गुराँस फुल्ने जङ्गल छ ।Guras Fulne Jungle Chha |BB Anuragee Kalpana Bista |New Nepali Folk Song 2024

  Рет қаралды 528,060

BB Anuragee

BB Anuragee

20 күн бұрын

सम्पूर्ण सङ्गीतभावकहरुमा नमन !म सङ्गीतकर्मी बिबि अनुरागी प्रतिभाकी खानी लोकप्रिय बालगायिका कल्पना विष्टसङ्गको दोस्रो सहकार्य स्वरुप "गुराँस फुल्ने जङ्गल छ"लिएर उपस्थित भएको छु ।पहिलो"बझाङ् बाजुरा" लाई जस्तै माया गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछु ।
Audio Credits :
Song :Guras Fulne Jungle Chha
Lyrics/Music : BB Anuragee
Singer : kalpana Bista & BB Anuragee
Arrange : BB Anuragee
Recordist : Kamal Thapa & Govind Anek
Mixing : Shukuram Rasaili
Mastering : ShyamSwet Rasaili
Studio: Prism Digital Ktm
Video Credits
On Screen
Artists
Madal
Birendra Rana
Keyboard
Mohan Nepali
Guitar
Manoj B.K.
Flute
Govind Anek
Sarani
Biraj Gandharba
Ukulele
Tikaram Tiwari
Camera
Arjun Lohar
Sunita Rasaili
Edit
Arjun Lohar

Management

Sunita Rasaili
Audio Management : Sunita Rasaily
Flow me on Facebook
/ bbanuragee1
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445

Пікірлер: 784
@bbanuragee
@bbanuragee 19 күн бұрын
सम्पूर्ण सङ्गीतभावकहरुमा नमन !म सङ्गीतकर्मी बिबि अनुरागी प्रतिभाकी खानी लोकप्रिय बालगायिका कल्पना विष्टसङ्गको दोस्रो सहकार्य स्वरुप "गुराँस फुल्ने जङ्गल छ"लिएर उपस्थित भएको छु ।पहिलो"बझाङ् बाजुरा" लाई जस्तै माया गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछु ।
@KalpanaBistOfficial
@KalpanaBistOfficial 19 күн бұрын
❤❤❤❤❤❤
@madhyapashchimtinchulemedi3371
@madhyapashchimtinchulemedi3371 18 күн бұрын
❤❤❤❤❤
@vsnnepal16
@vsnnepal16 17 күн бұрын
अत्यन्तै मिठाे सिर्जना । पुरा हेरियाे । 🎙️🙏💚🙏🎙️
@nimeshlamsal2344
@nimeshlamsal2344 9 күн бұрын
Ramro srijana, BB Anuragee Sir!!!🙏🙏🙏
@bbanuragee
@bbanuragee 9 күн бұрын
हार्दिक आभार हजुरप्रति
@kundannamik34
@kundannamik34 18 күн бұрын
❤❤❤ बहुत बहुत बधाई एवं हार्दिक शुभकामनाएं आप सभी को बहुत सुंदर आवाज है छोटी बहिनों को ❤❤❤
@KalpanaBistOfficial
@KalpanaBistOfficial 18 күн бұрын
❤❤❤❤❤
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@durgabahadur7769
@durgabahadur7769 19 күн бұрын
आहा कति राम्रो गित बाल गाइका कलपना बिष्ठ नानू बधाइछ अनि स्वरका धनी सरजकं सङ्गीत कार बरिष्ट बि वी सर जय गित जय सङ्गीत सन्मानछ 🌹❤️🙏🙏
@bbanuragee
@bbanuragee 19 күн бұрын
हार्दिक आभार हजुरप्रति
@KalpanaBistOfficial-l5d
@KalpanaBistOfficial-l5d 19 күн бұрын
सबै जनाले माया गर्दिनु होला❤❤
@indrapoudel6203
@indrapoudel6203 18 күн бұрын
B B सर लाइ धन्यवाद ,मिठो सिर्जना ,बुनेलाइ उत्तरोत्तर प्रगतिको शुभकामना ❤❤❤
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@dhanmantamang1398
@dhanmantamang1398 18 күн бұрын
Wow nice song badhaix kalpana nanu safaltako suvakamana all time good luck 👌
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@bisnubhatta5499
@bisnubhatta5499 19 күн бұрын
कति मीठो स्वर छ यो नानू को❤
@bbanuragee
@bbanuragee 19 күн бұрын
हार्दिक आभार हजुरप्रति
@user-oc8vp3ih5g
@user-oc8vp3ih5g 19 күн бұрын
आहा कती मिठो गित। मिठो मनमोहित उत्कृष्ट गित संगित सब्द का सर्जग आदरणिय दाजु बिबी अनुरागी दाजु प्रति सलाम र राम्रो प्रतिभा कल्पना नानि लाइ यति राम्रो गित मा प्रस्तुत गर्नुभाको मा झनै सलाम अनि उच्च सम्मान छ 🙏👍👏❤️
@bbanuragee
@bbanuragee 19 күн бұрын
हार्दिक आभार हजुरप्रति
@ThapaVlogBT
@ThapaVlogBT 18 күн бұрын
नेपाली गित सङित का नक्षत्र आदरणीय बि बि अनुरागी ज्यु लाई धन्यवाद यस्तो अबसर र मिठो गीतको लागि 🗣️👏🙏
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@thapaganesh2685
@thapaganesh2685 18 күн бұрын
Both Kalpana Bista Nanu and BB Anuragee must be congratulated for their mesmerising voice and song.
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@dilbahadurrai7051
@dilbahadurrai7051 19 күн бұрын
उत्कृष्ट लाग्यो वधाइ छ
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@tulbaral
@tulbaral 19 күн бұрын
गीत निकै राम्रो बनेको छ सफलताको अग्रिम सुभकामना 🎶🎤🎤🎶🎶🎶🎤
@bbanuragee
@bbanuragee 19 күн бұрын
हार्दिक आभार हजुरप्रति
@lalitagajal
@lalitagajal 18 күн бұрын
बधाई कल्पना बिष्ट नानू तिम्रो स्वोर यति-यति मिठो आवाज छ तिम्रो केहि बयान गर्न सकिन ❤❤❤❤❤
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@basantithapa7253
@basantithapa7253 18 күн бұрын
Dheri ramro🎉🎉🎉🎉🎉
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@baltamang9038
@baltamang9038 19 күн бұрын
बधाई सँगै सफलताको शुभकामना कल्पना बिष्ट नानीलाई।।
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@mohanoli7877
@mohanoli7877 18 күн бұрын
बधाईसँगै सफलताको शुभकामना कल्पना बिष्ट बहिनी
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@putali3918
@putali3918 19 күн бұрын
अहा! अति राम्रो गित जति सुनेनि अघाएन मेरो मन त सफलताको शुभकामना तथा शुभ आशिर्वाद मेरा प्यरा बाबु नानी लाई ❤❤❤
@bbanuragee
@bbanuragee 19 күн бұрын
हार्दिक आभार हजुरप्रति
@Sadikshya-uz4kl
@Sadikshya-uz4kl 18 күн бұрын
धेरै राम्रो लाग्यो सबै शब्दको अर्थ मिठो स्वर रमाइलो सबैलाई मन पर्ने छ ।सफलता को कामना 🎉🎉🎉🎉🎉🤩🤩🙏🙏
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@suryabahadur522
@suryabahadur522 19 күн бұрын
यक्दम मिठाेछ गित।सबैजनालाइ बधाइ छ।
@bbanuragee
@bbanuragee 19 күн бұрын
हार्दिक आभार हजुरप्रति
@samirapariyarnepal575
@samirapariyarnepal575 19 күн бұрын
जति गाउदिछन कल्पना ले उति निखार अाको सोर अाहा बिबिअनरागि दाजुले झन राम्रो गाउनु भयो बालबालिका सहयोग हुनुहुन्छ दाजु जिउ बधाई र धन्यवाद सबै टिम हरु लाई धेरै करोडौं करोड जावोस् यो गित कल्पना ले फर्केर फेर्न नपरोस् ती दुखि दिन हरु ❤❤❤❤❤❤❤
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@laxmibishwakarma8578
@laxmibishwakarma8578 19 күн бұрын
गीत साह्रै मिठो रहेछ । सफलताको शुभकामना🙏🙏
@bbanuragee
@bbanuragee 19 күн бұрын
हार्दिक आभार हजुरप्रति
@sanuthapa1919
@sanuthapa1919 19 күн бұрын
Badhai xa sabaima 🌹🌹👌👌🙏
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@ProMusicNepal2
@ProMusicNepal2 19 күн бұрын
एकदमै राम्राे छ🎉🎉❤
@bbanuragee
@bbanuragee 19 күн бұрын
हार्दिक आभार हजुरप्रति
@bishnubk828
@bishnubk828 18 күн бұрын
राम्रो छ ❤❤❤❤
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@mohansingjalimission_10
@mohansingjalimission_10 18 күн бұрын
अत्यन्तै मार्मिक कर्णप्रिय
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@khumanrana9473
@khumanrana9473 18 күн бұрын
आह कति राम्रो गित❤❤🙏🙏👌👌👌
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@user-kp3oe2bh2h
@user-kp3oe2bh2h 18 күн бұрын
धेरै राम्रो छ बिबि अनुरागी लगायत कल्पना नानुलाई सफलता को शुभकामना छ
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@tikanphotmail
@tikanphotmail 18 күн бұрын
कल्पनाको स्वर मीठो छ।
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@sudeepkhatiwada215
@sudeepkhatiwada215 19 күн бұрын
आह कति राम्रो गीत्🙏
@bbanuragee
@bbanuragee 19 күн бұрын
हार्दिक आभार हजुरप्रति
@Sanukhadka16
@Sanukhadka16 18 күн бұрын
एक दमै राम्रो गाना बनेको छ।❤❤
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@fzre5di300
@fzre5di300 19 күн бұрын
बिबि अनुरागी दाजु को आवज सुन्दा यस्तै लाग्छ स्वर्गको आनन्द भन्दा काम छैन ❤❤❤
@bbanuragee
@bbanuragee 19 күн бұрын
हार्दिक आभार हजुरप्रति
@Takendrashahi9372
@Takendrashahi9372 19 күн бұрын
सबै ले एक अर्का लाई साथ दिम है
@bbanuragee
@bbanuragee 19 күн бұрын
हार्दिक आभार हजुरप्रति
@sauravnepal631
@sauravnepal631 19 күн бұрын
Good bless you nanu,badhaixa all team
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@sanjibprithi242
@sanjibprithi242 19 күн бұрын
Wow bunu sarai ramro xa best of luck
@bbanuragee
@bbanuragee 19 күн бұрын
हार्दिक आभार हजुरप्रति
@devghartimagar9923
@devghartimagar9923 18 күн бұрын
BB Anuragee जस्तो खुल्ला ऋदयका अरु पनि भैदिएको भए शायद अरु बिकट गाउँका चेलीहरुले पनि मौका पाउने थिए होला ❤❤
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@indrakhati3465
@indrakhati3465 19 күн бұрын
Good nanu very nice voice ❤❤❤❤
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@tikaupadhyay5222
@tikaupadhyay5222 19 күн бұрын
Suvkamana yo geet Lai mitho awajx thanks
@bbanuragee
@bbanuragee 19 күн бұрын
हार्दिक आभार हजुरप्रति
@mamataneupane9104
@mamataneupane9104 18 күн бұрын
कदर गर्नलायक प्रतिभालाई सफलताको शुभकामना !
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@Bimal884
@Bimal884 19 күн бұрын
Video dhari ramro xa sabai jana lea like share comment gardenu hola❤❤🎉🎉
@bbanuragee
@bbanuragee 19 күн бұрын
हार्दिक आभार हजुरप्रति
@dilumagar1073
@dilumagar1073 18 күн бұрын
गित राम्रो छ❤
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@fzre5di300
@fzre5di300 19 күн бұрын
मिठो गित लाई बधाई तथा सफलताको शुभकामना 🎉❤🎉❤
@bbanuragee
@bbanuragee 19 күн бұрын
हार्दिक आभार हजुरप्रति
@TikaBhai-zg7er
@TikaBhai-zg7er 19 күн бұрын
सबै जनालै बधाइ तथा सुभकाम्ना छ है ❤❤❤❤ एक अर्कालै सपोर्ट गर्नु होला ❤❤❤❤
@bbanuragee
@bbanuragee 19 күн бұрын
हार्दिक आभार हजुरप्रति
@gautamaayusha8567
@gautamaayusha8567 18 күн бұрын
गीत सार्है मिठो लाग्यो धेरै धेरै बधाइ अनि पुर्ण सफलता को शुभकामना मेरो प्यारो ठुलो बाबा अनि कल्पना बिस्ट दिदी लाई 🙏❤️
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@KalpanaBistOfficial-l5d
@KalpanaBistOfficial-l5d 17 күн бұрын
❤❤❤❤
@reshampurja6996
@reshampurja6996 18 күн бұрын
एकदमै मीठो गीत, बधाई छ गायक/नव बाल गायिका कल्पना बिष्ट लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️👍️👍️✌️✌️🤸🤸‍♂️👌👌🕺🕺💃💃👏👏🌺🌺
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@KalpanaBistOfficial-l5d
@KalpanaBistOfficial-l5d 19 күн бұрын
नमस्ते म कल्पना बिष्ट BB anuragge uncle र मेरो अवाजमा रहेको मिठो गित हजुर हरु माझ पस्केका छौ पक्कै पनि आसा छ यो गित हजुरहरुले धेरै भन्दा धेरै मन पराइदिनु हुनेछ भन्ने आस गरेको छु❤❤❤❤
@bbanuragee
@bbanuragee 19 күн бұрын
धेरै धेरै आभारी छु छोरी !तिम्रा हरेक सपानाहरु पुरा हुदै जाउन....
@KalpanaBistOfficial-l5d
@KalpanaBistOfficial-l5d 19 күн бұрын
@@bbanuragee 🙏🙏🙏
@dayaramshrestha9032
@dayaramshrestha9032 18 күн бұрын
एकदम राम्रो गीत गाएकी छौ नानी तिमीलाई र अनुरागी भाईलाई प्रगति को कामना छ
@KalpanaBistOfficial-l5d
@KalpanaBistOfficial-l5d 18 күн бұрын
❤❤❤​@@dayaramshrestha9032
@devakidulal558
@devakidulal558 18 күн бұрын
❤❤
@jyotikhadkapanday7098
@jyotikhadkapanday7098 3 сағат бұрын
मीठो स्वर सङ्गीतका धनी बि बि अनुरागीज्यूलाई पनि हार्दिक मङ्गलमय शुभकामना ! 🙏🏼💐🎊🎉🌺👍
@KalpanaBistOfficial
@KalpanaBistOfficial 19 күн бұрын
नमस्ते म कल्पना बिष्ट मलाई अथाह माया गरेर दिनु भएको गित गुराँस फुल्ने जङ्गल छ BB ANURAGEE UNCLE लाई हिर्दय देखिनै धन्यवाद तेस्पछी मलाई माया गर्नु हुने मेरा भगवान रुपि दर्सक हरुलाई यो गित पनि अरु गित हरु झै धेरै धेरै माया गर्दिनु हुनेछ भन्ने आसा गरेकी छु धन्यवाद ❤❤
@KalpanaBistOfficial-l5d
@KalpanaBistOfficial-l5d 19 күн бұрын
❤❤❤❤
@harkaraitendi3988
@harkaraitendi3988 19 күн бұрын
शुभकामना !!❤❤
@bbanuragee
@bbanuragee 19 күн бұрын
हार्दिक आभार हजुरप्रति
@devitbhai1162
@devitbhai1162 18 күн бұрын
BB anuragi dada tapai sachikaikai sangitko bidhata ho suvakamana kalpana bunu❤❤
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@suryathapa2326
@suryathapa2326 18 күн бұрын
एकदम राम्रो लाग्यो।
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@artliteraturemusic1152
@artliteraturemusic1152 17 күн бұрын
आनन्द आयो । सुन्दा मज्जा आयो । सबैलाई आराम होला । मलाई पनि कुसल मंगल छ
@tikarmbk277
@tikarmbk277 18 күн бұрын
शुभकामना छ सम्पूर्णलाई❤❤❤❤❤।
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@tanbahadurbk3046
@tanbahadurbk3046 18 күн бұрын
शब्द मीठो भाका सर्बोउत्कृस्त लायो । नानू को आबाज आहा बिबि अनुरागि सर को आबाज पनि उत्तिकै मीठो ।❤❤❤
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@princelamsal1373
@princelamsal1373 19 күн бұрын
सारै मार्मिक गीत अंकल सफलता को सुभकामना ❤️❤️🙏🙏
@bbanuragee
@bbanuragee 19 күн бұрын
हार्दिक आभार हजुरप्रति
@janakshresth3369
@janakshresth3369 18 күн бұрын
एक उत्कीष्ट बाल गाईका जस्तो भाका पनि गाउन सक्ने राष्ट्रिया गाईकामा राखन चहान्छु कल्पना बिष्ट बैईनीलाई बधाईछ करोड बिउज पुग्छ शुभकामना छ
@KalpanaBistOfficial
@KalpanaBistOfficial 18 күн бұрын
❤❤❤❤❤
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@mindarlami5976
@mindarlami5976 19 күн бұрын
नमस्कार हजुर 🎉🎉🎉🎉🎉🎉
@bbanuragee
@bbanuragee 19 күн бұрын
NAMASKAR
@minbahadurmagar3556
@minbahadurmagar3556 18 күн бұрын
बधाई तथा सफलताको शुभकामना कल्पना बुनु मिठो स्वरको धनी 🎉🎉🎉🎉🎉❤❤❤❤
@rumsunari2375
@rumsunari2375 19 күн бұрын
Congratulations 🎉🎉🎉🎉
@bbanuragee
@bbanuragee 19 күн бұрын
हार्दिक आभार हजुरप्रति
@jyotikhadkapanday7098
@jyotikhadkapanday7098 3 сағат бұрын
कति मीठो स्वर ! नानू , कल्पना धेरै धेरै धेरै शुभकामना ! शुभाशीष ❤🎉🎊💐 उत्तरोत्तर प्रगतिको कामना ! 🌹❤️
@premoli1919
@premoli1919 17 күн бұрын
कति राम्रो गित नानू को बधाई छ सम्पुर्ण टिम लाइ
@ramlaxmanmishra3713
@ramlaxmanmishra3713 18 күн бұрын
कल्पना बिष्ट बहिनी र अनुरागी ज्यू यस गीत साह्रै राम्रो छ शुभकामना बधाई सफल रहोस्
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@thapaganesh2685
@thapaganesh2685 18 күн бұрын
Wow! that was so much better than the other lyrics and songs. Congratulations to all teams involved in this wonderful endeavour.
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@indirapandey2892
@indirapandey2892 18 күн бұрын
Dherai man paryo geet❤
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@krishnalamichhane6024
@krishnalamichhane6024 18 күн бұрын
दामी सुन्दर 🤘
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@gomabista9819
@gomabista9819 Күн бұрын
कल्पना बिष्टको कति अदभूत कला❤यति ठुलाठुला कलाकार सग भिड्ने क्षमता ❤❤❤❤
@kumarlimbu0995
@kumarlimbu0995 8 сағат бұрын
आहा!कति मीठो स्वर कल्पना नानुको❤❤❤❤💕💕💕🌹🌹🌹🌹🌹🙏🙏🙏🙏❣️❣️❣️❣️
@gomasharma6295
@gomasharma6295 18 күн бұрын
सफलताको शुभकामना छ सम्पूर्ण मा🌷🌷💚💚💚
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@bishnubishwakarma8176
@bishnubishwakarma8176 18 күн бұрын
आह !! सारै राम्रो गित❣️ congratulations दाजु 😍
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@dsrp4076
@dsrp4076 19 күн бұрын
BB Anuragee bhai ra pyari sani kalpana nanee ko yati mitho swarka dhani rupko khani jati prasamsa gare pani kamai hunchha hola yekdam dhamake dar ❤❤❤❤
@KalpanaBistOfficial-l5d
@KalpanaBistOfficial-l5d 18 күн бұрын
❤❤❤
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@samjhanasubedi2706
@samjhanasubedi2706 15 күн бұрын
आहा कति मीठो स्वरकि धनी प्यारी छोरी कल्पना बिस्ट तिम्रो उज्वल भबिस्यको शुभकामना बुनु।❤❤
@bbanuragee
@bbanuragee 9 күн бұрын
हार्दिक आभार हजुरप्रति
@completenepal238
@completenepal238 2 күн бұрын
हरेकको मन मस्तिष्क मा बस्न यत्तीको बाल गीत चाहिँ गुन्जिनु पर्छ है स्याबास BB अनुराघी र कल्पना बिस्ट नानू ! ❤❤🎉🎉💐💐😍😍😍😁😁😁👍️👍️👍️
@bbanuragee
@bbanuragee Күн бұрын
हार्दिक आभार हजुरप्रति
@lokmanjari8902
@lokmanjari8902 17 күн бұрын
बधाई तथा शुभकामना छ नानुलाइ र बिबि अनुरागी सरलाइ धन्यवाद छ यो अवसर दिनु भकोमा ।🙏🙏🙏❤️
@KalpanaBistOfficial-l5d
@KalpanaBistOfficial-l5d 17 күн бұрын
❤❤❤❤❤
@tejprasadpandey1951
@tejprasadpandey1951 2 күн бұрын
नव प्रतिभालाई आशिर्वाद छ बि बि सरको कल्पना नानुलाई शुभकामना ।
@bbanuragee
@bbanuragee Күн бұрын
हार्दिक आभार हजुरप्रति
@user-wp7zf9oe8u
@user-wp7zf9oe8u 18 күн бұрын
bb अनुरागी सर जस्तो मान्छेलाई भेट्नु र साथमा गितगाउनु पाउन सबैको भाग्यमा हुदैन
@bbanuragee
@bbanuragee 18 күн бұрын
❤❤❤
@kamanathluintel
@kamanathluintel Күн бұрын
धेरै मीठो भाका र शब्दमा शुसोभीत नेपाली लोक सुन्न पाईयो| नेलमा हाम्रा नेपाली दाजू-भाईहरूको संगीतपपप्रतिको यो योगदानलाई सलाम| यो गीतका गायक- गायिकालाई मुरी मुरी बधाई एवम् शुभामना| कमलनाथ लुईटेल(गीतकार/संगीतकार,सिक्किम
@bbanuragee
@bbanuragee Күн бұрын
हार्दिक आभार हजुरप्रति
@kesharkhadka3385
@kesharkhadka3385 19 күн бұрын
कति मिठो स्वर सानी नानि को
@bbanuragee
@bbanuragee 19 күн бұрын
हार्दिक आभार हजुरप्रति
@tankoli999
@tankoli999 5 сағат бұрын
धेरै राम्राे पर्गती को सुभकामना सम्पूर्ण टीम❤
@kunsangjhakri8790
@kunsangjhakri8790 18 күн бұрын
आहा। नानी। ❤❤❤❤🎉🎉😊
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@pratapGautam-n1c
@pratapGautam-n1c Күн бұрын
असाध्यै मिठाे स्वर छ दुवै जनालाई सलाम छ।
@gumbdrrana6304
@gumbdrrana6304 11 күн бұрын
Saarai ramro chh. Sampurna sangget karmi lagayet. Bal gayek xori kalpana lai. Dherai dherai. Dhanybad.❤
@bbanuragee
@bbanuragee 9 күн бұрын
हार्दिक आभार हजुरप्रति
@shikshyarasaily603
@shikshyarasaily603 18 күн бұрын
beautiful song best wishes to kalapana bista💐👍
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@hell12go
@hell12go 16 күн бұрын
बधाईका साथै सफलताको शुभकामना कल्पना बिष्टलाई❤❤❤
@bbanuragee
@bbanuragee 15 күн бұрын
हार्दिक आभार हजुरप्रति
@sombahadur9488
@sombahadur9488 23 сағат бұрын
B.B. Sir 🙏 🙏 🙏 प्रगति को शुभ कामाना नानुलाई
@itsmeguesswho1
@itsmeguesswho1 18 күн бұрын
Very nice song BB Anuragi bhai Is from baglung my birth place also baglung I am proud of you and good luck Sanu Nani god gifted 🌺
@KalpanaBistOfficial
@KalpanaBistOfficial 18 күн бұрын
❤❤❤❤
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@subas7068
@subas7068 18 күн бұрын
Salute bb anuragi sir sweet song nanu god bless you forever ❤❤❤❤
@usharai-bi3ih
@usharai-bi3ih 2 күн бұрын
Beautiful little sweet pie !!❤❤❤💐💐💐wishing you all the best,God bless you 🥰🥰
@bbanuragee
@bbanuragee Күн бұрын
हार्दिक आभार हजुरप्रति
@Lem-Tamme
@Lem-Tamme 10 күн бұрын
Balgayika nani Kalpana bista ra BB Anuragi jyu ko Geet sarai ramro lagyo saphaltako shubha kamana garda chhu 🙏
@bbanuragee
@bbanuragee 9 күн бұрын
हार्दिक आभार हजुरप्रति
@arjunkhadka5360
@arjunkhadka5360 10 сағат бұрын
प्रगती गर्दै जानू नानू हजुर को यो गित सारै मन पर्यो सानू लाई धेरै धेरै आशीर्वाद छ ❤️❤️
@user-oh3po4pb2c
@user-oh3po4pb2c 20 сағат бұрын
Bahut bahut sundar.. dil chu liya ye song ne❤❤❤
@SunmayaSunar-zd5xj
@SunmayaSunar-zd5xj 6 күн бұрын
आ हा कति राम्रो 🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
@bbanuragee
@bbanuragee 4 күн бұрын
हार्दिक आभार हजुरप्रति
@Bhimmaya914
@Bhimmaya914 18 күн бұрын
कला र गलाको सम्मान छ ❤❤❤बिराज भाइ पनि देख्न पाइयो खुसी लागेउ😍😍😍😍
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@supriyarana1232
@supriyarana1232 Күн бұрын
धेरै राम्रो छ बिष्ट बैनी धेरै बधाई ❤❤❤
@bbanuragee
@bbanuragee Күн бұрын
हार्दिक आभार हजुरप्रति
@user-zc4vh9rs5k
@user-zc4vh9rs5k 17 күн бұрын
Aahaa sphaltako shubhakamanaa
@IndraBahadur-bk8uu
@IndraBahadur-bk8uu 19 күн бұрын
Safaltako suva kamana
@bbanuragee
@bbanuragee 19 күн бұрын
हार्दिक आभार हजुरप्रति
@GaganaMagar
@GaganaMagar 10 күн бұрын
कति मिठो स्वर हो है कल्पना नानू को ❤❤🎉🎉🎉🎉
@bbanuragee
@bbanuragee 9 күн бұрын
हार्दिक आभार हजुरप्रति
@netrakalabhusal-fn4lj
@netrakalabhusal-fn4lj 16 күн бұрын
Sarai ramro❤
@GaneshBabu-gw5xy
@GaneshBabu-gw5xy 2 күн бұрын
Ati ramro wow❤❤❤❤amazing ❤❤❤
@bbanuragee
@bbanuragee Күн бұрын
हार्दिक आभार हजुरप्रति
@user-bl6vz3gy3b
@user-bl6vz3gy3b 18 күн бұрын
Wow supper song nd voice best of luck Nanu ❤❤
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@shantarai6088
@shantarai6088 5 сағат бұрын
कति मिठो स्वर नानी ❤❤ यस्तो अबसर पाउनु,र बिवी अनुरागी जस्तो सगीतकार संग गाउन पाउनु धेरै धेरै शुभकामना नानी ❤❤🌺🌺🙏🙏
@subbadahal1762
@subbadahal1762 Күн бұрын
सुन्दर रचना, तथा गायन हार्दिक बधाई तथा शुभकामना।
@bbanuragee
@bbanuragee Күн бұрын
हार्दिक आभार हजुरप्रति
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 129 МЛН
Despicable Me Fart Blaster
00:51
_vector_
Рет қаралды 28 МЛН
Clowns abuse children#Short #Officer Rabbit #angel
00:51
兔子警官
Рет қаралды 78 МЛН
Spot The Fake Animal For $10,000
0:40
MrBeast
Рет қаралды 169 МЛН
KARMA AT SCHOOL 🏫 Stop time
0:32
dednahype
Рет қаралды 11 МЛН
Finger Heart - Fancy Refill (Inside Out Animation)
0:30
FASH
Рет қаралды 20 МЛН