हेर्नुस् भारतीय रवैयाः खोप रोक्ने,कोरोनिल भिडाउने? मन्त्री र स्वास्थ्य प्रवक्तासँग संवाद। POWER NEWS

  Рет қаралды 63,374

News24 Nepal

News24 Nepal

3 жыл бұрын

हेर्नुस् भारतीय रवैयाः खोप रोक्ने, कोरोनिल भिडाउने? मन्त्री र स्वास्थ्य प्रवक्तासँग संवाद। POWER NEWS
PRESENTER :- TEK NARAYAN BHATTARAI
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 204
@deepisspura4927
@deepisspura4927 3 жыл бұрын
भारतीय नागरिक लाई नेपालमा मन्त्री बनाइदिए पछि हुने यस्तै हो
@dneshcarkey8337
@dneshcarkey8337 3 жыл бұрын
ओलिका छाडा नमुनाहरु कति दम्भि र घमन्डि छन ।
@akashdevbuddhacharya1278
@akashdevbuddhacharya1278 3 жыл бұрын
कोरोनिल कोरोना को औसधि हुदै हैन । के पि ओलि को सरकार ले अब भात को सात्तो गु खादा हुन्छ
@rameshkhatri1364
@rameshkhatri1364 3 жыл бұрын
भारत लाई मात्र किन दोस्दिनु हाम्रा चोर मन्त्री नै तेस्तै छन खाने नेपाल को भारत को गुणगान गाउने
@farsurampandey39
@farsurampandey39 3 жыл бұрын
मन्त्री जिउ हजुर हृदये त्रिपाटि भने सि के महान सम्जनु हुन्छ है हजुर लाई अजै पनि कसरी कुरा गर्ने भन्ने नि था छैन है
@deep.deep143
@deep.deep143 3 жыл бұрын
India को डम्पिङ साइड nepal हो काम नलाग्ने चिज यतै फाल्छ नि यो नौलो कुरा के भयो र तर लिने चोर हरु पो ठूलो कुरा गर्छन त ।
@buddhisagar5778
@buddhisagar5778 3 жыл бұрын
आदरणीय टेकनारायण भट्टराई हजुरले नेपाली जनताको लागि हजुरले दैनिक जीवनमा समस्या काे सम्धित निकाय मा पुराप्यादिनु को हजुर प्रति सेलुट गर्दछु तर यो हुराण सरकार ले जनता काे समस्या बुझेको म दुखित छु ॥
@rpproductionnepal3167
@rpproductionnepal3167 3 жыл бұрын
यो हिर्देश तिरपाटी indian धोति नै हो अनि गर्ने भई हाल्योनि 🤔
@santoshsingthakuri3258
@santoshsingthakuri3258 3 жыл бұрын
भारत असल छिमेकी भन्ने मात्र देखि हाल्यो नि भारत को ब्याबहार ।
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 3 жыл бұрын
यो पाठि होकि बाख्री बडा खुल्किएको छ केही प्रश्न सोध्नै हुन्न भतुवालाई बडा दम्ब देखाउछ राणा शासनको जस्तो कुरा गर्छ भतुवा
@dipakthapa2736
@dipakthapa2736 3 жыл бұрын
मन्त्री पद चैत भइसक्यो अनि किन बोल्छौ राम्रो😭 जनता मारा नेताहरु।
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 3 жыл бұрын
स्वास्थ्य मन्त्रि परिबर्तन भै सकेको हुन शेर बहादुर तामाङ्ग.
@bishnuhamal3977
@bishnuhamal3977 3 жыл бұрын
ढाल होइन यो हृदयेश त्रिपाटि लाइ त कन्डम बनाउदा पनि हुन्छ मुला😁😁😁😁😁😁😁
@omghale4865
@omghale4865 3 жыл бұрын
तराईतिराका सबै नेताहरु भारतीयबाद का हुन । महन्त ठाकुर, राजेन्द्र महत्व, उपेन्द्र यादव,ह्रेदेशी त्रिपाटी!!
@rpproductionnepal3167
@rpproductionnepal3167 3 жыл бұрын
नेपाल सरकार नै चुतिया छन् के गर्ने हजुर सदै हामी जनता मारमा पर्छौ 🙏🙏
@nepalhimalayaworld8592
@nepalhimalayaworld8592 3 жыл бұрын
मन्त्री त्रिपाठी पनि छोटे महाराज जस्तै बोल्दारहेछन् त हो ! कति ठूलो घमण्ड हो ?
@user-bi4yt1ue3o
@user-bi4yt1ue3o 3 жыл бұрын
यो त्रिपाठी मान्छे भारत को ठुलो दलाल हो यस्तो जेरो दिमाक भएको लाइ केपि बा ले मन्त्री बनाउछ के गरने हो
@lilaramadhikari8007
@lilaramadhikari8007 3 жыл бұрын
अनी यो इन्डिया को गुलामी हो अनी यसलाइ के थाहा पागल
@saamnasapkota3555
@saamnasapkota3555 3 жыл бұрын
यों त्रिपाठी को हो? येसको नेपाल मा उपालब्धि के के छ? यों डॉक्टर पडेर स्वास्थ्य मंत्री बनेको हो र ? लाज लगदाईना अझै म त्रिपाठी हो भनेर फुर्ती देखाउन?
@hiraale761
@hiraale761 3 жыл бұрын
ए मन्त्री ज्यु तपाईं कुन डिग्रीको डाक्टर हुनुहुन्छ ? जे मन लाग्यो त्यहि गरेर हु्न्छ । कोरोनिलको नेपालको विशेषज्ञ सँग परामर्श गर्नु भएको छ ? जनतामाथि खेलवाड नगरौ।
Summer shower by Secret Vlog
00:17
Secret Vlog
Рет қаралды 11 МЛН
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 54 МЛН
Inside Out 2: Who is the strongest? Joy vs Envy vs Anger #shorts #animation
00:22
MORNING NEWS FATAFAT - NEWS24 TV
4:05
News24 Nepal
Рет қаралды 2 М.
Middle Class FOOLED Once Again? | Budget 2024 | Dhruv Rathee
20:09
Dhruv Rathee
Рет қаралды 10 МЛН
EVENING NEWS FATAFAT - NEWS24 TV
4:21
News24 Nepal
Рет қаралды 6 М.
Summer shower by Secret Vlog
00:17
Secret Vlog
Рет қаралды 11 МЛН