Рет қаралды 499
भूमे पर्व मध्य पश्चिमको रोल्पा र रुकुम जिल्लामा मनाइने एक मुख्य पर्व हो । यस पर्व मनाउनु भन्दा अगाडी आफ्नो आफ्नो थानमा सबै जनाले पूजा गर्नु हुदो रहेछ l
बसाईसराई गरेर दाड॰ आउनु भएका कारणले गर्दा नै हामीले पनी यस पर्वलाई थोरै भएता पनी आफ्नै आखा अगाडी बाट नियाले मौका पायौ ।
#eating #happy #love #mom #vlog #keeploving #duet #vlog #song #nepalivlog #nepaliculture