Рет қаралды 43,634
ग्यास्टिकको दुखाइ र मुटुको दुखाइ कसरी छुट्टाउने?
Gastric अर्थात Gastritis प्रय हाम्रो खानपिन नमिलेर हुने गर्छ। कतिपय मानिसहरू अन्जानमा Gatritis भएको भन्दै मुटुको समस्यालाई हेलचेक्राइ गरिरहेका पनि हुनसक्छन्। Gastritis भएका मानिसहरुले कस्तो खनेकुरा खानहुदैन भन्नेबारे Dr. Ranjit ले बताउनुभएकोछ।