गायिका टिका सानु र उनलाई दोहोरीमा ल्याउने शक्ति चन्द मिडियामा,मैले ठुलो गल्ति गरे भन्दै माफी मागे

  Рет қаралды 123,094

Laligurash Daily

Laligurash Daily

Жыл бұрын

गायिका टिका सानु र उनलाई दोहोरीमा ल्याउने शक्ति चन्द मिडियामा,मैले ठुलो गल्ति गरे भन्दै माफी मागे
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Tika Sanu
Shakti Chand
Camera
Samjhana Dhamala
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Official Computer Engineer
Rajeev Manandhar
Presented By:
Netra chaulagain
#tikasanu #shaktichand
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 173
@laligurashdaily
@laligurashdaily Жыл бұрын
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :Business Enquiry - laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam Contact: 9851013209
@sujalmaskey3065
@sujalmaskey3065 Жыл бұрын
0p0pppppppp
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤ You are really doing wonderful job Kamal Ji. Keep it up. Go ahead and ahead. ❤❤❤❤❤
@nermalanermala115
@nermalanermala115 Жыл бұрын
ललि गुरास डट कम पनि त कलाकारको मात्र रहेछ नि भन्नु भएको छ फेसबुकमा गफ गरम तर मेसरज पनि त हेर्नु हुँदैन मिडिया पनि हुने खानेको रहेछ हामि जस्तो गरिब लाई कस्ले साथ दिन्छ र ‌???????????!?!
@bastolashanti601
@bastolashanti601 Жыл бұрын
Great work sir🙏❤
@asmitadangi6727
@asmitadangi6727 Жыл бұрын
Basme Bhandar chai mero dang ko samjana ayo
@dipendradhami4571
@dipendradhami4571 Жыл бұрын
टिका सानु असल गायिका हुन कहिले पनि लाइभ दोहोरी मा अपाच्य सब्द गाएको सुनिदैन जस कारण पनि असल र सभ्य कलाकार भन्न पहिचान बोकि राख्नु भको छ। बाकी के भनौ तपाइको मन तन र कलाकारिता यसै गरि अगाडी बढिरहोस मेरो शुभकामना र सक्ती चन जि अब तपाइ ढुक्क हुनुस है सबै तन मन र आर्थिक अबस्था को सुधार हुदै गर्छ मानबिय तनाब बाट टाढा रहन यस्तै टिका जि जस्तै पृयजन हरु सङ्ग रहनुस र प्रतिस्ठान सङ्ग पनि एक्दम टच रहनुस समस्या परे परितिस्ठान ले साथ अबस्य दिन्छ।
@deepakpariyar546
@deepakpariyar546 Жыл бұрын
सहि सहि
@dhurbatara1776
@dhurbatara1776 Жыл бұрын
हाम्रो दगाली चेली टिका बैनी
@bibaslimbu6880
@bibaslimbu6880 Жыл бұрын
टीका सानू बहिनी एक असल सामाजिक अभियानता कलाकार हुनु हुन्छ , मलाई मनपर्ने गायिका हुन्,,
@rajeshroka9645
@rajeshroka9645 Жыл бұрын
कति धेरै सबै को प्यारो मान्छे । मन को धनी सरल व्यवहार tika बहिनी । तपाईं सबैको लागि देवता साबित हुनु हुन्छ । हामी दाङगालि लगाय सम्पुर्ण पश्चिम बासिको लागि उदाहरणिय पात्र हुनुहुन्छ तपाईं ❤️❤️❤️
@belkumarisunar690
@belkumarisunar690 Жыл бұрын
टिका सिस असल गायिका हुनुहुन्छ किनकि मित्रता कायम राख्न सक्ने भनेको असल मान्छे मात्र हो
@balbahadur5666
@balbahadur5666 Жыл бұрын
Dharai ramro comments hajur
@krishnaportel9957
@krishnaportel9957 Жыл бұрын
मिलिजुली सबै ले साथ दिएर हौसला दिएर मानवीयत सबै ले कायम राखिदिनु होला दुख मात होनि हेर्नुपर्ने साथ र साहारा मान्छे ले यती धेरै कला क्षमता भएको मान्छे हिम्मत जुटाउनु हास फेरिको जिन्दगी त कल्पना भन्दा बाहिर को कुरा हो र फेरिका दिन मा सफलता को धेरै धेरै सुभकामना मान्छे को सत्रु को बोली र दबाब लाई पचाउनु होस र असल कर्म गदै जानू हस गर्दै लानु हस हजुर फेरि सफलता को बाटाे टेक्न थाल्नु हुनेछ
@user-vp1wv8lf1n
@user-vp1wv8lf1n Жыл бұрын
शक्ति दाइ आफैम होनाहर गायक हुनुहुन्छ शिघ्र श्वाथ्य लाभको कामना दाइ
@anuragdangal8942
@anuragdangal8942 Жыл бұрын
शक्ति जि लाई निरन्तर सांगेतिक छेत्रमा देख्न पाउ
@naresholi7726
@naresholi7726 Жыл бұрын
शक्ति जि सधै खुसि भयको हेर्नपाउ आज को अन्तरबार्ता सुन्दा आत्माबल बढायको छ भन्ने महसुस गरेको छु प्रगति गर्दैजानुस हार्दिक शुभकामना
@Chandrikarasaili
@Chandrikarasaili Жыл бұрын
शक्ति भाई धेरै धेरै समझिना चाहान्छु हजुर को जिवन मा कुनै पनि बाधा हरु नआओस सधै खुसी देख्न पाम 🙏🙏🙏धन्यवाद ।
@lalkc7269
@lalkc7269 Жыл бұрын
शक्ति दाइ स्वास्थ्य लाभको कामन राम्रो होस जिबन शुभकामना
@dipasihahi8643
@dipasihahi8643 Жыл бұрын
अब हीम्मत हार्नु हुदैन राजा साब बल्ल खुशि लागेउ अब केही गरेर देखाउनु पर्छ हजुर को साथ मा कमल सर हुनु हुन्छ टीक सानू पनि छीन प्रगति गरेरे को हेर्न पाउ हरु को कुरा धेरै सुन्नु हुदैन ल शुभ कामना छ 🌹🌹🙏🙏
@dhanathapa1760
@dhanathapa1760 Жыл бұрын
आहा बाबु र नानि को इन्टरभिउ हेरेर धेरै खुसी लाग्यो हिजो को दिन बिती गयो आज को दिन हाम्रो हातमा छ भोलि को दिन आउदै छ बाबु चिन्ता नगर्नुस् सबै कुरा सहजै हुन्छ हामी हरु कता कता को भये पनि कमेन्ट मार्फत संधै भरी हजुर हरु को साथमा छौ मेरो तर्फबाट सुभ कामना साथै आसिरबादछ
@pabitrarana9658
@pabitrarana9658 Жыл бұрын
शक्ति जि लाई सबै ले साथ दिउ
@kiranrana7158
@kiranrana7158 Жыл бұрын
शक्ति भाइ लाई सधै बिजि राख्ने कोसिस गर्नु है तिका बहिनी अनि हौसला र साथ दिनु भ्याय सम्म
@bhagawotipandey365
@bhagawotipandey365 Жыл бұрын
मेरो मनबाटै चाहना थियो कि टिकासानुको साथ यो भाइलाई मिलोस् भनेर ठ्याक्कै ल्याउनु भो खुशी लाग्यो टिकासानुको बोलीमै दम छ अब साहस आउछ भाईको धन्यवाद कमलसरगम भाई
@shreeramkc7223
@shreeramkc7223 Жыл бұрын
शक्ति चन्द जस्ताे हाेनाहार प्रतिभामान गायकलाई सिघ्र स्वासथ्य लाभकाे कामना गर्दछु ।
@sabiraj9639
@sabiraj9639 Жыл бұрын
प्रतिस्पर्धा को जमना छ शक्ति जि ! अरुले जे लायो त्यही लाउन ,अरुले जे खायो त्यही खान र अरु चलेका कलकार ले जस्तै जिवन ज्युन खोज्दा हामी बर्बाद हुन्छौ ! आफ्नो हैसियत जे हो त्यसैमा खुसी हुनि अति उत्तम कुरा हो
@sharadakshetry5768
@sharadakshetry5768 Жыл бұрын
शक्ति बाबू हार नमान्नुस आत्माबल का साथअगि बडेर पहिला को भन्दा राम्रो गरेर देखाउनु पर्छ हार नमानुस् भगवान सधैं तपाईंको साथ हुनुहुन्छ सबैको साथ पाउनु हुनेछ तपाईंको बिगत सुन्दा अत्यन्तै दुख लाग्यो अब हत्तोसाहि नहुनुस 🙏💓
@deepakpariyar546
@deepakpariyar546 Жыл бұрын
कृपया शक्ति जि लाई साथ दिउँ !
@narbahadurgharti609
@narbahadurgharti609 Жыл бұрын
शक्तिजीलाई. शिघ्र सुस्वास्थ्य लाभको कामना
@tulsasharma8669
@tulsasharma8669 Жыл бұрын
मनोरोग को औषधी डक्टर को सल्ला बिना छोड्नु हुदैन
@padamshrestha8976
@padamshrestha8976 Жыл бұрын
टीका बुनु एक असल गायिका हुन किन भने मैले धेरै गायिका हरु को गित सुन्दा आफ्नो परिवार र समाज मा अपच्छे शब्द हरु सुन्छु तर टीका बुनु र अस्मिता बुनु ले गायका गित हरुमा ती शब्द कहिले भेटिन्न यहि खुसी लाग्छ
@AbdurRahim-mg9sj
@AbdurRahim-mg9sj Жыл бұрын
सक्ति भाई हिक्मत नहारनु है हामि छौ हजुरको साथमा आफनो समस्या केहो भन्नु स सबैलाई ल म पनि हजुरको जिल्लाको हु सल्यान
@tomlalsubedi3573
@tomlalsubedi3573 Жыл бұрын
"सधै ईश्वर रहदैनन् दाहिने, दुःखमा हाे आफन्त चाहिने" असाध्यै सान्दर्भिक टुक्का । प्रसंग पनि त्यस्तै मार्मिक ! गहन एवं मार्मिक अन्तर्वार्ताकाे लागि दुबै बरिष्ट सांगीतिक ब्यक्तित्वलाई हार्दिक सम्मान र धेरै धेरै शुभकामना !!
@shibabhattarai740
@shibabhattarai740 Жыл бұрын
धेरै मन पर्ने गायिका टीका सानु😘🙏
@santoshbista2596
@santoshbista2596 Жыл бұрын
चाडै सबै ठिक होस दाजु❤️❤️❤️
@shivaprasadupadhyay752
@shivaprasadupadhyay752 Жыл бұрын
छिट्टै जातिहोस शक्ति भाईलाई।
@chitra2781
@chitra2781 Жыл бұрын
हाे बिगतमा भाेगेका सुखदुख का संघर्ष सम्झनु पर्छ, सुख भयाे भन्दैमा मात्तिनु हुदैन, स्याबासी टीका सानू छाेरि बधाई तिमीमा!!!
@meenarai3721
@meenarai3721 Жыл бұрын
Sakti dai hajur lai xitai ramro hosse la sadai khusi vayko dekhnu pam
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 Жыл бұрын
कमल र टीका जि को यकदम ठोलो शुभचिन्तक हु । कमल जि को प्रस्न सोधाइ यकदम मन पर्छ । साथै टीका बहिनी को दोहोरी को टुक्का सार्है मन पर्छ । हरेक भिडियो नछुटाइ हेर्छु। शक्ति भाइ को स्वास्थ्य लाभ को शुभकामना
@anitaadhikari3421
@anitaadhikari3421 Жыл бұрын
😭😭😭😭भिम पौडेलको नाम सुन्ना साथ आॅखा रसाउन थाल्छ साच्चिकै यउटा कलाकारीता क्षेत्रले यउटा अमुल्य उपहार गुमायको छ😭😭😭
@Arjunofficalchannel
@Arjunofficalchannel Жыл бұрын
मन खायो सारै राम्रो कुरा सिस and चन्द ब्रो मलाइ सारै मन पर्ने गाएक मध्यमा एक हुनुहुन्छ
@sushilghimire6944
@sushilghimire6944 Жыл бұрын
टीका सानू लाई देखेको इन्द्रेणीमा हो इन्द्रेणीबाट चर्चा पाएर अब आफै संघर्ष गर्न तम्सिएका धेरैजसो हराएका छन् । धेरै लाई चर्चित पार्यो इन्द्रेणीले
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 Жыл бұрын
टिका सानुले धेरै ठुलो सहयोग को रूपमा काम गर्नु भएको छ अगाडि बढनु पर्छ
@gajendramagar4068
@gajendramagar4068 Жыл бұрын
Be Strong Daii ❣️❣️❣️ TPaii ko Kura SunDa Dheraii Dukha laGYo ❣️
@balaramnepali5061
@balaramnepali5061 Жыл бұрын
कहिले पनि हार न खानु शक्ति चन्द दाजु अब केहि गरेर देखाउनु पर्छ
@crazyfacts8558
@crazyfacts8558 Жыл бұрын
Tika g yo bhailai lai sayog garnu pareyo
@sharadakshetry5768
@sharadakshetry5768 Жыл бұрын
धन्यवाद टीका सानू साथै कमल बाबू मैले धेरै दिन सकिन किनकि म काम गर्न सक्दिन धेरै राम्रो काम गाँस बास मुख्य हो धेरै धन्यवाद 🙏🙏
@pushpakhanal7864
@pushpakhanal7864 Жыл бұрын
टिका सांच्चै देश् को गहना हुन् शक्ती भाइ लाइ पुरा ठिक् हुन्छ उन् ले दिने शाहस् ले
@amritabhattarai2245
@amritabhattarai2245 Жыл бұрын
Be strong sakti dada❤️
@prabinadulal252
@prabinadulal252 Жыл бұрын
शक्ति सर काे गित म अरिघाम पारि छाया छ भन्ने गित म जहिले पनि सुनिरहेकाे हुन्छु उहालाई धेरै धेरै धन्यवाद प्रत्छे देखना पाएकाेमा
@khagendragatraj5295
@khagendragatraj5295 Жыл бұрын
Tika ji hajurle satha dinu parxa chand sir lai tapai jasto gayaka kamnai hunxan so hajur sadhai esarinai samman gardai janu hola🙏👌👌🇳🇵😘🤦‍♂️
@TRAdhikari
@TRAdhikari Жыл бұрын
Wow
@hemashrestha400
@hemashrestha400 Жыл бұрын
Keep it up shakti ji😢 hjr ko face ma alik khusi dekhda ni ek damai khusi lagyo ❤ move on hunu jaruri xa hjrle ❤❤❤❤❤❤❤
@kamalpariyar335
@kamalpariyar335 Жыл бұрын
सकती दाई जीवनमा सधैं एउटै हुँदो रहेनछ कहीलेकाही आफैमा नसोचेको पराक्रीतीक विपत जस्तै आइदिन्छ अझै नआँ तिनु होला आज मेरो छिमेकी दाजु अलि खुसीका साथ
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 Жыл бұрын
शक्ति चन्द जिको स्वर एकदमै राम्रो।टिका र शक्ति जिको गित सुनेर कति रुनु
@itsmenisha802
@itsmenisha802 Жыл бұрын
Be strong sakti dai🙏🙏😓
@pramilabasnet502
@pramilabasnet502 Жыл бұрын
हाम्रो प्रिय कलाकार शक्ति चन
@Sangitabhujel5
@Sangitabhujel5 Жыл бұрын
ठिकैछ बैनी भाइ को फस्ट ईस्टेजमा नै के छ समस्यालाई समाधान गर्नुपर्छ। सबै ठिक हुदै जान्छ। हिम्मत हार्नु हुदैन सबै ठिक हुन्छ.. भन्ने ले जे पनि भन्छन्. सकारात्मक सोच लियर अघि बढ्नुपर्छ.,भाइ
@sandhayakandel3980
@sandhayakandel3980 Жыл бұрын
हामाे् यरियाकाे गायक गाइका हुनुहुन्छ सबैले साथ दिनु पछ
@khimlalyari2973
@khimlalyari2973 Жыл бұрын
हाम्रो सल्यानको सान शक्ति दाइ हरेश नखानु है
@Sangitabhujel5
@Sangitabhujel5 Жыл бұрын
Get well soon vaii 🙏🏻🙏🏻man sano ngarnu holaa haii really bachara dakaunu parxa vaii 🙏🏻🙏🏻
@chetragurung1149
@chetragurung1149 Жыл бұрын
चिन्ता नगर्नु भाइ ठिक हुन्छ
@joshjanadangi
@joshjanadangi Жыл бұрын
आफ्नो दाङ्गको चेली टिका र सल्यान को शक्ति चंद्र जी होनहार कलाकार हुन.. तिमीहरू हिम्मत न हार्नु है जीबन शंघर्ष हों... 👍👍
@supbahadurtamang7245
@supbahadurtamang7245 6 ай бұрын
टिक बहिनी 🙏👍️👌💖💓🌹 भाइ नअति सबै टिक हुछ 🙏👍️💖💓❤️🌹🇳🇵🇳🇵
@durgamantamang4224
@durgamantamang4224 Жыл бұрын
Be strong bhai,god bless you ❤️❤️❤️❤️
@anilchand2672
@anilchand2672 Жыл бұрын
शक्ति सर अब अलि बेसि लाईफ दाेहाेरितिर व्यस्त हुन पर्याे । लाईफ दाेहाेरिमा पनि राम्रो छ। 🌹🌹🌹🌹
@dhanakumar3807
@dhanakumar3807 Жыл бұрын
Bhagaban hamro satha hunuhunxa daju hajur niko hunxa🙏❤️❤️❤️❤️
@bastolashanti601
@bastolashanti601 Жыл бұрын
Sadai vari yesri nai khushi hunu hajur haru n be strong daju ❤❤❤❤❤👌👌👌👌👌
@soyashanchaudhary569
@soyashanchaudhary569 Жыл бұрын
नमस्ते!! सम्पुर्णमा
@shresthanipen3363
@shresthanipen3363 Жыл бұрын
Aaja vai haseko dekhe dherai khusi lagyo ab sadhai yastai khusi vako dekhna pau vai best of luck
@chandrasen1189
@chandrasen1189 Жыл бұрын
हाम्राे चिमे की जिल्लाको शक्ति चन्द ठकुरी भाई स्वास्थ काे लाभ होश हैं
@shaghimire7268
@shaghimire7268 Жыл бұрын
Sansarma sabai bhanda sacho dharma bhane ko aafna jiwan var yad garnu junai sastan ma pugera samjanu mahanta hoo salaam chha Tika Sanu ❤ I highly appreciate your understanding and your kindness to everyone
@dipumalla3120
@dipumalla3120 Жыл бұрын
गुनलाकाे संम्झेर गुनलगाउनु भएछ टीका जि ले साथसपाेटदुखमादिनु भायाे भगवानसधैसाथदिनुहुन्छ ।गुनलाकाेलाई बैगुनले झटाराेहान्छन् हजुरत शक्तिकाे शक्तिहुनुभाकाेछ।याे मत्लबि दुनियाँमा राम्रो मान्छे हजुर टीका जि राम्रो लाग्याे।
@pravakc2903
@pravakc2903 Жыл бұрын
आत्मा बलियो बनाउनुस अनि आइलाग्ने कुरा टर्छ आफै सबैलाइ पीडा छ अरुको नराम्रो कमेन्ट नपड्नुस टीका सग हिडेको मान्छे सायद लड्दैन होला किनकी उनी अलि मन भएको असल स्वभाबको केटी हुन देखे सम्म राम्रो लाग्या छ
@suryarolpa6992
@suryarolpa6992 Жыл бұрын
daju bahini ko nata sadhai nischal rahirahos bro himmat na harnu dukha paxi sukha aauxa
@sherjangshahi6808
@sherjangshahi6808 Жыл бұрын
Best wishes Tika sanujyu ...Shaktijyu get well soon and come back All the best
@prembk1404
@prembk1404 Жыл бұрын
God bless you
@pujakhadka4955
@pujakhadka4955 Жыл бұрын
Be strong sakti ji
@apekshyaghimire3945
@apekshyaghimire3945 Жыл бұрын
Be strong Bhai❤️❤️❤️
@idapps2044
@idapps2044 Жыл бұрын
Be Strong Sakti brother🙏❤️ touching😭 Story your
@samjhanagurung4612
@samjhanagurung4612 Жыл бұрын
🙏💕💕
@sapnakc4949
@sapnakc4949 Жыл бұрын
Jindgi ho dukha poxi sukha aauxa bro aatina hudaina sangarsa garna xodna hudaina ❣️❣️❣️
@dadiram7568
@dadiram7568 Жыл бұрын
get well soon and keep up
@bibekoli7052
@bibekoli7052 Жыл бұрын
don't warry bro sab thik hunxa samalinu parxa♥️♥️♥️♥️💞💞💞
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤ I listened Tika Sanu Ji Ji Ji Status on one KZfaq. Tika Sanu Ji Ji Ji is saying the fact. But you are right Tika Sanu Ji Ji Ji. Stop singing those people’s song who are demanding high amount. Keep singing Life folk duets. You are real queen. Yes , I always feel how fresh one has to be to sing such a live folk duet. How fresh mood one must have. It is very hard to survive. No doubt. But never ever loose hope. You must survive at any rate. Live folk duet field will be like a curry without salt , like a tea without sugar if there will be no Tika Sanu Ji Ji Ji. People must not give unnecessary hassle to Tika Sanu Ji Ji ji. But they must help her to listen her beautiful live folk duet with her heart and soul. Tika Sanu Ji Ji ji is making their folk song more famous singing in live duets. She contributing those singers and lyricist as well. They must not think in terms of money only. I wish all creative people help Tika Sanu Ji Ji Ji. Never ever be frustrated in life Tika Sanu Ji Ji Ji. Time is yours. You are struggling. God willing you will be doing great in all time. Keep on smiling , keep on singing , keep on weeping when you feel like weeping. Your grace and good heart must prevail in this field. Please take care of your mental and physical health. I wish you success in every step of your life. You are real human being with divine heart and soul. Stay safe and healthy: Health is real Wealth. ❤❤❤❤❤
@user-pg1co2pe7t
@user-pg1co2pe7t Жыл бұрын
shakti dai did goog😍😍😍🙏🙏🙏
@anitaadhikari3421
@anitaadhikari3421 Жыл бұрын
🙏🙏🙏
@khanelboss2613
@khanelboss2613 Жыл бұрын
मेरो बिचार माहान नारी को रूपमा चिन्छु टिका sis
@balman4956
@balman4956 Жыл бұрын
सक्ती भाई निरनतर भाई
@khadkapurnima7956
@khadkapurnima7956 Жыл бұрын
Sakti bhai be strong
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤ Never bother negative comment Shakti Ji. Take care your health. Health is real Wealth. I have noticed Shakti Ji when he sang wonderful duet song with Tika Sanu Ji at Indreni. You have such a great sister Tika Sanu Ji Ji Ji. To find a quality friend who is always there in need of time is big thing in life. Tika Sanu Ji Ji Ji is such a great Heart that she is inspiring many hearts and soul. Be positive, you are wonderful singer. Human life is psychosomatic phenomenon. Good health sound mind is real wealth. Wish you good health. Stay safe and healthy: Health is real Wealth. ❤❤❤❤❤
@shashisambahamphe6567
@shashisambahamphe6567 Жыл бұрын
शत्ति भाइ कसैको पनि खुसीनै हुदैन जिन्दगी भनेको कहिले उकाली अाेराली हो कहिले अात्तिनु हुदैन जे अाउछ त्यसको सामना गरेर अगाडि बढ्नुहाेला तर सबै काम एक्लै गर्छु चाहिँ नभन्नु है अाफन्तिसग सेयर गर्नुपर्छ।
@THAKUREE7705
@THAKUREE7705 Жыл бұрын
Strong huna parxa vai sab thik hunxa bistarai
@debinakoirala4302
@debinakoirala4302 Жыл бұрын
भाइ अब कहिलेइ हरेस नखानु होला जसले नरामरो भनेको छ तिनी हरुको अगाडि रमरो गरेर देखाउनु होला
@rantabk
@rantabk Жыл бұрын
टीकाले शक्ति लाई असाध्य माया मामता दिलाएको छन अब केयर गर है
@suyogsuyognepal5437
@suyogsuyognepal5437 Жыл бұрын
टीका sis my favorite ho yo dai lai sath dinu yo ny धर्म हो ramro काम गर्नै manxa eakxan sammay auxa
@khaisarathapa3142
@khaisarathapa3142 Жыл бұрын
बाबु कमीट नहेर न आफनो ज़िन्दगी को ख़्याल गर
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤ Long Live Tika Sanu Ji Ji Ji Ji with your diamond heart and noble job. It is really very hard to find person like Lovely Tika Sanu Ji Ji Ji Ji. Tika Sanu Ji is a Role Model. Nepalese people must learn from great heart Tika Sanu Ji Ji Ji. You are really beautiful, wonderful, great heart Tika Sanu Ji Ji Ji. Please take care your health Tika Sanu Ji Ji ji. Great Job Kamal Ji Ji ji. Stay safe and healthy: Health is a real Wealth. ❤❤❤❤❤
@Botex-4
@Botex-4 Жыл бұрын
सिघ्र स्वास्थ्यलाभको कामना
@rameshking6732
@rameshking6732 Жыл бұрын
Tika sister tapaile sakti dailai hjrko katha mailiko ma khelauna mildaina yati milxa bhane khelaunu hai
@amarsingsing6886
@amarsingsing6886 Жыл бұрын
बदाइ छ कमल जि
@kumarshrestha1141
@kumarshrestha1141 Жыл бұрын
♥️♥️♥️
@tarachanda1783
@tarachanda1783 Жыл бұрын
❤️
@alinaadhikari1
@alinaadhikari1 7 ай бұрын
❤❤❤❤
@dbkarsang6187
@dbkarsang6187 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤ ❤❤❤❤❤❤
@ratanbk1963
@ratanbk1963 Жыл бұрын
Sakti lok king ho xataii nexko hosss
@sangamgharti205
@sangamgharti205 Жыл бұрын
🙏🙏👌👌🌷🌷
@paribartanmemory7916
@paribartanmemory7916 Жыл бұрын
Get well soon bro
@ShraswwatiStha-yb7ob
@ShraswwatiStha-yb7ob Жыл бұрын
❤❤🎉
@dilmagar7698
@dilmagar7698 Жыл бұрын
💞🙏💟
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 476 М.
Mama vs Son vs Daddy 😭🤣
00:13
DADDYSON SHOW
Рет қаралды 39 МЛН
Iron Chin ✅ Isaih made this look too easy
00:13
Power Slap
Рет қаралды 35 МЛН
DAD LEFT HIS OLD SOCKS ON THE COUCH…😱😂
00:24
JULI_PROETO
Рет қаралды 15 МЛН
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 476 М.