No video

घोडाले राज्य गर्ने मैयुङ डाडाँ || जनावर मात्र भेटिने स्थान Mundhum Trail Khotang Bhojpur || Maiyung

  Рет қаралды 538,440

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Animal Kingdom of Nepal. Maiyung, a hill located at Eastern Nepal is connected by Mundhum Trail. Our trip to Maiyung through Mundhum Trail.
Please watch our other videos
Bhojpur Taksar
• भोजपुरको पैसा छाप्ने ग...
Bhojpur Dingla Tour
• Bhojpur Dingla || नेपा...
Dhankuta Vlog
• Dhankuta Vlog || भेडेट...
Sankhuwasabha Num Arun 3rd
• संखुवासभा VLOG || धरान...

Пікірлер: 980
@magarrudra1474
@magarrudra1474 2 жыл бұрын
असाध्यै राम्रो ठाउँ ।❤️ नेपालमा यति राम्रो ठाउँहरु छन, दुःख लाग्छ अझै घुम्न जान नपाएको तथा नसकेको देख्दा तर सचिन सरको भिडियोले त्यही भएको महशुस गराउछ खुसी लाग्छ भिडियो हेरेर, धन्यवाद छ सर अनि टिमलाई यति राम्रो भिडियोको लागि ❤️❤️
@chiranjibi7888
@chiranjibi7888 2 жыл бұрын
Mude vlog link-kzfaq.info/get/bejne/f6d5acp-x6u9dnU.html आफ्नो काखमा सुन्दर गुलाबको फुल फुलाइ कसैको प्रेमको प्रतीक, अन्तरनिहित सौन्दर्यमा रमाउने प्रेम जोडीहरू, एकान्तमा मन बहलाउने साथि, कैले उत्साहका लहरमा हौसला , कैले गोधुलि साँझमा चराहरुको चिरबिराहटसँग क्षितिजमा सूर्यास्तको आकृति नियाल्दै कोइलिको मधुर मधुरवाणिमा मन्त्रमुग्ध हुने प्रेमिल स्वभाव जस्ता प्रकृतिका अनेकौं उपज छन। हामी प्रेम खोज्छौ,बुझ्दैनौ,सबैभन्दा बढी प्रेम यिनै डाडाकाडाहरुमा हुन्छ। रचनाको स्रोत प्रकृति जहाँ प्रकृतिको संगीत रछिन्छ। जहाँ हिउँदमा प्रित फुलाउने, बर्षामा माया खुलाउने , निःसृत/ सिर्जित सन्कल्पित कृत-कृत छन। र यिनै अनुपम छटाहरु ,हिमालि खर्क,सम्मोहित डाडाहरु कुनै चित्रकारले क्यानभासमा कोरेको सुन्दर पोट्रेड झै प्रतीत हुन्छन।कतिपय सन्दर्भहरु जसलाइ महत्वहिन ठानेपनी ,टेक्स्ट्मा नअटाएपनि ननसेन्स यात्राहरुमा,कुन्डलिणि कुहिरोका कृत्यहरुका स्मृतिमा दिवङग्त रहन्छन। जहाँ त्याग प्रेम हुन्छ जहाँ राग लेनदेन हुन्छ स्वान्त: सुखाय भावमा प्राकृत स्वभावमा।
@ramitshrestha9625
@ramitshrestha9625 2 жыл бұрын
sem bichar mero pani
@pradipoli759
@pradipoli759 2 жыл бұрын
Mero bhab holnu hudai xa thanku sir
@samirkc1592
@samirkc1592 2 жыл бұрын
विदेश घुम्ने सपना त्यागे मैले ।पहिला अाफ्नै यति सुन्दर ठाउँ घुम्नै बाँकी रहेछ।धन्यवाद !
@BhojpurDabali
@BhojpurDabali Жыл бұрын
kzfaq.info/get/bejne/pbBldaR0ysfFe2w.html
@creatorlekhnath
@creatorlekhnath Жыл бұрын
यउटै सोच😊😊
@shivakumarrai9027
@shivakumarrai9027 2 жыл бұрын
सचिन भाईको प्रस्तुति अति राम्रो छ ।
@user-yh7md1ki3m
@user-yh7md1ki3m 9 күн бұрын
मेरो प्यारो जन्मा भुमि यसैको काखमा जन्मे हुके मलाई गर्भ लाग्छ आफ्नै ठाउको दिश्या खिची दिनु भएको मूरी मुरी धन्यबाद हजुरहरु लाई
@sandeshshrestha6578
@sandeshshrestha6578 2 жыл бұрын
अति नै सुन्दर हाम्रो भोजपुर ❤️
@binodlama9885
@binodlama9885 2 жыл бұрын
अति नै रमणीय स्थल 👍️
@bunusubba2343
@bunusubba2343 2 жыл бұрын
असाध्यै सुन्दर ठाउँ 👌 एक पटक पुग्नैपर्ने ठाउँ 👌
@rajendrajoshi3990
@rajendrajoshi3990 2 жыл бұрын
Fan from ktm
@dayalapm1014
@dayalapm1014 2 жыл бұрын
आज सम्म कै मन लोभ्याउने भिडियो 😍
@gorkhalikhanal2644
@gorkhalikhanal2644 2 жыл бұрын
सचिन सर अहिलेसम्म हजुरको सबैभन्दा राम्रो यात्रा शुन्दर ठाँउ लाग्यो
@ramthapa6862
@ramthapa6862 2 жыл бұрын
Hidden paradise of Nepal
@madhavkc3007
@madhavkc3007 2 жыл бұрын
आहा कति राम्रो ठाउँ प्रकृतिले भरिपुर्ण हाम्रो नेपाल
@anilkisan8511
@anilkisan8511 2 жыл бұрын
जति हेरे पनि मननै भरिएन हो दाजु।
@lachhumanrai2901
@lachhumanrai2901 2 жыл бұрын
आफ्नै ठाउँ भएर पनि जाने अबसर नजुरेको धन्यवाद सारै खुसी लाग्यो ।
@Chakrapani998
@Chakrapani998 2 жыл бұрын
प्राय हेर्ने गर्छु आज त सारै राम्रो ठाउँ मज्जा आयो धन्यबाद
@ganeshpathak5931
@ganeshpathak5931 2 жыл бұрын
From Dhangadhi big fan
@mukeshrai4011
@mukeshrai4011 2 жыл бұрын
सचिन सर साचै नै महान चर्चित बुद्धि जिबि पत्रकार भ्लगर कसरी भनौ नेपाल ले उहलाई सम्मान गर्नु पर्छ पर्यटन मा विश्व सामु यत दुख गरेर देश का कुना कन्दरा हरु मा सास्ती गरेर देखाउनु हुन्छ हजुर लाई लाखौ लाख सम्मान गर्न चाहन्छु चर्चित सुगम ठाउँ मा त जो नि जान सक्छन तर कुना कन्दरा लेक बेसि हरु हरेक ठाउँ का परिबेस देखाउनु हुन्छ साचै हजुर महान हुनुहुन्छ कोटि कोटि प्रणाम सर
@chetanmagar466
@chetanmagar466 2 жыл бұрын
अत्ति सुनदर ठाउँ रैछ जाउजाउ लाग्ने सचिन सरलाई धेरै धेरै धन्यबाद ,
@sanjivanrai2569
@sanjivanrai2569 2 жыл бұрын
Wow सारै सुन्दर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@xetrymilan6908
@xetrymilan6908 2 жыл бұрын
शब्दले जति नै बयान गरे पनि नपुग्ने अति नै सुन्दर ठाउँ 🇳🇵❤️❤️
@RameshNamhang
@RameshNamhang 2 жыл бұрын
सानदार रहेछ, मैयुङ । अवश्य पुगिनेछ जीवनमा । धन्यवाद पूर्वी ब्लूज ।
@kabitakesari2436
@kabitakesari2436 2 ай бұрын
पद मार्ग हो कि गाडी जान्छ ? गाडी कहाँसम्म जान्छ त?
@jagatbahadur2829
@jagatbahadur2829 Жыл бұрын
धेरै राम्रो छ नेपाल मा यति राम्रो ठाँउ हरु पनि छ तर के गर्नी घुम्न जान सकेको छैन पाएको छैन हेर्दा नै कति आनन्द लाग्छ सर्गिय लाग्छ ❤️❤️धेरै धेरै धन्यवाद हजुर लाई
@mohankhatri8695
@mohankhatri8695 2 жыл бұрын
अति सुन्दर ठाउँ रहेछ , नपुगे पनि हेरेर आनन्द लिन पाइयो । रमणीय ठाउँको दामी भिडियो बनाउनु भएकोमा तपाईहरूलाई विशेष धन्यवाद छ । मोहन खत्री हाल : बेल्जियम 🇧🇪🙏
@saujankhatri4863
@saujankhatri4863 2 жыл бұрын
आहा कति राम्रो छ मेरो देश । मैयुङको सुन्दरता त बयान गरि साध्य नै छैन।❤️❤️
@chiranjibi7888
@chiranjibi7888 2 жыл бұрын
Mude vlog link-kzfaq.info/get/bejne/f6d5acp-x6u9dnU.html आफ्नो काखमा सुन्दर गुलाबको फुल फुलाइ कसैको प्रेमको प्रतीक, अन्तरनिहित सौन्दर्यमा रमाउने प्रेम जोडीहरू, एकान्तमा मन बहलाउने साथि, कैले उत्साहका लहरमा हौसला , कैले गोधुलि साँझमा चराहरुको चिरबिराहटसँग क्षितिजमा सूर्यास्तको आकृति नियाल्दै कोइलिको मधुर मधुरवाणिमा मन्त्रमुग्ध हुने प्रेमिल स्वभाव जस्ता प्रकृतिका अनेकौं उपज छन। हामी प्रेम खोज्छौ,बुझ्दैनौ,सबैभन्दा बढी प्रेम यिनै डाडाकाडाहरुमा हुन्छ। रचनाको स्रोत प्रकृति जहाँ प्रकृतिको संगीत रछिन्छ। जहाँ हिउँदमा प्रित फुलाउने, बर्षामा माया खुलाउने , निःसृत/ सिर्जित सन्कल्पित कृत-कृत छन। र यिनै अनुपम छटाहरु ,हिमालि खर्क,सम्मोहित डाडाहरु कुनै चित्रकारले क्यानभासमा कोरेको सुन्दर पोट्रेड झै प्रतीत हुन्छन।कतिपय सन्दर्भहरु जसलाइ महत्वहिन ठानेपनी ,टेक्स्ट्मा नअटाएपनि ननसेन्स यात्राहरुमा,कुन्डलिणि कुहिरोका कृत्यहरुका स्मृतिमा दिवङग्त रहन्छन। जहाँ त्याग प्रेम हुन्छ जहाँ राग लेनदेन हुन्छ स्वान्त: सुखाय भावमा प्राकृत स्वभावमा।
@gangarai1952
@gangarai1952 2 жыл бұрын
एएएएए भगवान काति राम्रो ठाउँ😍😍😍😍😍😍😍😍😍😍
@ankitkhadka7070
@ankitkhadka7070 2 жыл бұрын
WOW kya sundar view dekhana paiyo thank you sir aagami din ma pani yestai sundar view haru liyera upasthit hunu hola
@Bikashyadav-jp3ce
@Bikashyadav-jp3ce 2 жыл бұрын
Kati mitho awaaj tapai ko.suni rakhu man hunxa.dherai nai ramro drishya haru herna paaye.hats off to ur hard work
@lamasherpa3980
@lamasherpa3980 2 жыл бұрын
My favorite KZfaqr Sachin sir thank you for uploaded this beautiful vedio maiu danda it's my birh place
@Riderbikram73
@Riderbikram73 2 жыл бұрын
tq dai yati ramro video banayara dekhai dinu vayako ma
@balbdrrai9708
@balbdrrai9708 2 жыл бұрын
अर्गानिक जिन्दगी अर्गानिक बाताबरण स्वच्छ हावापानी हरियाली बन जंगल नागी चउर सारै रमाइलो छ धन्यबाद सचिन न्यौपाने भाई🇳🇵🇲🇾
@chiranjibi7888
@chiranjibi7888 2 жыл бұрын
आफ्नो काखमा सुन्दर गुलाबको फुल फुलाइ कसैको प्रेमको प्रतीक, अन्तरनिहित सौन्दर्यमा रमाउने प्रेम जोडीहरू, एकान्तमा मन बहलाउने साथि, कैले उत्साहका लहरमा हौसला , कैले गोधुलि साँझमा चराहरुको चिरबिराहटसँग क्षितिजमा सूर्यास्तको आकृति नियाल्दै कोइलिको मधुर मधुरवाणिमा मन्त्रमुग्ध हुने प्रेमिल स्वभाव जस्ता प्रकृतिका अनेकौं उपज छन। हामी प्रेम खोज्छौ,बुझ्दैनौ,सबैभन्दा बढी प्रेम यिनै डाडाकाडाहरुमा हुन्छ। रचनाको स्रोत प्रकृति जहाँ प्रकृतिको संगीत रछिन्छ। जहाँ हिउँदमा प्रित फुलाउने, बर्षामा माया खुलाउने , निःसृत/ सिर्जित सन्कल्पित कृत-कृत छन। र यिनै अनुपम छटाहरु ,हिमालि खर्क,सम्मोहित डाडाहरु कुनै चित्रकारले क्यानभासमा कोरेको सुन्दर पोट्रेड झै प्रतीत हुन्छन।कतिपय सन्दर्भहरु जसलाइ महत्वहिन ठानेपनी ,टेक्स्ट्मा नअटाएपनि ननसेन्स यात्राहरुमा,कुन्डलिणि कुहिरोका कृत्यहरुका स्मृतिमा दिवङग्त रहन्छन। जहाँ त्याग प्रेम हुन्छ जहाँ राग लेनदेन हुन्छ स्वान्त: सुखाय भावमा प्राकृत स्वभावमा। Mude vlog link-kzfaq.info/get/bejne/f6d5acp-x6u9dnU.html
@arpantamrakar7698
@arpantamrakar7698 2 жыл бұрын
I love this Chanel 🥰🥰🥰
@tahrathapa7309
@tahrathapa7309 2 жыл бұрын
Dherai ramro kagyo sir malai t
@sanjaykumarrajbanshi6726
@sanjaykumarrajbanshi6726 2 жыл бұрын
सार्है राम्रो ठाउँ हेर्न पाइयो | धन्यवाद छ तपाईं र तपाईंको टिम लाइ 🙏🏻🙏🏻🙏🏻🙏🏻
@chiranjibi7888
@chiranjibi7888 2 жыл бұрын
Mude vlog link-kzfaq.info/get/bejne/f6d5acp-x6u9dnU.html आफ्नो काखमा सुन्दर गुलाबको फुल फुलाइ कसैको प्रेमको प्रतीक, अन्तरनिहित सौन्दर्यमा रमाउने प्रेम जोडीहरू, एकान्तमा मन बहलाउने साथि, कैले उत्साहका लहरमा हौसला , कैले गोधुलि साँझमा चराहरुको चिरबिराहटसँग क्षितिजमा सूर्यास्तको आकृति नियाल्दै कोइलिको मधुर मधुरवाणिमा मन्त्रमुग्ध हुने प्रेमिल स्वभाव जस्ता प्रकृतिका अनेकौं उपज छन। हामी प्रेम खोज्छौ,बुझ्दैनौ,सबैभन्दा बढी प्रेम यिनै डाडाकाडाहरुमा हुन्छ। रचनाको स्रोत प्रकृति जहाँ प्रकृतिको संगीत रछिन्छ। जहाँ हिउँदमा प्रित फुलाउने, बर्षामा माया खुलाउने , निःसृत/ सिर्जित सन्कल्पित कृत-कृत छन। र यिनै अनुपम छटाहरु ,हिमालि खर्क,सम्मोहित डाडाहरु कुनै चित्रकारले क्यानभासमा कोरेको सुन्दर पोट्रेड झै प्रतीत हुन्छन।कतिपय सन्दर्भहरु जसलाइ महत्वहिन ठानेपनी ,टेक्स्ट्मा नअटाएपनि ननसेन्स यात्राहरुमा,कुन्डलिणि कुहिरोका कृत्यहरुका स्मृतिमा दिवङग्त रहन्छन। जहाँ त्याग प्रेम हुन्छ जहाँ राग लेनदेन हुन्छ स्वान्त: सुखाय भावमा प्राकृत स्वभावमा।
@mohandhungel2624
@mohandhungel2624 2 жыл бұрын
हेर्दै स्वर्गीय अानन्द पाईने अति नै मनमाेहक ठाउँ ,अाहा!!!❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@manishxettry155
@manishxettry155 2 жыл бұрын
आहा काती सुन्दर दृश्य मनै लोभ्याउने स्वर्ग्को टुक्रा
@ashikbardewa8970
@ashikbardewa8970 2 жыл бұрын
यो मुन्दुम पदमार्ग एक रोचक र अति रमणीय पदमार्ग को रुपमा तपाईंको भिडियो मार्फत हेर्ने अबसर पाइओ । यो पदमार्ग को प्रचार प्रसार गर्न सके र बिदेशी पर्यटन हरु लाई भित्राउन सके त्यो ठाउँ को बिकास र त्येहा को जनता को आर्थिक सुधार मा अबस्ये टेवा पुग्ने थिओ भन्दै । तपाईंको आगामी यात्रा शुखद र शुभ रहोस भन्दै धन्यबाद ब्यक्त गर्द छु । जय नेपाल ।
@Anggelje
@Anggelje 2 жыл бұрын
साह्रै रमाइलो ठाउ रहेछ Purvi blue लाई धेरै धन्यबाद ।
@raiamrita1002
@raiamrita1002 2 жыл бұрын
आहा हाम्रो भोजपुर राम्रो भोजपुरको मंयुम डाँडा कति सुन्दर छ धन्यवाद हजुरहरुको टिमलाई टाढा बसेर भएपनि हेर्ने मौका जुराइदिनुभयो अनि त्यो फललाई हामी चाहिँ असारे भन्छौ है
@chiranjibi7888
@chiranjibi7888 2 жыл бұрын
आफ्नो काखमा सुन्दर गुलाबको फुल फुलाइ कसैको प्रेमको प्रतीक, अन्तरनिहित सौन्दर्यमा रमाउने प्रेम जोडीहरू, एकान्तमा मन बहलाउने साथि, कैले उत्साहका लहरमा हौसला , कैले गोधुलि साँझमा चराहरुको चिरबिराहटसँग क्षितिजमा सूर्यास्तको आकृति नियाल्दै कोइलिको मधुर मधुरवाणिमा मन्त्रमुग्ध हुने प्रेमिल स्वभाव जस्ता प्रकृतिका अनेकौं उपज छन। हामी प्रेम खोज्छौ,बुझ्दैनौ,सबैभन्दा बढी प्रेम यिनै डाडाकाडाहरुमा हुन्छ। रचनाको स्रोत प्रकृति जहाँ प्रकृतिको संगीत रछिन्छ। जहाँ हिउँदमा प्रित फुलाउने, बर्षामा माया खुलाउने , निःसृत/ सिर्जित सन्कल्पित कृत-कृत छन। र यिनै अनुपम छटाहरु ,हिमालि खर्क,सम्मोहित डाडाहरु कुनै चित्रकारले क्यानभासमा कोरेको सुन्दर पोट्रेड झै प्रतीत हुन्छन।कतिपय सन्दर्भहरु जसलाइ महत्वहिन ठानेपनी ,टेक्स्ट्मा नअटाएपनि ननसेन्स यात्राहरुमा,कुन्डलिणि कुहिरोका कृत्यहरुका स्मृतिमा दिवङग्त रहन्छन। जहाँ त्याग प्रेम हुन्छ जहाँ राग लेनदेन हुन्छ स्वान्त: सुखाय भावमा प्राकृत स्वभावमा। Mude vlog link-kzfaq.info/get/bejne/f6d5acp-x6u9dnU.html
@rudrabasnet6988
@rudrabasnet6988 2 жыл бұрын
मेरो जन्मभुमि खोटाङ ❣️❣️❣️❣️🤩🤩🙏🙏🙏
@pksangita
@pksangita 2 жыл бұрын
Wow hamro nepal kati beautiful xa 🇳🇵🇳🇵
@nawarajrai9250
@nawarajrai9250 2 жыл бұрын
नजिकैको तिर्थ हेला भने झै आफ्नै गाउँ ठाउँको यस्तो शुन्दर ठाउँ घुम्न सकेको छैन। मुन्धुम पदमार्गमा जाने अनि रहर पुगने गरी हिडने ईच्छा छ ,यो भिडियो हेरेर झन् बढी रहर जाग्यो, गोठेसिह होमस्टे साचालन गर्ने प्रकाश भाइलाई पनि देख्न पाइयो ।सबैलाई धन्यवाद
@paryasbabulovebabulove3742
@paryasbabulovebabulove3742 2 жыл бұрын
wowo अतिनै सुन्दर अनि रमणिय ठाउँ हाम्रो स्वोर्गजस्तो सुन्दर नेपाल निकै मनमोहक लोभ लाग्ने ठाँउ मैयुङ
@sagarthapa4921
@sagarthapa4921 2 жыл бұрын
असाध्यादै राम्रो छ यो ठाऊ म पोईलानेई गकोथिए फेरिपनि जान मन छ😍😍😍😍😍😍😍😍
@purangurung2393
@purangurung2393 2 жыл бұрын
Waiting for next video ....
@jdchhetri4735
@jdchhetri4735 2 жыл бұрын
यस्तै ठाँउहरू फेरी पनि देख्न पाइने भयो
@zenitsu-1177
@zenitsu-1177 2 жыл бұрын
I am from dingla bhojpur I watch your every vlog I am your big fan thank you for visiting my district
@dssvlog7464
@dssvlog7464 2 жыл бұрын
Awesome vlog hamro khotang + Bhojpur sakela gaupalika mero pyaro gau
@anishkulung6738
@anishkulung6738 2 жыл бұрын
यस्तो सुन्दर भिडियो ल्याउनु भएकोमा हजूर लाई धेरै धन्यवाद छ।
@bibashjunuchannel2548
@bibashjunuchannel2548 2 жыл бұрын
हेर्दै कमेन्ड गर्नु मन लागि हाल्ने मेरो बिगत दिन हरु मा येस्तौ हिमाल मा चौरी गोठ पालेर बसेको याद हरु आयो सचिन सर
@Bishnulhr
@Bishnulhr 2 жыл бұрын
Very very beautiful
@saritaadhikari8154
@saritaadhikari8154 Жыл бұрын
आह घुम्न जानू पर्ने ठाउँ ।देख्दै लोभ लाग्दो
@pardeskoketo3893
@pardeskoketo3893 2 жыл бұрын
अत्ति सुन्दर भिडीयो देखाऊनु भयो सर खुसि लाग्यो।
@prakashghimire1774
@prakashghimire1774 2 жыл бұрын
अति रमणिय! 😍
@lochanrai431
@lochanrai431 2 жыл бұрын
धेरै धेरै धन्यवाद सचिन सर हजुरले मेरो गाउँ ठाउँमा लुकेका प्रकृतिको सुन्दर दृश्य देखाई दिनु भएकोमा 🙏
@jackmilan6750
@jackmilan6750 2 жыл бұрын
असाध्यै राम्रो ठाउँ नेपाल 😍😍👏👏
@sukmitgurung8917
@sukmitgurung8917 2 жыл бұрын
सचिन भाइ धेरै धेरै धन्यवाद हाम्रो सुन्दर पखेरु हरु लाई भिडियोमा हेर्दा पनि त्यही पुगेको आभास भयो हिउद मास जानू भको भए जुका बाट अलिक बच्नु हुन्थ्यो चिसो अति हुन्थ्यो हरियाली कमि हुन्थ्यो यो बर्खा मास मा जादा अलिक दुख भयो तपाईं हरुलाइ तर हाम्रो सुन्दर प्रकृति लाई ताजा पस्की दिनु भएको मा धेरै धेरै धन्यबाद खाली पस्सिम तिर को भिडियो हेर्दा हेर्दा बल्ल आफ्नो ठाउँ देखाउनु भयो सारै खुसी लाग्यो
@rombikramshahshah7719
@rombikramshahshah7719 2 жыл бұрын
मैयुङ डारा ! स्वर्ग जस्तो रहेछ ! देखाइ दिनुभएकोमा आभार प्रकट गर्दछु।
@manutamang4390
@manutamang4390 2 жыл бұрын
बधाई छ हाम्रो ठाउँ तिर को भिडियो बनाउनु भएको खुसि लगयो सर्।
@SDR2024
@SDR2024 2 жыл бұрын
सुन्दर धेरै सुन्दर ...... शुभकामना छ... प्रगति रहोस्
@lxdangal.offical
@lxdangal.offical 2 жыл бұрын
अति सुन्दर ठाउ सर बयान गरनृ शब्द छैन🦋🦋🦋🦋🥀🥀🥀 १पटक पुग्नै परने ठाउँ 🦋🦋🥀🥀
@santoshcrVlog
@santoshcrVlog 2 жыл бұрын
watching from khotang temke dada
@bhaktachamlingrai9615
@bhaktachamlingrai9615 2 жыл бұрын
Aaha Kati Sundar Hamro khotang ani ximeki bhojpur ♥️♥️♥️♥️
@user-js9qg7gi1j
@user-js9qg7gi1j 2 жыл бұрын
आहा सारै रमाईलो अनी सुन्दर ठाउँ...... धन्यबाद सचिन दाई
@shyammishra9304
@shyammishra9304 2 жыл бұрын
अत्यन्तै सुन्दर ठाउँ, प्रदेश १ को राजधानी बनाउनु पर्ने ठाउँ ।।
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 2 жыл бұрын
Swondaryata ko bayan . Prakriti Nepal ko 🇳🇵🔱🌻🕉️
@sarshwatisarshwati
@sarshwatisarshwati 2 жыл бұрын
@Mahendra Bohara .ji.... Due to Nature our country , it is self developed . 🌺🌷✨
@dibyalimbu5205
@dibyalimbu5205 2 жыл бұрын
❤️❤️❤️के भन्ने दाई कुनै शब्द नै छैन प्रकूतीको कलालाई बयान गर्नलाई
@debirai4799
@debirai4799 2 жыл бұрын
होतनी प्राकृतीको आफ्नै छुट्टै स्वोर्गको रुपहुन्छ अनिती स्वोर्गरुपी काख्हरुमा पशुचौपाय हरु कतीधरै खु:सीले त्यो पाटनहरुमा सलबलाई रहेको देख्दा तेहीपुगेको आभाश गराई दिनूहुने महानुभाव हरुलाई धेरै धन्नेबात हा ।
@tarabhandari2842
@tarabhandari2842 2 жыл бұрын
सचिन सर धन्यवाद तपाइँको सबै भलग हेर्ने गर्छु सारै मन पर्छ अझै राम्रो गर्नु होला सुभकामना
@sabitaadhikari2574
@sabitaadhikari2574 2 жыл бұрын
Ma pani hedeko xu tyo thau dherai बर्स अगाडी,भोजपुर को दिङ्ला बाट,खोटाङको हलेशी पैदल यात्रा 2दिनको,खाजा चामल बोकेर ,गको यो ठाउ सारै रमाइलो छ।फेरि 1पटक जाने मन छ।आज हजुर हरु ले हेर्ने मौका दिनु भयो सारै खुसी लाग्यो ।हजुर हरु लाई धेरै धेरै धन्यवाद 🙏🙏
@Indianfriend4141
@Indianfriend4141 2 жыл бұрын
चाय नही मिलता हलेषी मैं
@sujan2258
@sujan2258 2 жыл бұрын
धेरै राम्रो दाई अरुको भिडीयो हेर्दा र् तपाईं को भिडीयो हेर्दा को फरक चैइ अनि मज्जा नै आउँछ सबै कुरा बुजाउदै लानु हुन्छ ठाँउ को बर्णन गर्दै आफै गय जस्तो लाग्ने♥️♥️अर्को भिडीयो को परतिक्षा मा अब
@narayankadariya7447
@narayankadariya7447 2 жыл бұрын
wow beautiful place
@yubarajlimbukhapung2774
@yubarajlimbukhapung2774 2 жыл бұрын
अत्यन्तै मनोमोहक ठाउँ हरु को इपिसोड हेर्नू पाइयो ,अर्को बिहिवार कहिले आउला र बाकि मनै लोभ्याउने भिडियो हेर्नू पाइएला भन्नेमा म चाहिँ 🙏🙏
@asktmg7410
@asktmg7410 2 жыл бұрын
Ekdamm ramro video 📷📸 daju wow fantastic 😍
@kamalrai5815
@kamalrai5815 2 жыл бұрын
अति नै सुन्दर ठाउँ हाम्रो खोटाङ र भोजपुर
@prayshgajamervlogs9528
@prayshgajamervlogs9528 2 жыл бұрын
Sarai Ramro lagio Paadmarga, feri pani dhanyaad xa tapai haru lai🙏🙏🙏🙏👍️👍️👍️
@bisjelge5612
@bisjelge5612 2 жыл бұрын
सर्ब प्रर्थम तपाईंको यात्राको टिमलाई धेरै धेरै धन्यवाद यति धेरै रमनिय दृश्यले मनै लोभ भ्ययो प्रकृति सगँ रमाउनु को मज्जा बोग्लै छ
@chiranjibi7888
@chiranjibi7888 2 жыл бұрын
आफ्नो काखमा सुन्दर गुलाबको फुल फुलाइ कसैको प्रेमको प्रतीक, अन्तरनिहित सौन्दर्यमा रमाउने प्रेम जोडीहरू, एकान्तमा मन बहलाउने साथि, कैले उत्साहका लहरमा हौसला , कैले गोधुलि साँझमा चराहरुको चिरबिराहटसँग क्षितिजमा सूर्यास्तको आकृति नियाल्दै कोइलिको मधुर मधुरवाणिमा मन्त्रमुग्ध हुने प्रेमिल स्वभाव जस्ता प्रकृतिका अनेकौं उपज छन। हामी प्रेम खोज्छौ,बुझ्दैनौ,सबैभन्दा बढी प्रेम यिनै डाडाकाडाहरुमा हुन्छ। रचनाको स्रोत प्रकृति जहाँ प्रकृतिको संगीत रछिन्छ। जहाँ हिउँदमा प्रित फुलाउने, बर्षामा माया खुलाउने , निःसृत/ सिर्जित सन्कल्पित कृत-कृत छन। र यिनै अनुपम छटाहरु ,हिमालि खर्क,सम्मोहित डाडाहरु कुनै चित्रकारले क्यानभासमा कोरेको सुन्दर पोट्रेड झै प्रतीत हुन्छन।कतिपय सन्दर्भहरु जसलाइ महत्वहिन ठानेपनी ,टेक्स्ट्मा नअटाएपनि ननसेन्स यात्राहरुमा,कुन्डलिणि कुहिरोका कृत्यहरुका स्मृतिमा दिवङग्त रहन्छन। जहाँ त्याग प्रेम हुन्छ जहाँ राग लेनदेन हुन्छ स्वान्त: सुखाय भावमा प्राकृत स्वभावमा। Mude vlog link-kzfaq.info/get/bejne/f6d5acp-x6u9dnU.html
@mrrai3014
@mrrai3014 2 жыл бұрын
सधैं तपाईंको भिडियोहरु हेर्छु। मलाई पनि यहाँ जाने इच्छा लाग्यो आहा! कति सुन्दर ठाउँ जहाँ मेरो पुर्खाहरुले जीवन बिताए
@kishankumal1501
@kishankumal1501 2 жыл бұрын
म तपाई को हरेक भिडियो हेर्छु । तपाई को भिडियो हेरेर अस्यादै खुसी लाग्छ आफ्नो देश को सुन्दरता देख्दा 😍😍
@banzeelimbu
@banzeelimbu 2 жыл бұрын
i am big fan sir. ma pani abasya jane xu yo place ma.
@onlinecybernetics2092
@onlinecybernetics2092 2 жыл бұрын
Home town ❣️❣️❣️ चखेवा दाजैलाइ धेरै धेरै धन्यबाद यश ठाउँको introduce गरिदिनु भएकाे मा
@sharanbudhathoki1491
@sharanbudhathoki1491 2 жыл бұрын
सारै राम्रो Video बनाउनु भयो सर। खुसी लाग्यो। म तपाईंको निएमित स्रोता हुं। तपाईंको भिडियो नछुटाइ हेर्छु। मेरो घर तै नजिकै हुदा पनि पुगेको छैन। ट्याम्के भने पुगे। भोज्पुर टक्सार को, पहिले हाल्नु भाको ट्याम्केको भिडियो हेरे खुसी । पश्चिम् को ठाउँ हरु हेरे । रमाइलो लागो । चिसापनी जन्ते ढुंगाको भिडियो राम्रो लागो पुगेको छु। यसरी फेरि पनि भिडियो बनाउदै जानू होला। Thank you sir. शरण बुढाथोकी हाल कुवैत ।
@subodhpaneru8197
@subodhpaneru8197 2 жыл бұрын
Arko video chadai rakhnu hola Sachin sir no words to describe your video
@narikshatokpas3220
@narikshatokpas3220 2 жыл бұрын
उत्कृष्ट दृश्य , दृश्यांकन झनै उत्कृष्ट । शुभकामना छ पुर्बी ब्लुज समुहलाई ।
@kabitarai8869
@kabitarai8869 2 жыл бұрын
यति राम्रो प्राकृतिक सुन्दर देखेको थिइन हौ😘 मत 3 घन्टा को भएनी हेर्थे थाकिन हेरेर कैले आउँछ होला अर्को पार्ट्😘
@kumarthapa2248
@kumarthapa2248 2 жыл бұрын
नेपालीहरु घुम्नका लागि विदेश जान्छन तर यो कुरा बिर्सिन्छन कि संसारमा नेपाल भन्दा शुन्दर देश अरु छैन । मेरो नेपाल मेरो नेपाल मेरो नेपाल मेरो देश मलाई लाग्छ प्यारो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@rikeshpuri6937
@rikeshpuri6937 Жыл бұрын
❤❤❤❤ वा क्या सुन्दर बाताबरण गाउँघर को याद दिलायो यो भिडियो हेरेपछि एति राम्रो भिडियो बनाए र अपलोड गर्नु भएकोमा हजुर हरुलाइ धेरै धेरै धन्यवाद
@mernaam8656
@mernaam8656 Жыл бұрын
धेरै राम्रो ठाउँमा मेरो पनि घर यहीँ हो तर अईले यो ठाउँबाट धेरै टाढा छु म आज यो भिडियो हेरेर धेरै खुशी लाग्यौं
@rajendragumanju6374
@rajendragumanju6374 2 жыл бұрын
सारै राम्रो ठाउँ रहेछ ❤️❤️❤️❤️निकै नै मन पर्ने भिडियो मध्ये एक भयो।। धन्यवाद सचिन सर र अन्य सरहरुलाइ 🙏🙏🙏🙏
@nimeshranamagar630
@nimeshranamagar630 2 жыл бұрын
HEAVEN😍
@rahulofficial405
@rahulofficial405 2 жыл бұрын
अति सुन्दर र मनमोहक दृश्य काे भिडियो ल्याउनु भयो हजुरको काम प्रति सधैं सलाम छ दाई
@yambahadur5473
@yambahadur5473 2 жыл бұрын
Dami x daju
@birbist7819
@birbist7819 2 жыл бұрын
आजचाहि एडिटिङमा गडबणी भएजस्तो लाग्यो ,तर हजुरको भिडियो हेरेपछि फ्रेस भईन्छ कति सुन्दर हाम्रो देश गर्व लाग्छ,
@asbinmangpahang7588
@asbinmangpahang7588 2 жыл бұрын
My birth place temke mayum ❤️❤️❤️
@shresthaprakash7903
@shresthaprakash7903 2 жыл бұрын
आहा मनै लोभ्यौने कति सुन्दर ठाउँ
@saminamaharjan5464
@saminamaharjan5464 Жыл бұрын
सारै रमणीय थाउ लाग्यो नघुमे पनि घुमे जस्तो लाग्यो सर
@PrashantRaii
@PrashantRaii 2 жыл бұрын
Ho यहीँ हो मेरो local गाउँ I love my birthplace
@shyam0143
@shyam0143 2 жыл бұрын
लहै साथी हो भोजपुर तिर जाउ घुम्न 👌😃
@Raitirtha
@Raitirtha 2 жыл бұрын
मेरो बकेटलिस्टमा परेको पदयात्रा हो यो 😘😘😘
@dhangurung9294
@dhangurung9294 2 жыл бұрын
सारै राम्रो ठाउँ ।
@rajutamangfromokhaldhunga4830
@rajutamangfromokhaldhunga4830 2 жыл бұрын
आहा एस्पाली छिमेकी जिल्लाहरुको लगातार सुन्दर सुन्दर स्थान हेर्न पाउँदा धेरै खुसी लागे ।
ISSEI & yellow girl 💛
00:33
ISSEI / いっせい
Рет қаралды 21 МЛН