बालेनले न्युरोडमा रातारात पासा पल्टाए,स्थानीयले बिरोधीहरुको धोती खोलीदिए पैसाको लागी घिनलाग्दो हर्कत

  Рет қаралды 721,332

Golden TV

Golden TV

Ай бұрын

#goldentv #balenshah #like_share_subscribe
Golden Tv Presents:-
Host : Anup Limbu
Camera & Edit :
Online Supporter : Bishal Rai (Mfu )
#goldentv #Like_share_Subscribe
© GOLDEN TV, 2020
Kathmandu, Nepal
-----------------------------------------------
Social Links:-
KZfaq:- tinyurl.com/y27y6nld
Website:- www.Goldennepal.com
सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 1 300
@user-en2ch1vi6k
@user-en2ch1vi6k Ай бұрын
यो नेवार भाई लाई ८४ मा वार्ड न २४ अध्यक्षा मा उठाउनु पर्छ!ठोक ताली!
@rajmandangol5317
@rajmandangol5317 Ай бұрын
😂😂😂👍👍👍👍
@IndigenousOfNepal
@IndigenousOfNepal Ай бұрын
😂
@gurungsidartha6275
@gurungsidartha6275 Ай бұрын
Agree la mailay pani thoke tali 😃👏👏👏👏
@NirmalKhawas-wk9ue
@NirmalKhawas-wk9ue Ай бұрын
इतिहास राम्रो पढेको दाइ हुनुहुदो रैछ
@flowertuladhar4999
@flowertuladhar4999 Ай бұрын
24 ओडा मा होइन हजुर याे रातो कपडा लगाउने दाईलाई त 22 ओडा मा ओडा अध्यक्ष बनाउनु पर्छ
@gabhhs3378
@gabhhs3378 Ай бұрын
रातो टिसर्ट लगाउने दाजु को नाम थाहा भयन तर यति सत्य कुरा गर्नु भयो कि मरो मनै गद गद भयो यस्तो बुज्ने सबै हुनु पर्यो न्युरोड मा
@anushrestha1272
@anushrestha1272 Ай бұрын
Yes
@adhikarilaxman64
@adhikarilaxman64 Ай бұрын
सत्य बोल्न हेर्न सुन्न नडराउने हरेक मान्छे वीर हुन्छ।रातो टिसर्ट लाउने वीर नेपाली नेवारी सपुत लाई सल्युट छ ।
@anushrestha1272
@anushrestha1272 Ай бұрын
Right
@hamro_lyrics_NP
@hamro_lyrics_NP Ай бұрын
ट्यो दाइचा ले सहि बोल्यो। निडर दाइचा रातो टिसर्ट वाला।
@user-vu6tb3hg9f
@user-vu6tb3hg9f Ай бұрын
देश बनाकाे हेर्न चाहने नेपाली हाे भने काठमान्डू बासिले बालेनकाे भिजनलाई समर्थन गर्नुपर्छ🇳🇵🇳🇵
@user-rg1sg3ow6o
@user-rg1sg3ow6o Ай бұрын
भाइ सलाम छ तपए काे याे अवाज आज तीन कडाेर जनता हरु ले सुनी राखे काे छ । सही कुरा भनुभाे आज इ देश बैचवा हरु अनि इनका झाैले हरुले घुस खान पाकाे छैन अनि रीस उठेकाे छ ।
@birswr4905
@birswr4905 Ай бұрын
जनताले बिकास बुझ्यो भने बालेनले जे गर्दै छ सही गर्दै छ।
@user-sw2ox8hi2p
@user-sw2ox8hi2p Ай бұрын
राम्रो होपासा
@pashupatidhakal3859
@pashupatidhakal3859 Ай бұрын
पासा 🙏🇳🇵👍️
@tekrana4228
@tekrana4228 Ай бұрын
अब मन्त्री बालेन नै हो, आँखा चिम्लेर vote दिनु पर्छ है नेपाली हो ।
@uttamchhetri1592
@uttamchhetri1592 Ай бұрын
यो नेवा भाई सही मान्छे रैछ। अर्कों चुनाव मा वडा अध्यक्ष मा उठाउनु पर्छ।🙏
@user-en2ch1vi6k
@user-en2ch1vi6k Ай бұрын
यो नेवार भाई को कुरा बालें शाह सम्म कसै गरी पुराई दिवस प्रभु!
@ganandrarai9380
@ganandrarai9380 Ай бұрын
Sahi kura balen sir team ma linuhola yo bhai lai.
@Shankardev225
@Shankardev225 Ай бұрын
तपाईं जस्तै समझदारी बासिन्दा भए कति राम्रो हुन्थ्यो पासा सलाम 👏👏🙏
@harikumarthapa9788
@harikumarthapa9788 Ай бұрын
खरो बोली तर सत्य काठमाडौंलाई असाध्य माया गर्ने नेवा:❤
@rajuchalise7226
@rajuchalise7226 Ай бұрын
आर्को चुनाब मा बालेन लाई फुल माला होइन सबै पार्टीका झोले हरु को धरौटी जफत गराऔ त्योनै बलेन लाई हमीले दियेको सम्मान हुनेछ।
@user-zx3lv8db3u
@user-zx3lv8db3u Ай бұрын
आहा सहि कुरा गर्नु भयो सर चोर नेता हरुलाई बहिष्कार गर्नु पर्छ जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵
@shyamshrestha4491
@shyamshrestha4491 Ай бұрын
सबै नेवार वार्ड २२ का अध्यक्ष जस्ताे अशिक्षित छैनन्। सलाम छ।❤🎉
@sureshgyamden5074
@sureshgyamden5074 Ай бұрын
Right
@khambasingrai1672
@khambasingrai1672 Ай бұрын
हजुरले सही कुरा विश्लेषण गर्नु भएको छ।हजुर जस्तै बुझ्ने सबै वर्दा को जनता हरु हुने हो भने काठमाडौं लगायत देश नेपाल नै बन्ने थियो।
@suryathapa2039
@suryathapa2039 Ай бұрын
ओहो कति चित्तबुझ्दो कुरा गर्नुभयो १००% सहि कुरा गर्नु भयो सर , सलुत हजुर लाई । जय बालेन
@sujitdhakal5571
@sujitdhakal5571 Ай бұрын
सलाम छ भाई❤ केपीकाे झाेले अध्यक्षले राती गएर मुत्छ त्याे बिग्रीयकाे नेवार
@dreamer3954
@dreamer3954 Ай бұрын
😂
@wonderful238
@wonderful238 Ай бұрын
😂😂
@user-yy3tx1ek1j
@user-yy3tx1ek1j Ай бұрын
केपी मान्छे पनि महानगरको काम गर्न मा पर्छन सुनिता डंगोल 😅😅😅😅
@niteshlama8271
@niteshlama8271 Ай бұрын
रातो टिसट लाउने दाइ हजुर लाई २१ तोपको सलाम छ साच्चै तपाइको सोच कति महान छ अब तपाईं हामी सबै मिलेर बालेन जस्तो देसको हिरो हरु लाई जिताएर साथ सपोर्ट गरेर काम गर्नु दिनु पर्छ जय बालेन जय बुझाकी नेपाली नागारिक जय नेपाल 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@kedardhakal6444
@kedardhakal6444 Ай бұрын
😊😊 यो नेवार भाई लाइ सोलट छ भाई को कुरा सही छ धन्यवाद छ भाई तिम्रो कुरा सुन्दा मन छोयो।
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl Ай бұрын
हो , हामी नागरिकहरु सचेत भयौं भने मियर बालेन शाहाको तिब्र गतिको बिकाश निर्माणले देशलाई गतिलो उधारण दिन्छ , 100%
@pk5910
@pk5910 Ай бұрын
नेवारले गर्न दिदैन भन्नेलाइ खरो जबाफ दिनुभयो साथै जातीय एकता नि ।🙏🙏🙏🙏🙏🙏🙏
@dorjelama2878
@dorjelama2878 Ай бұрын
स्याबासी नेवार को छोरा लाई धेरै राम्रो गर्नु भयकोमा तपाईंको बोली धेरै राम्रो छन बाउ चा का
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy Ай бұрын
भाइ तपाईले जति बाेल्नुभयाे सहि सत्य बाेल्नु भयाे।सत्यबाेल्न कहिल्यै पछीनहटनु,जसरी भगवान राम बाेलेका थिय।
@franklin102
@franklin102 Ай бұрын
हामी सबै ईमान्दार जनताको सोच यो रातो टिसट लगाउने भाई को जस्तो देसै भरि एसतै सोच भएो भने बल्ल देस र जनताको बिकास हुने थियो।तर अहिले त अल कति लोभ लालच मा बिकेरनै नेता भनैदा हरू भसटृ चारी र ठग भए
@balramupreti8018
@balramupreti8018 Ай бұрын
हजुर जस्तो बुझ्ने जनता भयसी कसैको केही लाग्दैन
@RamMaharjan-dj5gg
@RamMaharjan-dj5gg Ай бұрын
यो दाइको कुरा सुनेर मुटुमै च्वास्स छोयो अन्तर्वाता दिँदै गर्नु पाइरल हुन्छ।
@gurung4606
@gurung4606 Ай бұрын
लु है मित्रहरू हो यसरी नै सहि ब्यक्तिलाई साथ र सहयोग दिऔ साथै भ्रष्ट र रास्ट्रघाती नेताकार्यकर्ताहरुलाई तिरस्कार गरौं ।🇳🇵🤗🇳🇵
@misssushmadahal3380
@misssushmadahal3380 Ай бұрын
कति मार्मिक कुरा गर्नुभयो यस्तै सोँच अरु नेवार को पनि भैदिए ❤ नेपाल बन्छ
@sacmah6986
@sacmah6986 Ай бұрын
यो दाइ सङ धेरै हिस्ट्री छ फेरि फेरि interview लिनुपर्छ
@user-gf7ih6dk1y
@user-gf7ih6dk1y Ай бұрын
यो नेवार दाइ लाइ.21 चोटी बो फोर्स तोप को सलामी दिनु पर्छ...
@anushrestha1272
@anushrestha1272 Ай бұрын
Good
@user-sw8xu7vq8d
@user-sw8xu7vq8d Ай бұрын
Yes yes ❤❤❤
@49krashmiofficial67
@49krashmiofficial67 Ай бұрын
बालेनलाइ साथ दिने स्थानीय बासिलाइ धेरै धेरै धन्यवाद
@narupulami6654
@narupulami6654 Ай бұрын
यो भाइले दिलमा लागेको कुरो बोल्यो यार । बहुत मन पर्यो।
@user-pv8dj5vh1o
@user-pv8dj5vh1o Ай бұрын
Kati ramro सत्य कुरा गर्नु भाे राताे तिस्सट लाउने ले सत्य यहि हाे सलाम छ हजुरलाई
@meroyoutubechannel589
@meroyoutubechannel589 Ай бұрын
कस्तो राम्रो कुरा राख्नुभयो दाजुले।।।यसरी नै सबैले राम्रो कामको सपोर्ट गर्यो भने त विकास छिट्टै हुनेथियो।।
@AnjalPaudel-97
@AnjalPaudel-97 Ай бұрын
यो दाई को कुरा कति राम्रो लाग्यो सबै सही सही भन्दै हुनु हुन्छ।।
@surajshakya7389
@surajshakya7389 Ай бұрын
नेता दाई आफ्नै घरको 5 दाजु भाइलाई त कुरा मिलाउन सकिदैन भने स्थानिय सबै को कुरा मिलाउदा बालेन को कार्यकाल सकिन्छ हजुर राम्रो काम हो भटाभत गर्ने हो
@kailashkarki4424
@kailashkarki4424 Ай бұрын
गज्जब कुरो भन्नुभयो …. … यी मित्रलाई सलाम छ जय बालेन जारी रहोस कार्य 🙏🇳🇵🙏
@jamunapudasainee811
@jamunapudasainee811 Ай бұрын
सही कुरा गर्नु भयो रातो टिसर्ट लाऊने भाईले। सलाम छ।🙏🙏
@rashmimaharjan8659
@rashmimaharjan8659 Ай бұрын
सारै चित्तबुझ्दो उत्तर दिनु भयो रातो टिसर्ट लगाउने सरले👍️👍️र अर्को कुरा मेयर बालेन ले प्रतेक घरमा गएर प्रतेक ब्यक्ति लाई भन्नू पर्ने होर म यो काम गर्दैछु भनेर????
@anilgurung7569
@anilgurung7569 Ай бұрын
यो दाईले कति राम्रो कुरा गरेको १००%👍
@haminepali5269
@haminepali5269 Ай бұрын
यो रातो T-shirt लगाउने दाई पनी "ONE MAN ARMY" बराबर हुनुहुँदोरहेछ।
@machhindrakhadka-pd3le
@machhindrakhadka-pd3le Ай бұрын
यो भाइ को भनाई धेरै राम्रो बुद्वि मानि रछन न्यावार भय पनि बिकास भन्यको बिकासै हो बालेन शाहा भन्यको पर्धानमन्त्रि हुन्यछन अनि मात्र देश बन्छन
@rambabukhatri355
@rambabukhatri355 Ай бұрын
यति समझदारी भाई सलाम छ जय बालेन सर 🙏🇳🇵
@dbthapa778
@dbthapa778 Ай бұрын
१००१% सही कुरा गर्नुभयो हजुरले 🙏सर 🤼 जय 🇳🇵🇳🇵🇳🇵
@rambhaktagautam3566
@rambhaktagautam3566 Ай бұрын
जहाँ पैलयात्रुककाे चाप बडि हुन्छ त्यहा त फुटपाथ फराकिलाे हुनु भन्दा बैज्ञानि अरु केहुन्छ ।बालेन ठिक याे राताे टिसर्ट वाला भाईकाे भनाई 100%ठिक ।
@user-ti2ju2hc5i
@user-ti2ju2hc5i Ай бұрын
यो पासा जस्तो हुने पर्छ जनता भनेको १००% सही
@dadhithapa1555
@dadhithapa1555 Ай бұрын
रातो टिसर्ट लाउने भाईले क्या गजबको कुरा गर्नुभयो।सलाम भाइ लाई।
@ashasubbath5901
@ashasubbath5901 Ай бұрын
यो भाई त मज्जाले बोल्यो त हौ अब नेता बनाउन पर्छ है !❤❤❤
@sawitritamang8230
@sawitritamang8230 Ай бұрын
गुट जप बालेन सर बियेभवा ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@bhimsameshreesmagar929
@bhimsameshreesmagar929 Ай бұрын
जन्तालाई चित्त बुजाऊने भनेको काठमानदौलाई विकास गरेर जन्ता चित्त बुऊने पैसा हातमा दिएर चित्त बुजाऊन सक्दैन बालेनले।
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 Ай бұрын
बालेनलाई अरु ५ वर्ष काम गर्न दिने हो भने काठमाडौं युरोपको कुनै एउटा शहर भन्दा कम हुदैन ।
@shyamshrestha88
@shyamshrestha88 Ай бұрын
कति राम्रो कुरा गर्नुभयो। इतिहासको पनि धेरै ज्ञान र कुराहरु बुझ्नु भएको रहेछ।
@adhikarilaxman64
@adhikarilaxman64 Ай бұрын
आफ्नो टाउको माथिको भैंसी नदेख्ने तर अरूको टाउकाको जुम्रा देखने यस्तो समय र समाजको बीचमा आज आफ्नै टाउकाको जुम्रा लिखा सम्म आफै निकालेर देखाउन सक्ने आफ्नो आलोचना निर्धक्क साथ आफै गर्न सक्ने रातो टी शर्ट लाउने दाजु भाइ र यस्तो विचार भावना बोकेर हिड्ने जो कोही भएपनि सलाम अनि हार्दिक नमन् सम्मान व्यक्त गर्न चाहन्छु।सत्य बोल्ने सत्य देखने अनि सत्य नै आत्मसाथ गरेर हिडने बहादुर नेपाली नेवारी भाइ सलाम छ तिमीलाई।
@anushrestha1272
@anushrestha1272 Ай бұрын
Right
@RajkumarThapa-zk9vl
@RajkumarThapa-zk9vl Ай бұрын
कस्तो राम्रो कुरा राख्नुभयो भाईले यसैगरि सबैले राम्रो कामको सपोट गर्यो भने देशको बिकास हुन समय धेरै लाग दै लाग्दैननी 🇳🇵🇳🇵🇳🇵🇳🇵
@shyammanandhr8508
@shyammanandhr8508 Ай бұрын
भाइले 100%ठिक भन्नुभयो नेवार हरु आ आफ्ना खुट्टा तान्ने मात्र माहिर छ दाहा गर्न NO1 देशको सबै कार्य बाहुन हात मा पुगिसक्यो अझै बुद्धि पलाएको छैन बाहुनहरु को झोले कार्यकर्ता बन्नेर हिडने गर्छन हजुर धन्यवाद
@ushashrestha8232
@ushashrestha8232 Ай бұрын
धेरै राम्रो निडर कुरा गर्नु भयो भाइ काम गर्ने लाई थुन्छेक गर्नु काँसम्म लज्जास्पद कुरा हो 👍️ कत्ति मीठो बोलेको भाइ जति सुनु सुनिरहुं लाग्नी सत्य को पक्छे मा बोल्नु भयको ले झन राम्रो लाग्यो आहा 🇳🇵🙏❤️🥀
@nitaraut3710
@nitaraut3710 Ай бұрын
काठमाडौ जनता मुटु बालेन, सुनिता❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Djroj1234
@Djroj1234 Ай бұрын
ए बाफ्रे रातो टिसर्ट लगाईस्या दादाले झिल्के धरहरा बनाएको भनिस्या कति हासो लाग्यो😂😂कसम मैले 10 चोटि दोहोर्याएर हेरे कति राम्रो भनिस्या उहाँ दादा जस्तो पो हुनुपर्छ त साथ दिनि बालेन लाई आहा दादा तपाईं लाई सलुट 🙏🙏🇳🇵🇳🇵
@upamaacharya1195
@upamaacharya1195 Ай бұрын
सटीक र नीर्भिक बोल्ने भाइ ! सलाम छ !
@katakrai4344
@katakrai4344 Ай бұрын
याे भाईले सहि कुरा गर्नुभयाे १००% ठिक छ
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks Ай бұрын
सारै मजाको कुरा हो भ्रष्टाचार गर्न नपाएर सबैलाई रिस उठेको यी घुस्या हरूलाई जय बालेन सर 🙏🙏🇳🇵🇳🇵
@lalitthap5471
@lalitthap5471 Ай бұрын
नेवार भाईले सहि कुराे गर्नु भयो।
@kishorkumarshrestha5087
@kishorkumarshrestha5087 Ай бұрын
यो नेवाः भाइलाई धेरै धेरै धन्यबाद 👍👍👍💐💐💐
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl Ай бұрын
माहान गेट।नेपाल बालेन शाहको जय 🎆🌈♥️🌍️🇳🇵🎊🎎
@bishnuprasadneupane853
@bishnuprasadneupane853 Ай бұрын
माहानगरले दुई वटा गाडि आवत जावत हुन मि्ल्ने गरि बांकि जमिन मा वारि पारि दुबै साईड फुटपाथ फराकिलेा बनाऊ । ब्यापार बढाउ , उपभेाक्ता लाई निरबाध हिडडुल गर्न सक्ने फराकिलेा फुटपाथ चाहियेा ।
@goldenthapa6973
@goldenthapa6973 Ай бұрын
बिरोध गर्नेजती पार्टिको झोलेहरु हो, मासु खाईरहने बानी, अहिले हड्डी पनि खाएन नपाएर बिरोध गरेको हो झोले !!
@bikramshah9211
@bikramshah9211 Ай бұрын
सलुट छ यी नेवार दाजु लाइ बल्ल हिम्मत गरेछ यी नेवार दाजु ले श्याबास ,
@rajeshthapa4980
@rajeshthapa4980 Ай бұрын
यो दाइ को कुराले त अतिनै मन छोयो हजुर
@funentertainment4876
@funentertainment4876 Ай бұрын
पासाको ढिलो आयो कडा आयो हौ त्यसैले म उहाँसंग पुर्ण सहमत जनाउन चाहन्छु जै पासा जै बालेन जै नेपाल
@bishnuprasadneupane853
@bishnuprasadneupane853 Ай бұрын
दलीय नेता राणा भन्दा पनि शेासण र दमन कारि भए । जनताले सहि निर्णय गर्न नसकेमा नेपाल नै अस्थित्व बिहिन गराउन समय लाग्ने छैन ।
@santatamang7753
@santatamang7753 Ай бұрын
सलुत छ बिग brother ईतिहास नैई पल्तादिनु भो🌹🙏🙏🙏🙏🌹🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🔔🔔🔔
@sushilatamang7474
@sushilatamang7474 Ай бұрын
सारै राम्रो र चित बुझ्ने कुरा गर्नुभयो रातो टीसर्ट लगाउने भाइले।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@NandaTiwari-qy5hy
@NandaTiwari-qy5hy Ай бұрын
sahi kura bhaiko . Salute chha. 👍️🙏
@oshobimal8919
@oshobimal8919 Ай бұрын
जय बालेन ।
@sujitamalla2324
@sujitamalla2324 Ай бұрын
सबै जनता ले बालेन लै साथ दिनु पर्छ तपाईंले धेरै राम्रो कुरा गर्नु भयो सलाम छ तपाईंलै जय बालेन टिम पार्किङ को पैसा चाहिँ धेरै महगो छ पार्क?शुल्क चाहिँ सिरिफ 10 रुपैयाँ देखि 15 ठिक हुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@surajthapa3739
@surajthapa3739 Ай бұрын
सारै मजाको जवाफ दियो नेवार को इज्जत चाई राख्यो 21 तोप को सलाम छ
@devrajkhadka4418
@devrajkhadka4418 Ай бұрын
साथी तपाईंको कुरा सहि छ ,100%
@ajaythapa1372
@ajaythapa1372 Ай бұрын
सहि लाई सहि नै भन्नू पर्छ अनि गलत लाई गलत एकदमै सहि बोल्नु भएको छ दाजु।।।।।❤❤❤
@mgrboxerchitwan2895
@mgrboxerchitwan2895 Ай бұрын
He's telling very Truth salute for him🙏🙏🙏👍👍👍🇳🇵🇳🇵🇳🇵
@heartbeat1870
@heartbeat1870 Ай бұрын
सबै नेवार वार्ड २२ का अध्यक्ष जस्ताे अशिक्षित छैनन्। सलाम छ।
@santatamang7753
@santatamang7753 Ай бұрын
यो दाजु को सब्दमा दम छ 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🙏🌹🌹
@nabrajale4750
@nabrajale4750 Ай бұрын
ऐक दम सही कुरा वास्तबीक्त्ता ऐही हो
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 Ай бұрын
Jay Balendra jyu. Jay Balendra team. Jay sachet janata. The people make Balendra power ful personality in Kathmandu valley as well as all over the Nepal. Thanks so much Balendra supporter.
@user-my4ug7rx6d
@user-my4ug7rx6d Ай бұрын
यी दाजुले सत्य कुरा बाेल्दै छन यहि हाे सत्य काठमाडौकाे
@user-xb8ev1ew2k
@user-xb8ev1ew2k Ай бұрын
Shai kura garnu vyo vai ❤❤la🎉
@sagarkc4926
@sagarkc4926 Ай бұрын
Jai balen sir 🙏 keep up the great work 🎉🎉❤👏👏👏👏
@tulsiramkhadka6152
@tulsiramkhadka6152 Ай бұрын
१००% सहि भन्यो दाजुले!
@dhanlo218
@dhanlo218 Ай бұрын
नेवार भाइले 100% सहि कुरा गर्नु भयो है ।
@sajitasinjalimagar7612
@sajitasinjalimagar7612 Ай бұрын
सहि कुरा गर्नुभयो।
@kbrana4305
@kbrana4305 Ай бұрын
भाई हजूर ले सही कुरा ग़रनु भयो हजुर लाई कोटी कोटि 🙏🙏🙏🙏 ❤❤❤❤
@shyamshrestha88
@shyamshrestha88 Ай бұрын
स्वच्छ विचारले स्वतन्त्र बोल्नुभयो। धेरै धन्यवाद।
@22WCLM10
@22WCLM10 Ай бұрын
अब वालेन दाइलाइ जनत वाट सिधै।प्रधान मन्त्रि वनाउने हो।
@durgesshrestha4664
@durgesshrestha4664 Ай бұрын
नेवारले सहि कुरा गर्नुभयाे मेराे जिल्लामा पनि बालेन अाईदिय हुन्थ्याे
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j Ай бұрын
भाईले ठिकभन्नु भयो
@ajaythapa1372
@ajaythapa1372 Ай бұрын
बिकास गर्दै जानू देशको हरेक जनता हजुरको साथमा छन मेयर साब भुक्ने हरु भुकी रहन्छन । हाम्रो गाउँ बिकास नभए पनि देशको कुनै ठाँउ त बिकास भएको छ सहि मान्छे को हातमा परेर भनेर खुशी छौ हामी त।।।।❤❤❤
@ramkhakural1534
@ramkhakural1534 Ай бұрын
सत्ते बाेलेकाे छ ऊहा भाईले❤❤
@angsherpa2586
@angsherpa2586 Ай бұрын
साच्चै सहि र खह्रो जवाफ आयो
@bhimkumarrai767
@bhimkumarrai767 Ай бұрын
कडा कडा अायो।
@kanchan-qf5dz
@kanchan-qf5dz Ай бұрын
यो नेवार दाजुलाई मेरो तर्फदेखि 21 तोपको सलामि🙏💪🤗
@banshidharbist194
@banshidharbist194 Ай бұрын
बालेन बिचार राम्रो छ।
Sigma girl and soap bubbles by Secret Vlog
00:37
Secret Vlog
Рет қаралды 12 МЛН
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 106 МЛН
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 6 МЛН
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 14 МЛН
А ЧТО С ЗУБАМИ ТО?😂😂🦷
0:54
СЕМЬЯ СТАРОВОЙТОВЫХ 💖 Starovoitov.family
Рет қаралды 2,7 МЛН
Would you recognize your soul mate by smell?
0:14
Den Done It
Рет қаралды 8 МЛН
Мировой Рекорд по Засыпанию (@DazByron )
0:30
Голову Сломал
Рет қаралды 1,5 МЛН
Пранк над Махачевым🥶
0:19
FERMACHI
Рет қаралды 10 МЛН