फेसबुमा लभ परेरा श्रीमान र २१ बर्षको छोरा छोडेरा बिहे गरे पछी । #Gtv_nepal#
Пікірлер: 205
@NimaLamatmg-bd4ei26 күн бұрын
अरुको दुखमा नहासौ किनभने हामी पनि त्यो परिस्थितिमा नपुग्ला भन्न सकिन्न मान्छे हो जति बेला जे पनि हुन सक्छ । तेहि भएर सकारात्मक भावना लिने गरौ!
@alishachhetri67324 күн бұрын
Pyaar andho huncha.
@gangathapa13112 жыл бұрын
जे जस्तो भएपनि दाजुले झुटो नबोलेर पहिलै कुरा खुलस्त भन्दिनु भएको भए राम्रो हुने बिचरा दिदि आइमाई को कर्म तर जे भयो भयो यो भिडियो हेरेर सहयोगी मनले सहयोग गरेर पसल खोलेर बस्दा राम्रो हुने थियो छोडेर जाने र मर्ने कुरा नगर्नु दिदि आईमाई को कर्म पनि खै बुझ्न नसकिने हिक्मत नहार्नु 🙏🙏🙏💗💗💗
@sanjeevliltamang4112 жыл бұрын
(
@nepalianita68212 жыл бұрын
माया गरेको मान्छे जस्तोसुकै भएपनि साथ दिनुपर्छ दिदी।छोडेर गएपनि आफ्नो कर्म सङ्गै हुन्छ।त्यसैले दुइजना मिलेर गरिखानु ल!!!
@jyotigautamsurkhet67942 жыл бұрын
सहि❤️❤️❤️❤️❤️
@gitashrestha97852 жыл бұрын
Kohi Kohi santan haru tystai hunxa.
@soorajgurung50012 жыл бұрын
दिदी जेहुनु भयो भयो अब यही बुडो सित दुःख शुख गरी बस्नु सबै जना साथी हरु यो जोडी लाई सक्दो सहयोग गर्नु होला
जेभऐनी साथन छोडनु बैहिनी धरम हुन्छ सयगि मन हरुले साथ दिन्छ होलानि दिपक भाइ शुभ कामनाछ
@DhanrajBk-tj9hg8 күн бұрын
पसुपतिमा ठगहरुले सन्चालण गरेको कोटिहोम मा गयर हजारौ लाखौ पैसा चडाउने अन्धाहरुले यस्ता पिडित मान्छेलाई सहयोग गरेमा कति पुन्य धर्म कमाउथेहोला ????
@lalkumariphakamimagar20602 жыл бұрын
जुन जोगी आए पनि कानै चिरेको हो बैनि माया गरे खोले खाए पनि जिबन चल्छ किन आत्तिनु हुन्छ सत्तुर हस्छन् दुख गरेर खानु पर्छ अपांग लाई हेला गर्नु हुन्न माया गर्नु एक दिन भगवान ले सुख अबस्ये दिन्छन
@NAYAPALUWA4 күн бұрын
सामाजिक संजालमा परेको लभ यस्तै हुन्छ। दुवै जनालाई होटलको अनुभव रहेछ। श्रीमानलाई मम बनाउन पनि आउने रहेछ। दुबैजनाले थोरै लगानी गरेर होटल ब्यबसाय गरे राम्रो हुने थियो।
@user-dw8jm2hs7h2 жыл бұрын
सन्सारमा माया नै ठूलो हो बहिनी मान्छेले भन्दैमा छोडेर नजाउ धन भनेको हातको मैलो हो
@DLEEP_SUNAR2 жыл бұрын
माया भने को य्स्तो चिज् होकि अफ्ना अर्का हेर्दैन् माया त् मन बात हुनु पर्क्ष जय नेपाल ❤️🇳🇵
@BirbahadurraiBahadur5 күн бұрын
जस्ले एस्तो मान्छे संघ नबस भन्दै उचाल्छन भड्काउनु खोज्दै छन्नि हो उस्को नि जिबन जिन्दगि एस्तो मात्रै होईन बोलि समेत नआउने होस
@taratamang24682 жыл бұрын
दोस न दाई को छ न दिदिको जे भयो यो सबै अस्फ्नो निधार मा लेखेको लेख्न्त हो 🙏अबो जे हुनु थियो भयो बिचोरा दाई लाई न छोड्नु होला मान्छे ले जे भन्छ्न नि किन अरुको कुरा न सुनु दिसयोगि मन हरु ले सकेको सयोग गर्दिनु होला
@namrata123rai62 жыл бұрын
हे के के देख्नु पर्छ पहिला किन बिहे गर्नुत अलि अलि दुख त भै हाल्छनि माया गरेर गए पछि दुखमा नै सुख खोजनु पर्छ
@gitashrestha97852 жыл бұрын
Patrakaar babu very nice work God blessing.
@rameshbudha36662 жыл бұрын
यस्तै होउ दिदी फेसबुके लभ !
@sanuthapa62382 жыл бұрын
God bless you both off
@PoojaMagar-l5h6 күн бұрын
जे जस्तो भए पनि झुट बोल्नु हुदैन थियो बिचरा पैलो घरबार पनि बिग्रेको रैछ 😢😢
@amritkumar80152 жыл бұрын
यासत दुखिलाई साथ दिनु भनेकाे धरमा हाे दिदी ले अबा के गुनासाे गरनि पहिला थाहा भकाे थियाे हाेला ता अबा अाफनाे भागये मा यासतै हाे भनेरा चिता बुजाउनु अपाङगा लाई साथ दिनु दिदी गुनासाे नगरनु साथ दिनु धरमा हुनछा अाफनाे भागये कुरा हाे बिचारा साथ दिनु हाे
@RamBabu-ws9rd2 жыл бұрын
धर्म हुन्छ हरेस नखानुहोस् राम्रो हुन्छ सबै ले भिडियो हरी सबैले संयोग गर्दिनु होला धर्म हुन्छ आपाङ लाई संयो ग गरेमा धर्म गर्न कासी जानु पर्दैन
@rajraj-vb1ir2 жыл бұрын
बिचारा छोरी मान्छेको कर्म हरेस नाखानु होला सबैले सहायोग गरौ र यो दिदिको छोराले यो भिडियो हेरेको छ भने आमा हो आमा भन्द ठूलो कोइ हुदैन समपर्क गर्नु होला धन्यवाद
Bechhar bhai shai kura yestolai ta sathy dena ho sis bhai la garn nasaka thapi la garnu par xa sis hemta garnu parx sis🙏🙏💐💐😘😘❤️❤️
@Suhana124362 жыл бұрын
Naxodnu di sarai ramro jodi xa
@surekhgurung69162 жыл бұрын
Bechara dd kasmat pani kasto kasto hunxa phila pani dukha paya ko rixa aba jana garo huna vyo phila ko lai dakhaya khanu paya ko va ramro hunthyo 😞aba ka garxa hola dd la sari maya lage 😔god seta ya pary garxu dd ko life ramro hoss 🙏🙏🙏🙏
@parbatichapagain47992 жыл бұрын
आफ्नो भाग्य मा जे लेखेको छ त्यो भैहाल्ने रहेछ।हरेस नखानु मिलेर सक्दो काम गरेर मिलेर बस्नु होला।
@user-uy4te4gx4lАй бұрын
Vagye ma chha vanera dokoma dudh adinchha?
@Kewzarini-s6p6 күн бұрын
Na janu thiyo bura nani chorera 😢aba gyesi yi dai lai ni dukh huncha mann dudkcha 😢😢
@dineshsunwar24062 жыл бұрын
God bless u baini
@whoispradeep8 күн бұрын
भ्रष्ट,चोर,देश लुटेराहरु अरौबौमा खेल्ने राम्रो मानिसले दुख पाउने ! के गर्नु भाग्य कस्तो कस्तो!
@yunamagarАй бұрын
यस्तो लाई सहयोग नगर्नु है नी हरुलाई
@user-qz2ih6qf1mАй бұрын
21बर्श को छोरा छोडेर हिद्न सक्ने यो पापी आईमाई लाई त अझै एक हप्ता भोकै राख्नु पर्ने छोरा पर्खेर भएपनी बस्न सक्नु पर्ने ।
@rakshyapaneru93262 жыл бұрын
Aaruko kura sunu hudina sis aafano dukha Sukha garii khanu Tara yo Bhai lie na xodanu Hola 😭😭😭 Aafano buda vanieko aafano hunxa yesto halat ma naxodanu Sis 🙏plz
जिन्दगीमा पैसा र माया भनेको रथको दुई चक्का हो।दुबै चिजको आबसेक पर्छ।तर दुबै हातमा लडद्दु लिएर दौडमा भाग लिनु भनेको मुर्खता हो।त्यसकारण दिदी हजुरले एक लडडु फाल्ने बेला आउँछ।त्यो लडडु कुन हो राम्रो संग बिचार गरेर फाल्नुहोला।होईन भने जिन्दगी भरी पछुतो मानेर बस्नु पर्ने हुन्छ।God bless both.
@tilkumarigurung33312 жыл бұрын
हामी जस्तो अपाङसग बिहे गरे किन अायो त पहिलो सुनु पढन बिचयमा छुरे जने कुरा गछै हामी अपागले पैसा कामउन सदैन किन पिरड दिछउ किन अाएको दिदी
@chitrakalarai34002 жыл бұрын
😘😘😘
@khambdr31982 жыл бұрын
आफ्नो बुढो हुंदा हुदै केको बिहे गर्ना परेको होला बोल्यो भन्दैमा गैहाल्ना पर्छा र रिसले भाउन्न हुन्छू म
@kamelaalhamdan47402 жыл бұрын
Good bills you 👏 😌
@kopilalama27442 жыл бұрын
Mayagarne vneko yestai manxele ho ramro manxeleta tapailai stayekai rahex ta paila nai ab dukha sukha garera life chalaunu dd
@ramitapalungwa80752 жыл бұрын
दैब पनि गरिब दु:खी माथि नै आइलाग्छ।
@Whitelion1652 жыл бұрын
God bless you
@lamaroshan44452 жыл бұрын
सबैले आर्थिक सहयोग गर्नु पर्छ धन्यवाद 🙏🙏
@arjunpariyar94702 жыл бұрын
लाडोको सहयोग गर्नु जाठा..19 वर्षाको छोरा छोडेर पोइला हिडने आइमाईलाई.. मुला
@amritatamang68312 жыл бұрын
I am from India
@chandrasen11892 жыл бұрын
God bless you with
@dorjesherpa8952 жыл бұрын
पहिला बिहे गर्ने अनि अहिले एस्तो उस्तो भनेर गुनासो गर्ने कस्तो खालको दिदी हो अरुको कुरा किन सुन्न पर्यो अनि यो दाइले नि ढाट्नु हुदैन थियो आफू जस्तो छ तेस्तो भन्नू पर्थ्यो यो दाइले ड्राइभिङ सिक्नु नि कि खुट्टा ले हुदैन कि
@user-cn6hx8km4cАй бұрын
यस्तो मान्छे लाई साथ दिनु भयो भने दिदी सन्सार ले जे भने पनि हजुर ले अर्को जन्ममा राम्रो थाउ पाउनु हुन्छ दिदी सदै साथ दिनु
@manbahadurbhujel47162 жыл бұрын
ईस्कोन बुढानिलकण्ठ जानु त्यहाँ सल्लाह दिनु हुन्छ।
@barunaghale23362 жыл бұрын
जे जस्तो भएनी बस्नु दिदी
@basantapariyar45652 жыл бұрын
यो आईमाई गलतछ किन कि 19 बर्श को छोरा छ छोरा को मन दुखेर भनेको होला केही गल्ति थियोर पो भन्योकि तर आईमाई को गल्तिछ भन्दिन तर योस्तो हुन्छ आईमाई आफ्नो गति लुकाउन धेरै भन्दा धेरै जुट भनेकोहुन्छ किन कि गति गरेकोहुन्छ योगति लाई कसरी लुकाउने अनि श्रिमान लाई जाड खाने भने मलाई कुट्छ भने मलाई टचर दिन्छभने घर घरि खान पर्छ जाड खाऐर कुट्ने भऐ किन आयोअर्कोकेटि उ अहि ले खुसिनैछ होला
@yaamgrg20032 жыл бұрын
Good 👍 job
@umaaraie62692 жыл бұрын
आब किन छोनु अकाको जिन्दगि पहिलानै किन बिहेगरेकोत
@meenaresmi57352 жыл бұрын
Bahini naxonnu Vai Lai bichara Vai Aru ko kura nasu nnu hoi sukha dukha garera khaanu la 💕💕
अर्को सपाङ बुडाे छोडेर आएउ अनि फेरि अपाङ्ग सङ आएउ सबै भोगियो ।
@ganeshmantalchabhadel50142 жыл бұрын
Jeyhunu bhai thalho beini aba sahayog liyera bhayepani santino kamgarera mileyra basnu hola , apanga bhaneyra chodeyra gayobhaney paap lagxa. Teskaran tetatira sochnai nasochnus meyro bicharma. tapaiharulai yo patrakarbhailey abasey.khana basna ko lagi sahayog lidinu hunxa..yo bhailai samparkama rahanu hola hami pani sakeyko sahayog garneychu.
@tiajungbaao47702 жыл бұрын
Pravu yeshu ma prathana garnus waha ma Santi Ananda ra changai hunuhunchha.god bless you both
@rainiraj66902 жыл бұрын
हुदाखादाको श्रिमान छोराहहरू छोडेरा गएसी यस्तै हो। श्रिमानले के कुराको अभाबमा राखेको थियो र??
@nilkrishnatutmetamunayagha33072 жыл бұрын
पत्रकार भाई नमस्कार,वहाको ज्याला होटलावालाले नदिऐको रहेछ तपाई मार्फत होटलवाला संग पैसा उठाई दिनुहोला,नानी लेखेको पाईदो रहेछ ठुलोमन गरेर आपसमा मिली बस्नु ऐकदिन अबस्य सुख होला।धन्यवाद।
@gomamagar91932 жыл бұрын
छोर्ने बिचार गर्नु भको छ दिदि ले किन हो जे भयो सो भयो त
@manbdrgaire60002 жыл бұрын
Chinta Nalinu Sabai Thik Hunxa Je Nahunu Bhaisakyo
@sajanaraisajana81122 жыл бұрын
Manxeko vagya yestai ho
@kamlabk5042 жыл бұрын
Bichara har na mannu dai
@swagatamwelcome96932 жыл бұрын
Yo duwaijanalai yeso dokan Kholi diye vane ramro hunthyo hola
@hopeugod31462 жыл бұрын
Yi Mahila ko byaktigat kura sunda yi Arkai byakti saga janxin. Jo hall shathma xa tyo byakti ko galti xaina. Mahilale galti garin ra feri pani galti garne xin Unko sthirta xaina.
@lilagurung69252 жыл бұрын
गईसकेपछि स्याहारेर नबस्ने अाफैले काम गरेर पालेपनि हुन्छ हाे नानी ।
@karu80642 жыл бұрын
Je jastai vaye pane sath dinus sis🙏🙏🙏🙏🙏😔
@PunamayaShrestha-sn3ku22 күн бұрын
आमाको बानी फेस्बुक मा किच्चिरहने अनि कुन बच्चालाइ मन पर्छ र!!
@kishorrai11772 жыл бұрын
Lekhanta bhabi metal ko afno bhagyama lekheko afai mitna par chha raini didi yota tapai janmedai chhaitou vabi Le lekheko
@alayaibra22592 жыл бұрын
राम्रो हुन्छ पछी दिदी हरेस नखानु होला सब ठीक हुन्छ
@babulalshrestha304324 күн бұрын
21 barse xorako Aama poila gayi?rqndi ko chahana pani kasto hola ke napugera hola
@bimlakumari80332 жыл бұрын
याे दिदि काे त हात खुट्टा चलछ हाेला हिमत गरेर खानु परछ अरुले जेसुकै भनाेस केकाे नाटक