshmahatara3436 3 жыл бұрын
धन्यवाद गंगा बहिनी🇳🇵🙏🙏 I'm always saying गंगा नामै काफी छ🙏🙏🙏
@ronaldistabadal8807
@ronaldistabadal8807 3 жыл бұрын
रबि लामिछाने जस्तै कडा हुनु हुदो रहिछ खुसी लाग्यो Ganga miss
@umashahi1959
@umashahi1959 3 жыл бұрын
Aarkako. Paesa khayer vustikrya vayer thulo kura garxa sale chor khate
@ronaldistabadal8807
@ronaldistabadal8807 3 жыл бұрын
@@umashahi1959मुख समालेर राख्नु फेरि समाज को अगाडि मुख देखाउन लायक नहोला
@avhilimbu6148
@avhilimbu6148 3 жыл бұрын
Tero bau machykne khate
@Avikavik1234
@Avikavik1234 3 жыл бұрын
L p
@rojinarai9695
@rojinarai9695 3 жыл бұрын
@@ronaldistabadal8807 ? A re ?
@ravintamang9542
@ravintamang9542 2 жыл бұрын
पत्रकार बहिनीलाई रिदाय देखि नै धन्यवाद 🙏🙏🙏
@rajulimbu8424
@rajulimbu8424 2 жыл бұрын
Good job ..sister ..... यो टगहरूलाई ,,,, नछोडूम,,,
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
संचार KZfaq जगतमा गंगा लामा एक साहसि नारी पत्रकार हुनुहुन्छ यहाँले धेरै दुखी पीडित लाई न्याय दिनुभएको छ यस्ता दलाललाई नांगै बजार डुलाएर🙄 कानुन समक्ष पुर्याउनु पर्छ 😠धन्यवाद
@chahanachamling9292
@chahanachamling9292 3 жыл бұрын
महान लामा दिदी लाई सलाम यस्ता ठग प्रति हाम्रो सरकार को ध्यानाकर्षण होस 👍️👍️👍️
@malaacharya3171
@malaacharya3171 3 жыл бұрын
मानछे।को।पसीना।खाने।लाई।सजाय।हूनै।परछ
@user-tt1yi6be7t
@user-tt1yi6be7t 7 ай бұрын
गंगा सिस सलाम छ ❤❤😘😘
@sumanmagar5398
@sumanmagar5398 2 жыл бұрын
Patrakar bhaneko yastopo hunuparxa tq sis
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 3 жыл бұрын
धेरै धेरै राम्रो काम गर्नु भयो गंगा बहिनी सलाम छ म हाल मलेसिया बाट हेर्दै छु
@blffyt9466
@blffyt9466 3 жыл бұрын
गंगा मेम। लाखौ लाख धन्यवाद। यसरि नै काम गर्नु होस हामि पनि साथमा छौ
@sabita4990
@sabita4990 3 жыл бұрын
Good job ganga sis
@allcreationministriessaras150
@allcreationministriessaras150 3 жыл бұрын
पत्रकार वैनीलाई धन्यवाद छ। ठगी गर्नेलाई सक्दो कार्वाही होस्।
@sumansuman929
@sumansuman929 Жыл бұрын
पत्रकार गंगा दिदीलाई सलाम छ यस्तै हुनुपर्छ पत्रकार तपाईंको गुण अपील त्रिपाठी भन्दा काम छैन।
@babugarden
@babugarden 3 жыл бұрын
मोटीको अर्को हात पनि भाची दिनु पर्ने अनि कसरी पुछ्दो रैछ चाक। जो चोर उसैको ठुलो स्वार
@strsabita3857
@strsabita3857 3 жыл бұрын
😀😀😀
@mohitxetri6955
@mohitxetri6955 3 жыл бұрын
moti ko chak thuloo raixa😝😜
@babugarden
@babugarden 3 жыл бұрын
@@mohitxetri6955 8:53 धन्नै धेखेको उस्को कालो कार्तुत
@mohitxetri6955
@mohitxetri6955 3 жыл бұрын
@@babugarden hoo haii🤣😂🤣😂🤣
@honeymgr6625
@honeymgr6625 3 жыл бұрын
Sahi ho
@7startvnepal536
@7startvnepal536 3 жыл бұрын
Ganga lama जि लाई धन्यवाद ।राम्रो काम गर्नु भयो?गरिब को न्याय को लागि साथ दिनु भएकोमा।
@dhansinghthapa9859
@dhansinghthapa9859 2 жыл бұрын
गंगा लामा ब िहनी तपाईको कामको लागी दुई हात जोडी साथै सलाम छ ।
@sukumayathapa6303
@sukumayathapa6303 Жыл бұрын
Ganga lama baini hjr jasto sahasi patrakar mahila dherai dekhidaina hjr mahan hununxa badhai xa hjrlai kaile pani paxi nahatnu suvakamana
@devirijal6940
@devirijal6940 3 жыл бұрын
यस्तो दलाल खाेजि खाेजि कार्बाहि गर्नुपर्छ
@karnamagar3875
@karnamagar3875 3 жыл бұрын
दलाली लाई कार्बाई पुलिस्ले गर्दैन भने हामी जन्ताले नै गर्नु पर्छ गङ्ग जि लाई धेरै धेरै धन्ने बाद
@preneshdeshar4268
@preneshdeshar4268 2 жыл бұрын
Ganga dd astai sewa gardai janus, bhagawanley hajurlai sadhai sath dinuhuneycha
@ratishroshanrimal4706
@ratishroshanrimal4706 3 жыл бұрын
Salute, Good job Ganga ji & team , keep up full respects 🙏👍
@meramera9162
@meramera9162 11 ай бұрын
Wow 👍👍👍👍
@bijayachhetri7417
@bijayachhetri7417 3 жыл бұрын
न्यायधिस लाई घोक्रेठ्याक लगाएर यसरी नै पर्दाफास गर्नुहोस यी मिलेका छन न्यायधिस यो ठग लाइ
@ganeshbahadur5715
@ganeshbahadur5715 Жыл бұрын
मेम हजुर लाई हृदय देखि धन्यबात दिन चाहनछु हजुर जस्तो साहसि चेलि हाम्रो नेपाल्मा जन्मनु आबसेक छ एनि हरु थकलाई ठिक पार्नु मेम
@mannphaujaex-johnnygurkha3182
@mannphaujaex-johnnygurkha3182 10 ай бұрын
होइन दलालको झन ठुलो सोर, Ganga bahini you are doing amazing job.👏👏👏👍👍
@gangakc5953
@gangakc5953 3 жыл бұрын
गंगा जी हजुरको काम लाई सलाम छ यस्ता दलाल हरुलाई खोजी खोजी जेल मा कोच्नु पर्छ
@chandralawati4367
@chandralawati4367 3 жыл бұрын
एस्तो ठगहरूलाई सरकार पक्षले नै संरक्षण गरेको देख्दा सार्है दु: ख लाग्छ
@santarai4811
@santarai4811 3 жыл бұрын
हो हजुर
@ujeliserchan4694
@ujeliserchan4694 Жыл бұрын
गङ्गा लामा लाई सलाम छ
@missionbhandari3541
@missionbhandari3541 8 ай бұрын
Yekdamai Sahi ho ganga mam aba yesta thagarharu sabailai ganga mamle yesarinai pardafas garnu hunx vanne dherai aas x❤❤❤❤❤❤
@laxmiraj808
@laxmiraj808 3 жыл бұрын
बहिनीहरु सबै मिलेर दुईटै आमा छोराको राम धुलाई गर्नुन
@sunitalimbu5075
@sunitalimbu5075 3 жыл бұрын
सहि कुरा गर्नु भो 👍🤣
@umeshchhetri1637
@umeshchhetri1637 2 жыл бұрын
ठगलाई कडा कारबाही गर्नू पर्छ
@pramodroka4338
@pramodroka4338 Жыл бұрын
यस्को हात मात्र होइन मुखपनि भाच्नु॥
@kedarkatwal8064
@kedarkatwal8064 3 жыл бұрын
याे ठग काे छोरा चाँही किन धेरै हिरो बनेको खाते महिला रे तेरो आमा चाँही के हो महिला होइन खोइ त महिला काे कुरा बुझेको
@laxmibista6687
@laxmibista6687 3 жыл бұрын
आफुले कमाउनु नपर्ने रैछ ठगकाे छाेराकाे बुद्धि आमाको जस्तै रैछ लालच भएको छाेरा
@tukubalu7006
@tukubalu7006 3 жыл бұрын
*जहाँ हुन्छ पङा वाहा पुग्छिन गङा 🙏 गुड जब सिस्टर*
@kabitakarkidoli3503
@kabitakarkidoli3503 3 жыл бұрын
पत्रकार दिदी लाई मेरो तर्फबाट सलाम छ
@usinghsaudchalsa9680
@usinghsaudchalsa9680 2 жыл бұрын
कस्तो न्यायलए हो गङगा जि तुरुन्त मिडिया ल्याउने काम गर्नु होला
@padamsunuwar4472
@padamsunuwar4472 3 жыл бұрын
नेपालको कानुन यस्तै छ गंगा जी हजुरले जुन प्रयास गर्नुभएको छ यसकोलागि म हजुरलाई सलुट गर्छु।
@user-bv9fx5kc2w
@user-bv9fx5kc2w 3 жыл бұрын
यस्को आमा छोरा साले खतेखतेनी दुबै जनालाइ जिउदै आगो लागाइदिनु पर्छ्🤘
@user-jo6vm6jn1x
@user-jo6vm6jn1x 3 жыл бұрын
आगो लगाउदा नि रिस नमोर्ने खाले घिन्लाग्दो हर्कत
If Barbie came to life! 💝
00:37
Meow-some! Reacts
Рет қаралды 76 МЛН
123 GO! Houseによる偽の舌ドッキリ 😂👅
00:20
123 GO! HOUSE Japanese
Рет қаралды 6 МЛН
All Battles from - March Throw - (Military dir. Nikolay Stanbula 2003)
19:52