गृहमन्त्री बनेपछि के भन्छन् रमेश लेखक?

  Рет қаралды 50,233

Setopati

Setopati

Күн бұрын

Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
setopati.com
Setopati Sanchar Pvt. Ltd.
सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339

Пікірлер: 579
@user-io6ls9xy3i
@user-io6ls9xy3i Ай бұрын
पहिलो काम भनेको आरजुलाइ जोगाउने अनि गिरिबन्धुको जग्ग प्रकरण को प्रमाण लुकाउने भन्न ।
@nikitathapa8684
@nikitathapa8684 Ай бұрын
आरजु लाई नै पराराष्ट्र मन्त्री पद दियेर जोगाइ सको नि ....अब त ढुक्क नि इनिहरु 😮
@हरामीTIGER
@हरामीTIGER Ай бұрын
मेरो मन को कुरा गर्नु भो तपाईं ले ❤
@tekkarki8900
@tekkarki8900 Ай бұрын
ekdam sahi...
@jyotishahivlogs
@jyotishahivlogs Ай бұрын
Ekdum right
@Bishu640
@Bishu640 Ай бұрын
2084 ma nepali congress najikai ximiki ko jasto hune lakxn ho yo
@user-gu6yx4ij4b
@user-gu6yx4ij4b Ай бұрын
रबि लामिछानेको तुलनामा यो रमेस लेखक केहि हैन चाकडीको भरमा नियुक्ती भयको यसबाट जनताले केहि आसा गरेका छैनन केबल भसटचार मौलाउने मात्र हो
@purnadevkota
@purnadevkota Ай бұрын
सहि बिशेषण
@RameshKhadka-f7b
@RameshKhadka-f7b Ай бұрын
100% Right 👍
@ShivramRana-gs6nd
@ShivramRana-gs6nd Ай бұрын
Chor ho yo pani
@user-vr6ok7ll8q
@user-vr6ok7ll8q Ай бұрын
हेर्दा नै चोर जस्तो छ यार यो त
@Cheaptech363
@Cheaptech363 Ай бұрын
एकदम सत्य भानु भयो
@dipakrajbangshi-lo9tj
@dipakrajbangshi-lo9tj Ай бұрын
Hahahaha ho vane
@gopa-al
@gopa-al Ай бұрын
😂
@RameshKumar-hf4kc
@RameshKumar-hf4kc Ай бұрын
😀😁
@sanjibgurung4735
@sanjibgurung4735 Ай бұрын
😂
@shantikokhojima6040
@shantikokhojima6040 Ай бұрын
आतंककारी गए, उखाने आउँछ उखाने गए गुखाने 👌
@shibrajbishwakarma980
@shibrajbishwakarma980 Ай бұрын
भुत्रो
@devraj8186
@devraj8186 Ай бұрын
Sahi vannu vo😂😂
@puskalsharmabhurtel5871
@puskalsharmabhurtel5871 Ай бұрын
यो चाहिँ कडा छ है
@vikashsunar8101
@vikashsunar8101 Ай бұрын
right
@ApunWaiba
@ApunWaiba Ай бұрын
माखो मार्ने होइन चोर जातिलाई बचाउनु आएको हो
@nikdevkota
@nikdevkota Ай бұрын
नापिस अब आफ्नो फाइल लुकाउन र पार्टी का नेता हरु को फाइल लुकाउन आइस होइन गफ ठुलो दिनजरुरि छैन
@thelife8477
@thelife8477 Ай бұрын
रवि!!💖💖👍👍🙏💪 नेपालको लोकतान्त्रिक प्रक्रिया खत्तम, महा खत्तम रहेछ!!!
@SaktimanTamang-y2e
@SaktimanTamang-y2e Ай бұрын
रबि जतिको यस्ता गुइथिले केही गर्न सकिँदैन जस्तो लाग्छ ।
@tejubk2054
@tejubk2054 Ай бұрын
यो पनी कती दिनको मन्त्री हो । अब यसले डिबी राईलाई ल्याउछ होला नी । यो भन्दा पहीले त यस का पार्टीका नेता हरु निकै चुम चुम भाथे ।
@ItsBullyMaguire
@ItsBullyMaguire Ай бұрын
Vayeko sabai file metaisakyo gb rai ko mr thagichane le
@completenepal238
@completenepal238 Ай бұрын
ल यस्को जबाफ दे कालो काग्रेसको बिर्य ढिङ्ने ! कालो काग्रेसको देशब्यापी सहकारी लुटको जालो यस्तो रहेछ त !! -------------------- 🙏||ॐ||💐 सहकारीमा निक्षेप अपचन आज भन्दा ७/८ बर्ष अगाडि सुधिर बस्नेत र ईच्छा राम तामाङको पाला देखि कै हो त्यति बेला यी काग्रेस एमाले र माओबादी ३ टाउकेले आफ्ना मान्छे जोगाएर आर्थिक अप्राधीको सम्रक्षण गरे, आफ्नो पार्टिको मान्छे पर्दा लुकाउदै गए अब अहिले त्यही देखेर यिनिहरुका पार्टिका अरु चन्दा दाता सहकारीका सन्चालकहरु "ए सहकारीको पैसा त जति चलाए पनि छानबिन हुदो रहेनछ क्यारे पार्टिलाई चन्दा दिन सके अर्बौ ठग्ने सुधिर बस्नेत र ईच्छारामलाई झै जोगाउदो रहेछ्न भने सोच पालेर अरु सहकारीका सन्चालकहरु पनि सुरिएर यो अहिलेको जटिल अबस्था आएको हो त्यसैले खासमा सहकारीको असली ठग नै कालो काग्रेस भएको पुष्टि यसरी हुन्छ! --------------- सहकारी ठग्न कालो काग्रेस र माफिया एमाले ले पालेका मफियाको नाली बेली! ०१. सुरेन्द्र भन्डारी, लालीगुरास सहकारी सस्थाका सस्थापक, अध्यक्ष आबद्द पार्टी: नेपाली काग्रेस ठगि/अपचलन रकम: ६ अर्ब रुपैया ०२. चन्द्र बहादुर लामा (सिबि लामा) हाल पक्राउ परेको अबस्थामा पशुपती सेभिङ्ग एन्ड क्रेडिट र कान्तीपुर सहकारीका सन्चालक तथा सस्थापक आबद्द पार्टि- नेपाली काग्रेस ठगी/अपचलन रकम: ८ अर्ब ५९ करोड ०३. भरत महर्जन, अध्यक्ष सुमेरु सहकारी, आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: १० अर्ब ३४ करोड ०४. केदार नाथ शर्मा, शिव शिखर र तुलसी बहुउद्देश्यीय सहकारी सस्था आबद्द पार्टी-नेपाली काग्रेस ठगी/अपचलन रकम: १६ अर्ब रुपैया हाल: जेलमा ०५. तेज बिक्रम थापा, कृषि बिकाश बहुउद्देश्यीय सहकारीका सन्चालक आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: २ अर्ब ८२ करोड ०६. जिबि राई, सुप्रीम, सुर्य दर्शन, स्वर्ण लक्ष्मी, सानो पाईला, साहारा र समानता गरि ६ सहकारीका सन्चालक आबद्द पार्टी: नेपाली काग्रेस अनन्य मित्र: नेका साम्सद रामहरी खतिवडा, भिडियो फुटेज सहित एउटा कार्यक्रममा भाग लिएको ! ठगी/अपचलन रकम: १६ अर्ब ५० करोड रुपैया ०७. केबि उप्रेती, आईडियल यमुना र हाम्रो सगरमाथा सहकारीका सन्चालक आबद्द पार्टी: नेकपा एमाले ठगी/अपचलन रकम: ८ अर्ब रुपैया ०८. देब कुमार नेपाली, बाग्लुङ्ग ढोर पाटन नपा का मेयर आबद्द पार्टी: नेकपा- एमाले ठगी/अपचलन रकम: २ अर्ब भन्दा बढी हाल: फरार, नेपाल पुलिसको खोजीमा बिगत ३ महिना देखि आज असार २८/२०८१ सम्म ! बिगत ३ महिना देखि आज २०८१ असार २८ गते सम्म आउदा नेपाल प्रहरीको CIB ले भर्स्टाचार, सहकारीको ठूलो रकम अपचलन र लेनदेन ठगीमा झन्डै १५० जना जतिलाई प्रकाउ गरेर अदालतमा मुद्दा दायर गरेको छ! ती मध्य अधिकाश कालो काग्रेस र उस्का नजिकका मान्छेहरु परेका छन रु २ अर्ब भन्दा बढी सहकारीको रकम/निक्षेप अपचन गर्ने ७ जना प्रक्राउ परेका छन ती मध्य कोहि काग्रेसको माहा समिती सदस्य, कोहि काग्रेसको केन्दृय सदस्य, कोहि काग्रेसको जिल्ला सदस्य, कोहि कालो काग्रेसको कोटाबाट केन्दृय सहकारी बिभागमा सन्चालक समिती सदस्य .. अनि दोष चाहिँ रबि लामिछाने अनि समाचार लेख्ने काग्रेसपुर (कान्तीपुर)+भाई भुत्ते मेडिया ! हालै २०८१ असार १७ गति अगाडि भुटानी कान्डमा पुलिसले/CIB ले सप्रमाण भुटानी कान्डमा नेताहरुलाई पैसाको भागबन्डा मिलाउने बेचन झा र प्रतीक थापालाई पक्रीए पछि त कालो काग्रेसको आजु राणी ग्याङ्ग र माफिया केपि ओलिको होस हवास गुम भएर सरकार नै ढलाउन लागेको त दुनियालाई प्रस्ट थाहा छ ! जादा जाँदै अरु थप ++ ----------------- अरु थप नेपाली काग्रेस नेता गगन थापा(मटन काजी) र अर्का नेका युवा नेता उदय शम्शेर राणाका बिश्वास पात्र काग्रेस नेता गजेन्द्र महर्जन १ अर्ब ५० करोड भर्स्टाचार कान्डमा मुछिएका छ्न र उनी बिरुद्द आज जेठ २२/२०८१ का दिन विशेष अदालतमा मुद्दा दर्ता भएको छ!? धन्यवाद ! 🙏
@completenepal238
@completenepal238 Ай бұрын
​@@ItsBullyMaguireयहाँ २४१ ओटा कमेन्टमा मुस्किलले ४ ओटा कालो काग्रेसी हुडारका छ्न राम्ररी बधाई र सफल कार्यकालको शुभ-कामना दिने त एउटा कमेन्ट पनि छैन यसबाट नै प्रस्ट हुन्छ अर्को कुनै दल सङ्ग गठबन्धन नगरि चुनाबै लडन नसक्ने हालतमा पुगेका यी परपिडक भर्स्ट निरङ्कुस चरित्रका काला काग्रेसहरु दिन प्रती दिन खिईईदै खिईईदै गएर कुन लेबनमा पुगेका छ्न जो कोहिले पनि सजिलै अनुमान लगाउन सक्छ!
@hemantasijapati6573
@hemantasijapati6573 Ай бұрын
अमेरिकी पकेट काे मान्छे गृहमन्त्री बनेकाे छ , चिनका बिरूद्ध गतिविधि गरेर देश ध्वस्त बनाउन सक्छन है , सचेत बन्नुहाेला
@ramkumarshrestha3121
@ramkumarshrestha3121 Ай бұрын
ढोडनाके 🤥 फईल गयब परेर प्रमाण नष्ट गर्लास् नि फेरि, ०८४ मा हाम्रो रवि दाइ आउदै हुनुहुन्छ तिमेरुको बाजा बजाउन
@dhirenanupam
@dhirenanupam Ай бұрын
भ्रष्टाचारीहरु माथि निर्मम कार्बाही होस।
@SonamSherpa-ye3nf
@SonamSherpa-ye3nf Ай бұрын
🤣🤣🤣
@dipakrajbangshi-lo9tj
@dipakrajbangshi-lo9tj Ай бұрын
Ulto pati Bata garxa karbahi
@completenepal238
@completenepal238 Ай бұрын
उल्टोबाट होला नि निर्मम ! यो त झन अनुभबी र खल्ली भर्स्टाचारी हो
@sombhandari8153
@sombhandari8153 Ай бұрын
यो चोर को काम छैन
@dilthapa7334
@dilthapa7334 Ай бұрын
चोर हरु को काम नै चोर्ने हो येस्ता भ्रष्टाचारि हरि को बिश्वास नगरौ
@dipaklamichhane3860
@dipaklamichhane3860 Ай бұрын
Sabi bhannu bho
@BishalTamang286
@BishalTamang286 Ай бұрын
ए काङ्ग्रेस र एमाले को भातमारा हरु हामी पनि हेर्छु तिम्रा गृहमन्त्री ले के उखाड्द रहेछ्☝️
@rajibg1900
@rajibg1900 Ай бұрын
भ्रष्टाचार को फाइल बन्द गर्ने र गिरिबन्धु चिया खादै मीठो मीठो गफ लगाउने
@shankarpandey9781
@shankarpandey9781 Ай бұрын
भ्रस्ट हरुको सरकार बनेको छ देस सिध्याउने भय
@tankashrestha9324
@tankashrestha9324 Ай бұрын
नेपाली जनताहरु भ्रष्टाचारि,चोर,माफिया र गुन्डा पाल्ने नेताहरुले देश चलाउदै छ यी चोरहरुलाइ भोट दिएर जिताउने त्यो छेत्रको भेडा जनताको नर्कमा बास होस
@kumarshrestha1241
@kumarshrestha1241 Ай бұрын
सफत खादा रास्ट्रपतिले भन्नु भन्दा पहिलाई नै सफत खादै छन है यस्ता मन्त्रिले के देश र जनतालाई सोच्नु अरु कुरा के भन्ने अब गृहमन्त्रीले धेरै भाषण छाटनु परदैन सहकारी ठग हरुलाई कारवाही दायरामा छिटो ल्याएर कारवाही गर्नु परयो जनता वचत पैसा फिर्ता दिलाउनु पर्यो
@rajkumarregmi4139
@rajkumarregmi4139 Ай бұрын
पहिला त गु आउने गरि चिच्याउथ्यो, आज शुरुकै दिन मधुरो स्वर, काम गर्ने हैसियत नभएको प्रमाण !
@ActionTheRevolution
@ActionTheRevolution Ай бұрын
यो त खुखार हो माननीय शुसिला कार्की ज्यु लाई धम्क्याउने नाइके हो ।यस्ताको देखाउने दात र चपाउने दात अलग छ ।😢😢
@bharatgurung2495
@bharatgurung2495 Ай бұрын
रमेश लेखक गृहमन्त्री भयो तर देशको माखो मार्दैन यो पहिले पनि केहि नगरी गाको हो ?
@khagendrachaulagai8876
@khagendrachaulagai8876 Ай бұрын
भ्रष्टचारीलाइ चाही छाड्नु पर्छ र जति सक्यो भ्रष्टचार गर्नुपर्छ भन्नलाई त बिर्सीनु भयो त मननिय ज्यू
@bharatsunar2145
@bharatsunar2145 Ай бұрын
यिनीहरुको योजना उदेश्य एजेन्डा जे भनेनी,यि गद्दारहरु देश लुट्ना जन्मेको हरु हुन्,पहिलो काम आफ्नो कार्यकर्ताहरु,आफन्तहरुले जतिसुकै भ्रष्टाचार र अपराध गरेपनि तिनीहरुलाइ जोगाउने हो र दोस्रो कनम देश लुट्ने हो रन्डीको छोराहरु,भ्रष्टहरुलाइ हार्दिक श्रद्धाञ्जली छ
@RameshKumar-hf4kc
@RameshKumar-hf4kc Ай бұрын
केको पेँपेँ पेँपेँ गर्या होला ??🤔 यस्ता चिला कुरा भाषण सुनेर हामी जन्ता वाक्क दिक्क भै सकेका छौं।
@praku97
@praku97 Ай бұрын
पहिला त खुबै फुरुक फुरुक गर्थ्यो हेरम्ला यिन्को काम पनि, के कति गर्न सक्दा रैछन, को को लाई बचाएर को को लाई छानबिन गर्लान, के कति काम गर्छन त्यो भने हेर्न बाँकी सम्पुर्ण जनता एक टकले हेरिरहेका छन!
@yambahadurthapa7540
@yambahadurthapa7540 Ай бұрын
तिमीहरु जन्ता को लागि केही काम गर्ने वाला छैनौ रबिनको खेदो खन्ने आफु ग्रिह मन्त्री हुन भाउजु लगायत सम्पुर्ण भ्रष्ट नेताहरुलाई जोगाउन खोजेको चाल हो।
@meromuskan887
@meromuskan887 Ай бұрын
यो मुला राणाबानको काम छैन आरुजुलाई बचाउन लाई गृहमन्त्री भएको अब हेर्नू पर्छ यस्को स्ट्यान्ड भन्नेको काम ।
@bharatlal6228
@bharatlal6228 Ай бұрын
यश को मुखै हेर्दा केही पनि नगर्ने जस्तो
@rohityadav6430
@rohityadav6430 Ай бұрын
यसको पहिलो काम आफ्नो भाउजुको कटु धुने हो ।
@noname12440
@noname12440 Ай бұрын
हेर्दै कस्तो तोर्पे तोरि छ यार सिरोहियाको मीत भाउजुको बफादार देवर तैले केही माखो मार्दैनस तिमीहरु चोर हौ
@kamalthapa5379
@kamalthapa5379 Ай бұрын
Aba sirohi ko case dismis garxa yasle jo dewar na paryo
@anantaduwadi8682
@anantaduwadi8682 Ай бұрын
यो मनतरि तसकर,माफिया,भरषट लाई बचाउन ठेकका लिएर मनतरि बनेको छ, ईमानदारि त कांगरेको देखाउने दात हो,काम त देश लुटनेनै हो
@user-zq4fy6fn8w
@user-zq4fy6fn8w Ай бұрын
कानुन ब्यावसायी अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ता आजै २२ मन्त्रीका साथमा सपथ लिएका प्रम केपी ओलीको नियुक्ति गैरसंवैधानिक भन्दै खारेजीको माग लिई रिट लिएर सर्बोच्च अदालत पुगेका छन्। रिटमा भनिएको छ- 'एउटा धारा फेल भएपछि अर्को धारामा जाने संविधानको व्यवस्था हो। संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुईभन्दा बढी दलको समर्थनमा प्रतिनिधि सभा सदस्यको रुपमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको र उनले विश्वासको मत नपाए ७६ (३) को सरकार बन्नु .पर्ने संवैधानिक व्यवस्था हो, यसबाट बाहिर जान मिल्दैन ।’
@user-oz9yw2wk5x
@user-oz9yw2wk5x Ай бұрын
सुरक्षा निकायका तलो तहका कर्मचारी को पिरमर्का पनि सम्बोधन गर्दिनुस
@padamyonjan1210
@padamyonjan1210 Ай бұрын
Rabi sir ko vocal le nai grihamantri vannu suhaune cha I love ravi dai❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@completenepal238
@completenepal238 Ай бұрын
यहाँ २४१ ओटा कमेन्टमा मुस्किलले ४ ओटा कालो काग्रेसी हुडारका छ्न राम्ररी बधाई र सफल कार्यकालको शुभ-कामना दिने त एउटा कमेन्ट पनि छैन यसबाट नै प्रस्ट हुन्छ अर्को कुनै दल सङ्ग गठबन्धन नगरि चुनाबै लडन नसक्ने हालतमा पुगेका यी परपिडक भर्स्ट निरङ्कुस चरित्रका काला काग्रेसहरु दिन प्रती दिन खिईईदै खिईईदै गएर कुन लेबनमा पुगेका छ्न जो कोहिले पनि सजिलै अनुमान लगाउन सक्छ!
@purnashahi8138
@purnashahi8138 Ай бұрын
CIA ka kamisar ज्यू लाई बधाई तथा भाउजू काे कुनै पनि लाई डिस मीस गर्नकाे र सफल कार्यकाल काे शुभकामना छ !!
@user-vq9fk4ew5r
@user-vq9fk4ew5r Ай бұрын
संसदबाट रबिलाई सहकारि ठग भन्नुहुन्थ्याे प्रमाणित गरिदिनुपर्याे! भुटानि सरणार्थीकाे फाईल लुकाउने, गिरिबन्धुकाे पनि बिसयान्तर गर्ने जिम्मा पायरै जानुभयकाे हाेला भन्ने ठम्याइ जनताकाे छ!!!
@kamalgahatraj9668
@kamalgahatraj9668 Ай бұрын
हामी नेपाली जनताहरू यो शासक भनउदा फटाहा चोरहरुको नाङ्गो नाच टुलुटुलु हेरेर बस्नु शिवाय अरु केही गर्न सकेनउ हइ?? सम्पूर्ण जनता एकजुट भएर यिनीहरू लाई गलतियाएर देश निकाला गरौन दाजुभाइ हरु।
@cbgurung2858
@cbgurung2858 Ай бұрын
देशका गद्दारहरूको हालीमुहाली चलिरहेछ !
@khatriruk4773
@khatriruk4773 Ай бұрын
भयो अब अति भयो नबाेलम भयो अघाय म दुई जिब्रो भयकाे भराेसा नगरनु है जनता
@SamarpanWaiba-co2vp
@SamarpanWaiba-co2vp Ай бұрын
हरेक तहका अपराधीलाई समर्थन गर्नुहाेला साेझासिधा जनतालाई जुठा मुद्दा लागई फसाइ दिनुहाेला नत्र प्रचन्ड सरकार ढले झै ढल्ने छ।
@bkashlama308
@bkashlama308 Ай бұрын
हेर्दै घुसखोरि जस्तो देख्छ भाउजु को देवर
@AmanThapa-wf8re
@AmanThapa-wf8re Ай бұрын
तेहिभयत आउन लाई कत्ती हतार भको थियो यो मन्छेलाइ त्यो पोस्त मा
@nirmalakharel5858
@nirmalakharel5858 Ай бұрын
पुर्व गृहमन्त्रीले उठाएका भ्रष्टाचारको फाईलहरु पूर्णरूपले खाेलियाेस् र भ्रष्टाचारीहरुलाई कार्वाही गरीयाेस्। जनताकाे अाशा।।
@goremagar5816
@goremagar5816 Ай бұрын
अहिले सम्म उदेक लागेर आउँथ्यो ...अब त विरक्त लागेर आउन थाल्यो मेरो देशको हालत देखेर😢😢😢😢😢😢
@bahadurarjun5220
@bahadurarjun5220 Ай бұрын
प्रचण्ड कमरेड लाई सम्सदमा तपाईंले धोका दिएका हरु मिले भने तपाई कहाँ पुग्नु हुन्छ भनेर बोलेको भरमा गृहमन्त्री
@sangedongtamang9741
@sangedongtamang9741 Ай бұрын
पत्याईदिनुपर्ने त होला नि! यस्तालाई कसरी विस्वास गर्ने 😅
@bhimrai3237
@bhimrai3237 Ай бұрын
विदेशी काे कामदाारहरुले गर्ने काम पहिलाेत विदेशीकाे काम गर्ने अनि भ्रष्टाचार गर्ने र भएका भ्रष्टाचारहरुकाे ढाकछोप र प्रमाणहरु नस्ट गर्ने...
@dhaniramshrestha8247
@dhaniramshrestha8247 Ай бұрын
समाबेसिता भनेको के हो ? यो सरकार मा एउटा दलित ले पनि स्थान पाएनन् !
@franklin102
@franklin102 Ай бұрын
रमेश लेखक ज्यु लाई गृहमन्त्री बन्नु भएको मा बधाई तथा शुभकामना।
@sarbaguntamrakar7149
@sarbaguntamrakar7149 Ай бұрын
मन्त्री यस्मा लेखिएको शब्द ले गृहमन्त्री ले तुरुन्तै राजिनामा दिनुपर्ने देखिन्छ यदि इज्जत र नैतिकता थाहा भए।
@krishnapoudel916
@krishnapoudel916 Ай бұрын
गगन कि विश्वप्रकाशलाई बनाउनु पर्छ नी कतिको काम गर्थ्यो हेर्न हुन्थो।
@govindapdshrestha
@govindapdshrestha Ай бұрын
पार्टीका भ्रष्टाचारीलाई बचाउनु नै यिनको मुख्य काम र कर्तव्य हो जय नेपाल
@BhujelRam-id5
@BhujelRam-id5 Ай бұрын
भ्रष्टाचारको फाईल लुकाउने काम चाहिँ चाँडै छिटोभन्दा छिटो गर्छु । भन्नू है
@bishnukhadka6716
@bishnukhadka6716 Ай бұрын
हात्ती आयो हात्ती आयो फुस नेपाली काङ्ग्रेसले सत्ता सञ्चालन गरेको कति वर्ष भयो सारा नेपाली जनताले देखेकै हुन् भोगे हुन्। दाजुभाउजुलाई रामारी जोगाउनुहोला।
@NabarajSubedi-f5s
@NabarajSubedi-f5s Ай бұрын
भष्टचारि बढाउने,सबिधानकाे खिल्ली उढाउने, रिन चुलाउने, जनतालाइ दुख दिने, यही हाे याे मध्ये राति गरेको सम्झौता
@user-fz1dz1jf6d
@user-fz1dz1jf6d Ай бұрын
जिब्रोले पद्काउने हो ब्रस्ताचारिको फाइल अब के गर्छौ हेरुं काम सुरु बयो
@sunilmalla6661
@sunilmalla6661 Ай бұрын
भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्न सक्नु पर्छ। शुभकामना
@completenepal238
@completenepal238 Ай бұрын
कति ठूलो आशा गरेको यस्ता ढिङ्ने दुई कौडे बिचौलियाबाट ! अचम्म
@romrajsharma3339
@romrajsharma3339 Ай бұрын
रमेश लेखक गृहमन्त्री बन्न योग्य व्यक्ति हुन!
@KhagenRai-yt6er
@KhagenRai-yt6er Ай бұрын
दुःखद😢हार्दिक श्रद्धाञ्जली 💐💐💐
@ramprasaddahal9339
@ramprasaddahal9339 Ай бұрын
भ्रस्टाचारको दाग लागेका लाई नै मन्त्री बनाएका छौ के आशा होला र शुशासनको त खै ?
@krishnatamang5150
@krishnatamang5150 Ай бұрын
सर्बप्रथम गृहमन्त्री ज्युलाइ सफल कर्यकालको शुभकामना छ तर हजुरले त्यो file हरु त भुल्नुभाको छैननी जुन रबि लामिछाने ज्युले खोल्दै थियो साथै सारा नेपाली जनतालाई पनि छरलङग छ।
@BiRbahadurdhamiDhami-ct9zo
@BiRbahadurdhamiDhami-ct9zo 11 күн бұрын
भरष्टचार गठबन्धन सरकारले भरष्टचार हरुलाई बचाउ मात्र गर्नेछ ।
@tilakchamlagain4857
@tilakchamlagain4857 Ай бұрын
रबि लामिछानेले शुरु गरेका अनुसन्धानहरु सुचारु गर्नु होला
@MohanMainali-hs6vu
@MohanMainali-hs6vu Ай бұрын
oieee sathiee haruu yesle ta Bidhiee ko saasaan hunchaa bhachaa ta k ho ?😊😊😊
@umangagurung1100
@umangagurung1100 Ай бұрын
जनताले के चाहान्छ,,?? के चाहिएको छ,,,त्यो बुझ्नुहोस मन्त्री ज्यु,,
@AnandaGurung-w2c
@AnandaGurung-w2c Ай бұрын
With new hope wish you all the best.
@lokendrasaud6985
@lokendrasaud6985 Ай бұрын
उहाँको पहिलो काम खोलेंका फाइल बन्द गर्नु, भ्रष्टाचारी र अपराधीलाई जोगाउनु हो।
@punyamainali44
@punyamainali44 Ай бұрын
पहिलाे काम काण्डहरुका प्रमाण र डकुमेन्ट नष्ट गरिहाल्ने।
@ToyanathPoudel-d8p
@ToyanathPoudel-d8p Ай бұрын
तत्काल गर्नु पर्ने काम भनेको सहकारी ठगीमा संलग्नहरुलाई कर्बाही हो ।हेरौ
@user-ol2se4pg6r
@user-ol2se4pg6r Ай бұрын
अब स्ट्रन चाहि खुब हुने भयो ठुलो नेता हरु को भ्रष्ट को फाइल लुकाउनु पर्छ ह स्ट्रन मन्त्री
@triptidhital6118
@triptidhital6118 Ай бұрын
Huge , congratulation Ramesh sir .all the best .my best leader k .🙏🙏🙏
@dipakthapa2736
@dipakthapa2736 Ай бұрын
लुटेरा हरु फेरि भर्ति भए देश लुत्नलाई।पालो पालो सबैले लुट्ने अवसर पाएका लुटेरा हरुलाई अलविदा गर्ने कहिले?
@Mix_shorts_44
@Mix_shorts_44 Ай бұрын
ततकाल काम भनेको रवि जी ले खोले को फाईल अघि बढाउने। Specially गीर बन्धु र भुटानी......
@user-rg6hr3vq2b
@user-rg6hr3vq2b Ай бұрын
यो देख्दै चोर्को अनुहार केको मन्त्री येस्लाइ तुरुन्तै गल्हतैयोस यो चोर हो योकुरा सैहो भनेजती येता हजिर हौउ
@SukraRai-j5u
@SukraRai-j5u Ай бұрын
राम्रो।काम।गरेर।देखाउनु। पर्यो। भरसता।नेताहरुलाइ।जेल।मा।कोचनुपरयो
@user-kt7ug3lb1v
@user-kt7ug3lb1v Ай бұрын
पहिला आर्जु जोगाउनु पर्छ त्यसपछि भ्रष्टाचार गर्नु पर्छ मुला
@apsaranepal8187
@apsaranepal8187 Ай бұрын
पुराना खोलेका फाइल खुल्लै हुन्छ कि बन्द यो प्रस्न गृहमन्त्री ज्यु लाइ
@dilthapa7334
@dilthapa7334 Ай бұрын
भ्रष्टाचारि हरुले अहिले सुख को सास फेरे होलान अब भ्रष्टाचारि हरु ले कति भ्रष्ट गरेर देश लाई टाट पल्त्याउने हो पछि देखिने छ
@rajkumarregmi4139
@rajkumarregmi4139 Ай бұрын
यस्को काम आरजु र गिरिबन्धुको फाइल बन्द गर्ने र बालेन, रबिलाइ जेल हाल्ने हो अनि चुप लागेर सुत्छ।
@kingoftheheavens3331
@kingoftheheavens3331 Ай бұрын
गृहमन्त्री बनेपछि को पहिलो काम दलाल भ्रस्ट तस्कर हरुको लागि यो मुलुक स्वर्ग बनाउने। यो स्वाठ बाट अरु के आश गर्नु।
@seenga25
@seenga25 Ай бұрын
NO HOPE केही ख्यास्ने वाला छैन कति दिनको लागि हो बरु
@nirmalachhetri1185
@nirmalachhetri1185 Ай бұрын
यस्लाइ थाहै होला पहिलाको गृहमन्त्रीले बिउताएको भ्रष्टाचारको फाइलहरु बन्द नगर्नु , कांग्रेस र एमाले भ्रष्टाचार गर्नमा माहिर छन् काले काले मिलेर खाउ भाले नभन्नु , रबिको जस्तो काम गर्न तिम्रो तीन पुस्ताले पनि सक्दैनन् लेखेर राख्दा हुन्छ
@Resamthapa-ib6ul
@Resamthapa-ib6ul Ай бұрын
बिचरा सहकारी पार्टीको भेडाहरुको मन कति रोएको होला भगवानको पद गएर हाहाहा
@yambahdurmagar3755
@yambahdurmagar3755 Ай бұрын
त जस्तो अब मैले चाक च्याट्नु पाउछ भनेर रमाईको होला कुकुर😅😅
@nmrealvoice9542
@nmrealvoice9542 29 күн бұрын
थुतुतो हेर न त्या हेर्दै फाईदाको लागि मान्छे मार्ला जस्तो छ।यस्ले समात्छ चोर र भ्रष्टाचार ?
@user-ek2ir6nk4b
@user-ek2ir6nk4b Ай бұрын
यस्तो गृहमन्त्रीले के भ्रस्टाचारि समाउला र बरु उम्काउने काम चाहि गर्ला
@upendraprasadupadhayay76
@upendraprasadupadhayay76 Ай бұрын
यो मंत्री ले चोर नेता हरु को फाईल् हेरी जेल हल्ला र खोई हरलेरनी पर्नेहो
@devraj4938
@devraj4938 Ай бұрын
यसको मुख हेर्दा यसले केही पनि गर्दैन जस्तो छ हेर्दैबाट थाहा हुन्छ।
@lamsalkitchencookingnatiru6337
@lamsalkitchencookingnatiru6337 Ай бұрын
कुन चाही चोर आयो भनेको यो लेखक पो रैछ अब कमाउने भयो देश लुटेर यिन का आफन्त हजुर पनि हुने भए मालामाल
@jyotishahivlogs
@jyotishahivlogs Ай бұрын
अव त यो रमेश खुशी होला … ईमान्दारिता शब्द यिनिहरुको मुख वाट विलकुल सुहाउन्दैन छया 😡
@user-nc5kr4ki8g
@user-nc5kr4ki8g Ай бұрын
भेटानि सणार्थि फाईल खाेल्छु भनेको खई 😊😊😊😢😢😢
@amreetdigittal
@amreetdigittal Ай бұрын
लुटना फाइल लुकाउन गाको त हो तेहि गर कामउ टन्न है।
@user-bj7mp4fk1m
@user-bj7mp4fk1m Ай бұрын
गगने बाख्रे फटाह किन मन्त्री नभएको होला ? रबिलाइ त खुब गाली गर्थ्यो त आफू बनेर गरे हुन्न मटन काजी ? हुन त सबै आफ्नै भ्रस्टचारी छन जेल हाल्न सक्ने होइन बाख्रे त हलि मात्र हो । काम गर्न नसकेपछी बेइजत हुन्छ भनेर बाख्रे मन्त्री बनेर नगएको हो प्रस्ट छ ।
@krishnagh1877
@krishnagh1877 Ай бұрын
गुहमन्त्री होकि काङ्ग्रेस को कार्यकर्ता हो यो ।आफ्नो‌ प्लान के हो भन्नु पर्यो
@hkkumar6230
@hkkumar6230 Ай бұрын
जो आएपनी उस्तै हो बोल्नको लागि पैसा लाग्दैन
@हरामीTIGER
@हरामीTIGER Ай бұрын
बोलेर मात्र केही हुदैन मन्त्री अब को को लाई जेल थोक्ने हो हामिले हेर्ने बाकी छ लेखख जि बोल्नु अर्काको कुरा कात्नु सजिलो छ अब कुर्सी तपाईं कै चाक मुनि छ हेरुम आर्जु र kp लाई ..... र अन्ने चोर.....मेरो आग्रह नेपाल पुलिस न दराउस जय देश
@PuranSaud-qb7vo
@PuranSaud-qb7vo Ай бұрын
Karya kal ko anaginti suvakamana lekhakh dau 🙏Jay nepal😘
@karanshahu789
@karanshahu789 Ай бұрын
केही गर्दैनौ ।थाहा छ भाउजु त प्रराष्ट मन्त्री हुन पुगिछन ।जो जेलको हावा खाने बेला आउदै थियो ।
@khatriruk4773
@khatriruk4773 Ай бұрын
बाेलन नसकने ले काम के गरला
@uddhavprasadtimalsina7692
@uddhavprasadtimalsina7692 Ай бұрын
आर्जु राणा जोगाऊनु पहिलो दायित्व हो भन्नुस् । अरु चैं सबै खुलित्त।
@thevictorff
@thevictorff Ай бұрын
अब दम छ भने गिरिबन्धु भुतानी शरणार्थीको फाइल खोलेर देखा जीबी राई लाई समातेर देखा अनि मान्छु 🔔🔔
@dillirajpokhrel4177
@dillirajpokhrel4177 Ай бұрын
अघिल्लो गृहमन्त्री को कामलाई अगाडि बढाउन पहल गर्नुहोस् अरु केही गर्नु पर्दैन।
Logo Matching Challenge with Alfredo Larin Family! 👍
00:36
BigSchool
Рет қаралды 19 МЛН
Пройди игру и получи 5 чупа-чупсов (2024)
00:49
Екатерина Ковалева
Рет қаралды 3 МЛН
Алексей Щербаков разнес ВДВшников
00:47
Harley Quinn's plan for revenge!!!#Harley Quinn #joker
00:49
Harley Quinn with the Joker
Рет қаралды 32 МЛН
Straten onder water door heftige regenbuien
2:01
NOS Jeugdjournaal
Рет қаралды 51 М.
Hulp stroomt toe voor afgebrande kerk in Epe
3:07
Omroep Gelderland
Рет қаралды 9 М.
'Thank you Joe, hello Kamala!' | Amerika Podcast Extra
34:21
Ip Man 2 | The Boxing Competition
15:57
Cinewatch
Рет қаралды 7 МЛН
Logo Matching Challenge with Alfredo Larin Family! 👍
00:36
BigSchool
Рет қаралды 19 МЛН