ग्याबिङतार काटेको विरोधमा वडा १३ मा टिएलओ भेला, मेयरले माफी माग्नुपर्ने । आफ्नै खर्चमा बनाउनुपर्ने ।

  Рет қаралды 8,166

Click Dharan

Click Dharan

4 күн бұрын

ग्याबिङतार काटेको विरोधमा वडा १३ मा टिएलओ भेला, मेयरले माफी माग्नुपर्ने । आफ्नै खर्चमा बनाउनुपर्ने । #clickdharan #dharannews #harkasampang

Пікірлер: 367
@tularamgurung2137
@tularamgurung2137 2 күн бұрын
एक नम्बर एमाले झोले टेलो छि छि छि😂😂😂
@bickybantawa3979
@bickybantawa3979 2 күн бұрын
13 वडा कार्यलय होकी पार्टी कार्यलय हो ,यसो हेर्दा त पार्टी कार्यलयको पो महसुस आइरहेको छ?
@user-gd8fx3fy8w
@user-gd8fx3fy8w 2 күн бұрын
१३ नं को जनताहरूलाई मुर्ख बनाउने गुइठेले आज आफ्नो झोलेहरू भेला गराए छ😂😂😂😂😂
@suraj1516
@suraj1516 2 күн бұрын
माफ़ी त मेयर ले मुनि बाटा मगछ झोले !!
@raikamal123
@raikamal123 2 күн бұрын
यो दिदी पनि पक्का पाटीको पक्का झोले रैछ होइना काम गर्ने राम्राे नेता चाई कोहीलाई मन नपर्ने रैछ यो झोले हरु लाई 😡😡😡😡😡😡
@user-bd4th6se3m
@user-bd4th6se3m 2 күн бұрын
यो १३ को गुइँठे झोले ले टोपि लगाउछ है......
@tularamgurung2137
@tularamgurung2137 2 күн бұрын
एमालेको झोले टेलो हरु😂😂😂😂
@kajirai2608
@kajirai2608 2 күн бұрын
यी सबै पार्टीका पारिवारीक पझुन्डा हरु हुन्।
@dharan-11
@dharan-11 2 күн бұрын
बिकासप्रेमी जनताहरुको गाली खाने भएन फेरि बिकास बिरोधी पार्टिको झोलेहरु र ग्याबिङ्ग वार्ड अध्यक्षले होइना लाज पनि लाग्दैना हो क्यार हौ यो अन्धभक्त हरुलाई ???
@Premrai-ek7xw
@Premrai-ek7xw 2 күн бұрын
बालेन को थाउ मा भए सरकारि जगा मा बस्ने लाई अस्तिनै दोजर लगाए खेदाउने तिमरु भागेमानी परेको छौ थु थु होसियार नभए बर्सौ दुख पाउछौ त हरु
@RaiIndra-ip8fn
@RaiIndra-ip8fn 2 күн бұрын
यो भष्टचारी हरुको मुख्मा मुती दिनु पर्ने हो
@khimanmagar1524
@khimanmagar1524 2 күн бұрын
ए काले ढेडु ता पनि झोले होस कि केहो हा
@purnimasarachu9168
@purnimasarachu9168 2 күн бұрын
झोले झोलेनिको भेला
@Anitalimbu12388
@Anitalimbu12388 2 күн бұрын
नगर, प्रशासन भन्दा दलाल भु माफिया बलियो भन्ने प्रमाण हो यो।
@bijaylimbu9342
@bijaylimbu9342 2 күн бұрын
हे भगवान् सबै झोलेहरु मात्र रहेछ । एउटा कुरा चाहिँ भनी हाल्छु याहाँ उपस्थित हुने हरुले कसैले पनि हर्क साम्पाङलाई भोट दिएको छैन् । चुनावमा झोलेहरुको पाटीको झन्डा बोकेर हिडेको यो आँखाले देखेछु । याँहा हुने मान्छे हरु । र ती चस्मा लगाउने बुढी आमाको जबाफ दिनु मन लाग्यो । नत्र काफ्लेले गायभिङ लगाउने बेलामा मेयर त के वडामा भएको ईन्जिनियर अमिनीलाई समेत थाहा छैन कि ग्याभिङ कहिले लग्यो भनेर । भने पछि त्यो ग्याभिङ लगाउदा मेयरलाई कसरी थाहा हुन्छ ? नेत्र काफ्लेले ग्याभिङ लगाउने बेलामा मेयर संग छलफल गर्नु पर्दैन ...? के सबै दोष मेयरको मात्र हो ...? म भन्छु १००% होइन । गल्ती नेत्र काफ्लेले हो । त्यसको टाऊको फर्सी जत्रो छ । दिमाग चाहिँ भंगेरा चराको भन्दा पनि कम्ती रहेछ । के जाली ग्याभिङ लगाउदा खोलाको बिच भागमा लगाउछ ? यसको आँखामा मोतिबिन्दु लागेको थियो ? अझ उसैको कुरा ठुलो झोलेहरु भेला पारेर ठुलो कुरा गर्ने । हामीले कर तिरेको पैसा हर्क साम्पाङले बर्बाद परो भन्छ । एउटा झोलेले । जा ओली , प्रचण्डे , शेरे , माधब नेपाललाई तईले तिरेको करको पैसा ३५ बर्ष देखि धरानको खाईरहेको छ । जा खोज्नु । जय धरान जय हर्क / बालेन । 🇳🇵🇳🇵🇳🇵🙏
@debendrajimee100
@debendrajimee100 2 күн бұрын
@bijaylimbu9342 100% सहमत
@UttarKumar-gj7jc
@UttarKumar-gj7jc Күн бұрын
👍️👍️👍️
@34puran
@34puran 2 күн бұрын
थुक्क मेरो देश सबै पार्टीको झुन्ड ले देश सखाप पारे प्रदेशको बजेट ल्याई बिन कसैलाई जान्कारी नदिई काम गर्नु भनेकै नितिगत भ्रष्टाचार हो
@padambdrpun3710
@padambdrpun3710 2 күн бұрын
यिनीहरुले लुटन पायनन तो भयर बौलाउदै छन
@SendangashimLimbu
@SendangashimLimbu 2 күн бұрын
सर्कारी जगामा बसेर भुक्नु र गल्लिमा भाको कुउकुर को जतिनी हैसियत नभाको नियत ले होला सधै एस्तै हालत भाको
@rajudhami7995
@rajudhami7995 2 күн бұрын
किन मगनु हो माफि ऐमाले को झोले हरू
@KhadgaLimbu-li5yy
@KhadgaLimbu-li5yy 2 күн бұрын
नेत्र काफ्ले १००% गलत मेयर साङ्पाङ ३०% गलत
@sanbahadurlimbu1897
@sanbahadurlimbu1897 2 күн бұрын
धेरै नभुक हो कलौटे दाई
@MiraRai-es5fe
@MiraRai-es5fe 2 күн бұрын
यो चार जनाको अनुहार हेर्नुस् त भ्रष्टाचार दलाल मेयर साबले माफी माग्नुपर्छ भन्दैछ त हजुर।
@bigyanrai1990
@bigyanrai1990 2 күн бұрын
नाटक गर्छौ आफ्नो झोले हरू डाकेर नदेखाओ चटक टि ए लो भनेर डाका हरू जय धरान जय श्रम दान जय हर्क बाद
@MingmaTsheringRumba
@MingmaTsheringRumba Күн бұрын
धरान १३ को वड़ा अध्यक्षले यी सबैलाई पैसा खुवाएर हर्क सरको विरूद्ध बोल्न लगाएछ ।
@dewanshrai8238
@dewanshrai8238 2 күн бұрын
यो वडा न. १३ टी एल‌ओ‌भेला हैन तर एमाले ‌कार्यकर्ता भेला चाँहि पक्कै हो
@SOM.05
@SOM.05 2 күн бұрын
पाटिकोझोलाबोकेपछिपटिबचाउनुसारोछ,,पाटिकोमेरहुदाहललाथियेन,,अइलेसोतनतर,,,को,,मेरलाइपेलेरजितनुखोचछ
@bishan124gaming5
@bishan124gaming5 2 күн бұрын
तिमी हरु vedaa हो येस्तो ततो सम्झ छ येसो हेर्दा vote दियेको होरा मुला एमाले झोले
@bishan124gaming5
@bishan124gaming5 2 күн бұрын
एमाले झोले भेला गरेर लियेछ फथहा ले यो नेत्रा काफ्ले निहित ठिक छैन
@binrai1826
@binrai1826 Күн бұрын
यो वडाका भेला हैन चोर एमालेका भेडाहरुको भेला रहेछ।अनुहार हेर्दै पत्ता लाग्यो।
@ningleki2015
@ningleki2015 Күн бұрын
यो सबै ए मण्डले हरु को पार्टी कार्यलय जस्तोछ नि इ सबैले भाग्बन्ड पायेछ जस्तो छ
@RG-cb5dk
@RG-cb5dk 2 күн бұрын
yesta jhole haru rahunjel kahile dharan bikas hudaina
@bomchhantyal08
@bomchhantyal08 2 күн бұрын
heramla kk garne raixau harka meyar lai...
@purnashahi-zh4dk
@purnashahi-zh4dk 2 күн бұрын
नगर प्रमुख सङ्ग सल्ला गरेर काम गर्नु पर्यो नि प्रदेस बात लुकाएर ल्याएको बजेत वाड ले आफुखुसि गर्न पाईन्छ झोले हरु जम्मा भएर हल्ला गरेर केहि हुने वाला छैन
@nisumyakthung719
@nisumyakthung719 2 күн бұрын
झोलेहरुको भेला
@Avirai86
@Avirai86 2 күн бұрын
Bahunko paxi lagepaxi astoi ho majale chineko raxa harka sarle good 👍
@user-sn5ew7fo8i
@user-sn5ew7fo8i 2 күн бұрын
A didi bahunko jhola katidin samma boknu hunx sahi netako kharo jawfhunx hai
@rakeshlimbu6953
@rakeshlimbu6953 Күн бұрын
तरिमा माचिक्ने मुजिहरू ... मेयर ले माफ माग्नु पर्ने होकि तिमिहरू झोले मुलाहरूले माफि माग्नु पर्ने.. ? प्रदेश सरकारि बजेट बाट बनेको ग्याबिङ्ग नगर प्रमुख लाई सोध्न पर्छ कि पर्दैन .? तिमी मुलाहरूलेे नसोधि सरकारि बजेट एकतिर मात्र हुन्छ कि २ तिर ग्बाबिङ्ग हु्छ.? यदि काम गर्ने नै भए वारिपारि ग्याबिङ्ग लाउनु पर्छ। नत्र भए लाउडा।
@NLimbu-wg2iz
@NLimbu-wg2iz Күн бұрын
सरकारि बजेट ल्याएर निजि जग्गा लाइ संरक्षण गर्नु कहाँ सम्म को जायज हो ..?
@bikashrai1508
@bikashrai1508 2 күн бұрын
Jaya harka sampang
@manmagar7403
@manmagar7403 2 күн бұрын
भेडाहरु काठमाडौलाई लियालेर हेर नियम बिपरित बनाएको टहरा घर कति भत्काईएको छ
@rabinkumarrai2262
@rabinkumarrai2262 2 күн бұрын
वारिपारिसेप्टि गर्दै ज्ञाबिङ गर्दै ल्याएको भए विवाद नै हुँदैन थियो तर एक पक्षिय मात्र भएर आउँदा विवाद भएको सत्य हो । अनि हामी 13ओडा का जन्ता लाई TLO छ भन्ने थाहा थिएन
@rustamrai147
@rustamrai147 2 күн бұрын
Hera Hera jhole haru KO bela
@kalpanarai1827
@kalpanarai1827 2 күн бұрын
Ho astaiharu ho k partiko jholeharu vneko.jay Harka baad.
@t.p703v4
@t.p703v4 2 күн бұрын
म पनि 13 को हो जहाँ घटना भाको छ त्यही छेउमा जति पनि आज ओडा मा मिटिङ भए छ टोटली एमाले कार्यकर्ता हुन् म प्रत्येक लाई चिन्छु जस्को गल्ती छ तेस्मा कानुनी कारबाही होला
@basantarai2122
@basantarai2122 2 күн бұрын
Ye jho dai kin fur fur grxhau sahi vnneko xhan gobinda dai & lila sir le
@GorkhalisoldiernepalGork-sr8uu
@GorkhalisoldiernepalGork-sr8uu 2 күн бұрын
❤❤ good hark sampang
@zerovlogs7051
@zerovlogs7051 2 күн бұрын
Yo aimai jhola ni raixa
@user-qf5yg9pf7f
@user-qf5yg9pf7f 2 күн бұрын
Eniharu sabailai bahiskar garnush
@bhawanimangmu4045
@bhawanimangmu4045 2 күн бұрын
झोल्र ग्रुप - जिन्दावाद 😀😀
@AshokRai
@AshokRai Күн бұрын
ए दिदी मर्ने बेलामा ता अलिक धर्मा कर्ममा बिस्वस गरेर बस्नु नि हौ
@bishan124gaming5
@bishan124gaming5 2 күн бұрын
यो आइमाई धेरै भोलियो नेत्र काफ्ले भेला गरेरा लियेछ
@user-gi1gi3hs6v
@user-gi1gi3hs6v 2 күн бұрын
Khai yo dd le ta vhot Deko jastho ta lagen
@navarajrimal3777
@navarajrimal3777 2 күн бұрын
तिन जना ले बिरोध गरेर हुन्छ समुह ले जे भन्छ तेहि गर्न पर्छ
@ghanashyamrai1033
@ghanashyamrai1033 2 күн бұрын
धरानले खोला खहरे सरकारी जग्गामा सुकुम्बासी नाम्मा बसोबास गरेकोलाइ बस्न दिनु नै गल्ती भयो समय दिएर खोला नदिको किनारमा बस्ती उठाउनु आबस्यक छ खोला नदिको पानी निर्बाध बग्न पाउनु पर्छ ।
@Channelmy720
@Channelmy720 2 күн бұрын
यो सबै एमाले को झोले सबैहरु हो ।
@mimegiri1155
@mimegiri1155 Күн бұрын
ग्याबिङवाल दुबैतर्फ लगाएकाेभए याे समस्य आउने थिएन समस्य निम्ताउने वडा अध्यक्षकाे हाे जतिनै भुकेपनि तर दुबै तर्फकाे जनता त्यही १३काेहाेनि
@surajshrestha9712
@surajshrestha9712 2 күн бұрын
Sarkari money nigii Ma karcha garna big kura garna
@chandratamang643
@chandratamang643 Күн бұрын
Yo sabai pati ko jhole haru dherai bag bas gardaixa jai harka sampang
@narthapa5521
@narthapa5521 2 күн бұрын
Jay harka sampang ❤
@TarachandraRai
@TarachandraRai 2 күн бұрын
मेयर ले माफी होइन त्यो बजेत तिमिहरूको निजि सम्पति बाट असुल उपर गर्नु पर्छ।भ्रष्ट झोले हो।
@sujansubba3391
@sujansubba3391 Күн бұрын
यी बस्ने मान्छे हरु कन्डम फुटेर जन्मेका tlo haru hai sathi ho
@kewang510
@kewang510 Күн бұрын
हाम्रो देशको यो खुट्टा तान्ने काम अती राम्रो लाग्यो
@krishnalimbu9136
@krishnalimbu9136 2 күн бұрын
TLO अर्थ छैन यस्तो मात्र दिमाग बोक्ने हो भने!!!यति दिमाग हुने हो भने सुरुको गल्ती कसको हो भन्ने कुरा बुझ्नुपर्छ।
@amritgrg9513
@amritgrg9513 Күн бұрын
Sabai amale party ko jhole haru rahexata kaha bujxata.
@tenzinchokey8983
@tenzinchokey8983 2 күн бұрын
Jai harka sampang 🙏🏻🙏🏻🙏🏻❤️❤️❤️
@ganandrarai9380
@ganandrarai9380 2 күн бұрын
Hoina pradesh ko budget kasari gayo wadama. Direct ssp ki power le pani bhan6an.
@gvnaklobhai
@gvnaklobhai Күн бұрын
हर्क साम्पाङ् आयो आयो।।।।
@mohanlimbu7124
@mohanlimbu7124 Күн бұрын
धरान एउटा राम्रो ठाऊ हो राम्रो जन्ता भएको ठाऊ हो सबै तत मम नगरी एक भएर अगाडी बडनु होस धरान बनाउनु होस।धन्याबाद
@loyemlimbu917
@loyemlimbu917 Күн бұрын
एमाले गुट हरु सिमाना मिचेनेलाइ छोड्न हुन्न
@mahendrarai226
@mahendrarai226 Күн бұрын
निसुल्क पानी कुन देशले दिएको छ?
@ghanlimbu9063
@ghanlimbu9063 2 күн бұрын
१३ नंम्बर ठीक की मेयर हो केही थाह भएनत । कसै छ की मलाई बूझाउन सकोस अच्युत ज्यू को कुरा neutral छ तर पुरा बूझ्न सकीएन ।गलत ठीक के हो ? Please can anyone be clear about it.
@sujansubba3391
@sujansubba3391 Күн бұрын
कन्डम फुटेर जन्मेका tlo हरुको गफ तिमिहरुको कुरा सुन्छर मेयर ले खै भारती लाई पनिबोलाउनु पर्दैना
@sampangofficial489
@sampangofficial489 Күн бұрын
सबै एमालेका हरुको भेला रहेछ सबै पार्टी सदस्यहरु देख्छु के सहि के गलत बुझेर बुझ पचाउनु हुन्न है मित्रहरु
@user-sn5ew7fo8i
@user-sn5ew7fo8i 2 күн бұрын
A dai khola ko chaeuma kasle basnu bhaneyo dai timro damx yatiko kam garne
@singdivillage6198
@singdivillage6198 2 күн бұрын
एमाले भेला भएको हो । जनता त हुदै होइन । यदि जनता भएको भए भोटको कुरा गरेकै हुदैन । भोत कत हल्यो अहिले हामीले हालेको रे😂🤣
@kewang510
@kewang510 Күн бұрын
बिकाश भको नभको नदेख्ने अँखा कम्जोर भयो जस्तो छ अलिक हरियो साग सब्जी को खाचो छ है 😎
@karnarai1912
@karnarai1912 2 күн бұрын
ईस्थानिय प्रमुख ले त्यतिकै नबुझि तिमीहरु जस्तो हचुवाको भरमा कहिले पनि काम गर्दैना। यदि यस्तो हो भने तिमीहरु यो कुरा लियर किन ईस्थानिय प्रमुखको कार्यलमा गएर कुरा राख्न सक्दैनौ😡😡
@manlimbu7372
@manlimbu7372 2 күн бұрын
Garis समर्थन jholeni
@kedarpandey4084
@kedarpandey4084 Күн бұрын
Goob
@Yogesh_rai81
@Yogesh_rai81 2 күн бұрын
I really don’t thik you guys vote for him.
@santoshrai6958
@santoshrai6958 2 күн бұрын
takleba jhundida hunxa pradeshko bajet byatiko lagikharcha garexau tyo ta bhrastachar ho
@sandibprai3394
@sandibprai3394 2 күн бұрын
Boli sunda vote diyeko jastai lagyo jhole haru😄
@gvnaklobhai
@gvnaklobhai Күн бұрын
कमेन्ट भनेको प्रतिक्रिया हो ...... आफूलाई लागेको विचार हो..... जनताको मतको सर्वेक्षण हो।।।
@ArjunRai-hs3gi
@ArjunRai-hs3gi 2 күн бұрын
😊😊
@raiak2002
@raiak2002 Күн бұрын
ए दीदी कती मेयर संग विरोध गर्छौ कमेण्ट गर्नेकों उसको अधिकारको कूरा हो ।
@mbhadur7582
@mbhadur7582 Күн бұрын
ग्याबिङ्ग तार त काती दिनु भयो अब इनि हरु को जिब्रो कात्नु पर्छ मेयर साब
@PadamMademba
@PadamMademba Күн бұрын
गल्ती छ र छैन भन्ने तथ्यांक अंकमा ८०००००/ हराएको देखिन्छ। ग्याबिङ बाल मा लगानी भएको जम्मा २०००००/ देखिन्छ भने नगर मा उल्लेख भएको १०००००००/ कि प्रदेश देखिनै २०००००/ मात्र आएको हो त? यो कुरा वडा अध्यक्षले स्पष्टीकरण दिनु पर्छ। दुई तीन जना भुक्दैथिए यथार्थ कुरा बुझेर मात्र बोल्नु पर्छ भनेर, हाम्रो खोज तलास केहो त्यो कुरा बुझ्दै गर्नु। मेयर भनेको को हो र वडा अध्यक्ष भनेको को हो? मेयरको क्षेत्र अधिकार भित्र परेकोमा कसै संग समन्वय गर्नु पर्दैन है। यो कुरा बुझी राख्नु तिमिहरुले पाठ सिक्नु धेरै बाँकी भएको अनुभुती भयो।
@user-nw5mh6bp5k
@user-nw5mh6bp5k 2 күн бұрын
Click dharan panii dhyeann diyera hernuholaa . ..
@rameshrai5503
@rameshrai5503 2 күн бұрын
कमेन्ट गर्ने सबैको हक अधिकार हुन्छ। कमेन्ट सबैले आ-आफ्नो बुझाई अनुसार गरिन्छ। कमेन्ट गर्न कसैले सिकाईरहन पर्दैन है बैनी।
@madankumarrai435
@madankumarrai435 2 күн бұрын
engineer र अमेनीलाई नभनी तार जाली लगाउनु कतिको सत्य हो 😡😡😡 वारि लगाउनु र पारी लगाउनु हुन्थ्यो तर कसरी बिचमा तार जाली लगाए पछि
@laikkangsa
@laikkangsa 2 күн бұрын
1lakh ko kam 19 lakh goji ma 🤣🤣
@mahendrashrestha9539
@mahendrashrestha9539 2 күн бұрын
यि पाटिका झोलेहरुदेखी मेयरसाब नडराउ हामी छौ साथमा
@rishirajrai6248
@rishirajrai6248 2 күн бұрын
हाहाहा
@shinimoon35
@shinimoon35 Күн бұрын
harek changesko laagi, kehi nayapan aauxa, jun situational hunxa anta decision tyahi anurup hunuparxa\
@shamerlimbu2589
@shamerlimbu2589 Күн бұрын
छि छि छि छि इ यहाँ भन्दा धेरै नलेखौं
@bungnamraikiran883
@bungnamraikiran883 Күн бұрын
यो धरान मा पहिलै बाट यस्तो रहेछ र धारानको नामेट भैसकेको थियो अहिले उचाईमा पुगेपछि घेराबन्दि सुरु भयो? छि छि अब हेरिन्न है धराने न्युज
@user-jr9sq1zw1y
@user-jr9sq1zw1y Күн бұрын
दुनिया संसारले हेरीरहेका छन् गलत कस्ले गरेका छन् केस फुलिन्ज्यल झोला बोक्ने झोलेनी
@AshokRai-bk9sv
@AshokRai-bk9sv Күн бұрын
यो सबै बिकास बिरोधी पाटी को झोले हरु लाई यो ८४ मा पता साफ गर्नु पर्छ है धराने जन्ता हो जब सम्म यस्ता पाटी को झोले लाई सपोट गरिन्छ नि तब सम्म धरान मा बिकास को बिरोध गरि बस्छन तेसैले अब को ८४ मा हामी जन्ता सचेत हुनु जरुरी छ
@visgrg4625
@visgrg4625 Күн бұрын
Mayor le kina sallaha linu jabaki uslai yo kura uslai thaha chhaina? Even kafle ko engr ra karmchari lai thaha chhaina, yo answer dinos pahila. It is clear this mtg is premeditated.
@raghunathamalla2459
@raghunathamalla2459 Күн бұрын
धरान को हर्के ले सोतन्त्रको बेइजत गर्यो सुरु सुरु मा राम्रो लाग्थ्यो म म्याग्दी देखि फ्लो गरिरहन्थे तर हेर्दै जादा यो मान्छे घमन्दी र जाती बादी हनुमान रहेछ bad luck dharan .
@gvnaklobhai
@gvnaklobhai Күн бұрын
शक्तिसंग नझुक्नु सत्यसंग नलड्नु..... भ्रष्टचारीको पछि नलाग्नु..... हर्क साम्पाङ् जस्तो व्यक्तिको जन्म हुन आधा शताब्दी लाग्छ।।।। हर्क साम्पाङ् उदायो उदायो।।।।
@manilimbu7696
@manilimbu7696 Күн бұрын
Sab Vrast mile pachi yestai ho bro
когда повзрослела // EVA mash
00:40
EVA mash
Рет қаралды 3,3 МЛН
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 122 МЛН
LIVE:  Rajya Sabha proceedings
1:01:21
ThePrint
Рет қаралды 6 М.
когда повзрослела // EVA mash
00:40
EVA mash
Рет қаралды 3,3 МЛН