No video

गृहप्रवेशको साइत जुराउने सजिलाे तरिका | कलशचक्रज्ञानम् | Griha Prabesh Muhurta | Kalashachakra Gyan

  Рет қаралды 13,394

Jyotishaacharya ज्याेतिषाचार्य

Jyotishaacharya ज्याेतिषाचार्य

Күн бұрын

गृहप्रवेशको साइत जुराउने सजिलाे तरिका | कलशचक्रज्ञानम् | Griha Prabesh Muhurta | Kalashachakra Gyan
नयाँ घर निर्माणगरेपछि विधिवत् रूपमा गृहप्रवेशको कार्य गरेर घरभित्र पस्नु पर्दछ । यसरी गृहप्रवेश गर्दा शुभ समय कसरी निर्धारण गरिन्छ ? कुन समयमा गृह प्रवेश शुभ फलदायी रहन्छ? यसैगरी गृहप्रवेशमा कलशचक्रको ज्ञान कसरी गर्न सकिन्छ ? आदि गृहप्रवेशमा कलशवास्तुचक्रज्ञान गर्ने उदाहरण सहितको श्रव्यदृश्यसामग्री #Muhurta #Sahit #Kal #Hora #Muhurtagyan #Muhurta_Sastra
................................................................
पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।
#Grihaprabesh_Muhurta #Kalasachakra_Gyan #Gharprabesh_Sahit #Jyotishaacharya #Muhurtachintamani
...........||ज्योतिषसँग सम्बन्धित उपयोगी भिडियो लिंकहरू||.................
१. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन : • नाम जुराउने सरल तरिका ...
#नाम जुराउने तरिका-२ : • नाम जुराउने सजिलो तरिक...
२‍.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति : • ग्रहस्पष्ट कसरी गरिन्छ...
३‍.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? : • चन्द्रमास्पष्ट कसरी गर...
४.लग्नस्पष्ट कुण्डली निर्माण विधि : • लग्नस्पष्ट कसरी गरिन्छ...
५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि : • विंशोत्तरी दशावर्ष साध...
६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि : • याेगिनी दशावर्ष साधन भ...
७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि : • त्रिभागी दशावर्षसाधन, ...
८.होराकुण्डली बनाउने सजिलो तरिका : • होराकुण्डली बनाउने सजि...
९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • नवमांशकुण्डली कसरी निर...
१०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? : • द्रेष्काणकुण्डली साधन ...
११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • द्वादशांशकुण्डली कसरी ...
१२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका : • त्रिंशांशकुण्डली साधन ...
१३ .चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउने सजिलो तरिका : • चिना(जन्मपत्रिका) कसरी...
१४. तिथि भनेका के हो ? : • तिथि भनेका के हो ? तिथ...
१५‍. तिथिका स्वामी जान्ने रीति : • तिथिका स्वामी जान्ने ...
१६. सर्वाथसिद्धि योग जान्ने सरल तरिका : • सर्वाथसिद्धि योग जान्न...
१७. भद्रा भनेको के हो ? करण ज्ञानसहित : • भद्रा भनेको के हो ? कर...
१८. गुरुशुक्रास्त विचार : • गुरुशुक्रास्त विचार | ...
१९. कालहोराज्ञानम् : • होराकालका आधारमा शुभाश...
२०. नक्षत्रका स्वामी जान्ने विधि : • नक्षत्रका स्वामी जान्न...
२१. ध्रुवसंज्ञकनक्षत्रज्ञानम् : • ध्रुवसंज्ञक नक्षत्र ||...
२२. चर /चल संज्ञक नक्षत्र के के हुन् ? : • चर /चल संज्ञक नक्षत्र ...
२४. उग्र/क्रूरसंज्ञक नक्षत्र के के हुन् ? : • उग्र/क्रूरसंज्ञक नक्षत...
२६‍.मिश्र/साधारणसंज्ञक नक्षत्र : • मिश्र/साधारणसंज्ञक नक्...
२७‍‍. छिप्र वा लघुसंज्ञक नक्षत्र : • छिप्र वा लघुसंज्ञक नक्...
२८‍. मृदु/मैत्रसंज्ञक नक्षत्र : • मृदु/मैत्रसंज्ञक नक्षत...
२९‍. तीक्षण/दारुणसंज्ञक नक्षत्र : • तीक्षण/दारुणसंज्ञक नक्...
३०. नक्षत्रको अन्धादिसंज्ञा || हराएको वस्तु पत्ता लगाउने विधि : • नक्षत्रको अन्धादिसंज्ञ...
३१ नक्षत्रताराज्ञानम् ; • कुन नक्षत्रका कति तारा...
३२. नक्षत्रस्वरूपज्ञानम् : • कुन नक्षत्रको आकृति कस...
३३. बच्चाको दाँत कति महिनामा आए के फल ? : • बच्चाको दाँत कति महिना...
३४. अन्नप्राशनमुहूर्त्तज्ञानम् : • बच्चाको अन्नप्राशन/पास...
३५. शुभ र अशुभ तारा जान्ने रीति : • शुभ र अशुभ तारा जान्ने...
३६‍. क्षाैरकर्म/मुण्डन / छेवरकाे साइत निकाल्ने तरिका : • क्षाैरकर्म/मुण्डन / छे...
३७‍. विवाहे ग्रहशुद्धिज्ञानम् : • विवाह गर्नुपूर्व के कस...
३८‍. वृषवस्तुचक्रज्ञानम् : • वास्तुचक्र जुराउने सजि...
#ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? : • ज्योतिषशास्त्र भनेको क...
#औँठी लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ? : • ग्रहका औँठी र रत्न धार...
कुन राशिलाई कुन वार घात हुन्छ ? : • कुन राशिलाई कुन वार घा...
#राशिकाे रहस्य : • राशिकाे रहस्य || Rashi...
#चिना किन र कसरी बनाइन्छ ? : • चिना किन र कसरी बनाइन्...
#महिनाको नाम वैशाख जेठ आदि राख्नुको वैज्ञानिक कारण ? : • महिनाको नाम वैशाख जेठ ...
#आइत,सोम,मंगल आदि वारको नाम राख्नुको वैज्ञानिक कारण ? : • आइत,सोम,मंगलवार आदि वा...
धार्मिक कार्यको समापनमा १०८ र १००८ को रहस्य : • धार्मिक कार्यको समापनम...
........................
Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed.
..............................
लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
© Narayan Prasad Niraula, Jyotishaacharya, 2020
🙏🏼 Fallow Jyotishaacharya 👇🏼
➥ www.jyoutishaac...
➥www.narayannira...
➥ / jyoutishaacharya
➥ / narayanniraula5
ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।
।।ॐ।।

Пікірлер: 15
@dhundirajjnawali3964
@dhundirajjnawali3964 3 жыл бұрын
अति राम्रोसँग बुझिएको छ गुरूदेव नमस्कार ।
@damuneupane3631
@damuneupane3631 2 жыл бұрын
मिठोजानकारिको आगि धन्यबाद
@artsisliving3468
@artsisliving3468 4 жыл бұрын
नारायण जी तपाईंको भिडियो अत्यन्तै राम्रो छ । यसमा एउटा सुझाव दिन्छु , गृहप्रवेशमा वामरवि पनि विचारणीय हुन्छ । त्यो पनि समावेश गर्ने सके सुनमा सुगन्ध हुनेछ । धन्यवाद
@jyotishaacharya
@jyotishaacharya 4 жыл бұрын
धन्यवाद गुरुदेव ।
@indrakafle8958
@indrakafle8958 Жыл бұрын
@@jyotishaacharya गृहआरम्भकाे मुहुर्त पनि वताईदिनुपर्याे गुरु
@Taranathbh
@Taranathbh 3 жыл бұрын
@premsomaimagar625
@premsomaimagar625 11 ай бұрын
Indeni
@maheshwarnyaupane3790
@maheshwarnyaupane3790 Жыл бұрын
Bipin
@hitapanta5874
@hitapanta5874 2 жыл бұрын
2079 सालमा साउनमा कुन दिन गह पवेश गर्ने मिलेछ।,🙏
@deepikashrestha3752
@deepikashrestha3752 2 жыл бұрын
Guru pranam, Shrawan ma Kun din ramro xa kripaya bhandinu hosh na Mero shrimanko Singh Mero kanya Rashi.
@sureshrai8110
@sureshrai8110 3 жыл бұрын
प्रणाम गुरु, संयाेगवस तपाँईले ५ गतेकाे उदाहरण दिनु भाे जाे सुर्यकाे नक्षत्र पात्राे दिएकाे छ ,तर पात्राेमा सुर्यकाे नक्षत्र नदिएकाे गतेकाे काे चहीँ कसरी निकाल्ने हाे ,यसकाे पनि उपाय बताई दिनु हुन्छ कि ?
@jyotishaacharya
@jyotishaacharya 3 жыл бұрын
नमस्कार । अघि र पछि हेरेर थाह पाउन सकिन्छ । जस्ताे कि वैशाख १३ गते भरणी ४ मा सूर्य भन्याे भने ।१० गते भरणी ३ मा रहनसक्छ । अब १२ गते सूर्य भरणीमा नै हुन्छन् । यसैगरी पहिचान गर्नुपर्छ ।
@sureshrai8110
@sureshrai8110 3 жыл бұрын
धेरै धेरै धन्यवाद गुरु हजुर ,
@indrakafle8958
@indrakafle8958 Жыл бұрын
@@jyotishaacharya गृहकाे वास्तुगर्ने मुहुर्त काे पनि भिडियो छ भने जानकारी पाउ न गुरुदेव
@teknathguragain2500
@teknathguragain2500 Жыл бұрын
हजूरको नम्बर दिनू न गूरू
UNO!
00:18
БРУНО
Рет қаралды 4,8 МЛН
Harley Quinn lost the Joker forever!!!#Harley Quinn #joker
00:19
Harley Quinn with the Joker
Рет қаралды 28 МЛН
艾莎撒娇得到王子的原谅#艾莎
00:24
在逃的公主
Рет қаралды 50 МЛН
सफलताको रहस्य-The way of success
13:26
गलत गर् मतलव नगर्
Рет қаралды 81