GH 36 || What was happened in Kotparva? || Historical fact of Kot Parva ||

  Рет қаралды 661,213

History in Nepali

History in Nepali

3 жыл бұрын

Jung Bahadur is known as the first Rana ruler of Nepal, It is believed that Jung Bahadur killed the powerful person of the palace Gagan Sing, and after the Kot massacre on 15 September 1846, the Queen appointed Jung Bahadur as the Prime Minister and the Commander-in-chief. He appointed his brothers and cronies to all the important posts..
Our Short KZfaq Channel: / @sarthaknepalshorts
Facebook Page: Spiny-Babble...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 36 || What was happened in Kotparva? || Historical fact of Kot Parva || #sarthaknepalshorts ||
History in Nepali is a crucial source for learning the History of Nepal and the World based on reliable sources. Each content is backed by references. The main aim of this channel is to provide historical knowledge of Nepal and the world for students, researchers, and ordinary people who want to know the facts about historical events.
The main contents are:
* Ancient History of Nepal
* Kirat Period
* Lichhabi Period
* Baise and Chaubise Rajya of Nepal
* Malla Dynasty of Nepal
* Shah Dynasty from Gorkha to Nepal
* Rana Regime of Nepal
* Democratic Revolution of Nepal
* Fall of Kingdom and Rise of Republic system in Nepal
* History of the World
सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा उच्च शिक्षा हासिल गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने आम व्यक्तीहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
For personal or business inquiries:
Email: digbrary18@gmail.com
धन्यवाद् । - Admin (History in Nepali)
#historyinnepali #sarthaknepalshorts

Пікірлер: 297
@britishgurkhaspretrainingc9944
@britishgurkhaspretrainingc9944 3 ай бұрын
कोत पर्व सुनेको तर यथार्त के हो सुनेको थिएन , आज सुन्ने बुझ्ने मौका पाइयो , बाचक टीम लाई धेरै धन्यवाद ,
@deviaryal4729
@deviaryal4729 2 жыл бұрын
इतिहासको प्रेमी मलाई साह्रै मन पर्यो ।फेरी फेरी पनि जानकारी हरू पाउने विश्वास छ।धन्यवाद तथा शूभकामना ।
@padamshrestha5203
@padamshrestha5203 2 жыл бұрын
@maiyakatuwal7653
@maiyakatuwal7653 Жыл бұрын
हाेइन काेत पर्व कुन ठाउँ वा कुन दरबारमा भएकाे थियाे हजुर😂😂😂😂
@upendrabhattarai6058
@upendrabhattarai6058 24 күн бұрын
रानी र जङ्गे मीलेर कोत पर्व घटाएको रहेछ । राजेन्द्र वीर विक्रम ले रानी लाइ चेतावनी दिएका रहेछन् ।राजा चाहिं मेरो छोरा हुनुपर्छ ।यत्रो बर्ष देश राणा शासन चलाए भने कोत पर्व पछी ।२०५८ मा घट्यो ।यो घटना पनी अजकल्टो मा छ। ज्ञानेन्द्र शाह,पारस ,एउटा घटना पछी भगुवा प्रचण्ड ,माकुने, ओली गिरिजा ।विदेशी सकती । बिचरा दीपेन्द्र मुछिए।यस्तै हो देश द्रोही सत्ता प्रेमी हरु नेताहरु काे खेल बुझ्न गारो हुँदोरहेछ ।यती पुरानो इतिहास सुनाउनु भएको मा धन्यबाद छ।🎉🎉
@reshamneupane6902
@reshamneupane6902 6 ай бұрын
अत्यन्त राम्रो भिडियो, धेरै धेरै धन्यवाद छ ❤
@yuddharai6613
@yuddharai6613 2 ай бұрын
आफ्नो स्वार्थ पूरा गर्नको लागि रानीको चाप्लुसी गर्ने जङगबहादुर र अदूरदर्शी चाप्लुसीमा फस्ने रानी लक्ष्मी देवी कोतपर्वको नायकहरु हुन ।
@pratiksbro12
@pratiksbro12 6 ай бұрын
इतिहास प्रष्ट पारेकोमा सारै खुसी लाग्यो
@mohankhadka471
@mohankhadka471 5 ай бұрын
निकै खाेजमुलक र उपयोगी ।
@binitadawadi1064
@binitadawadi1064 6 ай бұрын
राम्रो शिक्षादायक इतिहासकाे सम्झना ।
@Amarkhadka0987
@Amarkhadka0987 6 ай бұрын
फ़ेरि कोतपर्व हुन जरुरी छ पुरानो सबै नेताकार्यकर्ता माथि पारस को नेतृत्व मा।
@bishnubaral5817
@bishnubaral5817 2 ай бұрын
नालाएक लाई महा नालाएक लाइसुम्पियो भने हत्या त होला नेपालि कोभलो भने हुंदैन।
@BabetTV
@BabetTV 23 күн бұрын
इतिहासको बारेमा सुन्न एकदमै मन लागेको छ ❤❤❤
@sdktm
@sdktm 2 жыл бұрын
३० वर्षअघि स्कुलमा महेन्द्रमालामा कोत पर्वाको बारेमा पढेको थिएँ ।मलाई यो पनि याद छ कि "श्री ३" पालामा उनीहरूले धेरै विद्यालय खोलेनन् किनभने उनीहरूलाई आम जनताले शिक्षा पाएको डर थियो । त्यसपछि तिनीहरू बुद्धिमान हुनेछन् र तिनीहरूलाई विद्रोह वा उल्ट्याउन सक्छन्। त्यसैले उनीहरूले एउटा मात्र विद्यालय “दरबार हाईस्कूल” खोले जुन सन् १८५४ मा कुलीन र नेपाली नागरिकका लागि सन् १९०१ मा स्थापना भएको थियो । नेपाली जो साँच्चै नेपाल र नेपाली जनताको लागि बाँच्छन्, पदानुक्रमको लागि वा वर्तमान नेताहरू जस्तै धन, शक्ति र भ्रष्टाचारको लागि होइन। भ्रष्टाचारीहरू दिनप्रतिदिन ब्ल्याक होल जस्तै ठूला र शक्तिशाली हुँदै गएका छन् । अचम्मको कुरा कोही पनि केही बोल्दैनन् र निर्दोष वा अरूलाई दोष लगाउने खेलहरू ... "शाही नरसंहार" को घटनालाई हेर्नुहोस् ...। राजनीति गर्नेहरू आफ्नै फाइदाका लागि छन्। सामान्य मानिसहरूलाई सधैं अन्धकारमा राखिएको छ र तिनीहरूले मालिकले तिनीहरूलाई वशमा राख्ने काम गर्छन्। आशा छ एक दिन छिट्टै एक जना सच्चा नेपालीले हातमा लिएर देशलाई राम्रो बनाउनेछ तर अहिले सम्म यो अरुले आफ्नो र आफ्नो परिवारको फाइदाको लागि शोषण गरेको छ।
@tikarammulicha6976
@tikarammulicha6976 3 жыл бұрын
एतिहासिक ग्यान अति महत्वपुर्ण छ। केही भित्री कुरा जान्कारिका लागि धन्यबाद ! नेपालको राजनिती आजको स्थितिमा येहि कोतपर्बकै स्वरुपमा पुगेको छ । त्येसबेला तरवार र बन्दुक को सिधा प्रयोग थियो। येसबेला कानुनि, पार्टि तथा सँसद सद्स्य गणनाको हतियार प्रयोग भैरहेको छ। चरम खिचातानी र छल कपट उस्तैछ । कुन्बेला त्येस्तै मेहेरोहुने सम्भव छ ।
@nimbahadurbudha6250
@nimbahadurbudha6250 Жыл бұрын
हावा कुरा। कलापानीको घटना काहिले भएको हो भनेर थाहा छैन होला। अझ भुल कलको कथा सुनाउनु हुन्छ यर्‍र हैट।
@dillirajkoli2951
@dillirajkoli2951 3 жыл бұрын
धेरै धेरै धन्यवाद
@sitagurung3518
@sitagurung3518 6 ай бұрын
Thank u sarthak nepal sir
@mukundaghimire8059
@mukundaghimire8059 2 жыл бұрын
सारै राम्रो
@vjnawali
@vjnawali 2 жыл бұрын
यथासंभव सम्बन्धित तथ्य बारे विट्वान का भनाई पनि राखिदिनुहोला । विजुअल अलि पुगेन । सम्बन्धित का चित्र, डकूमेन्ट र रेखाचित्र थप्दै अझ रोचक बनाउने सुझाव दिन्छु। बांकी प्रस्तुति निकै राम्रो लाग्यो । रानी र गगनसिंह को अन्तरंग सम्बन्ध बारे सही गलत के छ विज्ञहरु को विचार ? केही आएन , किन होला ।
@bishnukandel8601
@bishnukandel8601 3 жыл бұрын
हजुर को प्रस्तुती साह्रै राम्रो लाग्यो । अन्य प्रस्तुतिमा पनि बढीभन्दा बढी तथ्यपूर्ण refrence हरु प्रस्तुत गरी भिडियो बनाउनुहोला हजुरलाई शुभकामना ।
@harimayagautam3683
@harimayagautam3683 2 жыл бұрын
The 1st
@Tikathapa58
@Tikathapa58 5 ай бұрын
त्यो घटना हुदाको जिउदो मान्छे कोही होलान र वास्तविक अझै बुझ्न पाईथ्यो । यो त एउटा् भनाई हरु सुनेर लेखेको होला ।
@mahendradangi6781
@mahendradangi6781 3 ай бұрын
झन्डै 200 बर्ष देखि बाचेको मान्छे को होला र 😂😂
@priyanshikabudhathoki8697
@priyanshikabudhathoki8697 3 ай бұрын
कोत पर्व पढेको थिए थोरै तर आज सबै छ्र्लग भो फेरि फेरि यस्ता कुरा गर्दै गर्नु होला त्यसै महिलाइ उप्सभामुख नदेको रहेन्छ
@bhagatsubba155
@bhagatsubba155 5 ай бұрын
उत्कृष्ट लाग्याे धन्यवाद , सेवाराे हाै ।
@HistoryinNepali
@HistoryinNepali 5 ай бұрын
Thank you so much. Sewaro.
@rtn.toyanathgaire795
@rtn.toyanathgaire795 5 ай бұрын
धन्यवाद
@umeshshrestha2914
@umeshshrestha2914 3 жыл бұрын
First comment for this video. Nepal is in dire need for next Jung bahadur. Ahile ko rajnitik sthiti ma Jung bdr chahinxa Nepal lai.
@nepalibabu2955
@nepalibabu2955 3 жыл бұрын
बहुत राम्रो जानकारी दिनुभयो!तपाईलाई धेरै धेरै धन्यवाद!आगामी दिनहरूमा पनि यसरी नै जानकारी दिनुहोला!
@jaichandrathasineku2808
@jaichandrathasineku2808 5 ай бұрын
Ramroo Good
@facebook.comff4yu5zp8v
@facebook.comff4yu5zp8v 6 ай бұрын
गगनसिंह मारिनुमा जंग बाहादुर को ठूलो हात थियो।किनकि अति चतुरो जंगे लाई दरबारमा पात हल्लिएको पनि थाहा हुन्थ्यो।अपराधि रानी ले गरेको गलत डिसिजन ले गर्दा अहिले पनि सजाय भोगि रहेकि हुन सक्छे।सम्पति र पोष्ट र मान सम्मान का लागि कसैले यस्तो तरिकाले गलत निर्णय नगर्न हुन बिनम्र अनुरोध छ।
@user-mc8gk9gg8r
@user-mc8gk9gg8r 6 ай бұрын
धन्यवाद ईतिहास दियकोमा
@HistoryinNepali
@HistoryinNepali 6 ай бұрын
You are most welcome.
@user-gy8sw1hv7c
@user-gy8sw1hv7c 6 ай бұрын
इतिहासका बिषय प्रस्तुत गर्दा कम से कम आजकै अवस्थाको भए पनि (गुगल म्याप भए पनि) नक्शा र सम्भव भएसम्म घटनास्थलको रेखाङ्कन समेत राखे थप राम्रो हुन्छ।
@bibekpokharel6395
@bibekpokharel6395 5 ай бұрын
❤❤❤
@TakluGaming
@TakluGaming 2 жыл бұрын
No matter how bad influence of Rana regime for Nepal they saved the Nepal.Sooner or later Nepal would be under control of British.What kind of King Rajendra is he?Why he have to go to the British consulate at mid night.How British have no respect for Nepalese king that refused to meet him.Later Junga Bahadur went to Britain and secure Nepal's independence.That time really need someone like Junga Bahadur to establish peaceful regime.Though he had made some mistakes but no one is perfect.
@hastagurung1650
@hastagurung1650 2 жыл бұрын
कोतपर्बको मतलब खासै केहो? त्यो खुल्लिएन, यस्तो कुराले अलिकता मनमा खुल्दुलि रहन्छ।अरू सबै एकदम राम्रो लाग्यो।
@bikashcnz9581
@bikashcnz9581 2 жыл бұрын
गगनसिंह रानीकाे विश्वास पात्र थिए । खासमा #जंग_ब_राणाले उनकाे हत्या गरेकाे सुनिन्छ तर #जंग_बहादुरले #पाण्डे र #थापाहरुले उनकाे हत्या गरेकाे भनी बिश्वास दिलाएर त्यसकाे सदुपयाेग गरे ।
@tilakbasyal3255
@tilakbasyal3255 2 жыл бұрын
gagan singh ko ta aauta mtra budi thyo gagan singh ko 3 ota xora kaha bata ayo
@tilakbasyal3255
@tilakbasyal3255 2 жыл бұрын
gagan singh lai marako jngabahadyrla marako ho tyo ta prsata basanti movie ma xa history kitabma ni thy xa yo ptrukar ko milana
@tilakbasyal3255
@tilakbasyal3255 2 жыл бұрын
aannd nepal vonne chnnelma gayara hernu
@bikashcnz9581
@bikashcnz9581 2 жыл бұрын
@@tilakbasyal3255 याे सबै जंग बहादुरले आफू सत्ता पल्टेर शक्ति केन्द्रमा आउन गरेकाे षडयन्त्र हाे भनी किताबमा पढेकाे थिए ।
@rameshbasnet8463
@rameshbasnet8463 3 жыл бұрын
सार्थक जि भण्डारखाल पर्वको बारेमा पनि भिडियो बनाउनुस न हाईस्कुलतिर हल्का ईतिहास पढेपनि रिमाईन्ड भयो भने अझ बढी ताजगी हुनेरहेछ।
@jeebanbaral3574
@jeebanbaral3574 2 жыл бұрын
धन्यवाद , जानकारीको लागि ।
@HistoryinNepali
@HistoryinNepali 2 жыл бұрын
Thank you so much.
@rajkuikel1720
@rajkuikel1720 6 ай бұрын
thank you so much for love entire team ❤
@chandrabohra4711
@chandrabohra4711 3 жыл бұрын
अहीले पनी नालाएक कै हातमा छ देश
@ramsharangairhe7645
@ramsharangairhe7645 2 жыл бұрын
हाम्रो मुलुक को ईतिहास निर्माण गर्न हामी जनताले आजसम्म पनि पाएका छैनौ।अपितु हालको राजनीतिक अवस्था लाई संघिय लोकतान्त्रीक गणतन्त्र भन्ने गरिएको छ।हाम्रो संघिय गणतन्त्र त साम्राज्यवाद र विस्तारवादको रिमोट कन्ट्रोलमा पो आश्रीत भएको जस्तो लाग्यो।जुन जुन पार्टिको नाम वाट आएको भएपनी अरुको रिमोटमा चल्ने हाम्रा राजनेताहरुअव लेण्डुप दोर्जे पदमा प्रमोसन हुन गै रहेछन।
@user-kb3kw1dq6q
@user-kb3kw1dq6q 4 ай бұрын
इतिहास एउटा कुनै परापूर्व कालमा भएको घटनाको बारेमा जानकारी दिने मात्र हो यसले कुनै त्यो अपराध अनुसन्धान गर्दैन अनि अपराधीहरू पनि पक्राउ पर्दैन जुनकी फौजदारी अभियोगमा अपराधसँग सम्बन्धित अपराधीको मृत्यू भए पछि ती सबै अपराधहरू पनि मृत्यू हुन्छ त्यसैले यी यस्ता इतिहास उजागार गरेर समाजमा पक्ष र विपक्षमा बेमतलवमा पार्नु भन्दा घटन सँग सम्बन्धित अभियुक्तहरु जीवितै हुँदै ढिला नगरी पुनः छान बीन गर्ने हिम्मत गर्नु पर्दछ जस्तो दरवार हत्याकाण्ड र मदन भण्डारी हत्याकाण्ड धन्यवाद
@bharatrai905
@bharatrai905 5 ай бұрын
Not sure what exactly happened back then; coz History is always a MYSTERY!!! But after watching this video and the last words "NALAYAK HARU LE DESH CHALAYE PACHI, YESTAI HUNCHA" still exists in Nepal and I guess that's one and only the fact🤷🤷🤷!!! Jai Nepal
@user-bq7lp7bm3g
@user-bq7lp7bm3g 3 ай бұрын
सहकारी छ
@harishchand5597
@harishchand5597 2 жыл бұрын
Good information thanks to much.
@keshavpandey3854
@keshavpandey3854 2 жыл бұрын
अहिले का लायक,हरु धेरै राम्रा छन हई
@narenlimbu471
@narenlimbu471 2 жыл бұрын
@user-gz3hv6fm7y
@user-gz3hv6fm7y 5 ай бұрын
Very nice
@BabetTV
@BabetTV 23 күн бұрын
केही पनी भन्न मन लागेन❤
@jotrana7096
@jotrana7096 21 күн бұрын
कोतपर्व ब्रामण हरूले Bharastachar gareko हुनाले कोतपर्व भएको हो भन्ने कुरा bislesan gareka छन् 😢
@urmi500
@urmi500 2 жыл бұрын
No matter what Janga Bahadur saved the country from Britishers and made Nepal strong again. First King Prithvi Narayan Shah unified Nepal, Janga Bahadur made Nepal powerful again when King Rajendra had become puppet of queen and Britishers. Then King Mahendra saved us from Indian predators who had evil eyes on Nepal after gaining freedom. Now again there is a need of good leader in Nepal who can save us from corrupt leaders, Indian govt and American evil eyes
@lbrai1529
@lbrai1529 2 жыл бұрын
Qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqtqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqq
@neutralboi1984
@neutralboi1984 Жыл бұрын
I can also save from danger by bootlicking the enemy
@himurokaya3258
@himurokaya3258 Жыл бұрын
400 janako hatya garera ragatko khola bagaidiyako ghatana ho.
@amgammer9518
@amgammer9518 6 ай бұрын
धेरैजसो
@khagendrajoshi3713
@khagendrajoshi3713 6 ай бұрын
​@@amgammer9518gg n notes l
@shankarwasti8082
@shankarwasti8082 3 жыл бұрын
Nice
@amitamit684
@amitamit684 2 жыл бұрын
thank you sir.for information.🙏🙏🙏
@HistoryinNepali
@HistoryinNepali 2 жыл бұрын
You are most welcome.
@kumaradhikari6498
@kumaradhikari6498 2 жыл бұрын
Refresh Hun Pakoma dherai happy bhaen.
@khadgajeetmukhiya7077
@khadgajeetmukhiya7077 7 ай бұрын
Yo ghatana patrikama chhapnako lagi anurodh garda xu
@omranjit3350
@omranjit3350 5 ай бұрын
NICE VIDEO
@HistoryinNepali
@HistoryinNepali 5 ай бұрын
Thanks for the visit
@rollno2037
@rollno2037 2 жыл бұрын
Ati manparyo.
@satyarajkhadka3866
@satyarajkhadka3866 Жыл бұрын
पाटन का कुन मल्ल राजा हुन जो राती नै हरायका र उनी अहिले सम्म जिबित छन तेहि भर पाटन कृष्ण मन्दिर नीर को दर्बार मा प्रतेक दिन पानी हुक्का र ओछ्यान मिलाइदिने चलन छ भन्ने सुनेको छु बास्तबिक्ता के हो सम्भब भय येस बारेमा जान्कारी दिनु हुन हार्दिक अनुरोध गर्दछु ।🙏🙏
@amitamit684
@amitamit684 2 жыл бұрын
Thank you sir for information.🙏🙏🙏
@nppp34
@nppp34 2 жыл бұрын
Gagan Singh Bhandari , Rani Ko abaidh sambanda thio bhanne dherai article thio Ra yesma movie basanti vaneko xa
@sadhanthakuri7331
@sadhanthakuri7331 8 ай бұрын
❤ from bhairahawa 🇳🇵
@rajsakya6855
@rajsakya6855 3 жыл бұрын
It's awesome real story,, I would like to see it in TV series, so interesting....
@One-OH-1
@One-OH-1 2 жыл бұрын
Nepal does not have capable director yet for any movie on history
@buddhikafle8117
@buddhikafle8117 7 ай бұрын
राज परिवार भनेको रगतको आहाल हो।फेरी राजतन्त्रका हिमायती ले बुझ्नुपर्छ
@krishnarthapa7231
@krishnarthapa7231 5 ай бұрын
जाठा काठा
@kamalkumarthapa4858
@kamalkumarthapa4858 2 жыл бұрын
एक ईस्त्री की आफ्नो इच्छा को लागी के चै गर्न सक्दैनन् र ?
@dharmsinghsaud5897
@dharmsinghsaud5897 9 ай бұрын
एक काेत पर्व अझै जरुरिछ
@krishnakhadayat4919
@krishnakhadayat4919 2 жыл бұрын
अति राम्रो भिडियो 💞💞❤️🙏sir नेवार का 32 कि 64 उपजात बारे नी भिडियो बनाईदिनु न है सर🙏🙏💞
@HistoryinNepali
@HistoryinNepali 2 жыл бұрын
Sure Krishna jiu, we will make and publish it soon.
@madusudanshrestha8878
@madusudanshrestha8878 10 ай бұрын
कुनैकुनै इतिहासविदहरुको भनाई अनुसार राजा राजेन्द्रबिक्रम शाह गैरजिम्मेवार हुनु,रक्सिबाज र बूढो भै सकेको थियो,त्यसैमा गगनसिंग अग्लो राम्रो जवान ब्यक्ती थिए,रानी गगन प्रती अत्यधिक आसंक्त हुनुको साथै अनैतिक सम्बन्ध भएको जिकिर गरेका छन्!!
@rankeshgurung5724
@rankeshgurung5724 2 жыл бұрын
thank you sir. for information.
@HistoryinNepali
@HistoryinNepali 2 жыл бұрын
Always welcome
@user-pm5es7mk7n
@user-pm5es7mk7n 6 ай бұрын
Niqide Namaste kot parva ma soya sauce ko tiko layera kote momo fry
@rajthapa9019
@rajthapa9019 3 жыл бұрын
Dsxu माथवरसिंह थापा को बारे details yeuta video बनाउनु न हजुर ।।।
@bhushanpaswan8055
@bhushanpaswan8055 2 жыл бұрын
Good sir
@HistoryinNepali
@HistoryinNepali 2 жыл бұрын
Thankyou
@bibekchhetri6397
@bibekchhetri6397 2 жыл бұрын
Jodi
@Dhru987
@Dhru987 Жыл бұрын
History of nepal was written by foreigners. So Nepalese history is unbelievable.
@surajchhetri1376
@surajchhetri1376 2 жыл бұрын
Sabai vanda thulo raaja ko galti xa rani lai tauka ma chadayera rakhnu ani Raani ko mutuno thik thauma navayera esto vayo
@prakashgovindashrestha322
@prakashgovindashrestha322 3 жыл бұрын
Very nice thank you
@HistoryinNepali
@HistoryinNepali 3 жыл бұрын
Thank you too
@tulasirambhagat1040
@tulasirambhagat1040 2 жыл бұрын
गगनसिंहकाे जीवनीकाे भिडियाे बनाउनु हाेला । उनी खवास थारु थिए भनेर पढेकाे हाे । कतै भण्डारी पनि भेटिन्छ । खासमा यथार्थ के हाे ?
@krishnabk178
@krishnabk178 Жыл бұрын
Lal dastabej ko barema pani video banaunu paryo
@gobindbandhuaryal3525
@gobindbandhuaryal3525 5 ай бұрын
काेत पर्वकाे मुख्य कारक : गगन सिंहकाे छाेरी उमा र जंग बहादुरकाे साहिलाे भाइ बद्री नर सिंह हुन् ।
@fulendekobaaumausamimbungl8205
@fulendekobaaumausamimbungl8205 2 жыл бұрын
अधिकाँस हत्याको कारण सम्पत्ति र सत्ताको लागि नै भएको देखिन्छ।
@govindabaruwal9851
@govindabaruwal9851 5 ай бұрын
गगनसिंहलाई गोली जस्ले हाने पनि हान्यो! तर चतुर, चलाख त्यो जंगेको भित्रि योजना मै कोतपर्व भएको हो।
@sujanthapa1068
@sujanthapa1068 5 ай бұрын
कोत पर्व भण्डारखाल काण्ड र दरबार हत्याकाण्ड को योजना को अपराधी एउटा नै हो अङ्ग्रेज र राणाहरु नै हो।
@ratnaadhikari5493
@ratnaadhikari5493 6 ай бұрын
गगनसिंह को हत्यारा को प्रसारण गर्नु होला
@kbkirati8761
@kbkirati8761 6 ай бұрын
Gaganshing Intrapment by Janga Badadur Rana and Moudered with strategies by Janga Badadur Rana. It's pretty simple analysis💪
@taranathacharya6442
@taranathacharya6442 5 ай бұрын
युद्ध किन हुन्छ?
@nandaramsony5490
@nandaramsony5490 4 ай бұрын
Raja R Gagn singko hatyako kam gargarnna kasaele garna sakenan thanks Laxmi Rani
@rameshbhattarai9665
@rameshbhattarai9665 6 ай бұрын
नारायणहिटि दरबार हत्याकाण्ड कोतपर्व जस्तै हो तर दरबार हत्याकाण्ड गराउने उजागर हुन दिइएन्
@BUNNY-zt6rj
@BUNNY-zt6rj 5 ай бұрын
Aviman singh basnyat ho rana haina😅
@deepakshahi3245
@deepakshahi3245 9 ай бұрын
काजी कालू शाहीको जिबनीको भिडियो बनाउनु होला त सर
@aashasen6002
@aashasen6002 2 жыл бұрын
Good.histri.
@user-tl6vz9hu7c
@user-tl6vz9hu7c 6 ай бұрын
काेत पर्व नेपाल भित्रकाले घटाएकाे घटना हाे तर दरवार हत्याकाण्ड र र सि आई ए काे याेजनामा सेनापति प्रज्वल राणाले घुस खाएर घटाएकाे घटना हाे ।
@bhuwang
@bhuwang 5 ай бұрын
Pls adjust your playback speed by x 1.75
@nishantgaming4346
@nishantgaming4346 3 жыл бұрын
Purana purkha ko ramro parxha lukayera naramro kura fijayera bad nam garaune yo you tube haru kamxhaina
@manmk6931
@manmk6931 2 жыл бұрын
हत्यारा जङ्ग बहादुर राणा नै हो पद को लागि
@sushantbhandari6930
@sushantbhandari6930 2 жыл бұрын
Gagan singh Bhandari 😍
@BishnuPrakashShreesh
@BishnuPrakashShreesh 5 ай бұрын
गगनसिह को थिए ? मगर ,क्षेत्री , ब्रामिन ? प्रस्त आउनुपर्छ
@SurajMaskiRana9646
@SurajMaskiRana9646 3 жыл бұрын
Sarthak ji,sikkim ma magar jong ra magar le sashan gariyo ko barema ma video banaunus na
@HistoryinNepali
@HistoryinNepali 3 жыл бұрын
Sure, we will make and publish it soon.
@sumitchettri7905
@sumitchettri7905 3 жыл бұрын
Bro LIMBU, LEPCHA and BHUTIA combined remove MANGAR KING and thus MANGAR becomes 2nd class citizen in CHUGAL KINGDOM. Many MANGAR migrate to EAST NEPAL and some even migrate to PALPA. I heard PREKCHA ALE MAGAR who was one and only KAJI of GORKHA KINGDOM attacked CHUGAL KINGDOM and later Captured upto TISTA . I am from DARJEELING, in SUKHIA POKHRI,you can find some evidence.
@SurajMaskiRana9646
@SurajMaskiRana9646 3 жыл бұрын
@@sumitchettri7905 thanks for the information.by the way im from siliguri
@sumitchettri7905
@sumitchettri7905 3 жыл бұрын
@@SurajMaskiRana9646 I am from GARIDHURA BRO,near DUDHIA.
@coltmalla6289
@coltmalla6289 2 жыл бұрын
Ramro sanga research garnu paryo bhanu agadi
@HistoryinNepali
@HistoryinNepali 2 жыл бұрын
Thank you for your suggestion. The program is based on the available historical documents.
@ganeshgc5513
@ganeshgc5513 5 ай бұрын
निरमकुश तानाशाही नीति कोतपर्ब नेपाल का जनताको यमदुद हो
@PradeepDewanSangeetAashram
@PradeepDewanSangeetAashram 6 ай бұрын
मान्छेले मान्छेलाई किन मार्छ😢😢
@Laxmanchaulagain563
@Laxmanchaulagain563 6 ай бұрын
How rana dynasty appear in nepalese history ?listen to Sarthak Nepal.
@tarathapa3359
@tarathapa3359 6 ай бұрын
हत्यारात बाहिरकाे काे हुन्छर सबै दरबारियातहुन।
@Robert-dx4uh
@Robert-dx4uh 2 жыл бұрын
Birendra ko hatyara dekhaunus
@sujindra
@sujindra 6 ай бұрын
यस्तै नालायक लाई दोहोर्‍याउन पर्‍यो भन्ने हरु कति महानालायक होला?
@nabinsherpa2820
@nabinsherpa2820 3 жыл бұрын
गगनसिंग संग प्रेममा परेकि रहिछे रानी भन्ने राणि
@ranjanlama2019
@ranjanlama2019 2 жыл бұрын
धेरै राम्रो
@ramkumarbasnet-qv8gy
@ramkumarbasnet-qv8gy 10 ай бұрын
Kaji abhimansig basnet ho rana haina hola
@veermalathapamala5021
@veermalathapamala5021 2 жыл бұрын
👍🏿👍🏿👍🏿❤️❤️❤️❤️❤️❤️❤️
@ramdahal5817
@ramdahal5817 5 ай бұрын
लक्ष्मी देबि कि राज्यलक्ष्मी देबि? हामीले पढेकाे चाही जेठी रानी साम्राज्य लक्ष्मी देबि र कान्छी रानी राज्यलक्ष्मी देबि हाे है।
@dipathapa9176
@dipathapa9176 6 ай бұрын
Janga b. Lade unka 6ora kunai 6ora le shasan garna payenan afnai mama mama matharshing thapa(bagale) besi thapa,khapatari basnet Mariska thiye kehi Rana magar,gurung,Mariska the.
@sujanshakya6920
@sujanshakya6920 2 жыл бұрын
2047 saal ok jana andolan baray ma episode banawo Anurod cha
@HistoryinNepali
@HistoryinNepali 2 жыл бұрын
Sure Sujan jiu, we will make and publish it soon.
Василиса наняла личного массажиста 😂 #shorts
00:22
Денис Кукояка
Рет қаралды 9 МЛН
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 26 МЛН
Я нашел кто меня пранкует!
00:51
Аришнев
Рет қаралды 1 МЛН
small vs big hoop #tiktok
00:12
Анастасия Тарасова
Рет қаралды 25 МЛН
Kot Parva (Nepal’s Biggest Hatyakanda)
21:07
IN-Depth Story
Рет қаралды 357 М.
Василиса наняла личного массажиста 😂 #shorts
00:22
Денис Кукояка
Рет қаралды 9 МЛН