No video

शाही सेनाले खारा भन्दा धेरै दलसिङ्गे र कोटगाउँमा यस्तो आ-क्रमण गर्‍यो कि जनसेनाको यस्तो हालत भयो

  Рет қаралды 57,804

Sunaulo TV

Sunaulo TV

Күн бұрын

शाही सेनाले खारा भन्दा धेरै दलसिङ्गे र कोटगाउँमा यस्तो आ-क्रमण गर्‍यो कि जनसेनाको यस्तो हालत भयो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Shovaram Rasali Dayaram about Khara Rukum- Dalsinghe and Kotgaun Rolpa.
Nepal Army
Pl Army Nepal
Apf Nepal
Nepal Police
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Shovaram_Rasali_Dayaram #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #Rukum_Khara #Dalsinghe #Kotgaun_Rolpa

Пікірлер: 121
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
नेपाली सेनाका कर्णेल नवल शाहले कोटगाउँमा भएको त्यस घटनाबारेमा यस्तो जानकारी दिनु भएको छ । लामो समय सम्म अजयदलको नेतृत्व गर्नु भएका शाह त्यो घटनाको बेलामा "Comprehensive Security Response to Terrorism" नामको तालिम गर्न Asia Pacific Center for Security Studies, Hawai मा हुनुहुन्थ्यो । उहाँ त्यहाँ पुगेको २-४ दिन मै सो घटना भएको थियो । प्रस्तुत छ उहाँले दिएको यो विवरण:- यो भिडियोमा जे जस्ता बयान भए पनि बास्तबमा १५ दिन लड्न आएका बिद्रोहीहरु BATTLE TESTED भैराबी दल गणको खारामा तैनाथ गुल्म संग २४ घण्टा पनि नहुदै हार खाएर भागेको थिए भने तेस्को केहि दिन पश्च्यात रोल्पाको कोटगाउँमा भएको भिडन्तको बास्तविकता चाहि यो हो ..... माओवादीले शाही नेपाली सेनाको खारा ब्यारेकमा दोश्रो पटक हमला गरे तर खारामा ठुलो क्षति सहितको हार ब्योहोर्दै फर्किएको माओवादी टोलिलाई सेनाले सल्यान रोल्पा तथा रुकुम जिल्ला को विभिन्न स्थानहरुमा ब्लकिङ्ग पोजिसन तथा व्यापक रुपमा सर्च एण्ड डिस्ट्रोइ अप्रेसन सञ्चालन गर्ने योजना गर्‍यो । सोहि योजना अन्तर्गत अजय दल गुल्मबाट सहायक गुल्मपतिको कमाण्डमा टास्क फोर्स कम्पनी तथा गुल्मपतिको कमाण्डमा रोल्पा लिवाङ्ग देखि नयाँ गोरख गणको १ कम्पनि फौज कोटगाउँ पुगेको थियो । नयाँ गोरख गणको जिम्मेवारी इलाका रोल्पा जिल्ला भएको हुँदा सोहि गणले अप्रेसन लिड गरेको अवस्था थियो तर सोहि मौकामा गणपतिको ढाड दुखेको कारण सोहि गणको एकजना मेजर साहेब ले आफ्नो गुल्मलाई तथा सयुक्त फौजको नेत्रित्व लिएका थिए । तर अजय दल गुल्मको जी. पी. एम. जी. गन अपरेटर र एक सेक्सन फौज चाहि नयगोरख गणको टास्क फोर्स गुल्म को लिडिङ्ग प्लाटुनसंग सपोर्ट को लागि हिडी राखेको थिए । उक्त टास्क फोर्स बैशाख महिनाको ६ गते दिउसो कोटगाउँ गा.बि.स. मा सर्च गर्दै अगाडी बढी रहेको अवस्थामा सेनाको फौजलाई माओवादीले अचनाक फाएर तथा सकेट बमले आक्रमण गर्न सुरु गरे । बिद्रोही सेनाहरु नजिकको उत्तर र दक्षिण पश्चिम तिन तर्फको हाइटहरुबाट आक्रमण गरेका थिए भने सुरुवाती अवस्थामा सेनाको फौज चाहिं त्यसको सिधै तल खोल्सोमा फसेको अवस्था थियो । अगाडी लिड गर्दै हिडेको नयाँ गोरख गणको गुल्म बिद्रोहीहरुको एम्बुश एरियामा फसेको अवस्थाको आभाष हुने बित्तिकै अजय दलका एकजना लप्टनको कमाण्डमा रहेको १ प्लाटुन फौजले जी. पी. एम. जी. गनको फायर सपोर्टमा बिद्रोहीहरु रहेको डाँडाको एउटा घरतर्फ फायर एण्ड मुभ गर्दै साहश पुर्वक अगाडी बढ्यो । तर केहि समय पश्च्यात जी. पी. एम. जी.मा अचानक समस्या आएर काम गर्न नसक्ने अवस्थामा पुग्दा अजय दलको उक्त प्लाटुन निकै जोखिममा पर्‍यो, तर अजय दलको आर्मोरार जवान निरक थापाले उक्त हतियार मर्मत गर्दै फायर पनि गर्दै ३ तिरबाट घेरिएको उक्त फौज लाई ठुलो सहयोग गरेका थिए । तर माथि डाँडो तर्फ आक्रमण गर्दै अगाडी बढेको फौज धेरै नै खतरामा परेपछि अजय दल कै सहायक गुल्मपतिको कमाण्डमा रहेको अर्को २ प्लाटुन फौज सेनाले अति सम्बेदनसील मानिने अपहिल अट्याक गर्दै नजिकैको अर्को डाँडोमा चढी माओवादीको अर्को पोसिजन तिर अगाडी बढ्यो । यति बेला नयाँ गोरखको फौजसंगै खोल्सामा फसेका अजय दलको जी. पी. एम. जी. सेक्सन र गणको फौजले तलबाट फायर सपोर्ट दिएको थियो । जब अजय दलको फौजले २ वटा डाँडा कब्जा गर्न दुइ तर्फ अप हिल अट्याक गर्न सुरु गरे तब भने भिषण भिडन्त शुरु भएको थियो । यहि भिडन्तको क्रमममा माओवादी तर्फ २२ जनाको मृत्यु भयो सेना तर्फ अजय दलका २ जना जवानहरु बाजुरा घर भएका अमर बहादुर महत र गोर्खा भिरकोटका राजाराम बस्नेतको बिरगती प्राप्त गरे । त्यस्तै अजय दलका सहायक गुल्मपति सख्त घाइते भएका थिए। यो भिडन्तमा माओवादी विद्रोहीहरूको केहि थान हतियार र महत्त्वपूर्ण दस्ताबेज अजय दलले कब्जा गरेको थियो । जस मध्ये एक थान इन्सास र २ थान म्यागजिन , २ थान जी.एफ. राइफल र यसको २ थान म्यागजिन र २ थान डिस्चार्ज कप , त्यस्तै ७ नाल थ्री नट ३ राइफल , ब्राउनिङ्ग पेस्तोल १ थान र यसको म्यागजिन २ थान र राउण्ड १०, कर्लेस सेट २ थान, इलेक्ट्रिक डेटोनेटर १० थान र ७.६२ बाल राउण्ड १५० गोटा रहेका थिए । सोहि स्थानबाट अजय दल गुल्मले बाबुराम भट्टराईलाइ बिद्रोही पक्षले नियन्त्रणमा राखेको तथा निकट भबिस्यमा सफाया गर्ने योजना भएको लगायतका महत्त्वपूर्ण कागज पत्र र अडियो क्यासेट फेला पारेको थियो ।
@dipendrarana8154
@dipendrarana8154 2 жыл бұрын
Chori tarikale lader pani kattiko ghamanda garxan ho chhapamar harule
@binodhalede5565
@binodhalede5565 2 жыл бұрын
सहि हो
@user-dq4eq1qo6r
@user-dq4eq1qo6r 2 ай бұрын
जे होस भाइ भाइ लडेरभएपनी नेतालाई ठाउमा पुर्याउनु भो।आफुचाहिनाङ्गे।
@sabinnepali921
@sabinnepali921 3 жыл бұрын
बाघ लाई गुफामा पस्न दिएर कस्ले लडाइँ गर्न खोज्छ यदि त्यस्तो हो भने त्यो मुर्ख हो
@rajulhyo
@rajulhyo 3 ай бұрын
आर्मी ले चाहेको भए तपाईं खारामा मार्नी रहेछ आर्मी ले दया मया गरेर छोर्देछ
@vimalbahadur6302
@vimalbahadur6302 3 жыл бұрын
खारामा धुलो चटाए नेपाली सेनाले
@bisonathneupane5551
@bisonathneupane5551 3 жыл бұрын
खारा मा तपाई हरूले सेनालाई लखेटेको होईन सेनाको योजना थीयो
@Sabitarai31
@Sabitarai31 3 жыл бұрын
🤣 sahi ho
@sunilkunwar3673
@sunilkunwar3673 3 жыл бұрын
माओवादी लाई क्षण भरमै धुलो चटाउने साहसिक सेना र पुलिसको अन्तरबार्ता लिनु न हौ म तपाइको नियमित भ्युजर हु।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
ल ल
@nepalhometv380
@nepalhometv380 3 жыл бұрын
हेर्न सुरु गरियो अब तर निकै खत्रा छ जस्तो लाग्यो हाईलाट हेर्दा
@yadavrai2670
@yadavrai2670 3 жыл бұрын
तपाइँहरु यसरी लड्नुभएको प्रचण्ड,बादल,प्रभाकार,भट्टराई ज्युहरुलाइ था छ त ??
@starluck5485
@starluck5485 3 жыл бұрын
अत्यन्तै राम्रो कुराकानी
@harimayabhandari7625
@harimayabhandari7625 2 жыл бұрын
राम्रो कुराकानी
@user-yz4dx6tp5b
@user-yz4dx6tp5b 5 ай бұрын
गजब
@tilakbahadur
@tilakbahadur 2 ай бұрын
बाउन कमान्डर ले मगर कमान्डर लाई पहिला भिड्न दियो सबै सखाप भएसी बाउन कमान्डरले मैले जितेको भन्नी पारेर आफू बलितो हुम भन्नी पार्न खोज्दा को नतिजा हो सोजो मगर कमान्डर लाई के थाह बिचरा जे हो 5 सय कओ हार हारी सेना को साहजत ब्गएको थियो घाइते पनि 5/7 सय जना भएको थियो सलुट छ त्येहा लडेर जित निकाल्नी साही सेनाको टिम लाइ
@Nirmalarai1911n
@Nirmalarai1911n 3 жыл бұрын
यो दाईले पनि लडाइँको कुरा मज्जाले भन्नू हुदो रैछ है हो यसरी भन्दा मज्जा अाउछ त्यो राजनीतिक कुरा घुसाएर कुन कुन तरिकाले बोलेको झ्याउ लाग्छ
@user-bq7ps7mg4j
@user-bq7ps7mg4j 3 жыл бұрын
गणतन्त्र लियेका जनमुक्ति सेना को हाल्त येस्तो बिचार प्रचण्ड बाबुराम बाट के अपछिया गर्नु जनता ले
@swargadwariyoutube1295
@swargadwariyoutube1295 3 жыл бұрын
सुनौलो Tv मा स्वागत🙏 छ है👮👮 US ARMY सर लाई।हेर्न सुरु गरियो ढिलै भए पनि
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद
@hemrajghartimagar7503
@hemrajghartimagar7503 3 жыл бұрын
मेरो घर कोटगाउँ हो, नेपाली सेना बसेको "कालठोक" डाँडा ठिक मेरै घर माथि नजिकै पर्छ । उहाँले भन्नु भएको सेनाले बसेर खाना खाएको ठाउँ त्यहि हो । मलाई त्यो दिनको लडाइ अझै पनि भर्खरै जस्तो लाग्छ ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हो नि, तपाईंको कथा पनि सुनाउन पाउ है कुनै मौका मिलेको दिन ।
@sabinnepali921
@sabinnepali921 3 жыл бұрын
आर्मी ले हानेको गोली कि टाउकोमा कि खुट्टा मा धेरै लागेको देखे मैले
@yakrajadk7632
@yakrajadk7632 Жыл бұрын
खारा लडाइँ मा नगयको माओबादी कोहि रहेनछ
@dammarbahadurghartimagar2926
@dammarbahadurghartimagar2926 3 жыл бұрын
कोत गाउँ लडाई मा नराम्रो संग हार बेहोर्न पुगेको थियो तत्कालिन जनमुक्ति सेना कारण हारको मानसिक्ता ले लडियको लडाई होईन कम्रौड कारण भुगोल छनोडमा थियो त्यो जनयुद्धले श्रीर्जायको अनगिन्ती लडाई हरु मध्य त्यो कोतगाउँ को लडाई भिन्नै थियो
@s.bprayash1286
@s.bprayash1286 3 жыл бұрын
फेरी अावश्यक छ जनयुद्ध दलाले फेरि टाउको उठाउन थाले
@ishorsubedi5582
@ishorsubedi5582 3 жыл бұрын
Hai.....aabata .......👎️👎️👎️teo bela nasakeko aaba..teo bela janatalai sapana dekhaune neta ahile k gardai xan? aafai fute..tute kurshi ko lagi daudoraxan...
@user-mr4pc4nw5x
@user-mr4pc4nw5x 3 жыл бұрын
हेर्न सुरु गरियो तर आजको यो भिडियो हेर्न गाह्रो होला जस्तो छ हाइलाइट हेर्दा त
@surajjirel9915
@surajjirel9915 3 жыл бұрын
Malai tw mawobadi haru le hareko vanni video aayo vani tw maja po ahuxa
@indiankuttachanel5565
@indiankuttachanel5565 3 жыл бұрын
Malai pink hai
@bisonathneupane5551
@bisonathneupane5551 3 жыл бұрын
किन
@Samir-yn5cy
@Samir-yn5cy 3 жыл бұрын
@@surajjirel9915 haha.... reality yehi ho hajur
@dujmanthapamagar3998
@dujmanthapamagar3998 3 жыл бұрын
छेउमा पानी राखेर हेर्नू है😁😁
@ashokthapa8032
@ashokthapa8032 3 жыл бұрын
Big fan of ur channel
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद हजुर
@khemrajgm2448
@khemrajgm2448 3 жыл бұрын
सुन्दा पनि मन झसङ्ग हुन्छ बरै
@reshamrayamajhi248
@reshamrayamajhi248 3 жыл бұрын
Herdai xu
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हस्
@magicnepal5344
@magicnepal5344 3 жыл бұрын
Dherai marmik katha sunaunu bho
@bikrampunmagar643
@bikrampunmagar643 3 жыл бұрын
कोतगाउको कोर्चवाङ को जान्न बुझ मन थियो यउतै लदाइको पुरा भिदियो अन्तरबार्ता लिनुपरो सर ! धन्यवाद
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हुन्छ कुनै दिन पछि ल्याउने छौं
@minajosi8419
@minajosi8419 3 жыл бұрын
Good salam chha sir
@himathapa3050
@himathapa3050 2 жыл бұрын
Salam xa daju
@gorakhbahaduroli7980
@gorakhbahaduroli7980 3 жыл бұрын
Hjr haru tring o thiyo
@surendradangi2983
@surendradangi2983 2 жыл бұрын
दाजु त यु US army hunu vyaxa जनमुक्ति सेना बाट 🤣🤣🤣
@anoopmagar6443
@anoopmagar6443 2 жыл бұрын
😂
@yogeshverma7056
@yogeshverma7056 6 сағат бұрын
😢ladaku
@limagurung3596
@limagurung3596 2 жыл бұрын
Salam xa daju tapailai
@Chandramagar321
@Chandramagar321 3 жыл бұрын
यता सिन्धुली तिरको नि युद्धको बारे यस्तै अन्तरबार्ता ल्याउनु पर्यो है...अनि सिरहाको ब्याङ्क लुटेको घटना बारे नि
@sidhabababee647
@sidhabababee647 3 жыл бұрын
Bichara sindhuliko badijya bank lutda security guard lai maridiyo chor harule .armiko byarek bata tada thiyo sindhuliko armi lai chalako vaya kamred haruko hat khutta andra rukhama jhundinthyo hola.
@Chandramagar321
@Chandramagar321 3 жыл бұрын
@@sidhabababee647 सिन्धुलीको बाणिज्य बैंक नि लुटेको हो र ??
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हुन्छ कुनै दिन लिने छौं
@ritakhadka67
@ritakhadka67 2 жыл бұрын
Salam🌹🥰🌹🌹🌹🌹🌹
@anitalama4588
@anitalama4588 2 жыл бұрын
Salam xa
@khusbusharma8682
@khusbusharma8682 3 жыл бұрын
Marma Sparsi Jeevan
@niyamsubedi4041
@niyamsubedi4041 3 жыл бұрын
Kurai nabuji ladnu parne kina ahile ho ladnu parne vaneko testa kukur haru lai ho goli thokne vaneko
@sagarbhattarai6957
@sagarbhattarai6957 2 жыл бұрын
total students today =504
@Nirmalarai1911n
@Nirmalarai1911n 3 жыл бұрын
यो दाइ त हाम्रो गाउँको बेद प्रसाद काका जस्तै लाग्छ मलाई 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@bikrampunmagar643
@bikrampunmagar643 3 жыл бұрын
होला कि .... तिम्रो बेद प्रसाद काका सोधिहेर !
@Nirmalarai1911n
@Nirmalarai1911n 3 жыл бұрын
@@bikrampunmagar643 तपाईं चाहिँ मेरो ब्वाईफ्रेन्ड जस्तो लाग्यो फेरि😂😂😂😂😂😂🤣🤣🤣🤣🤣🤣🤣
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हो र । कसै कसैको मिल्छ नि बनावट है
@bikrampunmagar643
@bikrampunmagar643 3 жыл бұрын
@@Nirmalarai1911n म केहि बोल्न सकिन ..! तिम्रो आखले मलाईनै ताकेको थियो । तर अफसोच मैले हेर्न सकिन । किनकी मेरो यउता अँखा पाकेको थियो। अर्को छालाले धाकेको थियो।
@Nirmalarai1911n
@Nirmalarai1911n 3 жыл бұрын
@@bikrampunmagar643 अनि मुख पनि बङगुरको रैछ 🤣🤣🤣🤣🤣🤣
@sanatkc630
@sanatkc630 3 жыл бұрын
Captain abhisek karki from ajaydal lead the battle of kotgaun. Tya bata 13 than hatiyar kabja vako thiyo jun hatiyar pachi khara ma kabja vayeko hatiyar sanga misayera pradrasan gariyeko thiyo.
@bikrampunmagar643
@bikrampunmagar643 3 жыл бұрын
विभिन्न किसिमका महत्त्वपूर्ण कागजपत्र हरुपनि कब्जा भयको हो भन्ने सुनेको !
@sanatkc630
@sanatkc630 3 жыл бұрын
@@bikrampunmagar643 ho hajur.
@user-ns5ef6ys1y
@user-ns5ef6ys1y 3 жыл бұрын
Nepal Aamaka Bir santan chhora chhorilai lal salam xa
@Nirmalarai1911n
@Nirmalarai1911n 3 жыл бұрын
बिचरा उहाँ अमरको पनि ईन्टरभ्यु सुन्न पाए हुन्थ्यो दिनभरि कति डराउदै रुदै घर सम्झिदै बसे होलान
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हस् उहाँलाई भेटेमा लिने छौं ।
@sabinnepali921
@sabinnepali921 3 жыл бұрын
चेतना गिरि त सल्यान को हो
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हो नि, जानकारीको लागि धन्यवाद
@laxmikanxi123
@laxmikanxi123 3 жыл бұрын
Bichara byarthama teti dherai nepali marera
@user-cs1du5fq6d
@user-cs1du5fq6d 3 жыл бұрын
अब अर्घाखाँची र कपिलवस्तु को बतासे डाडाको लडाइँ सुनौ न सर है धन्यवाद
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
तपाईंले भनेको ठाउँको भिडियो पनि रेकर्ड भएको छ आउँछ ।
@user-cs1du5fq6d
@user-cs1du5fq6d 3 жыл бұрын
@@SunauloTV. धन्यवाद सर
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
@@user-cs1du5fq6d w\c हजुर
@rajugurung1376
@rajugurung1376 2 жыл бұрын
Ho ho kura yai ho division comandarko kura namileko 100%
@nabindraoli20
@nabindraoli20 3 жыл бұрын
Sir rolpako ratamta repute tawor KO video leyara aununa
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
कुनै दिन जरुर आउँछ
@kumarkhadka2295
@kumarkhadka2295 3 жыл бұрын
MB सरहरुको ५० जनालाई १ Batalion भन्दछन कि कसो
@reshmaarthur3845
@reshmaarthur3845 2 жыл бұрын
Americano uniform hay 😜🤪
@user-yi8ie8wd1o
@user-yi8ie8wd1o 3 жыл бұрын
Lal salam kamrad, janamukti sena jindabad
@manojkhadka6832
@manojkhadka6832 3 жыл бұрын
Teroriest murdabad
@karmabk1329
@karmabk1329 3 жыл бұрын
k garnu, dhoka paunu bho daju
@arjunkhatiwada2535
@arjunkhatiwada2535 3 жыл бұрын
साथी को कपडामा US ARMY छ ।।।।।
@narayanbasnet5052
@narayanbasnet5052 3 жыл бұрын
Yetharta bhanai jasto lagyo.ramailo pni .
@hr8507
@hr8507 3 жыл бұрын
👉️ लालसलाम कमरेड ✊✊ 👉️ अब तपाईंहामी सबैले मिलेर बिप्लबलाई साथ दिनुपर्छ ✊✊✊ 👇️
@onpoint12714
@onpoint12714 2 жыл бұрын
Parchanda layy ulluu banyoo...aabaa biplab ko ulluu hunuu parchaa😆😆😆ki kasoo kaamrateee😠😠😠
@thapasita7743
@thapasita7743 3 жыл бұрын
highlight 5 minute vayo pls 1 min bhanda badhi narakhnus
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
महत्त्वपूर्ण सुझावको लागि धन्यवाद ।
@NepalikoTVNepal
@NepalikoTVNepal 3 жыл бұрын
tyo byrthako ladai jasto lagchha
@amritkumarbc9673
@amritkumarbc9673 3 жыл бұрын
Bhabuk Kura Garnu vayo Daile
@pawanrukumeli2948
@pawanrukumeli2948 3 жыл бұрын
हेड लाइन धेरै लामो भयो सर बोर लाग्ने जस्तो
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
सुझावको लागि धन्यवाद
@tekgc6060
@tekgc6060 3 жыл бұрын
K garnu netale nahune sapana dekae
@roshangurung1857
@roshangurung1857 3 жыл бұрын
Sir lisne lake ko sena tarfako xaina sir
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
छैन, हामी खोजिरहेका छौं ।
@anishshrestha8772
@anishshrestha8772 3 жыл бұрын
I had been searching for a video of dalsingey and kotgaun battle. Thanks for bringing it to us.
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुर
@yrpyuthan...1184
@yrpyuthan...1184 3 жыл бұрын
Highlight dherai lamo vayo ...yasri ta pura vdo hernai pardai
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
सुझावको लागि धन्यवाद
@shantarajgiri5933
@shantarajgiri5933 3 жыл бұрын
bichara anahakma nirdos manchhe marn lagayo prachanele
@chudaparajuli9156
@chudaparajuli9156 3 жыл бұрын
Chinpur ko bara ma interview Linu paro
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
छ चैनपुरको बारेमा दुई अन्तर्वार्ता अरु पनि लिने छौं
@hr8507
@hr8507 3 жыл бұрын
👉️ कमरेड तपाईं लाई क्रान्तिकारी लाल अभिवादन छ ✊✊✊✊✊✊ 👇️
@manojkhadka6832
@manojkhadka6832 3 жыл бұрын
Teroriest murdabad
@thelightoftheworldnepal
@thelightoftheworldnepal 3 жыл бұрын
K payo
@bikramrai7666
@bikramrai7666 3 жыл бұрын
hoina tapai maobadi hoki U.S. ARMY ho???
@narayanrimal4644
@narayanrimal4644 3 жыл бұрын
Neto ho😃😄
@sbtvlog
@sbtvlog 3 жыл бұрын
😆😆😆😆😆😆
@bikramrai7666
@bikramrai7666 3 жыл бұрын
hoina alkaida hola😆😆😆😆😆😆
@PREntertainment1
@PREntertainment1 3 жыл бұрын
Us army vaeko vae poilaa jaane man ho ra pooja ji 😀
@firanteyaatri9912
@firanteyaatri9912 2 жыл бұрын
तालिबानी हुन क्या हो 🤣🤣🤣
@hihihihi4105
@hihihihi4105 3 жыл бұрын
Salam xa sir
Parenting hacks and gadgets against mosquitoes 🦟👶
00:21
Let's GLOW!
Рет қаралды 13 МЛН
If Barbie came to life! 💝
00:37
Meow-some! Reacts
Рет қаралды 78 МЛН