Рет қаралды 2,482
ढोरपाटन शिकार आरक्षमा कानूनी रुपमा गरिने शिकार के कति र कसरी गरिन्छ यसको सम्पुर्ण जानकारी यस भिडियोभित्र हेर्न सकिने छ ।
ढोरपाटन शिकार आरक्ष सुचना केन्द्रका संरक्षण अधिकृत श्री पशुपति अधिकारीबाट यहाँको सम्पुर्ण जानकारी प्राप्त गरेका छौँ । यसको लागि विशेष धन्यवाद छ संरक्षण अधिकृत सर लगायत सम्पुर्ण कार्यालय परिपार प्रति ।
Dhorpatan Shikar Arakshya
Dhorpatan Hunting Reserve Baglung.
#dhorpatan
Vlog Dhorpatan Day1
For more Updates and to See this types of videos Please Subscribe Our Channel and Press the bell Icon. Thank You So Much.
Creat a Passion with KZfaq.
M-Tech Vlog Mtv.