हेर्दै अचम्म, माटो विना पानीमा तरकारी खेती ! घरको छतमै घना जंगल ! Aquaponics Technology In Nepal

  Рет қаралды 211,246

samacharpati

samacharpati

5 жыл бұрын

#samacharpati #samacharpati #OmBahadurThapa #Aquaponics
Contact Om Bahadur Thapa (ओम बहादुर थापा) : 9867726509
हेर्दै अचम्म, माटो विना पानीमा तरकारी खेती ! घरको छतमै घना जंगल
स्याङजाका एक ब्याक्तिले पानी र गिटीमा तरकारी खेती गरेर सवैलाई अचम्म पारेका छन। माटोमा मात्र तरकारी खेती गरेको देखेका हामीलाई यो कुरा सुन्दैमा पनि अचम्म लाग्छ। तर स्याङजा गल्याङ ३ तल्लो गल्याङका ४० वर्षिय ओम थापाले भने पानी र गिटीमा आक्वापोनिक्स बिधीबाट माछा र तरकारी खेती गरेर अचम्मित पारेका छन। थापाले ५ आना जग्गामा रहेको आफ्नो घरको अण्डर ग्राउण्डमा ५ वटा पोखरी निर्माण गरी माछा पालेका छनभने घरको छतमा गिटी र पाइपमा तरकारी खेतीको शुरुवात गरी सवैलाई अच्चम पारेका छन।
गिटी, थर्मोकल र पाइपमा पानीमाथी गरिने यो खेतीलाई आक्वापोनिक्स प्रविधीको खेती भनिने थापाले बताए। अर्गानिक उन्मुख, विषादी रहित तरिकाको यो खेती थापाले यु ट्युव हेरेर सिको गरी ब्यवहारमा उतारेको बताएका छन्।
बिना माटो पानी र गिटीमा गरिने खेती हाइड्रोपोनिक्स र एरोपोनिक्स बिधीबाट यो खेती गर्न सकिने भएतापनि थापाले आक्वापोनिक्स बिधीको खेतीको सुरुवात गरेका हुन। यो खेतीको सुरुवातमा थापाले घरको अण्डरग्राउण्डमा रोहु, नैनी, कमन कार्प, ग्रास कार्प जातका माछा पालन गरिरहेका छनभने छतमा गिटी, थर्मोकल र पाइपमा काउली बन्दा,साग , टमाटर, स्ट्रवेरी , आलु, पुदिना लगायतका तरकारीहरु लगाएका छन। थापाले माछा पालेको पोखरीको पानी दुइवटा मोटरको सहायताले छतमा रहेको गिटी, थर्मोकल र पाइपमा लगाउने गरेका छन ।
Aquaponics Technology In Nepal, Om Bahadur Thapa Galyang Syangja
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9856011200 वा फेसबुक अकाउण्ट / pralhadchandraghimire मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
Presenter : Pralhad Chandra Ghimire
Guest : Om Bahadur Thapa, Galyang Syangja.
Camera/Edit : Robart Ghimire
*CONTACT US*
Pokhara Media Club Pvt.Ltd, Pokhara, Nepal
Phone : +97761468012, 9856011200
Email : samacharpati@gmail.com
Facebook : / samacharpati #samacharpati #samacharpati #samacharpati

Пікірлер: 168
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 5 жыл бұрын
पहिलो कुरा मिडिया कर्मि हजुरलाई हार्दिक बधाई छ यो कृषिको जानकारी दिनु भएकोमा लाखौंलाख शुभकामना छ म अहिले खाडी देश साउदि बाट हेर्दै छु नेपाल भित्र पनि यस्तो तरिकाबाट हुँदाे रहेछ म पनि नेपाल अाए पनि यो फर्मभित्र अनिवार्य अाउने छु म पनि उहाँ बाट सिकेर यस्तै काम गर्ने बिचार छ
@bhuwanipaudel9695
@bhuwanipaudel9695 4 жыл бұрын
ॐ थापाज्युको सोच र कर्म ( aquaponics ) सिर्जनात्मक र उपयोगी लाग्यो! तपाइको सोच र परिश्रमालाई नमन: !
@jiwanbhujel4712
@jiwanbhujel4712 5 жыл бұрын
सहि भन्नू भयो सरले😊 इन्डिया बाट समान भित्रिने रोकियो भने भने जस्तो काम गर्न सकिन्छ देश मा नै
@suryamansubba2027
@suryamansubba2027 5 жыл бұрын
बिदेशीमा बस्नेहरूलाई दिएको सुझाव ठिक लाग्यो
@bhimkarki3119
@bhimkarki3119 5 жыл бұрын
dherai ramro laago yesta कृषक लाई सरकारी तवरबाट हौसला बडाउने काम गर्नु पर्दछ
@abisekgharti4571
@abisekgharti4571 5 жыл бұрын
म अहिले अफ्रिका छु एक जना अफ्रिकी साथिले पनि माटो बिना नै खेति गरेकोे देख्दा अचम्म लाग्यो अाज अाफनै देशका दाजु भाइले गरेको देख्दा सपना जस्तै लाग्यो गरे पछि के नहुँदो रहेछर
@tekbahadurshrestha8122
@tekbahadurshrestha8122 5 жыл бұрын
ओम बहादुरजीको काम राम्रो लाग्यो ,हार्दिक बधाई साथै अरु प्रगति को शुभकामना
@dhanabdraidi9504
@dhanabdraidi9504 Жыл бұрын
हार्दिक धन्यवाद छ मेहनती कृषक लाई🙏🙏🙏
@raihem9464
@raihem9464 5 жыл бұрын
I am surprised without mud in Nepal .talented thapa ji.nepal govt should help further.
@tikarai8948
@tikarai8948 5 жыл бұрын
सारै राम्रो काम गर्नु भयोधन्यवाद हजुर लाई खुशी लाग्यो
@janakpanday5162
@janakpanday5162 5 жыл бұрын
आहा क्या राम्रो काम सफलताको सुभकामना
@juniorgurkhase.pacademyt.v5676
@juniorgurkhase.pacademyt.v5676 5 жыл бұрын
अति गजब तरिका ले काम गर्नु भएको रहेछ wow....🍓🍓🍓🍅🍅🍅🍅🍒🍒🍒 ।
@parshuramrai8994
@parshuramrai8994 5 жыл бұрын
लौ गज्जब को काम गर्नु भएछ सो बधाई छ उहाँजिलाई !!
@dineshalemagar2949
@dineshalemagar2949 5 жыл бұрын
धेरै राम्रो छ दाजुकाे प्लान
@vijaysansar3303
@vijaysansar3303 5 жыл бұрын
अति राम्रो थापा भाई ।मान्छे हरु ले चाहे मा के हुदैन र गर्ने अठोट लिनु पर्छ ।
@user-on9gm5ii5g
@user-on9gm5ii5g 4 жыл бұрын
Video akdamei ramro lagyo
@raiprakash5054
@raiprakash5054 5 жыл бұрын
great video ,Tv channel र ॐ दाइ लाई शुभकामना तथा बधाई छ ।
@SajidAlamOfficial464
@SajidAlamOfficial464 5 жыл бұрын
धेरै राम्रो छ हजुर को सुझाओ । युवाहरू को लागी ।
@indirasharma4077
@indirasharma4077 5 жыл бұрын
Great job om Bhadur sir,God bless you.very nice..job
@gurung2352
@gurung2352 4 жыл бұрын
सहि कुरा गर्नु भयो छिट्टै आफ्नै देश आउनु भन्दा बिचर गरेर र उमेर अनुसार र बजार छैन भन्नु भएको एकदम सहि कुरा लाग्यो
@jamunakoirala1498
@jamunakoirala1498 3 жыл бұрын
कस्तो अचम्म! "माटो बिना नै खेती "
@thamchand5278
@thamchand5278 5 жыл бұрын
Very good dai, IAM proud of you.i wil meet you soon.. thank you so much for your hard work and your motivation..
@somshrestha9304
@somshrestha9304 4 жыл бұрын
धेरै राम्रो छ धन्यवाद
@kishorkhatri5965
@kishorkhatri5965 3 жыл бұрын
जानकारिको लागि धन्यवाद् कतारबाट हेरियो हैत
@surendrabhandari7006
@surendrabhandari7006 5 жыл бұрын
get motivated again inspired from your quick desire from doing a work
@bashudhakal3026
@bashudhakal3026 5 жыл бұрын
बनस्पति लाई आबस्यक पर्ने बीभीन्न 18तत्व कसरी पूर्ती कसरी हून्छ के के कती कती हालीन्छ यसबारे जानकारी दिन पर्दैन
@ganeshkarki8392
@ganeshkarki8392 5 жыл бұрын
सहि भनु भयो तपाइले नेपाल मा अबसर नै छैन ...
@ritakhadka1106
@ritakhadka1106 3 жыл бұрын
जति दुख गरे पनि नेपालमा बजार पाउन मुस्किल छ धेरै नै दुख लाग्छ दुख आफ्नो ठाउमा छ लगानी आफ्नो ठाउमा छ
@professorgaming188
@professorgaming188 5 жыл бұрын
This is the best technique to cultivate i got inspired as i am agri student this type of farming is very imp as land is soo expensive now a day.
@madhumayapoudel985
@madhumayapoudel985 4 жыл бұрын
धेरै राम्रो छ, लगानीको लागत पनि राखिदिनु भए राम्रो हुने थियो।तपाईंको हेरेर आएका हाम्रा बाबुहरुले पनि यसको सुरुआत गरेका छन लेख्नाथको सिशुवामा ।टमाटर निकै राम्रो फलेको तर फलेपछी डढुवा अनि गबारो किरो लागेर बर्बाद पार्यो ।प्राबिधिकसंघ सल्लाह गरेर केहि भिटामिन र औसधिको पनि प्रयोग गर्नु पर्यो ।तपाइको मोबाइल नम्बर पाउन पाए प्राबिधिक सल्लाह लिन सजिलो हुने थियो ।समय निकै दिनु पर्ने रहेछ ।
@yamsaru2095
@yamsaru2095 4 жыл бұрын
अति सुन्दर र आधुनिक डिजाइनमा कृषि फार्म मन पर्यो।
@srijanashrestha342
@srijanashrestha342 5 жыл бұрын
Ramro lagyo ramrogarnu bhakoxa tapaile
@amank.c1536
@amank.c1536 5 жыл бұрын
Dhiarey ramro.
@LGPCLASS
@LGPCLASS 5 жыл бұрын
ओम बहादुर थापा sir great job.
@nepalvoicechannel502
@nepalvoicechannel502 3 жыл бұрын
Oho....kasto ramro raichha,
@paremlimbu6143
@paremlimbu6143 5 жыл бұрын
Akdamai ramro kam suru garnu bhayechha all the best om dai lai bilkulai naaulo pra..
@aistory804
@aistory804 3 жыл бұрын
Bahut Ramro Dai
@multiadores5744
@multiadores5744 2 жыл бұрын
राम्राे सम्परेसण
@indrasagarbist
@indrasagarbist 4 жыл бұрын
प्रशंसनिय कार्य । सफलता को शुभकामना सर
@kmlmgr2126
@kmlmgr2126 5 жыл бұрын
Wawa gajab.... ati ramro lagyo..
@minegamer6490
@minegamer6490 4 жыл бұрын
धेरै राम्रो प्रगति गर्नु भएकोमा धन्यवाद
@roshitarai1537
@roshitarai1537 5 жыл бұрын
Ekdam naulo tarika krisima yeseri pani garnu mildo rahex all the best Thapa ji lai
@MONUVl0G3767
@MONUVl0G3767 4 жыл бұрын
यो चाई सैइ कुरा हो पैला नेपाल को अर्गानी सब्जी नेपाल मै सदु पर्योग गर्नु पर्छ अनि न पुगेको बल्ल बैइर बात मगाउनु पर्छ तेसो गर्नाले किसानिलाइ मर्का पर्दैन राम्रो हुन्छ हाम्रो नेपाल मा त के हुन्छ सब्जि जति बाइर बाट लेउनी अनि नेपाल मा उत्पादन गरेको कुवाने अनि काहा बाट हुन्छ त यो हाम्रो सरकारले ध्यान दिन जरुली छ 🙏✅
@lingdensakuni8047
@lingdensakuni8047 4 жыл бұрын
Asti ekajan british le pani nepal aayer yestai machhapanko pani baat organic sabji bechatai gareko video thiyo safa pani hunx dherai ramro idea ho
@samundrakhadka8330
@samundrakhadka8330 5 жыл бұрын
Nice job
@Pal_10zin
@Pal_10zin 4 жыл бұрын
Om Thapa ji ko kam success hos!! 👍👍😍😍
@ntonychhetri6968
@ntonychhetri6968 5 жыл бұрын
Salute for your courage, talent and risk ! I must appreciate for your labor and strugle.
@madhurai4587
@madhurai4587 2 жыл бұрын
बधाइ तथा शुभकामना ।नयाँ कामको थालनी गर्नु भएकोमा ।
@dhanbahadurthing4085
@dhanbahadurthing4085 4 жыл бұрын
Sujam ramro. Thanks
@saujangamer3599
@saujangamer3599 5 жыл бұрын
safalta ko suvakamana
@narbahadurrajalimagar6590
@narbahadurrajalimagar6590 5 жыл бұрын
Very Good
@ramkumarrajbanshi2350
@ramkumarrajbanshi2350 5 жыл бұрын
different tipe ko kheti nepalma pahilo no.ma tapai garnu vayecha congratulations
@regmiprasad9130
@regmiprasad9130 3 жыл бұрын
I like youf suvgestion.i salut.
@s.m.n.satlokmedianetwork2824
@s.m.n.satlokmedianetwork2824 3 жыл бұрын
Very good reporter
@yubrajthapa5966
@yubrajthapa5966 5 жыл бұрын
Wow.... great man
@MeroPaila
@MeroPaila 4 жыл бұрын
शुभकामना तथा बधाई हजुर
@rojinabhandari7779
@rojinabhandari7779 4 жыл бұрын
All the best brother..... great work
@purnimalimbu1875
@purnimalimbu1875 4 жыл бұрын
Very nice your idea.
@rumsaroka9450
@rumsaroka9450 5 жыл бұрын
Dherai ramro kam
@manbahadurthapa5320
@manbahadurthapa5320 4 жыл бұрын
राम्रो
@bikramshaha5074
@bikramshaha5074 3 жыл бұрын
Good suggestions sir
@futurenepaldevlopment2657
@futurenepaldevlopment2657 4 жыл бұрын
I'm getting research on this aquaponics for last 5 years but this system is not in Nepal so I'm getting hard to get information but some materials are hard to get. Some information I have collected from this too. Tara aquaponics topics ma 2% matra information xa yo video ma. Hope next video details ma hunxa hola. Thanks sir
@tulashikhatri2060
@tulashikhatri2060 3 жыл бұрын
Solid concept really appreciated.
@Dinalemagar
@Dinalemagar 3 жыл бұрын
धन्यवाद दाजु
@sabinachaudhary3330
@sabinachaudhary3330 5 жыл бұрын
Good job
@parbatithapa4913
@parbatithapa4913 4 жыл бұрын
Great job! All the best!
@tanjenkumar520
@tanjenkumar520 5 жыл бұрын
Ramro kam hajur ko
@sudansunar9190
@sudansunar9190 5 жыл бұрын
good keep going
@ManBdrmallmall-xj9wg
@ManBdrmallmall-xj9wg Жыл бұрын
100/very nice
@hirathapa4966
@hirathapa4966 4 жыл бұрын
Very nice !
@rekharana1006
@rekharana1006 5 жыл бұрын
Great 👍 idea 💡
@raiagni3311
@raiagni3311 5 жыл бұрын
सारै राम्रो काम गर्नु भएको रहेछ ।धेरै खुसी लाग्यो।
@Khimg-vlogs
@Khimg-vlogs 5 жыл бұрын
#very nice vidro
@youbarajxettrii9204
@youbarajxettrii9204 5 жыл бұрын
Respect om Kaka 💙
@nageshtamangblon3376
@nageshtamangblon3376 5 жыл бұрын
यस्तो खेती थाईल्याण्ड ईन्डोनेसिया मा धेरै छ तालिम को लागि उपयुक्त होला..??
@purnasunar6024
@purnasunar6024 3 жыл бұрын
Very very amazing Salute you buba
@maanrai3977
@maanrai3977 5 жыл бұрын
Wow good job
@lalitbasel8014
@lalitbasel8014 3 жыл бұрын
Great work
@dilligodarthapa8266
@dilligodarthapa8266 Жыл бұрын
यस्तै कृषि बारेमा राख्नु होला
@tpsilwal
@tpsilwal 4 жыл бұрын
good work
@gokulbhatta6922
@gokulbhatta6922 5 жыл бұрын
वा
@Rishiwagla
@Rishiwagla 5 жыл бұрын
wow
@lokendramagar3511
@lokendramagar3511 5 жыл бұрын
Jun patrakar le pani nepal ma 1/2 janale ramro kam garx vane bidesh janelai tapai k vannu hunx vaner question garxan tara malai yasto question le man dukher aaux k hami lakhau lakh bidesiyeka nepali nepal mai baser khoya garne ta npl ko mahol kasto x thaha holani
@mixlife4561
@mixlife4561 4 жыл бұрын
😂सहि हो
@bharatirai527
@bharatirai527 3 жыл бұрын
Ek dam thik vannu vo.
@binodmalla493
@binodmalla493 5 жыл бұрын
Good
@surajbudha8104
@surajbudha8104 5 жыл бұрын
Hjr kahaho hamilai pani sikanu hjr ko phonnamabar dinu hjr
@prabatrajbanshi7709
@prabatrajbanshi7709 5 жыл бұрын
Naic lagiu
@yogensubba7904
@yogensubba7904 3 жыл бұрын
Noticed Kale ( chinese broccoli) strawberry , tometoes, watercress... i guess. I saw vertical aquaponics farm only in Singapore but surprisingly gentleman be able to establish himself without any consultation by experts. Bravo..!👏👏 Thapa bro...!
@linapradhan2066
@linapradhan2066 5 жыл бұрын
Dami xa
@ritakhadka1106
@ritakhadka1106 3 жыл бұрын
नेपालमा के छ दूध टमटर चिया पति बन्दा सबै बाटाेमा फाल्नु परेको छ धेरै दुख लाग्छ ।
@futurenepaldevlopment2657
@futurenepaldevlopment2657 4 жыл бұрын
Plz make a video for more detail information on topic on aquaponics
@user-cz9jy8lp3v
@user-cz9jy8lp3v 5 жыл бұрын
maile pani youtude maa herchhu yo bidhi thailand ma garchha ra dhaan pani hunchha yo bhaneko orgenic khetiho
@jayabahadur1014
@jayabahadur1014 5 жыл бұрын
Best of luck daju
@lalitone6126
@lalitone6126 4 жыл бұрын
sahi ho
@taraadhikari1687
@taraadhikari1687 5 жыл бұрын
यो त पुरै अर्गानीक होला है
@purnimabanjade9017
@purnimabanjade9017 5 жыл бұрын
Water lai chng gari rakhau vna plant pahelo hunna jsto lagx ..
@rajenchetri8142
@rajenchetri8142 5 жыл бұрын
Kun nutrient use grnnu hunx
@sararaee6067
@sararaee6067 5 жыл бұрын
👍👍👍
@sitarai9588
@sitarai9588 5 жыл бұрын
Hajurko kura right
@hemlama39
@hemlama39 5 жыл бұрын
Machha chahi kung jaatko ho om daju??? Sarai man paryo dajuko kaam.
@nabinrai6957
@nabinrai6957 5 жыл бұрын
A Bhai purai gar ghumayera dekhana.
@sudipa54
@sudipa54 4 жыл бұрын
ओम थापा जि को नम्बर पाए राम्रो हुन्थ्यो म लाई पनि काठमाडौं र चितवन मा गर्ने इक्छ्या छ ।
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 61 МЛН
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 133 МЛН
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 76 МЛН
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 61 МЛН