गायिका शर्मिला गुरुङ र शिला आले एकसाथ मिडियामा,बिगतको दिन सम्झी पेट मिचि मिचि हाँसे,चल्यो कडा दोहोरी

  Рет қаралды 412,747

Laligurash Daily

Laligurash Daily

3 жыл бұрын

गायिका शर्मिला गुरुङ र शिला आले एकसाथ मिडियामा,बिगतको दिन सम्झी मुर्छा परेर हाँसे,चल्यो कडा दोहोरी
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Sharmila Gurung
Shila Aale
Camera
Netra Chaulagain
Edit
Kamal Sargam(chaulagain)
Promo Music/Vocal:
B.B Anuragi
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#Sharmila_Gurung
#Shila_Aale
#Kamal_sargam
#Laligurash_daily
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
Contact:9843184555,9851224970,98510131209
हाम्रो यस अफिसियल Website :
laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 597
@kamalsargam
@kamalsargam 3 жыл бұрын
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2 Contact:9843184555,9851224970,98510131209
@user-yo9lk1jz1c
@user-yo9lk1jz1c 3 жыл бұрын
Raju dai lai ra sila ale diju lai liunu paryo
@somnathsunar4299
@somnathsunar4299 3 жыл бұрын
Raju sir lai sila aale ma,m lai layuna paryo
@sabitagyawali6432
@sabitagyawali6432 3 жыл бұрын
Raju pariyar ra seela ale di lai layunu psryo
@TAMANG909
@TAMANG909 3 жыл бұрын
0
@punamduwadi5576
@punamduwadi5576 3 жыл бұрын
Purana kalakar haru lai lyaunu hai sake kamma sabai lai yekkai thau ma interview linu hai.
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
गायिका शर्मिला गुरुङ निकै सुमधुर आवाजकी धनी मेरो मनपर्ने गायिका हुनुहुन्छ 🤗झन् शिला आले कडा 🤭😍
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
घाम हेर्यो घमै राम्रो जुन हेर्यो जुनै राम्रो मेरो लागि सबै दोहोरी गायक गा.. राम्रो 🙏🙏
@tekrajgurung6027
@tekrajgurung6027 3 жыл бұрын
दुबै गायिका दिदिलाई उच्च नमन छ!
@yamneyong892
@yamneyong892 3 жыл бұрын
खुसिलाग्यो धेरै दिन पछी लोकप्रिय गायिका द्वय शर्मिला गुरुङ र शिला अालेको लाई एकैठाउमा देख्न पाईयो।धन्यछ लालिगुरास डटकम लाई
@jumanalamsal3993
@jumanalamsal3993 3 жыл бұрын
पुराना कलाकार हरू लाई सम्मान छ
@gyanisarathapa5151
@gyanisarathapa5151 2 жыл бұрын
Behe kura kin garnu Parxar aafno ekshya ho Gare pni ngare ngare pni bar bar
@bhabanikhadka1469
@bhabanikhadka1469 3 жыл бұрын
राजु दाइलाइ नि सङ्गै ल्याउनु पर्यो शिला शर्मिला दिदी सङ्ग ।
@mithubhandari7392
@mithubhandari7392 3 жыл бұрын
कति रमाइलो लाग्यो पुरानो ,अनुशासन कलाकार देख्दा।
@nandananda2726
@nandananda2726 3 жыл бұрын
पुरानो दाइ भाई दिजु बहिनी हरु सबै लाई लिनु न सर अब य साथमा हुन
@YELLOWNEPALMEDIA
@YELLOWNEPALMEDIA 3 жыл бұрын
मलाई जस्तै सर्मिला को को लाई मन पर्छन
@sadroseanyol4962
@sadroseanyol4962 3 жыл бұрын
मन पर्ने गायिकाहरु
@bibasthapa9454
@bibasthapa9454 3 жыл бұрын
आहा पुराना कलाकार भनेको येस्तो पो दुई बैनी 😍😍
@anilsoni4612
@anilsoni4612 3 жыл бұрын
लक्ष्मी न्यौपाने दिदि लाइ हेर्न मन छ कमल सर
@saraswatipraja8448
@saraswatipraja8448 3 жыл бұрын
खै किन हो कतै पनि देखिदैन पोहोर एउटा तीज गीत ल्याउनु भएको थियो फेरि त्यसपछि कता जानू भयो ।
@bhagawotikadel2341
@bhagawotikadel2341 3 жыл бұрын
अाहा कति रमाइलो पुरानो कलाकार काे पुरानो यादहरू
@udayakc9661
@udayakc9661 3 жыл бұрын
लालिगुराश,डट कमका सम्बाददाता कमल सरगमले अग्रज कलाकारसङ्गको (शिला आले र शर्मिला गुरुङ )दुबै लोकगायिकाको अन्तरबार्ता रमाइलो घटनाको स्मरण गर्दा धेरै नै रमाइलो लाग्यो,उहाँहरुलाई एकदमै धेरै सम्मान छ् !!🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️👌👌👌
@jamunarana3745
@jamunarana3745 3 жыл бұрын
आदरणीय दिदी हरु मा सदैब नमन छ🙏🙏
@krishnamagar9322
@krishnamagar9322 3 жыл бұрын
old is gold तेसै भन्छन त कति हसिलो कति रसिलो कति मिजासिलो जति हेरे नि हेरिरहौ जस्तो आँखा मै राखी रहु जस्तो सुनी रहु जस्तो अहिलेको उडनठेउला कलाकार भनाउदा हरु यो हेरेर केहि सिक कलाकार भनेको यस्तो हुनु पर्छ ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
@prakashthapa7666
@prakashthapa7666 3 жыл бұрын
राजु,बिष्णु,बिमा,सर्मिला र सिला आले सम्पुर्ण अग्रज लोकगित का हस्ती हरुलाइ एक साथमा भलाकुसारी गराउने जमर्को गर्नु पर्यो कमल सर।
@durgathapa3452
@durgathapa3452 3 жыл бұрын
दुबै लाई सम्मानछ ,जुन देखाउनि लुकाउनि मित्रता छन अटुट रहि रहाेस शुभ कामना जिन्दगिमा छन र हुन्छन 20 बिडि ले सम्बन्द बिगारेका ?
@tarapaudel9176
@tarapaudel9176 3 жыл бұрын
Laxmi neupane also
@chefchoiceck1897
@chefchoiceck1897 3 жыл бұрын
mero pane nmskr all
@gautamg6729
@gautamg6729 3 жыл бұрын
Jatko gandha yeha ni ayo
@sirjanlamalama6507
@sirjanlamalama6507 3 жыл бұрын
शिला म्यामको हाँसो सारै मिठो लाग्यो है
@lalitkhadka9469
@lalitkhadka9469 3 жыл бұрын
आज निकै रमाइलो लाग्यो अग्रज गायीका दिदी हरु लाई यक साथ देख्दा जय नेपाल
@dilthapa3366
@dilthapa3366 3 жыл бұрын
दामि छ ।
@premrokaya7344
@premrokaya7344 3 жыл бұрын
Good nice
@gokarnabista5256
@gokarnabista5256 3 жыл бұрын
आदरणीय दिदीहरु को भनाई सुन्दा मनै छोयो । आजको नवगायक, गायिका ले पनि सिकुन् गीत कस्ता हुनुपर्छ भन्ने बुझ्न जरुरी छ।
@tarabahadur4955
@tarabahadur4955 3 жыл бұрын
दुबै जना दिदिहरुलाइ मेरो 🙏🙏🙏🙏🙏 सरै रमाइलो गर्नु भो सिला दिदी को हासो सरै राम्रो
@JanakiTaramiMagar
@JanakiTaramiMagar 3 жыл бұрын
आहा दिदी हरूको रमाइलो गफ ।।🙏🙏💙💙
@hariacharya6034
@hariacharya6034 3 жыл бұрын
हजुर हरु दुई जना दिदिबहिनी इन्देणी मा एक साथ गएर दोहोरी मा तहल्का मचाएको हेर्न मन छ सम्पुर्ण दर्सक हरु लाई कमल सर जसरी पनि इन्देणी मा दोहोरी भिडन्त गराउन परो हजुर इन्देणी सग राम्रो सम्बन्ध छ हैइ
@chitrabk8855
@chitrabk8855 3 жыл бұрын
वास्तविक कलाकार भनेको एस्ता हुनुपर्छ जस्को साङगितिक गाएन देखि बोल्ने शैली को शब्द आहा ।। दुबै दिदिहरुलाइ नमन भन्न चाहान्छु
@gomabhandari5993
@gomabhandari5993 3 жыл бұрын
हेर्दैछु सुरुमै हजुरहरू सबैलाई मेरो नमस्कार
@ktthapamagar1057
@ktthapamagar1057 3 жыл бұрын
शिला आले दिदि जब नेपाल आएर इन्द्रेणीबाट सार्वजनिक हुनु भो त्यसपछि त एक पछि अर्को गर्दै उधुम नै मच्चिएको छ नेपाली लोक संगीतको जगत नै निकै खुसि लागेको छ यो एक युगल दिदि बैनीको जोडीलाई एकसाथ देखेर l 👑🔥🙏🏻
@harkalalshrestha709
@harkalalshrestha709 3 жыл бұрын
कति रमाईलाे है शिला ज्यु काे हासाे 🌻🌻🌻
@prabingharti4348
@prabingharti4348 3 жыл бұрын
धेरै नै रमाइलो भयो कमल सर शिला दिदी लाई पनि देख्न पाइयो खुशी लाग्यो उ बेला मा क्यासेट मा रेडियो मा सुनेको शर्मिला दिदी शिला दिदी को सधै गित हरु सुनिरहन पाइयोस्
@rameshpariyar5443
@rameshpariyar5443 3 жыл бұрын
Dherai khusi lagyo aja Feri Aadarniye didi Sarmila Gurung ra Sila Aale jiu lai aksath live interview ma dekhna pauda 2 agraj jiu prati mero uchha samman ra smarad xa.kamal sir Raju Pariyar dai ra Laxmi Neupane didi lai aksath media ma linu hola.
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Raju pariyar Dai
@aakashlama6037
@aakashlama6037 3 жыл бұрын
हाम्रो जमानाकाे कलाकारहरु सर्मिला बहिनी सिला आले बहिनी धेरै बर्ष पछि देख्नु पायाे खुसि लाग्याे अब नयाँ गित लिएर आउनु हाेला है २ जनालाई बधाई छ र कमल सरगम सर लाई पनि बधाई छ सारै रमाइलो लाग्याे🌷🌷🌹
@umeshsunar1473
@umeshsunar1473 3 жыл бұрын
सारै राम्रो स्वर भएका दिदी हरु, मलाई पनि एकदमै मन पर्ने कलाकार हरु स एक हुनुहुन्छ है त, धन्यवाद
@Nsp933
@Nsp933 3 жыл бұрын
धेरै खुसि लाग्याे शिला दिदी लाई देख्न पाउँदा दुबै दिदी हरु प्रति सम्मान छ,अबका दिन शिला दि काे गित अबश्य सुन्न पाउछाै भन्ने पुर्ण विश्वास छ,।माैलिख सालजाे ,काैरा गित सुन्न पाउ शिला दिदी।🙏🙏
@purnabm-ng4dh
@purnabm-ng4dh 3 жыл бұрын
दुबै जना दिदी हरु कति मिठाे बाेलेकाे सानै देखिकाे फेन म purna Bm हाल मलेशिया देखि हेरेकाे छु र कमल सर लाईपनि धन्नेबाद
@user-oi6ny6fi2q
@user-oi6ny6fi2q 3 жыл бұрын
पुराना कलाकार हरुको कुरै एकदम चित्तबुझ्दो लाग्छ गायिका होस् या नायिका पुरानै राम्रो लाग्छ मलाइत
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
नेपाली लोकसंगित क्षेत्रका लोकप्रिय गायिकाहरुलाई एकसाथ देख्न पाउदा साह्रै खुशी लाग्यो
@tilmagar3095
@tilmagar3095 3 жыл бұрын
धेरै पुरानाे लालजाेडि काे मिठाे भेत बनर्ता सारैराम्राे लाग्याे धन्यवाद कमल जी 👍️👍️🙏🙏💝💖🎤🎤🇳🇵🇳🇵
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
धेरै रमाईलो भलाकुसारि दुवै जना लाई उच्च सम्मानछ🙏👌❤️🎤🎵
@rameshghartimagar3921
@rameshghartimagar3921 3 жыл бұрын
सर्मिला दिदी र सिला दिदिको इन्टरभिउ सारै रमाइलो लाग्यो अमल सर्गम सर लाई धन्यवाद🙏🙏🙏🙏🙏
@bishnugurungbishnugurung5597
@bishnugurungbishnugurung5597 3 жыл бұрын
मलाई मन पर्ने लोकगायिका शर्मिला गुरुङ्ग 🙏
@nabinbhusal7257
@nabinbhusal7257 3 жыл бұрын
शिला आलेको हासो नै कडा रहेछ।
@tekbahadursunar9109
@tekbahadursunar9109 3 жыл бұрын
स्टगल राजु बद्री शर्मिला शिलाको सङ्गै भन्नू हुन्छ कुनै दिन अन्तरबार्ता पनि सङ्गै लिइदिदा हुन्थेयो नि
@RajuKumar-jf6ii
@RajuKumar-jf6ii 3 жыл бұрын
हाम्रो गौरब हाम्रो सान माहान कलाकार यहाँ हरु लाइ मनै देखि सम्मान छ❤️❤️❤️🙏🇳🇵🇳🇵🇳🇵
@laxmankhadka617
@laxmankhadka617 3 жыл бұрын
क्या मिठो स्वरको धनी दुई बहिनीहरूको दुबै जनालाई धेरै धेरै धन्यवाद
@bodharajbasnet4718
@bodharajbasnet4718 3 жыл бұрын
badhai x dubai siniyar gayak baini harulai .Dang tulshipur bata .
@santabir6300
@santabir6300 3 жыл бұрын
सानोमा टेपरेकर्डमा सुनेको दिदिहरुको गित अाज प्रतिक्ष पर्दामादेखेन पाउद खुशिलाग्यो दिज्युहरुलाई नमन शुभकामना
@harikafle7869
@harikafle7869 3 жыл бұрын
Purana sakhi haru ko vetgarsune vai kamal lai dhanyabad
@krishnathapa3469
@krishnathapa3469 3 жыл бұрын
लोक गाइका शर्मिला दिदी सारै सरल स्वभाव अति मन पर्छ
@kalpanashrestha6207
@kalpanashrestha6207 3 жыл бұрын
कति सयपछि सिला बैनि र सर्मिला बैनिकाे स्वर बाेलि
@loknathpaudyal4838
@loknathpaudyal4838 3 жыл бұрын
रमाइलो छ हा हा हा हा हा हा हा हा हा हा हा सिला र सर्मिला सु मधुर स्वर र सङ्गीत का धरोबर धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना
@ambikapokhrel6927
@ambikapokhrel6927 3 жыл бұрын
लालि गुरस डटकमका कमल सरगम लाई धेरै धन्नेबात
@kalyanbista9712
@kalyanbista9712 3 жыл бұрын
लोक दोहोरी क्षेत्रका महारानी भन्नू पर्छ,दिदिहरु दुबै जनालाइ नमस्कार
@rambishmakarma1053
@rambishmakarma1053 3 жыл бұрын
कमल सर सर्मीला दीदी सीला दीदी राजु दाजु लै सगै देख्नपाय कस्तोहोला
@khagisaraneupane4258
@khagisaraneupane4258 3 жыл бұрын
कति रमाईली दिदी हरु धेरै धेरै माया छ है।
@warriorboy8221
@warriorboy8221 3 жыл бұрын
फस्ट टाइम यती धेरै खुसी देख्दैछु शर्मीला दिदी
@nirutashrestha8219
@nirutashrestha8219 3 жыл бұрын
कुरा सुन्दानै मिठो गीत त कति मिठो कति हाम्रो पालाका गाइकाहरुलाई देखदा र सुन्दा खुशी लाग्यो।उहाहरुको सङघर्स बेग्लै थियो रिलको चलन थ्यो ।yutuba को जमानाभाकोभय कति फेमस हुनुहुन्थ्यो होला।
@kirangurung2467
@kirangurung2467 3 жыл бұрын
पुरानो गायिका सिला अाले बैनि कता हराउनुभएको थियो हाम्रो पालोको मनपर्ने गायिका होनी ।म चितवनबाट हो 💕💕💕🙏🙏🙏
@surajranabhat5256
@surajranabhat5256 3 жыл бұрын
सबैजना भएर बिसनु माझिलाई पनि बाहिर निकाल्ने कोसिस गरनु परे ओ
@prakashnewar2159
@prakashnewar2159 3 жыл бұрын
@@gitadahal50 sahi vannu vo tyo kt ghamandi xa gaumani paila ghamandi garthi telai ramro sanga chineko xu
@bbasafalmagar2028
@bbasafalmagar2028 3 жыл бұрын
Ho k re♥️♥️♥️♥️
@saraswatipraja8448
@saraswatipraja8448 3 жыл бұрын
आफुले नचाहे पछि के गर्नु उनको घरमा गएर घिसारेर निकाल्ने कुरो भएन
@hastamagargood1662
@hastamagargood1662 3 жыл бұрын
@@prakashnewar2159 good
@tekbahadursunar9109
@tekbahadursunar9109 3 жыл бұрын
आहा कति राम्रो हो यो पो होत कलाकार पहिलेका कलाकार नै उत्तम आजभोलिको त उसले यति कमाइ यस्ले यति कमाइ भन्छ सिक्नु परेयो यहाहरु बाट
@tankakhanal5627
@tankakhanal5627 3 жыл бұрын
दुबै चेलीहरु लाई नमन।
@sagaroli9819
@sagaroli9819 3 жыл бұрын
शिला दिदिर शरमिला दिदी शगै देखन पाउँदा धेरै रमाईला छ शधै शगै बशेर गाउनुहाेला
@anjilamagar8859
@anjilamagar8859 3 жыл бұрын
Dd bahiniko ramailo vetghat😍😍😍😍
@mayashrish3296
@mayashrish3296 3 жыл бұрын
😄😄 हा हा हा.. सारै रमाईलो गर्नु भयो यति हसाउनु भयो है गाला नै पाटटियाे हास्दा हास्दा love u both ❤️❤️❤️
@devilimbu3079
@devilimbu3079 3 жыл бұрын
कति रमाइलो गरेकोे
@rajendrarana2188
@rajendrarana2188 3 жыл бұрын
दुबै जना लेजन्ड लेपाली लोक कलाकार सलाम दुबैजनालाइ
@nokhiraoli7370
@nokhiraoli7370 3 жыл бұрын
सब भन्दा पहिला त पत्रकार कमल स्रर्गम र केयामरा मेयान दुबै जनालाई धेरै धेरै धन्यवाद छ।
@kamalakoirala6734
@kamalakoirala6734 3 жыл бұрын
कति रमाइलो लायो दुबैजना पुरानो लोक गायिका सबैको मनमा बस्न सफल हुनुहुन्छ धेरै माया छ।❤️❤️
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
कमल सर बिमा कुमारी दिदी लाई पनि सगै लेउनु पर्ने अलि गल्ती भयो निम्तो नदियेर
@sarbajeetnepal5958
@sarbajeetnepal5958 3 жыл бұрын
धेरै राम्राे अतर्वार्ता दिदीहरुको
@rajustha4300
@rajustha4300 3 жыл бұрын
दुबै जना कलाकारलाई सम्मान छ ।
@laxmanpulami2828
@laxmanpulami2828 3 жыл бұрын
यो डिस्लाइक भनेको मन नपर्नेलाई दिने होइन ? शिला आले र शर्मिलालाई पनि मन नपराउने पनि रहेछन है। डिस्लाइक हान्ने दुखि आत्माहरुलाई बधाई छ।
@AjayKumar-wf8br
@AjayKumar-wf8br 3 жыл бұрын
सिला आले र बद्री सरलाई पनि एक साथ ल्याउनु पार्‍यो हजुर 😍😍😍
@Shilagrg100
@Shilagrg100 3 жыл бұрын
Dherai navchiyo sano ma hajur haru ko geet ma 😄
@hirathapa6879
@hirathapa6879 3 жыл бұрын
आहा! दुबै जनालाई उच्च सम्मान छ ! 💗💗आज धेरै खुशी लाग्यो आफ्नो पालो को गायिका हरु लाई सङै देख्न पाउँदा र सुमधुर सोर सुन्न पाउँदा ।धेरै धन्यवाद !!!
@meghroka9279
@meghroka9279 3 жыл бұрын
सरै राम्रो लागेयो है ।।लोक हस्ती हरु
@unnatinepal5208
@unnatinepal5208 3 жыл бұрын
Namskar ma ni herdai xu hee biratnager bat mera like, singer hjr haru lai salut x
@bhajumanmalla4854
@bhajumanmalla4854 3 жыл бұрын
ल हाउ हाम्रो पालाको अति आदर्णिय लाेक गायिका दिदीबहिनी लाई देख्न पाईयाे खुसि लाग्यो 🙏शिला दि काे हाँसो पहिले र अहिले काे उस्तै i am big fan of your laugh🙏wish you good luck di.
@JpsSnr
@JpsSnr 3 жыл бұрын
म सानो मा हुँदा शिला,सर्मिला,बिमा,लक्ष्मी र राजु, भगवान भन्डारी को धेरै गीत सुन्ने र हेर्ने गर्थिए लामो समय पछी मेरो मन पर्ने दुई गायिका लाई प्रत्येक भिडियो बाट देख्नु र हेर्नू अबसर मिलाउने लालिगुरास टि भि का सन्चालक कमल सर्गम सर लाई धन्यवाद दिन चाहन्छु र गायिका दुबई लाई मिठो सम्झना!kwt
@jitendrab.k8009
@jitendrab.k8009 3 жыл бұрын
ईनि सदाबहार गायिका ज्युका प्यारा लाे दाेहाेरी जगतका राजा राजु परियार लाई नि संगै लानुन है
@sabitagyawali6432
@sabitagyawali6432 3 жыл бұрын
Dheri ramailo kura kani sunna psiyo.Aba raju pariyar ra seela ale di ko ramailo interview leyun paryo kamal sr.
@suryamukhionline
@suryamukhionline 3 жыл бұрын
आदरणीय दिदी हरुलाई नमस्कार छ सर्मिला दिदी मलाई सारै मन पर्ने गाईका हुनुन्छ। सिला दिदी लाई अलि पछि चिनेको हो मैले धेरै धेरै सम्मान छ।
@pramilabasnet502
@pramilabasnet502 3 жыл бұрын
जहा लालीगुराँस तेहि म🙏🇳🇵❤
@hiraranaofficial4937
@hiraranaofficial4937 3 жыл бұрын
सिला दिदी हासो कडा सम्मान छ दिदी हरुलाइ
@balramkalakheti351
@balramkalakheti351 3 жыл бұрын
दुईटैको हासो राम्रो छ हासो मात्रा होईन गितपनी त्येतीकै राम्रो छ बधाई छ धेरैपछी एकठाउमा देखनपाईयो शुभकामना कमल सरगम भाई लगायत सबैटिमलाई बधाई छ
@amarmagartanahu3831
@amarmagartanahu3831 3 жыл бұрын
राम्रो दोहोरी अनि कुरा सर्मिला दिजु र सिला आले दिजु को 👌🌹💐🙏
@sapanatamang3672
@sapanatamang3672 3 жыл бұрын
Purano gayak gaeka ko git sarai man parxa
@gamingwithmafia4101
@gamingwithmafia4101 3 жыл бұрын
huge respect to you( two) sis!💕शर्मिला दिदी सेन्टिमेन्टल💕
@indrabahadur7117
@indrabahadur7117 3 жыл бұрын
Wow pahileko kalakar yak satha ma dekhna pauda aati khusi lago
@kanchhababu5714
@kanchhababu5714 2 жыл бұрын
Kati ramailo kurakani fery arko video pani leraununa hai sir
@ishwarithakullabashanti4392
@ishwarithakullabashanti4392 3 жыл бұрын
सिला आले दीदीले गीत संगीतका लागि गरेको सोचेबिचार धेरै राम्रो छ अहीले का कलाकारले त चर्चामा आउनका लागि मात्र छाडा गायमा सबै कुरा हुन्छ सोचेका छन हामी त छाडा दोहोरि सुन्दा सुन्दा वाक्क भैइसकेका छू परिवार संग बसेर दोहोरी सुन्न पनि मन लाग्दैन यदी सुनिहाले पनि बिचैमा बन्दा गर्नू पर्ने वा उठेर जानू पर्ने स्थिति आउँछ जती जे भयनी अन्तीम मा सही र गलत छुटीहाल्छ
@birbahadur4536
@birbahadur4536 3 жыл бұрын
म सधै भरि दिदीहरुको गीत सुन्थे
@thapathapa2923
@thapathapa2923 3 жыл бұрын
💖Aja Dubai lai hernu ra boli sunnu pauda thank u Kamal sargam Bhai 🙏 namsktye Dubai respected singer dee haru ma💖💖💖💖
@kumarikumaran9336
@kumarikumaran9336 3 жыл бұрын
हामी पनि खुसी छौ भाइ कमल दिदी हरुलाइ पनि सबैलाई सम्मान छ साउदी बाट हेर्दैछु
@kamalaslamimagar181
@kamalaslamimagar181 2 жыл бұрын
रमाईलाे कुराकानि गज्जब लायाे🤣🤣🤣😍😍😍😍🙏🙏🙏🙏🙏🙏🙏🙏
@homgurung4715
@homgurung4715 3 жыл бұрын
पुरानो हस्थी हरु दामी
@amritthapa2591
@amritthapa2591 3 жыл бұрын
दुबैई दिदी जिउ लाई मेरो तर्फबाट ढाेक छ,
@dpkpoudel6860
@dpkpoudel6860 3 жыл бұрын
दिदी हरू नमस्कार सारै रमाइलो र खुसी लाग्यो
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 3 жыл бұрын
पुराना अग्रज कलाकार शर्मिला दिज्जु र शिला आले दिज्जु लाई मुटु भरि को माया छ अनि कमल भाई लाई पनि सम्मान छ अब कमल भाई बम बाहादुर कार्कि र शिबा आले लाई नि हजुर लो लालि गुराँस यु टुब मा कैले देख्न पाईयला कमल भाई।💐💐
@netrapariyar4982
@netrapariyar4982 3 жыл бұрын
आज dherae khusi lagyo Nepali geet sangitka hasti Hunuhunxa dubae Jana lae aatmae dekhi samman Garda xu
@sabitrakc7069
@sabitrakc7069 7 ай бұрын
Kati ramaila gaikaharu didi and bainiharu
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 6 МЛН
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 6 МЛН