Gyanendra shahi जन्मेको घरमा पुगेपछि भावुक हुदै यस्तो भने जुम्लाको मुहार फेरेर देखाउनु छ

  Рет қаралды 798,573

Online Khoj TV

Online Khoj TV

Жыл бұрын

Gyanendra shahi जन्मेको घरमा पुगेपछि भावुक हुदै यस्तो भने जुम्लाको मुहार फेरेर देखाउनु छ
#gyanendrashahi #jumla #nepalipolitics
gyanendra shahi,gyanendra shahi interview,gyanendra shahi latest news,gyanendra shahi new interview,gyanendra shahi latest interview,gyanendra shahi speech,gyanendra shahi latest speech,gyanendra shahi tv today,gyanendra shahi new speech,gyanendra shahi in tv today hd,gyanendra shahi news,gyanendra shahi video,gyanendra shahi new video,gyanendra shahi vasan,gyanendra shahi kailali,gyanendra shahi mcc,gyanendra shahi attack,gyanendra shahi latest

Пікірлер: 1 000
@rasilakhadka2337
@rasilakhadka2337 Жыл бұрын
जुम्लाको स्याउ सहजै हामीसम्पूर्ण नेपालीले खान पाउनुपर्छ । जय नेपाल ! जय नेपाली ! जय ज्ञानेन्द्र शाही !
@sugamyadonlinetv23
@sugamyadonlinetv23 Жыл бұрын
लु चाडो नेता बनेर यो स्याउ नेपाल अधिराज्या भरि ब्यापार बिस्तार गर्नु पर्यो साही सर
@gopaldangi6209
@gopaldangi6209 Жыл бұрын
ज्ञानेन्द्र शाही दाजुलाई यसपाली चुनावमा जुमली जनताहरुले सम्मान गर्ने मुल्यांकन गर्ने मौका पाउनुभयकाे छ म बिस्वस्त छु असल मुल्यांकन हुनेछ ।
@aayuandaabishkar9466
@aayuandaabishkar9466 Жыл бұрын
अति सुन्दर जुम्ला याहाँ जन्मिने मान्छेको मन पनि सारै सुन्दर हुनुपर्छ। धन्यवाद सबैलाइ।
@sangehyolmo5379
@sangehyolmo5379 Жыл бұрын
सर हजुर ले आउने चुनाव मा जितेर स्वर्ग जुम्ला को विकास गर्नुपर्छ । हजुर लाई मेरो अग्रिम शुभकामना सहित नमस्कार 🙏🙏
@anisalimbumongol795
@anisalimbumongol795 Жыл бұрын
पोइले बातो पुराउनु पर्छ अनि कृषि लाई पर्थामिक्ता दिदै बिकसित बनाउनु पर्छ
@sajannepali199
@sajannepali199 Жыл бұрын
अब जनता जाग्ने पालो ग्यानेन्दर् साही जिताउनू पर्छ
@kumarkhatri3114
@kumarkhatri3114 Жыл бұрын
सबै नेता को चोच ज्ञानेन्द साहि को जस्तै भाको भय हाम्रो देस धेरै धनी हुने थियो
@santosrai3598
@santosrai3598 Жыл бұрын
ल सर चुनाव जितेर तपाईंको सपनाहरू पुरा गर्नुहोस् जनताको निम्ति काम गर्नुहोस् सुभकामना छ
@mohanrai3311
@mohanrai3311 Жыл бұрын
धेरै राम्रो रहेछ ज्ञानेन्द्र शाही जि काे जनम थलाे जुम्ला जिल्ला।
@user-ez2tg7qm4c
@user-ez2tg7qm4c Жыл бұрын
ल ज्ञानेंद्र जी को गाउ पनी देखियो सारै मजा लागो स्वर्ग भन्दा कम छैन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajusapkota7711
@rajusapkota7711 Жыл бұрын
स्वर्ग भन्दा राम्रो रहेछ जुम्ला।जुम्लाको बिकासमा अहिले सम्म कुनै नेताको आँखा परेनछ अब ग्यानेन्द्र जिले केही गर्नुहुन्छ भन्ने आस छ।
@rajanrai921
@rajanrai921 Жыл бұрын
हैट साच्चिकै सुन्दर रहेछ । ठाउँ उस्तै स्याउ उस्तै । क्या वाद । हाम्रो भुमी स्वर्ग नै होनि
@lalshreesh946
@lalshreesh946 Жыл бұрын
यस्तो लाग्छ चुनाव आउनु अगावै जितिसके जनताको जमात हेर्दा त
@lkumarrai4661
@lkumarrai4661 11 ай бұрын
आहा यस्तो राम्रो सभासत ज्ञानेन्द्र साहिजीको जील्ला जूम्मा ❤️🙏❤️ आबो ज्ञानेन्द्र जी तपाईले सदनमा कूरा उठाउनूस आबो आइन्दा बीदेशी स्याउ नल्याई जूम्लाकै स्याउ नेपाल भरी पूराउनू पर्दछ भनेर सबैलाई थर्काउन। सेवास
@omshresthaomshrestha8702
@omshresthaomshrestha8702 Жыл бұрын
ज्ञानेन्द्र शाहीलाई जिताउनु हाेला जुम्ला बासी लाई मेराे अनुराेध छ
@tulbahadurkuwar9265
@tulbahadurkuwar9265 Жыл бұрын
जिताॐन पर्छ ग्यानेन्द्र साहि लाइ
@bhumiputranp
@bhumiputranp Жыл бұрын
धेरै रमाईलो ठाउँ। यहाका मानिसहरू बसोबास गर्ने धेरै धनि छन्। राज्यले नै गरिब वनाएको छ। बिभेद गरेको छ।
@greenlandhighschool5795
@greenlandhighschool5795 Жыл бұрын
धेरै ज्ञान र बुद्धि भएको युवा नेता हो ज्ञानेन्द्र शाही
@krishnabirtamang1707
@krishnabirtamang1707 Жыл бұрын
आहा ज्ञानेन्द्र जी तपाईं जन्मेको ठाउ सुजेरलेन्ड जस्तो रहेछ ।सबै कुराले प्रार्कृतीले सुन्दर ठाउलाई हामो देशको नाइकेले ठिकसंग बिकास नगरेको कारण जन्तहरू गरिब हुनु परेको हो ।शुभकामना छ जय नेपाल 🇳🇵
@VV-vo6xm
@VV-vo6xm Жыл бұрын
यो माटोले तिमीलाई छाडने छैन् , यदी यो माटोको मूल्य चुकाएनौ भने , त्यो भाऊजुको शराप लागने छ । त्यसैले भविष्यको पाईला सोचीं सोचीं चलाउन जुम्लावासीको यही छ कामना । सफल भए !
@sureshpudasaini3524
@sureshpudasaini3524 Жыл бұрын
साच्चिकै सुन्दर छ मेरो देश संसारकै प्यारो मेरो देश नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय देश जय चन्द्र सुर्य
@yogenrai8474
@yogenrai8474 Жыл бұрын
सौन्दर्य पकृतिले भरिपूर्ण ठाउँ रहेछ जुम्ला
@bambahadurbambaha2072
@bambahadurbambaha2072 Жыл бұрын
बिजयीको शुभकामना ग्यानेद्र भाई! कृषिको निम्ति उर्बराभूमि रहेछ जुम्ला जिल्ला बास्तविकता यथार्थ
@tekbahadurshrestha5774
@tekbahadurshrestha5774 Жыл бұрын
ज्ञानेन्द्र शाही र रवि लामिछानेले भाषण मात्र होइन देश र जनताको लागि काम गरेर देखाउने दिन छिट्टै आउदैछ अब त्यसको लागि हामीले साथ दिनुपर्छ
@surajchand2206
@surajchand2206 Жыл бұрын
ग्यानेन्द्र जि तपाईं बाट जन्ता ले धेरै आशा अपेक्षा हरु राखेका छन तपाईंको मनोकामना पुरा होस !!
@bkshrestha0
@bkshrestha0 Жыл бұрын
नेपाल साच्चैको सुन्दर,हराभरा ले भरियको देश हो।
@badrikarki3506
@badrikarki3506 Жыл бұрын
स्वर्ग जस्तै छ जुम्ला सबैले जिताउनु हाेला जुम्ला बासि आमाबा, दिदिबहिनी ,दाजुभाइ हरु हाे ज्ञानेन्द्र शाहिलाई 🙏
@premshrestha3472
@premshrestha3472 Жыл бұрын
ज्ञानन्द्र जि को जित सुनिचित छ । पहिलो प्राथमिकता यहाँ को स्याउ लाई यकिकृत गरि देसै भरी पुर्याउने योजना ल्याउनु होला।
@tanujakhewa5830
@tanujakhewa5830 Жыл бұрын
अव वाहिरवाट आउने स्याउ नखाएर आफ्नो गाउको नेपाल स्याउ खान पाउदा राम्रो हुन्थ्यो हजुर ले सारैइ राम्रो कुरा गर्नु भयो ज्ञानेन्द्र ज्यू हजुर लाइ सलाम छ🙏
@sunikakc3145
@sunikakc3145 Жыл бұрын
हिरा फल्ने ठाउँ रहेछ जुम्लामा💓🌺🌺💝
@binodbastakoti3328
@binodbastakoti3328 Жыл бұрын
ज्ञानेन्द्र सर बेवस्थित तवर गर्नुहोस जित को सुभ कामना
@narendradahal9472
@narendradahal9472 Жыл бұрын
धेरै राम्रो छ मेरो देश जय नेपाल राजा अाउ देश बचाउ
@ishworpuri8930
@ishworpuri8930 Жыл бұрын
भनेको सुन्दा रुन मन।।आफ्नो देश मा।।निस्बद छु
@bijaymalla8656
@bijaymalla8656 Жыл бұрын
हाम्रो नेपाल को स्याउ चाहियो बुटवलमा म नेपाली स्याउ खोजेर खान्छु। जय नेपाल।
@narendranepal5135
@narendranepal5135 Жыл бұрын
जसले अाफ्ना गाउँ ठाउँलाई माया सधै गर्छ ऊ देश प्रेमी हुन्छ ।
@ratnapandey3949
@ratnapandey3949 Жыл бұрын
जुम्ला को बिकास को लागि भए पनि ज्ञानेन्द्र शाही लाई जिताउनु पर्छ जुम्ला बासि हो कति सुन्दर ठाउ
@RRG936
@RRG936 Жыл бұрын
आहा कति राम्रो गाउँ सोर्ग भन्दा सुन्दर।।।।अचम्भ लागेयो। अबस्य ग्यानेन्द्र साही ले जितनै पर्छ।सबैको साथ रहोस।एस्तो ब्याक्ती सायद कमै जन्मिन्छन
@purnabista3118
@purnabista3118 Жыл бұрын
धेरै जडिबुटी र राम्रो ग्यान देखाउनु भयो हार्दिक धन्यबाद ग्यानेन्द्र शाहि ज्यु साथै येति विकट , दुर्गम जिल्ला जुम्ला मा गयेर सम्पुर्ण नेपालिको माझ येहा को बास्तबिक पहिचान देखाउन सफल गर्नु भयेको मा मिदिया च्यानल परिवारलाई पनि धन्यबाद न भन्न कहा सकिन्छ र । हाल ;- यु य ई , दुबैइ
@mallathakuri6826
@mallathakuri6826 Жыл бұрын
स्वर्ग कस्तो हुन्छ थाहा भएन तर जुम्ला धेरै सुन्दर र फलफूलको साच्चै नै बगैंचा नै रहेछ ।
@karnagurung5158
@karnagurung5158 Жыл бұрын
मेरो देश नेपाल अनि सुन्दर हरियाली जडिबुटीले भरिपुर्ण जुम्ला ठाँउ अत्ति सुन्दर लाग्यो । शाथै ज्ञानेन्द्र शाही जिको घर पनि हेर्ने मौका पायो ।
@kashiraj6074
@kashiraj6074 Жыл бұрын
स्वर्ग भन्दा राम्रो रहेछ जुम्ला जय ज्ञानेन्द्र शाही
@neeshaneesha8566
@neeshaneesha8566 Жыл бұрын
Ok
@neeshaneesha8566
@neeshaneesha8566 Жыл бұрын
Hoho
@tankagurung1311
@tankagurung1311 Жыл бұрын
Sorga dekhe Ko chau ra timi le achama
@madhukhadka8648
@madhukhadka8648 Жыл бұрын
Jumlako syau maile khayeko xu dherainai mitho hunx
@shulavhneupane2609
@shulavhneupane2609 Жыл бұрын
@@neeshaneesha8566 kzfaq.info/get/bejne/qrGBeKV4z63QZac.html paul shah ko latest news
@nanugahamagar6754
@nanugahamagar6754 Жыл бұрын
प्राकृति सुन्दर मेरो देश को जुम्ला
@G.B.Joel4151
@G.B.Joel4151 Жыл бұрын
जुम्ला न पुगे पनि विशेषता बुझ्न पाइयो खुसी लाग्यो अब ज्ञानेन्द्र भाई ले जुम्ला लाई नेपाल को धनी जिल्ला बनाउनु हुन्छ भन्ने विश्वास लिएको छु।
@rajolikshetri2150
@rajolikshetri2150 Жыл бұрын
जय ज्ञानेन्द्र साही 🙏🙏
@baidarmailavlog5401
@baidarmailavlog5401 Жыл бұрын
अब परिवर्तन जनता को हात मा छ्। यो मङ्सिर मा बिचार गरौ।
@ramparsadojha2941
@ramparsadojha2941 Жыл бұрын
ज्ञानेन्द्र शाहि ज्यू हजुर ले पहिलो बिगतका कूरा खै आरू यो कोठामा म सूत्थ्य मेरी आमाको मृत यो घरमा भन्यौ म साच्चै भाबूक बने रोय म इन्डिया बाट हेर्दै छु ज्ञानेन्द्र शाहि ज्यू सलोट छ सर नमस्कार धन्यवाद जय देश जय नेपाल 🇳🇵🔱🌺😭😭😭🙏
@sitapoudel5731
@sitapoudel5731 Жыл бұрын
राम्रो छ जुम्ला यस्तै प्रकृतिमा भरपुर छ नेपाल तर यहाँ को उत्पादन ठाउँ पाँयो भन्ने कति बेर लागदैन नेपाल नेपाली र जुम्लाको को मुहर फेरिन
@shulavhneupane2609
@shulavhneupane2609 Жыл бұрын
@@sitapoudel5731 kzfaq.info/get/bejne/qrGBeKV4z63QZac.html paul shah ko hernai parni news latest
@santoshsingthakuri3258
@santoshsingthakuri3258 Жыл бұрын
भारत बाट औसधि हालेको स्याउ खान्छ सरकार आफ्नै देस जुम्ला बाट उद्पादन स्याउ खाने गरौ ल्याउने गरौ । सहि कुरो जुम्ला मा नुन होइन सुन फल्छ ।
@shyamgurung5786
@shyamgurung5786 Жыл бұрын
एकदमै राम्रो बिचर छ ! god bless you!
@bipinchetri1112
@bipinchetri1112 Жыл бұрын
Good sair
@shulavhneupane2609
@shulavhneupane2609 Жыл бұрын
@@bipinchetri1112 kzfaq.info/get/bejne/qrGBeKV4z63QZac.html paul shah ko case ko naya khulasa
@narendradahal9472
@narendradahal9472 Жыл бұрын
जय नेपाल राजतन्त्र जिन्दावाद
@nijanandimgr4830
@nijanandimgr4830 Жыл бұрын
आहा ज्ञानेन्द्र जि तपाईं को जन्म थलो जुम्ला साचै सुन्दर लाग्यो।आफ्नो गाउँ हामी लाई हेर्ने मौका दिनु भयेको मा तपाईं लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏अब जुम्ला को स्याउ ,ओखर आरु झापा ले खान पाउनु पर्छ☺️☺️☺️☺️☺️
@renukarai3711
@renukarai3711 Жыл бұрын
Harka sampañvkl abhian sieru gafou n t hai ani po jhapa kfm pugnec seu
@nimbusgaming8560
@nimbusgaming8560 Жыл бұрын
झपामाछिटोआआेष यो स्् याउ
@nimbusgaming8560
@nimbusgaming8560 Жыл бұрын
Good भाइ
@rambk3787
@rambk3787 Жыл бұрын
जुम्लाको मुहार साच्चकै फेर्न हो भने जातिय बिभेद हटाउनु पर्यो सर नत्र जता पनि बाहुन र क्षेत्रीको राज छ ।
@Babasunuwar12
@Babasunuwar12 Жыл бұрын
एकदम सही कुरा गर्नुभयो नेपालमा यस्तो राम्रो अर्ग्यानिक स्याउ उत्पादन हुँदाहुँदै इन्डिया बाट विषादि फलफूल किन् लेउछ साला 😡😡
@Hemraj25755
@Hemraj25755 Жыл бұрын
जुम्ला बासिन्दाले एक चाेटी हर्न पर्छ ज्ञानेन्द्र शाहीलाई धेरै शुभकामना
@hikmatwalaa
@hikmatwalaa Жыл бұрын
जय हो ग्यानेन्द्र साही जि
@daltamang1543
@daltamang1543 Жыл бұрын
सचिकै सुन्दर छ जुम्ला ।
@murmusanjaypandu6844
@murmusanjaypandu6844 Жыл бұрын
जय ज्ञानेन्द्र शाही
@dipumalla3120
@dipumalla3120 Жыл бұрын
जुम्ला बनाउने हाे भने ज्ञानेन्द्र शाहीलाई जिताउनुहाेस् पाटिभन्दा माथि उठेर बल्ल जुम्लाकाे मुहार फिरिन्छ।
@ffuser665
@ffuser665 Жыл бұрын
Hoina gyanendrako matrai gau ho Ra auta asal Nepali Ra ramroanchhe Jo jhapama janmyo or sunsari jasle Pani bikashko ful fulauna sakchha ni
@nameofjesus3605
@nameofjesus3605 Жыл бұрын
Khutyaais
@shulavhneupane2609
@shulavhneupane2609 Жыл бұрын
@@nameofjesus3605 kzfaq.info/get/bejne/qrGBeKV4z63QZac.html paul shah ko latest news
@devrajkhatiwada250
@devrajkhatiwada250 Жыл бұрын
सुन्दर छ जुम्ला best of luck to ज्ञानेन्द्र
@user-sk4vl9zm3c
@user-sk4vl9zm3c Жыл бұрын
ज्ञानेन्द्र भाइ त्यो जुम्ला गाउँ घुम्न मन लाको छ आहा 🌹🌹❤️❤️🙏
@tankagiri6733
@tankagiri6733 Жыл бұрын
साच्चै जुम्ला नेपालको मात्रै नभएर सन्सारकै उत्कृष्ट सुन्दर अचुक संभावना बोकेको स्वर्ग झैँ सुन्दर र सम्पन्न बन्न सक्ने आधार धेरै रहेछ ! ज्ञानेन्द्र शाहीको जन्म उत्कृष्ट प्राकृतिक भुमीमा भएको रहेछ !!🙏🙏❤️❤️🇳🇵🇳🇵
@rainepal8173
@rainepal8173 Жыл бұрын
ज्ञानेन्द्र शाहाी ज्यु !/ अब तपाईको जिम्मा हामी पुर्बेली प्रदेश १ सम्म पुर्याउने काम अगाडि बढ्ाउनुस बधाई छ!!!🙏🙏🙏🇳🇵♥️
@shantbahadurkm9102
@shantbahadurkm9102 Жыл бұрын
उच्च सम्मान प्रकट गर्दछु ज्ञानेन्द्र जी र यो यो दुस्य देखाउने संपूर्ण युनिट प्रति ।फोहोरी राजनीतिले पूर्ण अन्त्य गर्नु ज्ञानेन्द्र जी
@bimalathakuri5823
@bimalathakuri5823 Жыл бұрын
आहाँ सुपर हजुर को गाउँ सर 🙏🙏🙏👌🏿👌🏿🥰🥰
@homnathbhatta1422
@homnathbhatta1422 Жыл бұрын
देशकै राम्रो ठाउँ
@pushpabista2496
@pushpabista2496 Жыл бұрын
ज्ञानेन्द्र शाही जन्मेको जुम्लाको मनोरम दृश्य मेडिया मार्फत देख्न पाउदा अति आनन्द आयो 👍👍
@kanxivoteni1139
@kanxivoteni1139 Жыл бұрын
आहा कति सुन्दर ❤️❤️🌹🌹
@gyanendrakumar2808
@gyanendrakumar2808 Жыл бұрын
अति रमणीय ठाउँ ।
@omghartimagar3051
@omghartimagar3051 Жыл бұрын
wow कति राम्रो गाउँ घुम्न जाउ जाउ लाग्ने❤️
@rejalmgr6267
@rejalmgr6267 Жыл бұрын
Best of luck!Gyanendra shahi sir.Tapai Desh ra Janatako Muddha Liyara agadi Badhnu Vako xa
@dipbahadurdeuja3953
@dipbahadurdeuja3953 Жыл бұрын
आहा स्वर्ग जस्तो रहेछ जुम्ला।
@krishkalbc7716
@krishkalbc7716 Жыл бұрын
धेरै राम्रो छ सर
@sushilaryal6644
@sushilaryal6644 Жыл бұрын
अाहा सार्है राम्रो स्वर्ग जस्तो ठाउँ।gynayndra sahi sir best of luck 🍀💚🤞
@vijaysansar3303
@vijaysansar3303 Жыл бұрын
यति राम्रो ठाउँ मा यो राज्री को नजर नपुग्नु हामि नेपाली र जुम्ला बासि को दुर्भागय हो । अब को सँस्दिय चुनाव मा नया पुस्ता का ग्यानेन्द्र शाही लाई जितायेर हाम्रा स्वर्ग जस्ता जुम्ला मा हामी हरु पनि जाने राम्रो बाटो घाटो र वँहि जुम्ला मा स्वाउ फले को समय मा रुख बाट नै टिपेर खाने वातावरण बन्नु पर्यो । जुम्ला मा फल्ने फल फुल जडि बुटि हरु बेचेर जुम्ला बासी हरु को रोजगारी हुने नियम कानुन बनाउने ब्यबस्ता जुम्लाहा पुत्र ग्यानेन्द्र शाही ले 100% गर्नु हुने छ । ज्य रास्ट्रवाद ज्य राप्रपा ।
@SachetJanata
@SachetJanata Жыл бұрын
धेरै सुन्दर ठाउँ
@dipakmahat2763
@dipakmahat2763 Жыл бұрын
स्वर्ग लाइ परिवर्तन गर्न ग्याने दाइ लि जिताउनु पर्छ।
@bhuwanranamagar3080
@bhuwanranamagar3080 Жыл бұрын
प्रकृतीले भरिएको कत्ती सुन्दर हजुरको गाऊ.....यदी समयमै जुम्लाको स्याऊ र अल्लोलाई बजार ब्यबस्थापन गरि नेपालको कुनै राम्रो बजार सम्म पुर्याउन सकियो भने.....धेरै राम्रो हुने थियो
@bikashlama69347
@bikashlama69347 Жыл бұрын
wow साराई राम्रो ठाउँ
@dawafinjuthing100
@dawafinjuthing100 Жыл бұрын
यी हुन साँच्चैको प्रकृति को सुन्दरताले भरिएको देश, गाउँ, ठाउँ, भनेको चाहिँ, बुच्छन् त वर्तमान काल का शासक हरुले । धेरै धेरै धन्यवाद छ, ज्ञान भाइ र सञ्चार कर्मी साथिलाई।।
@minbahadurbk7397
@minbahadurbk7397 Жыл бұрын
कस्तो रमाईलो र सुन्दर छ नेपाल तर ओझेलमा परेको देख्दा दुख लाग्छ
@JUSTME-qj1yc
@JUSTME-qj1yc Жыл бұрын
य जुम्लाबासी हो एकफेर यो केटोलाई जसरि भयनि जिताउनु होस कृपया । किनकी पर्तेक युवालाई आफ्नो ठाउँ आफ्नो देशको बिकास गर्ने हुडहुडी छ र त्यो हुडहुडी यो केटोमा पनि देखिन्छ जय युवा जय देश🇳🇵
@rujalthapa6395
@rujalthapa6395 Жыл бұрын
ओहो दाइ को पुरानो घर पो हो आहा सुन्दर बस्ती रहेच जुम्ला कुसि लाग्यो दाइकी गाउँ हेर्न पाउँदा 💜🌷
@Legendyou690
@Legendyou690 Жыл бұрын
Jay gyanendra shahi
@reshamolinpj6158
@reshamolinpj6158 Жыл бұрын
कति राम्रो ठाउँ अनि त्यहाँको प्रकृति अति सुन्दर र त्यहाँको सबै चिजलाई सहज गराउन ज्ञानेन्द्र शाहीलाई बिजय गराउ
@tamangk
@tamangk Жыл бұрын
जुम्ला बनाउने जिम्मेवारी पाएको छ। जुम्ला बनाउन तिर लाग्नु, अन्य नेताहरू जस्तो धर्म र जातीय राजनीति तिर नलाग्नु। शुभकामना ।
@krishananapali8587
@krishananapali8587 Жыл бұрын
सारै राम्रो राछ जुम्ला जिल्लाको सदर ठायौ
@bishnugaire9267
@bishnugaire9267 Жыл бұрын
Best of Luck Gyanendra sir
@shanuthapa6065
@shanuthapa6065 Жыл бұрын
हामी कुहिएको स्याउ किनेर खानु परेको छ हाम्रो नेपाल मा यस्तो स्याउ छ
@kedargyawali5858
@kedargyawali5858 Жыл бұрын
कति सुन्दर,राम्रो लाग्यो।
@nepalyking839
@nepalyking839 Жыл бұрын
कति गर्ब लाग्यो हजुर र हजुर जन्मेको ठाउदेख्न पाउँदा 🌹🙏🙏🙏🙏🌹
@rameshpandey5585
@rameshpandey5585 Жыл бұрын
नेपाल प्रकृतिले सुन्दर र रमणीय बिस्वाकाे 1नम्बरमा पर्छ
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
आहा कति शुन्दर दृस्य जय ज्ञानेन्द्र शाहि🙏🌹🌹🌹🌹
@manojadhakari3920
@manojadhakari3920 Жыл бұрын
सहि हाे🙏👌👌👍️
@drvakso206
@drvakso206 Жыл бұрын
आहा कति रमाइलो कति सौर्न्दर्य हजुर को जन्म घर
@buddhisagar5778
@buddhisagar5778 Жыл бұрын
अति नै राम्रो रहेछ जुम्ला ग्यानेद्र शाही दाइ ले जुम्ला काे बिकास गर्नु हुन्छ अध्याधिक बहुमतले बिजाया गराै ग्यानेद्र शाही लाइ
@sabitarayamajhi3538
@sabitarayamajhi3538 Жыл бұрын
आहा कति हरियालि रमाइलोठाउ स्याउ लटरम्मै फलेको अबचै देश बिदेश पुर्याउने गरि बिकासको अति आबसेक। देखियो 🍊
@anjalbantawa3695
@anjalbantawa3695 Жыл бұрын
Waaaaoooouuuuuu good thinking gyanenra ji,,, keep it up,,,, go ahead 👍🏽👍🏽👍🏽👍🏽👍🏽👍🏽👍🏽👍🏽🙏🙏🙏🙏🙏🙏
@durga951
@durga951 11 ай бұрын
शोसक , सामन्त हरुले हेला गरेको देश । जडिबुटीको खानी रहेछ जुम्ला सार्है खुसीलाग्यो देखेर । ❤❤❤
@thaparamesh4478
@thaparamesh4478 Жыл бұрын
अति सुन्दर ठाउँ रहेछ यो भिडियो मार्फत हेर्न पाउँदा निकै खुशी लाग्यो यहाँलाई धन्यवाद छ सर म साउदी अरब बाट हेर्दै धन्यवाद छ
@user-rokayavai2062-jumla
@user-rokayavai2062-jumla Жыл бұрын
सुन्दर मेरो जुम्ला❤️🥀
Яйца мою 🥚🤣
0:37
Dragon Нургелды 🐉
Рет қаралды 1,6 МЛН
Khi em gái tôi đắp mặt nạ || Mask of joy #shorts
0:11
Linh Nhi Shorts
Рет қаралды 4,6 МЛН
Жайдарман | Туған күн 2024 | Алматы
2:22:55
Jaidarman OFFICIAL / JCI
Рет қаралды 1,5 МЛН
Все мы немного НИКА!
0:17
Привет, Я Ника!
Рет қаралды 2,5 МЛН