No video

हामी भारतबारे धेरै जान्दछौं, पाकिस्तानबारे कति थाहा छ ? |Sanjeev Pokharel |Anthropologist | Pakistan

  Рет қаралды 20,091

Onlinekhabar

Onlinekhabar

2 ай бұрын

#SanjeevPokharel #pakistan #imrankhan #onlinekhabar #anthropologist
For more news and videos Please visit: www.onlinekhaba...
Connect with onlinekhabar via Social media
Facebook
/ onlinekhabarnews
Twitter
/ online_khabar

Пікірлер: 61
@RabindraShrestha-zz8mf
@RabindraShrestha-zz8mf Ай бұрын
पहिलो पटक पाकिस्तान बारे यस्तो जानकारी दिलाउनु भएको धेरै धेरै धन्यवाद सर।
@yuwakuprety3541
@yuwakuprety3541 Ай бұрын
रोचक र ज्ञानवर्द्धक !
@sushilghimire6944
@sushilghimire6944 Ай бұрын
अति राम्रो बिश्लेषण युवा जानकार नेपालीहरुको ।
@prasad13071
@prasad13071 Ай бұрын
या त यो मान्छे पाकिस्तान को डरले सत्य कुरा बोल्न चाहँदैन।। या त यो व्यक्तिलाई पाकिस्तानको थाहै छैन अझै पनि। पाकिस्तान पहिलो कुरो त एउटा धर्मको नाममा बनेको देश हो। मुस्लिम पराकाष्ठ मुस्लिम चरम बन्थी अत्याधिक छ। अहमदियाहरूलाई मुस्लिम मान्दैनन् त्यहाँ गैर नागरिक भन्छन् पाकिस्तानबाट आएर अहमदिहरु नेपालमा शरण आर्थिक बनेर बसेका छन् काठमाडौँमा तराईको मुसलमानहरूले तिनीहरूलाई नागरिकता पनि भटाभट दिलाइरहेका छन्। अल्पसंख्यकलाई संसदमा १० प्रतिशत आरक्षण भनेर दिएको छ तर तिनीहरूको कहिले सुनुवाई हुँदैन।पुलिस प्रशासनले हिन्दू चेलीबेटी अपहरणको रिपोर्ट नै लेख्दा मान्दैन। हिन्दूहरूले आफ्नो पोसा गर्नुसार बाहिर फेर हिँड्न सक्दैनन्। हिन्दुहरूलाई फाइव स्टार ठूला होटलहरूमा सँगै बसेर खाना खान दिँदैनन् काफिर भनेर अपहेलना गर्छन्। अशिक्षा र बेरोजगारी चरम अवस्थामा छ।। संस्कृत विद्यालयहरूमा राष्ट्रवाद धेरै सिकाइने भएकाले संस्कृत पढेकाहरू उदार हुन्छन्। तर मुस्लिम शिक्षा पढेका चरम कट्टरपन्थी आतंकवादी भन्दछन्। कुरानमा तर्क गर्न पाइँदैन धार्मिक बहस गर्न पाइँदैन। तर हिन्दूमा गीता वेदको जति विरोध गरे पनि केही हुँदैन मूर्ति पूजा गर्ने नगर्ने वेद मान्ने नमान्ने सबै हिन्दू छन्। कुरा नमान्नेलाई शिर छेदन गरिदिन्छन्। पाकिस्तानमा काफीहरूका लागि सरिया कानून लगाउँछन् भने मुस्लिम माथि नर्मल कानून। समग्रमा भन्नुपर्दा up br को अन्पर गवार हिन्दु लाई बुझाउन सकिएला तर पाकिस्तानको मदरसामा पढेर पीएचडी गरेकाहरूलाई सामाजिक र सहिष्णु बनाउन सकिँदैन।
@dhannanjaysingh9637
@dhannanjaysingh9637 Ай бұрын
१० बर्ष यु ए इ बस्दा,धेरै पाकिस्तानी संग संगै काम गर्नु परेको छ,तिनिहरुको र हाम्रो आधारभूत सोचाइमा आकाश जमिनको फरक छ,धोकाधढी रगतमा रहेछ।
@mangalsingh2050
@mangalsingh2050 Ай бұрын
Chinnu na jannu Majhab k ho bhanera sodxan Pakistani haru 😂😂
@rameshshrestha365
@rameshshrestha365 Ай бұрын
अलि सिलसिलेवर तरिकाले बाेल्न जान्नु पर्याे दुबै जनाले । कहिले एउटा बिषय लगत्तै अर्काे बिषय, टाउकाे न पुच्छरकाे सम्बाद हाे याे । इतिहासकाे कुरा कता कता लगत्तै बिर्यानीकाे कुरा त्याे नसकिदै इस्लामाबाद फेरी पर्यटन के भन्न खाेजेकाे हाे मैले केहि मेसाे पाउन सकिन । म पनि सन २००४ मा पाकिस्तन बसेकाे हाे धेरै थाेरै सत्य तथ्य मलाइ पनि थाहा छ ।
@udayaryal2764
@udayaryal2764 Ай бұрын
कार्यक्रम नयाँ रोचक र सान्दर्भिक ! पाकिस्तान र इन्डियन सम्बन्ध बारेमा पाकिस्तानी बारेमा बुझ्ने मौका मिल्यो !
@ashokpathak4695
@ashokpathak4695 Ай бұрын
Interesting discourse ❤❤
@sankalpatv4165
@sankalpatv4165 Ай бұрын
राम्रो कुरा आयो l धन्यवाद सर l
@ChesTamang
@ChesTamang Ай бұрын
होस गर पकिस्तान बसेर धेरै पकिस्तान को गुनगुन नगार छिमेकि दुस्मनी ले सिद्देल पाकिस्तन को सम्बन्ध धेरै ले हामि लाइ केहि फाइदा पनि छैन
@user-swkb1
@user-swkb1 Ай бұрын
Dai nepal aunuvako raichha khusi lagyo kura sunera
@TyamkeTimur
@TyamkeTimur Ай бұрын
nice
@worldlover6073
@worldlover6073 Ай бұрын
Wow !! BRILLIANT INTERVIEWR WITH GOOD QUESTIONS AND PATIENCE TO LISTEN AND QUESTION THE GUEST.SARAI RAMRO LAGYO PRASNA SODNE TARIKA SUNNE KSYAMATA RA SUNERA PRASNA GARNE TARIKA.PROFESSIONALISM TO THE BEST !!
@Hellopradip2023
@Hellopradip2023 Ай бұрын
Interesting 🤔
@adkyya2373
@adkyya2373 Ай бұрын
पाकिस्तान भारतबाट छुटिदै गर्दा त्यहा कति प्रतिशत हिन्दु थिए र अहिले कति छन?? आज पनि दैनिक २०/२५ जना पाकिस्तानी हिन्दु समुदाय भारत शणनार्थिको रुपमा भित्रिन्छन। हिन्दु मन्दिरलाइ मासु पसल बनायका छन।
@sandeepkhanal_13
@sandeepkhanal_13 Ай бұрын
People don't spread hate 🙏🏾🙏🏾
@sandeepkhanal_13
@sandeepkhanal_13 Ай бұрын
Please keep this religious fighting aside
@sandeepkhanal_13
@sandeepkhanal_13 Ай бұрын
जातीय बिभेद छैन त नेपाल मा अहिले कम छ तर छ त्यस्तै हो यो dharma ko kura ni
@sandeepkhanal_13
@sandeepkhanal_13 Ай бұрын
Stop this rubbish where do you get this information from Indian media ? Haha Grow up pahila aafno desh ma beved hatna paro Ani balla
@sundardhital4903
@sundardhital4903 Ай бұрын
अगर कोई आपका हौसला बढ़ाता है, हिम्मत देता है, तो आपको उसका एहसान मानना चाहिए.
@PrakashThapa-jo6hq
@PrakashThapa-jo6hq Ай бұрын
pakistan jindabad
@asquare4288
@asquare4288 Ай бұрын
You forgot to mention one thing. Pakistani dramas are world famous. There is huge fan base of Pakistani drama in Nepal too. I really like Pakistan 🇵🇰. 🇵🇰❤️🇳🇵
@shivasharma7545
@shivasharma7545 Ай бұрын
He/she who get shelter in any country, he/ she must go with that nation. But our Nepal …..
@sherbahadurlingden2556
@sherbahadurlingden2556 Ай бұрын
म विदेश हुँदाको अनुभव पाकिस्तानीहरु अपवाद बाहेक नेपाली सँग मिल्ने गर्छन।
@bhojrajtiwari4263
@bhojrajtiwari4263 Ай бұрын
यो कम्युनिस्ट फटाह को कुरा कसैले नपत्याउनू। यो पोखरेल को कुरा नपत्याउनुस यस्ले लेफ्ट लिब्रल कोण बाट हेछ सबै कुरा। भात खादा नि मार्क्स को मन्तर जप गर्छ होला।
@sanityakalika3430
@sanityakalika3430 Ай бұрын
नमस्कार भोजराजजी, तपाईँको कमेन्ट देखेर कस्तो आफ्ना विचार/प्रश्न नराखि रहन सकिँन । :) बीचमा बोल्न आएकोमा क्षमा गर्नुहोला, भोजराज सर। १) "लेफ्ट लिब्रल कोण" (वामपन्थी उदारवादी कोण) भन्दैमा गलत हुन्छ र ? मैले बुझ्न नसकेको । २) अनि मेरो विनम्र विचारमा -- यो जरूरी हुँदैन कि हरेक लेफ्ट-लिब्रल व्यक्ति 'मार्क्सवादी' पनि होस् - तपाईँले ती दुइवटा कुरालाई जोड्नुभयो; मैले सन्दर्भको पनि भेउ पाउन सकिँन । ३) साँच्चै, कम्युनिष्ट भन्दैमा फटाह कसरी हुने रहेछन् ? (नोटः म कम्यूनिष्ट होइन, मलाइ त कम्युनिज्म्‌ 'दर्शन'जस्तै लाग्दैन, हावादारी लाग्छ । तैपनि नि भोजराज सर, 'कम्युनिष्ट भन्दैमा फटाह हुन्छन्' भनेर त मैले भन्ठान्न सकिँन त) ! कस्तो नमज्जा लाग्यो देख्दैखेरि । किन यसो भन्नुभएको होला, मैले कारण थाहा नपाएर हो कि ? कसो होला ? सर, बीचमा बोलेकोमा पुनः क्षमाप्रार्थी छु । नमस्ते ! :)
@bhojrajtiwari4263
@bhojrajtiwari4263 Ай бұрын
@@sanityakalika3430 नमस्कार हजुर। तपाईं को प्रश्न को जवाफ आफ्नै बुदा नम्बर ३ मा भेट्न सक्नुहुन्छ। नेपाल को हक मा लेफ्ट लेब्रल भनेको फटाह नै हो। लेफ्ट लिब्रल भनेको के भने 1) आफ्नो सस्कृती को आलोचना अर्काको सस्कृती चाहिँ महान भन्ने भाव २) आफ्नो धर्म अफिम तर बिदेशी को धर्म चाहिँ मानव अधिकार ३) मार्क्सवादी नेता हुने तर आफुले रुद्राक्ष लगाएर नौटन्की गर्ने। ४) बोली र व्यबहार मा आकास जमिन को फरक जस्तै आफुले जे पायो त्यही बोल्ने तर सत्ता मा पुग्दा अभिव्यक्ति स्वन्तन्त्रता मा अन्कुश लगाउने खाल को कानुन ल्याउने ५) गरिखान खोज्ने को उछितो काढ्ने , पलायन गराउने ६) राती राती बिदेशी गुप्तचर भेट्ने आफ्नो अनुकुल फाइदा लिनी तर जनतातिर फर्केर त्यहि छिमेकी लाई बिस्तार वादी भन्ने। ७. जनता लाई राज्य बाट मात्र आस गर्ने बनाउने राज्य लाई दिनु पर्छ भन्ने सोच नराख्ने झिल्के राष्ट्रवाद र नक्कली स्वभिमान देखाउने। ८. आफ्ना नाता गोता लाई अमेरिका या कोरिया पठाउने आफू पनि डि भि भर्ने तर कुरा मा चाहि तिनै देश को बिरोध गर्ने। इत्यादि 😀😀
@NRBohara
@NRBohara Ай бұрын
Wonderful reply bhojraj ji❤❤
@prasad13071
@prasad13071 Ай бұрын
​​@@sanityakalika3430कम्युनिस्टले हाम्रो देशमा ब्रेनवास देखि बाहेक अरु केही पनि गरेको छैन। धर्मलाई अफिम भन्ने तर क्रिस्चियन र मुस्लिमका एनजीओहरूबाट पैसा खाएर पार्टी चलाउने। मस्जिद्र मदरसालाई नाङ्गो नाच गर्न दिएका छन्। धनुषा महोत्तरी सिराहती र २० प्रतिशतभन्दा धेरै मुस्लिम भइसकेँ हरेक घरमा मदरसा बनेका छन्। कोशी प्रदेशका पहाडी जिल्ला सबै क्रिस्चियनको कब्जामा गइसक्यो।
@prasad13071
@prasad13071 Ай бұрын
​@@bhojrajtiwari4263यी सबै कुराहरूमा समर्थन छ मेरो तर कांग्रेसीहरूले पनि कम्युनिस्टको भन्दा कम गर्दारी गरेका छैनन्। कथा पुराण पण्डालमा गएर हिन्दू धर्मका कुरा गर्ने संसदमा हिन्दू विरोधी कानुन पास गर्न हात उठाउँदै ताली बजाउने कांग्रेसीहरु नै हुन सबैभन्दा दुष्ट। त्यही भएर चौरासीमा काङ्ग्रेस र कम्युनिस्टलाई स्पर्धा साफ गराउनुपर्छ। तिनीहरूको सत्तारोहण र सत्ता मोह बहुत ज्यादा भयो। अयोध्यामा विजेपीले हार्न सक्छ भने हामी नेपालीले कांग्रेस र कम्युनिष्टलाई सधैँ सत्तामा किन राख्ने? अब एकपटक राप्रपा राशोपालाई दिनुपर्छ त्यसपछि फेरि अर्को विकल्प आउँछ। राप्रपाले जिते पनि राजा आउने कुनै सम्भावना छैन अब।
@himjungrana9021
@himjungrana9021 Ай бұрын
🇳🇵🤝 🇵🇰
@mangalsingh2050
@mangalsingh2050 Ай бұрын
Pakistan sang Nepal ko boarder bhaeko bhae Nepal lai uile sakthyo 100% Jihaad garera.
@BimalManShrestha1986
@BimalManShrestha1986 Ай бұрын
हजुरहरु इस्लामाबादमा बस्नु भएछ क्या😅 पेशावर वा अरु शहर तिर बस्नुस अब गएर 😂😅
@Catmandu-Great
@Catmandu-Great Ай бұрын
रोड पुर्वाधार चाँहि पाकिस्तानमा बबाल रहेछ
@prasad13071
@prasad13071 Ай бұрын
सबैतिर छैन । सबै गधा पालेर बस्ने मात्र हुन गदाकै मासु खान्छन् गरिबी नेपालमा भन्दा बहुत ज्यादा छ।सीपीइसीको प्रोजेक्ट चलेको ठाउँमा जहाँ चाइनाले पैसा खर्च गरेर रोड बनाइदिएको छ। त्यो भनेको हाम्रो मेची महाकाली जस्तो एउटा हाइवे मात्र हो। अशिक्षा र धार्मिक उन्माद अत्याधिक छ अरु धर्मकालाई मारिहाल्छन् काटिहाल्छन् बलात्कार गर्छ न।
@mahakaalmahakaal3073
@mahakaalmahakaal3073 Ай бұрын
Mr. Pokharel can you tell what is the status of Hindus in Pakistan? Do they enjoy the same rights Muslims are enjoying in Nepal?
@rajendrapradhan293
@rajendrapradhan293 Ай бұрын
Pakistan jane/ ghumne desh hoina.
@user-jq7tn4ho1y
@user-jq7tn4ho1y Ай бұрын
भारतीय मिडिया नराम्रो देखाकाे हाे पाकिस्तान देश राम्रो छ
@sanjeevkarn5362
@sanjeevkarn5362 Ай бұрын
tyai ta nepal le aafno bhinaju haru lai bachauna kathmandu bata nai indian airlines hijack garera help gardeko thiyo tyasaile ahile samma hafiz saeed le india ma terror attack gardai xa.... salo harule aafno bhena ko lagi yati ta garnai paro ni
@sameerhamal9283
@sameerhamal9283 Ай бұрын
​@@sanjeevkarn5362 bolyo indian dala dhoti yah taw Muji Harru lai India testo Maya lagcha Vanya ja India muji
@prasad13071
@prasad13071 Ай бұрын
​@@sameerhamal9283हेर सडेको बुद्धि। भारतले हामीलाई हेप्नुमा भारतको मात्र दोष छैन हाम्रा नेताहरूको पनि दोष छ। रोजगारी गर्न भारत जाने दर्शन गर्न भारत जाने पर्यटन घुम्न भारत जाने औषधि उपचार गर्न भारत जाने। अनि सामान सबै भारतबाट किनेर ल्याउने अनि अनि उनीहरूले आफ्नो बडप्पन देखाउँदा उनीहरुलाई गाली गर्ने? मुसलमानले दुनियाँलाई आतंकवाद भन्दा अरु केही दिएको छैन याद राख। यदि त्यति धेरै माया लाग्छ भने सिराहा सप्तरीधनुषातिर मुस्लिम इलाकामा गएर १५ दिन बसेर देखा। अनि थाहा पाउँछस्।
@prasad13071
@prasad13071 Ай бұрын
​@@sameerhamal9283अहिले केदारनाथको यात्रा चलिरहेको छ। youtubeमा खोलेर हेर कति नेपालीले त्यहाँ रोजगारी पाइरहेका छन्।। ति बेरोजगार नेपालीहरुलाई तेरो देशमा रोजगार दिन सक्छस्। तेरो पाकिस्तानले तेरो चाइनाले तिनीहरूलाई रोजगार दिन सक्छ? देशको राजनीति जस्तोसुकै भए पनि सौ करोड भारतीय हिन्दुहरूले हामी नेपालीहरूमाथि स्वाभाविक सहनुभूति राख्छन्। बङ्गलादेशी र पाकिस्तानीलाई भन्दा हामीहरुलाई नै मन पराउँछन्। माया गर्छन्? त्यो उनीहरूले गरेको मायाको हामीहरुले लाभ उठाउन नसक्नु तेरो विफलता हो कि उनीहरुलाई दोष दिनु ? मुक्तिनाथ पशुपतिनाथ देवघाट बराह क्षेत्र, गढीमाई, उग्रतारा, पाथीभरा नेपालमा कयौँ धार्मिक तीर्थस्थल छन्। पाँच करोड हिन्दूहरू भारतबाट आयो भने नेपालको पर्यटन बुलेट्रेन जसरी अगाडि बढ्छ। हिन्दूहरूको देशमा मुसलेलाई ल्याएर पर्यटन बढाउने सपना नदेखे पनि हुन्छ। जहाँ सहज र सही तरिकाले सुविधा मिलेको छ त्यो नगर्ने अनि जहाँ मिल्दै मिल्दैन त्यहाँबाट उपाय खोजेर हुन्छ मूर्ख नेपाली।
@premrajjoshi5711
@premrajjoshi5711 Ай бұрын
समग्रमा पाकिस्थानमा ब्यापक असमानता छ सिमित बर्गको राज्यमा हालिमुहालि छ नेपालमा राजतन्त्र जस्तो !!
@dineshrana4108
@dineshrana4108 Ай бұрын
Nepalma rajtantrale k khaaidiyeko thiyo Kamara aafno bibekle soch lahlahima kin bhukchhas jun asatye ho yo dalal bebsthale Aaj nepalma asamanta chha Nepali Nepali bich bairi ko bhawana failaayer hamilaai futaudaichha hamro yekta bhadidiyekochha yo tero kamaro aakhale dekhens
@barnatho8331
@barnatho8331 Ай бұрын
​@@dineshrana4108राजा को मोज सकियो।
@hulkhogan8190
@hulkhogan8190 Ай бұрын
Now ramesh sunuwar
@amitthakuri6293
@amitthakuri6293 Ай бұрын
अलि डराइ डराइ बोले जस्तो लाग्यो।
@aashishshah9386
@aashishshah9386 Ай бұрын
Yastai koe India basna Nepali sanga interview linu parxa. India parti dhara Negative sentiment xa Nepal ma.
@adidcool
@adidcool Ай бұрын
The anchor is clueless about RSS and he talks about Hindu fundamentalism
@dineshrana4108
@dineshrana4108 Ай бұрын
Kamara Nepali haru le asatye jun nepallaai sadhai gijolirahane r yesarinai Nepali harulaai kamaro banayer antama indiama milaaune yojanabaat prayojit India r nepalko bisesh sambandha bhaner bharm chharekochha kaayer Nepali yeslaai nai ho ma ho milaayer swemko apmaanit gardaichhan yo nai nepal r nepaliko udhogati ko mukhye Karan ho yo kin bujhadainan bhaad Nepali n nepal ko saskriti milchha n nepalko sabhyeta milchha bhaasa bheshbhusa khi mildain n dna milchha India sang hami nepaliko sabhyeta saib bon kirat baudha ho yeslaai himal sabhyeta bhaninchha yo bujhnuparchha jab Nepali aafno sabhyeta saskritima aafno pan ko Maya garnechhan Ani Matra nepal swadhin hunechha biksit hunechha .
@CvaShiva-ez3mw
@CvaShiva-ez3mw Ай бұрын
chahe j sukai gar,musalman kahilai gair musalman lai manchhe sochdai.muslims le jati galat grepni aru ko saath didain.musalman bahek aruko kunai halat ma support didain baru ultai niksan garchha.yo muslims ko blood mai liyera aako hinchha.
@outsiders8848
@outsiders8848 Ай бұрын
आतंकबादिको किल्ला हो भन्नेकुरो यो दुबैजनालाई था नै रहेनछ। नस्लबादी सोच तिमिदुबै जनाको।
@amitthakuri6293
@amitthakuri6293 Ай бұрын
त्यही बस्ने अनि जे नि भन्न मिल्दैन।
@PrakashThapa-jo6hq
@PrakashThapa-jo6hq Ай бұрын
watch p 4 k
@binoddhongtamang5828
@binoddhongtamang5828 Ай бұрын
हिन्दू बहूमात छैन नेपाल म
@kckapil2055
@kckapil2055 Ай бұрын
तेरो आमाको पूती छ
@prasad13071
@prasad13071 Ай бұрын
तिब्बती शरणार्थी तामाङ। होस् गरेर बोल है तिब्बततिर लखेट्नु नपरोस्
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 9 МЛН
Fortunately, Ultraman protects me  #shorts #ultraman #ultramantiga #liveaction
00:10
奧特羅羅 Ultraman
Рет қаралды 4,4 МЛН
Why Is He Unhappy…?
00:26
Alan Chikin Chow
Рет қаралды 95 МЛН
Советы на всё лето 4 @postworkllc
00:23
История одного вокалиста
Рет қаралды 5 МЛН
the bRAVO dELTA show Season 2 | Ep 127 | Bhusan Dahal | Dr. Shaligram Pokharel | Himalaya TV
55:17
Sajha Katha - साझा कथा
Рет қаралды 8 М.
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 9 МЛН