गाईभैसी पालनमा सलग्न सुर्खेत भेरी गंगाका कृषकलाई कृषि क्षेत्र विकास कार्यक्रमले आत्मनिर्भर बनाउदै

  Рет қаралды 1,934

कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL

कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL

Ай бұрын

#krishimamahila #aitcnepal #कृषिसमाचार #krishigatibidhi #farming #asdp
गाईभैसी पालनमा सलग्न कृषकलाई कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) ले आत्मनिर्भर बनाउदै
Making farmers self-reliant through the Agricultural Sector Development Program (ASDP) to engage in cattle rearing
KRISHIMAMAHILA 20810231
ll rights of this video is with Agriculture Information and Training Center यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
www​.aitc.gov.np
Contact us: info​@aitc.gov.np
Kishan​ Call Center: 16600195000
रेडियो र टेलिभिजन कृषि कार्यक्रम
रेडियो नेपाल र नेपाल टेलिभिजनबाट दैनिक साँझ ६ः४० देखि ६ः५७ बजेसम्म कृषि कार्यक्रम प्रसारण
भईरहेकाले उन्नत कृषि प्रविधिबारे जानकारी लिन नियमित कार्यक्रम सुन्ने र हेर्ने गरौं ।
बार दिन रेडियो कृषि कार्यक्रम (साँझ ६ः४० ६ः५५) टेलिभिजन कृषि कार्यक्रम (साँझ ६ः४० ६ः५७)
आइतबार साप्ताहिक कृषि गतिविधि कृषि संवाद
सोमबार पौरखी कृषक नविन कृषि प्रविधि
मंगलबार नविन कृषि प्रविधि किसान प्रश्न मञ्च
बुधबार कृषि संवाद सफल कृषक
बिहीबार किसान प्रश्न मञ्च कृषिमा महिला
शुक्रबार जे.टि.ए र बूढी आमा कृषि गतिविधि
शनिबार रेडियो पत्रिका तथा कृषि नाटक कृषि टेलि सिरियल “भरोसा”
इन्टरनेटमा कृषि सेवा
कृषि त्रैमासिक पत्रिकाका सबै अंकहरू, अन्य पुस्तिका तथा फोल्डरहरु कृषि सूचना तथा प्रशिक्षण केन्द्रको वेभसाईट www.aitc.gov.np मा पढ्न सकिनेछ ।
किसान कल सेन्टर
कृषिसम्बन्धी विविध प्राविधिक जानकारी लिनकोलागि यस केन्द्रको टोल फ्रि नम्बर १६६००१९५००० मा
आईतबार देखि शुक्रबारसम्म विज्ञहरुसँग प्रत्यक्ष फोन सम्पर्कमार्फत जानकारी लिन सक्नुहुनेछ ।

Пікірлер: 4
@EkalRasaili-ze9zy
@EkalRasaili-ze9zy Ай бұрын
आहा! एक क्षमतावान महिला!
@dipakkdel2021
@dipakkdel2021 24 күн бұрын
आहा कति राम्रोसँग कृषि ब्याबसाय गर्नु भयको आदरणीय ब्याक्तित्व हरु खुसी लायो तपाईंको अन्तरबार्ता देखेर म पोनि यस्तै कृषि फर्म गर्ने सोचमा छु पौहिला तपाईंको फर्म भिजिट गर्न पाय हुन्थ्यो झै लागिरहेको छ !!
@ghumantejajarkoti
@ghumantejajarkoti Ай бұрын
Ma nirantar herxu
@rudrabaruwal3242
@rudrabaruwal3242 Ай бұрын
Saudi bat herdai
सल्यान त्रिवेणीका महिलाहरुलाई ASDP का कार्यक्रमबाट बाख्रा पालनमा फाइदै फाइदा
17:25
🤔Какой Орган самый длинный ? #shorts
00:42
Sigma girl and soap bubbles by Secret Vlog
00:37
Secret Vlog
Рет қаралды 11 МЛН
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 65 МЛН
🤔Какой Орган самый длинный ? #shorts
00:42