No video

गायिका Jerusha Rai हराएको ९ महिनापछि आमाले खोलिन यस्तो कुरा, वास्तविकता के हो? Sampada Limbu

  Рет қаралды 60,727

Sampada Limbu

Sampada Limbu

Жыл бұрын

Пікірлер: 67
@mayapasangthokar6711
@mayapasangthokar6711 10 ай бұрын
सम्पादा जि हाम्रो सास्कार सस्क्रती को बारेमा यति मिठो यथार्थ देखाइ दिनु भएको मा धन्यवाद !! फर्केर आउन नानु❤❤ हाम्रो सस्किर्ती सस्कार लोप हुँदै छन चिन्ता गरौ जाहा छौ सकुसाल स्वस्थ दिरघयु को कामना❤❤
@bhumirajrai6276
@bhumirajrai6276 10 ай бұрын
हामी किरातीहरुको शक्ति तीन चुला माङ्लाई सबै परिवारले लत्याएर हिन्नु नै हाम्रो #जेरुशा बैनिको मेन्टल ठिक नहुनु हो। हामी किरातीको माङ रिसायो वा बोप्दायो भने परिवारमा अनिस्ट हुन्छ। मुखै बाङ्गिन्छ,होस गर्नोस्🙏 बैनिको दिमाग जस्ताको तस्तै होस 🙏भनी माङ देउता सँग क्षेमा माग्दछु।
@raisandeb3568
@raisandeb3568 10 ай бұрын
ho hamro kirat rai haruka pitree le risayo ra little bigriyo vane ghar pariwarma dhacka dinxa ? hajur haruko mang vanxa vane hamro Maxama vaninxa ?
@bhumirajrai6276
@bhumirajrai6276 10 ай бұрын
@@raisandeb3568 माङ,मोङ्छामा कामी काले -काले कामी 👍️तपाईं कुन राई हो?🙏
@raisandeb3568
@raisandeb3568 10 ай бұрын
@@bhumirajrai6276 bantawa raile mang vaninxa vane chamling raile maxama vaninxa hai ? bantawa raile dewa vaninxa vane chamling raile tippa vaninxa ?
@inspiring_video_stories_topic
@inspiring_video_stories_topic 10 ай бұрын
आफ्नो रिती रिवाज कला संस्कृतिलाई कहिल्यै बिर्सनुहुँदैन अब आजभोली आधुनिक मानिसलाई यसो भन्यो भने रुढीवादी र अन्धविश्वास भन्छन तर कुल पितृलाई नसहने काम गर्नुहुँदैन 🙏🙏🙏
@yatrimina3684
@yatrimina3684 Жыл бұрын
Cements हेरें र केही भन्न मन लाग्यो। तीन चुला ईतिहास हो। सबै मान्छेले यसैमा पकाएर खाएको थियो। तर मान्छे थोरै थियो आज जस्तो भिड थिएन। हाम्रो गाउँ घरमा माटोको दुई मुखे तीन मुखे सम्म्को चुला बनाएर पकाउन थाले मैले पनि त्यसै गरे दाउरा फारो हुने र एकै पटक कोक खान(खाना र तिहुन) पकाउन मिल्ने हुँदा। बजारमा त Gyas चुला चलाइन्छ सबैले। नयाँ प्राविधिहरुले सरल नै भएको छ। तथापी तिन चुला ईतिहास हुनाले यसको समरक्षण गरेको राम्रो हो र यसमा शक्ति पनि छ र बलिभोग गरेर रगत नचढाउनु ,जाँड रक्सी नचढाउनु भन्ने हो। सुनेको मात्र पुगेको छुइन Hong Kong को सङ्घ्रालयमा तीन चुला राखेको छ भन्छन। अघि माथी भनेकै हो सबले पकाइ खाएकै हो तर किरात समुदायको राईहरुले समरक्षण गरेर राखेछ अनि सुनिन्छ राईको चुला भनेर।
@bandanarai721
@bandanarai721 11 ай бұрын
HaMro purkha Haru bitay PaXi HaMro tin chulo Mai AauNu hunxa tesaile ramro SanGa garena vane kul deuta bigro vane.. sapailai asar hunxa tesaile koi marne koi boulaune koi Sancho nahune kasaiko baccha Haru nai Jane testo sammw shaktisli hunuhunxa....🙏🏻🙏🏻🙏🏻
@Neengzh
@Neengzh 10 ай бұрын
था छैन भने नबोल्नुस् । ३ चुला कसरी इतिहास हो ? तपाईं विदेश बस्नु भयो वा इसाईमा लाग्नु भयो भन्दैमा ३ चुला इतिहास हुन्छ? राईको घरको ३ चुला देख्नु भाको छ ? त्यो एक/एक चुला छुट्टाछुट्टै महत्त्व छ । त्यो था छैन भने यस्ता बकम्फुसे कमेन्ट नगर्नुहोस् । ३ चुला हाम्रो सबथोक हो जहाँ पितृको बास हुन्छ ।
@user-sn4hz9xv3z
@user-sn4hz9xv3z 5 ай бұрын
ठग भक्तेको एन्जल होकि तिमी, येसुको सन्तान हौ?? राई को चुला को बारेमा जे पायो त्यै कमेन्ट गर्ने।
@madanrai7384
@madanrai7384 10 ай бұрын
jerusha bahinilai chado vetaideu vagawan...🙏🙏🙏🙏🙏
@V_Entertainment_p.Ltd.
@V_Entertainment_p.Ltd. 10 ай бұрын
पितृ र तीनचुलाले रक्षा गर्नेछन्, जेरूसा अवश्य फर्किन्छन्।
@nooksoohang8066
@nooksoohang8066 10 ай бұрын
😂😂😂😂
@subinlimbu08
@subinlimbu08 Жыл бұрын
दुःख को खबर सुन्दा नराम्रो लाग्नु पर्ने तर मलाई खुसी लागेको छ खोइ किन थाहा छोइन ।। आफ्नो रीतिथिति नभुलौं। जय किरात
@yatrimina3684
@yatrimina3684 Жыл бұрын
तीन चुलाकै सन्दर्भमा भन्ने हो भने चुला पूजा धर्म होइन कर्मकाण्ड,सँस्कार अर्थात परम्परा हो। यो सबै किरात बर्ग( विश्व भरिको एकै चेहरा) ले चुला स्थापना गरेर उधौली उभौलीमा दिप प्रज्वलन गरेर अघि गएका पुर्खाहरुको सम्झना गर्दै उनिहरु पनि शान्तिको साथ रहेको होस भनी परम ईश्वरसित प्रार्थना गर्ने र परम इश्वर र पुर्खाहरसित पनि आफुले आशिष् मागे हुन्छ। जुनै धार्मिक समूदायमा प्रवेश गरे पनि यो तीन चुला राखेर सेवा लगाउनु,आफ्नो पुर्खा पित्रीहरुलाई सम्झनु सकिन्छ र हुन्छ। यसमा केही बाधा अडचन हुँदैन। मैले त्यसै गरेको छु र गुरुआग्या पनि त्यस्तै रहेको छ। अर्को बुद्ध अनुयायी,जिजस अनुयायी, कृष्ण अनुयायी,शिवशङ्कर महादेव अनुयायी अरु विभिन्न गुरु अनुयायीको झुन्डलाई धर्म भन्ने चलन छ। तर धार्मिक समुदाय भने उचित अर्थ लाग्छ किन कि धर्म भनेको त सेवा कर्म हो।दीन दु:खीहरुको उद्धार गर्नु, सबैलाई प्रेम गर्नु जे होस समग्रमा असल कर्म गर्नु र साकारात्मक सोंच राख्नु नै धर्म हो । मेरै धर्म राम्रो अरुको होइन भन्ने अतिवाद पनि पापै हो। बिकृति बिसङ्गति बाहेक सबै धार्मिक समुदायलाई सम्मान गर्नु जान्नु पर्छ। सबैको कल्याण होस।
@lamasherpa3980
@lamasherpa3980 Жыл бұрын
यो दिदी को कुरा सुन्द दु:ख लाग्यो म इज्राएल बस्दा दार्जिलिङको एक जान बहिनी को नि यस्तै सेम केस भको देखेको छु आफ्नो धर्म छोडेर किरिस्टियन भको थियो बिस्तारै त्यो बहिनी पागल हुनु भो 5/6 महिना पछि इज्रायल मै पानीमा डुबेर मर्नु भो ...... जे जस्तो भए नि आफ्नो धर्म सस्कार सस्कृती नछोडेको राम्रो।
@Ishupradhan45
@Ishupradhan45 10 ай бұрын
Hamro ghar tira pani yastai kati vako 6 Christian ma gayara jhan family ma kei na kei huni jaba purba kal dekhi nai afnai ritiriwaj manirakheko 6 ta kina change garnu .
@dragonkaanxa
@dragonkaanxa 10 ай бұрын
Tyeso vaye ta sabai christian paagal hunu parni ho hajur.ek dui case vaye vandaima paxi laagnu hudaina .
@lamasherpa3980
@lamasherpa3980 10 ай бұрын
@@dragonkaanxa Testo hoina aafno dharma chhodnu hudaina chahe tyo jun sukkai dharma hoss but dharma pariwartan vaneko thik hoina
@dragonkaanxa
@dragonkaanxa 10 ай бұрын
@@lamasherpa3980 kina thik hoina ra pahila ma buddhist thiye paxi christian vaye ahiley kunai dharma maandina.tapaile bujhnu parni kura dharma pariwartan garey pani aafno puraano dharma sanskriti riti riwaaz nabhulnu parney\
@lamasherpa3980
@lamasherpa3980 10 ай бұрын
@@dragonkaanxa Mo ta aafno dharma chhodera aruko dharma tira jane haru lai thukchhu mula aafno aama baau lai chhodera aru lai aama baau maane jasto kura nagar maile ta real dekheko kura gareko bujheko baki timi jasto sanga bolnu pareko xaina
@jeehanglimbu694
@jeehanglimbu694 Жыл бұрын
परिवारमा यो भन्दा दुखद खबर के नाइँ हुनु सक्छ र 😢😭
@goodvibesonly6960
@goodvibesonly6960 10 ай бұрын
Sab devi devta ko jay🙏🌳🎉🏡🌻🇳🇵🪷🌸💚🌺🌾🍀❤️🥰🙏hope she is fine and will return well❤
@rajeshacharya4222
@rajeshacharya4222 10 ай бұрын
😢😢😢
@prabinrai6239
@prabinrai6239 Жыл бұрын
JAY KIRAT
@pramodrairaipramod-uw2vi
@pramodrairaipramod-uw2vi 10 ай бұрын
हाम्रो पिता पुर्खा ले गर्दै आएको नै हामिले घिर्न गर्नु हुदैन हाम्रो पित्री नै पुज्नु पर्छ। उहाँ लाई हाम्रो माङ ले राखेको छ। केही पनि हुँदैन एक दिन आफै आउनु हुने छ।हाम्रो माङ्ग ले रक्च्या गर्नु हुने छ।
@meenusangpang
@meenusangpang 11 ай бұрын
Dd tapai ley Buddhism ma pani Alik interest leko thiyo vanu vo. Sayad boini ram bahadur bomjan Ko asrha ma ta xaina hola. Mero bichar ma
@Niraj-wr3no
@Niraj-wr3no Жыл бұрын
आफ्नो धर्म कर्म पितृ छोडेर अर्काको धर्म कर्ममा लाग्ने हरुलाई भलो कहिले हुने छैन् । पुर्खाले पुज्दै आएको पितृ पुर्खाहरुलाई आपत विपत् पार्ने नपुज्ने अर्काको पितृ पुज्नेहरु लाई ढिलो चाँडो डण्ड सजाय भोग्न पर्छ । जन्मदिने बाबा आमा लाई हेला गरेको जस्तै हो ।
@bikkigurung4410
@bikkigurung4410 Жыл бұрын
Pitri vanya k ho bro ? Mareko manxe lai pujera ramro hunxa ho 😂 😂😂😂 sacho parmeshwor lai chinera hidau jasle yo prithvi banayo usali chinau mareko manxe haina la
@theuchhista2608
@theuchhista2608 11 ай бұрын
​@@bikkigurung4410Tero parameshvar aafei mareko pitri ho randi ko xora Jeshu 😘
@bikkigurung4410
@bikkigurung4410 11 ай бұрын
@@theuchhista2608 khub ramro boleko jasto lagyo ho ? Aafno profile ko vagwan herta rachesh jasto 😂😂
@abed5144
@abed5144 10 ай бұрын
​@@bikkigurung4410 Afno ancestors KO tradition lai lat Hana , Middle east KO religion lai embrace gara . Afno ancestors sita KO covinent toda ani YHWH sita leu. Baira ta bhagaula , vitra bata Kaha bhagaula, Kata jaula .
@bikkigurung4410
@bikkigurung4410 10 ай бұрын
@@abed5144 laat hannu vnda pani what is right and wrong chuttauna jaruri xa
@manchamling4331
@manchamling4331 Жыл бұрын
sachcha man bhako cheli'
@phrozenfire99
@phrozenfire99 Жыл бұрын
म जेरुशा दिदी काे शुभचिन्तक हुँ। म एउटा इसाइ परिवारमा जन्मेकाे मान्छे, मलाइ लाग्छ, जेरूशा राइ र मेराे पृष्ठभुमि उस्तै छ। सानैदेखि काेयर ग्रुपमा सहभागि भएकाे, गीत सँगितवारे जान्ने अवसर चर्चबाट नै प्राप्त गरेकाे, चर्चकाे आराधना काेइरमा सहभागि भएकाे। म उहाँको कन्फ्युजन बुझ्न सक्छु, म आफैले इसाई धर्मको विस्तृत अध्ययन गरेको छु। यस्तो घटना फेरि इसाई परिवारमा सानै देखि हुर्केकाहरुमा फेरि नदोहोरयोस् भन्ने मेरो कामना हो। इसाइ सिद्दान्तमा स्पस्ट छ परमेश्वर(Jesus) बाहेक अरू देविदेवताकाे पुजा आराधना नगर्नु, कुनै मुर्तीकाे सामुन्ने ननिहुरिनु। सँसारकाे रीतिरिवाज, अन्घकारका शक्तिहरू( भूत, प्रेत, मसान, बोक्सि, वायु) इत्यादिबाट ख्रिष्टले हामीलाइ छुटकारा दिए, (याे कुरा सत्य हाे, सँसारका अलाैकिक शत्तिहरूलाइ केही न केहिकाे रूपमा भाेग चाहिन्छ, त्याे चाहे पशुबलिकाे रूपमा हाेस् या अन्य बलिहरू) सँसारकाे याे जञ्जालबाट ख्रीष्टले हामीलाइ आफ्नाे प्राण दिएर(उत्कृष्ट बलि अर्थात इश्वर स्वयम आफु बलि भएर) छुटकारा दिए। शत्ति सबै धर्ममा हुन्छ र मुत्ति सबै धर्मकाे center point हाे, तर मृत्युपश्चातकाे मुक्तिकाे चित्त बुझ्ने वकालत christian धर्मले मात्र गर्छ। जेरूशा आफ्नाे कुलपितृतर्फ फर्किएकाे कुरा उनकाे अन्तरवार्ताहरूबाट देख्छाैँ, उनले आफ्ना धर्मकाे खाेजअनुसन्धानमा लागेकाे देखिन्छ।। उनका बुबाआमाले आफूले दुःख पाएर, भोगेर; अब देवीदेवता हरुबाट मुक्ति छैन् भन्ने बुझेर-त्यागेको कुरा उसले अहिले आएर जान्ने भएर फेरि त्यही जञ्जालमा फर्केको हुन् उनी....
@pukarchamling2018
@pukarchamling2018 11 ай бұрын
गलत बुझाई
@phrozenfire99
@phrozenfire99 11 ай бұрын
@@pukarchamling2018 राइ संस्कारमा ३ चुला भनेकाे सृष्टिकर्ता र पुर्खाहरू वास रहने ठाउ हाे जस्लाइ घरानाअनुसार निश्चित मागहरूअनुरूप पुजा गरिनुपर्छ, जस्तै कति बर्षदेखि आफनै घरमा पालेकाे पशुकाे बलि दिनुपर्ने। मसँग छैन म किनेर बलि दिन्छुभन्दा पनि मिल्दैन, यदि छाेरीचेलीहरू गल्तिले पनि त्यस पुजाआजामा सहभागि भए भने उसका सन्तानलाइ पनि पित्रृले खेद्छ। आफु मरेपछि पित्रृहरूले लैजाने गर्छन, चाेटपटक वा राेग लागेर मरेकाहरूलाइ आफनै पित्रृहरूले पनि लाँदैनन, उनीहरू शिकारी/डुलुवा बन्छन मतलव उनिहरू घरविहीन हुन्छन। त्याे पनि धामीकाे नै सहयाेग चाहिन्छ बाटाे लगाउनलाइ पनि, मरेकाे व्यक्तिले अर्हाउनु बाहेक अरू केहि गर्न सक्दैन। याे भनेकाे permanent मुक्ति हैन, याे त मरेपछिकाे एउटा शुन्य अवधि मात्र हाे। christianity अनुसार पछि कुनै एक दिन सारा संसारकाे उत्पतिदेखिकाे न्याय हुन ताेकिएकाे छ, त्याे अन्तकाे समय हाे। त्याे समय कसैलाइ थाहा छैन। यस समयमा final न्याय हुनेछ, काे काे मुक्ति पाउने र काे काे अनन्त नर्कमा फालिने भन्ने बारे। मुत्ति अर्थात स्वर्ग पशुकाे बलिदानले त्याे सम्भव छैन, मानिसकाे बलि त्याेभन्दा उत्तम हुन्छ तर मानिस पापस्वभाभकाे हुने भएकाेले उस्काे बलिदान मुक्ति पाउनकाे लागि याेग्य हुदैन(जस्तै सानैदेखि हामीमा स्वर्थपन रिस झगडालुपन हुन्छ) र सायदै निकै थाेरै मानिस बलिदानकाे लागि तयारी हुन्छन हाेला । bible अनुसार त्याे मुत्ति पाउनलाइ सारा बह्माणडका सृष्टिकर्ता परमेश्वरले एउटै मात्र आधिकारिक व्यक्ति खटाउनुभाे। खीष्ट जाे स्वयम परमेश्वर भएर पनि मानव रूप धारण गरेर संसारमा बलिदान हुन आउनुभाे र मुत्तिकाे ढाेका खाेल्नुभयाे, यस हेतुले कि जजसले याे सत्यतालाइ ग्रहण गर्छ उसले सितैकाे दान मुत्ति पाउछ, अबदेखि उसाे नता उस्ले कुनै पित्रृलाइ पुज्नुपर्छ नता संसारका अरू शत्तिहरूलाइ नै। सिर्फ सत्यताबाट प्राप्त गरेकाे स्वतन्ततालाइ असल तरिकाले प्रयाेग गर्दै जीवनयापन गरे पुग्छ, तर यहि स्वतन्त्रतालाइ अहिलेका christian हरूले लापार्वाही तरिकाले उपभाेग गरिरहेका छन, जुन कुराले फेरि उनिहरूमा मुत्तिकाे पतन हुनसक्छ। मुत्ति पाएकाे कारणले जीवनशैलि मुत्ति पाएकाे व्यक्तिकाे जस्ताे असल हुनुपर्छ।
@KiranRai-gf2bq
@KiranRai-gf2bq 6 ай бұрын
आफ्नो संस्कार संस्कृति कहिले नबिरसौ
@bishowrai1029
@bishowrai1029 10 ай бұрын
Hamro gaunma Pani yestai vko afno pitri lai phalera krisiyan dharmama lagerko 3.4 maina paxi tyo ghrko xora lai pagal banako x
@KiranRai-gf2bq
@KiranRai-gf2bq 4 ай бұрын
Afno saskarlai kaheley nabersau Jai kirat
@truth1150
@truth1150 10 ай бұрын
आफ्नो कुल पितृ धर्म सस्कार लाई लत्याउदा को परिणाम हो यो सब |जजस्ले आफ्नो कुल धर्म छाड्यो त्यस्को नास हुन निश्चित छ उस्लाई मात्र होइन सात पुस्तालाई पिरोल्छ यो निश्चित छ त्यसैले धर्म नछाडौ केहि बिकृती छन भने त्यो हटाउ तर धर्म परिवर्तन गर्दा पतन निश्चित छ ।।
@m.pakhrin2847
@m.pakhrin2847 10 ай бұрын
Afno dharma afno ritt parampara ko result 🙏...afno ves afno kirat huda huda aru adopt grnu bad decision rahena6...afno kul deota lai birsina hunaaa....🙏pooja garnu par6🙏
@rituthapa6087
@rituthapa6087 Жыл бұрын
Phone liyer gayeko thiyo bhane bhetna sakinx tar Ke garnu Neoalko Parharile gardaina
@bandanarai721
@bandanarai721 11 ай бұрын
hamile ramro SanGa kul deuta namani arko Jun sukai dharma ma gayo vane..Sapai Lai Easto hunxa pitri sarap lagxa jailay vayeni paap lagxa farkinxa...
@g.bkulung4365
@g.bkulung4365 Жыл бұрын
सबैलाई स्वतन्त्र भएर जीउने अधिकार छ, आआफ्नो बिचार धारणा,र भोगाइ सबै संग छ। म कुनै संस्कृति र धर्मको बिरोधि अवश्य होइन, मेरो धारणा र भोगाइ मेरो आफ्नैछ, जीवनमा बिभिन्न प्रकारले सतावट आउछ नै म कुलुङ राईको छोरा मेरो बुवा गाउँका ठुलो अथवा मुख्य धामीझाँक्री हुनुहुन्थ्यो, बुवा जहिल्यै अरुको सेवाको लागि झारफुक र मन्त्र तन्त्रमा ब्यस्त हुनुहुन्थ्यो तर घरमा कहिले पनि शान्ति हुदैन थियो,कलह बिमार अभाव आदिईत्यादी सताइ नै रहन्थ्यो, यति सम्म हुथ्यो कि खुकुरी को चोट अचानो लाई मात्र थाहा हुन्छ भने झैँ जो ब्यत्तिहरु मेरो बुवा संग झारफुक गरि माग्न आउनेहरूले उल्टै वाण हान्यो मलाई बिरामी गर्यो भन्ने आरोपमा पुलिस केश सम्म गर्न भ्याए एक पटक होइन बार बार कसैको बस्तु हरायो, भिर बाट लडि मर्यो केही घटना घट्यो हाम्रो परिवारलाई दोष आउथ्यो, बुवाले सबै सहेर नै बस्नु भयो, भन्नलाई कुल बिग्रेको भन्थे नाथे बिग्रेको कुलले बिगार्छ भने किन मान्ने भन्ने त्यो मेरो आक्रोश थियो, कसैको कुललाई मैले नाथे भनिराखेको होइन मेरो आफ्नै घरको लाई मात्र भनेको हु तसर्थ अर्थको अनर्थ नलिनुहोस कुल मान्ने मित्रहरूले, म पनि सत्यको खोजीमा लागे अनि मैले त्यो प्राप्त पनि गरे उहाँ प्रभु येशु ख्रीष्ट हुनुहुन्छ, उहाँमा रमाहट गर्दछु। त्यसकारण कुल मान्ने साथीहरूले मान्नुस् तपाईंलाई राम्रो होस् , यदि तपाईंलाई पनि सतावट छ भने तपाईंको लागि पनि हुनसक्छ ढोका खुला छ। स्वतन्त्र हुनुहोस् , अर्को कुरो हामीले बुझ्नु पर्ने कुरा धर्म न अरुको हुन्छ, न आफ्नो हन्छ, यो त आस्था र बिश्वास राख्नेहरुको हुन्छ ।सृष्टिकर्ता उहाँ नै हुनुहुन्छ । बाटो , सत्य र जीवन मनै हुँ ।येशुले भन्नुहुन्छ ।
@lekhrai807
@lekhrai807 10 ай бұрын
खुलित
@inspiring_video_stories_topic
@inspiring_video_stories_topic 10 ай бұрын
😂😂😂😂😂
@lxfunda29
@lxfunda29 10 ай бұрын
Amen
@user-db1uh8po8g
@user-db1uh8po8g 6 ай бұрын
नापिस ज्याठा
@Anticorr318
@Anticorr318 10 ай бұрын
अन्यथा नलिनु होला नेपालमा आफ्नो पुर्ख्यौली धर्म छाडेर क्रीशियन धर्ममा परिवर्तन गर्नेमा राई तमाङ मगर गुरुङ र पछील्लो समयमा केही छेत्री बाहुन र शेर्पा पनि छन ! किन परिवर्तन गर्नु परेको हो त्यो भने बुझ्न् सकिएन !
@rabinkirati4541
@rabinkirati4541 9 ай бұрын
कत्ति पयले 3 चुलालाई सामन्य थान्न्ने गर्छन कुनै अध्यन बिना तर 3 चुला भित्रको सत्यता बुझन बैज्ञानिक पनि फेल खाने छ।जुन हामि किराति आस्था बिस्वास 3 चुलामै हुने गर्दछ।हरेक जुगौ जुगका पितृहरुको घर हो।तथापि हामि पुज्ने गर्छौ।र आगो पानी हवा पनि मान्ने गर्छौ।जुन पृथ्वीमा शक्ति छ। त्यो शक्ति हामि हाम्रो 3 चुलामा राख्ने गर्छौ।
@saritagiri8778
@saritagiri8778 Жыл бұрын
Asta dharma badalera hidni lai sukha huncha Kaile huna
@ckvlogs946
@ckvlogs946 10 ай бұрын
Nepal ma jasto dharma parivartan garna sajilo aru kunai desh ma xaina.... hami jun dharma ma janmeyo hamro khul kati mahan xan ... tara western flow ma lagayrw hamla hamro sanskirti hamro purkha sablai virisnxam.... Ma science biology student ho tara hamro sanskirti ma hamro santan dharma ma jun kura lekhexa tyo kura modern science la prove garexa..... ajah america ko scientist haru la Hamro sankirti yog haru ko khoji garirxan tara hami bane western flow ma lagerw .sab birsidinxau At least afno kul deubta lai ta nabirsinus........
@abiraltekraivlogs6828
@abiraltekraivlogs6828 10 ай бұрын
हामी राईहरुको देवदेउता धेरै हुन्छ त्यो घरमा भएको ३ चुलो हटाएर पक्कै घरको देउताले यताउता बौलाइदैछ जस्तो लाग्छ ।
@bimlathebe8830
@bimlathebe8830 10 ай бұрын
Khoi molai ta yo aama pani khoi kasto kasto lagira
@youtubepro5894
@youtubepro5894 10 ай бұрын
sabai kurama mazak garnu kul devta snga kahile nagrnu ....
@bimlathebe8830
@bimlathebe8830 10 ай бұрын
Kasto aama hou xori ko barema pani rey rey vannuhunx pariwar ko barema pani rey rey vannuhunx ta yar
@namastebuipa3554
@namastebuipa3554 10 ай бұрын
Tesaile kirat rai haruko tin chula vaneko navai nahune sakti ko kendra hun. Krischain vayara chula falna thalepaxi testai hunxa.
@bhadralimbu-kb3oh
@bhadralimbu-kb3oh 10 ай бұрын
Jerusha raiko fon nambar dinu hola comment ma xodi raknu hola Patra karko vayeni hunx
@kunalthapa4893
@kunalthapa4893 10 ай бұрын
She is exploring very different and unbelievable way!😐
@bhadralimbu-kb3oh
@bhadralimbu-kb3oh 10 ай бұрын
Auha chadai aunu hunx auhako kulnai bigreko ho 24 ghanta vitrai aaunu hunx
@jitkumar4752
@jitkumar4752 10 ай бұрын
तीन चुला देउता जेरुशा लाई भेताइदेऊ
@jaya_lim75
@jaya_lim75 10 ай бұрын
Aafno kul pitri saskar birsanuko natija
@sunitarai928
@sunitarai928 10 ай бұрын
Chula ukhalda yestainhuncha puja garera chula rakhanu hola
@KHASANG_
@KHASANG_ 10 ай бұрын
Black magic
A little girl was shy at her first ballet lesson #shorts
00:35
Fabiosa Animated
Рет қаралды 15 МЛН
No empty
00:35
Mamasoboliha
Рет қаралды 9 МЛН
DAD LEFT HIS OLD SOCKS ON THE COUCH…😱😂
00:24
JULI_PROETO
Рет қаралды 17 МЛН
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 14 МЛН
Suruwat || Interview with Actress Alina Baskota || GNFM
55:34
Good News FM 105.1 MHz
Рет қаралды 65
Reacting on SUNSAAN by @JerushaRai
5:22
Sweta Basnet
Рет қаралды 194 М.
A little girl was shy at her first ballet lesson #shorts
00:35
Fabiosa Animated
Рет қаралды 15 МЛН