कुन्ती हिंडेको त्यो बाटो, मेलिना हिंडेको यो बाटो । Kunti Moktan & Melina Rai । Yugantar । Ep-05

  Рет қаралды 141,063

Galaxy 4K

Galaxy 4K

2 жыл бұрын

दुई फरक परिवेशमा उदाएर नेपाली लाेक आधुनिक संगितमा याेगदान पुर्याउने गायिका कुन्ती माेक्तान र मेलिना राई बिचकाे जीवन्त कुराकानीमा आधारित अंक...
Voiceover Artist/Producer
Ratan Devkota
Script Writer
Ratan Devkota
Suraj Subedi
Concept
Aarzoo Nepal
Editor
Ravi Shrestha
Researchers
Deepak Rai
Graphics
Bibek Shrestha
Suresh Bade
Shrey Shakya
Pradip Kumar Dahal
Niyog Bhattarai
Audio Recordist
Uttam Shrestha
Music Producer
Rapraveen Shrestha
Production Assistant
Sapana Gurung
Camerapersons
Avesh Bajracharya
Sujan Thapa
Chandra Man Dangol
Ema Thapa
Chief Cameraperson
Suman Maharjan
Digital Team
Sujit Luintel
Subin Bhandari
Suman Mainali
Krishna Prajapati
Roshan Kumar Yadav
Asmika Rai
Manager Production
Luv Karki
Creative Director
Bipin Kumar Acharya
कुन्ती माेक्तान तथा मेलिना राईकाे कुराकानीमा आधारीत आजकाे युगान्तर तपाईलाई कस्ताे लाग्याे ?
तपाई हाम्राे इमेल ठेगाना yugantar.galaxy4k@gmail.com मा तपाईका अमुल्य सुझाव, सल्लाह तथा प्रतिक्रियाहरू पठाउन सक्नु हुन्छ ।
Note:
The additional clips used in this video are in reference to the guests and with their consent. All the credits are given to the respective owners.
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2021 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on KZfaq, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 362
@sukumarofficial3469
@sukumarofficial3469 2 жыл бұрын
साँच्चिकै युग र उमेर फरक तर कर्म र कला एउटै र युगौँयुगले पुस्तौँपुस्ताले याद र सम्मान गर्ने 2 गायिकाहरु प्रति उच्च सम्मान मेरो पनि।
@lbraichamling19
@lbraichamling19 2 жыл бұрын
एक अर्कालाई गर्ने सम्मान ,माया कति राम्राे ।सरलता*
@tbt1563
@tbt1563 2 жыл бұрын
नेपालको चर्चित दुई गायिका कुन्ती मोक्तान मेलीना राई सदाबहार गायीका good luck
@keshargurung8063
@keshargurung8063 2 жыл бұрын
मलाई मनपर्ने दुइ गायिका🙏♥️♥️🙏
@samirrai1375
@samirrai1375 2 жыл бұрын
दुवै जना नेपाली सांगीतिक आकाशका महान् अनि कालजयी सदाबहार Ladies Singer हरु ! सदा सम्मान् माया र साथ❤❤
@premyogiyogi8598
@premyogiyogi8598 2 жыл бұрын
मात्र दश मिनेट को अन्तरबार्ता मा मेलिना जी बाट धेरै कुरा हरु सिक्न सकिन्छ। अहिले को जमानामा धेरै मान्छे हरु शिक्षित पाईन्छन तर मेलिना जस्तो सक्षम र हरेक कुरामा परिपक्वता र एकदमै सरल र अनुसासित मान्छे सायद हाम्रो मातृभुमिमा पाउन निकै गाह्रो नै पर्छ । अहिले को यो जमानामा । र गित संगीत लाई माया गर्ने आम नेपाली स्रोता हरु बाट हाम्रो सबैको चेली नेपालि चेलि अथवा नेपाली गित संगीत को एउटा मुल खम्बा हाम्रो प्यारी मेलिना बहिनी लाई सदैब आशीर्वाद छ । र यसरी नै सदैभरी उनती र प्रगतीका साथ साथै नाम र ईज्जत् पनि कमाउदै जानू होला। यहि छ हजुर लाई हाम्रो तर्फबाट शुभकामना । । . We Love You So Much Melina Sister
@Rajesh-Samjhana.217
@Rajesh-Samjhana.217 2 жыл бұрын
100%
@ashisrai6455
@ashisrai6455 2 жыл бұрын
100% सहि हजुर
@chandragurung1029
@chandragurung1029 2 жыл бұрын
सुरिलो स्वरको धनी गायिका आदरणीय कुन्ती मुक्तान म्याम र मेलिना सिस्टर प्रती मेरो दुई हात जोडेर नमस्कार 🙏🙏छ्🌹🌹❤️❤️
@firstlove360
@firstlove360 2 жыл бұрын
एक जमाना थियो कुन्ति म्यामको गितहरु बिना कुनैपनि रमाइलो कार्यक्रमहरु पुरा हुँदैन थिए। 🤗🤗🙏
@dablukulungrai2003
@dablukulungrai2003 2 жыл бұрын
मेलिना राई दिदिको एकदमै मन पर्ने बानी भनेको जहिले पनि उहाले आफू भन्दा senior अग्रजहरुलाइ धेरैनै respect इज्जत गर्नु हुन्छ र उहाँ जति सुकै सफलताको सिखरमा पुगेता पनि उहाले कहिले पनि घमण्ड गर्नु हुँदैन,मै हु भन्ने बेहबार देखाउनु हुँदैन,सधै अनुसासित हुनुको सात्साथै सारेनै मिठो र नम्र बोली बोल्नु हुन्छ।कसैको नराम्रो सोच्नु हुँदैन।सबैलाइ respect गर्नु हुन्छ।उहामा घमण्ड रिस राक मै हु भन्ने सोच कधापी पमि छैन र यो स्थानमा आइपुग्नमा help गर्ने मानिसहरुलाइ जस्तै संगीतकार,उहाको आफ्नै पिता गुरु जस्ले उहालाई संगीत सिकाउनु भयो,गीतकार लगायत सम्पुर्ण मानिसलाई कहिले बिर्सिनु हुँदैन,सधै नाम लिनुहुन्छ तेसैले साच्चिकै मेलिना राई दिदी महान हुनुहुन्छ र सक्सात लक्ष्मी देवी हुनुहुन्छ।
@kumarthapamagar8088
@kumarthapamagar8088 2 жыл бұрын
कुन्ति म्याम र मेलिना जि को आवाज सुन्दा यति आन्नद हुन्छ यो कान कहिलै थाग्दैन
@anujkhadka2536
@anujkhadka2536 2 жыл бұрын
नेपाली संगीत को २ महान हस्ती हरु सलाम छ हजुर हरु लाइ🇳🇵🇳🇵🇳🇵🇳🇵
@sewasewarotv9674
@sewasewarotv9674 2 жыл бұрын
legendary singer kunti moktan😊😊 अनि अतिनै सरल सुशील इमान्दार ! मेलिना राई! कुनै शब्द छैन मेलिना लाई बर्णन गर्न को लागि!! Best of the best !!
@khesmanktamang3297
@khesmanktamang3297 2 жыл бұрын
मीठो स्वर कि धनी गायिका अदरणिया कुन्ती मोक्तन दिदी र मेलिना बहिनी लाई गर्ने जाती यता हजिर हुनु है
@pradiprai4414
@pradiprai4414 2 жыл бұрын
Melina rai nepali indarting ko sabai vanda best singer hunuhuncha sadai hjurlai best of luck ani maya😍😍😍😍🙏🙏😍😍😍😍😍😍😍😍😍😍👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️💪💪💪💪
@mankumarrai4730
@mankumarrai4730 2 жыл бұрын
Galaxy 4k telivision को यो कार्यक्रम त बेष्ट लाग्यो, कलाकार-कलाकार बिचको शिष्टचार भेटघाट र कुराकानी असाध्यै मन पर्यो, देशका जिम्मेवारी ब्याक्तिहरु लात हानाहान गरिरहदा कलाकारहरु एक आपसमा शिष्टचार भेटघाट गरिरहेका छन र एक आपसमा सम्मान ब्याक्त गरिरहेका छन् जय होस नेपाली कलाकारहरुको 🇳🇵🎤🎧️🎶🇳🇵
@dablukulungrai2003
@dablukulungrai2003 2 жыл бұрын
नेपाली गीत सङ्गीतको आधर्णिय अग्रज स्रस्टा सदाबार गायिका कुन्ती मोक्तान म्यामलाई मनै देखि सम्मान छ। Legendary गायिका कुन्ती मोक्तान म्याम र वर्तमान समयको No 1 गायिका मेलिना राई दिदिको अन्तरबार्ता हेर्नू पाउदा धेरै नै खुसी लागेको छ। Special Thanks To The Entire Team Of Galaxy 4k. दुबै जना मेरो एक्दमै मन पर्ने गायिकाहरु हुनुहुन्छ। सारै नै राम्रो लाग्यो अन्तरबार्ता। प्रेनणादायी लाग्यो र अरु कलाकारहरु पनि मेलिना दिदी जस्तै अनुसासित र ईमानदार हुन जरुरी छ र आफ्नो काम बायेक अरु उनआवासेक कुरामा ध्यन दिनु भयेन अनि मात्रै नेपाली गीत सङगीत र फिल्म क्षेत्र अगाडि बद्ने छ। हामिले हाम्रो अग्रजहरुलाइ इज्जत गर्नै पर्छ येदि हामिले पनि पछि respect पाउनुछ भने र अरु सङ हैन आफै सङ प्रतिस्पर्धा गर्नु पर्छ। Give Respect Take Respect जय नेपाली गीत सङगीत जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@keshargurung8063
@keshargurung8063 2 жыл бұрын
मनपर्ने गायिकाज्युहरूको कथा सुन्दा ॲासु नै आयो मेरो।
@dablukulungrai2003
@dablukulungrai2003 2 жыл бұрын
Another legendary गायिका अन्जु पन्त र मेलिना राई दिदिको अन्तरबार्ता कहिले जुर्छ होला भगवान 😭😭😭??? मरिन्छ कि बाचिन्छ थाहाछैन तर मर्नु भन्दा अगाडि एकचोटी हेरेरै मर्ने मन छ।🙏🙏🙏
@prasantamang4968
@prasantamang4968 Жыл бұрын
🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@samayson3938
@samayson3938 Жыл бұрын
पछिलो पुस्ताको मेरो Respectet Singer अन्जु पन्त & मेलिना राई 👌🙏🙏🇳🇵🎉
@bunuramesh5994
@bunuramesh5994 2 жыл бұрын
कुन्ती मोक्तन नाम नै काफी छ।❤️❤️फेरि आउनु पर्यो हजुर।
@srijanalama9273
@srijanalama9273 2 жыл бұрын
एउटा इतिहास रचिसक्नु भएको र निरन्तर त्यही क्षेत्रमा हुनु हुन्छ अर्को इतिहास रच्दै हुनु हुन्छ दुबै जना महान हुनु हुन्छ ।।।
@tanurai7171
@tanurai7171 2 жыл бұрын
Melina rai my all time favourite very hard working, talented and beautiful singer love you forever ❤️❤️❤️❤️👍👍👍😘😘😘💯👌🏾👌🏾👌🏾👌🏾👌🏾
@samanyagyangk2393
@samanyagyangk2393 2 жыл бұрын
सर्वगुन सम्पन्न दुई गायिका💕💕💕💕
@mukeshrai4011
@mukeshrai4011 2 жыл бұрын
कति सुबाशिली हो मेलिना माहान गायिका कुन्ती म्याडम अनि अर्कि माहान गायिका अन्जु नि हुन सबै तीन महान गायिका हरु लाई कोटि कोटि नमन!
@sanchalal4920
@sanchalal4920 2 жыл бұрын
जति मान्छे राम्री त्यो भन्दा झन् धेरै सस्कारी रहेछ मेलिना धेरै खुसी लागेउ याे जमानामा पनि यस्तो सस्कारी कति भाग्यमानी रहेछ यस्तो छाेरी जन्माउनु हुने बाउ आमा 🙏🙏🙏
@edishadreams1545
@edishadreams1545 2 жыл бұрын
Wow Melina with Legendary lady singer💜💜
@maxmaxie1328
@maxmaxie1328 2 жыл бұрын
Female singer.
@padamrai8596
@padamrai8596 2 жыл бұрын
Wow! genuine & excellent Nepali musical industry's great songstresses Kunti Moktan & Melina ( Anjali) Chamling Rai. You've been contributing our Nepali music industry for a long time. You're the Kohinoor diamond of our Nepali music industry. You're swimming in the Ocean of the Nepali musical industry by sinking from one side to another , up to down , down to up , right to left , left to right & one place to every where. Your musical contributions'll have been becoming immoral when Nepalese & Nepal stay in the world. " Morning shows the day as baby shows the man." Living things are mortal but living things' works are immortal in the world . Do keep doing such great and good works for Nepalese & Nepal up coming days. Thanks a ton for giving great contributions in our Nepali music industry.
@btoyentertainmentvisitnewp7983
@btoyentertainmentvisitnewp7983 2 жыл бұрын
Wow.... amazing 👏 both of you kunti motan legendary name of nepali music 🎶 industry and young melina
@santosh-co1ix
@santosh-co1ix 2 жыл бұрын
आहा सुरिलो स्वर सारै मन पर्यो दुबैको
@gopalsingh-vc1bp
@gopalsingh-vc1bp 2 жыл бұрын
wow kati ramro socho super
@puskarraii2920
@puskarraii2920 2 жыл бұрын
अति मन पर्ने गायिका हरु दुबै जना ।सम्मान ब्यक्त गर्दछु।
@sewasewarotv9674
@sewasewarotv9674 2 жыл бұрын
कस्तो दामी कन्सेप्ट को कार्यक्रम 😊😊😊😊😊😊😊😘😘😘 एक साथ दुई सुपर गायिका हरु मेलिना राई अनि कुन्ती मोक्तान म्याडम लाई नमस्कार 😊😊😊😊
@jibeshchamlingraiofficial1796
@jibeshchamlingraiofficial1796 2 жыл бұрын
आदरणीय कुन्ती दिदीलाई नमस्कार,र छोरी मेलिनालाई प्यार।म एउटा कुरा भन्न मन लाग्यो।मेरो जवानीमा दौंतरी साथीहरु बिदेश जान्थे,७०/८० हजार तिरेर,तर मैले भन्थें कि,म बिदेश त जान्छु तर पैसा नतिरी जाने बस्ने खाने बरु फर्केर आउँदा पैसा लिएर आउँछु भनेर।तर मैले सकिन,यो भनाइलाई छोरी मेलिनाले प्रमाण पुर्‍याईन।राम्रो परिबर्तन चाहनुहुन्छ भने आफैबाट शुरु गर्नुहोस।-जिवेश चाम्लिङ राई
@Rajesh-Samjhana.217
@Rajesh-Samjhana.217 2 жыл бұрын
यति सस्कारी , गियानी, राम्री, मेहनती , सुरिलो सुन्दर आवाज भएको छोरि जन्माउनु भएको बाबा आमा लै सलाम छ
@ilenr914
@ilenr914 2 жыл бұрын
Bhagyamani hunuhunxa hajur...🙏🙏🙏
@maheshkarki8476
@maheshkarki8476 2 жыл бұрын
Huge respected both our Darjeeling legend singer we all feel proud of Oueen of hills with ur pleasure From Dubai Mahesh 🤩❤️
@sosteekaneupane468
@sosteekaneupane468 2 жыл бұрын
When kunti moktan sings kammar mathi patuki with melina she proves how much respect and love she has for her juniors❤️
@ilamelimagar2081
@ilamelimagar2081 2 жыл бұрын
कुन्ती + मेलिना नाना दुबै मेरो मन जित्ने गायिका हो।
@dyge3364
@dyge3364 2 жыл бұрын
आफू सानो हुदा खेरी सुनेको गित माथी माथी सैलुङ्यामा भन्ने गित सुनेर यो मेरो उमेर हुर्के अहिले को मेरो उमेर कुतुमा कुतु सुपारी दाना भन्ने गाइका मेलिना र कुन्ती दिदिलाई मिथो सम्झ्ना छ
@asmitarai9608
@asmitarai9608 2 жыл бұрын
कुन्ती हिडेको त्यि बाटो मेलिना हिडेको यो बाटो वाह हेड लाइन कस्तो राम्रो बनाउभयो💕💕
@rameshbasnet8463
@rameshbasnet8463 2 жыл бұрын
कति राम्रो दुबै जना सुप्पर मेरा हार्ट गाईका।
@samayson3938
@samayson3938 Жыл бұрын
New Generation my respectet singer Anju pant & Melina Rai 🙏🙏👌👌
@minkhaling5505
@minkhaling5505 2 жыл бұрын
दुबै एकदम मेरो favourite ladies singers
@arjun_giri4140
@arjun_giri4140 2 жыл бұрын
दुबै मन पर्न गायिका यकै साथ देख्ना पाउँदा सारै खुसी लाग्यो
@khemsrana
@khemsrana 2 жыл бұрын
Mero Best singar wauuu kunti momi lai namaste 🙏 melina lai I love 💕 🌹😘
@dhanbahadur9542
@dhanbahadur9542 2 жыл бұрын
आदर्ण दिजु हरूमा धेरै धेरै माया ,,,कुन्ती दिजुलाई फ्याफुल्ल, मेलिना बैनि लाई सेवाराे🌹🎁💔💘💕💞💕💕💘💘💔
@VISITNEPAL-fz8wy
@VISITNEPAL-fz8wy 2 жыл бұрын
My best singer melina Nanu😍love you dear god bless you 😍🙏
@user-lm1kn9pm7z
@user-lm1kn9pm7z 2 жыл бұрын
पुरानो पुस्ता कि महान गायिका आदरणीय कुन्ती मोक्तान र नया पुस्ताकि सफल राम्री गायिका मेलिना राइलाइ सङ्गै देख्दा औधी खुसी लाग्यो
@lama_company9258
@lama_company9258 2 жыл бұрын
माथी माथी सैलुङ्गे मा चौरी डुलाउने लाई Favourite song
@indrahitang
@indrahitang 2 жыл бұрын
Kunti didi Ra Melina bunu ko geet ekdam nai ramro lagxa .every song is best both of you I respect Both of you .........
@ManiRamRai1
@ManiRamRai1 2 жыл бұрын
Kunti didi ko geet sune ra nachera hurke ko hami aile pani geet bajyo bhane nachu ma melina rai ko geet ma aaba mero chori haru nachan ... Katti ramro
@pksangita
@pksangita 2 жыл бұрын
Mero best both of u 🙏🙏
@gopalrai3500
@gopalrai3500 2 жыл бұрын
Malai both of singers man parxa kunti mam n Melina sister interview herera Khusi lagyo
@yanishbhandari3002
@yanishbhandari3002 2 жыл бұрын
What a respect for each other waoo tyo jamana ani yo jamana all the best both of you
@nirumagar2315
@nirumagar2315 2 жыл бұрын
Respected great persons kunti moktan DD & melina rai DD 🙏🙏❣️❣️❣️❣️❣️❣️❣️❣️🌺🌷🌺🌷
@shanbhaikirat3982
@shanbhaikirat3982 2 жыл бұрын
Both are main piller of music industries of our country best of best singers 👌👍❤️❤️🙏🙏
@puskarraii2920
@puskarraii2920 2 жыл бұрын
आजकलको भाईरल कलाकारहरु चर्चित हुन अनेकौ अस्लिल सब्दहरु उचारन गर्न तयार हुने ।घर परिवार सङै बसेर हेर्न नमिल्ने भिडियो बनाउनेहरु-कलाकार कस्तो शब्द चयन गर्ने मेलिना बैनिबाट सिक्नुस ।
@manojshrestha7721
@manojshrestha7721 2 жыл бұрын
Kati garxau upahas. Aru gardai Gara. Mata hidxu merai baato khutta ta Dai Gara this song is great kuntti mam
@firojrai987
@firojrai987 2 жыл бұрын
Legendary senior singer kunti muktan queen Popular junior singer melina rai queen get together 🙏🏻🙏🏻
@deepikashirmal1604
@deepikashirmal1604 2 жыл бұрын
Best artist
@jokrajkulung6739
@jokrajkulung6739 2 жыл бұрын
2 women One has musical long history And another leading present the Nepali music industry Rare conversation Galexy 4k
@bhimrawal1817
@bhimrawal1817 2 жыл бұрын
कुन्ति मुक्तान ज्यु लाई देख्न पाईयाे। साथमा ( क्युट ) मेलिना खुसि लाग्याे
@jhamakbahadurlimbu7678
@jhamakbahadurlimbu7678 2 жыл бұрын
मेरो दुई favourite singer
@AaushAlizeh.888
@AaushAlizeh.888 2 жыл бұрын
Man parney 2 gaeka haru ❤️🥰🥰
@shibajirai784
@shibajirai784 2 жыл бұрын
कति मिठो बोली सब्द अनि मान.. यो हो नेपाली दिदिबहिनीहरु?? आउने समाजको लागि प्रेणा🙏🙏🙏🙏
@kbgirel6965
@kbgirel6965 2 жыл бұрын
Two beautiful ladies with beautiful vocals
@tikaramsenchury7053
@tikaramsenchury7053 2 жыл бұрын
आदरणीय दिज्यु कुन्ती दिज्यु अनि मायालु बैनी मेलिना लाई 🙏🙏🌹🌹❤️❤️ धेरै खुशी साथै रमाइलो लाग्यो ।धेरै धेरै धन्यवाद ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sushildxetridangi
@sushildxetridangi 2 жыл бұрын
Wow kunkti mam and melila ji hole nepal respect u and love u great and great
@sbthapa3390
@sbthapa3390 2 жыл бұрын
Kunti mam and Melina bahini lai dhary dhary samman 🙏🙏🙏🙏 xa
@prakashrainepale4564
@prakashrainepale4564 2 жыл бұрын
My best singers Kunti Muktan & Melina Rai i respect for him or both of you and god bless you!!
@channeldss2404
@channeldss2404 2 жыл бұрын
Respect for her hai not him ..
@tanurai7171
@tanurai7171 2 жыл бұрын
die heart fan of you Melina rai you are my inspiration 😲😲😲😲😲💞💝💗💕❣️💖💯👍👍👍👍
@rajkhamburai4787
@rajkhamburai4787 2 жыл бұрын
legendary kunti didi wow junior melina didi sewa
@ashokdongtamang233
@ashokdongtamang233 2 жыл бұрын
Wow amazing voice nepalko koile
@shishirmagar2036
@shishirmagar2036 2 жыл бұрын
Kunti mukataan di lai mero Salam 🌹🙏🌹
@user-kn4xn8qj8j
@user-kn4xn8qj8j 2 жыл бұрын
मेलिना अहिलेको नम्बर १ गायिका हो।।
@umeshale2796
@umeshale2796 2 жыл бұрын
Kunti moktan ko pahilo song suneko maile gothala jada❤❤❤
@rajulama6249
@rajulama6249 2 жыл бұрын
Sooo Nice Tooo See Legendary Kunti Ji & Sweet & Beautifulllll Superbbbbbbbbb Singer Melina Rai... 👌👌👌👌👌👌👌👌👌👌👌👌👌
@c.branamagar8148
@c.branamagar8148 2 жыл бұрын
Both of you my favourite singers
@raikumarnaxiring6656
@raikumarnaxiring6656 2 жыл бұрын
आदर्निये दिदी कुन्ती र मेलिना बैनी दुबै लाई मेरो नमस्कार
@binodbhujel5254
@binodbhujel5254 2 жыл бұрын
Wow voice ta ajai pni testai xa mem hjur ko 😍 god bless you
@lalitlimbu4244
@lalitlimbu4244 2 жыл бұрын
legendary female singers
@buddhakulung1910
@buddhakulung1910 2 жыл бұрын
Dubai ekdam charchit ra swar dhani gayika haru, ani 2 jana bichko katti ramro kurakani ho ati nai man paro.
@syangbo43
@syangbo43 2 жыл бұрын
Huge respect both of u🥰🥰
@saurrai2980
@saurrai2980 2 жыл бұрын
Legendary sinngar kunti Nana Ani Melina nixama sewa. 🙏🙏👍👍💘💘
@dipenshrestha3802
@dipenshrestha3802 2 жыл бұрын
Hamro class mate le gauthin yo gana sadhai paxi usko nam nai sailunge vanera chiniyo bcz of this song. Took me back that era. 💕🥰
@yubrajregmi318
@yubrajregmi318 2 жыл бұрын
Both are mine favorite 😍❤️😘
@somsingar1304
@somsingar1304 2 жыл бұрын
I am big fan of Kunti Moktan since childhood and Melina is beautiful and lovely singar I respect forever to both of them.
@manpowerthapa7621
@manpowerthapa7621 2 жыл бұрын
आहा बयान गर्ने कुनै सब्द छैन ❤️❤️❤️❤️❤️👌👌👌👌👌
@RumishaLimbu
@RumishaLimbu 2 жыл бұрын
Nice,my favorite singer🖐️🙏💝💕
@nareshmahatara3436
@nareshmahatara3436 2 жыл бұрын
कुन्ती मोक्तान मेरो फेवरेट🇳🇵🙏🙏🙏
@sarughimire14
@sarughimire14 2 жыл бұрын
मेलिनाको बोली कति मिठो
@bhagatrai2509
@bhagatrai2509 2 жыл бұрын
Didi bahini ma samman xa safalta ko sikhar sadhai sumadhur rahos💟🙏
@shibajirai784
@shibajirai784 2 жыл бұрын
कुन्ति दिदी र मेलिना बहिनी .. सुमधुर आवाजको धनि🤣🤣🤣
@basantathapa9594
@basantathapa9594 2 жыл бұрын
सम्मान संगै सुभकामना हजुर हरुलाई
@stshering
@stshering 2 жыл бұрын
Both of them are mine favourite artists , me used to be a student of our Respected Maan Kunti❤️
@bambahadurtamang4816
@bambahadurtamang4816 2 жыл бұрын
Both of you best
@AngadsVlog
@AngadsVlog Жыл бұрын
Nepali music is incomplete without Darjeeling ❤❤❤
@nareshale9477
@nareshale9477 2 жыл бұрын
aadarniya,agraj sundar,ashal,Gayika kunti Moktan Madam ra ahile ko priya sundari gayika.Melina Rai sanga ko mitho kurakani sunera yekdam khushi lagyo.
@deepaklimbu6946
@deepaklimbu6946 2 жыл бұрын
Respect both of you🙏🙏
@puskalrai3816
@puskalrai3816 2 жыл бұрын
good singer kunti and melina rai very nice
@lilpun5964
@lilpun5964 2 жыл бұрын
thank’s for G4 we aspects watch like this episode next
@badirajrai9275
@badirajrai9275 2 жыл бұрын
Wow , huge respect both of you specially galaxy 4k
@nirkumarbantawa7005
@nirkumarbantawa7005 2 жыл бұрын
Ekdam ramro lageu due mahan singer kuntti muktan medam and melina sis
Generation Next | Kunti Moktan, Subani Moktan &  Shital Moktan| #TMMS Generation Next | EP 9
31:06
#TMMS - The Musical Medicine Show
Рет қаралды 23 М.
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 37 МЛН
Sigma Kid Hair #funny #sigma #comedy
00:33
CRAZY GREAPA
Рет қаралды 31 МЛН
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 33 МЛН
MELINA RAI IN OMAHA, NEBRASKA WITH KIRAT RAI 2023
41:59
KM Entertainment Video
Рет қаралды 5 М.
Fun Fun TV short film: 🙏baby save water😍
0:28
Fun Fun TV
Рет қаралды 10 МЛН
Толстый солдат всем отомстил #shorts
1:00
как попасть в закулисье в schoolboy runaway
0:51